चर्चित गायक कुलेन्द्र बि.क ले सुन्दै कहालीलाग्दो अतीत यसरी पोखे, सबै सामु ।०७५.१२.२७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #KulendraBKDeviAale #LiveDohori

ความคิดเห็น • 1.7K

  • @sureshsk2704
    @sureshsk2704 5 ปีที่แล้ว +9

    आहा आज सधैं झै एकदमै उज्यालो देखियको छ इन्द्रेणी टीम ... किन की त्यांहा कुलेन्द्र बिक दाई आउदा होला .....💫 मलाइत नम्बर एकमा मन पर्ने र मेरो मन मुटुमा बास गरेको मान्छे पनि कुलेन्द्र हुन...💘👪 धेरै पहिला बाट कुलेन्द्रको प्रखाइमा थिय आज पुरा पनि भयो म धेरै खुशि पनि छु . होल इन्द्रेणी टीमलाई धन्यबाद पनि छ ... अब धोको नेपाली लोकगितका पहिलेका किंग राजु पिरयार र अहिलेका जल्दा बल्दा एक छत्र राज गर्न सफल गायक नायक किंग कुलेन्द्र लाई संगै देख्न पाए हुनि थियो ...... र संगै देख्न पाउने अपेछामा पनि छु... पुरा हुनु पर्यो हजुर......👌 फेरी पनि धन्यबाद 🙏🙏🙏🙏💘

  • @dineshraj6925
    @dineshraj6925 5 ปีที่แล้ว +12

    आहा कति इमानदारीता छ कुलेन्द्र वि.क. मा।यहि इमानदारीता ले देश तथा विदेश मा लोकप्रिय हुनु भएको छ,इन्द्रेणी पर्ती आभार व्यक्त गर्दछौं ,सात समुन्द्र पारी बाट हेर्दै छौ।

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +377

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति जाना छ्म 🙋🙋✋✋

  • @kamalkb9613
    @kamalkb9613 5 ปีที่แล้ว +65

    कुलेद्र बिक लाई ल्याउनु भऐकाेमा
    धेरै धेरै धनेवाद कृष्ण कंडेल सरलाई
    र इन्द्रेणी टिम लाई सबैलाई समान गरदै
    धेरै धेरै धनेवाद🌵🌵🌴🌴🌴🌴🌴

  • @karansunuwar4580
    @karansunuwar4580 5 ปีที่แล้ว +55

    आहा कति राम्रो आजको भाग कोको हुनुहुन्छ ईन्द्रेणि लोक भाका मन पराउने ✋✋✋

  • @टेकसिङपरियार-ह8थ
    @टेकसिङपरियार-ह8थ 5 ปีที่แล้ว +7

    वाह साच्चिकै भगावानले दियकै हुन कला kulandra bk दादा लाई सुलट कति मिठाे अावाज

  • @bashantadhikari241
    @bashantadhikari241 5 ปีที่แล้ว +47

    निकै मन पर्यो आज को कार्यक्रम कुलेन्द्र दाइ भएर । गीत गाउन राजु परियार पछि को हिरो हो कुलेन्द्र दाइ

  • @chochangemagar3079
    @chochangemagar3079 5 ปีที่แล้ว +11

    देबि आलेको स्वर र गित को तुक्का माने मैले धित नमर्ने सधै सुनी रहु लाग्ने

  • @bishalchhetri1193
    @bishalchhetri1193 5 ปีที่แล้ว +38

    ओ कुलेन्द्र दादा आज इन्द्रेणी मा ।।
    निकै रमाइलो अनि कुलेन्द्र दादा को गित निकै मिठो । इन्द्रेणी मा हुनु भाको सबै जाना लाई मेरो नमेस्ते छ है ।।

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +97

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है साथीहरु आउनुहोस् इन्द्रेणी हेर्न आज पनि बेलैमा आयो हाम्रो घर आगनमा इन्द्रेणी आज पनि रामाइलो छ एकछिन नाच्नु पर्छ
    इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस
    इन्द्रेणी मन पराएर हेर्नु हुनेको जय होस
    सहयोगी हातहरु सबैको जय जय होस
    राधा कृष्णको जय जय जय होस।।
    👏👏👏👏👌👌👌👌👍👍👍✋

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 ปีที่แล้ว +2

      नमस्कार दिदी आजा तपाईं पो पहिला हुनु भएछ त ल बधाई छ दिदि

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +5

      @@लोकनाथखड्कागल्कोटे हजुर नमस्कार जे होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैलाई ढिलो चाडो इन्द्रेणी मा भेट हुँदा खुसी लाग्छ हजुरलाई धेरै धेरै धन्यवाद

    • @pramikarokaya9886
      @pramikarokaya9886 5 ปีที่แล้ว +3

      हजुर नमस्कार सन्चै हुनु हुन्छ भन्ने पुर्ण आश मा छु हजुर को जय जय होस्

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +2

      @@pramikarokaya9886 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ नि हजुरको सधैं जय होस भगवानले सधै कल्याण गरुन

    • @sijanshrestha6601
      @sijanshrestha6601 5 ปีที่แล้ว +2

      Goma Bhandari नमस्कार म्याडम

  • @narbahadursewa4042
    @narbahadursewa4042 5 ปีที่แล้ว +1

    कुलेन्द्र दाइ लिनु भयो धेरै खुशी लागियो कृष्ण दाइ धेरै मिलनसार कलाकार मा पर्नु हुन्छ कुलेन्द्र दाइ बधाई छ अज यसै गरि सफल पाउदै जानू होला ।।

  • @gopalxinal4347
    @gopalxinal4347 5 ปีที่แล้ว +37

    मेरो मन पर्ने गायक राजु परियार दाई पछि को कुलेन्द्र दाई हो सलुट छ दाजु हजुर को voice लाई

  • @kiranthapa4331
    @kiranthapa4331 4 ปีที่แล้ว +1

    कुलेन्द्रजी मेराे जिल्ला पर्वतकाे हिरा हुनुहुन्छ । पर्वतमा यस्ता प्रतिभा हुनु हाम्रो गाैरव हाे । हार्दिक नमन. ।

  • @nirmgr1546
    @nirmgr1546 5 ปีที่แล้ว +51

    अरु भन्दा पनि मालाई सबै बासुरिको धुन सारै मन पर्छ अरुको को लाई मन पर्छ

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 5 ปีที่แล้ว +2

    कुलेन्द्र बिस्वकर्मा सादा जीवन उच्चका धनी , यति सफलताको शिखर चुमेता पनि आफ्नो बिगतलाई नभुल्ने, सुन्दर शुसिलका, महान सोचका धनी हुनुहुन्छ ! उहाको सरल उदाहरणिय सरल ब्यक्तित्व सबै नेपालिको लागि प्रेरणादायी छ, अझै शिखर चुम्नको लागि हार्दिक शुभ कामना !!

  • @harimagar69
    @harimagar69 5 ปีที่แล้ว +28

    देवि आले अनि कुलेन्द्र बिस्वकर्मा दादालाई हृदय देखुन शुभकामना छ अनि गरिव दुखी र असहाय पीडित को सहारा इन्द्रेणी को सम्पूर्ण टिमलाई सलाम छ मेरो

  • @saudmin6031
    @saudmin6031 5 ปีที่แล้ว +1

    साह्रै मन पर्याे दाेहरी ,दाेहरी भनेकाे यस्ताे पाे हुनुपर्छ । सलाम छ दुबै जना गायकगायिकालाई ।।

  • @nirmayagurung9761
    @nirmayagurung9761 5 ปีที่แล้ว +17

    ईन्द्णी न हेरी त सुतनै सकीन आज को कलाकार आउछ भन्दै आज को ईन्द्णी त अती रमाईलो निरमाया गुरुड॰ यूके

    • @sumitraramesh4322
      @sumitraramesh4322 5 ปีที่แล้ว

      कुलेद काे कति रामाे गित सुनदा अानद लागेयाे धने बात

  • @chandradhungana51
    @chandradhungana51 5 ปีที่แล้ว +227

    एकपटक बिण्णु माझिलाई पनि ईन्द्रेणि कार्यक्रममा ल्याउने काेशिश गर्नुहाेला कृण्ण सर

    • @kumarprakash4194
      @kumarprakash4194 5 ปีที่แล้ว +3

      Bishnu majhi laai ni ak patak jasari bhay ni liunu preyo

    • @aamaaama769
      @aamaaama769 4 ปีที่แล้ว +2

      @@kumarprakash4194 w

    • @homebahadursingh2328
      @homebahadursingh2328 4 ปีที่แล้ว

      N mm cu ft hub

    • @homebahadursingh2328
      @homebahadursingh2328 4 ปีที่แล้ว

      @@kumarprakash4194 by CCTV

    • @gopalrasaili5998
      @gopalrasaili5998 3 ปีที่แล้ว +1

      Chandra ju sanga sahamat xu saker hun
      Sake Bishnu maji ko ta tholo fan hu

  • @cmcm1648
    @cmcm1648 5 ปีที่แล้ว +108

    कुलेन्द्र दाजु ले लोकदोहोरी नसुने मान्छे लाई पनि सुन्ने बनाउनु भको छ है आजभोलि ♥️♥️♥️♥️♥️♥️

    • @dilidili2768
      @dilidili2768 5 ปีที่แล้ว

      हो साचै हो ।

    • @damberbiswa3292
      @damberbiswa3292 5 ปีที่แล้ว

      कृष्ण ज़िला बिस्नु माझीलाई पनि ईदेर्णी माँ ल्यउन पर्छ। है

  • @sahapun7702
    @sahapun7702 4 ปีที่แล้ว +2

    यो सुन्दर video हेरेर अति मन पर्यो साच्चै मन छोयो!गायक कुलेन्द्र बि क को स्वर र संघर्ष को कथाले अति मन छोयो!!

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +39

    गाउँ देखि सहर सम्म अनि देश बिदेशमा रहेका नेपालीलाई मनपर्ने र दुख्ख सुखमा साथ दिने कार्यक्रम भनेको ईन्द्रेणी र सिधाकुराजनतासँग हो , ईन्द्रेणी टिमका सम्पूर्ण कलाकार लगाएत देश बिदेशमा रहेका नेपाली मा नयाँ बर्ष २०७६ को धेरै धेरै शुभकामना

  • @dganraj4475
    @dganraj4475 5 ปีที่แล้ว +3

    के छ हालचाल सुन भन्दा महँगो रहिछ जिउडाल दामी गित छ बधाई छ कुलेन्द्र जि लाई साथै इन्द्रेणी टिम लायत सम्पुर्ण लाई हार्दिक बधाई

  • @radhagurung8562
    @radhagurung8562 5 ปีที่แล้ว +5

    आज नि मज्जा आउने भो इन्द्रेणी हेर्न साह्रै मन पर्छ आजको दुबै कलाकार 😍😍😍

  • @kamalkarki3716
    @kamalkarki3716 5 ปีที่แล้ว +8

    आज मलाई अति मन पर्ने कलाकार कुलेन्द्र दाइ को आगमन भयछ अब आनन्द सङ्ग हेरिन्छ

  • @birendrapunmagar3373
    @birendrapunmagar3373 5 ปีที่แล้ว +63

    दामी । कुलेन्द्र बिक जीको फ्यान ।

  • @laxmanbc2648
    @laxmanbc2648 5 ปีที่แล้ว

    wow अति रमाइलो देबि दिदी लाई कुलेन्द्र दाइ सङ गा को देखेर अति धेरै खुसी लाग्यो देबि दिदी सफल्ता को सुभ कामना छ

  • @ranenderkc6659
    @ranenderkc6659 5 ปีที่แล้ว +39

    डाँडै फुर्कै सल्लो बाट सुन्दै आएको छु राम्रो लाग्छ।

  • @thapa8867
    @thapa8867 5 ปีที่แล้ว

    Indreni team le dherai ramro ramro kalakar launu huncha dherai dherai dhanyabad 👍

  • @s.b.channel4227
    @s.b.channel4227 5 ปีที่แล้ว +29

    अति राम्रो लागेयो कुले दाई र देबि जि को बधाई छ ! सबै लाई

  • @kanxakhagu8273
    @kanxakhagu8273 5 ปีที่แล้ว +1

    Wowo कति राम्रो स्वर छ कुलेन्द्र सर को

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +7

    आहा कति रमाइलो हार्दिक नमन ईन्द्रेणी परिवार अनि साथै समस्त इन्द्रेणी हेरेर बस्नु हुने प्रती र आजको विशेष अतिथि कुलेन्द्र सर देबि आले जी लाई मिथो सम्झना

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 5 ปีที่แล้ว +3

    अत्यन्तै रमाइलो कार्यक्रम इन्द्रेणी तेसैमा पनि कुलेन्द्र बि क दाइ को गीत मा सारै रमाइलो लाग्यो धन्यवाद सम्पुर्ण टिमहरु ।।

  • @KulendraBishwakarma
    @KulendraBishwakarma 5 ปีที่แล้ว +645

    मेरो दुःख सुख को केहि अंश मात्रै हो साथी हरू मेरो गीत संगीत को सम्पूर्ण कथा सुनाउ भने त ######सायद ...
    म सुनाउछु ###मेरो हरेको क़ुरा मा साथ सहयोग दिनी तपाई हरू बाहेक को छ र तपाई हरूले दिएको यो अमूल्य माया मुटू मा राख़िरहने छु (Indrani टीम कृष्ण kandel दाईं धन्यवाद सम्पूर्ण मा########

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 5 ปีที่แล้ว +9

      आहा सर बधाई छ निकै खुसी लाग्यो दियर तर मैले तपाइलाइ धेरै फ्लो गरे खै किन हो तपाइले एक्पेक्ट गर्नु भएन सो तपाइको प्रगतिको अझै असिमित अवसर मिलिरहोस शुभकामना छ आहा

    • @yamunasunar9905
      @yamunasunar9905 5 ปีที่แล้ว +6

      खै त दाजै पशिम पुर्व को सारै मीठो गीत रहेछ। तर युटुव मा त भेटिन?? I wish you all the best my hero of the century love you dada best of luck 😍😍😍😍

    • @roshansunar4053
      @roshansunar4053 5 ปีที่แล้ว +3

      your are such a good person daju

    • @santoshghatane6666
      @santoshghatane6666 5 ปีที่แล้ว +2

      Vocal king of lokdohori kulendra dai keep it up

    • @maheshkshetri7226
      @maheshkshetri7226 5 ปีที่แล้ว +3

      पश्चिम पुर्वको चल्दा क्यासेटमा थियो youtube मा छैन होला सायद।

  • @rajendrabc4305
    @rajendrabc4305 5 ปีที่แล้ว +3

    कुलेन्द्र जि को गितले त सबैको मन जितेकै छ झन बोल्ने शैली ले पनि मन लोभ्याउनु भयको छ उहाँ को उत्तर उत्तर प्रगतिको कामना !

  • @gopalthapa8070
    @gopalthapa8070 5 ปีที่แล้ว +4

    ईन्द्रेणी परिवार लगायत कुलेन्द्र बिश्वकर्मा देबि आले अनि देश बिदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदिबहिनी सम्पुर्ण लाई आउदै गरेको नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना 🌻

  • @gynendraneupane3977
    @gynendraneupane3977 5 ปีที่แล้ว +2

    कूलेन्द्र भाई सधैं यस्तै अनुशासित भयर काम गर्नु सुभकामना ।

  • @rambahadursawad
    @rambahadursawad 5 ปีที่แล้ว +17

    अति नै क्ष्यामता छ देबि आले जि को पनि

  • @surajtembe3166
    @surajtembe3166 5 ปีที่แล้ว +5

    देबिले स्वार पनि दामी छ गित पनि राम्रो गाउनु हुन्छ धन्यवाद ।

  • @ramlamagorkha1448
    @ramlamagorkha1448 5 ปีที่แล้ว +20

    मलाई।अत्यन्तै मन पर्ने गीत पश्चिम पूर्वको

  • @तपाईंहाम्रोउकालीओरालीअनिभ

    कुलेन्द्र दाजुको voice कति मिठो wow

  • @m.gbishobisho764
    @m.gbishobisho764 5 ปีที่แล้ว +9

    आहा कति रमाईलो कुलेन्‍द्र दाई लगाएत ईन्‍द्रणी टिम लाई धेरै धेरै धन्‍यबाद

  • @omprakashsunar452
    @omprakashsunar452 5 ปีที่แล้ว +16

    धेरै राम्रो कुलेन्द्र जि अझै सफलताको शुभकामना छ धेरै धेरै धन्यवाद छ इन्द्रेणी का संचालक कृष्ण सर लगायत सबैलाई ।।

  • @harkathapa659
    @harkathapa659 5 ปีที่แล้ว +44

    कुलन्द दाजु भईस राम्रो छ मलेसिया बा हेरेराकाे छु इन्द्रेणी शबै हेरछु राम्रो लागछ

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 ปีที่แล้ว +1

    बधाई छ ! इन्द्रेणिका संचालक कृष्ण जि लगायत ! लोकपृय सुपर गायक भाई कुलेन्द्र सबैमा !! अझ अगाडि बढने कामना छ !!!!
    प्रदेश 5 दाङ्गको तुल्सिपुरबाट ।

  • @anoopbagale6797
    @anoopbagale6797 5 ปีที่แล้ว +11

    Kulendra b.k. voice is so faboulous.he proove that if you work hard you will get sucess one day .inspiration story

  • @nabinpunmagar1742
    @nabinpunmagar1742 5 ปีที่แล้ว +17

    इन्द्रेनि टिमलाई धेरै२ धन्यवाद night duty ले गर्दा बल्ल हेर्दै छु। कुलेन्द्र र देबि जस्तै प्रतिभाशाली कलाकारहरुको लाईब दोहोरी मजाले हेरिन्छ अब

  • @sunitachhetri2241
    @sunitachhetri2241 5 ปีที่แล้ว +5

    Wow my best singer kulenra b.k thanks indreni tim all the best ❤❤❤❤❤❤❤

    • @kalabhattari8731
      @kalabhattari8731 5 ปีที่แล้ว +1

      kulendra bro 💞💞❤❤❤❤💗💗

  • @padamthakuri5472
    @padamthakuri5472 5 ปีที่แล้ว +1

    मार्मिक स्वर साथै एकदमै राम्रो गित दाजु कुलेन्द्र जि को

  • @somthapa4169
    @somthapa4169 5 ปีที่แล้ว +51

    मिल्छ भनि देबी आले लाई इन्देर्णी मा सधै राख्नु होला

    • @sarithaphatak9878
      @sarithaphatak9878 4 ปีที่แล้ว +1

      सहि हो देबिकोसारै गला छक ला छ

  • @ramprasad-tu9uy
    @ramprasad-tu9uy 5 ปีที่แล้ว +1

    सधै सम्मान कृस्न कडेल दाजु लगायत सबै परिवार लाइ

  • @gnmannu764
    @gnmannu764 5 ปีที่แล้ว +3

    कुलेन्द्र दाजु कति सरलता .कति महनता ;कति राम्रो सोच विचार, गित पनि पनि सोहि खालको गाउनु हुन्छ सफलताको कामना छ दाजु 👏👏👏👏👏👏

  • @nirajankanxo1256
    @nirajankanxo1256 5 ปีที่แล้ว +2

    आहा! हाम्रो पर्बतको शान कुलेन्द्र जि।

  • @amarbishwakarma9218
    @amarbishwakarma9218 5 ปีที่แล้ว +3

    शब्द-शब्दमा कस्तो ओज!मिठो स्वर सँगै बोल्ने शैली र शिष्टता पनि उत्तिकै...रमाइलो लाग्यो कुलेन्द्र दाइ....

  • @krishu609
    @krishu609 5 ปีที่แล้ว +2

    आजै दिउँत मायाँको चिनो
    फुल्यो भने टिपेर सिउरिनु
    आहा कति मिठो स्वर कति मिठासयुक्त शब्द जति सुन्दा पनि मन नअघाउने ।
    धन्यवाद इन्द्रेणी लाई

  • @khumankhumansunar3479
    @khumankhumansunar3479 5 ปีที่แล้ว +3

    कुलेन्द जी को मिठो voice सुन्दा अचम्म लाग्न शुभकामना व्यक्त गर्दछु सर

  • @MrKhumkc
    @MrKhumkc 5 ปีที่แล้ว +1

    डांडैफुर्के सल्लो , मायाको गाउँ त चिने घर चिन्नै सकिन वल्लो हो कि पल्लो। आहा यो गित फेरि सुन्न पाउँदा सारै खुसी लाग्यो। धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लगाएत सबैलाई ।

  • @pabitraranamagarmagar6422
    @pabitraranamagarmagar6422 5 ปีที่แล้ว +7

    नमस्कार सम्पुर्ण इन्द्रेणी टिम तथा दर्सक हरु मा आज त सारै रमाइलो छ मेरो मन परेको कलाकर हरु को उपस्थिति ले

  • @sujankoral4022
    @sujankoral4022 5 ปีที่แล้ว

    सबै तिमलाई धन्यवाद ,, लोक गीतका एक धरा रा हुन ,,, कुलेन्द्र बि क पनि सधै मिठास सोर सुन्न पाईयोस यही छ अासा ,,,,

  • @hsdogra7818
    @hsdogra7818 5 ปีที่แล้ว +5

    अतिनै राम्रो छ दोहोरि जतिपटक हेरेनि सुनिरहन मन लाग्छ

  • @netraachyot271
    @netraachyot271 5 ปีที่แล้ว

    कुलेन्द्र विश्वकर्मा दाजुको कुराले सरै मन छोयो ।मलाई मन पर्ने गायक कुलेन्द्र वि.क गायिका देवी अाले

  • @jivanswar656
    @jivanswar656 5 ปีที่แล้ว +7

    Ramji khad ji lai lenuparyo sir 🙏🙏💕💕💕

  • @altafraza4619
    @altafraza4619 5 ปีที่แล้ว

    कुलेन्द्रा सर को काहानी ले एक दाम मन छोयो मिठो सोवार को धनी सलाम छ कुलेन्द्रा सर

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 5 ปีที่แล้ว +6

    दर्सन नमस्ते कुलेन्द दाजु गाउले जिल्लाबासि पाेत हाेदाजु ललललल झकासछ बबाल तहल्का मच्काउदैछहैदाजु यसरिनै अगाडि बढिरहनु ।।।धन्यवाद सबैलाई ।।।

  • @prabinthapa5653
    @prabinthapa5653 4 ปีที่แล้ว

    कुलेन्द्र नेपाल मै एक नम्बर स्वोर भएका गायक हुन मलाइ एक नम्बर मा मन पर्छ

  • @dineshbohara8429
    @dineshbohara8429 5 ปีที่แล้ว +4

    Jaya nepal I love indireni

  • @tankalaudari638
    @tankalaudari638 3 ปีที่แล้ว

    भाेक र निन्द्रानलाग्नेभए २४सैघण्टा सुन्न र हेर्नमनलागिरहन्छ भगवानस्वरूपी कृष्णकंडेल संङ्गैईन्द्रेणीटिमलाइ काेटीकाेटीस्वागत एबं नमन्

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 ปีที่แล้ว +8

    कुलेन्र्द बिक ज्युको
    झुल्के घाम पुर्व दिशा को
    बोलको गीत पनि मलाई असाध्यै मन पराछ

    • @birbalkarki903
      @birbalkarki903 5 ปีที่แล้ว

      Malai pani inderini naheri ta nindara lagdaina sarai ramro xa salut xa kisna dai lai

  • @sunilrana4030
    @sunilrana4030 5 ปีที่แล้ว

    नाइस छ कुलेन्द्र दाइ को सोङ यक्दम राम्रो छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranamalla634
    @ranamalla634 5 ปีที่แล้ว +17

    Kulendr you are a man with awesome voice, all the best for your future.

  • @sheshkantaaryal276
    @sheshkantaaryal276 5 ปีที่แล้ว +2

    कुलेन्द्र भाईको अतिमिठो गाये बदाईछ।

  • @jhamichauhan9463
    @jhamichauhan9463 5 ปีที่แล้ว +5

    wow आज नि कत्ती रमाइलो रकम हस्तान्तरणको साथमा दोहोरी सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद छ।

  • @ganeshpokhrelofficial5922
    @ganeshpokhrelofficial5922 5 ปีที่แล้ว

    अाकश धतिको दुरि मात्रै हो माया उसतै छ तिमि परतिको परदेमा बसेर गित सुनदा मन भुलाउने बाटो भको छ ।। ध्न्यबद inrdrai unit lai

  • @birmalthapa3516
    @birmalthapa3516 5 ปีที่แล้ว +172

    ईन्द्रेणी न हेरे सम्म निन्द्रा नलाग्ने मलाई मात्र होकि अरू पनि हुनुहुन्छ

    • @khadakbudha7877
      @khadakbudha7877 5 ปีที่แล้ว

      सलाम छ मेरोसोयम बेक्ति खड्क बुढा थोकि को तरफ बाट इन्द्रणि लाइ

    • @khadakbudha7877
      @khadakbudha7877 5 ปีที่แล้ว

      मलाइ धेरै भन्नदा धेरै मन परने कार्यक्रम A B C इन्द्रणि सम्पुरन सन्चालक टिम लाइ म आभार ब्यकत गरन चाहानपछु

  • @kumarmagar3275
    @kumarmagar3275 5 ปีที่แล้ว +1

    सर्ब प्रथम ईन्द्रणी लगायत सम्पुर्ण दर्शन नमस्कार आहा कति रमाहिलो सरै मन पर्छ कुलेन्द्र सर को गित तेसै माथी देबि जि सफलताको शुभकामना आउदा दिन हरुमा अझै राम्रो गित सुन पाहियोस ?? आज रमाहिलो सङै हल्क मन खिन भयो खिमा जि को हासो देख्न पाहिय के भछ आज सिरेस देखिन्छ खिमा जि😍😍😍😍

  • @aneeljungkunwar7895
    @aneeljungkunwar7895 5 ปีที่แล้ว +11

    नव वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना 🌷🌷🌷नेपाली सबै मा

  • @khadayatchitra9751
    @khadayatchitra9751 5 ปีที่แล้ว +1

    देबि आले दिज्जु अझै प्रगति होस हजुरको

  • @basantaghimire6875
    @basantaghimire6875 5 ปีที่แล้ว +13

    म त पावंल राई जि को बासुरि बजाई को तारिफै तारिफ़ गर्न मन लाग्छ। सार्है मन पर्छ।

  • @shobhakarpanthi3780
    @shobhakarpanthi3780 4 ปีที่แล้ว

    राम्रा सर्जक कुलेन्द्र र मिठो स्वरकी धनी देवी आले बेजोड प्रस्तुती

  • @माइलोदाई
    @माइलोदाई 5 ปีที่แล้ว +7

    धेरै सम्झिरहन्छु ती मान्छेहरुलाई जो क्षणिकलाई भए पनि दुखसुखको सहयात्री भए।
    आज समयले धेरै टाढा बनाएको छ कि चाहेर पनि भेट्न सक्दिन।

  • @कृष्णपहाडी
    @कृष्णपहाडी 2 ปีที่แล้ว +1

    सलाम छ कुलेन्द्र दाइ यत्तिको सफल गायक भएर पनि अरु जत्तिको घमण्ड भन्ने रत्तिभर छैन ।।स सम्मान

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +7

    लौ म पनि आए है इन्द्रेणी मा हजुर पनि आउनु है मित्र हरु????????

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +2

      हजुर नमस्कार ल है म पनि झरे इन्द्रेणी

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +1

      @@gomabhandari5993 नमस्कार हजुरलाइ स्वागत छ इन्द्रेणी मा

    • @RajanGautam-u7m
      @RajanGautam-u7m 5 ปีที่แล้ว +1

      namaskar raja hajur

    • @shobhakarbudhathoki5900
      @shobhakarbudhathoki5900 5 ปีที่แล้ว +1

      @@RajanGautam-u7m जि नमस्कार सन्चै हुनुहुन्छ भन्ने आसा गरेको छु कुन ठाउ बाट होला भन्न मिल्छ भने

    • @RajanGautam-u7m
      @RajanGautam-u7m 5 ปีที่แล้ว +1

      @@shobhakarbudhathoki5900 hajur sanchai xu ma pani varkhar veda bakra thunera indreni jhareko xu ma hal saudi bata hajur

  • @lokeshbist111
    @lokeshbist111 2 ปีที่แล้ว

    नेपालमा सबै भन्दा राम्रो गायक मध्येका एक माहान गायक कुलेन्द्र बिश्वकर्मा जि हुनुहुन्छ

  • @krishthapa2409
    @krishthapa2409 5 ปีที่แล้ว +12

    आहा कति मीठो दोहोरी कुलेन्द्र अनि देवि आले अति राम्रो।।।अनि आज खिमा चाइ किन निदाको हो ।।।

  • @ganeshmagar8384
    @ganeshmagar8384 5 ปีที่แล้ว

    कुलेन्द्र दाजु देबि दिदी दुबै जना मलाई मन पर्ने गायक गायिका हुन हजुर हरुको त्यो बुलन्द आवाज सुन्दा मनै हर्सित हुन्छ हजुर हरु पर्तो सलाम छ

  • @sp-magar
    @sp-magar 5 ปีที่แล้ว +1

    आज साचिकै मन प्रफुल्ल भयो मलाई अत्यन्त मन पर्ने दुवै कलाकार कुलेन्द्र विक र देवी आले लाई आज ईन्द्रणीमा संगै देख्न पाउदा हर्षिद छु ! आजको लोक प्रिय कार्यक्रम साचिकै लोक प्रियमय भयो धन्यबाद ईन्द्रणी परिवार लाई !

  • @balrambc3410
    @balrambc3410 5 ปีที่แล้ว

    जति हेरे पनि हेरि रहु जस्तो छ धन्यवाद छ

  • @hikmatdangidangi8542
    @hikmatdangidangi8542 5 ปีที่แล้ว +12

    बहुचर्चित लोक दोहोरी गायक कुलेन्द्र बिस्वकर्मा लाइ इन्द्रेनी मा देख्न पाइयो खुसी लागियो अब आउने दिन हरु पसुपती शर्मा लाइ देख्न पाइयोस

  • @ammartamrakar3022
    @ammartamrakar3022 5 ปีที่แล้ว +2

    Kulendre bhai lai indrani ma dekhnapauda khusi lagyo 🙏🌹🌹🕊🌹🥀♥️💏🙏🙏

  • @Krishna_20564
    @Krishna_20564 5 ปีที่แล้ว +3

    Wow

  • @sunilbishwokarma2003
    @sunilbishwokarma2003 5 ปีที่แล้ว +1

    inderni karekarma teem lai dhanyabad

  • @dhokadiyoverygoodcomment.9432
    @dhokadiyoverygoodcomment.9432 5 ปีที่แล้ว +5

    Kulend ju your song is extremely very nice, each word touch my heart, l am proud of you. Good luck.

  • @Supertimeskhabar
    @Supertimeskhabar 5 ปีที่แล้ว +1

    सलाम छ कुलेन्द्र दाजु लाइ

  • @Lem-Tamme
    @Lem-Tamme 5 ปีที่แล้ว +9

    Kulendra you are so simple and Gorgeous Singer.

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 ปีที่แล้ว

    कुलेन्द्र दाइको छैन गुनासो भन्नी गित देखि मन पर्छ मलाई ,

  • @यामुनारोकामगर
    @यामुनारोकामगर 5 ปีที่แล้ว +10

    Wow i love khukendar dai😍😍

    • @satbahadur7260
      @satbahadur7260 5 ปีที่แล้ว

      धेरै राम्रो

  • @kumarithakuri197
    @kumarithakuri197 2 ปีที่แล้ว +1

    कुलेन्द्र भाई एक तर्फि गित मा मोडल सारै मन पर्छ मेरो बेल्ट फ्यान सारै मन पर्छ ❤❤❤❤❤❤💝💝💝💝💝💝💞💞💞💞💞💞💞🌹🌹

  • @kalpanalama5464
    @kalpanalama5464 5 ปีที่แล้ว +5

    बिस्नु माजी नि बाकोबाय जान रामैइलो हुन्थे नि

  • @khumasubedi529
    @khumasubedi529 ปีที่แล้ว

    मेहनती कुलेन्द्रकाे सफलताकाे उत्कृष्ट उदाहरण

  • @dipkhadka6274
    @dipkhadka6274 5 ปีที่แล้ว

    कुलेन्द्र दाइ र राजु दाइ को त म ठूलो फ्यान हो