ओलीले सांसदलाई पढाएपछि..., माओवादी रिसले चुर, पुनदेखि सुनसम्मका काण्डको खोजी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 105

  • @rajeensharma7497
    @rajeensharma7497 หลายเดือนก่อน +47

    माओवादी रास्वपा र राप्रपा सडक मा आउनु पर्छ जनता ले एमाले र काङ्ग्रेस लाई अब छोड्दैनन बाङ्लादेश मा जस्तै मर्न तयार हुनुपर्छ ,,,को को तयार हो हात उठाउनु होला अनि ,,मन परे यो हामी सङ जोडिनु होला 🙏

    • @alxra1_e909
      @alxra1_e909 หลายเดือนก่อน +1

      पार्टीको कुरो छाडिदिंउं माओवादी राप्रपा रास्वहा हैन जनता सडकमा आउनु पर्छ

    • @rajeensharma7497
      @rajeensharma7497 หลายเดือนก่อน +1

      @@alxra1_e909 नेतृत्व चै कस्ले गर्ने ब्रदर ?

    • @govindaprasadacharya8540
      @govindaprasadacharya8540 หลายเดือนก่อน

      सुन तस्करी र मानव तस्करीका नाइकेह रू र सहकारी ठगका मतियार हरू अव अाउने सडकमै हाे तर अरूलाइ मर्न अाव्हान गर्नु भन्दा अाफै सिल्टिमुर खाएकाे राम्राे अव

    • @Rai_Khotange
      @Rai_Khotange หลายเดือนก่อน +1

      माओबादी रास्वपा राप्रपा अनि कांग्रेस एमाले सबै एउटै ड्याङको मुला हो। बरु देश बनाउनेनै हो भने हामिले नेता पार्टी छाडेर सबै जनता स्वतन्त्र बन्नुपर्छ र मात्र बन्छ देश।

    • @rajeensharma7497
      @rajeensharma7497 หลายเดือนก่อน

      @@govindaprasadacharya8540 काङ्ग्रेस को झड्केलो हो तिमी ?

  • @hemrai9361
    @hemrai9361 หลายเดือนก่อน +11

    आफ्नो अनुहार हेर भ्रष्टाचार को नाईके आफै होस

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 หลายเดือนก่อน +5

    आफै काण्ड प्रसाद ओलि किर्ते

  • @prahaladthapa7961
    @prahaladthapa7961 หลายเดือนก่อน +1

    नाटक र टुक्कामा बिषय केन्द्रीय भयर देश चल्दैन भ्रष्टाचारी,अपराधी,दलाली, देश र जनता बेचुवालाई फासीको ब्याबस्था ल्याउन केन्द्रित हुनुपर्छ ।

  • @gajalganga691
    @gajalganga691 หลายเดือนก่อน +1

    लाजले पनि सरम मानि सकेपछि हुने यहीँ हाे क्यारे 😢😢😢😢 कठै सेरेकाे बुडिकाे गुनिउ धाेयाैँ बा तिमी पनि

  • @nisheshregmi6318
    @nisheshregmi6318 หลายเดือนก่อน +1

    कथित लोकतान्त्रिक र कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा र तिनका झोले र भेडेहरु भष्ट्राचार टन्न गर्नु ल🙏🙏

  • @yamkumarshrestha4343
    @yamkumarshrestha4343 หลายเดือนก่อน

    यस्तो रिसाहा ले देश लाई काहा पराउछ

  • @sitasharma5919
    @sitasharma5919 หลายเดือนก่อน +3

    संसद लाई तालिम दिनु पर्यो क्या, संसद भवनमा कसरी बोल्नु पर्छ भनेर।

  • @asharamrana-xd6sb
    @asharamrana-xd6sb หลายเดือนก่อน

    भ्रस्टचारीलाइ किन मर्यादा राख्नु पर्यो ।

  • @rewatipandit8668
    @rewatipandit8668 หลายเดือนก่อน +3

    आफ्नो अनुहार पहिला हेर्ने ऐनामा भ्रष्टाचारी नै काङ्ग्रेस एमाले हो

  • @aniljha8150
    @aniljha8150 หลายเดือนก่อน

    निर्लज्जता को पराकाष्ठातिर संसदमा प्रधानमन्त्री

  • @dineshadhikari6920
    @dineshadhikari6920 หลายเดือนก่อน

    भ्रष्टाचारको माउ आफै हो😅😅😅

  • @roshansunar8164
    @roshansunar8164 หลายเดือนก่อน +1

    किर्ते पार्षद ओली

  • @ratnakumarshrestha3472
    @ratnakumarshrestha3472 หลายเดือนก่อน

    सकिने बेला सबैमा तस्तै ब्याबहार देखाउछ

  • @padambiswakarma8042
    @padambiswakarma8042 หลายเดือนก่อน +1

    ओहो! नेता र पार्टि भनेको त यस्तो नजोत्ने गोरु जुधाइ पो हुदोरहेछ? बर्समान जि सुन काण्डकाे बारेमा , बारम्बर उपचारको नाममा चिन जाने कुरा अनि अरु के भन्ने?

    • @govindaprasadacharya8540
      @govindaprasadacharya8540 หลายเดือนก่อน

      हिजाेे गाँउमा दुइवटा भैंसी पाल्ने लाइ सामन्त भनेर घाँटी रेटेर मार्ने अाफूचाँही थाइल्याण्ड सिंगापुर चीन भारत अमेरिका जहाँ पुगेर उपचार गरेर पनि अायु तन्काउनु पर्ने सच्चा सामन्ती साेचका धनी हाम्रा सुन साइलाहरू

  • @chhatrakoirala3064
    @chhatrakoirala3064 หลายเดือนก่อน +1

    भस्टचारिहरु नै सरकार भए पछि जनतालाई के सुनाकाे

  • @alxra1_e909
    @alxra1_e909 หลายเดือนก่อน +2

    होईन कांग्रेसी सांसदहरू ले नै टेबुल ठोकेको देखिएन त

  • @makarlimbu8049
    @makarlimbu8049 หลายเดือนก่อน +1

    ओलिले भ्रस्टचार रोक्नुर उस्को घाॅटिछिन्नु बराबर हो जुकाजस्ता हो जुकाले घाॅटिचुटाईदियेपनि टाउकोले रगत चुस्न छाड्दैन तेस्तैहो यो ओलिपनि

  • @chhetrashrestha3618
    @chhetrashrestha3618 หลายเดือนก่อน +1

    ओलिको झर्केलो छोरा बौतौला उठेको देखेर लोक हासे छिछिछि

  • @sangyamagar5262
    @sangyamagar5262 หลายเดือนก่อน

    सोझो भाषामा भन्नु पर्दा प्रधानमन्त्रीलाई उतर दिन मननलाग्ने प्रश्न नगर्नु भन्ने आदेश हो ।

  • @mailasunar394
    @mailasunar394 หลายเดือนก่อน +1

    अब त ८४ चुनाब गर्न प्रदैन होला ठुला दल एकै ठाऊमा छन देस कत पुगनीहो पीर लागनथाल्यो

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z หลายเดือนก่อน +1

    लाज पचेपछि ?

  • @anandabhattarai6646
    @anandabhattarai6646 หลายเดือนก่อน +2

    Ajay pugena budha bijuli ko kar le 😢😢😢😢

  • @suryapoudel5643
    @suryapoudel5643 หลายเดือนก่อน

    आफनो खुट्टामा आफै बन्चरो प्रहार गरेका छन् नेपाली जनताले भासनले साशन र राशन चल्दैन महोदय

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m หลายเดือนก่อน

    सहाकारी ठगी लामिछानेको छौराहरु के सारो रुवाबासी हौ

  • @lilarajchiluwal2377
    @lilarajchiluwal2377 หลายเดือนก่อน

    सबै दलको कथा र बेथा एउटै हो सत्ता सत्तामा भए सबैथोक ठिक सत्तामा नभए सबै थोक बेठिक सबै दलको खैलाबैला किन हुन्छ सत्ता र भागबण्डा कुर्चि छोडेको पीडा कसैलाइ कुर्चि पाउन को लागि गरिने जालझेल राजनितिको चरम लापरबाइ जनताले बुझ्ने राजनिति यस्तै रैछ

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb หลายเดือนก่อน

    Gaf ho kp pm oli

  • @RameshKarki-e6c
    @RameshKarki-e6c หลายเดือนก่อน

    Rip kp

  • @mandevchand5759
    @mandevchand5759 หลายเดือนก่อน +6

    उखाने गुखाने ओलि

    • @nakulkumarojha8857
      @nakulkumarojha8857 หลายเดือนก่อน +1

      उखाने ओलि,गूखाने अरु

  • @bishalsinghmahat6310
    @bishalsinghmahat6310 หลายเดือนก่อน

    Kp jasto bhrasta lai fari jail halnu parxa

  • @laxmansubedi9138
    @laxmansubedi9138 หลายเดือนก่อน +3

    एमालेका झोलेहरुलाइ पढाए भनैन अरुले पट्याउनु पर्यो नि।

  • @nagendrashahi9244
    @nagendrashahi9244 หลายเดือนก่อน

    Do not raise unnecessary question all MPS.
    If you go beyond limit, I got proof what you gave . Your name

  • @RomanThing-t1s
    @RomanThing-t1s หลายเดือนก่อน +8

    कुलमान लाइ ठाडो निर्देशन दिने ओली आज बोलि फेरियो भातुव ले जे पनि बोल्ने इनिहरु को नाइतिक भने त यो चोर हरुलाइ केहि पनि थाहा छैन

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 หลายเดือนก่อน +2

    अब सकोयो बर्षमानको युग

    • @krishanregmi4231
      @krishanregmi4231 หลายเดือนก่อน +1

      Tw muji ba KO xora lai k tha ko kasto vanera

  • @rameshjhankri6963
    @rameshjhankri6963 หลายเดือนก่อน +2

    भ्रष्टाचार बारेमा माखाे मर्नेवाला छैन ।

  • @narbahadur1310
    @narbahadur1310 หลายเดือนก่อน

    Beizzati haruko kuraharu lai news ko headlines na banau

  • @NarayanDhakal22
    @NarayanDhakal22 หลายเดือนก่อน

    कठैबरा संसद काे प्रश्न

  • @manishrammr2373
    @manishrammr2373 หลายเดือนก่อน

    i am first viwer

  • @ubvalog
    @ubvalog หลายเดือนก่อน

    Joke garxa yr buda le yehi kura pahile pani vaneko thiyo kati jhut rw kati nango hunxan vanya

  • @TankaDahal-sz1xx
    @TankaDahal-sz1xx หลายเดือนก่อน +3

    बन्दै गाली गर्दैन उखाने ले?

  • @yadavmajhi5390
    @yadavmajhi5390 หลายเดือนก่อน

    Cघडिको सुइ बन्द भय घडि बिग्रियो जान्नुहोस कुरा बिग्रियो सम्सद बिग्रियो देस बिरियो

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 หลายเดือนก่อน

    yo aukhena joker oli

  • @kumargiri9594
    @kumargiri9594 หลายเดือนก่อน

    अफुले अफुलाइ छान मीन गर्छ ओलि ले

  • @SonamSherpa-ye3nf
    @SonamSherpa-ye3nf หลายเดือนก่อน

    Emale ra congress jasto daka haru aba patan nischit cha.. karma ko faal dhilo chado bhognai parcha

  • @deepakgita-h7f
    @deepakgita-h7f หลายเดือนก่อน

    hamro nepal ko neta le kehi garna sakdaina neta ko kura sunda nepal aaj ko vholi ferila jasto kura garxhan nepal bechane neta 🤟🤟🤟🤟🤟🤟🤟🤟

  • @ujjwolsthapit8414
    @ujjwolsthapit8414 หลายเดือนก่อน

    Wahiyat oli

  • @padambahadurrana5327
    @padambahadurrana5327 หลายเดือนก่อน

    हिजाे नाखकाे डाडीमा ओैला पु-याउने काे हुन

  • @himalpun6110
    @himalpun6110 หลายเดือนก่อน

    Udho banda gardaima shamshyako hal hunxa kar tirxan udhogile

  • @pradiptolange4940
    @pradiptolange4940 หลายเดือนก่อน

    Godi media

  • @surajgautam4033
    @surajgautam4033 หลายเดือนก่อน

    Budo ko aba hoos udxa ,Dyper lagai diye huncha.

  • @avashkarki2794
    @avashkarki2794 หลายเดือนก่อน

    😂😂😂😂

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c หลายเดือนก่อน +3

    चिम्से ज्यानमारा को झोले बर्षामान

  • @durgakunwar9405
    @durgakunwar9405 หลายเดือนก่อน

    yo pagal haruko ramita hernu bayak kehi china

  • @user-xm1ie1se4b
    @user-xm1ie1se4b หลายเดือนก่อน +1

    सुनतस्कर बर्षमान पुन अर्थमन्त्री बनेर देश लूटदै थिए । तर एमालेको कारण सत्ता च्युत भएपछि आफ्नो सुन तस्करीमा कारबाहीमा परिने डरले नियामपती गरेका हुन ।

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp หลายเดือนก่อน

    Sabai bhanda kharab Manche kubi ba.

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn หลายเดือนก่อน

    Giribandhu

  • @RohitJaishi-jl1zh
    @RohitJaishi-jl1zh หลายเดือนก่อน

    Kp oli is king 👑💖💝

    • @Travellershnkr
      @Travellershnkr หลายเดือนก่อน

      😢😢😢 देशलाई कुन तह सम्म पुर्याएपछी खुसी मिल्ने हो

  • @GreaterNepal595
    @GreaterNepal595 หลายเดือนก่อน

    गिरिबन्धु ओलि 😬❌❌

  • @arpanarpokharel
    @arpanarpokharel หลายเดือนก่อน

    Gaffadi Oli..aba ta prize nai dinuparcha

  • @lalkumar9353
    @lalkumar9353 หลายเดือนก่อน

    Jhole haru table dokdy xan

  • @khadakmahata1569
    @khadakmahata1569 หลายเดือนก่อน

    Rip mugi

  • @rjcvlogs3190
    @rjcvlogs3190 หลายเดือนก่อน

    Bhrastachari ko naikey nai tme hau buda

  • @Rambdr.Khadka
    @Rambdr.Khadka หลายเดือนก่อน

    भ्रष्टको नाइके आफै छौ रोगी
    रोगिको चिन्तन स्वाच्छ हुने कुरैभएन

  • @haddinetwork3638
    @haddinetwork3638 หลายเดือนก่อน

    यो बर्तौलो xi xi xi xi ghin

  • @user-kf6xb3yw1i
    @user-kf6xb3yw1i หลายเดือนก่อน

    Kp tana sahi parbitee ho
    Chaldain ho

  • @user-lx4ho9dl8y
    @user-lx4ho9dl8y หลายเดือนก่อน

    होइन यो उखानेले भन्न खोजेको के हो भ्रष्टरिको अनुहा्हेरिने छैन बेबार हेरेर भनेको होकि बेपार हेरर हुन्छ भनेको हो

  • @phanindrakattel5682
    @phanindrakattel5682 หลายเดือนก่อน

    तस्कर काे नाईके टयापे ओलि गिरिबन्दु टि

  • @Rai_Khotange
    @Rai_Khotange หลายเดือนก่อน

    यो उखानेको किड्नी को डेट कहिलेसम्म हो।

  • @cbrana3383
    @cbrana3383 หลายเดือนก่อน

    Tanasahi oli

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน

    याे काे नाईके उखाने

  • @sanjurai7102
    @sanjurai7102 หลายเดือนก่อน

    इतिहासकै सबैचन्दा भ्रष्ट सरकार😂😂😂😂😂😂😂😂😂

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 หลายเดือนก่อน +4

    ओली आफै भ्रष्टाचारको नाईके भएर भ्रष्टाचार नियन्त्रण गर्छ?? मेरो बाले ६० बर्ष ब्यबसाय गर्दा गलितो घर बनाउन सकिएन तर यिनले बालकोटमा कसरि घर बन्यो न यिनको जागिर न ठुको ब्यबसाय न जागिर न कोहि कमाउने तर यति सौहर्त कसरि आयो???

    • @srndipika
      @srndipika หลายเดือนก่อน

    • @himalpun6110
      @himalpun6110 หลายเดือนก่อน

      Vashtachari maobadi ho dandakalma luteko shampati khoi Bank luteko hamilai thaha xaina

  • @Jungle_ko_voot
    @Jungle_ko_voot หลายเดือนก่อน +1

    Ko Muji Sabha mukh chikne 😂😂