भेटियो अचम्मको जन्तेढुङ्गा | ढुङ्गामा बेहुला बेहुली र जन्तिहरु अझैसम्म जस्ताको तस्तै
ฝัง
- เผยแพร่เมื่อ 26 ม.ค. 2025
- भेटियो अचम्मको जन्तेढुङ्गा | ढुङ्गामा बेहुला बेहुली र जन्तिहरु अझैसम्म जस्ताको तस्तै
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
ऐतिहासिक वस्तु हरु संन्सार भर एसरिनै जन्कारी दिदै जाजु मेरो प्यारो भाइ मनोज।
सारै राम्रो ठाउँ हेर्न पाइयो तपाईं मार्फत तपाइलाइ धेरै धेरै धन्यवाद कति पय ठाउँ पुग्न नसकिएको अबस्थामा तपाईं मार्फत हेर्न पाइएकोमा
धेरै राम्रो थाउ देख्न पाइयो म अहिले बाग्लुङ देखि हेर्दै छु ल
सारै रमाईलाे गाेल्मे भिर देखियाे खुशि लाग्याे पत्रकार मित्रहरु🙏🙏
Yasko aadi janti bhojpurko golme ma xa vanxa t❤️
ho hami tya pani jane xau
यो ठाउमा गएर एक दुई ओटा नेपाली फिल्म सुतिङ भयो भने यो ठाउको दृश्य सबै सामु पुग्छ र पर्यटन छेत्र बन्न मा मदत पुग्छ
आफ्नोदेशको रमाइलो ठाउँहरु देखाउनु भयो धेरै धेरै धन्यवाद
मेरो जन्मस्थान नजिक ठाउँ सुन्दर जन्ते ढुङ्गा
तपाईंको कहाँ हो
अतिनै सुन्दर लाग्यो धन्यवाद
जन्ते ढुङ्गा मा जतिरमाइलाे छ तर केमराले तेति राम्राे देखायेन
धेरै राम्रो जय भगवान नमस्कार धादिङ ढाेला निबुवा स्बारा
म पनि पुगेकोछु। एकदम रमाइलो र् रोचक ठाउँ छ
अति सुन्दर रैछ thank you bro
धेरै राम्राेलाग्याे हजुरकाे प्राससदासफल रहाेस जय राष्ट्रवाद
राम्रो लाग्यो
मिया मिया सुजाप को लागि डरम छोदनेको लागि म साॐदि बात हेरदछु
प्रयास लेख्ने राम्रो प्रयास
धेरै राम्रो लाग्यो जन्ति ढुङ्गा ।💞🇳🇵🌸🙏 पश्चिम किल्ला काँगडा र पुर्बमा टिस्टा तिब्बत देखाउनु ।💞🌹🙏जय नेपाल हिन्दू आँमा जय ॥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
thank you
जय हिन्दु भन्नू चाहिँ भारत जानुस ल नेपालमा होइन जय बुद्ध देश
Nepal aama ho hindu aama hoina vanne bichar vaye hindusthan india janu waha ho timiharu ko byaktigat hindusthan 🙏
सारैनै रमाईलो लाग्यो धन्यवाद सलाम जन्ते ढुङ्गा जिन्दगि मा नदेखेको ठाउँ युट्युब मार्फत हेर्न पाएकोमा मिडिया कर्मि साथि भाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस
Thank you
दृश्य कैदका मेहेनतको धेरैनै कदर गर्न मन लाग्यो।
किराँतीहरु याहाँको मुलबासीहरु हुन भन्ने विभिन्न प्रमाणहरु रहिअाएको छन र यो पनि एउटा सत्य नै हो जय किराँत
एकदमै सान्दर्भिक भिडियो सर खुसी लाग्यो
Thank You
एनि लै लै मेरो प्यारो जन्मभुमि खोटाङ जन्तेढुङगा को भिडियो हेर्दा सारै खुसि लाग्यो ।यो भिडियो हेर्दा बिगतका यादहरुको झझल्को आयो र यो भिडियो upload garnu hune entertainment mmc lai dhannebad 🙏🙏❤️❤️❤️❤️
Thank you hajur lai pani
भोजपुर घोडेटारको दृश्य एकदमै सुन्दर छ त्यता जानू भए हुन्छ ।
ok
good धेरै राम्रो प्रस्थुति।dhanebad
सारै रमाइलो लाग्यो धन्यवाद हजुरलाई🙏🙏🙏🙏
Ok
रमाइलो लाग्यो तपाई को विडियो हेरेर।
Thank you
गाउँ चाहिँ सुन्दर नै लाग्याे देखाई दिनुभएकाेमा धन्यबाद ।
यति मेहनत गरेर हामीलाई यो सुन्दर नेपाल को स्थान को जानकारी गराउन सहयोग गरेकोमा मुरी मुरी धन्यवाद दिन मन लाग्छ मलाई। पोखराबाट
1q
यो दृश्य देख्ता रमाइलो लाग्यो
Thank you
राम्रो लाग्यो एउटैमात्र ठूलो ढुंगा मा कहाँ जन्ति अनि कहाँ बेहुला कहाँ बेहुलि अलि राम्रोसँग प्रस्ट चाहिँ हुन सकेन
मेरो जन्मस्थान दाङमा आउनुस् हजुरहरु टिम
यस्तै जन्ती बिलिन भएको ढुंगा दाङमा पनि छ साथै दाङ जिल्लामा थुप्रै हेर्न लायक ठाउँहरु गाउहरु छन रहेका छन र यि सबै ठाउँ हरु को छुट्टाछुट्टै पौरानिक कथा महत्त्व अनि विभिन्न शत्तिशाली मन्दिरहरु पनि रहेको जानकारी गराउन चाहान्छु ।।।
अलिकति टाढा त छ दाङ तर एकपल्ट आउने प्रयास गर्नु पक्कै पनि हजुरहरु खुशि भएर फर्कनुहुनेछ रमाइलो दाङको अवलोकन गर्नलाई
स्वागत छ सम्पूर्ण टिमहरुलाई मेरो दाङमा ।।।।
Yasko katha k hi vanen yo video le janti damaha baja gaja bajne ni x yo yaha raja rani alpeko thau bhojpurma ho re.baje bajule vaneko kathama
sarai ramro video lyaunu vayo aafai ghume jhai vayo thank you sir
सार्है राम्रो छ
सारै मीहनेतका साथ राम्रो भीडीयो ल्याउनु भएकोमा धन्यवाद "मनोज सर🙏🙏
ज्यादै सुन्दर र पर्यटक खोटाङ्ग जन्तेडुङ्ग
यस्ता धार्मिक क्षेत्रले युक्त हाम्रो खाेटाङ ज्यादै नै धन्य रहेको छ। राेचक प्रस्तुति धन्यवाद!
Thank you
Maile k tim baata herdai xu sharai ramro xa hajur
खोटाङ हलेसी महादेवस्थान को भिडियो बनाउँदा राम्रो होला।मिडिया कर्मि साथि भाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस हर हर महादेव। खोटाङ
धेरै रमाइलो लाग्यो राम्रो लाग्यो यी ठाउँ हेरेर कृपया हजुरले खोटाङ जिल्ला को ऐसेलु खर्ख हुँदै दुबेकोल को भिडियो बनाई दिए म धन्य को हुने थिए कारण मेरो बाउ बाजेको घर दुबेकोल हो म पनि सन 2012 अंग्रेजी साल मा गएको थिएँ यसैले धेरै बर्ष बितेछ हेर्न लाई धेरै मन लाग्यो कृपया भिडियो बनाई दिए म धन्य को हुने थिए अनि आशा बादी छु हजुर ले अवश्य भिडियो बनाउँनु हुनेछ ।
khusi lagyo aafnai thau jantedhungako video baneko herer
Aaaaaaaati Sunder prastuti Very very Tnnks// tar jante dhunga ko nam k kati karan Lea raheko ho prast lagean /
जानते ढुङ्गाको रहसे राम्ररी दर्शाउनु भएकोमा धान्ने छ र सुरु देखि अन्तिम सम्म ऐतिहासिक शब्द चाहिँ नछोडिएको हुँदा अझै रमाइलो लाग्यो
जन्तेढुङ्गा कै छिमेकी जिल्ला अथवा छिमेकी गाउपालिका आम्चोक को अनि भिडियो बनाउन दाइ एकदम राम्रो छ
साच्चै हो कि क्या हो अनौठो लाग्यो मलाई त।
हो नि सर
काहुले गाउँ को पनि दृश्य प्रस्तुत गर्न आग्रह छ।
सार्है सुन्दर स्थानको सुन्दर भिडियो प्रस्तुती को लागि धन्यवाद !!
Nepalma pani atiramro thauxa vanne malai tha thiyena thank you hjr lai❤❤❤❤
साच्चिकै भन्नुपर्दा यो जन्तेढुंगाको बारे त्याहाको जनप्रतिनिधिहरुले चासो राख्नुपर्ने देखिन्छ ।
अनि यसैगरी मिडिया मार्फत यस्को महत्त्व र बिसेसता बारे फैलाउन जरुरी देखिन्छ। यो जन्तेढुगालाई एक पर्यटक क्षेत्र बनाउने हो भने याहा दिनहुँ पर्यटनहरुको घुइँचो पक्कै बन्ने छ?
आलाङ्ने सेवा दर्शन नमस्ते🙏
Nag dhunga ko pani video banaunu vako bhaye sunma sugandha hune thiyo dhanyabad hajur haru Lai janma thalo herna pauda
धेरै खुसी महसुस् हुदो रहेछ आफ्नो जन्मथलो एसरी सामाजिक सञ्जालमा देख्न पाउँदा 🙏🙏🙏🙏
Khusi lagxa ni aafno jilla
सारै राम्राे छ हाम्राे गाउँपालिका❤️❤️❤️
असाध्यै राम्रो लाग्यो अब सुनसरी को रामधुनी पौराणिक मन्दिर को पनि वीडियो बनाऊन पर्यो ।
धेराई रम्रो रयेछ नपुगेकोर नदेखेकोठाउ देखसउनुभो तेसको लागि धननेबात
रामाई छ जंन्तेढुङगा पहिले हिडिन्थाे याे बाटाे
जान नसकेको ठाँउ को बारे देखाउनु भो,जानकारी गराउनु भो ,धेरै मिहिनेत गरि गरि,, धेरै धेरै राम्रो लाग्यो,,,जय होस् 🙏🌹🇳🇵काठमाडौ बाट 🇳🇵
Aaha aafule sanoma mela gumeko jantedugga dekda Kati kusi lagyo
तेहा बाट नजिकै मेरो घर छ भोजपुर जिल्ला गोल्मे भिर को नि भिडियो बनाउनु होला सर नागछागा को महत्व देखाइदिनु होला यो सारा सन्सार लाई गङ्गाखोलानी यहि पर्छ एउटा ठाउँ बाट मुल ठुलो निस्किन्छ
Dharai ramro lagyo vai
अति नै सुन्दर ठाउँ रहेछ यसै भिडियोहेरन पाइयो खुशी लाग्यो 💐💐🙏🏼🙏🏼
राम्रो लाग्यो
Katti ramro Thau xa hau
Wow dherae ramro lagyo 🥰🥰🥰🥰
आती राम्रो 👍👍
khotang ho ghar mero tara yo jante dhunga tha thiyena ! vidio marfat prastyaidiyekoma_ thank you very much
तपाईंको सोचाइ राम्रो छ हामीले नौलो दृश्य हेर्न पाइयो धेरै धेरै धन्यवाद छ। जय नेपाल जय श्री राम 🙏
Wow! I love it ❤️🥰😥, thank you so much hjur 🙏🙏🥰
Khotang village derai ramro raixa hjr jhan jante ghunga ko ta Anautho lagyo thank hjr lai sir yastai video herna mauka payo
ताप्लेजुङ तिर पनि जानू पर्यो हजुर एक पटक
Hamro kuivir dekhi Mathi janu hjr Haru vanjang kharka vanne tau jhan Ramailo xa tiyo Bhojpur jilla ma parx
Ok
@@manojacharyammc Dhanewat vanjang kharka ko Pani video 📸🙏🙏📸📸 ko waiting ma xu haiii ab
सारै राम्रो खोटाङ चिसापानी बजार घुम्नलाई यहाँ आउछनि हजार ।
आप की हर वीडियो अच्छी होती है, आशा करते हैं कि इसी तरह के दूरस्थ नये स्थानू की तथा नेपाल के गावों के रमणीय स्थल की जानकारी इस चैनल पर लाते रहेंगे।
khusi lagxa tapaiko video haru herna pauda.kepilash gadhi,haal kuwait bata.
यसै गरि भोज्पुर हतुवागदी स्थित सए बिर्से पनि हेर्न पाए कस्तो हुन्थ्यो होला
Video ko lagie dhany bad 👍👍
मान्छेहरुले यो संसार मा कुनै अनौठो कुरा हरु देख्यो भने तेसैलाई झूठो मानयता बनाउदै तेसतो झुठा कुराको पछि लागछन
Mero pyaro khotang i love jante dhunga
मैले मेरो जन्मथलो देख्न पाए हजुरलाई धेरै धरै धन्यवाद 🙏
wow nice thank you 🇳🇵🇳🇵🙏🙏💛👍️👍️
हाम्रो नेपाल राम्रो छ,तेहि भएर बिदेशीले खान खोजेका
Sarai ramro video, tara kasari harayo beule ta भन्नु bhayenani
Background music is soo sweet. And video best.
Thank you
Hamro Khotang ramro Khotang mero janma thau i love❤❤
दाङ जिल्ला को जन्ती धुङ्गा पनि छ र रहसय महय चमेली गुफा पनि छ दाङ तुल्सिपुर नजिक पर्छ नमस्कार म ओम मगर सल्यान हाल दुबै
उहाँ पनि जानु होला सर उहाँ पनि भिदियो हेर्न पाउ
Ramro dirsya dekhanu vayakoma dhanyadad
Wow kasto ramro lek ma raix 💖💖💖
ओहो मेरो जन्म गाउँ हेर्न पाये धेरै धेरै धन्यवाद तपाइलाइ from dubai.
ok thank you
साच्चै राम्रो लाग्यो भिडियो... मेरो गृह जिल्ला ।
Ramrod cx ATI ramrav
Ramro lagyo. Net work problem.
कति राम्रो
नयाँ नयाँ ठाउँमा भ्रमण गर्न धेरै रुचाउने मान्छे म खेतमा धान रोप्न जान हतारो परिरहेको छ तर पनि यो नयाँ ठाउँको भिडियो रमाई रमाई हेरिरहेको छु
Thanks. Ajai aru thaun ko pani informative videos haru ko apaxya gareka chum.
ok
Jay Mahadev Shiva 🙏Jay Gurudev🙏 sarai ramro lagyo hajur ko video jante dhunga ko bisesta dishy abalokan garai dinu vayo pugna naskne thau Mandir ko darshan 🙏 gufa lagayet Nepal 🇳🇵 ko atyantai dami ramriya thau herna pauda sarai ramro lagyo hirdaya thank you so much God bless 🙌 you 🙏
Thank you
दाइ हजुर को धेरै ठूलो फ्यान हो आफ्नै गाउँ ठाउको हेर्दा धेरै राम्रो लाग्छ खोटेहाङ्ग ९ रमाइलो बस्ती को पनि एउटा भिडियो बनाइ दिनुन त्याहा को बारेमा जन्न धेरै मन छ आफ्नै गाउँ हो तर धेरै भयो छोडेर पराइ भाको नि
Ok हिउदमा है ब्रो बर्खा बाटो छैन
🙏🙏 आफ्नो जन्म भुमि नेपाल एकदम सुन्दर अनि स्वार्ग समन छन । एकदम खुशी अनि आत्मा सन्तुस्टि भयो । विडियो हेरेर मन एकदम सान्त भयो जन्ते ढुङ्गा गाउँ पलिका चिसा पानी पुरानो बजार एकदम रमाइलो अनि राम्रो रहेछ ।मेरो मितेरी साइनो गासेको मीत गाउँ अबस्य आउने प्रन गर्दै आजलाइ ओझेल हुन्छु । 🙏🙏 पर्देशि
Sobing gau ko pani yeuta video banaunu paryo khotang ko sobing.
Good job bro thanks 4 video. Dami lagyo bro.
Thank You
धन्यवाद भाइ 👏🇳🇵🇳🇵😇😇
यस्तै अचम्मको जन्तेढुङ्गा अल्पेको ठाउ भोजपुर जिल्लाको रामप्रसाद राई गाऊपालिकाको गोल्मे भीरमा अवस्थित छ
(सम्माननीय राष्ट्रपति बिद्या देवी भण्डारी जन्मेको गाउ) जून ठाउ अत्यन्तै अग्लो भीर,झरना, र सुन्दर धार्मिक इस्थल
नागको आकृति भएको सुन्दर झरना साथै सुन्दर गाऊ, चिया बगानका डाडाहरु रहेकोछ
कृपया त्यो ठाउ गएर श्रब्य-दृस्य बनाउनु होला 🙏🙏
ok hajur
खोटाङ जिल्ला भनी रहेछ कहाँ को भोजपुर हो ?
कति राम्रो ओखलढुगा मन परयो
Sarai ramro raixa malai pani ghumna jam jam lago
vidio banauda jilla ..anchal.oda .r sadak ko bistrit dinu hola..yo herar khasai kun thau ko ho baner .herna maja aayan..side ma thau ko pani location pani vidio sag lekhidida patta lagaun sakncha..
wow very nice i love natur
अति सुन्दर