बालेनले धोती खोलिदिए, गगन-ओलीदेखि स्वर्णिमसम्मको, ईःलाई झन संकट, सीजीमा छापा, कोशी ग्यासको ठगी ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 359

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 ปีที่แล้ว +30

    अब अरको शिर्सासन गरि दबाब दिन आउलान तर काठमाण्डुलाई ठेलै ठेलाको शहर र जता ततै मकै पोल्ने शहर बनाउनु हुंदैन!गाउं फर्क अभियान चलाउनु पर्छ । गाउं फर्कौं खाली जमिन उर्बर बनाऔं।क्रिषि क्रान्ति गरौं!

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 ปีที่แล้ว +47

    ktm को बाटो ,पार्क ,सफा सुग्घर देख्दा मनै खुशी भयो।जय बालेन

  • @narayanbasnet3777
    @narayanbasnet3777 ปีที่แล้ว +27

    संसारकै उत्कृष्ट मेर मध्ये एक बालेन शाह पनि पर्छन यो कुरा सत्ते हो ❤

  • @nirmalkc3376
    @nirmalkc3376 ปีที่แล้ว +32

    वालेन जी तपाईले सहि भन्नु भयो ,तपाईकाे विचार ,तपाईंको योजना धेरै धेरै राम्रो छ।जनताकाे साथ तपाईलाई सधैं रहिरहन्छ

    • @madanthakuri3349
      @madanthakuri3349 10 หลายเดือนก่อน

      Balen hunuparne nepalko p m.ho.aba 84 ma pakkai pm hune ho.hami sabaiko sahayog hunxa.

  • @humanathkhanal8791
    @humanathkhanal8791 ปีที่แล้ว +19

    कोसी ग्यास र सिजीका मालिकहरू नेपालीमारा भारतिय नागरिक हुन तत्काल लखेटौं

    • @madanthakuri3349
      @madanthakuri3349 10 หลายเดือนก่อน

      Lakhetne hoina controlma rakhaun.

  • @-Rr1990
    @-Rr1990 ปีที่แล้ว +17

    बालेनलाई सरकारका नेता तथा मन्त्रीले सहयोग नगरेकै हो नि ।

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI ปีที่แล้ว +6

    शच्चा नेपाल आमाका सुपुत्र बाले न शाह मात्र।

  • @gopaldangi7723
    @gopaldangi7723 ปีที่แล้ว +4

    बालेनशाहा देशभक्त हुन । बालेनशाहाले नियम बिपरित काम गर्दैन्न र नियम बिपरित कामगर्नेलाई छाेडदैन्न । जय बालेनशाहा ।

  • @tilakkhatri9211
    @tilakkhatri9211 ปีที่แล้ว +11

    बिदेशी हलिहरु बालेन लाई उखेल्न धेरै लगानी गरिरहेका छन तर बालेन को रौ हल्लाउन सक्दैनन कसैले किनकी बानेन नेपा को छोरा हुन। बालेन को साथ सिङ्गो नेपाल उभिएको छ।

  • @sushil7567
    @sushil7567 9 หลายเดือนก่อน +3

    ❤❤जय नेपाल आमालाई जय ❤❤बालेन ज्ञानेन्द्र हर्क गोपाल जीन्दाबाद ❤❤गणतन्त्र चाहीदैन जय राजालाई साथछ पशुपतिनाथ मुक्तिनाथ पुकारछ ❤❤

  • @kelvinsmith5307
    @kelvinsmith5307 ปีที่แล้ว +32

    बालेन शाहा जिन्दावाद

  • @hotelriverbank9622
    @hotelriverbank9622 ปีที่แล้ว +1

    बालेन जि को सान्दर्भिक हो र छ ।

  • @JayShambhu-y9t
    @JayShambhu-y9t ปีที่แล้ว +17

    डलरे हरुलाई बालेनको काम सह्य भयेन ।जन्ताको नजरमा बालेनको अगाडि बालेनका बिरोधी डलरे हरुको कुनै औकात छैन ।
    डलरेले आफुलेत कुनै काम गरेनन ।बालेन लाईपनी काम गर्न दिदैनन ।

  • @bidurdangal1785
    @bidurdangal1785 ปีที่แล้ว +7

    सन्तोष बिके थापाको सुरिलो आवाज र शैली धेरै मिठो लाग्छ।
    तपाइँलाई कस्तो लाग्छ?

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t 9 หลายเดือนก่อน +2

    संसारकै उत्कृष्ट मेयर मध्ये एक बालेन लाई सलुट छ

  • @humanathkhanal8791
    @humanathkhanal8791 ปีที่แล้ว +19

    बालेन सहि छन् काम गर्न देउ

  • @lamatr5234
    @lamatr5234 ปีที่แล้ว +7

    यो अभियन्ता ई होइन गुखाने छि हरु हुन् / आन्दोलन र अनसनको धम्कि दिएर गलत मुद्दा स्थापित गर्न पाइन्न

  • @tolbahadurthapa
    @tolbahadurthapa ปีที่แล้ว +49

    बालेन शाहा जिनदाबाद

    • @rjn999
      @rjn999 ปีที่แล้ว +3

      Balen jindabad

  • @rupachhetri4865
    @rupachhetri4865 9 หลายเดือนก่อน +2

    बाले सर नेपालीको लागि नबर एक नै हो सबै ले सिकनु पछ हजुर ❤❤❤❤❤

  • @manojshrestha7944
    @manojshrestha7944 ปีที่แล้ว +5

    बाटो सडक फुटपाठ- गाडी र जनताको हिड्न लाई हो -फुटपाथमा ब्यापार गर्ने होईन - बालेन का कुरा लाई बुझने हो ।

  • @rautkeshav1480
    @rautkeshav1480 ปีที่แล้ว +7

    मेयर बालेन जि ले किलियर पार्नु भयको छन जुन सत्प्रतिसत सहि छ!तेसैले यस्ता कार्य गरेर बिकास मा अबरोध नगर्दिनु होला E ya abcd

  • @narayanbasnet3777
    @narayanbasnet3777 ปีที่แล้ว +3

    हाम्रो बालेन हाम्रो देश जया बालेन शाह

  • @taralama8567
    @taralama8567 ปีที่แล้ว +1

    सबै फुटपाथ ब्यपार सिंहदरबार वरिपरीको फुटपाथमा समायोजन गर्नु बेस होला, जस्ले गर्दा कर्मचारीहरि घर जॅादा ताजा तरकारी/फलफुल तथा अन्य दैनिक आबस्यक सामाग्री किनमेल गर्न समयको बचत र सस्तो पनी हुम्न्थ्यो

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 ปีที่แล้ว +1

    कानुन र ब्यबहारिक कुरा पनि हेर्नु पर्छ।

  • @rajatuladhar4405
    @rajatuladhar4405 ปีที่แล้ว +5

    हुदै हुदैनन् ❤❤❤के माग हाे याे

  • @prameshwornyaupane
    @prameshwornyaupane ปีที่แล้ว +6

    सुमन सायमी बालेन सङ्ग हारेको मान्छे जहाँ पनि बालेनको बिपरित बोल्न लगाउछन अनि कहाँ यसले बालेनको राम्रो कुरा भन्छ। बालेन बालेन हो बालेनले गलत बोले पनि हामी सत्य मान्छौ। बालेन गलत आश्वासन दिन जान्दैनन र दिदैनन❤यो ई भन्ने एमाले वाट परिचालित मान्छे होकि जस्तो रस जान्छ सबै कुरा बुझ्दै जादा।

  • @damodarpandey3144
    @damodarpandey3144 ปีที่แล้ว +17

    बालेन सही छन❤

  • @rajendrarajbhandari7961
    @rajendrarajbhandari7961 ปีที่แล้ว +2

    ग्यास बेच्ने साहुलाई तराजु राख्न लगाउनु पर्याे र जेाकेर र्गाहकलाइ दिन पर्याे

  • @shishirmagar865
    @shishirmagar865 ปีที่แล้ว +2

    नेपाली चौधरी होइनन् यो भारतीय मुलका चौधरी हुन अनि नेपाल र नेपालीहरुलाई लुटि हालछननि

  • @nareshkarki288
    @nareshkarki288 ปีที่แล้ว +1

    बालेनलाइ धन्यवाद

  • @rajibdhungana8886
    @rajibdhungana8886 ปีที่แล้ว +9

    अब ई लागाएर जागीर असुल्ने गिरोह हरू चम्कदै छन धन्न बालेंन ले थाहा पाएछन्

  • @muskanghalanofficial
    @muskanghalanofficial ปีที่แล้ว +15

    जय Balen जय Balen city 🇳🇵🇳🇵🇳🇵

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj ปีที่แล้ว +9

    नेपाली राजनीतिक शक्ति प्रयोग हुन सक्छ बिनोद चौधरी बाठो प्रा‍णी हो

  • @narayanbasnet3777
    @narayanbasnet3777 ปีที่แล้ว +1

    बालेन शाहले गरेको निर्णय स्वागतयोग्य छ हाम्रो समर्थन छ

  • @narsinghkhati2619
    @narsinghkhati2619 ปีที่แล้ว +2

    ई पाटि का झोले फाटा हरुला लात हानि लखेट्नु पर्छ जय होस बालेन जे गर्नु भ को छ ठिक गर्नु भ छ फेरि पनि जय बालेन।

  • @ktmbafal-ps2cd
    @ktmbafal-ps2cd ปีที่แล้ว +4

    All kathmandu citizens want Balen ❤❤❤

  • @saigiri2757
    @saigiri2757 ปีที่แล้ว +2

    लाज र घिन लागेर आउनु पर्ने हो इ नेता हरु लै🤬🤬🤬🤬🤬🤬🤬🤬🤬

  • @binodmahato253
    @binodmahato253 ปีที่แล้ว +12

    Balen sir great job sir, Salam xa Balen sir

  • @arjunshah5555
    @arjunshah5555 ปีที่แล้ว +13

    good बालेन जिन्दावाद

  • @SenSen-nb7ln
    @SenSen-nb7ln ปีที่แล้ว +3

    जय बालेन शाह पार्टी का नेताहरूले बालेन को आ.... खाए हुन्छ

  • @bhojrajsharma6751
    @bhojrajsharma6751 ปีที่แล้ว +13

    अब बालेन आउनु पर्छ

  • @bikashcnz9581
    @bikashcnz9581 ปีที่แล้ว +6

    राम्राे काम गर्ने मान्छेलाई यी नेताहरुले फेरि तगाराेमा राख्न छाडेनन् । नेपालका यी देशद्राेही नेताहरुमाथी मुद्दा चलाउनु पर्छ सर्वप्रथम । नेपालकाे स्वाधिनतामा फाडाे हाल्न खाेज्ने #स्वर्णिम आन्दाेलनकारीकाे पक्षमा छ भने, याे आन्दाेलन कताबाट परिचालित रहेछ भन्ने बुझ्न केही बेर लागिन ।

    • @undo2626
      @undo2626 ปีที่แล้ว

      अमेरिकी शक्ति बाट परिचालित हो।।।बालेन लाइ सकेर वैकल्पीक राजनिति रविको कम्पनि लाइ बुजाउने खेल हो

    • @JumlaNepal
      @JumlaNepal ปีที่แล้ว

      Jay Hos
      Mudda haina
      Khukuri paya goli thoknu parcha

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 ปีที่แล้ว +3

    फुटपाथ व्यापारी को माग पूरा गराउन फेरि फुटपाथमै ब्यापार गर्न दिने हो भने सहर अब्यवस्थित बन्दै जान्छ र सडक जाम भएर भद्रगोल बन्छ त्यसकारण यो माग पूरा गराउन कसैले पनि कसैलाई उकास्ने काम गर्न हुदैन

  • @rajendrakumarluitel3539
    @rajendrakumarluitel3539 ปีที่แล้ว +1

    बालेन को कुरा ठिक छ।

  • @SSO622
    @SSO622 ปีที่แล้ว +11

    जय बालेन❤

  • @balarampradhan6150
    @balarampradhan6150 ปีที่แล้ว +6

    Pyaro, Chhora. Balen. Ktm baasi. Tapain sanga chha. Jai Balen. Jai ktm. Jai Nepal.

    • @mohandm1511
      @mohandm1511 ปีที่แล้ว

      Sahi ho paasaa ,,ramro lai ramro vannu prxa ,,ktm ko newar haru ek vayera chor neta haru lai kathmandu nisedhit xettra banaunu parxa ,,,

  • @binodmahato253
    @binodmahato253 ปีที่แล้ว +5

    Very nice video sir janata ko lagi

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 ปีที่แล้ว +13

    good balen साले खाते नेताहरु पाेस्टमा हुदा के गर्याे?

  • @Dineshkhadka-x4s
    @Dineshkhadka-x4s ปีที่แล้ว +23

    Jaya balen ❤

  • @bikashcnz9581
    @bikashcnz9581 ปีที่แล้ว +6

    बालेन जिन्दाबाद

  • @rajeshmandal8978
    @rajeshmandal8978 9 หลายเดือนก่อน

    बानेन साह कि जयहोस❤❤ जय नेपाल

  • @nirajshrestha9926
    @nirajshrestha9926 ปีที่แล้ว +2

    ई. भाई ललीता निवासको खाली जग्गा माग शिंहदरवार मा धर्ना देनुन वरु

  • @bishnupandey302
    @bishnupandey302 ปีที่แล้ว +5

    बालेन जीन्दाबाद

  • @roshankc1128
    @roshankc1128 ปีที่แล้ว +15

    Bilen is great man

  • @shyamkhatri3903
    @shyamkhatri3903 9 หลายเดือนก่อน

    हामिले सहयोग गरेर उत्कृस्ट बनाउनु पर्छ जनता लाई फाइदा हुन्छ ।

  • @prabhatbasnyat3270
    @prabhatbasnyat3270 ปีที่แล้ว +7

    Jayyy balenn👍👍👍👍👍👍

  • @suraz555
    @suraz555 ปีที่แล้ว +2

    बालेनको रौपनि झर्दैन यस्ता बकम्फुसेहरुको कुराले

  • @phdscholar-ek5su
    @phdscholar-ek5su ปีที่แล้ว +35

    इ लाई इ नै गर्नु पर्छ, ८ फेल ओली, घोकन्ते बाबुराम र चोरेर पास भाको गगनको देश बनाउने भिजन नै छैन।

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 ปีที่แล้ว

      Tero balen vanda sayau guna vision xa gagan ma navuk

    • @8BeeGaming
      @8BeeGaming ปีที่แล้ว

      @@DilliramBhandari1992 Napyo tero bakhra chor ley

    • @nirajkc21
      @nirajkc21 ปีที่แล้ว

      @@DilliramBhandari1992 khuda, talwar puja garne vision xai darai raixa..

    • @shilasingthapa9059
      @shilasingthapa9059 ปีที่แล้ว

      Ggn gasta neta le aaj des r ganta lai kaha puryayo 30yr ko vision ha haaaaa😂😂😂

    • @youtubesarkar6526
      @youtubesarkar6526 ปีที่แล้ว

      @@DilliramBhandari1992lado xa mug mcc lyako nai tyo mug le ho ho sala afno thau bata jiteki thau ma dhal banauna na sakne le mug des banauxa re mug jhole aija masu vat dinxu mero birthday ma choli laera nach mug

  • @rinastha6057
    @rinastha6057 ปีที่แล้ว +16

    Futpat E lai bahiskar gru
    Ktm lai sfa rakhu
    Jay Balen

    • @hotheadsniper
      @hotheadsniper ปีที่แล้ว

      chup muji balen ko chamcha sala 😂😂

  • @deepagyawali2656
    @deepagyawali2656 ปีที่แล้ว

    (यो ई हो कि )इइइइइइइइइइइ हो प्रचण्डले चुनाव अगाडी नेपाललाई स्वजरल्याण्ड बनाउछु भनेको याद गर एजेण्डा सबै पुराहुदैन right

  • @narsinghkhati2619
    @narsinghkhati2619 ปีที่แล้ว +1

    बालेन जिन्दावाद

  • @kbrana4305
    @kbrana4305 ปีที่แล้ว +28

    Balen Is doing grate job He is Hero of the Katmandu.❤❤🙏

  • @JayShambhu-y9t
    @JayShambhu-y9t ปีที่แล้ว +3

    नेपालका चौधरिका तलुवा हरुले चौधरिलाई क्याबिनेटबाट कर माफ गरिदिन्छन ।
    यो खबरत ईण्डियाको पो रहेछ ।
    नेपालमा येस्को उध्योगमा छापा कहिले मार्नेहो ।

  • @subwaystationery3707
    @subwaystationery3707 ปีที่แล้ว +11

    Balen is doing 100 percent right ,keep on doing brother.

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane ปีที่แล้ว +2

    BALEN SHAH NEPAL 🇳🇵 AAMA KO 🇳🇵 SACHCHA XORA HUN 🇳🇵 💖 CHETANA VAYA SATHIHARU 🇳🇵 💖

  • @Bnkvideos34971
    @Bnkvideos34971 ปีที่แล้ว +2

    Rabi dai pachi hjr ko fan vaya ma hjr ko report sadhai herni garxu ❤❤

  • @thesilentpoet4126
    @thesilentpoet4126 ปีที่แล้ว +8

    balen good work

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc ปีที่แล้ว +52

    Balen is great man 👍👍👍❤️❤️

    • @gopalbhattarai239
      @gopalbhattarai239 ปีที่แล้ว +1

      नयाँ MCC बोका तमासा देखाउँदै नेपाली गुमराहमा राख्दै

    • @youtubesarkar6526
      @youtubesarkar6526 ปีที่แล้ว

      @@gopalbhattarai239mug balen le lyako hora mcc jatah

    • @madanthakuri3349
      @madanthakuri3349 10 หลายเดือนก่อน

      Sahi ho he is great leader then mp n pm.

  • @arjunshah5555
    @arjunshah5555 ปีที่แล้ว +2

    फुट्पातमा ब्यापार गर्न पाइदैन पाइदैन

  • @sunilrokaya9929
    @sunilrokaya9929 ปีที่แล้ว +7

    Jaya,balen

  • @Lakshman127
    @Lakshman127 ปีที่แล้ว +9

    good job balen shah ❤

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 ปีที่แล้ว +1

    केगने सबै चोरै चोर ले चलाएको देश हाम्रो नेपाल यस्तैहो मरनेत गरिबनैहो

  • @premshah1661
    @premshah1661 ปีที่แล้ว

    Good yoho television hd

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 ปีที่แล้ว

    Jay Balen jyu & Balen team. Nepal ma ramro Kam garne lai kathin cha. Foot path byapari le Sarkar sanga bailkalpik upay ko lagi mag garnu pardacha. Sarkar le turunta bikalpa dinu pardacha.

  • @Kopiladarji23
    @Kopiladarji23 9 หลายเดือนก่อน

    बालेन शाहकाे काम धेरै राम्राे छ नेपालकाे लागि काम गर्न 2 चार बालेन शाह जस्तै मान्छे चाहिन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵चाेर झाेले सर्कारकाे हात छ

  • @gopalbhattarai239
    @gopalbhattarai239 ปีที่แล้ว

    नयाँ MCC बोका तमासा देखाउँदै नेपाली गुमराहमा राख्दै

  • @deepakkarki5571
    @deepakkarki5571 ปีที่แล้ว

    Fatha hoser😊

  • @sarojsah6087
    @sarojsah6087 9 หลายเดือนก่อน +1

    Jay Nepal balen jitau

  • @khimgc2933
    @khimgc2933 ปีที่แล้ว +6

    Jay balen

  • @tarangsagar2096
    @tarangsagar2096 ปีที่แล้ว +1

    बालेन ले नगर्न सक्ने होइन तर यहाँ नगर पालिका बाट विधेक ल्याउनु पर्यो यदि महानगर ले मिल्छ भने लिने , होइन भने भौतिक मन्त्री ले के हेरेको कानुन किन नबनाएको बनाउनु पर्यो ।आधुनिक भगौलिक नियम बनाएर government नेपाली मौलिक ब्यापार केन्द्र खोल्नु पर्छ बिशेश सुबिधा दियर निम्न tex लियर ।तर निगरानी सरकार होइन महानगर को वमित्व जन्ताको कार्यक्षेत्र बनाएर जनता को स्व्मित्व हुने गरि ।फेरि चिनेर जो असाहय निमुखा को लागि गर्न सक्छ तर गाउँ मा घर जग्गा भएका ले गाउँ फर्कन पर्छ नयाँ प्रबिधी लियर गाउँ बिकास गर्न ढिलो भैसकेको छ। आउ फर्क गाउँ बनाउ देश । कति नबुझेको बा नेता ले किन? यसैले , i support balen

  • @santasubba4225
    @santasubba4225 9 หลายเดือนก่อน +1

    Balen, save and develop Nepal. You are the best❤❤❤ we have faith on you. Keep it up son, God bless you endlessly 🙌🙌🙌

  • @hpnp9996
    @hpnp9996 ปีที่แล้ว

    स्वर्णिम वाग्लेबाट एस्तो सस्तो लोकप्रियता र पाखण्डीपन अप्रत्याशित नै लाग्यो| MCC का मतियार त थिए नै यिनी, चोरहरु मध्येबाट छान्दा कम चोर जस्तो देखिएका यिनलाई हेर्न धेरै बाकी नै छ| ई: र चमेलीको जोडी जम्दा मेयर बालेनको कुर्चीमा कम्पन आएकै हो त?

  • @janakbartaula1940
    @janakbartaula1940 ปีที่แล้ว +1

    तिमी भाई गजबको मान्छे ई ई

  • @nepalnepal-mk3qj
    @nepalnepal-mk3qj ปีที่แล้ว +6

    balaen is great

  • @salinaprasai2136
    @salinaprasai2136 ปีที่แล้ว

    Balen sir lai kam garna deu, abarodh nagarau. Ramro kam ma politics nagarau. Balen sir and mahanagarpalika team work strategy and planning is very good.

  • @krishnapokhrel2520
    @krishnapokhrel2520 ปีที่แล้ว

    बालेन नियम भित्र छन तर चाेर नेता हरुले बालेन लाई सताई रहेकाछन भगवान चाेर काे भुँडी फाेड्न आउनु भयकाे हाे

  • @roshanbhandari1871
    @roshanbhandari1871 ปีที่แล้ว +8

    Balen Saha is great...

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 9 หลายเดือนก่อน

    मेयार बालेन साहा ज़्यू 🙏👍🇳🇵👍

  • @dayarammahato1485
    @dayarammahato1485 ปีที่แล้ว

    भारतले भएपनि याे बिनाेद चाैधरीलाइ जेल हाले कति मज्जा अाउँथ्याे ।

  • @Deepakbatala-c7y
    @Deepakbatala-c7y 9 หลายเดือนก่อน

    Veri Good balen sir

  • @purnagurung6986
    @purnagurung6986 ปีที่แล้ว +1

    Swarnim dai na bolda nai uttam huncha... baru Tanahun kai barema aru sochidinus😍

  • @kumargurung6935
    @kumargurung6935 ปีที่แล้ว +3

    Balean shah jindabad Vrasta party Vrastachari Netaharu kaam chhina 👊👊👊

  • @siddharthashakya7122
    @siddharthashakya7122 9 หลายเดือนก่อน

    नेपाल सरकारले पनि चौधरीले राजस्व छलेको सम्बन्धमा छानबिन गर्नु पर्छ

  • @gomasapkota2164
    @gomasapkota2164 ปีที่แล้ว

    दुखिले पनि त राेजिराेटि चाहियाे बालेन त 80 बिगा जग्गा धेरै धन भयरका मान्छे परे दुखि पीडा के देख्थे

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 ปีที่แล้ว

      Timi jasto 2 kaudi ko manche le 60/70 bigha bhako manche ko kura katna ni suhaudaina chupa lagera basa jhola bokera hinnu kp ko paci paxi tei thik cha timaru khate haru lai

  • @binabina7708
    @binabina7708 9 หลายเดือนก่อน

    देशकाे सरकारै चाेर ,मन्त्री चाेर ,संसदै चाेर ,नेता कार्यकर्ता चाेर ,कर्मचारी चाेर अदालत चाेर ,प्रसासन चाेर सबै चाेरैचाेर भयपछी देश र जनता गरिब नभयर काे हुन्छ त ।

  • @sarojmagar9161
    @sarojmagar9161 ปีที่แล้ว

    बालेन ले जे गरे नियम अनुसार ,, तिमिहरु लाइ उचाल्ने नेता लाइ नियम बनाउ भन् न त ,, बाटोमा मा ब्यपार गर्न पाने ।।

  • @rautkeshav1480
    @rautkeshav1480 ปีที่แล้ว

    चुनाब मा भनेको सबै पूरा हुन्छ?मि,ई

  • @sabitashrestha7568
    @sabitashrestha7568 9 หลายเดือนก่อน +2

    Keep it up Dear Balen!

  • @SimranShahi-x1h
    @SimranShahi-x1h ปีที่แล้ว +2

    Balen sir ko jaya hosh jaya nepal

  • @MR.PULAMI
    @MR.PULAMI ปีที่แล้ว +3

    Not balen but balendra bahubali 👍💫🤙