भगवान मासेर भुमाफियाले हडपे मन्दिरको जग्गा, बानेश्वरको अर्बको जग्गामा यस्तो धन्दा, बालेन किन मौन?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 204

  • @amritkpaudel8680
    @amritkpaudel8680 ปีที่แล้ว +19

    बालेन सर लैन हजुर यो त अति भयो,जतिसक्दो चादो बालेन ज्यु समक्ष पुर्याउ तबमात्र हामिले रिजल्ट पाउन सक्छौ

  • @SabitraSubedi-ko5wn
    @SabitraSubedi-ko5wn ปีที่แล้ว +11

    बालेन् साहा छीटो भन्दा छीटो तीहागएर भत्काउनु परो यी भुमाफीया को रजाइ भयो यो देस्मा

  • @balkrishnadhungel6635
    @balkrishnadhungel6635 ปีที่แล้ว +23

    धेरै धेरै धन्यवाद पत्रकार महोदय , यसै गरी भ्रष्ट अपराधी हरु र भुमाफीया हरु ले हडप्ने लाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ।

    • @No-du5pt
      @No-du5pt 3 หลายเดือนก่อน

      ßaà¹111q1q1àq1!àAAQaq@,!1-aa `aÀÀĺ

  • @bharatgurung2495
    @bharatgurung2495 ปีที่แล้ว +10

    बालेन कता हो के बोल्नु नसक्ने र दादागिरी न देखाउने लाई मात्र हो कि यस्तो भुमाफिय लाई पनि कारबाही गर्ने ??

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 ปีที่แล้ว +8

    स्यावास धीरज वस्न्यातजी ! मातृभूमीकाे रक्षामा लाग्नु भएका तपाईं र तपाईंको सहयाेगी तथा सँस्थालाइ काेटी नमन !🇳🇵🇳🇵🇳🇵

  • @sushil7567
    @sushil7567 9 หลายเดือนก่อน +1

    ❤❤जय धीरज❤❤जय बालेन बालेन हर्क ज्ञानेन्द्र गोपाल ❤❤जय युबालाइ राजालाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤

  • @tikaramrc674
    @tikaramrc674 ปีที่แล้ว +10

    भगवान महादेवको नामको जग्गा अतिक्रमण गरि खानेहरु राक्षस नै रहेछन् ।

  • @Ragav5397
    @Ragav5397 ปีที่แล้ว +9

    जसरी पनि त्यो भूमि सरकारीकरण गर्नु पर्छ सित्तैमा पाउने भए हामी लाइपनि भाग लगाउनु पर्यो। 😂😂😂😂

  • @parsuram8537
    @parsuram8537 ปีที่แล้ว +3

    नंया नंया लुट को धन्दा , समाज को नाममा , बिकासको नाममा र भगवान को नाममा ।

  • @prahladkc2166
    @prahladkc2166 ปีที่แล้ว +2

    बालेन शाहजी को ध्यानआकृष्ट गर्न चाहन्छु कि यसको उचित संरक्षण होस्।

  • @lalitjoshi5643
    @lalitjoshi5643 ปีที่แล้ว +4

    पत्रकारिताको धर्म निभाउने जमर्को गर्नु भएकोमा पत्रकार महोदय लाई हार्दिक बधाई तथा शुभकामना। मंदिरको जग्गा अतिक्रमण गर्ने भूमाफियाको सम्पूर्ण सम्पती राष्ट्रियकरण गरि आजिवन जेल हाल्ने काम होस ।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 ปีที่แล้ว +6

    उच्च अदालतको फैसला नआए सम्म त्याहा ताला बन्द गर्न सकिन्छ

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 ปีที่แล้ว +2

    बालेनको आँखा छल्न कसैले सक्तैन जय बालेन

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 ปีที่แล้ว +20

    यस्ता सबैतिरका भु-माफियाहरुलाई जरैदेखी उखेल्नु पर्छ र हदैसम्म कार्बाही गर्नुपर्छ ।

  • @kamaladhungel7550
    @kamaladhungel7550 ปีที่แล้ว +6

    गाउ छिमेकि साथीहरु बाट पनि यस्ता माफिया को करपुत खोली बालेन लाई सहयोग गरौँ। युवाहरु।

  • @bijayrai6054
    @bijayrai6054 ปีที่แล้ว +6

    बालेन जिन्दावाद

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd ปีที่แล้ว +3

    त्याहा बालेन को दोजर लगाउन पर्यो

  • @umeshkarki3368
    @umeshkarki3368 9 หลายเดือนก่อน

    महादेवलाई किन जग्गा चाहियो उनको भक्तिबाट प्रसन्न भएर वरदानवापत महादेवले नै वरदान दिनुभएको होला नि!

  • @yamunadasisabitri1703
    @yamunadasisabitri1703 ปีที่แล้ว +3

    जय हाे च्यानल टाेलि सबैलाई हजुर ।

  • @saralakhadka9943
    @saralakhadka9943 ปีที่แล้ว +4

    भगवान काे जग्गा कब्जा गर्ने ब्यक्ति लाई कारबाही गर्नु पर्छ

  • @krishaaacharya
    @krishaaacharya ปีที่แล้ว +1

    जब जब अन्याय र अत्याचार ले सिमा पार गर्छ तब मात्र बालेन जस्तो भगवानको जन्म हुन्छ जय बालेन ❤

  • @kedargyawali5858
    @kedargyawali5858 ปีที่แล้ว +7

    धेरै धेरै सहानुभूति छ,पत्रकार महोदय,लुटेरा का ग्याङ्ग लाई कसरी देश निकाला गर्ने हो?यी सरकार मा जसरी पनि पुगेका ब्वासा का चारो खायेर हुर्केका डाकाहरु लाई लखेट्ने योजना बनोस,खोइ जनता जागेको?

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z ปีที่แล้ว +2

    बालेनले अब यसलाई छाेडनु हुदैन। छाड्यो भने बालेनकाे बेइज्जत हुन्छ।

  • @ganeshthapa7128
    @ganeshthapa7128 ปีที่แล้ว +7

    दोधर हानु परो बालेन जि छिटो

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd ปีที่แล้ว +5

    दरबार को कुरा आउदा लिकदेल र ज्ञानेन्द्रसाही ले हेर्न पर्ने कुरा हो ? खैत बालेन ?

  • @radharairai3673
    @radharairai3673 ปีที่แล้ว

    सलाम छ राजु सर 1000%

  • @abhayaxetri3050
    @abhayaxetri3050 ปีที่แล้ว +5

    गणतन्त्रले देश खायो।

  • @thakurthapa693
    @thakurthapa693 ปีที่แล้ว +4

    यो कुनै अचम्म मान्नु पर्दैन मन्दिरको नाममा सरकारी जग्गा हडप्ने खोला नाला देखि सगरमाथा को टुप्पा सम्म छ, यो कसैले खोजी गरेको छैन

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq ปีที่แล้ว +3

    ४२ साल पछि कति सरकार आए गए यस्ता माफिया लाई केही गर्न सकेन अदालत लाई टेर्दैन सरकार ले छुन नै सक्दैन अब एउटा मात्र आशा छ बालेन माथि

  • @Muskaan_for_You
    @Muskaan_for_You ปีที่แล้ว

    यो देसमा सब लुट्ने मात्र छ .......सरकार कुर्सि जोगाउने , आफ्ना मान्छे हरु नियुक्ति गर्ने , कमिशन खाने दाउमा , बिपक्षी हरु सतामा जान कुर्सि खोस्ने , कार्यकर्ता हरु सरकारी जग्गा हडप्ने र मेरो बाउ को बिर्ता जस्तै गरि भाडा उठाएर खाने , देसमा त् लुट्ने , धुत्ने , ठग्ने , भ्रस्टाचार गर्ने मात्र देखिन्छ त् ..........! अहले त् मोही खारेज भैसक्यो त् .....के को मोही नि ! ..मोही पनि असली हो हैन छानविन गने बेला भएको छ ........, ललितानिवासमा त् नक्कली मोही खडा गरेर खाए ..यहाँ पनि नक्कली नै होला ......बाउ बाजेले मोही लिइ सके होला अझ नाति सम्म बाउ बाजेको नाम देखाएर हडपेको जस्तो देखिन्छ .......

  • @yagyadevkota88
    @yagyadevkota88 ปีที่แล้ว +5

    सक्ने भय देस लुटेर जता ततै लुट दादागिरि

  • @netrabasnet9640
    @netrabasnet9640 9 หลายเดือนก่อน

    अपराधीलाई छाडनुहुदैन सबै सम्पती राष्ट्रिया करण गर्नुपर्छ तस्कर हरूलाई कारभाई गर्नुपर्छ लुटतनत्रर खारेज गर्नुपर्छ अब राजा सहीत को प्रजातन्त्र हुनुपर्छ राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ

  • @Rana-Magar7
    @Rana-Magar7 ปีที่แล้ว +1

    टेन्सन नलिनुस् न्यायको काम छिटै हुन्छ भगवान ले न्याय पाउछं।

  • @dewanrai518
    @dewanrai518 ปีที่แล้ว

    भुसुक्कै गरि सकेछन् गणतन्त्र नेपालमा ।मन्जु खाँण, आरजु राणा र यिनीहरुकै रजाई भयेछन् ।

  • @mohansunuwar6157
    @mohansunuwar6157 ปีที่แล้ว

    अब बालेन शाह लः यो केस लाई न्याय दिनुपर्छ।

  • @abhayaxetri3050
    @abhayaxetri3050 ปีที่แล้ว +2

    Great news. भ्रष्टलाई भोट दिएर जिताएपछि येस्तै मात्र हुन्छ। देश बिकास गर्ने र सुसासन कायम गर्ने हो भने सबै NGO हटाउन पर्छ ।

  • @yagyadevkota88
    @yagyadevkota88 ปีที่แล้ว +3

    नामर्दा रैछ ओडा अध्यक्ष

  • @seawilung400
    @seawilung400 9 หลายเดือนก่อน

    समातेर जेलमा कोच्नु सक्दैन ? यस्ता राणिलाई ठिक गर्नु सक्दैन ?

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 ปีที่แล้ว +3

    थुईक्का कनुन नभएको देश

  • @mohansunuwar6157
    @mohansunuwar6157 ปีที่แล้ว

    त्यसो हो भने यो जगा को नाम बाट को कस्ले कहा को बाट कति रकम घुस खाएको छ त्यो बयकती सबैलाई कारबाही हुनुपर्छ। चाहे न्यायाधीश नै किन नहोस। कारबाहीबाट कोही पनि बचनु नपावस। अपराधी लाई कारबाही गर्नुपर्छ।

  • @kalkalphe5960
    @kalkalphe5960 ปีที่แล้ว

    ठीक भन्नू भो यि भूमारफीया र नेता मीले र देश लाई खोक्रो नै पारे

  • @yagyadevkota88
    @yagyadevkota88 ปีที่แล้ว +8

    सारै शक्ति साली रैछ क्यारे कसैले छुन नसक्ने अब बालेन साह को ध्यान जाओस

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 ปีที่แล้ว

    जबरजस्ती पाहुना लादेर मुर्रा म: म: रसले गला भीजाएर देशकै कीत्ता कात गर्दा असल छिमेकी भनेर सलाम ठोकेर फर्कने प्रधान मन्त्री भएको देशमा अरु के आस गर्ने

  • @binodmahato253
    @binodmahato253 ปีที่แล้ว

    Very good news video sir janata ko lagi, Salam xa Patrakar sir

  • @samsungglaxy261
    @samsungglaxy261 ปีที่แล้ว +1

    Kada karbahi hos.

  • @SarojDas-z8h
    @SarojDas-z8h ปีที่แล้ว +2

    कति वर्ष देखि हडपेर बेसेको हो तेसको बियाज सम असुलेर सर्बसो सहित जेलमा कोच न प्रछ

  • @rameshshrestha6861
    @rameshshrestha6861 ปีที่แล้ว

    यस्ता भ्रस्ट वडा अध्यक्ष लाई जिताए को परिणाम

  • @krishnadhungana7688
    @krishnadhungana7688 9 หลายเดือนก่อน

    गुठी को जगगा हडपने पनी आफै, गुठी हामी,आफै,समरक्षक,समरक्षण,गरक्षौ,भनने पनी आफै,भुमाफिया पनी,आफै,,हेपाहा परबिती,दादा गिरी,पनी .आफै,दलाल पनी ,आफै ,,अनी,कओ बिसयमा,आनदोलन पनी,आफै गरने,चरितर,हिन,

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd ปีที่แล้ว +1

    यो वोदा अदक्छे लाई कुररा लगायर चपप्ल चप्प्ले त्यो आइमइ लाई थोक्दै जेल कोच्न परर्छ

  • @seawilung400
    @seawilung400 9 หลายเดือนก่อน

    डोजर हान्यो हान्यो कुनै पनि सरकारी जग्गा यसरी मेरो भन्दै ओगटेर बस्छ भने हान्ने हो डोजर

  • @rajendrabagale4414
    @rajendrabagale4414 ปีที่แล้ว +4

    jaya balen

  • @rajeshworiKafle-d2p
    @rajeshworiKafle-d2p ปีที่แล้ว

    जगल्टामा समातेर निकाल्नु पर्दछ, यस्ता आचिखाने मानछेहरुलाई अब।शिबलाई लावािस पर्ने लाई दक्षप्रजापिको हालत बनाईदिएको सुन्न पाईयोस।

  • @लिम्बु-ल8ढ
    @लिम्बु-ल8ढ ปีที่แล้ว

    जरुण चल्छ त्याहाँ छाड्ने वालाछैना।

  • @himaparajuli3492
    @himaparajuli3492 ปีที่แล้ว

    १७ बर्स अगाडि सरकारको नाममा थियो नि त्यसपछि चाहि लुत्न सके लुट्न सके लुट हो हजुर ।

  • @ShreeyaPandey-th1jo
    @ShreeyaPandey-th1jo 9 หลายเดือนก่อน

    जनप्रतिनिधी भनाउदा वार्ड अधक्क्ष ले पनि भुमाफिया हरू संग कमिशन खाएको भरमा सरकारि जग्गा कब्जा गरेको होत?

  • @rajraee226
    @rajraee226 ปีที่แล้ว +3

    Good job

  • @rameshsharma6411
    @rameshsharma6411 9 หลายเดือนก่อน

    तुरुन्तै भत्काउनु पर्छ बालेन् सर

  • @bishnupoudel3593
    @bishnupoudel3593 ปีที่แล้ว

    काङ्रेश येमाले माओबादी सब चोर हुन यी सबैलाइ सम्सद भबन्मा राखेर आगो लाउनु पर्छ भुमाफिया भनेको नेपाली काङ्रेश पार्त्री हो

  • @KhimaChhetri-t5f
    @KhimaChhetri-t5f ปีที่แล้ว

    यस्ता पापिलाइ टुडिखेलमा लगेर फाँसी दिनुपर्छ

  • @RajuMazakoti
    @RajuMazakoti ปีที่แล้ว +2

    भु माफिया हरु त किरा परेर मरुन

  • @aavashpant2842
    @aavashpant2842 9 หลายเดือนก่อน

    A b pant right version and right discussion

  • @NetrarajSenthakuri
    @NetrarajSenthakuri ปีที่แล้ว

    पुरानाे काङ्ग्रेस हालकाे माङग्रेस लुटभाई लुट प्रचण्ड बाचुन्जेल लुट

  • @krishnakharel2177
    @krishnakharel2177 ปีที่แล้ว

    जय बालेन

  • @madangiri1952
    @madangiri1952 ปีที่แล้ว

    Yo thau ma park banaun milne rahex yo khabar Anbeshan la sir le shahi kura lyaunu hunx dhanebad sir

  • @TikaTamang-rq5zm
    @TikaTamang-rq5zm 10 หลายเดือนก่อน

    मेयार बालेन शाहाको आखा किना लगाउनु भएनायस्ता भ्सट्ाचारिलाई तुरुन्तै जेल्मा कोच्नु पर्छ

  • @lchhirampareyar559
    @lchhirampareyar559 ปีที่แล้ว

    Good job sir

  • @ishwarthapa9720
    @ishwarthapa9720 9 หลายเดือนก่อน

    Excellent News

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 ปีที่แล้ว +1

    बालेन लाई देखाउनु ,,भत्काइ दिन्छन,,,आज सम्म को भाद्दा असुल गरेर ,छोद्द्नु,,तर माहानगर को सेतिङ्ग मा पैसा खाने र छोद्देर जाने कुरा हुन।।

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 ปีที่แล้ว

    बालेन शाह, तपाईं ले यो जग्गा तर्फ पनि ध्यान दिनु पर्यो।

  • @rameshshrestha6861
    @rameshshrestha6861 ปีที่แล้ว

    अदालत नै सेटिगं मा चले पछि कसको के लाग्छ र

  • @durbahakesh7395
    @durbahakesh7395 ปีที่แล้ว +1

    Yo सुदर्शन आचार्य भन्ने व्यक्ति ले सरकारी जग्गा हडपेकै हो भन्ने बुझिन्छ,,कसैको नाम नभएको जग्गा कसरी व्यक्ति काे हुन्छ,,,सही सत्य छानबिन गरेर स्थानिय वृद्ध हरुको सल्लाह पनि सुनेर अगाडि बढोस्,,आबस्यक पहल कानुन अनुसार हुन्छ,,

  • @bipanathapa1409
    @bipanathapa1409 9 หลายเดือนก่อน +1

    Yasko update ta aako xa e n k vayo
    Tapai haru ley ni update gari raknu vako vaya ramro hunthyo

  • @prahladkc2166
    @prahladkc2166 ปีที่แล้ว +1

    Good job sir..l

  • @tikadhital2447
    @tikadhital2447 ปีที่แล้ว +1

    देसै खाइसके जस्तो लाग्छ। के को।त्यति ❤

  • @purusottamsapkota6886
    @purusottamsapkota6886 ปีที่แล้ว

    यो पनि k p ओली को मान्छे र पावर हुनु पर्छ

  • @rabibaral9333
    @rabibaral9333 8 หลายเดือนก่อน

    १००% ठिक ढिलाे चाडाे समय आयपछि आवश्य कारबाही हुनेछ ।

  • @kebalkarki6523
    @kebalkarki6523 ปีที่แล้ว +3

    Very very good job

  • @madhavxtr1589
    @madhavxtr1589 8 หลายเดือนก่อน

    गुटिको जग्गा पनि प।दरी ले एक लौटी
    उपभोक गरेक। छन सबै देस भरको भुमि र।जजे ले कबज। गर ह।ल सम्म
    ख।एको बिगो भर।उ

  • @grishmasubedi5163
    @grishmasubedi5163 ปีที่แล้ว

    भगवानलाई बन्दक बनाउने मूर्ख मनुष्य तेरो सर्वनाश हुनेछ

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 9 หลายเดือนก่อน

    गणतन्त्र भनेकाेयहिहाे जल्ले लुट्नसक्छ

  • @mohansunuwar6157
    @mohansunuwar6157 9 หลายเดือนก่อน

    अब यो ढाडे बिरालोहरु लाई ठिक पारनु को लागी पुरा जनता लागी परनु परऱ्छ

  • @chakradhanrai6848
    @chakradhanrai6848 ปีที่แล้ว

    धर्म सस्कार नभाको खलक

  • @bjgrg8817
    @bjgrg8817 ปีที่แล้ว +1

    balen is great.

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 ปีที่แล้ว +2

    Good luck Balen

  • @kamaladhungel7550
    @kamaladhungel7550 ปีที่แล้ว

    छिटै बालेन को डोजर दिवस।

  • @sumansingh2605
    @sumansingh2605 ปีที่แล้ว

    Sir namaskar good new

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg ปีที่แล้ว

    😂 गठबंधन गणतंत्र बूधीजीबी र
    सर्खाबाटै 😂खेल बेपार्र भयको हो 👈 राज्य 😂

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd ปีที่แล้ว +1

    ओ नेता को आची खाने नेपाली काङ्ग्रेस कारे कर्ता र भोट हाल्ने आची खाने जनताबुझ कसरि द्र्स लुते को छ बुझ आचि खाने भरस्त लाई भोट हाल्ने त हरु को हात किरा परोस ?अब को 84 मा बुझ आचि खाने कुकुरहरू को दिमाग कहिले खुल्छ ?

  • @Zehahashutup
    @Zehahashutup ปีที่แล้ว

    Yo kura balen ko kanma pugos jay balen shah jaynepal aama jaydes jaynares

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 8 หลายเดือนก่อน

    स्वर्ग जस्तो नेपाल मा महिसासुर आदि राक्षस हरुले मस्त मजाउडाइ रहेकाे छ जय जनसागर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @balramranabhat8067
    @balramranabhat8067 ปีที่แล้ว +3

    Good. News

  • @kriti-4
    @kriti-4 ปีที่แล้ว

    डोजर खै डोजर ! बालेन बालेन बालेन

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 ปีที่แล้ว +3

    Good news

  • @ganeshkhadka3438
    @ganeshkhadka3438 ปีที่แล้ว

    अब बालेनले देखाउछ्न

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 ปีที่แล้ว

    आगो गोर्खाजागो!! भूमाफिया बीरुद्धा!!

  • @shreenagarengineering8803
    @shreenagarengineering8803 ปีที่แล้ว +1

    KMC, Balen ko najar pugnu parne dekhinxa yaha...

  • @arthakoirala1348
    @arthakoirala1348 9 หลายเดือนก่อน

    गडतन्त्र😂 सुन्ड मन्ड पार्टीका झोलेहरुले भगवान बनाएका नेता ले आचीगरेनी प्रशाद मानीसके पछी देश त लुटी भुटी दोहन गरीहाल्छन नी

  • @suryamagar2818
    @suryamagar2818 ปีที่แล้ว

    Good jab

  • @RankanaRai
    @RankanaRai 9 หลายเดือนก่อน

    बाहुन ले दश डुबायो

  • @RajeshworiKafle
    @RajeshworiKafle 8 หลายเดือนก่อน

    अब भाडा समेत उठाउनु पर्छ।त्यसै छोडनु हुन्न।भू माफिया अपराधीहरुलाई त्यसै छोडन मिल्दैन ।भाडाको ब्याज समेत उठाउनु पर्दछ।