मन्त्री सुमनाविरुद्ध अख्तियारमा उजुरी, विदेशी पीआरमा छानविन सुरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ค. 2024
  • SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 305

  • @roshanchhetri3339
    @roshanchhetri3339 5 วันที่ผ่านมา +65

    अब काङ्ग्रेस र एमाले लाई समाप्त नपारे सम्म नेपाली जनता ले सुख को सास फेर्न पाउने छ्रैनन् लेखेर राख्नु होस।

    • @user-dq5zu3nn7g
      @user-dq5zu3nn7g 5 วันที่ผ่านมา +2

      ए 😂 कांग्रेस एमाले का जनता मंगल ग्रह का हुन कि कसरि सकिन्छ । तिमि सकिन्छौ तर कांग्रेस एमाले सकिदैन अब के गर्छौ

    • @roshanchhetri3339
      @roshanchhetri3339 5 วันที่ผ่านมา

      @@user-dq5zu3nn7g त्यो त समय बताउछ हेर्दै जाउ न यी भ्रष्ट हरु बेलै मा समाप्त हुन्छ्न। अब जनता धेरै सचेत भएका छ्न । जसले नेपाली जनता को लागि सोच्छ्न हामी उसै को पक्षमा हामी उभिन्छौ। धन्यवाद ।

    • @sagarthakuri3003
      @sagarthakuri3003 5 วันที่ผ่านมา

      Chor Congress Ra yemale,, mahobadi lai .. nasake samma Nepal bandaina.. inlai thoknu parxa

    • @sagarthakuri3003
      @sagarthakuri3003 5 วันที่ผ่านมา +4

      ​@@user-dq5zu3nn7gChor muji aja bolxa .des bechxa lagyo Tero party le..sansar Kai garib banayo ..des .muji...chori Mai buses aru ko vada majna Jane banais..aja tesailai vote de..muji...ta jasta Vedi le Garda des yesto vayako ho..

    • @sadajiban
      @sadajiban 4 วันที่ผ่านมา

      साथै माओवादीको पनि सखाप हुनु जरुरी छ

  • @krishnapaneru5066
    @krishnapaneru5066 5 วันที่ผ่านมา +49

    इतिहासमा पहिलो पटक पाएको शिक्षा मन्त्री सुमाना
    अब कहिल्यै पाउने छैन नेपाल ले यस्तो शिक्षा मन्त्री
    सबै जनता सचेत हौ

  • @balrambhattarai2130
    @balrambhattarai2130 5 วันที่ผ่านมา +52

    पि आर सबै संग छन्

    • @Jpt-g9k
      @Jpt-g9k 5 วันที่ผ่านมา +2

      छ भनेर तीम्रो मुख ले बोलेर हुन्छ प्रमाण सहित आऊ झोले

    • @umeshadhikari3851
      @umeshadhikari3851 5 วันที่ผ่านมา +1

      Sab neta ka chhora chhori bidesma chhan.. tinle tinka ba-aama haru lai green card garenan hola ra! Haddi ni nachhodne neta harule masu choode holan!

    • @user-cv2io8lq7b
      @user-cv2io8lq7b 2 วันที่ผ่านมา

      Sab dakaharu Sangha pr xa

  • @word_story01
    @word_story01 5 วันที่ผ่านมา +67

    PR भनेको त्यो देशको नागरिकता हैन बुझ्नु पर्छ।

    • @Jpt-g9k
      @Jpt-g9k 5 วันที่ผ่านมา +5

      क़ानून पढ्ने गरौ

    • @basantagiri5085
      @basantagiri5085 5 วันที่ผ่านมา +4

      ​@@Jpt-g9k कानुन मा के छ लौ बुझाउनु पर्यो🤗

    • @kingshrestha5135
      @kingshrestha5135 5 วันที่ผ่านมา +1

      कानुन नबुझी नबोलौ साथी हो कानुन इस्पस्ट भनिराको छ त

    • @Jpt-g9k
      @Jpt-g9k 5 วันที่ผ่านมา +2

      @@kingshrestha5135 jhole haru le bujhdaina asto kuro kahile dimakh khulne ho jhole haru ko galat lai galat vanna nasakne puranai party ko saili ma xan naya party vanauda ko jhole haru

    • @krishnasunar1221
      @krishnasunar1221 5 วันที่ผ่านมา +1

      permanent residence vaneko ke ho pr vayako 3/5 barsa ko passport paaun sakinx pr holder le kunai pani pani samaya ma pr wala desh ma jaan sakx

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 5 วันที่ผ่านมา +42

    बदनियत पुर्ण कदम।नगचरा नेताहरु।यिनिहरुको पापको घडा भरियो।मातृभुमिको स्राप अवस्य लाग्ने छ।

    • @omroka5628
      @omroka5628 5 วันที่ผ่านมา +1

      नेपाल कस्तो देश हो ?भनेर कसैले सोध्यो भने उत्तर एस्तो हुन्छ
      क चोरै चोर् बस्ने देश
      ख फटहा र गुण्डा मात्र बस्ने देश
      ग लुटेरा र मुर्ख बस्ने देश
      घ गफादी र जडिया बस्ने देश
      अनी यो माथिको सबै गुण नहुने ब्यक्ती , बिदेशिने देश भन्यो भने १०० मा १०० आउछ होला

  • @user-su9lm8uz2e
    @user-su9lm8uz2e 5 วันที่ผ่านมา +13

    मन्त्री बनेर सुमनाले देश बेचिनकि देशको भलो गरिन केपि लेर देउवा ले जस्तैः देश को भुमि बेचिन उतर चहियो जनतालाइ

  • @kamalphuldel4137
    @kamalphuldel4137 5 วันที่ผ่านมา +12

    एमाले र काङ्गःरेस बिरुद् जन्ता एक भएर यि नेता लाई गाउ गाउ र देश बाटै भाटे करबाही गरदै देश बाट नै निर्मुल पर्नु अबको नया नेपाल र नेपालीको आवश्यकता हो ।

  • @srijanasharma387
    @srijanasharma387 5 วันที่ผ่านมา +10

    जनताको लागी काम गर्नु छैन यस्तै लडाउने भिडाउने काममा लाग्छन भष्टहरू । सुमनाले जस्तो काम गरेर देखाऊबरू

  • @Chandra-df2bz
    @Chandra-df2bz 5 วันที่ผ่านมา +4

    Pr होस या जे होस नेपाललाई माया गर्ने शिक्षा क्षेत्रलाई अग्रस्थानमा लान चाहने नारी हुन सुमना ज्यू

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 5 วันที่ผ่านมา +42

    यो बुढो कहिले जान्छ हो कहिले जान्छ यो यी सब नजाउन्जेलसम्म देश बन्दैन। अर्काको किड्नीमा ढलीमली गरेको छ।

    • @BP-jq1ru
      @BP-jq1ru 5 วันที่ผ่านมา

      Ta ja pahile taile k gareko xas desko lagi vanta

    • @Kanxa-O3O
      @Kanxa-O3O 5 วันที่ผ่านมา +3

      ​@@BP-jq1ru Deshma din ma saman kinera vat tirera sarkar chalai raxum.
      Desh lai lutne kam tw gareko xuinam ni? Ki hami ni sun chorne, sarkari jagga bechne, manxe marne, nakkali bidesh pathaidine, paisa khane manxe jastai dekhau ki k ho.

    • @pradipthakur6566
      @pradipthakur6566 4 วันที่ผ่านมา

      Jholey haru estai ho.😂​@@BP-jq1ru

  • @Kumarsunar
    @Kumarsunar 5 วันที่ผ่านมา +42

    राम्रो काम गर्ने मान्छे लाई पछार्नु पुरानै खेल हो😢😢

    • @kingshrestha5135
      @kingshrestha5135 5 วันที่ผ่านมา +4

      बिदेशी भयसी हाम्रो देश चलाउन पाउदैन नत्र तिम्रो कुरा ले त मोदिलाइ चलाउन दियनी भयो नि

    • @user-dq5zu3nn7g
      @user-dq5zu3nn7g 5 วันที่ผ่านมา

      @@kingshrestha5135kura sahi

    • @BP-jq1ru
      @BP-jq1ru 5 วันที่ผ่านมา

      ​@@kingshrestha5135sahi kuro

    • @gyanthapa6330
      @gyanthapa6330 5 วันที่ผ่านมา

      त्यही मोदि ले चलाएर त येस्तो हालत भयो देश काे नेपाली ले चलाएको भए त राम्राे हुन्थ्यो होला नि

    • @kingshrestha5135
      @kingshrestha5135 4 วันที่ผ่านมา

      @@gyanthapa6330 मोदिले चलाको भय केही राम्रो हुन्थ्यो कि चोर हरुले चलाइराको छ ठगहरुले चलाईराको छ बिदेशी pr वालाले चलाइराको छ

  • @olibalaramoli
    @olibalaramoli 5 วันที่ผ่านมา +8

    यो देशका पुराना दल र तिनका अगुवा भनाउँदाहरूको अवसान विना यो देशले गति लिनसक्ने अवस्था छैन ।

  • @ganeshpuri369
    @ganeshpuri369 5 วันที่ผ่านมา +6

    यहि वलिको कर्तुत हो यो सुमना माथि को प्रहार ।

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b 5 วันที่ผ่านมา +53

    हाम्रो नेपालमा राम्रो मान्छे बाँच्नै सक्दैन😢

    • @Jpt-g9k
      @Jpt-g9k 5 วันที่ผ่านมา +3

      राम्रो हुन लाई आफू राम्रो हुनु परो पहीलो कुरो त विदेशी document बोकेर नेपाल मा राजनीति गर्ने त्यस्ता बाटा के आशा गर्ने सबै नेता हरू चोर भरस्ट ठग लुटेरा हरू एउटै हुन

    • @kingshrestha5135
      @kingshrestha5135 5 วันที่ผ่านมา +1

      कानुन बुझ साथी नत्र बिदेशी लाई देश चलाउन दिय भै गो नि

    • @Jpt-g9k
      @Jpt-g9k 5 วันที่ผ่านมา

      @@kingshrestha5135 tyahi ta brother bujhdainan jhole haru le

    • @BP-jq1ru
      @BP-jq1ru 5 วันที่ผ่านมา

      Bidesi pr rakheka lai kasle dinxa ta nepal ko nagrikta tygekolai muddha halnai parxa

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 5 วันที่ผ่านมา +10

    PR र Citizenship नितान्त फरक हुन् भनेर नेपालको खोक्रो राष्ट्रबादी नेता र जनतालाई कसैले बुझाईदिनु पर्यो।

    • @user-pw2vt3fp6l
      @user-pw2vt3fp6l 5 วันที่ผ่านมา

      Passport bhaneko citizenship ho

  • @Sahira.sapkota
    @Sahira.sapkota 5 วันที่ผ่านมา +25

    Nepal मा काम गर्ने वातावरण छैन त्यसै भनेको होइन एही बूढा चोर र भ्रष्ट बोल्न नसक्ने र किड्नी फेल बुढा हरु लाई देश चलाउन देऊ देश स्वर्ग बन्छ😡😡😡😡

  • @makarlimbu8049
    @makarlimbu8049 5 วันที่ผ่านมา +10

    ब्वाॅसाहरुले सुमनाकोपनि खोतल्नथालेछ ईनिहरु खोतल्ने निकै कडाहुन्छन् किनभने ईनिहरु कुकुर हुन् तेसैले कुकुरको नाक खोतल्न कडाहुन्छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 วันที่ผ่านมา +1

    शिक्षा मन्त्री ता सुमना जस्तो हुनुपर्छ जय देस जय जय सुमुना श्रेष्ठ ❤

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 5 วันที่ผ่านมา +3

    शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू लाइ उजुरी दिनु त्यो रिसीबि मात्र हो छानबिन गर्ने भय यत्रो नेपाल टाट पल्टाउने धुर्त चुगाहरू को छानबिन गरर लठेत हरू हो।

  • @lee_mlee2825
    @lee_mlee2825 5 วันที่ผ่านมา +8

    राम्रो काम गर्नेलाई केहि न केही बाहाना बनाएर धकेलेरै निकाल्छन । सुमनालाई रिपोर्ट गर्नेलाई जनताले ठोक्नु पर्छ ।

    • @user-dq5zu3nn7g
      @user-dq5zu3nn7g 5 วันที่ผ่านมา

      ए भाई कति पढे छौ त्यही ६/७ छोरो लाई कानुन पढाउनु अनि युटुब को कमेन्ट गर्नु अलिकति पढेको भए हुनि बिचरा भदौ मा आँखा फुटेको गोरुले चैत मा पनि हरियो देख्छ रे

    • @atharvaghimire1290
      @atharvaghimire1290 5 วันที่ผ่านมา

      ​@@user-dq5zu3nn7g Aye fucche taile Kati padexas?

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 วันที่ผ่านมา +4

    नेपालमा नेतागिरी गर्ने 99% सङ्ग pr cr छ तर ठुला पार्टीका ठुला डाकाहरुलाई कस्ले गर्ने कारबाही दण्ड सजाय

  • @yubrajpandey3948
    @yubrajpandey3948 5 วันที่ผ่านมา +3

    कति सम्म चोरहरुले जानेका छ्न गर्नै मान्छेलाई टिक्न दिनेवाला छैनन् ।।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 5 วันที่ผ่านมา +1

    यस्ताे काम त नेपाळमा हुँदाे छ नि रामहरीजी ! सुजाता चाहि काे हुन ???? सत्य विवरण दिईछन सुमना तथापी विदेशी मन्त्री हुनु मातृद्रोह त हुँदै हाे नि तर निष्पक्ष छानविन गर्न अबुराैध छ खतिवडाक्यू ! पशुपति नाथ तिम्रो श्रष्टीभूमी माता पार्वतीकाे वक्षस्थलकाे रक्षा गर प्रभाे , जय आमा नेपाळ🇳🇵🇳🇵🇳🇵🙏🙏🙏♥️♥️♥️

  • @nanibabukarki6909
    @nanibabukarki6909 5 วันที่ผ่านมา +5

    केपिकोमचखमा.गुहालिदिनुप्रछ

  • @arpharuzi1129
    @arpharuzi1129 5 วันที่ผ่านมา +2

    कांग्रेस एमाले माओवादी र अरु पार्टी मा कसकसको छ हेरौं न हौ,
    किन यस्तो ?
    देश बन्न नहुने नै हो?

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 5 วันที่ผ่านมา +2

    Good luck sumana ji ❤❤❤❤❤

  • @bijayp3i
    @bijayp3i 4 วันที่ผ่านมา +1

    यो हेर्दै अलाछिनी जस्ती छे बेकार मा यो सुमुना भन्ने आईमाई ठिक होइन

  • @Muskaan_for_You
    @Muskaan_for_You 5 วันที่ผ่านมา +1

    छानविन गर्ने हो भने सुमना मात्र हैन राजनीतिक उच्च अधिकारी , सरकारी ठुला कर्मचारी , भूपू मन्त्रि , सबैका आफ्नो पी आर वा ग्रीन कार्ड त् छ होला ! नि सबैको छानविन गरे भै हाल्यो नि ! रेकर्द त् होला !

  • @jayabastakoti243
    @jayabastakoti243 5 วันที่ผ่านมา +1

    वीदेस गयेर कमायेर अब मेरो देश बनाऊन ईयेकी हुन सुमना देस लुटेर कमाऊन होईन होसीयार पातकी चोर नेता हरु होसीयार म मेरो देस बनाऊन आकी हुन सलाम छ य स्ता चेली लाई सलाम छ अरु परे देस नै बीदेसी लाई सुमपने। सुमना परीन बीदेस मा कमाय्र आफनो देस बनाऊने। ल है जनता हरु बूज कुरा बुज

  • @alexkep7635
    @alexkep7635 5 วันที่ผ่านมา +1

    काग्रेसका ५ जना नेता हरु संग छ खै कारबाही

    • @chandrakantaghimire8051
      @chandrakantaghimire8051 5 วันที่ผ่านมา

      विदेशी पि आर हुने सबैको रद्द गराउनु पर्छ।

  • @pukarrai8989
    @pukarrai8989 4 วันที่ผ่านมา

    सुमना जस्तो सक्षम मन्त्री सायदै यो देशले पाउने छैना होला

  • @gangarai3501
    @gangarai3501 5 วันที่ผ่านมา +2

    यो केपीलाई काल किन आएन??? यो पापीलाई पापले किरा परेर मर्छ मूला पापी । यो पापीको अनुहार कति हेर्नु हे भगवान ????? यसलाई नर्क लगिहाल। तँ मूला घडीचोर तेरो के दुख्यो ?? सुमनाले बिहे जहाँ गरोस त।

  • @psctscwithsuresh
    @psctscwithsuresh 4 วันที่ผ่านมา

    घण्टा को संकट ।।
    उसले आफैले भनेकी हुन सब ठिक छ केही बिगारेकी छैन भनेर

  • @nisheshregmi6318
    @nisheshregmi6318 5 วันที่ผ่านมา +1

    दोहरो नागरिकता बोकेर साँसद बन्ने सुमना मात्र हुन र पागलहरु😡😡 सुमना को pr मात्र भएको छ🙏🙏 त्यो चाँहि था छैन🙏🙏

  • @nareshgurung843
    @nareshgurung843 4 วันที่ผ่านมา

    राम्रो काम गर्ने मन्त्रि लाई अब कसरि फसाउने भन्ने दाउ हेर्दै छ नामर्दा हरुले 👊👊👊

  • @pabitrarai3655
    @pabitrarai3655 วันที่ผ่านมา

    जाबो नेपाली बिषयको परीक्षा प्रश्नपत्र त नेपालीमा बनाउँन नसक्ने के ठुलो आश गर्नु। स्नातक पनि सकियो अब जे सुकै गरुन्।

  • @rishavsharma2349
    @rishavsharma2349 2 วันที่ผ่านมา

    हैन अन्य देशको पिआर लिन किन नहुने ? भ्रष्टाचार पनि यहि देशमा, महंगाइ पनि यहि देशमा, गृहयुद्ध पनि यहि देशमा, जातिय द्वन्द पनि यहि देशमा . . . एउटा असल काम गरेर खाने मान्छेले ४ आना जग्गा र २ तले घर पनि किन्न नसक्ने । अनि आफ्नो लागि व्याक अप प्लान पनि बनाउन नपाइने?

  • @nirasharma9205
    @nirasharma9205 15 ชั่วโมงที่ผ่านมา

    शलाम छ शिटर हजुर लाई

  • @SabitriTamang-e2g
    @SabitriTamang-e2g 6 ชั่วโมงที่ผ่านมา

    Very good

  • @swortamang3393
    @swortamang3393 5 วันที่ผ่านมา

    यिनी मन्त्रीले जे जति नै राम्रो काम गरे पनि आखिर बिदेशी नागरिक नै हुन। मैले त पहिला देखि नै भन्दै आको हो कि यिनी बिदेशी नागरिक हुन। छानबिन गरिनु पर्छ भनेर

  • @K_Creations
    @K_Creations 4 วันที่ผ่านมา

    रोलेक्स घडी चाहिँ बिदेशी होईन र।😢😂

  • @user-tw9gu9cb4o
    @user-tw9gu9cb4o 5 วันที่ผ่านมา

    Good

  • @andyshrestha17
    @andyshrestha17 4 วันที่ผ่านมา

    3:02 मार्शि चामल डाक्टर दुर्गा प्रसाईको थप्पडखाने डरले सेकुरिटी ओलीले बधाएको अवस्था।

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 4 วันที่ผ่านมา

    मान्छे बेच्ने ला कारबाइ हुदैन नेपाल बेच्ने ला हुदैन दलाल को यस्तो छ काम

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp 5 วันที่ผ่านมา

    good job

  • @ngtm2.8
    @ngtm2.8 4 วันที่ผ่านมา

    यि लुटेराहरुको ट्रेडयुनियन बन्द गर्न लागेकै कारण सुमनालाइ चौतर्फी हमला भएको हो

  • @kumarkoirala4565
    @kumarkoirala4565 3 วันที่ผ่านมา

    सुमना ले धेरै राम्रो काम गरे की छन ।

  • @madhubohara4993
    @madhubohara4993 5 วันที่ผ่านมา

    गर्ने ईच्छा भएकालाई डुवाई हाल्छन नि जसरी, तर सुमनालाई चाहिँ हल्लाउन सक्दैनन जस्ताे लाग्छ

  • @ri.kaajee
    @ri.kaajee 5 วันที่ผ่านมา

    ❤😢

  • @binodkhulal
    @binodkhulal 5 วันที่ผ่านมา

    ९०% रास्वपा तेस्तै छ्न

  • @moonlight-he1nf
    @moonlight-he1nf 5 วันที่ผ่านมา

    घण्टी वालाहरु ले पहिला आफुलाई शुधाराैं ।

  • @gauritaratara3717
    @gauritaratara3717 3 วันที่ผ่านมา

    सबै नेता नेता हरु को पि आर छ ।रास्वपा हुदा किन बवाल

  • @phurbatamang1379
    @phurbatamang1379 4 วันที่ผ่านมา

    कंग्रेस एमालेको आवश्यक छैन

  • @padampokhrel6783
    @padampokhrel6783 5 วันที่ผ่านมา

    नेपाल मा जसले राम्रो काम गर्छ उसलाई खतम नै गर्छन्

  • @suryabhujel505
    @suryabhujel505 5 วันที่ผ่านมา

    राम्रो संङ्ग बुजेका छौं ! पिआर भएका कति छन किन रा स्व पा मथी खनिन्छौ भन्ने पनि राम्रै संङ्ग बुजेका छौं ! समय नजिक छ तिमिहरू जस्ता आमा बेचूवाहरू को दिन धेरै छैन !

  • @reshambudha8814
    @reshambudha8814 5 วันที่ผ่านมา

    लाै त लाै यथार्थ कुरा आओेस्😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @rajarani8335
    @rajarani8335 5 วันที่ผ่านมา +1

    बिरालो कालो होस् वा गोरो मुसा मर्दिए हुन्छ

  • @user-ol3vf2kw3u
    @user-ol3vf2kw3u 5 วันที่ผ่านมา +1

    This is nothing but a jealousy in disproportionate order. While millions of our own citizens are leaving country and taking foreign’s citizenships yet we are criticising someone who is doing a brilliant job. A PR is immaterial we should broaden our horizons unless you happen to be KP Sharma Oli and his blinkered views.

  • @user-gp9hl6bj2r
    @user-gp9hl6bj2r 5 วันที่ผ่านมา

    घडि चोरको छानबिन कइले हो

  • @krishnaacharya8332
    @krishnaacharya8332 5 วันที่ผ่านมา

    हैन अचम्म लाग्छ । राम्रो काम गर्ने मान्छेलाई नै किन ? सुजता कोईरालाको बुडो पनि जर्मनी यिनको बिषयमा बोल्दैनन त । प्रचण्ड पुत्री रेणु दाहालको श्रीमान् पनि पन्जावी हुन कुरा उठदैन त । रास्वपाकै बिषयमा मात्र किन? रास्वपाले यो बिषयमा कुरा उठाउन किन डराएको हो ? अचम्म..!

  • @harimukhiya3716
    @harimukhiya3716 5 วันที่ผ่านมา

    यो देश मा यो भन्दा फटाहा कुनै जस्तो लाग्दैन

  • @bikramale532
    @bikramale532 4 วันที่ผ่านมา

    घडी चोर दाइ ! लाज लाग्दैन ?

  • @chandrarana
    @chandrarana 5 วันที่ผ่านมา

    पी.आर. नहुने र दोहोरो नागरिकता नहुने नेता थोरै मात्र होलान.

  • @ramkrai2298
    @ramkrai2298 5 วันที่ผ่านมา

    सबै भन्दा काम नगर्ने दल नाई यही हो

  • @rbgurung5794
    @rbgurung5794 5 วันที่ผ่านมา

    ने का र एमालेमा पनि होलानी ?नेपालमा केही गर्नेलाई नेपालमा स्थान नै पाउदैन कि के हो ?

  • @jerrybiswakarma3920
    @jerrybiswakarma3920 5 วันที่ผ่านมา

    यदि कुनै नेताले राम्रो काम गर्छन भने तेस्मा धेरै टाउको दुखाइ चाहिँ गिरि बन्धु टि र भुटानि शरणार्थि पार्टि लाइनै हुदो रहेछ

  • @hirakuoikawa2445
    @hirakuoikawa2445 5 วันที่ผ่านมา

    Waiyat Des ho ,Nepal

  • @user-cp4se2hy8h
    @user-cp4se2hy8h 5 วันที่ผ่านมา +1

    यो साही हो हुतियारा नेपाली केटाहरु

    • @karnagurung4340
      @karnagurung4340 5 วันที่ผ่านมา

      ❤❤miss.m.sumanasrestasheisgood.what.she.done
      Good❤❤❤❤🎉🎉🎉dr.grg

  • @IndraChheetri
    @IndraChheetri 5 วันที่ผ่านมา

    बिदेश घुम्न आउदा मन्त्री बनेकि चेली भनेर भन्दा रबिले किन बिरोध गरेको नि ?

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 4 วันที่ผ่านมา

    नयया भिजन भकाे नेता मन्त्रि यहाँ टिक्न दिन्नन्।यहाका नेताले दाम राखेर ढाेगन आउनेकाे जय भन्छन देशगए जावाेस भाडमे । सिद्धान्त नै भिजन भाकाे लाई टिक्नै नदिने ल ।

  • @bishnupaudel5226
    @bishnupaudel5226 5 วันที่ผ่านมา

    अरु सङ केही छैन होला घडी ज्यु ।।।

  • @TheExtraStout
    @TheExtraStout 4 วันที่ผ่านมา

    अब कु हान्ने बेला भएन र ।

  • @Blessedchild40
    @Blessedchild40 5 วันที่ผ่านมา

    Kp oli ani sher bahadur lai vote Halne sabai lai kira paros 🙏🏻

  • @ramthapamagar5954
    @ramthapamagar5954 5 วันที่ผ่านมา

    जहाँसुकैको नागरिकता बोकेको होस न हामीलाई फरक पर्दैन मात्र हामीलाई भ्रष्टाचार नगर्ने र काम गर्ने चाहियो।बिदेशमा 3/3 देशको नागरिकता भएरपनी सबै अधिकार हुन्छ के त्यहाँ भ्रष्टाचार हुन्छ?

  • @pratiklkrana9998
    @pratiklkrana9998 5 วันที่ผ่านมา

    सत्यतथ्य छानबिन गरौं।

  • @raisantosh327
    @raisantosh327 5 วันที่ผ่านมา

    युबराज सफल होला उजुरी गर्ने।।।।यो स्साला स्याल लाई भेटे भने एक सट मा ढाल्दिन्छु।।।

  • @sharada5383
    @sharada5383 5 วันที่ผ่านมา

    रेणु दाहाल के हो नि?
    उस्को पति पनि बिदेशि नै होइन र ?
    आजसंम्म चितवनको मेुयरकै पदमा छ।
    कसैले मुद्दा दर्ता गरेन होला।

  • @prakashkhadka3353comedy
    @prakashkhadka3353comedy 5 วันที่ผ่านมา

    कुन दिन ऋषि सुनक यो देशको प्रधानमन्त्री बन्दिन्छ अनि

  • @roshantiwari890
    @roshantiwari890 5 วันที่ผ่านมา

    यो काले काले मिलेर खाउ भालेको कालो कर्तुत हो। यस्को परिणाम ८४ ले दिनेछ।

  • @purnabahadur416
    @purnabahadur416 5 วันที่ผ่านมา +6

    बिदेशी नागरिक हुदा हुँदै किन मन्त्री बनाएको नेपाली थिएनन ।

    • @Bahunkobahun999
      @Bahunkobahun999 5 วันที่ผ่านมา

      Chup machikney

    • @sunilbardewa4728
      @sunilbardewa4728 5 วันที่ผ่านมา

      नेपाली त सब नेता गोबर स्टहरु 🎉

    • @swarajthapa5798
      @swarajthapa5798 5 วันที่ผ่านมา

      PR ra Nagarikta ko farak thaha pauna padhe lekheko hunu pardaina, taysaile ek choti bujhne koshis gara

  • @dependralamichhane4727
    @dependralamichhane4727 5 วันที่ผ่านมา

    देशमा केही गर्छु भन्नेलाई खुट्टा तान्नु भ्रष्ट लाई जोगाउनु है बा हरु ले जानेको तेहि रैछ।

  • @karanchepang1670
    @karanchepang1670 5 วันที่ผ่านมา

    कुन चाहिँ हो त्यो उजुरी गर्नी नागै जलाउनु पर्नी

  • @BijayaChown
    @BijayaChown 5 วันที่ผ่านมา

    देश विकास नभएको कांग्रेस एमाले एमाओवादी को कारण हो।।

  • @kbadhikri8418
    @kbadhikri8418 5 วันที่ผ่านมา

    जय घण्टी

  • @DilamayaPanday
    @DilamayaPanday วันที่ผ่านมา

    फटा हरु ले जे पनि भन्छ न्

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo 5 วันที่ผ่านมา

    काङ्ग्रेसी नेताजनहरु आफ्नो ज्यानमा अर्ना,मुर्‍आ भैसी दौडिरहेको देख्दैनन अनिअरुको ज्यानमा जूम्रा हिंड्दै गरेको मात्रै देख्ने रहेछन

  • @MichaelBrown-fe9sc
    @MichaelBrown-fe9sc 5 วันที่ผ่านมา

    यो घडी चोरले के गरेछ नेपाली नागरिक भएर चाहिँ अर्काको घडी चोर्ने बाहेक? अनि यो गुखाने ओलि चोरले उखान तुक्का हान्ने भन्दा के गतिलो गरिरछ 😂 भेडाहरुको मतले मात्तिएको हो! चाहे नेपाली होस जे होस देशमा राम्रो काम गर्नुपर्यो बस त्यति भए पुग्छ!

  • @nirasharma9205
    @nirasharma9205 15 ชั่วโมงที่ผ่านมา

    तिमी हरु देश द आफनाे अनुहतर हेरेने गर द हरु

  • @prajapatipandey2599
    @prajapatipandey2599 5 วันที่ผ่านมา

    उनिले खुलेरै भनेकी छन म नेपाली हुहु,कसैलाइ सन्का लाग्छ भने चेकजाच गर्दा हुन्छ्। यो सबै प्रोपोगान्डा मात्रै हो जस्तो लाग्छ

  • @Mr.reetesh_boy
    @Mr.reetesh_boy 5 วันที่ผ่านมา

    राम्रो जतिलाई टिक्न नदिने षड्यन्त्र होः

  • @tikanidhisharma4721
    @tikanidhisharma4721 5 วันที่ผ่านมา

    कठै देश ।जो राम्रो गर्न आउँछ उसैलाइ मुद्धा।

  • @BH7news
    @BH7news 5 วันที่ผ่านมา

    पुराना पार्टिलाई बिदेशी दलाल भन्ने हरु आफु त पुरै बिदेशी भैसकेका रहेछन ,,,बिदेशी नागरिकले चलाउनु भन्दा बरु दलाल नै ठिक छ देशको लागि,,🙏

  • @AshokElectronics1122
    @AshokElectronics1122 5 วันที่ผ่านมา

    Rabi sir bhanda wahako team ramro kam garnu bhayeko chha

  • @mrjumsonghello381
    @mrjumsonghello381 5 วันที่ผ่านมา

    रास्वपामा पनि कुनै गतिलाे गएकाे रैनछन् सबै काण्डै काण्डकाे पाे रहेछन हैट

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 5 วันที่ผ่านมา

    नेपाली छाेरीले विदेशी संग विवाह गर्छि न् भने हाम्राे संस्कार अनुसार त्याे स्वतहः विदेशी भइसक्छे। आफ्नो परिवार छाेडेर माइत फर्के मात्रै उसले नेपाली नागरिकता पुनः पाउनु पर्ने हाेइन र?

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 5 วันที่ผ่านมา

    हाहाहा फरक? सुमना,जिब्रोले दुख द्यो

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 5 วันที่ผ่านมา

    Good news jay ganti

  • @ganeshluitel8195
    @ganeshluitel8195 5 วันที่ผ่านมา

    डाकालाइ थाहा रहेछ त

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 5 วันที่ผ่านมา

    पिआर त के नागरिकता भयपनी no problem काम राम्रो गर्नुपर्यो

  • @bibaslama2262
    @bibaslama2262 5 วันที่ผ่านมา

    ए पत्रकार मित्र पहिला राम्रो संग अध्यन गरेर मात्रै समाचार बनाउ।सुमनाको नाम मा केपी र रामहरी बोली किन सुनाउछौ??