मनोरञ्जन, श्रण्टा सम्मान, प्रतिभाको खोजी, मानवीय सेवा यिनै उद्घोषका साथ सुरु गरीएको सांगितिक कार्यक्रम #देउराली भाग१६६ मा यहाहरुले अत्यन्तै मन पराउनु भएको र यहाहरुकै मनमुटुका ढुकढुकी लोक स्वर सम्राट राजु परियार र वाल कलकारहरुको प्रतिनिधित्व गर्दै सवैको मन मुटुमा वस्न सफल वाल गायिका कमला घिमिरे विचको प्रत्यक्ष दाहोरी यहाहरु सामु प्रस्तुत गरेका छौ, यो स्थान सम्म आई पुग्नको लागी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्दै भोलीका दिनहरूमा पनि यस्तै साथ ,सहयोग, सहकार्य, सहभागिता साथै आशिर्वाद पाउने आशा अनी अपेक्षा गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट प्रस्तुतिहरु यहाहरु माझ प्रस्तुत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौ । कार्यक्रम देउराली कस्तो लाग्दैछ ? राम्रो लागे LIKE, COMMENTS, SHARE & SUBSCRIBE गरी दिनुहोला ॥ (पुरा कार्यक्रम हेर्न को लागी तलको LINK मा CLICK गर्नुहोला) ॥ राम्रो देउराली, हाम्रो देउराली ॥ सवैको जय होस ॥ धन्यवाद !! th-cam.com/video/VbPhQiJV3rI/w-d-xo.html
बाल गायिका कमला बहिनिको गित उहाँ सानो छदादेखि मईले हेर्दै सुन्दै आको छु / आज लोक स्वर सम्राट् राजु सर सँग मीठो दोहोरि गित गाउँनु भयो , हेरियो सारै लमाईलो लाग्यो , / सम्पुर्ण कलायुनिट प्रति सँगितिगयात्रामा सफलताको शुभकामना ,,
लोकदोहोरीले कहिले रुहाउछ कहिले हसाउछ अाजको दोहोरीले बाउ छोरीको कथाबारे केहिकुराहरु सिकायो बधाई छ कमला र स्वरसम्राट राजु परियार ज्यु लगायत देउराली परिवारमा 💟💟💞💞💝🌷🌷🌷🌾😭
Wah dherai marmik ra ramailo dohori. Kati meetho dohori gayeyu chhori Kamala. Timro mutu ma Saraswati ko bas chha ra Daiva ko ashirvad pani chha.mero hardik shubh kamna ra ashirbad chha. Khoob pragati garnu shikhar tak pugnu Nepali sansakriti ra Desh ko nam rakhnu. Prashanshsk...Sub Major (retd) KhemBahadur Singh Nepali (India).
लोक दोहोरी स्वर सम्राट राजु परियार सर र बाल गायिका कमला घिमिरेको एउटा अथक कहानी छ ।कमला बुनुलाई त्ताते ताते सुरु अबस्था देखि अहिलेज्को अबस्था सम्म आइपुगेको क्षण निक्कै अबिस्म रणिय रहनेछ।❤️👌😘🙏
Wow super nice dohori kati marmik dohori aajko lok sor Samrat lok dohori king Raju Pariyar dai ra Bal gayika Kamala bunu ko 🥰🥰🥰🥰 congratulations deurali team members 🎉🎉🎉🎉. ajhai pragati hudai jawos hjrharuko 🥰🥰 Raju dai ra kamala bunu sadhai yestai hasilo dekhna paiyos 🥰🥰😍 Aaj ta lok priye patrakar Kamal sargam dai pani aaunu vayex ramro🥰🥰🥰😍
अति नै उत्कृष्ट मार्मिक मेरो मन दोहोरी सुन्दा मन यकदमै भाबुक बनायो गितको शब्दले भने जस्तो जिबनमा नहोस यहाहरुको जीवन लामो होस कामना छ। राजु सर र कमला नानुलाइ उच्च संमान छ।
Hey Kamala timi ta nishchay hi bahagvan le deko uphar hau. Raj Pariyar jasta great gayak sita gayeko yo dohori nikkai marmik ra dherai ramailo chha. Mero shubh kamna ra shubh ashirvad chha yestai pragati garnu ra shikhar tak pugnu. Shubh chintak...Hony Sub Major (retd) KhemBahadur Singh Nepali (India).
राजु दाइ प्रती उच्चा सम्मान गर्दै कमाला बैनीको कति छ उहाँको बौद्धिक त भनेर सबै दर्सक हरुलाई थाहा भको नै हो सो कमाला बैनी तिमि लाई आम दर्सकभाव र राजु दाइ र अमृत दाजु साथै मिडिया हरुको सधैं आशिर्वाद लाग्नेछ धन्यवाद बैनी फेरि पनि तिमिले सोचेको हरेक पाइला हरु उच्च शिखर झै चुमोस सो पछी घर आए पछी भेट्न चै पर्छ है बैनी उहीँ तिम्रो गाउँले दाइ धदिङ्गे साइला
lwhai kamala abo thuli bhaye jasto lageu Atti mitho gaune bhaxin ho lwlw Nani Ghuru haru lai kaile Nabhulnu thulo lai Samman ra Sanulai maya garnu batama hinda kahile ful ra kahile kada hanuxa pansau dai hinne garnu ra kadalai ni ful mannu lo badhai xa❤️❤️🙏🙏
@@shantikokhojima6040 सान्ति भनेको सबैको खुसि हो आफु हाँसेर अरुलाइ हँसाउनु हो सान्ती तिमीलाई म खुसीले बाँच्नु हो अनि सान्ती भनेको दुख्ख लाइ सुक्खा सम्झेर रमाउनु हो हजुर सान्ति नै यही हो अनि हजुरको देउरालि मा यति सारै सान्ति का पुजारी हरु देखिन्छन
मनोरञ्जन, श्रण्टा सम्मान, प्रतिभाको खोजी, मानवीय सेवा यिनै उद्घोषका साथ सुरु गरीएको सांगितिक कार्यक्रम #देउराली भाग१६६ मा यहाहरुले अत्यन्तै मन पराउनु भएको र यहाहरुकै मनमुटुका ढुकढुकी लोक स्वर सम्राट राजु परियार र वाल कलकारहरुको प्रतिनिधित्व गर्दै सवैको मन मुटुमा वस्न सफल वाल गायिका कमला घिमिरे विचको प्रत्यक्ष दाहोरी यहाहरु सामु प्रस्तुत गरेका छौ, यो स्थान सम्म आई पुग्नको लागी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्दै भोलीका दिनहरूमा पनि यस्तै साथ ,सहयोग, सहकार्य, सहभागिता साथै आशिर्वाद पाउने आशा अनी अपेक्षा गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट प्रस्तुतिहरु यहाहरु माझ प्रस्तुत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौ । कार्यक्रम देउराली कस्तो लाग्दैछ ? राम्रो लागे LIKE, COMMENTS, SHARE & SUBSCRIBE गरी दिनुहोला ॥ (पुरा कार्यक्रम हेर्न को लागी तलको LINK मा CLICK गर्नुहोला) ॥ राम्रो देउराली, हाम्रो देउराली ॥ सवैको जय होस ॥ धन्यवाद !!
th-cam.com/video/VbPhQiJV3rI/w-d-xo.html
Sari ramro dohari fare pane Launa paro rita rawat lai pane boluna paro
Wo
W wow wow
W
Sundar
अरु ठिक छ ।ओरजिन गायक गायिका र शब्द सङ्कल हरु को नाम पनि उल्लेख गर्नु होला
dherai ramro raju pariyar ra kamala ghimireko git sunau sunau lagne .
धेरै धेरै राम्रो राजी दाजु कमला छोरी
👍 Good kamala
बाल गायिका कमला बहिनिको गित उहाँ सानो छदादेखि मईले हेर्दै सुन्दै आको छु / आज लोक स्वर सम्राट् राजु सर सँग मीठो दोहोरि गित गाउँनु भयो , हेरियो सारै लमाईलो लाग्यो , / सम्पुर्ण कलायुनिट प्रति सँगितिगयात्रामा सफलताको शुभकामना ,,
आहा!जति सुनेयो उति सुनौ लाग्ने लोकदोहोरी पीडा भुल्ने एउटै बाटो हाम्रो लोकदोहोरी
आहा कस्तो राम्रो दोहोरि 😘😘
आहा सारै रमाइलो भिडियो 🌹🌹🌹🌹🙏🙏🙏
अब कमला प्रफेक्ट ,राजु लगायत सबैलाई बधाई छ ।
नाहिस
दुबै जानालाइ समान छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💖💖♥️👍👃👃💅💅
शुभकामना करौडौ भ्युजको लागि राजु दादा को जय होस
अाहा धेरै राम्राे लाग्याे गित
आहा कति रमाइलो दोहोरी
आहा कति रमाईलो दोहोरी हो म इंडिया को शिलांग बाट हेरिरहिछु
लोकदोहोरीले कहिले रुहाउछ कहिले हसाउछ अाजको दोहोरीले बाउ छोरीको कथाबारे केहिकुराहरु सिकायो बधाई छ कमला र स्वरसम्राट राजु परियार ज्यु लगायत देउराली परिवारमा 💟💟💞💞💝🌷🌷🌷🌾😭
अाहा कति रा्मो राजु दाइ र कमला बैन को दोहोरी 💕💕💕💕
wow nice
विवाद मा आयेसी झन धेरै हेर्न अनि मन पर्न थलो कमला छोरी को दोहोरी ।
Dfghdt
बरीष्ट गायक राजु दाइ उच्च सम्मान
M
@@Rojipandey3054 nice
Wah shabash Kamla bal kalakar. Timro pragati ko shubh kamna.Timro pritibha adbhut chha Saraswati Devi ko ashirvad timro sath chha.
Aati ni mitho chore,best of luck Kamala bunu ,Raju dai Lai 🙏🙏❤️😘
दुबैलाई हार्दिक बधाई छ ।
Sarai ramro x dohori dhanyabad Raju Bhai kamala pari
Nice
Aaha dherai ramro lagyo 🙏❤️🇳🇵
Wah dherai marmik ra ramailo dohori. Kati meetho dohori gayeyu chhori Kamala. Timro mutu ma Saraswati ko bas chha ra Daiva ko ashirvad pani chha.mero hardik shubh kamna ra ashirbad chha. Khoob pragati garnu shikhar tak pugnu Nepali sansakriti ra Desh ko nam rakhnu. Prashanshsk...Sub Major (retd) KhemBahadur Singh Nepali (India).
लोक दोहोरी स्वर सम्राट राजु परियार सर र बाल गायिका कमला घिमिरेको एउटा अथक कहानी छ ।कमला बुनुलाई त्ताते ताते सुरु अबस्था देखि अहिलेज्को अबस्था सम्म आइपुगेको क्षण निक्कै अबिस्म रणिय रहनेछ।❤️👌😘🙏
कमला कमा नै बन्नु ल र मिॐजिक कलालास लिनु कमला
Rajupayar ra kamalaa ko
Dherai dherai ramro lageyo
Aja ko dori atiy ramro xa-❣️❣️
🔥🔥💕🌹🔥🔥❤️❤️❤️💃💕💐
आहा धेरै राम्रो छ
अमृतलाई नि सम्झेकोमा धन्यवाद
Wow super nice dohori kati marmik dohori aajko lok sor Samrat lok dohori king Raju Pariyar dai ra Bal gayika Kamala bunu ko 🥰🥰🥰🥰 congratulations deurali team members 🎉🎉🎉🎉. ajhai pragati hudai jawos hjrharuko 🥰🥰 Raju dai ra kamala bunu sadhai yestai hasilo dekhna paiyos 🥰🥰😍 Aaj ta lok priye patrakar Kamal sargam dai pani aaunu vayex ramro🥰🥰🥰😍
उतकृष्ट दाेहरी,उमेरकाे सन्तुलन नभयपनि कमलाकाे जबाफ सारपुर्ण र उत्कृष्ट छ।चबिष्य उज्जाेल छ।
Sarai ramailo git rajubhaiko ta ullekh garera sakindaina kamalabunuko paripakka bhaisakekochha tukka chhanot ati ramro chha yasaile 10 palta dohorayera suni sakekochhu india Darjeeling
सूपर डूप्रर अती। राम्रो
Good
आहा मनछुने छ हुन् लगाएकाे♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
अति रमाइलाे यस्ताे पाे हुनु पर्छ दाेहाेरि
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
❤️❤️❤️❤️
😂g*@@minarai4086
सारै राम्रो छ
Sarai sunder dohari shubhakamana chha
आहा कति रमाइलो दोहोरी राजु सर र कमला नानिको
अली गारो भो शब्द चयन गर्ने मेरो कमला बैनी लाई गीत लाई बीच मा घुमायर सहज बनाईदीनु राजु दाइ धेरै राम्रो आज को दोहोरी
8oo88
उज्वल भबिष्यको कामना कमला नानिलाईംस्वर सम्राट राजूसरसंगको दोहोरीसंगै आगामी दीनहरुमा उन्नती प्रगती हुदै जावश
very good sng all the best अमृत सापकोटा हून कमलाका भाग्य बिधाता कहिल्यैन भून्लू कमलाले
राजु परियार र कमला घिमीरे नानीले गाउनुभएको सारै राम्रो लाग्यो उहाँहरुलाई धेरै धेरै धन्यवाद छ सेवारो नमस्ते
अति नै उत्कृष्ट मार्मिक मेरो मन दोहोरी सुन्दा मन यकदमै भाबुक बनायो गितको शब्दले भने जस्तो जिबनमा नहोस यहाहरुको जीवन लामो होस कामना छ। राजु सर र कमला नानुलाइ उच्च संमान छ।
Hi
Jahile pani wow raju and Kamala bunu ahile ta derai sabaya dohori gauchau love you bunu derai khusi sadai ujalo Chandr surya jastai bunu
कलाकार मित्र हरूमा हार्दिक बधाई छ,असाध्य राम्राे छ।
Congratulation excellent lokdohari ka maha gayak Raju pariyar sir n singer xori kamala very nice thanks.
राजु र कमला कएस्ता गीत आजै एक लाख आउन पर्छ
Raju vaneko raju ho ani kmala ko ramro xa sundar dohori
राजु दाजु
Derai pira nalenu babale ramro saskhara sikaxu amele baneko vaya kati ramro honetiyohola ne ♥ ❤ 👌 ✨ 💖 😍 ♥ ❤
राजु जी र कमला छोरी लाई बधाई तथा शुभकामना
Nice
आज राजु अनि कमलाको दोहोरी सारै राम्रो लाग्यो यस्तै हुनु पर्छ दोहोरि आजकल त सुन्नै नसकिने छाडा दोदोरि नि आईराका छन् तो दोहोरि बाट सिक्ने कि
धेरै धेरै धन्नेबात राजु परिवार भाइ र कमला घिमिरे नानू लाई
@@kamalashrestha9338 - dharma darshan
बरिस्ट कलाकार राजु र बालकलाकार बहिनीको शवर रगितले अत्याधिक मन छोयो।
Sarai ramailo dohori prastut garekoma deurali lagayat raju ani kamala bunulai subhkamna sathai badhaiharu india Darjeeling
Dherai ramro xa
धेरै रमइलो भयो अजत
Hey Kamala timi ta nishchay hi bahagvan le deko uphar hau. Raj Pariyar jasta great gayak sita gayeko yo dohori nikkai marmik ra dherai ramailo chha. Mero shubh kamna ra shubh ashirvad chha yestai pragati garnu ra shikhar tak pugnu. Shubh chintak...Hony Sub Major (retd) KhemBahadur Singh Nepali (India).
ठिक्क छ राम्रो छ 👍
निक्कै रमाइलो
आहा कती मिठो भाका कति राम्रा शब्द राजु भाई कमला नानीका बधाई छ।।
आहा!कति रमाइलो मन पर्ने भाकामा दोहिरी गाउनु भो राजु दाइ र कमला नानि बिच❤️🙏
Good kamala
lo
राजु दाइ प्रती उच्चा सम्मान गर्दै कमाला बैनीको कति छ उहाँको बौद्धिक त भनेर सबै दर्सक हरुलाई थाहा भको नै हो सो कमाला बैनी तिमि लाई आम दर्सकभाव र राजु दाइ र अमृत दाजु साथै मिडिया हरुको सधैं आशिर्वाद लाग्नेछ धन्यवाद बैनी फेरि पनि तिमिले सोचेको हरेक पाइला हरु उच्च शिखर झै चुमोस सो पछी घर आए पछी भेट्न चै पर्छ है बैनी उहीँ तिम्रो गाउँले दाइ धदिङ्गे साइला
Darai ramro
lwhai kamala abo thuli bhaye jasto lageu Atti mitho gaune bhaxin ho lwlw Nani Ghuru haru lai kaile Nabhulnu thulo lai Samman ra Sanulai maya garnu batama hinda kahile ful ra kahile kada hanuxa pansau dai hinne garnu ra kadalai ni ful mannu lo badhai xa❤️❤️🙏🙏
मलाई त अर्तिनै मन पर्यो
राजू भाई र कमला छोरी को अती मिंटो सोहोर सूनी रहूं जषतो जय माता दी
दोहोरी मा राजु दाई र कमला को जोडी मनैदेखि धनेबाद अजै रामरा देहोरिसुनंना पाऊ
By😊
लोक दोहोरीको राजा स्वर सम्राट राजु परियार
अनि अब्बल बाल गायिका कमला घिमिरे को
निकै रमाइलो दोहोरीको पर्खाइमा छु😍🤗
सबै तिर कमेन्ट गर्नु भको हुन्छ खुशी लाग्छ दिदी हजुर लाई सम्मान छ
@@rameshgirirolpa4978 है😜😍
हजुरको जय होस् 🤗😍🤗🙏
@@shantikokhojima6040 नाहिस
@@shantikokhojima6040 सान्ति भनेको सबैको खुसि हो आफु हाँसेर अरुलाइ हँसाउनु हो सान्ती तिमीलाई म खुसीले बाँच्नु हो अनि सान्ती भनेको दुख्ख लाइ सुक्खा सम्झेर रमाउनु हो हजुर सान्ति नै यही हो अनि हजुरको देउरालि मा यति सारै सान्ति का पुजारी हरु देखिन्छन
@@lachimasharma7752 you
Nice bunu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
nice veri nice lok sor samrat raju sar bathai chx nice veri nice sang ani hajurko chocha bichar sarai ramro chx nice raju sar
जति सुनो उति सुनम जस्तो
राजु दाजु र कमला नानिको उत्कृष्ट प्रस्तुति माझ कमल जि पनि स्वरमा साथदिदा झनै स्वरमा सुगन्ध लाग्यो जय संगित
नाहिस❤️❤️❤️
Zhkxcxsfjidzofydjofrszjldshoridedhusxxfjeghidghjxdsvhidfhkjddeguisfiuyrwsfhisxcjoddefhjjsghjoodceguifgiffhoxddjpdssgigxzvhzfhjfkngidffsdggzddggkfuogjlfjodhiophccblykkppjhhkpgduofhkiifnlvkoocccbkopvcnkl
Swor samrat raju pariyar.
राम्रो लाग्यो दोहोरी
Wow suppop king raju dada nd kamala bunu keep it up.
Ramro dohari sani bunu ra raju brother ko dohari vanexi yasto po dohori how
. Aakaati ramro Dohori
अत्ति सुन्दर प्रस्तुति
जय हिन्द गा
Very nice Dohori geet
यति ठुलो कलाका को ुृसाथ पायकि छृ््उ ईजतकको ख्याल गनु
Kati ramro dohori💛💛💛💛💛💛
Kamala rani very nice beautiful song Raju pariyar
Waw fabulous 👌 karod club ka sabda..lokgit super star 🌟 🤩 really raju sir. Kamala baheni fabulous 👌 👏
देउराली सारै रमाइलो लाग्छ
Mitho saral sarai man pareyo subhakaman daju r nanilai.
Dami bhaine ani raju dai
Nice song👌👍
Wow Beautiful Wow Lovely sanuuuuuu cuti kamla good lok git
CNN Soraka dhani raju Bahai ra Kamala nanulai manxune dohari gaykoma badhai x
Woww
Wowowo nice viece nani and raju sar ko
Nice bunu
कमल छाेरि अझै राम्रो काम गर्दै अगि बडनु ल नानू अाजा काे दाेहाेरि अति राम्रो लाग्याे तिमी लाई मेराे तर्फ बाट धेरै धेरै अाश्रिबाद छ है छाेरि ल
Good nanu
So weet kamla nanu ❤️
प्रतिदिन उन्नति गर्दै जानु कमला- दोहरी सम्राट संग गाउनु पनि तिम्रो सौभाग्य हो, अझैउन्नति हौस यही शुभाशीष !
Nice
कमलाको दोहोरि का। टुक्रा हरु राम्रो हुदैछ ।
धनेबाद नानि 😍😘
Aaha kati ramilo dohori👌👌🙏🙏🙏
Nice
Aaja pheri phatkara herna manlageu raju bro ra kamala bunu ko dohari
आज राजु सर भावुक सैली मा प्रस्तुत हुन भयो।।
Extremely Nice dhohori
राजु सर कमला बुनुलाइ सन्मान छ