अनौठो आक्रमण रवि माथि !क्याबिनेटबाटै हटाउन माग। शंकरले भने-आतं*कवादी नै रहेछन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มี.ค. 2024
  • अनौठो आक्रमण रवि माथि !क्याबिनेटबाटै हटाउन माग। शंकरले भने-आतं*कवादी नै रहेछन् - SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 838

  • @tabineshhtc
    @tabineshhtc 2 หลายเดือนก่อน +63

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    बालेन शाहले राति रिस गर्ने-रवि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    but Janta le maya garne- Rabi lamichhane😍😍😍😍

    • @nirubabajoshi2046
      @nirubabajoshi2046 2 หลายเดือนก่อน

      😂

    • @nepalkhabar39
      @nepalkhabar39 2 หลายเดือนก่อน +2

      😅😅😅😅😅 joke chai khatra nai lekhexa mora le 😮😮

    • @Gangadahal6945
      @Gangadahal6945 2 หลายเดือนก่อน

      माननीय शंकर भण्डारी ज्यु लाई नमस्कार!क्या गजबकोकुरा गर्नुभयो ।जस्को दृस्टिनै छैनभने त्यो दृस्टिबिहिनको पछाडी हिडेर गन्तब्यमा पुग्नसकिन्छ भनेर हिड्नुभयोत । यो वाहिवात कुरा न गर्नुनैबेस होला ।हिजोसम्म माओबादी संग ठगबन्धन गरेर
      स ह यात्री हुने अहिले ३२ सिटभन्न लाज
      लाग्दैन अनि तपाईंको कति सिट थियोत ? हिजोसम्म माओबादी संग एउटै
      पेट एउटैमुख थियोे त ।
      धर्मछाडा र शर्मछाडा को के बिश्वास।
      जयदेश जयनरेश

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 2 หลายเดือนก่อน

      रवि आफै पनि मुद्दा लागेको भएर विरोध गरेको हो। उसको पनि भोलि फाइल खोल्न सक्छ है । किन् भने यी काण्ड हरू चुनावको लागी जनता बटुल्ने हो। त्येसैले पार्टी पार्टी कोे प्रतिशोध देखीन्छ।। जव की चुनाव जिती सके पछि जनताकाे काम गर्दैन। हामि मंगोल मूलबासीको यी बाहुनवादी खस् आर्य लाई सपोर्ट गर्दैनौ जति सुकै काम गर गर्ने समय मा नगर्ने अनि जब मूलबासी जाग्यो तब भोटको लागी राम्रो काम गरेर देखाउन थाल्यो 😀 चुतिया हरुको नौटङ्की हामलाई राम्रो संग थाह छ।। होइन भने मेयर हरुलाई दिनकै दुःख पार्टी बाट किन हुन्छ यी पनि नभुल।।

    • @robinj9549
      @robinj9549 17 วันที่ผ่านมา +1

      बालेन ले कहिले रिस गर्यो ? अरु सब ठिक छ । Balen is best ..

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 หลายเดือนก่อน +123

    देशले खोजेको जनताले रोजेको रबि दाइ 🔔😊
    देश र, जनताको आवाज बन्नुस् शुभकामना 🥀

    • @subba3880
      @subba3880 2 หลายเดือนก่อน +5

      देश ले खोजेको र जनताले रोजेको सहकारी ठग नै हो।

    • @dhirajbudha7308
      @dhirajbudha7308 2 หลายเดือนก่อน +6

      देश र जनताले भन्दा पनि केही युट्युबे र अन्धभक्त झोलेहरुले खोजेको सहकारी स्मार्ट ठग हो।

    • @user-vw2ml7fc1i
      @user-vw2ml7fc1i 2 หลายเดือนก่อน

      ❤❤❤

    • @bistabrobista7320
      @bistabrobista7320 2 หลายเดือนก่อน +2

      Ohhh madam Kati bhakti gareko ho khuileoune kehi Hoina boru bholi shiva ji ko linga puja garnu jaanu yesta nani ko baou ko khutta dhokna jaane ko bhakti hoina😂😂😂😂

    • @subashacharya8890
      @subashacharya8890 2 หลายเดือนก่อน

      @@subba3880ta chor ho

  • @rukminighimire5468
    @rukminighimire5468 2 หลายเดือนก่อน +78

    जे हाेस रबिकाे टिमसग अधिकास जनताकाे भराेसा छ,

  • @GyanendraShahi111
    @GyanendraShahi111 2 หลายเดือนก่อน +238

    बाख्राको फाइल खोलेर ४ पाटे मोडेर थानकोट कटाउनु पर्छ 🔥

    • @alsonsharma1941
      @alsonsharma1941 2 หลายเดือนก่อน +11

      अनि त बोका चै सधै बाख्रा तिर किन??
      कती धेरै भ्रस्टाचारको कुरा छ्न।
      येति ओम्नीको कुरा छ बालुवाटार,ललिता निबास,भूटानी शरणार्थी,वाईड बडी,निर्मला बलात्कार,शालिन हत्या,दरबार हत्या,मदन भन्डारी हत्या,सुन तस्करी, ७० करोड??

    • @tejtamang8862
      @tejtamang8862 2 หลายเดือนก่อน +4

      तँ मुजी पनि कुनै गतिलो मान्छे चहि होइन

    • @dreams11-111
      @dreams11-111 2 หลายเดือนก่อน +6

      100%

    • @sharanrijal751
      @sharanrijal751 2 หลายเดือนก่อน +7

      ​@@alsonsharma1941तेरो बाउलाई शोथ jatha धेरै नबोल mg तैले या त जस्तो खाते हरु अगाडि परेन भने केही न केही गर्छ ढुक्क भएर बस्

    • @DurgaBhandari-zb4is
      @DurgaBhandari-zb4is 2 หลายเดือนก่อน +8

      Sahi ho gagan chor lai xadn hun

  • @Khamohale78
    @Khamohale78 2 หลายเดือนก่อน +69

    रवि लामिछानेको टिमबाट जनताहरूले केही आशा गरेका छन। रवि दाजु भकाभक भ्रष्टाचारीहरूलाई जेलमा कोच्नुस चाहे माओवादी होस या एमाले। धमाधम हाल्नुस यदि काम गर्दा गर्दा पद जान्छ भने केही फरक पर्दैन जनताले सोच्छन र बुच्छन।

  • @user-eu4vn4ej2w
    @user-eu4vn4ej2w 2 หลายเดือนก่อน +48

    रबि सर ले निर्धक्क तरिकाले काम गर्न पाइयोस कुनै षड्यन्त्र नहोस् जय 🇳🇵🇳🇵 जय 🔔🔔🔔🙏🙏👌

    • @sherabdolma3223
      @sherabdolma3223 2 หลายเดือนก่อน +3

      Yes u r right thanks

  • @Prem_kaidi
    @Prem_kaidi 2 หลายเดือนก่อน +152

    बाख्राले डामेको, बिदेशीले पालेको !
    मगन्ते थापालाई थानकोट कटाउनु पर्छ !
    जय गोरख🙏🇳🇵🇳🇵

    • @dreams11-111
      @dreams11-111 2 หลายเดือนก่อน +4

      100%

    • @shomshahi1201
      @shomshahi1201 2 หลายเดือนก่อน +1

      😂😂😂😂

    • @BinduThakuri
      @BinduThakuri 2 หลายเดือนก่อน +2

      It's truth

    • @DineshKhatri-hg2qk
      @DineshKhatri-hg2qk 2 หลายเดือนก่อน +1

      100%

    • @rumbababu8629
      @rumbababu8629 2 หลายเดือนก่อน

      यो प्रेम भन्ने राजाबादिलाइ भेटेर यिनको कण्डो हान्ने धेरै मन थियो।

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 2 หลายเดือนก่อน +6

    अब काङ्ग्रेस का सबै चोर नेतालाई जेल खोच्नु पर्छ।

  • @diwashsmile287
    @diwashsmile287 2 หลายเดือนก่อน +17

    सर हजुरको दमदार प्रस्तुतिको निम्ति मेरो salaam🙏🙏❤️❤️👌👌

  • @Prem_kaidi
    @Prem_kaidi 2 หลายเดือนก่อน +133

    केपी ओली भनाउँदो बाङ्गे कोे सेखी झार्ने नेपालको एकमात्र जिउँदो बाघ बालेन शाह,सलाम छ मेरो प्यारो भतिज !! जय गोरख🙏🇳🇵🇳🇵

    • @ShivaDahal-fl3jo
      @ShivaDahal-fl3jo 2 หลายเดือนก่อน +6

      नमस्ते

    • @sandeepmahat4748
      @sandeepmahat4748 2 หลายเดือนก่อน +2

      Jai balen....

    • @user-db4hg7cx3f
      @user-db4hg7cx3f 2 หลายเดือนก่อน +3

      जय बालेन

    • @Sushma-ed6cu
      @Sushma-ed6cu 2 หลายเดือนก่อน

      8Ppppppppopllllllllllljlllkllklĺ8😅😢😅😅 ​@@ShivaDahal-fl3jo

    • @user-op1vh1hd7c
      @user-op1vh1hd7c 2 หลายเดือนก่อน

      Aत बि​@@sandeepmahat4748

  • @dayashrestha9502
    @dayashrestha9502 2 หลายเดือนก่อน +17

    रबि जि अगाडि बढनु जनता तपाई को साथ मा जय रबि जय घण्टी

  • @user-dq9ll3rj9l
    @user-dq9ll3rj9l 2 หลายเดือนก่อน +3

    धेरै मन हल्का हुन्छ ,जब,विरेन्द्र सर काे सिधा कुरा जनता सगकाे पहिलो प्रस्तुति सुनेपछि 🙏🙏🙏🙏👀👀

  • @binashrestha7678
    @binashrestha7678 2 หลายเดือนก่อน +31

    हामीले रवि जि प्र थाना गछाै राम्रोसँग काम गनु हाेला म जिवित परमेशवरलाई धन्यवाद दिन्छु

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 29 วันที่ผ่านมา +1

    योगेश भट्टराईले सहकारी लगायत अन्य ठगी तथा भ्रष्टाचार बिरुद्ध संसदीय छानबिन समिति बनाउनु नपर्ने भनाइ अत्यन्तै भत्सर्ना योग्य छ । मलाई लाग्छ योगेश जी पनि प्रत्यक्ष अप्रत्यक्ष रुपले सहकारीका ठग तथा भ्रष्टाचारीहरुसंग सम्बद्ध छ्न भन्ने आशंका बढेको छ ।
    लाखौं नेपाली पीडित जनताको इच्छा र चाहना बिपरित योगेश जी को भनाइ पुर्ण रुपले भत्सर्ना योग्य छ ।

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 2 หลายเดือนก่อน +9

    बडो मार्मिक विचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ बिरेन्द्र सर हजुर लाई

  • @Samuel_thing
    @Samuel_thing 2 หลายเดือนก่อน +32

    वीरेन्द्र सरलाई सलाम छ। तपाईँले एकदमै राम्रो प्रश्न सोध्नुभएको। चरण प्रसाई यो झोले भिज्लान्तेमा

    • @artpdl6944
      @artpdl6944 2 หลายเดือนก่อน

      F v

  • @GyanendraShahi111
    @GyanendraShahi111 2 หลายเดือนก่อน +90

    महा शिव रात्रिको मंगलमय शुभकामना 🔱🇳🇵🇳🇵
    नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵

    • @ushashrestha8232
      @ushashrestha8232 2 หลายเดือนก่อน +3

      ॐ नम शिवाय 🙏🥀

    • @shivarajaryalaryal4728
      @shivarajaryalaryal4728 2 หลายเดือนก่อน +2

      शिव राज अर्याल धादिंग ढोला ग्राम रामचंद्र अर्याल प्रूसुक को

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 หลายเดือนก่อน +6

    नेपाल र नेपाली को अन्तिम आशा र भरोसा हो।रबि।

  • @mahendrakc6920
    @mahendrakc6920 2 หลายเดือนก่อน +9

    सबैभन्दा पहिला भस्ट्राचारिहरु लाई घण्टी बजाउनु पर्छ रबि सर्🙏🙏🙏💪💪

    • @baburamaryal4742
      @baburamaryal4742 2 หลายเดือนก่อน

      भ्रष्टाचारी हरु ले खुट्टा तान्न सुरु गरिसके रबि को ।

  • @bhanudada8309
    @bhanudada8309 2 หลายเดือนก่อน +5

    जनताले राेजेकाे र देशले खाेजेकाे एक मात्र रबि दाइ
    जय घन्टि जय रबि जय रास्वपा

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 2 หลายเดือนก่อน +20

    यो कार्यक्रम नछुटाई हेर्ने यता हाजिर गरुँम् त 🙏

  • @sheshbhattarai7770
    @sheshbhattarai7770 2 หลายเดือนก่อน +9

    वीरेन्द्र जैरूकाे बिषय प्रस्तुती अत्यन्त प्रभावकारी र दमदार छ ।

  • @sunilsyangjalikhadka3445
    @sunilsyangjalikhadka3445 2 หลายเดือนก่อน +59

    यी चाेर हरू हाे रबि लाई कसरी हुन्छ सक्नु छ जनता सचेत हुनु जरुरी छ जय 🔔🔔जयरबि

    • @user-gh7iy5ir4w
      @user-gh7iy5ir4w 2 หลายเดือนก่อน +1

      100%

    • @ganeshmahatara6714
      @ganeshmahatara6714 2 หลายเดือนก่อน +1

      तेरा रवि ईस (काम नगरोस् न मात्र )

    • @dhanrai3409
      @dhanrai3409 2 หลายเดือนก่อน +1

      रविले अाफ्नो जिग्री साथी जिबी राईलाई अब के जेल कोच्लान त? हेर्न बाकी छ।

    • @himaladhikari8955
      @himaladhikari8955 2 หลายเดือนก่อน +2

      रबि लाई सक्न खोज्न कुकुरहरु आफै सकिन्छन् १दिन।

  • @nimeshbhandari5062
    @nimeshbhandari5062 2 หลายเดือนก่อน +4

    रबि ले गरछन गरेभन अरुकाेत नाम नलियपनि हुनछ अाशाछ रबि माथि बिराेद भनदा शमरथन गरे कशाेहाेला

  • @nakulrayamajhi1044
    @nakulrayamajhi1044 2 หลายเดือนก่อน +6

    देशको प्रधानमंत्री मुलुक र जनताको हित चहान्छन ,
    हाम्रो देशको प्रधानमंत्री त भाड भैलो मच्चाउछु पो भन्छ त आतंककारी त !

  • @alexkhadka4475
    @alexkhadka4475 2 หลายเดือนก่อน +21

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @bhanudada8309
    @bhanudada8309 2 หลายเดือนก่อน +9

    Good luck rabi dai
    सफल कार्यकालकाे शुभकामना

  • @rameshkc1141
    @rameshkc1141 2 หลายเดือนก่อน +1

    मिठो मिठो बोल्ने र भाषण दिने नै नेताको राम्रो कला हो यो कला लाइ 5 मिनेट बोलेर होइन नेपाली जनता को हितका निम्ति गरियोस् र नेपाल भुमि लाइ राम्रो सङ्ग रेखदेख गरियोस् र बलत्कार जस्तो घटना घटाउने लाइ खोजि खोजि जनता ले खोजेको जस्तो न्याय हुनुपर्छ जय नेपाल 💝

  • @user-dy2fd1pt6r
    @user-dy2fd1pt6r 2 หลายเดือนก่อน

    बिरेन्द्र जैरू सर खुसि लाग्यो सिधाकुरा जन्ता !

  • @hamrosundarbardiya1450
    @hamrosundarbardiya1450 2 หลายเดือนก่อน +6

    बर्दियाबात कार्यक्रम हेर्दै छु।

  • @sundarggurung13
    @sundarggurung13 2 หลายเดือนก่อน +2

    Good news Well done Birendra Jairo Sir 👍🙏🏻🇳🇵🇳🇵

  • @pashanglama
    @pashanglama 2 หลายเดือนก่อน +6

    Jai Ravi sir , thanks biren sir

  • @mnramoktan2378
    @mnramoktan2378 2 หลายเดือนก่อน +27

    Best wishes Rabi sir 👍👍
    from India

  • @dibakarpant3390
    @dibakarpant3390 2 หลายเดือนก่อน +2

    नेपाल-आमा र भावी सन्तती प्रती कत्ती पनि जेम्मेबारी र माया नभएका बिधर्मी-अधर्मी नेताहरुको कुकार्य र गतिबिधीले देश नराम्रो सँग शक्ती राष्ट्रहरुको द्वन्दको चेपुवामा परिसकेको देखिन्छ । अहिलेसम्मा यी नालायकहरुले देश र जनता प्रती गरेको अक्षम्य कुकार्यको लागि जनता सँग क्षमा मागी राजा समेतको सहभागीता रहेको सर्व-पक्ष सम्लग्न बैठकको आयोजना गरी नेपालअलाई यो खतरनाक भूमरीबाट बचाउन तुरन्त पहल हुनु अत्याबश्यक छ । यस्मा राष्ट्रिय सेनाको पनि चासो हुनु पर्छ । मातृभूमीलाई रक्षा गर्नु सबैको कर्तब्य हो !

  • @dabalbudha381
    @dabalbudha381 2 หลายเดือนก่อน +1

    सलाम गर्छु निडर पत्रकार वीरेन्द्र जी लाइ ❤

  • @tilakthapa1765
    @tilakthapa1765 2 หลายเดือนก่อน

    हामि श्रोताहरूको तर्फबाट प्रतिकृया यस्तो छ । 79 को निर्बाचनमा कुनैपनि दलले स्पष्ट बहुमत् नआएको हुॅदा सरकारमा फेरबदल हुनु स्वभाबिक कुरा हो ।
    दलमा स्पष्ट बहुमत् आएर एकमना सरकार ऑउदा पनि जब
    प्रधानमन्त्रीमा असहजता परिस्थिति आउछ तब प्रधानमन्त्रीले संसदकै भत्काउने ईतिहास हामी जनताले हेर्दै आएका छौ । एउटा दलले अर्को दललाई आरोप प्रत्यारोप गर्नु संसदमा संस्कारकै बनि सकेको छ
    एउटा पार्टीफुटेपछि पार्टी पार्टीमा गालि गलौज हुन्छनि त्यस्तै हो संसद सरकारमा । धन्यबाद

  • @NiruDani
    @NiruDani 2 หลายเดือนก่อน +2

    महा शिवरात्री को सबैलाई हार्दिक मंगलमय शुभकामना 🙏
    भगवान शिवले हामी सबैको कल्याण गरून् - जय शम्भो ❤️ जय जय शकर हर हर महादेब 🙏 ❣️🥰❣️
    जय नारि, नारि दिवस को शुभकामना सबै लाइ 🙏 😚💖💖💖

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 2 หลายเดือนก่อน +1

    सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤

  • @sarojthapa9795
    @sarojthapa9795 2 หลายเดือนก่อน +2

    मिडियामा रबिकाे अर्को नाम हाे बिरेन्द्र जैरू❤

  • @rajub.k4242
    @rajub.k4242 2 หลายเดือนก่อน +5

    Jai rabi jai ghanti 🔔🔔🔔🔔🙏🙏

  • @kumargole2091
    @kumargole2091 2 หลายเดือนก่อน +5

    Good luck Rabi sir jay 🔔🔔🇳🇵🔔 jay Nepal 🇳🇵🇳🇵 jay

  • @misanrananagar
    @misanrananagar 2 หลายเดือนก่อน +15

    Rabi lai केही vyo भने राम्रो हुने xoina ❤❤❤

  • @thapagopal4778
    @thapagopal4778 2 หลายเดือนก่อน

    रबि जि हजुरले यसपाली दमदार काम देखाउनु होला सबैको आसा हजुर माथी नै छ।
    ८४ को चुनावको लागी राम्रो दम देखाउनु होला।

  • @pariwaarshrestha9059
    @pariwaarshrestha9059 หลายเดือนก่อน

    रबि सर हजुर चाे हरु दखि नडराउहाेस् ,हजुर सग जनता छन 🙏🇳🇵🔔🔔🔔🔔🔔👍️

  • @udekgurung2314
    @udekgurung2314 2 หลายเดือนก่อน +4

    एकै खालको मुद्दामा कसैलाई दोसी कसैलाई निर्दोस देख्ने त्यो की त अन्धो हो हैन भने त्यो गद्दारै हो

  • @sanjayneupane1839
    @sanjayneupane1839 2 หลายเดือนก่อน +2

    व्यक्तिगत प्रतिशोध र विगतको कालो लुकाउन राजनीतिको प्रयोग भैरहेको छ। नेतृत्वमा इमान्दारिता र पारदर्शिताको माग गरौं। #PoliticalAccountability

  • @TG2334.
    @TG2334. 2 หลายเดือนก่อน +4

    रवि लामिछानेले सबैभन्दा पहिला जिवी राइलाई समातेर सहकारी पिडित न्याय दिनुस। र क्यान्टोनमेन्ट घोटला देखि ललिता निवास,गिरिबन्धु,वाईडबडी,७० करोड,सबैको फाईल खोलेर धामधम जेल हाल्नुस यदि काम गर्दा गर्दा पद जान्छ भने कुनै फरक पर्दैन ।

  • @manojgurung5842
    @manojgurung5842 2 หลายเดือนก่อน +2

    बाख्रो को हिसाब किताब पनि हुनु पर्यो ...

  • @ShyamDas-ti8mw
    @ShyamDas-ti8mw 2 หลายเดือนก่อน

    Thank you sida kura janta saga

  • @rnraj4051
    @rnraj4051 2 หลายเดือนก่อน

    यो जवाफदेहिता समितिको कुरा सुनेर हाँसो उठेर आयो यस्ता जवाफदेहिता दिएको ख्याल ठट्टा जस्तो जवाफ दिदैछन यी काम नलाग्ने महोदय🙏🙏

  • @shivarimal8011
    @shivarimal8011 2 หลายเดือนก่อน +1

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️,नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️❤️)

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 2 หลายเดือนก่อน +4

    साहासी पत्रकार सलाम हजुरलाई

  • @mahesh-ho8kh
    @mahesh-ho8kh 2 หลายเดือนก่อน +5

    रवि जी हाई हाई

  • @arjunchhetri5946
    @arjunchhetri5946 2 หลายเดือนก่อน +6

    Rabi dai sarkar ma aune bittikai sab vastchari ra chor dalali ko satho gako xa good luck rabi dai

  • @alexthakali594
    @alexthakali594 2 วันที่ผ่านมา

    Jaya. Rabi

  • @resammagar4481
    @resammagar4481 2 หลายเดือนก่อน +4

    जये रबी जये 🔔🔔🔔🔔🔔

  • @hemusarkar1365
    @hemusarkar1365 2 หลายเดือนก่อน +2

    स्वार्थको लागि प्रचण्ड को थुक चाट्न पुग्ने केपि ओलि कुकुर भन्दा पनि घिनलाग्दो छ

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp หลายเดือนก่อน

      शेरे को गुला चाटदै बस खाते

  • @user-br2zn7rg6n
    @user-br2zn7rg6n 2 หลายเดือนก่อน

    अभ कसैलाई न छोड रबि चाहे साथिहोस या अन्जु जोकोहि होस

  • @user-rv3ij6be2g
    @user-rv3ij6be2g 2 หลายเดือนก่อน

    यो चरनण प्रसाईं भन्ने मान्छे रबिको कट्टर बिरोधि हो यो हामी नेपाली जनताले बुझ्नु पर्छ

  • @rajanpoudel9611
    @rajanpoudel9611 2 หลายเดือนก่อน +1

    यो नेपाल हो हजुर जुन ब्याक्ती लाइ सहकारी ठगि को मुद्दा पोखरा का सहकारी पीडित हरुले हाल्नु भएको छ अब के हुन्छ सम्पत्ति सुढृकरण मा छान्बिन हुदै गरेको मुद्दा के हुन्छ हजुर अब यस्तै पाराले नेपाल बन्छ

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 หลายเดือนก่อน +3

    बिदेन्द्र सर हजुरले यो नेपाली काङ्ग्रेसलाई प्रस्न सोध्नु भनेको तपाईंको आफ्नै बोली अपबित्र हुन्छ भित्र सबै मिलेको हुन्छ्न तपाईं हामी सबै जनतालाई उल्लु बनाएका हुन

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 หลายเดือนก่อน

    साथी बिचारेर गरेको बिश्लेषण गरेको खण्डमा तपाईंको पनि बिश्लेषण सहि हाेला

  • @arpanghale1641
    @arpanghale1641 2 หลายเดือนก่อน +8

    भ्रष्ट , राष्ट्रघाति संसदीय ब्यावस्था बिरुद्ध नेपाली जनताको ससक्त प्रतिपक्ष बिरेन्द्र जैरु सर र न्युज 24 टेलिभिजन परिवारलाई उच्च सम्मान छ।।।

  • @KrishnaBista-ud5bv
    @KrishnaBista-ud5bv 2 หลายเดือนก่อน +7

    सर को स्वास्थ ले खासै काम न गरेको देखियो स्वास्थ लाभ को कामना बिरु सर🙏🙏

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 2 หลายเดือนก่อน +2

    तिमी पनि नेपाली नै हौ त्यसले यो न भुल्नु कि तिमी बाट गल्ती नै भएको छैन ।काम हेर्नू अनि मात्र समाचार बनाउन सुझाव

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 2 หลายเดือนก่อน

    बिरेन्दर् जैरु सर यो देसमा भसटले राम्रोकाम गर्न दिदैनन इसबै नर्गमा जानेवाला हुन शतकर्म र ध नाम पनिछैन जनताल दुरव पाउने पक्काह बालेन जस्तो काम गरे जनता रवुसि हुन्थे

  • @rewatikhanal1588
    @rewatikhanal1588 2 หลายเดือนก่อน +4

    रबि लामिछाने लाई मात्रै खेदो गर्छन् त hait ।

    • @baburamaryal4742
      @baburamaryal4742 2 หลายเดือนก่อน

      भ्रष्टाचारी हरु धेरै छन देस चुस्न पाउदैनन तेइ भर रबि को पछि पछि लागेका छन

  • @basuramshrestha1622
    @basuramshrestha1622 2 หลายเดือนก่อน

    जवाफदेहिता निस्पक्ष भएन कि जस्तो लाग्यो ।

  • @nabinkumarkhatri1283
    @nabinkumarkhatri1283 2 หลายเดือนก่อน +1

    सत्य तथ्य समाचारकाे शुभकामना ॐनमशिवाय नमस्कार

  • @dilllims3103
    @dilllims3103 2 หลายเดือนก่อน +1

    नया भनाउदा रबि को काम छैन। अब हेरौ रबि ले फरार सहकारी ठग को कार्बाही अनि पीडित को समस्या समाधान गर्ने गर्छ्न कि गर्दैनन।

  • @chakrachand1410
    @chakrachand1410 2 หลายเดือนก่อน +4

    Good job, Prachanda! सफल कार्यकालकाे शुभकामना

  • @lavathapa5545
    @lavathapa5545 2 หลายเดือนก่อน +1

    यो देश मुर्रा र बाख्रा ले सक्ने भयो हैन त,नेता ज्यु, कृपया देशको बिकास तिर लागौं न।देश रह्यो भने मात्र,नेता बन्या छन्,देशै नरहे क्या को नेता,सबै नेता हरु लाई चेतना भया!!!

  • @user-hp6ij6yv1g
    @user-hp6ij6yv1g 2 หลายเดือนก่อน

    पत्राकार महाेदय रबिलाई भगवान वनाउने ,चाेख्याउने उदेश्य प्रेरित प्रश्न

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 หลายเดือนก่อน

    विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵

  • @Bhawanarai12321
    @Bhawanarai12321 2 หลายเดือนก่อน +1

    याे देश सतीले सरापेकाे देश हाेऽ जाे आए पनि केही गनृे हुने वाला छैनऽ केही नाप्दैन हउ । देश लुट्न सके लुट ऽ

  • @akashtamang5596
    @akashtamang5596 2 หลายเดือนก่อน +3

    यो चरण प्रसाई भन्ने चोरलाई आच्छु आच्छु नै बनाइदिनु भयो l well done विरेन्द्र सर

  • @misanrananagar
    @misanrananagar 2 หลายเดือนก่อน +4

    रबि sir Jay 🎉🎉🎉 साथी हरू keep sport रबि lamichhane a🎉🎉🎉🎉❤❤❤

  • @podverse69
    @podverse69 2 หลายเดือนก่อน +1

    चरण प्रशाई लाई छानबिन होस् उनि को कुन पार्टीबाट परिचालित छन यो झोलेलाई कार्वाही हुनुपर्छ

  • @neeshamkhadka
    @neeshamkhadka 2 หลายเดือนก่อน +9

    को हो यो चरण प्रसाइ भन्न्ने फटाहा । तेरो आखा कान छैन सहकारि ठग तेरो बा जिबि राइ हो ।

  • @anita3107
    @anita3107 2 หลายเดือนก่อน

    १४ मिनेट सम्म बैंकले हेरेर बस्नु भनेको सरासर बैकको नै गल्ती देखिन्छ अनि यसको जिम्मेवारी बैंकले नै लिनुपर्छ।

  • @kedarbahadurkatwal2473
    @kedarbahadurkatwal2473 2 หลายเดือนก่อน

    नेपालराष्टबैंक जिम्मेबार हुनपर्छ किनभनी सबै बैक उसैकोअन्डरमाहुन्छ्न😢

  • @LG2334.
    @LG2334. 2 หลายเดือนก่อน +3

    नेपाली जनताहरूले पात्रहरूमा मात्र परिवर्तन होइन परिस्थितिमा पनि परिवर्तन खोजेको छ ।

  • @chandrashrestha260
    @chandrashrestha260 2 หลายเดือนก่อน +2

    Birendra sir lai very very badhhai xa🙏🙏❤️❤️🙏🙏🎉🎉❤️❤️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @paudil1697
    @paudil1697 2 หลายเดือนก่อน +4

    १२ भाइ हरुले news 24 भाइको आवज नै बन्द गर्दिए जस्तो छ 😢 बिरेन्द्र के भयो आवाज 😮

  • @kebalkarki6523
    @kebalkarki6523 2 หลายเดือนก่อน

    सन्खर भन्दारी ज्युको कुरा 100% सहि छ । काङ्ग्रेसि हिजदाहरुको हुलमा एउटा ज्युदो सन्खर भन्दारी रहेछ जनताको बोली बोल्ने ।

  • @hemusarkar1365
    @hemusarkar1365 2 หลายเดือนก่อน +1

    रबि दाइ अहिले प्रतिपक्ष मा बस्दा नै ठिक हुन्थो कि

  • @dharmajsharma4486
    @dharmajsharma4486 2 หลายเดือนก่อน +1

    रबि वा केपि लाई प्रधानमन्त्री दिएर भए पनि काँग्रेस ले सरकार बनाउनु पर्छ

  • @urmilakc1728
    @urmilakc1728 2 หลายเดือนก่อน

    बिरेनद् जैरुसर हजुरलाइ सलामछ

  • @user-ry5or1kb4h
    @user-ry5or1kb4h 2 หลายเดือนก่อน +1

    rabi mukhi karyakram

  • @lalbhadurrawat8932
    @lalbhadurrawat8932 2 หลายเดือนก่อน +1

    सहि सलाम छ बिरेन्द्र जैरु पत्रकार ज्यु

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 2 หลายเดือนก่อน

    सलाम छ यर 🙏🏿🙏🏿 पहिलो ओपन्गॅ मा

  • @rajankc4489
    @rajankc4489 2 หลายเดือนก่อน

    चरण प्रसाईको ल्याकत देखियो यस्ता ब्यक्ति संग कुरा गरेर समय खेरा नफालौ

  • @bijaylaxmigurung5862
    @bijaylaxmigurung5862 2 หลายเดือนก่อน +11

    Jay rabi sir Jay ghanti 🙏🙏💪💪

  • @chandrashrestha6890
    @chandrashrestha6890 2 หลายเดือนก่อน +7

    सत्य तितो नै हुन्छ।सत्य एक्लो हुदोरहेछ भन्ने एकमात्र उदाहरण चित्र बहादुर भन्दा खासै फरक नपर्ला।

  • @strom5670
    @strom5670 2 หลายเดือนก่อน

    Jaye ghanti🔔🔔🔔Good luck Rabi Dai

  • @bishnushrestha8522
    @bishnushrestha8522 2 หลายเดือนก่อน

    निजी बैङ्क मा खाता नखोलौ।सरकारी बैङ्क मा खाता खोलौ।निजी बैङ्क मा भएको खाता बन्द गरौ।रकम सुरक्षित गरौ।

  • @jibanpaudel1316
    @jibanpaudel1316 2 หลายเดือนก่อน +1

    फटाहा चरण प्रसाईं

  • @yogendradahal56
    @yogendradahal56 2 หลายเดือนก่อน +5

    क्रमैसग लुटेराहरूलाइ कार्यवाइ गर्दै आउदा जेविलाइ कार्वाइ गर्ने पालो १-२ बर्षमा पालो आइपुग्ने छ । देश सिध्याउने धमिरा एक एक कार्यवाइ गर्दै सहकारी सम्म आइपुग्ने समय त लाग्छ नि । हेरू कति सक्षम हुनेछन?

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 2 หลายเดือนก่อน

    याे शरण प्रसाईं पनि आँखा फुटेकाे कुनै पार्टीको झाेलेनै रहेछ ।कसैलाई देख्ने कुनैलाई नदेख्ने ।

  • @user-zx8dy1rl8f
    @user-zx8dy1rl8f 2 หลายเดือนก่อน

    जनता यी नेता का इतिहास संझदै नेता एक हात माथी अर्को हात तेस माथी माथी गर्दै।