प्रचण्डले विश्वासको मत लिने अन्तिम समयमा - एकाएक कांग्रेस एमालेको बोली फेरियो,अब के हुन्छ ? Prachand

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ค. 2024
  • प्रचण्डले विश्वासको मत लिने अन्तिम समयमा - एकाएक कांग्रेस एमालेको बोली फेरियो,अब के हुन्छ ? Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane | Gagan Thapa
    #prachanda #kpoli #deuba #rabilamichhane #todaysnews
    -------------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 350

  • @sjp421
    @sjp421 19 วันที่ผ่านมา +30

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 19 วันที่ผ่านมา

      प्रचण्ड सिद्धिन्छ

    • @TihangLeejeong
      @TihangLeejeong 19 วันที่ผ่านมา

      Kp ra​ shereko jhole@@ShashindraPaudyal

  • @bikramale9114
    @bikramale9114 19 วันที่ผ่านมา +83

    प्रचण्ड सहि रहेछन् भन्ने सावित भएको छ भने अस्थिर खेलाडी त गिरिबन्धु ओलि र भकभके देउवा रहेछन् ।

    • @shresthaamos
      @shresthaamos 19 วันที่ผ่านมา +1

      सहि भननुभो ।

    • @SabinRai-yb7ui
      @SabinRai-yb7ui 19 วันที่ผ่านมา

      Bilkul

    • @ShashindraPaudyal
      @ShashindraPaudyal 19 วันที่ผ่านมา

      यस्तो हत्यारा लाई सहि भन्न सकिंदैन

  • @JayPal-px8ff
    @JayPal-px8ff 19 วันที่ผ่านมา +67

    नेपालको जस्तो फोहोरी राजनीति मैले अहिलेसम्म ससारमा देखेकै छैन।

    • @mamtachand6622
      @mamtachand6622 19 วันที่ผ่านมา

      Absolutely right 👍

  • @binabina7708
    @binabina7708 19 วันที่ผ่านมา +31

    नेपालमा पहिलेदेखिनै राष्ट्रघाती सम्झौता गर्ने दलहरु काङ्ग्रेस र एमालेनै हुन त्यस कारणले यी दुई दलहरुलाई साना दलहरु र अाम जनताले संखाकाे घेरामा राखेर हेर्नू स्वभाबिकै हाे ।

  • @greennepal8101
    @greennepal8101 19 วันที่ผ่านมา +80

    जबसम्म ईन्डो पश्चिमा र नेपाली भूमिमा रहेका गाॅडतन्त्रे नामका गद्दार, अपराधी , राष्ट्रघाती र यीनका अपराधीक छौंडाहरूको पूर्ण सफाया गरीदैन तबसम्म नेपाल र नेपालीको अस्तित्व सधैं खतरामा परिरहने छ । अब त जाग नेपालीहरु हो

    • @bishwoshrestha3377
      @bishwoshrestha3377 19 วันที่ผ่านมา +6

      purkha ko nam becheea khane nepali haru ani 8 - 10 jana neta haru ko gulam nepali haru le k hi garna sakdsina matra social media ma asyera coment matrai garna sakchha

    • @mahabir566
      @mahabir566 19 วันที่ผ่านมา +2

      एहि त दुख लाग्छ हजुर देश लुटि खाने बाट देस ले कैले छुट्ला खोइ

    • @user-pt8bq3dl6s
      @user-pt8bq3dl6s 19 วันที่ผ่านมา

      😂
      We are radey

  • @krishnaacharya8332
    @krishnaacharya8332 19 วันที่ผ่านมา +14

    गगनले मन एकातिर राखेर दिमागले बोल्दैछन । यीनको हात र आँखा प्रमाण छ ।

  • @user-go7ee3pf9v
    @user-go7ee3pf9v 19 วันที่ผ่านมา +21

    जसको सरकार बने पनि जनता र देश लाई लुट्ने नै हो जाहा जनताको भोट काम नलाग्ने सम्बिधान भय पछि यस्तै हो पालै पालो लुट्ने त हो अनि भ्रस्टचारी लाई कारबाही नहुने कानुन कानुन त मात्र गरिब जनता लाई लाग्छ उल्टो नगरेको अपराध को केस लाग्छ

    • @yamabimal6110
      @yamabimal6110 19 วันที่ผ่านมา

      Sem here brother

    • @subhash7408
      @subhash7408 19 วันที่ผ่านมา

    • @mamtachand6622
      @mamtachand6622 19 วันที่ผ่านมา +1

      यिनीहरू लाई भोट हालेर सत्ता मा पुर्याउने पनि यही जनताहरू हुन।

  • @amrittamang9506
    @amrittamang9506 19 วันที่ผ่านมา +11

    जय प्रचण्ड ✊✊✊

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u 19 วันที่ผ่านมา +8

    Good p m prachanda jl❤❤❤❤❤

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv 19 วันที่ผ่านมา +7

    Best leder prachandraaa यी फटाहाहरु लाई छाेडनु हुदैन सेरे सग मिलेर अगाडि बढनुस बरु याे ko भसमा सुर हाे 😢😢😢😢😢😢😢😢

  • @krishnarai6194
    @krishnarai6194 19 วันที่ผ่านมา +11

    शेर बाहादुर देउवा 5 पटक प्रधानमन्त्री भएर देशले के पायो के दिन सको चोरहरु

    • @sitadevkota7741
      @sitadevkota7741 19 วันที่ผ่านมา +1

      Budi le Sampati jamma parin ni k garnu , nepali janata Vr Aaraju rada ko sampati bara bar hola

  • @krishnaacharya8332
    @krishnaacharya8332 19 วันที่ผ่านมา +11

    सहमति के भो..? अहिले सम्म सार्वजनिक नगर्नु भनेको चोर चोर मौसेरा भाई..!

    • @tekkarki8900
      @tekkarki8900 19 วันที่ผ่านมา

      Mukhya samjhauta ra sahamati bideshka malik sanga bhayekoxa jun sarwajanik garna mildaina tesko action bata matrai thaha hunxa.... yo 35 barsha dekhi yeeniharule desh droha rastraghat ani bhrastachar bahek aru ke nai garekaxan ra ... ...gaddarharu

  • @rabinrana4515
    @rabinrana4515 19 วันที่ผ่านมา +11

    नेपाली जन्ता लाई घुमाको मात्र हो सब एउतै हुन पाती मात्र फरक हो।

    • @chakradhanrai6848
      @chakradhanrai6848 19 วันที่ผ่านมา

      मेरो भनसी सधै यहि हो

  • @user-fy5jc9jq9l
    @user-fy5jc9jq9l 17 วันที่ผ่านมา +1

    आगमी चुनावमा कोहि कसै सङ्ग चुनावी गठबन्धन वा तालमेल गर्न नपाउने र रास्टिया दल हुनलाइ समानुपातिक मत कम्तिमा 15 प्रतिसत मत ल्याउने पर्ने गरि संबिधान संसोधन गरेर कानुन बनाउनु पर्छ

  • @USAjaynepal
    @USAjaynepal 19 วันที่ผ่านมา +4

    भुटानी शरणार्थी तस्करी काण्ड: भाउजूलाई र मन्जु खाँडलाई चाई किन छुट, गृहमन्त्री ज्यु, प्रधानमन्त्री ज्यु???? जनता जान्न चाहन्छ। 😮😮😮

  • @devanshuop5142
    @devanshuop5142 19 วันที่ผ่านมา +5

    यो सहमतिको सर्कार खाली भ्रस्टाचाइ लाई बचाउन मात्र हो १मैनामा फेरि अर्को गठ बन्धन टुटि हाल्छ

  • @rakjarnikar
    @rakjarnikar 19 วันที่ผ่านมา

    जय नेपाल
    विगतका केही ठुला ठुला गल्तीहरु
    लाई ह्रिदयम् गरी निस्था को
    सपथ लिइ प्रधानमन्त्री को
    पद सम्हाल्न अनुरोध गर्दछु।
    देश र जनताको समस्या बुझ्ने
    प्रयास गर्नुहोस्।

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 19 วันที่ผ่านมา +2

    नेपाली कांग्रेस र नेकपा एमाले मिल्नु राम्रो हो तर सरकारले भ्रष्टाचारको फाईल खोल्ने हल्ला चले पछि भएको मिलन हो भने जनताले यसको फैसला गर्ने छन ❤❤❤❤❤

  • @user-gh4dx5yh4k
    @user-gh4dx5yh4k 19 วันที่ผ่านมา +6

    ऐमाले काङ्ग्रेस ले देस बनाउनि भय 34 वर्ष सम के हेरेर बसेका ईनिहरुको गठबन्धन भनेको भ्रष्टाचारि बचाउनु र कसरी झोले कार्य कर्ता बचाउने हो काङ्ग्रेस ऐमाले भनेको यो देसको अभिसाप हो ईनिहरुले भ्रष्टाचारि जोगाउने रकसरि भ्रष्टाचारि जोगाउने भन्ने मात्रै हो काङ्ग्रेस एमालेले माहाकालि गृबन्दि भुटानि सर्नार्थि बासबारि बालमन्दिर जस्तो भ्रष्टाचार गरेर देससकेका काङ्ग्रेस एमालेले हो नेपालि जन्ताले बुजिसके अब ईनिहरु लै त फासि दिनुपर्छ काङ्ग्रेस एमाले का भ्रष्ट दलाल हरुलाई

  • @bikashbhusal8897
    @bikashbhusal8897 19 วันที่ผ่านมา +20

    यो बाख्रा चोर कहिल्यै सुध्रिने भएन ।😮

  • @USAjaynepal
    @USAjaynepal 19 วันที่ผ่านมา +3

    अतिभो। त्यसैले कोतपर्व आवश्यक। अर्को बिकल्प छैन।😮

  • @janakpurthemithilahappymoo7325
    @janakpurthemithilahappymoo7325 19 วันที่ผ่านมา +3

    पार्टीले ह‌ैन दुःख जनताले पाउँछन्

  • @xileen8303
    @xileen8303 19 วันที่ผ่านมา +1

    ❤❤ फुर्ती २८ असाढ सम्मको हो !! यानिकी भोलि को दिन साम्म !!! ❤❤

  • @gangamagadura6778
    @gangamagadura6778 19 วันที่ผ่านมา +13

    Good luck Prachanda

  • @bashulamshal2265
    @bashulamshal2265 19 วันที่ผ่านมา +6

    काङ्ग्रेस एमाले मिल्नुनै अहिलेको आवश्यकता हो!यदि यी दुई दल मिलेर सरकार चलाउदा पनि देश बनाउन सकेन भने यो दलिय ब्यबस्था काम छैन।

    • @RamRai-by3sm
      @RamRai-by3sm 19 วันที่ผ่านมา +2

      भ्रष्टाचार जोगाउन हो अरु के गर्नु सक्छ्न र

    • @user-cq3xg9ft2d
      @user-cq3xg9ft2d 19 วันที่ผ่านมา +3

      Um yi dui dal miler desh lai kangal bnako thaxain r yesai lai ramro vneko

    • @lhakpadhondup6788
      @lhakpadhondup6788 19 วันที่ผ่านมา +1

      Kasari awasyakata bayo des kangal banaune nai e dui party ho

  • @nepal392
    @nepal392 19 วันที่ผ่านมา +1

    कुनै दिन त हजुर हरुको हिसाब गर्ने कोही आउने छ राजाले जे गरेको भए पनि सम्झ्दा अझै ऑशु आऊछ हजुरहरु गएको दिन राष्ट्रिय उत्सव मनाउने गरेर राजनिती गर्नु भएको मा धन्यबाद😢
    मरेर गए पछि रहने केबल नाम हो ।
    तर त्यो नाम दिने लाई सम्म पनि श्राप खान वाध्य पार्नु भएकोमा हजुर को जय होस् ।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 19 วันที่ผ่านมา +1

    माहान गेटर नेपाल को जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 19 วันที่ผ่านมา +2

    जन्तालाई फेरिपनी मुर्खबनाउने खेल गर्दैछन ।

  • @DurgaprasadGautam-os8kl
    @DurgaprasadGautam-os8kl 19 วันที่ผ่านมา +2

    मलाइ चाहि उथलपुथल हेर्ने मन छ रोइलो होइन

  • @gautambabu6837
    @gautambabu6837 19 วันที่ผ่านมา +1

    सीधा कुरा छ भरस्टचारी जोगाउन

  • @dgp7093
    @dgp7093 19 วันที่ผ่านมา

    बधाई छ सम्पूर्ण देश काे धामिरा हरू लाई, तिमीहरू काे अन्त्य चाँडो भन्दा चाँडो हुने छ देश भक्त नेपाली जनता जागदै गएको छन्।

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 19 วันที่ผ่านมา

    चाेर चाेर मिल्ने र देशलाई जनतालाई कसरी हुन्छ दुःख दिनकाे लागी याे भ्रस्ट लुटेरा सरकार बनाउने र जेल जानबाट बच्नलाई हाे चाेरहरु जनताले बुझिसकेका छन हार्दिक श्रध्दानजली 😬😬 भ्रस्टचाेरहरु

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 19 วันที่ผ่านมา +2

    लाेकतन्त्रकाे नाउँमा भ्रष्ट तन्त्रकाे अन्त्य हुनुपर्छ ।।

  • @mahansamba8622
    @mahansamba8622 19 วันที่ผ่านมา +4

    झुट मात्रै बोल्ने नेताहरुको राज्य नेपाल

  • @preciousreading1934
    @preciousreading1934 19 วันที่ผ่านมา +1

    नेपालमा उथलपुथल गर्ने गरिरहेको र गर्ने वाला प्रचण्ड नै हुन्, भने च्याँखे दाऊ थाप्नेहरुले आफैँ जेल जाने काम मात्र गरेकाले प्रचण्डलेनै उनीहरुलाई जेल हाल्दै छन्। बिराउनु डराउनु जेलमा पश्चताप गर्नु कुकर्म अलिकति भएपनि सुद्धन हुन्छ अर्को जानममा।

  • @rabitimsina3765
    @rabitimsina3765 19 วันที่ผ่านมา

    भ्रष्टाचारी जोगाउनू गारो भएर हामी भ्रष्टाचार गर्न गारो भयो कृते काम गर्न निकलने भयो अनी मालिको हामी नपुंसक जस्तै भयौ भन्नू होस सर सूहाउछ सबैले पतीयाछन

  • @haripunharipun7291
    @haripunharipun7291 19 วันที่ผ่านมา

    यो थुला दलत आब ८४ मा खुलिसस हुने निस्चि १००% पयारो जनता हरुलाइ सवाधन हुन अनुरोध छ

  • @arjunchhetri4353
    @arjunchhetri4353 19 วันที่ผ่านมา +1

    कागजमा जे जे लेखेको देखाए पनि गर्ने अर्कै हाे ,
    यिनिहरु देखाउने दाँत र चपाउने दाँत फरकफरक नै हुन्छ ।
    ऐले सम्म भएको यहि हाे ।

  • @mahabir566
    @mahabir566 19 วันที่ผ่านมา +1

    देस लाइ लुट्ने पर्पन्च भन्दा त केहि होइन भर्म नपर्दा भयो

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 19 วันที่ผ่านมา +1

    यिनीहरू नाटकीय कलाकार हरु हुन । आ आफु बच्न लाई सत्ता हासील गर्न खोजेको हो । महँगी बड़ायो कर अती उठायो सबै ले मिलेर खाने हो माथी देखी तल का कर्मचारी हरु र मेयर हरुले ।देश काे र नेपाली जन्ता हरु को चिन्ता छैन ।केही काम गर्न नजान्ने जती नेताहरु हुन्छन् जान्ने जती साइड लागेर बस्छन ।

  • @muktisharma6067
    @muktisharma6067 19 วันที่ผ่านมา +1

    चोत र डकैती नजान्ने ले यो सम्बिधान मा काम गर्न सक्दैन र जिम्बेबारी पनि लिदैन।

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 19 วันที่ผ่านมา

    केही न बोली आफ्नो भागमा प्रधानमन्त्री हुने भए पछि चुप्प छ्न शेर बहादुर मान्नु पर्छ!

  • @greennepal8101
    @greennepal8101 19 วันที่ผ่านมา +2

    मानिसले कुनै पनि चीजको मूल्य दुई पटक मात्रा थाहाँ पाउने गर्छ ।
    पहिलो पाउनु भन्दा अघि दोस्रो पाएरपनि गुमाएपछि ।

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 19 วันที่ผ่านมา

    केपी ओलीको कुनै बिश्वास छैन। हेर्दै जानू होला झण्डै दुई तिहाई बहुमतको सरकार जोगाउन नसक्नेले केपी ओलीले गठबंधन सरकार बनेको महिना दिन नपुग्दै नेपाली काङ्ग्रेस लाई छेउ लगाउने पक्का छ। सबैले नोट गरिराख्नु होला। धन्यवाद

  • @rajendraadhikari1275
    @rajendraadhikari1275 19 วันที่ผ่านมา +4

    बकरा चोर पार्टी के ईमानदार छ?

  • @bgcreation9577
    @bgcreation9577 19 วันที่ผ่านมา

    अब जनताले बुझेर कर र रेमिटेन्स मा बिचार गर्नुपर्ने बेला आएको छ कर र रेमिटेन्स रोकियो भने यी कसरी भुक्छन हेरम न

  • @sangamshree4011
    @sangamshree4011 19 วันที่ผ่านมา

    Patriotic leaders will be successful for voiceless. Hopefully, we will be saving our political and Ganatantratic constitutions . Jay motherlands Nepal 🇳🇵 ♥️ ❤️

  • @thecreation272
    @thecreation272 19 วันที่ผ่านมา

    सही मूल्याङ्कन हाे। रहस्य त जगजाहेर छ नि, भ्रष्टहरूकाे खुला तर मार्ने चाला हाे।

  • @indrakarki3654
    @indrakarki3654 19 วันที่ผ่านมา +1

    Good

  • @AnantaGuragain
    @AnantaGuragain 19 วันที่ผ่านมา

    रास्ट्रघातीहरुको गठबन्धन बन्दैछ,सचेत बनौं।

  • @madhavxtr1589
    @madhavxtr1589 19 วันที่ผ่านมา

    अब सम्बिधान जनता ले बदल छन
    तिमी हरु ले बदल्न प।उनु हुन्न
    तिमीहरु जनता ढ।टने खेल खेल्छौ
    तिमी हरु ले बिस्व।स गुम।इ सके क।
    छौ कुन बुद। बदल्नु पर्छ जनत। ले
    सुझ।ब दिन्छन्

  • @HariramDanuwar
    @HariramDanuwar 19 วันที่ผ่านมา

    एमाले।काङग्रेसलेगणरत्रमनपराउथियन
    तर१०बर्सेजनअान्दोलनपछिमनपरराउनथाले।एसलाइकेबुझ्नसकिन्छ।परचन्दपदजिन्दाबाद

  • @kabiroli7887
    @kabiroli7887 19 วันที่ผ่านมา +1

    राजा लेयाउ देश बचाउ सरकार

  • @kirankumarshahi133
    @kirankumarshahi133 19 วันที่ผ่านมา

    PM jiu direct executive ko lagi bold decision gardai road movement ko lead garnus

  • @rolakthapa3405
    @rolakthapa3405 19 วันที่ผ่านมา

    तुरुन्तै संबिधान संसोधन हुनै पर्छ। नत्र यो सरकार पनि केहि समय को लागि मात्रै हो।

  • @motischool
    @motischool 19 วันที่ผ่านมา

    आजकलको राजनीतिक दलहरुको झै-झगडा र लोग्ने स्वास्नी एउटै मामिला जस्तो लाग्छ।

  • @kulprasadshivakoti676
    @kulprasadshivakoti676 19 วันที่ผ่านมา

    जनताको हितको लागि भयेपो सार्वजनिक गर्छन,बिदेशि को हित र खुसिको लागि गरेको समझदारि किन सार्वजिक गर्थे?

  • @manbahadurmokta381
    @manbahadurmokta381 19 วันที่ผ่านมา

    कति रोयला गरेको हो । जनताले दिएको मतको आधर भन्दा बढी सत्ता चलायो त ।सन्तुष्टि हुनु पर्छ ।

  • @natralalsunar7292
    @natralalsunar7292 19 วันที่ผ่านมา

    यदि कोहि आमा दुध खायको र बाबुको छोराहरू छन भने छानि छानि चोर फटा हरूलाई खतम बनाय हुन छ आपनौ बनाउने छन

  • @thecreation272
    @thecreation272 19 วันที่ผ่านมา

    त्याे सम्झाैता षडयन्त्रकाे पुलिन्दा हाे प्रष्ट छ।

  • @babusubedi3378
    @babusubedi3378 19 วันที่ผ่านมา

    अब इ सबै चोर हरुलाइ ड्याम्म ड्याम्म हानेर अस्पतालमा लगेर उपचार गराउछन जनताले ।

  • @user-vg6ws3ee7b
    @user-vg6ws3ee7b 19 วันที่ผ่านมา

    देश र जनता लाई भंगालो मा हाल्न खोजेको होला तसर्थ सहमति सार्वजनिक गर्न डराएको हो कि ??

  • @rudrasangroula3110
    @rudrasangroula3110 19 วันที่ผ่านมา

    नेपाली ले चुनेका नेता होइनन् चाेर हुन ।

  • @shyamshrestha5200
    @shyamshrestha5200 19 วันที่ผ่านมา

    जबसम्म बाख्राचाेर र चियापत्ति चाेरहरु याे देशमा रहन्छ तबसम्म याे देश डामाडाेल, भैरहन्छ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 19 วันที่ผ่านมา

    Right kura ho

  • @debthadarai1702
    @debthadarai1702 19 วันที่ผ่านมา

    प्चंड रबिसर कवाडिले देसलाइ खाडलमापारो इनिकवाडि बाखे् किडनिबोको टाकलुलोभि यसतालेदेसको संपतिधोसतबनायो राजग्नु नदि ए सैनिकराज चलाइदिनु बुडाको बिसवास नग्नु देसगरिबि आफुधनि जंताले सा्पेर बसेका छन इनिचाँडैगए देसउजेलोबंछ

  • @youtubekiranrai599
    @youtubekiranrai599 19 วันที่ผ่านมา

    जतिसुकै विश्वासको मोत लिएपनि जनतालाई गुच्छा खेले जस्तो अनि छिमेकीहरूलाई रमिता!

  • @harimayagurung6213
    @harimayagurung6213 19 วันที่ผ่านมา +1

    Hoina Sarkari sewa ma jagir khada ta 60 barsa tokiyeko xa ,60 barsa Pura vai pachi pension ya jagir bata aawakas linu parxa vanne, yo budo neta haru chai 70 /80 pugda Pani kina satta ma basnu parne 🤔rajniti ma pani umer ko hud 60 rakhna hunna? Yuwa pidi haru lai pani mouka dinu parxa.Aba Sambhidhan mai nai samshodan garnu parxa, 60 par vai sangai Rajniti bata aawakas hune niti lounu parroi.

  • @devendraban9663
    @devendraban9663 19 วันที่ผ่านมา

    लिखत सहमति ठुलो हो कि सम्बिधान ठुलो हँ नेता ज्यू?

  • @GuruPrasad8433-er9qy
    @GuruPrasad8433-er9qy 19 วันที่ผ่านมา

    जन्ताले बुजे पुस्पा कमाल दाहल लाई जिताउनु पर्छ नत्रा देस सकिन्छ जवा सम्मा केपि र सिरे रहुन्जेल देस बन्दैन

  • @MahendraTamang-ce8he
    @MahendraTamang-ce8he 19 วันที่ผ่านมา

    राष्ट्रघाती भ्रष्टाचारि !
    गर्नलागेकी होयो काङ्ग्रेस एमाले !
    को मिलिजुली सरकार भ्रष्ट नालायक सरकार ?

  • @DurgaprasadGautam-os8kl
    @DurgaprasadGautam-os8kl 19 วันที่ผ่านมา +1

    इ हत्ती र हात्ती छाप उस्तै उस्तै हुन

  • @dilipthapa8825
    @dilipthapa8825 19 วันที่ผ่านมา +1

    Nepalko Rajniti kassam Ketaketiharule Khelne Vaadakuti Khel Jastai Vayeko Chha

  • @rajeevdc5396
    @rajeevdc5396 19 วันที่ผ่านมา

    प्रचण्ड सहि रहेछ्न

  • @iambee6062
    @iambee6062 19 วันที่ผ่านมา

    अारजु मन्त्री भय काङगेस चाडाे कुहिनछ,अरु भषट पनि।

  • @kumarikarki6163
    @kumarikarki6163 19 วันที่ผ่านมา +1

    Netaa vaneko vrsta ko syal ho kurshi luchera hairan xa syal harule

  • @samjhana20.
    @samjhana20. 19 วันที่ผ่านมา

    मावबादि देशबाट हटाउन गठबन्धन बनेकाे हाे

  • @churamanighimire7767
    @churamanighimire7767 19 วันที่ผ่านมา

    चौविसे राजाहरुले देश जन्ताको सम्रक्षण गर्थे अहिलेका २४ बिसेले आफ्नो र आफ्नाको भलाइका लगि मात्र मौरी रसमा घुमे जस्तै इनि सिटकसरी आफ्नो पोल्टामा ल्याउन सकिन्छ भन्ने मात्र इनको सोच छ अरु दुनिया भाड्मा जावस

  • @YamPaudel-fv2lo
    @YamPaudel-fv2lo 19 วันที่ผ่านมา

    जनता जान्न चाहान्छन

  • @Pakhuwavlogs
    @Pakhuwavlogs 19 วันที่ผ่านมา

    कांग्रेस एमाले राष्ट्रका धमिरा

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 19 วันที่ผ่านมา +1

    कठै माउबादि काे सत्ता छाड्नु काे पिडा

  • @toyanathlamichane7434
    @toyanathlamichane7434 19 วันที่ผ่านมา

    जनताले नसुनेको बहस् बेहुलि नचिन्न्य जन्ति बुजम् हइ नेपालि हांमि नेपालि

  • @user-tg5qv5gq8j
    @user-tg5qv5gq8j 19 วันที่ผ่านมา

    यस्तो फोहोरी राजनीति अरु कुनै देशमा होला र कतै छैना बस यहि नेपाल मै हुन्छ भ्रष्टाचार को देश नेपाल हो इतिहासमा नाम रहिरहन्छ

  • @subamblsubambl-xu9ru
    @subamblsubambl-xu9ru 19 วันที่ผ่านมา

    यो संविधानले मान्नुपर्छ

  • @bijaybibash9931
    @bijaybibash9931 19 วันที่ผ่านมา +1

    लुट्न सके लुट भैरे लुट अन्त कहिँ पाईदैन नेपाल् मा नै हो छुट 😂😂😂😂 चार पाटा मोडेर थानकोट कटाउने कहिले ???

    • @prembahadurthapa8031
      @prembahadurthapa8031 19 วันที่ผ่านมา

      गृहमन्त्री बन्दै छ चार पाते।

    • @prembahadurthapa8031
      @prembahadurthapa8031 19 วันที่ผ่านมา

      गृह मन्त्री बन्दैछ भोलि चार पाते

  • @sonamjbsherpa3530
    @sonamjbsherpa3530 19 วันที่ผ่านมา

    अल्पमतमा परिसकेकाे अवस्थामा प्रचण्डले विश्वासको मत लिनु गल्ती हाे।

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y 19 วันที่ผ่านมา

    अब पनि यिनै दलमा सरकार घुमिरहनु देश रजनतालाई धाेका हाे

  • @kiranpata2376
    @kiranpata2376 19 วันที่ผ่านมา

    पहिलो र दोस्रो दल मिली सरकार बनाउनु नै लोकतन्त्रको बिरोधी पक्ष हो।

    • @mamtachand6622
      @mamtachand6622 19 วันที่ผ่านมา

      गतिछाडा तन्त्र हो।

  • @user-vt5hy7lf9g
    @user-vt5hy7lf9g 19 วันที่ผ่านมา

    अब अर्को जनयोध सुरु गरन चाहेको

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 19 วันที่ผ่านมา

    अब लाईनमा नलागे घमण्ड चुर होला समय दोहोरी रहन्छ ।

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 19 วันที่ผ่านมา

    कारण गि भुनै हो।

  • @SurendraSingh-it8zx
    @SurendraSingh-it8zx 19 วันที่ผ่านมา

    दललाई जेल कोच प्रचन्ड

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x 19 วันที่ผ่านมา

    फाहरुले जन्ता झुक्याएर काले काले मिलेर देश बेच्ने हाेला

  • @sanjurai7102
    @sanjurai7102 19 วันที่ผ่านมา

    पहिलाे पार्टीको सरकारहुन्छ दाेस्राे बिपक्षमा बस्नुपर्ने तर भुटानीमाता बच्यैाभने गिरीबन्धुबा खाेरमा। अनि के गर्ने? दुबै बच्नुपराे,खानुपराे अनि कुकुर र बिरालाेबिच मायाकाे बन्धनमा बाँधिनु परेन????? त्यत्रा हनुमानहरु बचाउनु छ।

  • @user-xh3gb7yb4o
    @user-xh3gb7yb4o 19 วันที่ผ่านมา

    यो गगने त झन माहाको अपराधि देस होइन बिदेसी को गुलामि हो यस्तो लाइ मत दियर जिताउने नेपालि जनता कस्तो पागल हरु हुन्

  • @thombiswa2519
    @thombiswa2519 19 วันที่ผ่านมา

    Yas this is right

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 19 วันที่ผ่านมา

    प्रचण्ड रबि जिन्दाबाद❤वलि देउवा मुर्दाबाद😂

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 19 วันที่ผ่านมา

    इन्ले बोलेको बोलिको बिस्वास अब कस्ते गर्छ होला र खोइ

  • @rambinaysah6903
    @rambinaysah6903 19 วันที่ผ่านมา

    अब को सरकार बालेन लाइ दिनु नत्र राजा लयाउ देश बचाउ

  • @KamalPrasadKapri
    @KamalPrasadKapri 19 วันที่ผ่านมา +1

    Pakka bhutani saranarthi and giri bhandu ko file dismis garna lai ho ?