शक्तिशाली बन्ने औडाहमा केपी शर्मा ओली, अब चाल्नेछन् यस्ता गोटी !- NEWS24 TV
ฝัง
- เผยแพร่เมื่อ 10 ก.ค. 2024
- शक्तिशाली बन्ने औडाहमा केपी शर्मा ओली, अब चाल्नेछन् यस्ता गोटी !- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
महिनै पिच्छे प्रधानमन्त्री फेरिने लर्को छ, कुनै दिन ॠषि धमला प्रधानमन्त्री बने अचम्म मानु पर्दैन ! 😂😂
स्वास्थ्य सेवामा लाग्नु पर्यो कि स्वास्थ्य सामग्री खरिदमा अधिकतम् कमिसन खाने खेलमा जुट्नु पर्यो?
एमाले काङ्ग्रेस ले देश सकाउछ क्या थाहा भाकै कुरा त होनि
हो हो तैलाइ थाहा छ
😎😎😎@@BP-jq1ru
ho tani jyotish nai huna khojcha yo ramey😂
सिध्याइसक्यो त काङ्ग्रेस एमालेले चम्चेहरु तेरो बाउले आएर बनाउछ त राडीको बान
प्रचण्डलाई दुई पटक वलीले असहयाेग गरेकाे देउवाले देखेकै हुन् ,अब सत्ताुखवाट वन्चित् गगन,विश्व,शेखर र नेका काे पेलानमा परेभनि ३ महिना पछि थाहलाग्छ।
कुहियेको आलुहरु कालले बिर्सेको जिऊॅदै लासहरु
राडीको बान बुडाहरु
अब स्वस्ती शान्ति गर्नु ओली सेर बहादुर 84 त सपना मात्र हो तिमी हरुको
आज यो 24 tv एमालेको प्रवक्ता ले जस्तो समाचार बनायो
बर्तमान जटिल परिस्थितिमा प्रधानमन्त्री बन्ने उपयुक्त पात्र केपि वलि नै हुन!
70 करोडे जस्ता कान्डे देखि एति ओम्नि जस्ता हुन केहि सोच्नु पर्दैन
काठमाडौँ मा 100ओटा भीऊ टावर बनाऊ नयाँ रेकोर्ड हुन्छ 😂😂😂
पांच दल संग एक्लै भिडेको हो
Congratulation
गुड केपि ओलि दिन्दाबाद
😂😂😂😂😂
view tour बनाउनु पर्छ ठाउँ ठाउँमा
बा का छोरा रबिलाइ पनि गृहमन्त्री दिएर सरकार मा लुटपाट गर्न लानु होला आखिर गरिब जनताहरु मार्ने नै हो
चुप
वलि प्रचन्डे र सेरे माधब जो pm भएपनी फाइदा उसैका झोले झ्याम्टेहरुलाइ मात्र हो नेपाल र नेपालिलाइ त सधै घाटा हो त्यसैले यिनिहरुको बिकल्प सोच्न ढिलो गर्नु हुन्न😏😏
बधाई छ उखाने बा! पंचअम्रित,सुनपानी छर्केर गिरीबन्धु काण्डलाइ धाकछाेप गर्न सफल भऐकाेमा। साथै भुटानी मातालाइपनि।
अनि पत्रुकार जी `सरणार्थीबन्धु´बारे पनि खुलाउनोस।
केपी अाेली जिन्दाबाद
गिरीबन्धु जिन्दाबाद
@@sanjurai7102 गिरिबन्धु कसले खाएकाे थाहा त छनि?
सबै भन्दा पहिला ओली ले संसद विघटन गर्छन् र मैले गरेको कदम ठीक थियाे भनेर देखाउन चाहन्छन् र त्यसछि फेरि देश एक चोटि आन्दोलन कोे चपेटामा पार्नेछ।
अब ओली र भाउजुको जोडि जम्ने भाे ऋण काढ्ने आफ्ना का खातामा राख्ने जनता नाङ्गै
केपी शर्मा ओलीले फुटाउन मात्र जानेको हो।जुटाउन जानेको छैन।
अब जन्ता ले मन्त्री छान्ने नियम नलिय सम्म बुढा बा ले अरु लाई पालो दिने वाला छैन्न।।
Kp oliii jindabadddddd
सडेगलेका गुट बाट केही हुनेवाला छैन
Oli 1 no vrastchari ho.
केपी ले चाल्यो बिध्या को गोटी। तीमी लाई केपी मीडिया
The new York stock 🎉
Kp sharma oli g 3 karod nepaliko man ra deshko maya za vaji simanama kandetar lagaunu parxa ani pasport system 😢😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
Swagatxa Nepali Jantako Sarbapriy Pati Yamalema
कति दिन्छ 🤔🤔यो पत्रकार महोदय त के बलेको आगो ताप्ने पो रहेछ 🤔🤔🤔
🌺🌺🌞🌞🙏
ए। दिदी के खान्छेऊरर तिमले😊😊😊
जनता लुट्ने योजना त होलानि अअरु के गर्छ उखानेले उखान भन्दा
Share market boom🔥🔥🔥
ओलि बोल्ने मात्रै हो केही गर्दैनन ढुक्क भय भो।
Vrast buda KO paxi uba samsad hidda malai po laj lagx yar k uba vanne
यो गफाडी हावा गाडी रेल,पानी ,जहाज,सिमेन्ट को टावरले केही गर्दैन
First of all we have to united NCP us socialist
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
कुखार योजना 😂😂😂😂😂😂
रबी पनी बादर नै रछ
Salamxa Nepali Jantako Yakmatra Rajneta k p olilai
म पनि एमाले हो तर जब नीतिगत भ्रष्टचारी गाङ थाहा पाए अब बलेन तिर मन गएको छ। पार्टी हरु लाई no vote
Kp बा
यस्ताे पाराहाेभने ऋषि धमला छिटै प्रधानमंत्री बन्नेछ। अचम्म मान्नु पर्दैन।
माहा कुख्यात नीतिगत संस्थागत कमीशन भ्रष्टचारी त्यो केपी ओली
अब नया काण्डै काण्ड जन्मिने भयाे।
Rip kale kale
गर्ने केही हैन चोर हरु
Yml ko private news channel jasto xa
भाेट दिने भेडेहरू नेपालकाे प्रत्येक जिल्लामा छन् ढुक्कै छ नि!!
Ramro desh bahun neta le barwad garo
आमोईनि🤣
याे समाचार भन्ने कोे बाउ एमाले हो रे 😂
ओलि रकाङरेसलाई सत्ता देनु भनदा पृचनदृ राजा आए पछि सबै जनता खुसि हुनछन देस खानि ढेमरालाई नदेनु सत्ता ृचनदृ थिक
😒
यो भ्रश्टको नाइके ओली कदापी बन्दैन नोपालको प्र म
यी मू हरूले गर्ने केही होइन
Kp ba le grdeina kam
we want kp oli again
😂
Kp budo chai kina ho Kasai ko balatkar garyo ra bhai😅
हलौ गृ बनधु टि। अझै पुगेन ऊखाने। अझै लुटने। माहाकालि बाट कती आयो। देश लाई हं। चकाप। पानि जाहाज सगरमाथाको टुपपोमा चलदै होला। घर घरमा गयांस को पायप। पुगो हैन। चकाप मासटर। भिऊ टावर बाट पनी खाईयो। ऊखान्े
Oli ji ni paturam nai ho
चोर चोर मिले अब झन देशलाई कुन हालात मा पुराउने हो सोच्न पनि नसक्ने अवस्था छ
कांग्रेस त एक नम्बर को भए तेस पछी भष्टाचार को अखङ् पार्टी एमाले नै हुन
न्युज 24 पनि यही भ्रष्टाचारी पार्टीको झाेले त हाे।
Yo Mukule pani daka ho
Balen le aachi khuwauchan aaba yiniharu lai 84 aaunu parcha ani thaha huncha, no kidney no jibrow milera k garlan
कट्टु मुतुवा नेपालको प्रधानमन्त्री अब देश सकिने भए😮
झोले मेडिया
Oli ko samachar ramro vanne ra roti sekna jane ka baravai.😂😂ko roilo
hawa kp
3 4 patak pradhanmantri huda kei nagarne le aba garxa ..kosle biswas garxa
Fataha nai hune vaye
Vrasta chari nai halne hola
Kunai desh ma navako jatra hamro desh ma
चोर हरु
लिपुलेक नेपालकै हुने आशा
भ्रष्टलाई बचाउने मुख्य लक्ष्य
काङ्ग्रेस एमाले माओवादी सबै भ्रष्ट रमिता हेर्ने झोले🤔🤔🤔👌👌सबै देश लुट्न आएको रहेछ परिचालित 😭😭🇳🇵बचाउ राजा
प्रधानमन्त्री हुँदा केहि नगर्ने अहिले ठुलो कुरा अब कस्ले बिश्वास गर्छ 🇳🇵🙏 गर्छ त झोले ले
Yo sab oli ko natak thiyo desh bechane chal ramro gaf le bikash khoi
Aba Awuxa ghara gharma gyass pani gahaja
Aarju lai Girih mantari dinu
अब ओलिको योजना आफ्ना चोरलाइ पाल्ने हो
अायाे अाेली बाटाे छाेड
Bichara jhole haru k garchan aba
❤❤साच्चिकै हो नेताज्यु?❤❤😮😮😮😮😮😮😮😮
Load setting na hos 🤣🤣
ओली एउटा भ्रम हो।जबसम्म कांग्रेस एमाले र माओवादी जस्ता पाटीलाइ नेपाली जनताले भोट दिइरहदा देश बर्बाद भैसक्यो।तेसैले नेपाली जनता चाडै बुद्धि को बिर्को खोलौ।
Oli Ji kehi na garnu Mayra vutanisarnarthi ghotala jelma hal
sabai banda varstachari garne neta ra asepase bachaune oli
Kasto ho samachar pani kunai midiyale oli Pradhan mantri banne bhanchan kunai le sherbahadur bhanchan kasari biswas garnu,oli le pani kehi gare jasto lagdaina,sabai ustai ustai hun.
Yo tin jana nai khuhelo aallu hun 😂😂😂
Khate patrukar
hawa news 😅😅
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Natak nagar,yiniharuko kam sabaile bujheko xa,file gayab parne ra praman nasta garne yiniharuko mukhyakam ho,tope balkrisna sabai xutxan aba
Chor hru
हिजो आफ्नै बहुमत को सरकार हुँदा त केहि माखो नमार्ने भरषटाचार घुसखोरी कमिसनको चक्करमा मात्र सम्लग्न ओलीे ले अहिले झन पश्चगामी वैरागी अल्छी कामचोर भ्रष्ट भाग्यवादी ग्याङ दलाल बिचौलिया नेपाली कांग्रेस को समेत को आडमा टिक्ने आउने ओलीे सरकार केहि गर्छ कि भन्नु गोरु ले पनि दुध दिन्छ भाग्य बलवान् हुँदा भनेर कल्पना गरे जस्तै हो ! फेरि आले मगर समाजबादी पार्टी मा आएर रमाउन सम्म रमाए मोजमस्ती ऐस पटक पटक मन्त्रि सुविधा भत्ता खाइरहेको एकिकृत समाजबादी पार्टी को नाममा बाट सरकार मा मन्त्री भएर राजकिय सुविधा भत्ता चुस्नु चुसेर अहिले फेरि एकिकृत समाजबादी पार्टी परित्याग गर्ने हो कि होइन ? आफै अन्योल मा पार्टी बाट असन्तुष्ट अरे के हो ? अब गठबन्धन बन्दा पनि ओलीे कथम कदाचित प्रधानमन्त्री बन्यो भने फेरि खाउँला आले मगर को योजना ओलीे को प्रायोजन होइन र ? तर जे गरेपनि अहिले को नेपाली कांग्रेस र एमाले दुई पार्टीको नेतृत्वमा नै ०४६ साल पछि ठुला दल को नै प्रतिस्पर्धा मा नै राष्ट्रिय राजनीति चलिरहेको छ त ? यी दल भित्र मेयर सदस्य सांसद मन्त्री प्रधानमन्त्रि जि एम हाकिम कतिजना भए होलान् ? खोइ त मुलुक बनेको ? यस्तो उट्पट्याङ ठट्यौलो राजनीतिक चरित्र पनि हुन्छ त ? के होस अब फेरि केही नयाँ ले खाने मौका पाए भने तिनको कुमला भरिएलान सम्पति साधन स्रोत साख प्राप्त गर्लान ! मुलुक को लागि केही हुदैन है !
Modi ko payaro bhaniko ser bahadur deupa ho
Giribandhu Ko Nayak
Mahakali Bechuwa Laai Feri pani Padhanmantri ko Salami paeko
K hernu ke sunnu ho samachar pani .
Lutna aaka lut lut gaffadi haru
Bharat la naka bandi no garako chaina
bheda jantaharu bhayepachi estasi ho... lutna sake lutt😡.......thuuka bhrasta netahooo
KHATE PATE MEDIA J PANI LEKHNE J PANI BOLNE?? TALAI OLI AAYERA SUNAYE AAFNA YOJANA?? TERO MAN MA LAAGEKO KURA SATYA HUNXA?