पार्किङको पैसा खान पल्केका ट्यापेहरुले बालेनलाई रोक्न खोजेको चन्द्र भण्डारीको आरोप, योगेशले के भने ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • पार्किङको पैसा खान पल्केका ट्यापेहरुले बालेनलाई रोक्न खोजेको चन्द्र भण्डारीको आरोप, योगेशले के भने ?chandra bhandari
    #serofero #balenshah #chandrabhandari #rameshlekhak #yogeshbhattarai
    हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
    We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
    #serofero #serophero #keshabrajjoshi

ความคิดเห็น • 245

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 หลายเดือนก่อน +85

    चनदर भण्डारी सर लाइ गृहमन्त्री हुनुपर्छ भनने जतिले लाइक ठाेकुम

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน +76

    कुलमान लाई हटाउन खोजे केपि र योगेश भट्टराईलाई सडकमा घिसार्नुपर्छ।

  • @rabibaral9333
    @rabibaral9333 หลายเดือนก่อน +86

    २२काे ट्यापे रहेछ धन्यबाद माननिय श्री चन्द्र भण्डारी सर २१ ताेपकाे सलामी खराे बिष्लेशण ।

    • @prembahadurshakya3574
      @prembahadurshakya3574 หลายเดือนก่อน

      सत्य कुरो गर्नु भयो ।धेरै धेरै धन्यवाद ।

  • @kpdahal4118
    @kpdahal4118 หลายเดือนก่อน +46

    जय होस
    चद्रभणाडारी सर
    कतीराम्रो कुरा ग्रनु भको

  • @mitragurung7808
    @mitragurung7808 หลายเดือนก่อน +37

    पार्टीको त कुरो नगरमा तर चन्द्र भण्डारी नेपालको सारै राम्रो नेता हो ।

  • @RamchandraSubedi-pp3zz
    @RamchandraSubedi-pp3zz หลายเดือนก่อน +54

    असल नेता स्पष्टबक्ता चन्द्र भण्डारी ज्यु।।

  • @rukushrestha934
    @rukushrestha934 หลายเดือนก่อน +22

    नेपाली कांग्रेस मा चन्द्र भण्डारी मात्र एक सांसद सच्चा नेपाल आमाको छोरा

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน +8

    सहि कुरा गर्नुभयो चन्द्र जि हजुरले।❤❤❤ जय बालेन ❤❤❤

  • @rewatipandit8668
    @rewatipandit8668 หลายเดือนก่อน +19

    चन्द्रा भण्डारीज्यू रवि बालेन यस्ता व्यक्ति एक हुनुपर्छ।

  • @tikabhandari7249
    @tikabhandari7249 หลายเดือนก่อน +13

    योगेस जि को ब्यङ्गात्मक अभिव्यक्ति दु:खद कुरा हो।कुनै कार्यकारी पदमा पुगेको ब्याक्तिका रचनात्मक सपना मा पुर्णबिराम लगाउनु गणतन्त्र को नवनिर्मित संविधानको मुलमर्मलाइ मरणासन्न पार्ने चेस्टा हो। बालेन लाई काम गर्ने वातावरण मिलाइदिनुपर्छ।कुलमान घिसिङ प्रमुख हुनुहुन्छ होला भन्नुपनी उहाँको कुन्ठित अभिब्यक्ती हो।
    सामान्य जनताले एक महिनाको महसुल नबुझाउदा लाइन काटिने तर उध्योग पति हरुले करोड अनि अरब तिर्नु नपर्ने।गाउमा ससाना योजनाको रकम भुक्तानी नहुदा काम गरेका श्रमिक खालिहत घर फर्केको शिंहदरवारले देख्न पर्दैन?

  • @lokbahadur6374
    @lokbahadur6374 หลายเดือนก่อน +20

    असली कांग्रेसको अति सन्तुलित ब्यक्ति हुनुहुन्छ यहा

    • @jeevanlama9243
      @jeevanlama9243 หลายเดือนก่อน

      चन्द्र भन्डारी मात्र असली काङ्ग्रेसको योग्य नेता हुन अरु सबै भ्रष्ट मात्र हुन

  • @ratnashrestha6754
    @ratnashrestha6754 หลายเดือนก่อน +3

    नेता होस त चन्द्र 🌙 भन्डारी ज्यु जस्तो जय नेपाल जय बालेन शाह जिन्दावाद अबको 84 मा प्रधानमन्त्री बालेन शाह

  • @kalakbahadur5623
    @kalakbahadur5623 หลายเดือนก่อน +11

    सहि कुरा।भण्डारी सर जस्तो नेताले ठाउँ पाउँदैन। आरजू राणा जस्ताले राजनीतिमा ठाउँ पाइन्छ।

  • @chakrachakra7509
    @chakrachakra7509 หลายเดือนก่อน +7

    नेपाली काङ्ग्रेस भए पनि माननीय चन्द्र भण्डारी सरलाई २१ तोपको सलाम अर्को केपिको झोले योगेश भट्टराई लाई मुर्दाबाद यस्तोले देश बनाउछ भन्ने जनताले के आशा रह्यो त जय बालेन हर्क गोपाल जस्तो मेयरलाई यहि केपिको बिरोध किन अब सक्किने मेलो ल्याएको हो

  • @gunasshakya1747
    @gunasshakya1747 หลายเดือนก่อน +3

    Dhanne thank. You Chandra ji

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el หลายเดือนก่อน +2

    चन्द्र भण्डारी कुन पाटिका नेता हुन काङ्ग्रेस ले जबाफ दिनु पर्यो ए झोले नेता हो पाटि बेइमान होइन यहाँ चोर भ्रष्टाचारि काङ्ग्रेस चन्द्र भण्डारी बाट सिक वाह भण्डारी सलुट गर्छु तपइको जय होस जय चन्द्र भण्डारी यो देशमा तपाइको आबसेक छ । जय चन्द्र भण्डारी जय बालेन जय नेपाल।❤❤❤

  • @ganeshpandey4699
    @ganeshpandey4699 หลายเดือนก่อน +2

    Dhanya chandra bhandarijyu satya ra tathya bakta salaam

  • @user-jf7kr2hj9p
    @user-jf7kr2hj9p หลายเดือนก่อน +15

    सहि कुरा बोले चन्द्र सरले यो बैगुनि को कस्तो तर्क हो जिस्केक‍ो जस्तो यस्ता ले के गर्न अाशा लिनु

  • @user-gu4xs2zf3p
    @user-gu4xs2zf3p หลายเดือนก่อน +2

    सहि भन्नू भयो चन्द्र जु

  • @yagyagyawali3654
    @yagyagyawali3654 หลายเดือนก่อน +20

    कुरो चपाइ राछ यो योगेसले

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 หลายเดือนก่อน +27

    चोर यमाले ले बालेन लाई दुख दिइरहेको छ बिचार गर है

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z หลายเดือนก่อน +4

    Sahi kura chandra sir ❤🎉 jay balen ❤🎉

  • @chetprasad2643
    @chetprasad2643 หลายเดือนก่อน +3

    यो कुरा सहि हो बा ट्यापे पाखा लागेको छ

  • @kalagiri5547
    @kalagiri5547 หลายเดือนก่อน +2

    मेरो आदर्श पुरुष दाजुलाई मात्र किन दुख आइ पर्छ। फेरि पनि हात भाँचिएछ। हे भगवान उहाँ प्रति किन यति धेरै निष्ठुरी हुनुभएको?

  • @keshabacharya4011
    @keshabacharya4011 หลายเดือนก่อน +7

    नेपालीको नेता यिनै हुन

  • @basantabhattachan7366
    @basantabhattachan7366 หลายเดือนก่อน +2

    Woooo nice 100% right Dr Chandra sir

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm หลายเดือนก่อน +12

    नयाँ नयाँ पाटि नै झगडा गर्ने दोष लगाइरहने हो भने 84 मा पनि पुरानो पाटिले पाउला है मुलुक पछाडि पर्नेमा । त्यहि भएर नया पाटि मिलेर पुरानोलाई कसरि पतन गर्ने अबको दिन भनेरा योजना बनाउनु होला ।

  • @magardolkha8843
    @magardolkha8843 หลายเดือนก่อน +3

    100/100%Creat chandra sir

  • @user-kc7gs8pg3t
    @user-kc7gs8pg3t หลายเดือนก่อน +2

    Mananiya chandra bhandari ju jaya nepal

  • @binodmahato253
    @binodmahato253 หลายเดือนก่อน +3

    Very good speech chandra vandari sir

  • @franklin102
    @franklin102 หลายเดือนก่อน +3

    देसको मन्त्री बन्न पर्ने डाक्टर चन्द्र भण्डारी जिऊ हो तर सारै दुखं लाग्यो देउवा र काङ्ग्रेस पार्टी ले बनाएन एसतो सचा देस भक्त र ईमान्दार। नेता लाई।

  • @ssck67
    @ssck67 หลายเดือนก่อน +3

    चन्द्र भण्डारी कसरी हालको कंग्रेस भए यस्तो व्यक्ति त वालेन मा जोईन्ड गरे हुन्छ जस्तो लाग्यो चन्द्र भण्डारी राम्रो व्यक्ति हुन्

  • @birbaldang5214
    @birbaldang5214 หลายเดือนก่อน +1

    Kate ramro soch ho Hamro Chandra bhandari sir ko salute xa sir

  • @dobrajthapa5067
    @dobrajthapa5067 หลายเดือนก่อน +1

    कति सहि कुरो गर्नु भएको छ चन्द्र जो ले

  • @Doyouknow357
    @Doyouknow357 หลายเดือนก่อน +3

    योगेशको ट्याउँ ट्याँउ कहिलेसम्म हो खै लगाइ सकेको दौरासुरुवाल खत्रक्कै खोलिदिएको हामीले पत्तो पाएको छैन है। फेरि फेरि थाहा पाएछ कि नभन्नु होला। तपाईं उखानेलाई जति तेल लगाए पनि १० भाइ भित्रको भुत न हो।

  • @roshanmahendragurung5237
    @roshanmahendragurung5237 หลายเดือนก่อน +5

    हेल्लो योगेस भ्रष्ट , कुल मान सामन्य कर्म चारी हो भने हामी भ्रष्ट हरुको लिडर ओलि हो भन्न पनि सक्नुपर्छ ।भ्रष्ट देसद्रोहि ब्याक्ति ले शक्षम कर्मचारी लाई ओडर दिन कुन नैतिकता ले दिनछ।चोर हरु

  • @SthiraprasadLamsal-ey4pi
    @SthiraprasadLamsal-ey4pi หลายเดือนก่อน +2

    सडकमा अवपार्किङ्भयोभनेसवारी सादनको सादनको हावा खोलिदिने टोली खटाउँनुपर्ने भयो ।

  • @rakjarnikar
    @rakjarnikar หลายเดือนก่อน +2

    अहिले फुटपाथ बढाएर,
    सडक साँघुरो भएपछि,
    ट्राफिक जाम हुन्छ भने,
    कित सवारी साधन निषेध
    गर्नु पर्ने हुन्छ, कित एक तर्फी
    सवारी साधन चलाउने हुन्छ ।
    पहिले यो कार्य हुनुपर्छ।

  • @madhukarkarki6909
    @madhukarkarki6909 หลายเดือนก่อน +1

    Jaya chandra bhandari sir, sahi bichar

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz หลายเดือนก่อน +3

    याेगेस चाेरत घम्न जाने भनेर गफ दिन्छ। तर आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङ छिर्न नसक्ने स्याल हाे

  • @user-rv9hw8zs8j
    @user-rv9hw8zs8j หลายเดือนก่อน +1

    Jay Nepal chandra dai

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 หลายเดือนก่อน +3

    सफलता कुर्सीमामात्रैछ!

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 หลายเดือนก่อน +4

    मिठा र चिप्लो कुराको मात्र अर्थ छैन।आफ्नै पार्टीमा प्रभाव पार्न सके मात्र पनिहुन्थ्यो।

  • @deviduwadi3943
    @deviduwadi3943 หลายเดือนก่อน +3

    Dr.Chandra Bhandari is real and true

  • @harimukhiya3716
    @harimukhiya3716 หลายเดือนก่อน +4

    चन्द्र भण्डारी नेता मात्रै बन्ने भए मन्त्री बन्नी भएनन् मलाई लाग्छ भण्डारी आए भने केही गर्छन जस्तो लाग्छ 😊😊😊

  • @taraneupane3646
    @taraneupane3646 หลายเดือนก่อน +1

    ❤🎉❤🎉❤🎉❤❤ डा चन्द्र भण्डारीलाई स्वागत छ

  • @ambikaniroula352
    @ambikaniroula352 หลายเดือนก่อน +1

    Chandra vandaari sir jayahos

  • @mahendrasharma7137
    @mahendrasharma7137 หลายเดือนก่อน +1

    You are right Dr. Chandra Ji.

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb หลายเดือนก่อน +1

    Right ho sir

  • @sukralama3687
    @sukralama3687 หลายเดือนก่อน +1

    Thik vannu vayo chadra

  • @DeviKumariDahal-gs1yi
    @DeviKumariDahal-gs1yi หลายเดือนก่อน +4

    कस्तो दुई जिब्रो भएको रछ , यसले पार्किङको भागबन्डा खाएको रछ ।

  • @sharmilarijal
    @sharmilarijal หลายเดือนก่อน +1

    ❤️🙏akdam sahie bolnu vo mananiy a Chandra Bhandari jiu le🙏 ryale sochfai hola abackasari aslai patibata nikalne vanera

  • @deepakkarki6031
    @deepakkarki6031 หลายเดือนก่อน

    Sir chandra bhandari naman

  • @kumarkhadka3870
    @kumarkhadka3870 หลายเดือนก่อน +1

    Salute mananye jeu

  • @laxmidahal1387
    @laxmidahal1387 หลายเดือนก่อน +2

    Great lider chandra dai

  • @Aka-x9n
    @Aka-x9n หลายเดือนก่อน +1

    Salam sir

  • @krishnadarnel4821
    @krishnadarnel4821 หลายเดือนก่อน

    सबै नेताका कुरा बुझियो तर चन्द्र भण्डारी जस्तो नेता सच्च र असल व्यक्ति कोही पनि रहेनछ। एकचोटी गुल्मीतिरको चन्द्र भण्डारीलाई प्रधानमन्त्री बनाउने।

  • @ArjunKande-xf9oh
    @ArjunKande-xf9oh หลายเดือนก่อน

    Right 👍

  • @kamalbhandari8825
    @kamalbhandari8825 หลายเดือนก่อน

    आदरणीय चन्द्र भण्डारी दाजु संसदीय ब्यबस्था फेल भैसक्यो राजनितिक आर्थिक सामाजिक अस्थिरताको मुख्य जड भनेको संसदीय ब्यबस्था भएको हुदा दायाँबायाँ नगरी कार्यकारी ब्यबस्थाको लागि पहल गर्नुस् जनता जन्तुहरुलाई बुझाउनुस हैनभने हात उठाउनुस घरमै बस्नुस चेतना भया

  • @Varrygoodsingh
    @Varrygoodsingh หลายเดือนก่อน

    चन्द्र भन्डारी माननिय ज्यु लाइ सलाम छ ❤❤

  • @gokulprasai2002
    @gokulprasai2002 หลายเดือนก่อน

    धन्यवाद सांसद भण्डारी

  • @KishorWagle-u6z
    @KishorWagle-u6z หลายเดือนก่อน

    संसद चन्द्र भण्डारीले भन्नुभयो नेता भनेका र मन्त्री भनेको ट्यापे अनि मुन्द्रे हून

  • @rajanshrestha519
    @rajanshrestha519 หลายเดือนก่อน

    चन्द्र सर पार्टी भन्दा माथी उठेर जनता को पक्षमा बोल्नु हुन्छ सहि लाग्छ अरुत सबै झोले, भतुवा, दलाल हरु हुन।

  • @broken8219
    @broken8219 หลายเดือนก่อน

    Chandra Bhandari is great person

  • @mohanshrestha7210
    @mohanshrestha7210 หลายเดือนก่อน

    काङ्ग्रेसमा सच्चा नेता वहाँ बाहेक अरु छैन अरु त सबै झाेले हुन

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le หลายเดือนก่อน

    चद्र भन्डारि माननीय ज्यु सलुट छ हजुर लाई इमानदारी ब्याक्ती र भ्रष्ट चारि को बोली नै फरक हुन्छ

  • @user-qc9hs9kz2u
    @user-qc9hs9kz2u หลายเดือนก่อน

    नेपाली काँङग्रेसमा सच्चा ईमान्दार र देशभक्ति भएकाे ब्यक्ति भनेकै चन्द्र भन्डारि हुन याे कुरा सबैमा चेतना भया ।

  • @BishalMgrx-sl3gb
    @BishalMgrx-sl3gb หลายเดือนก่อน

    Chandra bhandari good.

  • @manrai9509
    @manrai9509 หลายเดือนก่อน

    हजुरले जेबोल्नुभो १००% मात्रहोईन हजारौं प्रतिशत् सहिकुरा बोल्नु 👏👏👏👏👏👏👏👏👏👏

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u หลายเดือนก่อน

    चन्द्र भन्डारीले सहि कुरा गनु भयो सर गुड

  • @sangamrokka5371
    @sangamrokka5371 หลายเดือนก่อน

    Good ❤❤

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน

    ईन्द्चोक, असन, न्युरोड, जुद्धसडक सहर ३ करोड नेपालीको र राष्ट्रको साझा हो, नकी एकमुठी बिरोधी मुर्ख गघा राष्ट्रद्रोही वडा अध्यक्ष, दलका नेताहरू र स्थानीय नेवारबासीहरूको मात्र। याद भया।जय नेपाल 🇳🇵 😮

  • @binodkc5629
    @binodkc5629 หลายเดือนก่อน

    wow😅😅good chandra dai

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 หลายเดือนก่อน

    He is great person(chandra bhandari).

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 หลายเดือนก่อน +1

    काङ्ग्रेस को समर्थनमा एमाले को केपि प्रधानमन्त्री भएको दुइदिन भाको छैन भस्ठ्चार गर्न थालिसक्यो, बिजुलि जोडिदेउ भनेर व्यापारी सङ्ग अर्बाै खायो कसरी जन्ताले सुसासनको आसा गर्नु????

  • @PradeepShrestha-pp3zz
    @PradeepShrestha-pp3zz หลายเดือนก่อน

    U are greet

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 หลายเดือนก่อน

    चन्द्र भण्डारी ले सही भने चीन काजी ट्याफे हरुको लिडर रहेछ । जनता को कुरा बुझ्दैन काजीले

  • @SaangmaRai
    @SaangmaRai 29 วันที่ผ่านมา

    J vaye pani chandra sir ko bichar ramro lagxa

  • @chandatiwari2834
    @chandatiwari2834 หลายเดือนก่อน

    प्रधानमंत्री हुनुपर्ने नेता चन्द्र भण्डारी

  • @LuharHarisha
    @LuharHarisha หลายเดือนก่อน

    कांग्रेस का देश भक्त नेता एउटा मात्र हुन् चन्द्रर भण्डारी। हुन्। अरु खाते हुन् सबै दलाल

  • @ashubirgharti5797
    @ashubirgharti5797 หลายเดือนก่อน

    मुख ले एउटा भन्छ्न बेबहार ले अर्कै गर्छन इ नेता हरु

  • @godsigma642
    @godsigma642 28 วันที่ผ่านมา

    Good job 👍👍👍👍👍 balen sir

  • @user-ik4jq6wg4u
    @user-ik4jq6wg4u หลายเดือนก่อน

    एमालेका कार्यकर्ता भन्नुहोसन किन ट्यापे भन्नुहुन्छ ।

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n หลายเดือนก่อน

    सहीहो

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 หลายเดือนก่อน

    नेता भनेको चन्द्र भण्डारी देशको नेता,ं

  • @devsherchan5613
    @devsherchan5613 หลายเดือนก่อน

    चन्द्र भन्दारी ज्यू को भनाइ सहिहो ।

  • @khojrajsedai860
    @khojrajsedai860 หลายเดือนก่อน

    चन्द्र भण्डारी जस्तो राम्रो व्याक्ति चाहिन्छ नेता भने

  • @premuprety1363
    @premuprety1363 หลายเดือนก่อน

    Chandhar. Ji. Slotch

  • @sanobabukarki9768
    @sanobabukarki9768 หลายเดือนก่อน

    योगेश देश र जनताको भन्दा माफिया र भ्रष्टाचारी हरु प्रती बफदार भतुवा हो

  • @pushkarrajdhital7504
    @pushkarrajdhital7504 หลายเดือนก่อน

    एमाले नेतालाई न सोधौ विचरा लाई बोल्न कति अप्ठ्यारो भएको छ

  • @ninja4667
    @ninja4667 หลายเดือนก่อน

    सहि हाे 👍️

  • @LainBahadurThapa
    @LainBahadurThapa หลายเดือนก่อน

    सलाम चन्द्र जि।

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj หลายเดือนก่อน

    Bhandari ramro bekti.

  • @rmentertainment7713
    @rmentertainment7713 หลายเดือนก่อน

    Balen shah jindawaad ❤️

  • @aditipoudel8908
    @aditipoudel8908 หลายเดือนก่อน

    हेर यो बैगुनि केटोले जिब्रो चपाएर बोलेको? लाज शरम नभएको।मन्त्री हुन दौरा सुरुवाल तयार पारेर बसेको तर बन्न नपाएर हस्सिएर तड्पिएको परिणाम होला।

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤

  • @bhaktatamu7176
    @bhaktatamu7176 หลายเดือนก่อน

    योगेशको जवाफ ठीक छैन न्यूरोडको बारे झोले जवाफ़ भयो

  • @Jdjejbsj
    @Jdjejbsj หลายเดือนก่อน

    योगेश पनि उहि ड्याङको मूला रहेछ।

  • @jungalimbu3661
    @jungalimbu3661 หลายเดือนก่อน

    Sachi ho yo kura sahi ho

  • @junumaharjan9392
    @junumaharjan9392 หลายเดือนก่อน

    Balen JINDABAD 🇳🇵🙏