रविले जीबी उम्काउन यो के बोले ? लुक्न सजिलो बनाइदिए ! प्रचण्डको झूठ, नारायणकाजीको पाखण्ड !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 มิ.ย. 2024
  • रविले जीबी उम्काउन यो के बोले ? लुक्न सजिलो बनाइदिए ! प्रचण्डको झूठ, नारायणकाजीको पाखण्ड ! SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 541

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 วันที่ผ่านมา +159

    कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 😐️
    देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️

    • @sunilpunk5574
      @sunilpunk5574 8 วันที่ผ่านมา +17

      +rabi ko pati pani

    • @narayennarayen5413
      @narayennarayen5413 8 วันที่ผ่านมา

      Pahela vote deara yaklouti bahumat srkar nabanda samma rabi le kasailai k he grna sakdinan kenake purano dal ko naikea nitaharule sotantra partilai kunai halat ma ramro grna dedaina likhara rakha ​@@sunilpunk5574

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 7 วันที่ผ่านมา

      कांग्रेस, एमाले र माओवादीको तुलनामा रास्वपालाई अहिल्यै त्यो कित्तामा मुल्यांकन गर्न हतारो हुन्छ । कांग्रेस, एमाले र माओवादीको मिलिजुली ३५ वर्षे शासनकालको मुल्यांकन गरि निष्कर्षमा पुग्दा उपयुक्त हुन्छ ।​@@sunilpunk5574

    • @completenepal238
      @completenepal238 7 วันที่ผ่านมา +1

      ​@@sunilpunk5574नेपालीको नया परपिडक परिचय!
      ------------------
      मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन !
      धन्यवाद !
      🙏

    • @user-pe9on3dm3h
      @user-pe9on3dm3h 7 วันที่ผ่านมา +1

      Ani rabi lai vote dine hora ?

  • @mayabasnet56
    @mayabasnet56 8 วันที่ผ่านมา +125

    अब जीबि राई लाई पक्राउ गरि सार्वजनिक गर्नु पर्छ अनि मात्र रवि लामिछानेले को काम को प्रशंसा हुन्छ

    • @ashokrai9050
      @ashokrai9050 7 วันที่ผ่านมา +10

      Kunai pani halatma pakridaina jibilai pakrinunai rabiko rajnitik sakhap hunu ho

    • @krishnapaudel1719
      @krishnapaudel1719 7 วันที่ผ่านมา +7

      रवी लामिछाने अपरिपक्व राजनीति गर्ने मान्छे ठहरिए यीनको राजनीति दिगो नरहने देखिन्छ

    • @completenepal238
      @completenepal238 7 วันที่ผ่านมา

      ​@@ashokrai9050नेपालीको नया परपिडक परिचय!
      ------------------
      मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन !
      धन्यवाद !
      🙏

    • @MusicLover-qu8go
      @MusicLover-qu8go 7 วันที่ผ่านมา

      😂

    • @prabinpun7802
      @prabinpun7802 7 วันที่ผ่านมา

      Garxa pakarau uhi tala Bata garxa baru aba pad janxa sarkari dhalxa Ani feri arkako Palo aauxa bahunle kasaile k hi gardaina ahile samma ko itihas herda kunchai bahunle imandar varastachar nagari kaam garyaxa desko lagi mailechi dekhyxinhi yo desma

  • @KoreanVillage2
    @KoreanVillage2 8 วันที่ผ่านมา +127

    रवि लामिछानेले के कुरा याद राख्नुपर्छ भने उनी अब पत्रकार नभएर देश का गृहमन्त्री हुन। जिब्रो चलाउने होइन काम गर्ने हो। आश मर्दै गयो।😢😢

    • @completenepal238
      @completenepal238 7 วันที่ผ่านมา +9

      नेपालीको नया परपिडक परिचय!
      ------------------
      मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन !
      धन्यवाद !
      🙏

    • @completenepal238
      @completenepal238 7 วันที่ผ่านมา +3

      🙏||ॐ||💐💐
      अझ ५० बर्ष नेपालमा लोकतन्त्र र समाज्जबादको लागि लडेका देश र जनताको दुख पीडा मर्म बुझ्न सक्ने क्ष मता भएका पुराना शक्ती वा पार्टिहरु काग्रेस, एमाले र माओबादी दलले चुनाब जिताएर सरकार बनाएर, कान्तीपुर, अन्न्पुर्ण पोस्ट, सेतो पाटी रातो पाटी ..लाई सरकारी अनुदान दिएर बिउताएर युट्युबे पत्रकारलाई प्रतीबन्ध लगाएर यी नया आउने रास्वपा 🔔 देश बेचुवा,भर्स्ट, ठग, सिद्दान्तहिन बिचारहिन असक्षमलाई परास्त गर्न सके अब बिस्तारै देशले बिकाश र निकास पाउने सन्केत देखिदैछ आजभोलि !
      धन्यवाद !

    • @kasshakr5270
      @kasshakr5270 7 วันที่ผ่านมา +2

      Rabi lai Bhanda baru sidai kp sere parchanda lai support garau .vikxu ko luga ma daka niskiyo

    • @komalgc
      @komalgc 6 วันที่ผ่านมา

      K re k re ha haha hihiiiiiikkkk

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 8 วันที่ผ่านมา +58

    गाेप्य कुरा त नभन्नु पर्ने हाे गृहमन्त्री ज्यूले।

    • @debulama2480
      @debulama2480 8 วันที่ผ่านมา +4

      Tai ta😂rabi le gb lai vagaudi xa😂toit

    • @bhumigat2349
      @bhumigat2349 8 วันที่ผ่านมา

      भाग्न hint दिएको आफ्नो जिग्री लाई

  • @bhumiraj765
    @bhumiraj765 8 วันที่ผ่านมา +83

    रविका पछिल्ला दिनका गतिबिधि हेर्दा अब रवि अनि रास्वपा बिकल्प भनेर ठान्न सकिने अवस्था रहेन।
    रविले एसरी जिब्रो चलाउन आत्तिनु नहुने हो। रविले राजिनामा दिन उचित होला।

    • @gopalpoudel4858
      @gopalpoudel4858 8 วันที่ผ่านมา +10

      patrakar le gb rai sodeko sodai garne ani k garos bichara

    • @bhumiraj765
      @bhumiraj765 8 วันที่ผ่านมา

      @@gopalpoudel4858 अलि समयमता अपनाउनु पर्ने जनताको आशामा कुठाराघात जस्तो बुझिएन र सर!

    • @rabinrabin5547
      @rabinrabin5547 8 วันที่ผ่านมา

      @@gopalpoudel4858, सोध्यो भन्डैमा अनुसन्धानमा दाखेल दिनु त भएननि?

    • @user-sq6rw3rx1f
      @user-sq6rw3rx1f 7 วันที่ผ่านมา +1

      😂

    • @bishnukhatri3648
      @bishnukhatri3648 7 วันที่ผ่านมา

      ​@@gopalpoudel4858बोलेनि सुख छैन नबोले नि सुख छैन

  • @shantikokhojima6040
    @shantikokhojima6040 8 วันที่ผ่านมา +23

    पत्रकारले प्रश्न सोधेपछी जवाफ त दिनै पर्यो😮
    नत्र रबि ले नै जिबि लुकाएको हो भन्छन् 🤔
    गृहमन्त्री रबि लाई केही गरि पनि सुख छैन 😂

    • @richan021
      @richan021 8 วันที่ผ่านมา

      🐑

    • @MagarKrishna-cl8je
      @MagarKrishna-cl8je 7 วันที่ผ่านมา +3

      @@richan021ta chai veda

    • @richan021
      @richan021 7 วันที่ผ่านมา

      @@MagarKrishna-cl8je😂 babai sakiyena 😅😂

    • @satish7770
      @satish7770 7 วันที่ผ่านมา +1

      🐑 🐏 🐑

    • @dalbahdur8156
      @dalbahdur8156 7 วันที่ผ่านมา +2

      Rabi sir ko samrthak prasamsak ma pni ho tar grih mantree vaye paxi yeta ko kaam ra pahile boleka kura haru sunda kp oli paxi parne gafadi lagyo.....yi 2 jana ko kura anusar kaam zero

  • @gokulbk241
    @gokulbk241 8 วันที่ผ่านมา +4

    जय रबि सर ।।
    जय देश।।।।

  • @BelBahadurThapa-ty2ik
    @BelBahadurThapa-ty2ik 7 วันที่ผ่านมา +8

    पशुपतिकाे भेटि पनि चाेरेर खाने हरु काे खवर सुन्दा लाज लाग्यो।

  • @lilabahadur4556
    @lilabahadur4556 8 วันที่ผ่านมา +40

    यो लामिछाने को साह्रै आस लागेको थियो तर यो पनि उस्तै निस्कियो😢😢

    • @aashikabudhathoki-6115
      @aashikabudhathoki-6115 8 วันที่ผ่านมา +1

      Yetixito nayedis bannu uchit nahola

    • @richan021
      @richan021 8 วันที่ผ่านมา

      @@aashikabudhathoki-6115😂

    • @LLBHAMROSATHI12
      @LLBHAMROSATHI12 7 วันที่ผ่านมา +2

      ​@@aashikabudhathoki-6115 2 years vaiskyo ghnata KO Kura Sunda Sunda Kan KO jali dukhiskyo ...talking 200% Kam -0000 guffadi KO naike fatha

    • @txcadda8273
      @txcadda8273 7 วันที่ผ่านมา +1

      ​@@aashikabudhathoki-6115न्यायाधीश को कुरा होइन जे देखियो उहिँ भनिएको हो यो कुरा महरा ‌काण्ड पछि छर्लङ्ग भएको छ ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 8 วันที่ผ่านมา +27

    गृहमन्त्रीको अपरिपक्व भनाइले चोरलाई भाग भन्न खोजेको जस्तो लाग्यो किनभने हल्ला गरेपछि चोर ( जिबि ) त ठाउँ परिवर्तन नगर्ला भन्न सकिन्न ।
    कस्तो बचकाना उदघोष ।
    मलाई त लाग्छ रवी र जिबि दुबै सहकारी सम्पत्तिको अपचलनमा संलग्न छ्न ?

    • @bistabrobista7320
      @bistabrobista7320 8 วันที่ผ่านมา

      2 tai chor ho GB bhanne Nepal aayo ki rabi faseo tesaile sara janta lai bekub banaoudai xa ho ,yo dubai jana milera khaako xan poissa ho 😮😮😮😮😮

    • @bijaybalami1426
      @bijaybalami1426 7 วันที่ผ่านมา +1

      ठाउँ पत्ता नलागेर भनेको पनि त हुन सक्छ नि । ता कि भाग्न खोज्यो भने पक्राउ गर्न सजिलो होस ।

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 8 วันที่ผ่านมา +16

    नेपालमा चाएरपनि कसैले केही गर्न सक्दैन । किनकी सबै प्रणली धव्त भइसकेयो ।

    • @baburamkc7189
      @baburamkc7189 7 วันที่ผ่านมา

      yes testai dekhinxa but be optimistic ....

  • @sharmilakarki6443
    @sharmilakarki6443 8 วันที่ผ่านมา +10

    रवि यति मन पर्ने मान्छे हो की कोसै ले केही भनो भने सारै दुख लाग्ने गर्थियो आज आएर अलि कति मन पर्दैन किन की जिबी राइ यहा छ तिहा छ भन्दै गोप्ये कुरा किन बाहिर बोल्छ्न ?के भगाउनु खोजेको की के ?की झुट बोल्दै छ्न

  • @ashokjung1
    @ashokjung1 8 วันที่ผ่านมา +24

    यी पत्रकार हरु ले राजा र राणा को किन खोइरो खनिरहन्छन् भन्या ???? राजा र राणा ले बनाएको देश , जोगाएको देश र अझै भन्न पर्दा राजा र राणा ले गरेका विकास मा बुर्कुसी मारेर त्यसपछि सिन्को नभाँच्ने हरुको दाना खाएर राजा राणा लाई तुच्छ बोल्ने पत्रकार हरु प्रति खेद छ

    • @rabinchhetri9283
      @rabinchhetri9283 7 วันที่ผ่านมา

      Sahi bhnnu bho..raja ra rada lai respect garau❤❤❤

  • @TirthaBhandary-xy1hc
    @TirthaBhandary-xy1hc 7 วันที่ผ่านมา +6

    सलह भन्नु र कम्युनिस्ट भन्नु उस्तै उस्तै हो बाबु हाम्रो देशमा ।

  • @premdhojkc7704
    @premdhojkc7704 7 วันที่ผ่านมา +4

    भनेन भने केही गर्न सकेन भन्ने , केही हुदैछ भन्दा खबर चुह्यो भन्ने , त्यसो भए पछी के गर्ने त

    • @strangelystranger7684
      @strangelystranger7684 7 วันที่ผ่านมา

      Tei vanya..kasta veda haru vako des rahexa ...kei gari sukha xaina....des ko lagi marihatte garne rabi lai des ka veda janta nai chain le bachna deka xainan

  • @mahadevsharma4793
    @mahadevsharma4793 8 วันที่ผ่านมา +45

    रबिले जि बि राईको बारेमा मिडिया मा बोलेर जि बि भगाउने काम गरेको प्रष्ट हुन्छ ।

    • @txcadda8273
      @txcadda8273 7 วันที่ผ่านมา +3

      बिल्कुल सहि हाे।

    • @nanukc4526
      @nanukc4526 7 วันที่ผ่านมา +1

      Sahi

    • @RedmiGoogle-kd1eg
      @RedmiGoogle-kd1eg 7 วันที่ผ่านมา

      Police lay nai kaam garayko chaena k prasta huncha bhanne......khoe te interpol ko website ma gb ko naam chaena ta

    • @nslover6027
      @nslover6027 7 วันที่ผ่านมา

      Yesko Matlab rabi nai chor ho vanaa bujhyaa maila chai . Phaila rabi lai chanbin garna parxa natra Gb na vetna vayo

    • @user-fh2ju1te8w
      @user-fh2ju1te8w 5 วันที่ผ่านมา

      Ta Gaye ra pakdiye ra liyea ra aija na Muji pakhandi

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 8 วันที่ผ่านมา +32

    💯%,
    रवि_लामिछाने नेपाली राजनीतिको एक पत्रु/पात्र हुन् भने रत्तीभर फरक नपर्ने भो;😡😡😡

    • @AffectionateBlini-uc7ch
      @AffectionateBlini-uc7ch 6 วันที่ผ่านมา

      हेरियो भाइ हाती हाती आयो फुस्स्😄😄😄

  • @laxmankhatri4985
    @laxmankhatri4985 7 วันที่ผ่านมา +6

    रबि सर बो्ल्नु भन्दा पहिले हजार बार सोच्नुस बोलेले होईन काम गरेर देखाउनुस अब सबैले थाहापाएको कुरा जिबि पक्रेर ल्याउनुस नभय तपाईं आफै पतन हुनु हुन्छ रबि सर

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 7 วันที่ผ่านมา +10

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @Blackvelvetofficial1641
    @Blackvelvetofficial1641 8 วันที่ผ่านมา +11

    रबि दाइ मैले बुझ्छु एक्दमyou are so great ❤देस को लागि यत्ती धेरै गलि खान तयार proud of you rabi daai

  • @Kushallama293
    @Kushallama293 7 วันที่ผ่านมา +4

    ऐति ठुलो जनताका आशा र भरोशा किन कुठारा घात गर्छन गृिह मन्त्री जनता ले बुझि नै रहेको छन येदी जनताका मन जित्ने नै हो भने गृिह ले तुरुन्त पक्राउ गरी कनुनी कार्बाही को दाऐरामा ल्याऐरा दुध पानी छुट्याउनु पर्छ सलाम छ बिरेन्द्र सर सलाम 🙏🌷🌷🌷🌷🌷

    • @completenepal238
      @completenepal238 7 วันที่ผ่านมา

      नेपालीको नया परपिडक परिचय!
      ------------------
      मैले जिबनमा एउटा ब्यक्ती (रबि लामिछाने) माथी अरु बेला ४ तिर मुन्टो फर्काएर झगडा गरेकाहरु फरक फरक निहित स्वार्थमा डुबेकाहरु बिचार, सिद्दान्त बोकेका र धेरै पहिले देखि चोरको बापत लागेर समाजको सामु ईमान गिरेकाहरु , सोच चिन्तन नमिलेका मान्छेहरु पनि एक्कै चोटि एकै ठाउमा आएर जबरजस्ती एक पछि अर्को आएर, एक्लो बनाएर एउटा ब्यक्ती लाई यती सारो चौतर्फीरुपमा खेदेको,लगातार मज्जाले बुझी बुझी बुझ पचाएर काग्रेसपुर पत्रीका हेर्दै सह कारी ठग, सहकारी ठग भनी लगातार आक्रमण गरेको जिन्दगीमा कहि कतै देखिन ! लाग्छ यो देशलाई २०४७ देखि अहिलेको यो नाजुक हालतमा पुर्याउन सारा भ्रस्टाचार, सारा ठगी कान्ड, १० बर्षे डकैती, सारा सहकारी ठगी, असमान सन्धि सम्झौता गर्ने लगायत सारा कान्डहरुको अब सहकारी ठगी गरेर डामे पछि जबाफदेही रबि लामिछाने नै हुनु पर्छ र रबि लामिछानेको पक्षमा जनताको एउटा ठूलो जमात भए पनि रबि लामिछाने राजनितीमा आएर उस्ले अरुको ठाउँ लिन लागे पछि, उस्को आफ्नै दलका मान्छे बाहेक उस्को आफ्नो भन्ने नकुनै अर्को फरक दलको नेता छ, न कुनै कर्मचारी देखिएको छ, न कुनै बिश्लेशक छ, नकुनै उस्को आफ्नै पत्रकार साथि छ, नकुनै बुद्दिजिबी छ न कुनै उद्द्योगी व्यापारी छ छ्न त केबल त केबल चौतर्फी घेरा हालेर, चाखे थापेर, धराप थापेर सिकार कुरेर बसेका रबि लामिछानेको चमत्कारिक ब्यक्तीगत प्रगतीको डाहा, आरिसले जलेका पर पिडक र निरङ्कुस सोचले ग्रस्त दुधले नुहाएका सत्रुहरु मात्र छ्न यो अबस्थामा रबि लामिछानेलाई यी ३४ बर्ष देखि कागे, एमाले र माओको सत्ताका पर पिडक मान्छेहरुले रबिलाई गृह मन्त्रालयमा बसेर केही काम गर्न देलान भनेर आशा गर्नु मुर्खता सिबाय केही हुने छैन !
      धन्यवाद !
      🙏

  • @singgurung7206
    @singgurung7206 8 วันที่ผ่านมา +3

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪💪

  • @user-qh9fo6sz6b
    @user-qh9fo6sz6b 8 วันที่ผ่านมา +11

    भर्खरै आको म❤

  • @sabitrisubedi7150
    @sabitrisubedi7150 7 วันที่ผ่านมา +1

    कति बाेल्छाै प्यार प्यार ए रबी दाइ बिचार गरेर बाेल्नु नि तेत्राे पदमा बसेकाे मान्छेले त ।बालेनबाट केही सिक्नु पर्याे जस्ताे छ।

  • @ishworisharma4435
    @ishworisharma4435 7 วันที่ผ่านมา +2

    Good luck Rabi sir

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 5 วันที่ผ่านมา

    महान् विचार को लागि धेरै धेरै धन्यवाद तथा सम्मान छ बिरेन्द्र ज्यु हजुर लाई सलाम छ जय होस् बिरेन्द्र ज्यु हजुर को

  • @dambarbasnet127
    @dambarbasnet127 8 วันที่ผ่านมา +4

    बुद्ध नै नेवारी समुदायको राजा हुन अनि किन खुट्टा ढोग्न नपाउनु नेवारले

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 7 วันที่ผ่านมา +9

    गृहमन्त्री ज्यु ले जिब्रो को साथै अब काम पनि देखाउन जरुरी छ।

  • @abinraja
    @abinraja 7 วันที่ผ่านมา +1

    Good

  • @baldevbhatt5751
    @baldevbhatt5751 8 วันที่ผ่านมา +9

    सोधेको प्रशन को जवाफ नदिदा जवाफ नदिएरै भागे गृहमन्त्री भन्छन यस्तो हुदैछ भन्यो भने गोप्य सुचना चुहावट भयो भन्छ गर्नु चाहिँ के गर्नु पर्ने रैछ नेपालमा

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g 7 วันที่ผ่านมา +1

    म कुटे झै गर्छु, तॅ रोए झै गर….

  • @miraprasaisangroula3063
    @miraprasaisangroula3063 7 วันที่ผ่านมา

    Damdar prastuti Satya tathya 🙏

  • @alsonsharma1941
    @alsonsharma1941 8 วันที่ผ่านมา +4

    प्रश्न गर्नेले प्रश्न गर्नेलाई प्रश्न गर्न छोडिदिनुहोस पत्रकार महोदय बिगत त नेपालिहरु कसैको पनि सम्झना योग्य छैना तर जिम्मेबारीमा बसेकाहरुलाई चै सबै मिलेर प्रश्न गर्ना सक्नुपर्छ त्यसैमा खोज पत्रकारिता को भलो हुन्छ र देशको पनि भलो हुन्छ।।

  • @yadavdevkota1171
    @yadavdevkota1171 8 วันที่ผ่านมา +3

    सहकारी काण्ड नसेलाएसम्म जिबि राई नेपाल आउदैनन र आइहाले पनि प्रहरीले देख्दैन ढुक्क हुनुहोस् 😎🤣

  • @suneelthapa9758
    @suneelthapa9758 7 วันที่ผ่านมา

    जानी जानी सूचना दियो । उता GB ले लोकेशन परिवर्तन गर्यो होला

  • @jppokhrel8718
    @jppokhrel8718 7 วันที่ผ่านมา

    Well said Birendra jee.

  • @khagrajgautam3627
    @khagrajgautam3627 7 วันที่ผ่านมา +1

    कबाडी सहर भित्र राख्नु गलत हो कबाडले सहरलाई दुर्गन्ध फैलिएको छ

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c 7 วันที่ผ่านมา +2

    नेपालमा कहाँ छ क्या कम्युनिस्ट ।।यी त कमाउ निस्ट हुन।नेपालका कमाउनिस्ट केवल नाम मात्र हो।जसरी पशुलाइ नाम राखिएको हुन्छ।

  • @basudev8930
    @basudev8930 7 วันที่ผ่านมา

    कुरा ठुलो गर्ने माखो समेत मार्न न सक्ने 🙏

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 8 วันที่ผ่านมา +1

    Excellent news sir

  • @Dipendra-zu8jo
    @Dipendra-zu8jo 8 วันที่ผ่านมา +2

    Rabi Lamichhane must be held accountable if he does wrong. Don’t be slave of anyone. Action speaks louder than words. Don’t trust anyone unless their action speaks louder than their words.

  • @dambarbasnet127
    @dambarbasnet127 8 วันที่ผ่านมา +3

    साथिलाई कसले समात्ने जिबि राइ खै सुने अनुसार मलेसियामा होइन अन्तै छन यो काम अहिले तुरुन्तै पक्राउ गर्न गाह्रो छ रबिको राजनीतिक नै जिबिमा सिमित

  • @dipbaraili7537
    @dipbaraili7537 7 วันที่ผ่านมา +2

    पत्रकार ले घरी घरी एउटै प्रस्न सोधे पछि के गर्ने जवाफ दिएन भने भाग्यो प्रस्न बाट भन्ने यो कस्तो दोहोरो चलित्र हो पत्रकार हरुको

  • @mallok3425
    @mallok3425 8 วันที่ผ่านมา +3

    सरकार ढल्योभने ल्याउँदाल्याउँदै बाटैबार छोड्नुपर्यो भनेभने नौलो हुदैन

  • @gaharbudathoki782
    @gaharbudathoki782 8 วันที่ผ่านมา +10

    रत मचै रबीको समरथक भहेपनी एसपालोको रबी जीले गृहमन्त्रीको पदलाई चै अस्ती बाहुनको भुमीका निभाहेर देश घाती अपराधीहरू माथी अबीसेक गराहेर चोखीयाहेर बीरामी भन्दै छोड्दिनु अनी जिभी राई माथीको चर्चामा झाक्रीको भूमीका निभाहेर पत्तो लागीसक्नु आटदै हतार हतार बक्नु भन्नेकै पुराने सेर बाहादुर केपी ओली अनी प्रचण्डेको भष्टचार अपराद गराईको पनी अझ बाबुनै बनेर उत्रेकोचै मेरो हृदयाकै आखाबाट औलाउछ तर देशबासी जनताहरू लाईत एस्तै कुरूर अपराधीहरू लाई बार बार प्रधानमन्त्री बनाहेकै सोचले होला हाम्रा रबी जी आउने ८४ चौरासीको प्रधानमन्त्री भन्दै खोकेको सुनीन्छ भन्ने नेपालको नेपाली जनताहरूमा पनी आफनो घरमा रहेर देशमा बसेर सुखपाहेकोले अतीनै पोलेझै बुजीन्छ हैत नत्र बीदेसीने ब्याक्तीहरूमा सोदनुहोस देश र बीदेशको सुख र दुखको परीचयाचै त्योबीदेशमा भोगने छोरोलाई मात्र थाहा हुन्छ हैत

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 7 วันที่ผ่านมา +1

    Yo kura 100% sir ,❤❤❤🎉🎉🎉🎉

  • @thaparamesh4478
    @thaparamesh4478 8 วันที่ผ่านมา +1

    शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै

  • @madutmg
    @madutmg 8 วันที่ผ่านมา +2

    हैन हिन्दु धर्म प्रति भक्तिभाब गर्दा त आपति थियन तर बुद्धिस्ट गुरु प्रति गर्दा यो पत्रकारलाइ किन आप्पति? बुद्धिस्ट धर्म त आफैमा बैग्यानि हो नि। बिस्वको कुनै पनि रास्ट्रमा बुद्धिस्ट धर्म प्रति आदार बिस्वास गर्छन नकि उनिहरु अरु नै धर्मलम्बि किन नहुन्। तर बिडम्बना नेपाल यस्तो देश बुद्ध जन्मेको भन्छ तर यस्तो हेला। धिक्कर छ तिमि जस्ताहरुलाइ। यो पनि हुन सक्छ नेपालमा शान्ति
    सम्बृद्ध अहुनुमा।

  • @nirajthapamagar1371
    @nirajthapamagar1371 7 วันที่ผ่านมา +1

    बाहुन त पर्या्े बाहुनबाद ।

  • @binduranakhatri4480
    @binduranakhatri4480 7 วันที่ผ่านมา

    Really...news 24 ❤❤❤ सिधा कुरा जनतासँग।।।

  • @seawilung400
    @seawilung400 8 วันที่ผ่านมา +1

    सहर भित्र कबाडी राख्न ठिक छैन

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 8 วันที่ผ่านมา +6

    ⬇️⬇️⬇️
    जबसम्म हामी कायर बनिरहन्छौ तबसम्म यी सत्तासीन बाहुनहरु र तिनका मतियारहरु बाट जनताका साझा भावनाहरु 💯% कायल भईरहने छ;😡😡😡
    “उठौ, जागौ, बिउझौं”

  • @Bherikarnali1982
    @Bherikarnali1982 7 วันที่ผ่านมา +1

    रवि ले टेकोको खुड्किला मा टेकेर कोही रवि बन्दैन रवि जस्तै काम गर daka daka तिम्रै शब्द हो जैरे

  • @premrana6563
    @premrana6563 7 วันที่ผ่านมา +1

    विडम्बना नेपालमा सामुनिपातिक विकास बजेट बाँडफाँड हुन सकेको छैन । खै कहिले हाेला ? देशका कुनै पनि निकायमा कुनै केही पनि गाेपनियता छैन । रकम र प्रलाेभन सजिलोसँग जस्तो पनि काम फत्ते सकिन्छ भन्ने देखिन्छ । तर यस्तो हुनुहुदैन ।सूचना र गाेपनियता बारे देशभक्त सबैले बुझ्नुपर्छ । बुझाउनुपर्छ ।

  • @sonscreations8880
    @sonscreations8880 8 วันที่ผ่านมา +2

    यो mu...हरुलाई जे भनेनी उल्टो खेद्न खप्पिस छ। हिजो सम्म कहाँ छ ?खै त खै त भनेको भनेइ थ्यो ,आज भन्दिदा सुचना चुहियो रे फेरि । मलेसियामै छ भन्ने चै के ग्यारेन्टी?? लोकेसन बदल्न सकिने आइडिया त यिनिहरुले नै दिराको छ।

  • @govindaadhikari8733
    @govindaadhikari8733 7 วันที่ผ่านมา +1

    रबिले भनेपनि सुख छैन नभने पनि सुख छैन पत्रकारले प्रश्न त्यर्साईहाल्छन् त के गर्नु

  • @yurajmahat3521
    @yurajmahat3521 8 วันที่ผ่านมา +11

    माहा दोक्ला र पाखन्ड नै नेपालको कम्निस्ट भनौदा दरिद्र हरुनै हुन

  • @rambahadurlimgheli1179
    @rambahadurlimgheli1179 8 วันที่ผ่านมา +2

    रबि सर अब यो मिडिया को प्रस्न को जवाज दिन बन्द गर्नु किन कि यहि पत्रकार हरुले बोलेन भन्छ बोले लौ बोलो पोल खोलो भन्छ बालेन ले मिदियामा नबोलेर नि त चलेकोछ

  • @ranjanapudasaini6239
    @ranjanapudasaini6239 7 วันที่ผ่านมา +1

    हाम्रा रवि दाई बोल्छन मात्र काम त उहि हो हात्ती आयो हात्ती आयो फुस्सा

  • @santoshkarki9195
    @santoshkarki9195 8 วันที่ผ่านมา +3

    कम्युनिस्ट ले धर्म मान्दैन ।

  • @ameerkc5033
    @ameerkc5033 7 วันที่ผ่านมา

    great jairu sir👍

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 8 วันที่ผ่านมา +3

    दुबई छ जिबि राई मलेसियामा छैन ।

  • @pramodchalaune3579
    @pramodchalaune3579 8 วันที่ผ่านมา +4

    ❤❤❤good job rabi is not politician

  • @thapagautam3386
    @thapagautam3386 7 วันที่ผ่านมา +1

    आज भोलि यी बुढाथोकि थरका प्रायः मान्छे फटाहा फटाहा देख्दै छु किन हो 😂😂😂

  • @balenmvlog123
    @balenmvlog123 7 วันที่ผ่านมา

    धन्यवाद प्रचोन्न सरकार 😢

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf 5 วันที่ผ่านมา

    रेगुरल साउथ इन्डिया तामिल नाडुबाट , गुडमोरनिङ 🙏🙏

  • @kapurgurung8895
    @kapurgurung8895 7 วันที่ผ่านมา

    Jay ❤ bell ❤ rabi

  • @bindumallashah7409
    @bindumallashah7409 8 วันที่ผ่านมา +2

    हेमन्त मल्ल ज्यू लाई धन्यवाद 🙏

  • @khanaldurga8517
    @khanaldurga8517 7 วันที่ผ่านมา +25

    जैरु सर रबिलाई प्रत्येक्ष कल मा ल्याउनु पर्यो अब जवाफ बाट भागे भने जनता ले चोर या साधु छुट्याउने छन र भ्रम सकिने छ ।।।

  • @Padamramsharki
    @Padamramsharki 7 วันที่ผ่านมา +1

    प्रश्न सोध्ने पत्रकार को पनि उत्तिकै गलती देखिन्छ ,रबिले त उत्तर दिए को मात्रै हो ।

  • @durgakarki1151
    @durgakarki1151 7 วันที่ผ่านมา

    यो जेरू कसरी पत्र कार भयो खाली जनता मा निराश मात्र बनाऊं छ यस्ता पत्रकार नेता भनदा घातक छन ई सबलाई बहिष्कार गरू

  • @user-hy7mi6xm1p
    @user-hy7mi6xm1p 7 วันที่ผ่านมา

    यो सहकारी थग ले जानी जानी भगाउन लाई बोलेको हो।

  • @user-iy7cx2yv6h
    @user-iy7cx2yv6h 7 วันที่ผ่านมา

    यो कुरा पनी फटाहा नै वोल्टेज जस्तो लाग्छ ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 7 วันที่ผ่านมา +1

    नेपालमा कुनैपनि हालतमा समाज बादि, लेलिन बादि, माक्र्सवादी, साम्यवादी, प्रजातन्त्र, लोकतन्त्र बादि, कोही छैनन्, यहाँत, बिदेसी दलालि स्वार्थी, भ्रष्टाचारि देश द्रोही, ज्यानमारा,र देश र नेपालि नागरिकको लागि सोलो पोईजन् मात्र छन्

  • @Dhrubasatya-hj7zl
    @Dhrubasatya-hj7zl 7 วันที่ผ่านมา

    गणतन्त्र को उत्तम उपलब्धि

  • @user-zp5ri3zc4g
    @user-zp5ri3zc4g 7 วันที่ผ่านมา

    Jay ghnti 🔔🔔🔔🔔

  • @DannaramK.c-ss3go
    @DannaramK.c-ss3go 7 วันที่ผ่านมา

    ठिक छैन कवाडी हरुलाई हटाउनु पर्छ

  • @bpsshrestha
    @bpsshrestha 7 วันที่ผ่านมา

    Good news 👏

  • @mohanbhandari5454
    @mohanbhandari5454 7 วันที่ผ่านมา

    यो रवि हवा हो

  • @SantoshGurung-tt9pu
    @SantoshGurung-tt9pu 7 วันที่ผ่านมา

    Yes ❤❤

  • @naranmagar1848
    @naranmagar1848 8 วันที่ผ่านมา +4

    कस्तो पुत्रकार हो कमिस्त ले धर्म मानै न हुने होर मुला

    • @bhumigat2349
      @bhumigat2349 8 วันที่ผ่านมา +1

      कम्प्युनिष्ट भनेकै धर्म, वर्ग नमान्ने भन्या हो मु झोले। धर्म मान्ने भए कम्युनिष्ट हुँ भन्न मिल्दैन तर नेपालका कम्युनिष्टलाई हिन्दुधर्म मात्र दुश्मन हो।

    • @rainishan6456
      @rainishan6456 8 วันที่ผ่านมา

      @@bhumigat2349 kun jathale vaneko communist le dharma mandaina vanera putinle bakaida christain manx ta panima dubaune uvaune sabai garxta russian communist partyko sabaile maniraxta nepalma chai anek hunx 😂😅

  • @VimBaniya-mw5
    @VimBaniya-mw5 7 วันที่ผ่านมา +2

    जैरे सिद्यै रवि लाईनै फोन गर्न
    रबी भागेका छन् त

    • @satish7770
      @satish7770 7 วันที่ผ่านมา

      🐑

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 7 วันที่ผ่านมา

    सबैको खाने मुख छ आखा लोभि र मन पापी सबै हुनभोका मान्छे। त्यो ठाउँमा पुगे पछि पुरुष मात्र होइन महिला ले पनि खान्छे।

  • @sujantamang9739
    @sujantamang9739 7 วันที่ผ่านมา

    पुलिसले चोरको location पत्ता लगाइसके पछी त समात्ने पो त होनि ,ताकी चोर यो ठाँउमा छ भनेर सुनाउदै हिड्ने !😂

  • @brabosera4829
    @brabosera4829 7 วันที่ผ่านมา

    धेरै राम्रो कार्यक्रम ❤🇳🇵

  • @prakashbalami4696
    @prakashbalami4696 8 วันที่ผ่านมา +3

  • @baniyaraja8187
    @baniyaraja8187 7 วันที่ผ่านมา

    Jay news 24 ❤❤

  • @prashantbhujel8346
    @prashantbhujel8346 6 วันที่ผ่านมา

    बिरेन्द्र जैरु जि को यो एपिसोड बाट फेरि सहि दिशा तर्फ गइरहेको छ यो रबि जिबि लाई फेरि फलोअप गर्नु होला धन्यवाद

  • @gangasubedi5612
    @gangasubedi5612 7 วันที่ผ่านมา +1

    हेलो ग्रिह मन्त्री ज्यि धेरै नै भयो मिडीया बोलेको जन्ता को बिस्वस नटुटाउनो फेरि आउदै छ (८४) चौरासि को चुनाब चितवन बासि को मन रोला नेपाल को जन्ता हरु को नजरमा गिर्नु होला नि बाबु राजा होस गर्नु होला फेरि फेरि यसैगरी मौका आउदैन रबि जि

  • @tararijal4607
    @tararijal4607 7 วันที่ผ่านมา

    अालाे काँचो गृहमन्त्री भन्ने कि, जिविलाइ पक्राउ गर्न सकिन्छ,पक्राउ गरेर थुन्न सक्छु अात्मा बिश्वास छ ममा भन्ने अभिव्यक्ति हाे गृहमन्त्रीकाे,या जिवि राई तपाईं भाग्नुस तपाईंको लाेकेशन पत्तो भइसक्यो भनेर सार्वजनिक गरिसके पछि जिविलाइ भाग्न सजिलो हाेस भनेर हाे कुरा बुझिएन,।देश ,घर ,परिवार, समाज सबैलाई तनाव दिएर देश त्यागेर हिड्नु भन्दा समस्यालाई समाधान गर्नु उच्चित हुन्छ जिवि राइलाइ ।

  • @prakashdangi6480
    @prakashdangi6480 7 วันที่ผ่านมา

    इनीहरुको कालो कर्तुरका काराण गरीब हामी जनता मारमा अबत खाडीमा पनि रोजगारी दीनादीन सङ्कट

  • @shayamdai5415
    @shayamdai5415 7 วันที่ผ่านมา

    याे डग गर्ने पसु सरह मानि राजनैतिक सम्रक्षणम हुन्छ रगरिब जहिले पनि हार्छ याे हुनु भनेकाे परै न्याय मरेकाे भन्द फरक पर्दैन ।

  • @user-hx4zk7gb2u
    @user-hx4zk7gb2u 6 วันที่ผ่านมา

    #गृह मन्त्री ज्यु,जो जस्ले, जे!! भनेपनी, अझै सम्मालै आशा भरोसा राख्दै आयकाछन्!! येस्तो पाराले गर्दा खेरी कतै नीरासा मा पुग्नेत, होईना!! किना धिलाई गर्नुभयकोहो? समात्नुलै??

  • @prahaladthapa7961
    @prahaladthapa7961 7 วันที่ผ่านมา

    नेपालका नेताको देखाउने दात र चपाउने दात फरक छ ।

  • @hitkajigurung5104
    @hitkajigurung5104 7 วันที่ผ่านมา

    रबि लामिछाने को कुरा सुनेर मलाइ सन्तोष पन्त sir ले भन्नुभय को kura yad आउँछ मलाई पत्रकार ले कसरी गृहमन्त्री चलाउन सक्छ,,,

  • @user-qb7gw3xd5b
    @user-qb7gw3xd5b 7 วันที่ผ่านมา +2

    Jay Rabi daju

  • @rkmnepal2970
    @rkmnepal2970 7 วันที่ผ่านมา

    धर्मकाे विषयमा मानिसले विभिन्न रूप देखाउँछन् । विहान हिन्दु धर्म मान्नेहरू बेलुका क्रिस्चियन हुन पनि सक्छन् । मानिस जुन समुदायमा गयाे, त्यही धर्म पनि मान्न सक्छन् । सबै धर्मलाई मान गर्ने तर आफै नास्तिक पनि हुन सक्छन् । वैज्ञानिकहरू धार्मिक हुन सक्छन् । धार्मिकहरू वैज्ञानिक हुन सक्छन् । जसरी धर्म नै आफै कन्फ्युज छ, धर्म मान्ने वा नमान्ने मानिसहरू कुन् धर्म मान्ने? कुन् धर्म नमान्ने भन्नेमा कन्फ्युजन छ । कुन् वेला कुन् धर्म मान्ने र कुन् वेला कुन् धर्म नमान्ने भन्नेमा कन्फ्युजन छ । जे हाेस्, धर्मकाे नाममा भेटी उठाउने हुन् वा दानपेटिकाकाे धनमा आँखा गाड्नेहरू पनि धार्मिक नै हुन्, यसमा कुनै दुविधा छैन । दान दिएपछि, दानविर धार्मिक नभएकाे कता छ र ? दानविरकाे दानकाे स्राेत खाेज्न कसलाई फुर्सद छ र ?

  • @dibakarpant3390
    @dibakarpant3390 7 วันที่ผ่านมา

    नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनी दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !

  • @manilimbu3864
    @manilimbu3864 8 วันที่ผ่านมา +1

    नेपाली कम्युनिस्ट भनाउँदा नक्कली कम्युनिस्ट हरूका टाउके अहिले प्रधानमंत्री छन् होइन र ? यो प्रधानमंत्री ले ईन्डिया गएर ईन्डियन् धार्मिक आवरण लगाएर धर्मकर्म गरेको यी पत्रकार हरूले एक शब्द मा पनि आलोचना गरेनन्, तर नारायण काजी को चाहिं खेदो खनीरहेका देख्दा यी सबै पक्षापाती र साम्प्रदायिक प्रष्ट बुझ्न सकिन्छ।

  • @motikrishna6726
    @motikrishna6726 7 วันที่ผ่านมา

    नेपाली भनाई .....
    लघार्नु तर न भेट्टाउनु , भनेको भनाई त्यसै बनेको हैन !