गीतको कथा - Geetko Katha | Herne Katha EP49

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.พ. 2020
  • गोमाका गीत न कतै लेखिएका छन् न कतै कोरिएका । मनका पानाहरु कहिले भरिन्छन् उनलाई नै थाहा छैन ।
    #HerneKatha #GeetkoKatha
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    🎥 Camera Assistant - Ashma Adhikari
    Producer - Asha Thapa
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 1.3K

  • @tapendradhami588
    @tapendradhami588 4 ปีที่แล้ว +510

    यी आमालाइ एकचोटी इन्द्रेणी कार्यक्रममा सहभागी गराउन पाए साह्रै राम्रो हुनेथियो।

  • @raeemanushi5321
    @raeemanushi5321 4 ปีที่แล้ว +210

    प्रत्येक अवस्था लाई नै गित बनाएर गाउनुहुदोरहेछ यि आमा !
    धेरै माया अनि सम्मान छ आमा लाई ♥️

  • @shreeprasad866
    @shreeprasad866 4 ปีที่แล้ว +36

    आज आमाको कथाले साह्रै मन छोयो आफुमा खुसिभए सन्सारनै खुसी देखिदो रहेछ।

  • @aanidahalsubedi7624
    @aanidahalsubedi7624 4 ปีที่แล้ว +56

    प्रेरणाको श्रोत, यि आमालाई हिर्दयदेखी नै 🙏🙏♥️🙏🙏

  • @poudelhari1991
    @poudelhari1991 4 ปีที่แล้ว +154

    डिउटिबाट हेर्दा आँखा भरी आँसु हुन्छ लुकि लुकि आँसु पुछ्दै भएपनी हेरि राको छु

    • @aashishtamrakar986
      @aashishtamrakar986 4 ปีที่แล้ว

      Chora ho kya ho tapai bro that ta milyo ni

    • @poudelhari1991
      @poudelhari1991 4 ปีที่แล้ว

      @@aashishtamrakar986 कठै तपाईंको सोच

    • @aashishtamrakar986
      @aashishtamrakar986 4 ปีที่แล้ว

      Negative ma nalinu dost chora parnu vayo ki sodheko matra ho .thar milaera vaneko .

  • @santoshtimalsena4440
    @santoshtimalsena4440 4 ปีที่แล้ว +412

    आमैले दूध र साग बेचेर घडेरी किन्नु भैसक्यो,हामी खाडीमा जिउ बेच्दा नी सकेनौं आम्मै!

    • @himansusharma5012
      @himansusharma5012 4 ปีที่แล้ว +4

      Gare Nepal Ma nai dherai huncha sathi dukha garnu parcha ani lagi parnu parcha anushaan ma basera...

    • @samyogkaji7022
      @samyogkaji7022 4 ปีที่แล้ว +1

      Santosh Timalsena sahi brother jati pashina bajaye pani kehi hunna 😭😭

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      हो यार

    • @sauravdhungana1999
      @sauravdhungana1999 4 ปีที่แล้ว

      त्यहि पनि पोखरामा घडेरि किन्नि भनेको सानो कुरा हैन धेरै दुख गर्नुभएछ आमैले।

    • @shovathapa325
      @shovathapa325 4 ปีที่แล้ว

      krishna dai please give a chance for sing a song of this butifull netureally singer. Reqest for indreni,

  • @smritipradhan3370
    @smritipradhan3370 ปีที่แล้ว +5

    What a happy soul and what talent she has! Truly amazing!

  • @surajkhadka63
    @surajkhadka63 4 ปีที่แล้ว +90

    यस्तो राम्रो गितको कथालाइ पनि अनलाइक गर्ने लाई हार्दिक श्रद्धाञ्जली

    • @arjunpanthi5534
      @arjunpanthi5534 4 ปีที่แล้ว

      100% sahi vannu vo sir

    • @nepali206
      @nepali206 3 ปีที่แล้ว

      तेरिमा झोल।

  • @narayansapkota1499
    @narayansapkota1499 4 ปีที่แล้ว +122

    अामा त हासि रहनु भयको थियो ,तर मेरा मनहरु कुडियर अायछ अनि नयन निथ्रुक्कै,,,,लुकेर बसेका अचुक प्रतिभा भयका अामा,,,,,यश कथालाइ फेरि जोडियोस् हार्दिक अनुरोध ,,,,,,

    • @tikagautam8565
      @tikagautam8565 4 ปีที่แล้ว

      Sarai mitho gaune aamalai indernima liyeraaauna paro

    • @narayansapkota1499
      @narayansapkota1499 4 ปีที่แล้ว

      @@tikagautam8565 ho ni hai hajur

    • @shovathapa325
      @shovathapa325 4 ปีที่แล้ว

      great artist

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 4 ปีที่แล้ว +105

    हेर्ने कथा कान्तिपुरबाट प्रसारण हुने भएछ खुसी लाग्यो

  • @rising4891
    @rising4891 4 ปีที่แล้ว +14

    जुनै हेरे पनि मार्मिक....गाउ, कुना र कन्दराको कथा अझ यसो भनौ ओझेलमा परेका कथा हामी सम्म लयाई दीनु हुन्छ।तपाई लगाएत सबै टीमलाई धन्यवाद 🙏🙏🙏🙏🙏

  • @MTB_Tik
    @MTB_Tik 4 ปีที่แล้ว +49

    I prefer to watch this episode rather than "It's my show" because Bidhya is more down to earth and covers a different dimension of real life and struggles of ordinary citizens in Nepal. I believe the show has done more good and highlighted issues to a much wider audience. Thank you.

    • @Mongpongtong
      @Mongpongtong 3 ปีที่แล้ว +1

      सब्बै आफ्नु आफ्नु ठाम म ठिक छ हजुर ले यसरी यो भन्दा त्यो राम्रो भनेर आरु लाई नराम्रो असरी नपुगाउनुस समय धेरै खराब छ, हात पकडेर हिड्ने भन्दा खुट्टा तान्ने बेसि छन धन्यवाद । ©dheskanoo👽

  • @0pgaming589
    @0pgaming589 4 ปีที่แล้ว +320

    पढाउँदा बढाउँदा आईथ्यो मलाई ज्वरों
    बोल्न पनी मन गर्दैन आफ्ले पाको छोरों
    रूवाउनु भो आमा हजुरले पनी

  • @rendfar9273
    @rendfar9273 4 ปีที่แล้ว +106

    बिहान उठेर हिडछु लाइट बालेर दुध्मा पानी हालेर 😀😀 आमा को गित सबै सत्यमा आधारित रहेछ !
    धेरै माया अनि सम्मान छ आमा हजुर लाई♥️🙏

  • @tamangmuskan724
    @tamangmuskan724 4 ปีที่แล้ว +16

    दु:ख गर्यो भने नहुने केहि छैन मान्छेको जिवनमा हारेक चिज समयले बताउन्छ ! विध्या दिदीलाई मुरी मुरी धन्यावद

  • @dhankumarshrestha176
    @dhankumarshrestha176 4 ปีที่แล้ว +19

    आमालाई देखेपछी कैनभनी बस्नुसकिन कति हसिलो अनुहार अनि आमाको मिठो गित सुनेर मनमा भएको दुख पनि हराउदो रहेछ भगवानले आमालाई खुशी बनाई राखुन

  • @abjunbhandary1538
    @abjunbhandary1538 4 ปีที่แล้ว +48

    गितले जिन्दगी जिउन सिकाउछ ....संसारको पिर बेथा भुलाउछ ..... बिद्या जि सलुट हजुर्लाइ

  • @ratnamilanthapa1745
    @ratnamilanthapa1745 4 ปีที่แล้ว +205

    इ आमालाइ काठमाडौ को कृष्ण कडेल सर्को इन्द्रेणी कारेक्रक सम्म ल्याउन कोसिस गरे त अति रमाइलो हुनि थियो शुभकामना छ आमालाइ

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 ปีที่แล้ว +20

    विद्या जी को हरेक कार्यक्रम ले संघर्ष गर्न सिकाउँछ र आफ्नै ठाउँमा सन्तोष र खुशिले बाँच्न सिकाउँछ। धन्यवाद विद्या जी लगायत सम्पूर्ण टिमलाई।

  • @tiljimee8140
    @tiljimee8140 4 ปีที่แล้ว +9

    जीवन के हो भनेर हिन्थे,,,, आमालाई देखेर जिन्दगिको नाम यहि दिए,❤️❤️❤️❤️🤲🤲🤲🤲

  • @mannmagar1951
    @mannmagar1951 4 ปีที่แล้ว +42

    दु:ख त सबैले गर्नु पर्छ नै तर पनि जति दुख कष्टमा पनि रमाएर खुशी हुन सक्नु नै सबैभन्दा ठुलो खुशी हो।त्यो कुरा यी दिदी बाट सिक्नु पर्छ।

  • @loveyoumyfamilymomanddad5174
    @loveyoumyfamilymomanddad5174 4 ปีที่แล้ว +80

    यो आमाको गित एकदमै राम्रो लाग्यो।यो आमाको गित पनि रेकर्ड गराइदिनु भए हुन्थ्यो नि। निकै मेहेनती, धेरै फरासिली आमा। राम्रो सोच आमाको।

  • @kamalachauhan592
    @kamalachauhan592 4 ปีที่แล้ว +18

    पढाउदा, लेखाउदा आइछ मलाइ जोरो । बोल्न गारो मान्छ अइले मइले पाको छोरो । वा वा आमा बदाइ छ हजुरलाइ ।

  • @bistaumesh6297
    @bistaumesh6297 4 ปีที่แล้ว +11

    यो “कथा हेर्ने कथा” नामक कार्यक्रम साच्चिकै जीवनोपयोगी र यथार्थपरक छ । हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्दछु बिशेष विद्दा चापागाईँ दिदी र सम्पुर्ण टिमलाई, र यो कार्यक्रम सदा जीवन्त रहोस् शुभकामना ।

  • @hemrajgurung2279
    @hemrajgurung2279 4 ปีที่แล้ว +36

    बिचार पिर त छ नै होला नि आमा लाई भने पनि कत्ती धेरै खुशी बोकेर बस्नु भएको रेहेछ । एक उधारहनिय जिन्दागी बिताउनु भयेको रेहेछ ।

  • @surendrapaudel365
    @surendrapaudel365 4 ปีที่แล้ว +54

    भेडिगाेठ का नेत्रदाई काे बाेलि मन परेर 4/5 पटक हेरिसकेँ। दाईलाइ धेरै सम्झेकाे छु।

    • @pawanuloongemagar2084
      @pawanuloongemagar2084 4 ปีที่แล้ว

      हजूर हो।नेत्र दाई:येले घाँस् खान्छ केरे😀😍😍

    • @nabinkandel8749
      @nabinkandel8749 3 ปีที่แล้ว

      मलाई पनि मन परेकाे थियाे हई नेत्र दाइ काे बाेलि

  • @indrajitpandit6870
    @indrajitpandit6870 4 ปีที่แล้ว +5

    अभूत् क्षमता की आमालाई सर्वप्रथम नमन छ यी लुकेका प्रतिभालाई सबै माझ पुराई दिनु भएकोमा हेर्ने कथा को टिमलाई धेरै धेरै धन्यवाद

  • @hemrajrawatrawat9516
    @hemrajrawatrawat9516 4 ปีที่แล้ว +5

    यहाँ धेरै पैसोले कलाकार भएका छन ।तर यी आमाको जस्तो कलार गला भको सायद कमैहोलान ।Love mom 😘😘😘

  • @malaraniraj
    @malaraniraj 4 ปีที่แล้ว +36

    आह आमा को यो बोलि र गित का सब्दले आसु नै थाम्न सकिन नमन र सम्मान छ आमा जुग जुग बाचनु आमा 🙏🙏

  • @umeshpoudel7376
    @umeshpoudel7376 4 ปีที่แล้ว +21

    धेरै धेरै माया दिदी,,,हाम्रै चेली हुनुदो रैछ,,सारै खुसी लाग्यो हजुरको कला देखेर,,,यसरी नै हासी खुसी रहनु होला,,विदेश बाट हेर्दैछु,,
    सुस्वास्थ अनि खुसी को कामना दिदी

  • @skbrokhadka3346
    @skbrokhadka3346 4 ปีที่แล้ว +5

    नमन छ आमालाई।साथै हेर्ने कथा टिम लाई।यो आमाको गित गाउन सक्ने क्षमता लाई उचित स्थान दिलाउनको लागि साथ दिन जरुरत छ।

  • @thaneshwarsharma1972
    @thaneshwarsharma1972 4 ปีที่แล้ว +1

    आहा कति मिठो आवाज कती हसीलो दुखको जिन्दगी एकल,‌ ‌।जिवन भैंसी पालन गरि बसनु दिदी तपाई लाई सलाम छ अनि तपाई को दुखको मार्मिक गीत ले आँखा बाट आशु झरेको पनि थाहानै पाईन

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v 4 ปีที่แล้ว +23

    भगवानको कृपाले सधैं हासी खुशी सुखी राखुन आमालाइ ।

  • @pahadikanxo
    @pahadikanxo 4 ปีที่แล้ว +27

    बाटो मा हिलो भो
    आउदा आउद ढिलो भो
    क्या दामी आमा सारै रमैलो हुनुहुन्छ।

  • @mirlung-8631
    @mirlung-8631 4 ปีที่แล้ว +6

    कति रमाइलि आमा मनै आनन्द आयो !!
    आफ्ना दुख एकतिर मन सधैं यस्तो खुसि,माननै पर्छ आमाको मन र प्रतिभा लाइ। हृदयबाटै सलाम छ आमा लाइ

  • @BharatSingh-fj4vj
    @BharatSingh-fj4vj 3 ปีที่แล้ว +3

    नैसर्गिक गीत-काव्य सौंदर्य की धनी,अपने अकेलेपन पर जितने की जिजीविषा को सादर नमन

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +24

    यो प्रोग्राम आज को म 10 चोटि हेर्ने छु जति हेर्यो तेति मन पर्यो हाल दोहा पोखरा बेगनासताल

  • @paruparu8868
    @paruparu8868 4 ปีที่แล้ว +23

    कति रमाइलो गाउँ ले जीवन, यक्लो जीवन कसैको डर छइन हासौ बोलौ भोलि को भर छैन 😀सारै मजा आयो हेर्दा जादा

  • @juntara
    @juntara 4 ปีที่แล้ว +4

    मेरो जीवन साथी भन्दा पनि यो बढी मन पर्न थाल्यो टिमलाई सलाम

  • @nischalpandey8094
    @nischalpandey8094 4 ปีที่แล้ว +3

    तपाइ साच्चिकै धन्य हुनुहुन्छ आमा अनेकौ आफ्ना आन्तरिक चोट र पिडाहरुको बाबजुत हसिलो अनुहारले गित गाइरहने अनि मेहनत गरिरहने हजुरलाई लाख सलाम

  • @mohanrai5147
    @mohanrai5147 4 ปีที่แล้ว +14

    वास्तविक जीवनमा अाधारित दुख सुख काे शब्दलाइ गीत बनाइ गाउनु हुन्छ अामाले एकदम राम्राे लागाे।

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 4 ปีที่แล้ว +20

    आहा मनमा आट भएको मन खुसी बाहिर हैन आफै भित्र खोज्नु पर्छ😍😍

  • @surajkausal2908
    @surajkausal2908 4 ปีที่แล้ว +25

    मेरि आमाले पनि एस्तै गाउनु हुन्थ्यो घाँस दाउरा गर्दा,आय आयो आमाको😥😥

  • @manugurung5064
    @manugurung5064 4 ปีที่แล้ว +16

    She is full of life, happiness,and music. I wish i also be like her always happy in any circumstances of my life. She is so soulful.

  • @pwnraaii5753
    @pwnraaii5753 4 ปีที่แล้ว +75

    हेर्ने कथा लाई शुभकामना,खुसी लाग्यौं कान्तिपुर टि.भि बाट अाउने कुराले।

  • @homprasad9948
    @homprasad9948 4 ปีที่แล้ว +56

    बिध्याजि दिदिलाइ इन्द्रेणी मा एकचाेटि पुरेउन परनेभाे दाेरि सारै राम्राे छ जस्ताेछ

    • @garamja6123
      @garamja6123 4 ปีที่แล้ว +2

      मैले पनि यहि सोचेको थीए

  • @Covidofficial-tc4cw
    @Covidofficial-tc4cw 3 ปีที่แล้ว +4

    कार्यक्रम प्रस्त्वता र आमा लाई नमन मेरो तर्फबाट 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 4 ปีที่แล้ว +1

    जीवन जिउने र खुसी र आनन्द हुने एउटा राम्रो तरिका हो गीत गुनगुनाउनु। हामी जान्दैनौ बाँच्न। आमालाई मेरो तर्फबाट सलाम। ठाउँ नपाएर मात्र हो। आमा राम्रो कलाकार हुनुहुन्छ।😍😍😍

  • @bhimkarki3119
    @bhimkarki3119 4 ปีที่แล้ว +15

    आजको हेर्ने कथा येस्तो रियल लाग्यो कि हामीले येस्ता कला गला र सस्कृती भयेकालाइ अब्सर दिनु पर्छ खाली कथामा सिमित राख्नु हुदैन

  • @tapendradhami588
    @tapendradhami588 4 ปีที่แล้ว +16

    नमस्कार 🙏🙏
    कति मेहनति र रमाइलो आमा हुनुहुदो रहेछ।

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 4 ปีที่แล้ว +5

    आहा! ओर्गानिक !क्या दिमाख फ़्रेश भयो। धन्यवाद हेर्ने कथा टिम

  • @sureshshishir7218
    @sureshshishir7218 4 ปีที่แล้ว +6

    हेर्ने कथा एक्दम राम्रो लाग्छ। झन बिध्या दिजु को बोली र प्रस्तुतीकरण ले सुन मा सुघन्द हुन्छ।आमा को काम र गित सुन्दा गाउँ कै याद आयो र हसिलो हुनु हुदो रैछ आमा सदै यस्तै हसिलो रहनु

  • @bimalramjali7828
    @bimalramjali7828 4 ปีที่แล้ว +35

    पशुपति शर्मा दाइसंग टुक्के दोहोरी खेलाऊन पर्छ आमालाई

  • @princessido2606
    @princessido2606 4 ปีที่แล้ว +7

    कति रमाईलो आमा बाहिर हाँसि रहनु भएको छ तर ऊहाँको भित्रि मन रोइराखेको छ आमालाई अलि चिसो पनि लागेको रहेछ हामी आमाँ बुवा न हुनेलाई कहाँ देखुम र कहाँ भेतुम हुन्छ हुने हरुलाई चै किन यति बेवास्ता 😭😭😭😭😭💞💞💞💞💞💞💞

  • @ramailopalanita
    @ramailopalanita 4 ปีที่แล้ว +1

    अामा धेरै रमाइलो

  • @kushrajpuri4693
    @kushrajpuri4693 4 ปีที่แล้ว +36

    21 minutes spent like 21 seconds. This is the example how you feel life depends on your surroundings

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +14

    गाउँमा घाँस काट्दै गित गाँऊदै गर्दा कति मजा हुन्छ साह्रै मार्मिक गित गाऊनु भयो अामैले😍

  • @nirmaladhakal1786
    @nirmaladhakal1786 4 ปีที่แล้ว +3

    Ama ta hasi hasi bolirakhanu vako thiyo tara mero mutu man dukhara aakhama aasu aasu vako thiyo
    Ama hjrlai vane sabda xaena 🙏🙏
    Amako geet akdam ramro xa
    Hami sabaile help garnu parxa amalai 💗

  • @nishanregmi5552
    @nishanregmi5552 4 ปีที่แล้ว +1

    मनमा पीडा गीत छ खुसिको साथी ।

  • @dipendraghising2809
    @dipendraghising2809 4 ปีที่แล้ว +9

    हेर्ने कथाले धेरै प्रेरणा र साहासको कथा बोकेर ल्याउने गर्छ । यी आमाको कथाले आँखा रसाएको पत्तै पाइन ।

  • @anjaliarora1946
    @anjaliarora1946 4 ปีที่แล้ว +50

    आज मेरि आमाको याद आयो
    thanks bidhya di

  • @rabinshrestha4479
    @rabinshrestha4479 4 ปีที่แล้ว +4

    Zindage yestaii hoo sakka samma hasera sajilo garera jiunu parxa!! God bless you

  • @emcan6704
    @emcan6704 4 ปีที่แล้ว +3

    आमाको साहस, सोंच अनि सिद्धान्त अतिनै हौसलाजनक छ, यस्तै मान्छे संसारमा अलि धेरै भए हिन्थियो नि

  • @rajeshsubedi22
    @rajeshsubedi22 4 ปีที่แล้ว +10

    हाम्रो ठाउको कथा बनाउनुभएछ खुसी लाग्यो, टेलीभिजनमा पनि प्रशारण हुन लागेकोमा बधाई छ हेर्ने कथालाई 🙏

  • @nirvaykhadka9166
    @nirvaykhadka9166 4 ปีที่แล้ว +12

    Yo kathako views 1 week mai 2M pugos, trending no. 1 hoss!! One of best stories of Herne Katha, so entertaining ever!!

  • @parempurja445
    @parempurja445 4 ปีที่แล้ว +3

    कति रमाईली आमा हुनु हुदो रैछ।आम चेलिले ई आमालाई हेरेर सिक्नु पर्छ।

  • @hamrochannel7705
    @hamrochannel7705 4 ปีที่แล้ว +10

    कला नबेच्ने हरु नै माहान कलाकार हुन

  • @seelakandel9733
    @seelakandel9733 4 ปีที่แล้ว +13

    Aama you are too cute❣️. You have very emotional feeling but you never show with your tears. Lots love for your happiness and stay healthy. God bless you Aama

  • @funnytv4080
    @funnytv4080 4 ปีที่แล้ว +26

    हिंडछु लाइट बालेर, दुध मा पानी हालेर 😊😆
    Thsts true and cuteness

  • @khadgadhungana2172
    @khadgadhungana2172 3 ปีที่แล้ว

    यो कथा धेरै मानिस लाइ जीवन सुखि वनाउन प्रेरणाको स्रोत हुनेछ

  • @ashishkarki1727
    @ashishkarki1727 4 ปีที่แล้ว +7

    This is one of the most important TH-cam channel to see whole nepalise people's

  • @nzlali6851
    @nzlali6851 4 ปีที่แล้ว +12

    बिचरा आमा कति मिठो शोर!! सबै जिन्दगी को दुख सुख गितमै बित्दै छ्न 😪️❤!!️ जसोतसो जिन्दगी कटाउनै पर्यो🙏!!!

  • @joshjanadangi
    @joshjanadangi 4 ปีที่แล้ว +21

    आमालाई शिर झुकायर नमन छ आमालाई सुस्वस्थ्य को कामना है अनी दिदी दिदी को बोलने तरीका र आवाज धेरै मन पर्छ विधा दिदी को

  • @tejbikramshahi4420
    @tejbikramshahi4420 3 ปีที่แล้ว

    धेरै राम्रो कथा धन्यवाद सम्पुर्ण टिमलाई आमालाई। पोतेको टिपिकल नेपाली भान्सामा टिमले जुत्ता फुकालेर बसेको दृश्य अवको अरु कथामा देखे कथा अझै सशक्त हुनेछ हजुर।

  • @learnaboutanything5819
    @learnaboutanything5819 4 ปีที่แล้ว +171

    आमाको नम्बर पाये एउटा राम्रो खालको लाइट लेइदिन्थे मैले कतार देखि

    • @mnbhandari6306
      @mnbhandari6306 4 ปีที่แล้ว +5

      तपाईं बिरौटा आएर त्यहाँका स्थानीयलाई सोध्नु भयो भने आमाको ठेगाना बताईदिनुहुनेछ।

    • @rubeeacharya5197
      @rubeeacharya5197 4 ปีที่แล้ว +4

      Malai Pani euta light chaiyeko chha Qatar tira ko☺️☺️

    • @learnaboutanything5819
      @learnaboutanything5819 4 ปีที่แล้ว +3

      @@rubeeacharya5197 अरुलाइ त extra चार्ज लाग्छ नि...

    • @learnaboutanything5819
      @learnaboutanything5819 4 ปีที่แล้ว

      @@mnbhandari6306 उपलब्ध गराउनुहोला फुल ठेगाना

    • @princessido2606
      @princessido2606 4 ปีที่แล้ว

      तँपाई को सोच पुराहोस्

  • @konchiwanamchoom5296
    @konchiwanamchoom5296 4 ปีที่แล้ว +31

    She went smiling , then she hit herself on the glass door ....but still smiling 😂😂. How cute? I like her. I love people who laugh at themselves. It's normal to be imperfect -its our imperfections that make us humans. She reminds me of Mary Poppins and The sound of music . She seems to be very happy and cheerful .....I like her. Smiling away all her hardship.

  • @bishwakarmavlogs
    @bishwakarmavlogs 4 ปีที่แล้ว +31

    यी आमा लाई इन्द्रेणी कार्यक्रम मा कृष्ण कडेल सङ भेटाइ दिनु होला।धर्म हुन्छ।

  • @nanubayungrai769
    @nanubayungrai769 3 ปีที่แล้ว +1

    कति राम्राे हेर्ने कथा।

  • @BishnuChettriVlogs
    @BishnuChettriVlogs 4 ปีที่แล้ว +6

    कथाले भावुक बनायाे, एक पटक इन्द्रेणी कार्यक्रममा पुर्याउने काम गर्न पाए हुने ।

  • @garamja6123
    @garamja6123 4 ปีที่แล้ว +37

    आमाको कला, गला र इच्छा धेरै र छ। उहाँलाई इन्द्रेणी मा लग्न को लागि सहयोग गर्नुपर्ने देख्छु म।

  • @suryakumar7344
    @suryakumar7344 4 ปีที่แล้ว +8

    यत्रो मेहनत गरेर श्रीम्पति जोडेकै छ खुुसि जीवन कस्तो सकारात्मक सोच भएको आमा ।

  • @sanjulama7803
    @sanjulama7803 4 ปีที่แล้ว

    कति मिहेनेती कति सुरिलो स्वर अामा जय मतृ अामा भुमी अामा

  • @man-zuudhungana6097
    @man-zuudhungana6097 4 ปีที่แล้ว +1

    हाम्रो पोखरा को हुनुहुदाे रेछ
    हाम्रो ममी को याद अायाे 💕💕

  • @gobindshahi8604
    @gobindshahi8604 4 ปีที่แล้ว +27

    होइन यो आमालाई पनि एक पटक इन्द्रेणी कार्यक्रम मा लगिदिनु न बिध्या जि आमाको रहर पूरा गरिदिनु हजुर लाई यहिछ मेरो अनुरोध

  • @khimmalla9542
    @khimmalla9542 4 ปีที่แล้ว +12

    बिध्या जि यो दिदी को कला लाई यकचोटि इन्द्रेणी मा पुराउनी कोसिस गर्नु न

  • @sharmilabishwakarma1672
    @sharmilabishwakarma1672 4 ปีที่แล้ว +1

    सारै वास्तविक कथा ल्याउनु भयो विद्या Sis. यी हु सच्चा नेपाली साहसी आमा । उहाका गीतका कति शब्दले त मेरा आखा पनि रसाय ।धेरै धेरै धन्यवाद हेर्ने कथा परिवारलाई ।

  • @subashphago3008
    @subashphago3008 4 ปีที่แล้ว +1

    , बिध्द्या दिदी मन पराउने यता हाजिर हुम ❤️❤️🙏🏼🙏🏼🙏🏼

  • @baramsamjhana5437
    @baramsamjhana5437 4 ปีที่แล้ว +5

    bipanima samjhera runa
    sapanima aaununa bhet huna
    how heart touching line 😢

  • @kajiamoljung9463
    @kajiamoljung9463 4 ปีที่แล้ว +15

    WOW..
    AAMA STAY happy STAY healthy 😍

  • @shoyalama7648
    @shoyalama7648 4 ปีที่แล้ว +1

    Bichara dukha pida birsera jindagiko sahara nei aamako geet ...god bless you aama

  • @suryasubedi9125
    @suryasubedi9125 4 ปีที่แล้ว +1

    बिधयां जयूंलाई सलाम छ सकारात्मक काम र चेतनामुलक कार्यक्रमको लागी।

  • @yaad9966
    @yaad9966 4 ปีที่แล้ว +110

    एक like त आमाको संघर्षको लागी 👍💕💕💕

  • @purushottampaudel2014
    @purushottampaudel2014 4 ปีที่แล้ว +53

    Herne katha naxutayera herne ani bidhya didi ko voice ko fan haru yetaa💙🙏

  • @LivestockConsultant
    @LivestockConsultant 4 ปีที่แล้ว

    हेर्ने कथाले आफ्नै पौरखमा रमाइरहेका मानिसहरुको कथा प्रसारण गरेर यिनीहरुको कहिल्यै पहुँच नहुने ठूला मिडीयाका प्रायोजीत दलाली कथाहरुमा खैलाबैला ल्याइदिएको छ । Keep it Up !

  • @shreeschakra7206
    @shreeschakra7206 4 ปีที่แล้ว +1

    आहा यी आमालाई सर्ब प्रथम दर्शन नमस्कार ! यी आमाको जीवन यात्रा, जीवन कथा, यी आमाको गीत गाउँने कला अनि रमाइलो पनको आमा कति खुशी आमा, आमाको यो कथा सुन्दा धेरै खुशी लाग्यो र कतै दुख पनि लाग्यो हेर्दै गर्दा चिया पिउदै गर्दा बाँदर आएर आमा लाई जुरुक्कै उथायो 🤣😂 अनि दुखै गरेर भए पनि डालोला साग र दूध बेचेरै घडेरी किनेको कुरा सुन्दा र रेडियोमा गीत गाएको सुन्दा झन् धेरै खुशी लाग्यो आखिर संघर्षनै जिन्दगी हो यो एउटा उदाहरण दिनुभयो आमा लाई हार्दिक सम्मान रेडियोमा गीत गाउने मौका दिनुहुने मित्रलाई र विशेष हेर्ने कथा परिवार सबैलाई धन्यवाद ।।

  • @1sujangrg
    @1sujangrg 4 ปีที่แล้ว +3

    Bidhya ji lai dhanyabad! Lukeko prativalai darsak saamu Lyai dinu bhayeko ma.

  • @krishnabc2681
    @krishnabc2681 4 ปีที่แล้ว +3

    आमाको गित अनि खुसि कति मिठो सधै यस्तै मुस्कुराई राख्नु आमा
    आमालाइ देख्दा मेरी आमाको याद आयो🇳🇵 watching from South korea🇰🇷

  • @maheshshrestha8213
    @maheshshrestha8213 4 ปีที่แล้ว +2

    Yo Sachhai ko herne Katha Ho

  • @ekloakhir7765
    @ekloakhir7765 4 ปีที่แล้ว +2

    मेरो~देश,
    मेरो~आफन्त्;
    अनी~हाम्रो~कथाहरु ।😍🥰😘

  • @raiami7798
    @raiami7798 4 ปีที่แล้ว +6

    बिहान उठेर हिन्छु लाईट बालेर
    दुधमा पानि हालेर😂😂😂😂😂
    जे भए पनि आमालाई माया😘😘😘😘😘