मनमाया वाइबा प्लेनमा UK हिड्न लाग्दा सितलले ट्रकमा जाउ प्लेनमा अट्दीनौ भनेपछी ।।
ฝัง
- เผยแพร่เมื่อ 4 ส.ค. 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SidrathaAle_ManamayaWaiba #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - บันเทิง
झोर्ले/नमस्कार,अत्यन्तै मीठो आवाजको धनी प्यारी दिदी मनमाया वाईबा सङ्ग एकदमै लोकप्रिय कार्यक्रम इन्द्रेणीमा दोहोरी गाउने कोसिस गरेको छु सबैले माया गर्दिनुस है🙏
Nice dhori bhai
भाईको म नियमित श्रोता हुं, Facebook friend र youtube subscriber पनि। सुमित्रा के सी संगको दोहोरी सबैभन्दा उत्कृष्ट लाग्छ मलाई। नेपाल आउंदा एक सांझ भाईसंग बस्न मन छ।
😊😊😊😊😊😊😊😊😊😊😊
th-cam.com/video/Trt4YVTkN6I/w-d-xo.html&feature=share
❤❤
Sidartha vailai indreni ma dekhana paiyo khusi lagyo safalta ko kamna
❤❤anusasit kalakar sirdartha bhai ra manmaya yekdam khusi lageyo
wow आज दोहोरी बबाल छ बधाई छ भाई र मनमाया दिजु लाई❤❤❤
शिदार्थ आले भाई र मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤
लाउरेनी मन माया वाइबा र सिदार्थ भाईले सारै राम्रो गित गाउनु भयो बधाई छ
Damdar meetho prastuti Sidartha ra Manmya ko 💯👍⚘
बधाई मनु उतै जाेडि खाेज्नु शुभकामना 🙋♀️🙋♀️🙋♀️🌹🌹🌹🙋♀️🤣🤣🤣😍
आजको पहिलो कमेन्ट मेरो❤❤❤❤
सिद्धार्थ होला नी? मन माया त उत्कृष्ट गायीका हुन् सिद्धार्थ भाई पनी भविष्यको अब्बल गायक हो
Sidharth ale Bhai ko gaune Ani bolne saili wa salute
शिद्धार्थ भयर हेरियो।
शिदार्थ भाई र मन माया बहिनीको सुमधुर स्वरमा गाउनु भएको गीत सुन्दा आनन्द आयो।
Best wishes ❤️
Nice song sidarth bhi Mamaya baini ko
सायद यो साङ्गेतिक क्षेत्रको भद्र,असल,अनुशासित गाएक भनेकै सिद्धार्थ भाइ नै हो।भाईको पनि वैदेशिक यात्रा छिटो तय होस गाएक गायिका दुबैलाई शुभकामना छ।
आखिर स्याङ्जालि कलाकार नै हो ❤❤❤❤❤
स्याङ्जा को हो र
मनमाया पनि भद्र र अनुशासित हुन।
@@ammarmalla2104😊
@@krishnadhakal7773 मनमाया त यसै पनि राम्रो गायिका हो तर नयाँ पुस्ताको चाहिँ हो भाइ आले भन्न खोजेको हजुर
मलाई मन पर्छ दुवै कलाकार हरूलाई दुबै को दोहरी धन्यवाद
मनमाया बहिनी को स्वर सारै मीठो, /
सिद्धार्थ आले सर सँग सारै मीठो गाउनुभयो / बअ भुमिका वय , कृष्णा बजगाई बहिनिहरू सँग सिद्धार्थ आलेको दोहोरी हेर्नुपर्ने छ /
आले भाइ पनि उत्कृस्त कलाकारको उचाइमा पुग्दै छौ,धन्यछ!प्रगती निरन्तर रहोस,
Good morning
Amazing indreni program
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा असाध्यै राम्रो लागो धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤
जय ईन्देणी ❤❤❤❤❤
great ledy manmaya sister
मनमाया दिदिले जित्नुभो । लाउरीनी लाई बधाई छ । जय ईन्द्रेणी 🇳🇵❤️🎵👍️👏🙏
मलेसिया बाट
मनमाया त सबै कुरामा ज्ञानी र बिद्धान छन के जैसी र उपाध्यायको पनि ज्ञान छ के साच्चिकै श्रीराम जैसी नै हो के
❤❤❤अहिले सम्म कै राम्रो दोहोरी ❤❤
अहिलेसम्मकै उत्क्रिस्ट दोहोरी धेरै राम्रो
धेरै राम्रो लाग्यो आजको दोहोरी। दुबै जनालाई धेरै धेरै धन्यवाद छ।तर किन किन मनमायालाई विहे हुन नसकेको र मोटी भन्ने आरोप लगाउँदा मनमायालाई कस्तो लाग्छ कुन्नी मलाई अलि नरमाइलो लाग्छ। जय इन्द्रेणी 🌈
मनमाया दिदी युउके जाँदै हुनुहुदाेरहेछ अग्रिम सुभ कामना धेरै खुसि लाग्याे यात्राकाे लागि❤❤❤❤
M.. kolrsav
जय ईन्द्रेणि
Best of luck Manu baini
दमदार दाेहाेरी दुबै जना लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉
मनमाया येति राम्री,गमिलो कलाकार,कतै इमान्दार जोडि मिलेन दुखको कुरा,
Aaj kada hola jasto x dohori 😍😍😍❤❤❤
Manmaya s allwyes best
big fan of man maya sis and sidartha ale bhai
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple.
❤❤❤❤❤
Very nice singer man maya Ji thanks 🙏🙏 shu vayatra
Mero rahar pura bho aaj sidhharth bhailai indrenima dekhne babulai all the best
Nice ab aroko vag sidartha ale vs nirjala gurung ko hai
ठिकपारेउ मनमाया जि 😅😅 यता र तेता के खोज्न आकोहो यो केटा ।
गायन राम्रो छ। दुबै जनालाई बधाई छ। मनमायालाई शुभयात्रा।
धेरै धेरै बधाई छ
सिदार्थ जी ले राम्रो संग गाउनु भयो त्यो पनि मनमाया जी जस्तो जस्ती संग, शुभकामना ।
very nice
मन प्रने कलाकार दुदै जना🎤🎤🎤🙏🙏🙏✅✅✅✅
सिध्दार्थ हो हौ सितल होइन । 😅😅😅😅
Kati sahansil gaeka 🌹
सितल भाईको दोहोरी रमाईलो लाग्यो । इन्द्रेणीमा ढिलो देखा पर्दैछ । मनु बहिनीको सबै दोहोरी रमाईलो लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Sidharta ale ho shittal hoina
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनमाया बहिनी जय भगवान् 🎉😂❤
एकदमै राम्रो लाग्यो दोहोरी गीत
अत्यन्तै उत्कृष्ट शब्द प्रहार
यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
🙏🌷🌷शुभ बिहानी ❤️❤️❤️❤️
सिद्धार्थ भनेको सितल भएछ सच्याउनु होला जय ईन्द्रेणी ❤❤❤
Very very nice song thanks for all of you and good luck shiddrtha bhai
Wou दामी दोहोरी खत्रा लायो
एकदम राम्रो दोहोरी
jay indreni
मन पराउने गायक गायिका दामी दोहोरी ।
Salamax indreni timelai ani Krishna sirlai pani 🎉🎉🎉❤❤❤❤
Damiiiii dohoriiiiiiii by dohori Maha Rani n sidhartha ale
arko patak sidartha ale Ani nirjala gurung Lai gaunu lagaunu paryo
dherai dherai ramro
मनमया काे साेरमा के अम्रित छ किक्यहाे❤❤❤❤❤❤🎉🎉🎉
Jati. Sune. Pani suniraahu lagne mitho. Liiveee dohoriy
Wow Dubai bata herdai xu❤❤❤❤😊😊
Dami song sidarta
Sital Haina Sidirtha Vai ho Mahasaye.. .any way, Ramro chha
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Tremendously entertaining singing by lovely and sweet live folk duet singer Manamaya Ji and emerging live folk duet singer Sidhartha Ji.
Keep it up. Go ahead and ahead.
❤❤❤❤❤❤❤❤❤❤❤
Jay indreni nice dohori
Nice
Nice 👍👍👍👍 ❤❤ song
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
GREAT JOB INDRENI FAMILY:
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Sahrai ramailo dohori
जय ईन्द्रेणी जय कलाकार
Good morning 🙏 all
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
Nice both of you ❤❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
❤❤❤❤❤
Wow very nice ❤❤🙏🙏👌👌
लोक कल्याणकारी काम गर्ने इन्द्रेणी को यात्रा कालान्तर सम्म रहिरहोस मनु देइ लण्डन को पैसा पगरी मा गुथ्दै हुनुहुन्छ 💗💗🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
manmaya nice song❤❤❤
👌👌👌Daamee👌👌👌👌
Good
कहाँ काे सितल हुनु सिदार्थ भाइ हाे।याे अन्याय भयाे कलाकार नचिन्ने 😢😢😢
सिद्धारथलाई सितल भन्नु भए छ❤
अचेल त मनमायाँलाई देख्यो कि उनले नै चिजलाई भनेको शब्दको याद अाउँछ तेईका !
कति चिन्ता मानेको खुनीले!
जुम्ल्याहा जन्माउछन् ठूलो जीउ हुनीले🤣🤣🤣🤣
❤❤❤❤❤❤
सिध्दार्थ्को सबै मन्परो त्यो माएक समाय पछि टायम गरेझै हात फेर्नी किनाहो उभन्दा कौएउ अब्बल गाएक पनि माएक एउटै हात्ले माएर गाउछ्न
❤❤❤❤
❤🇳🇵🙏
❤❤❤❤🎉🎉🎉🎉🎉
manuko suva yatar❤
❤❤❤❤ जय इंद्राणी❤❤❤❤❤
Wonderful
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping , and comedy , MEDITATION- YOG=REAL THERAPY FOR WHOLISTIC LIFE.
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
Best wishes 🎉🎉
ईन्द्रेणीको सबै ठिक छ तर संगीतको आवाजनै नसुनिने गरी गरेको सेटिड॰ हो कि रोकर्डिड॰ ले निकै खल्लो सुनिन्छ। पहिले पनि एकपटक यहि कुरा लेखेको थिएं। शायद ईन्द्रेणीले सुन्दैन। एकपटक सुनेर हेर, गाएको मात्रै सुनिन्छ। बरु ताली भए पनि हुन्थ्यो।
Sidharth lai sital bhanera k heading hale ko ? Ulta pulta bhako Karan le views jadaina Aaj kal Inderni ko yeti raamro dohori Pani
Subhchhek ko hisab le aagami din ma Ali dhyan din jaruri chha
❤❤❤
देखि देखि किन तेति साराे भनेकाे मन माया लाई तिम्राे के नक्सान भयाे र