वाहाको बारेमा शब्द ले वर्णन गर्न सकिँदैन। वाहा एक महान बेक्तित्तो हुनुहुन्छ जसमा मानबिय संबेदनसिलता ले भरिपुर्ण हुनुहुन्छ । वाहालाई सलाम नमन र ईश्वरीय रुप हुनुहुन्छ ।🙏🇳🇵🕉️🇳🇵🙏
उहाँको सङ्हर्स साचै अतुलनीय छ उहाँ त शिक्षित आमा नमन छ उहालाई । धेरै कुराको अभाव थियन कति आमाहरू हुनुहुन्छ न शिक्षा छ न सम्पती नत परिवारको सपोट तेस्ता आमा लाई ल्याउनु अझ सङ्ग्रस कस्तो भने थाहा हुन्छ।
हे बरै नेपाल का कति महिला एकल भएर बाच्नु परेछ नत धन नत माया । न घर केहि नभाका गरिब र एकल दिन काट्नु पर्छ। सुख मा बसेकाइ दुख भन्ने केहो । थाहा छैन आखिर धन हुनि लाई त होतनी
कानुनमा लेखिएको होला तर अहिले पनि पहिला जस्तो नै छ। सम्पति सब छोराछोरीको नाममा नै हुन्छ । महिलाको नाममा हुदैन। गाविस देखि मालपोत सम्म गरिने व्यवहार कहालिलाग्दो छ।जस्को नाममा भए नि पास गरिदिनु काम सकुम नै हुन्छ। व्यवहारमा महिलाको अधिकार महसुस गर्न पाइयोस्।
सलुट लिलि दिदी प्रती।उहाँको प्रेरणा बाट म पनि मेरो बच्चाको लागि केही गर्न चाहान्छु।हो मैलेनि कहिले बीस किन्छु कहिले डोरि लाउने प्रयास गर्छु तर बच्चा हेर्छु अनि रोकिन्छु।यिनिहरु आएर मेरो आयु थपिदिए झै लाग्छ।नत्र त मेरो जीवन कहिले समाप्त गरिसक्थे।के गरौ मेरो बिबस्ता
Strong mother encompasses every challenges in life yet now over the time such a care towards sons has made such a responsible person. My friend Amun Sir is one of the exemplary person to make her mother proud in this entrepreneurial journey. Thanks to Vatsalya and News 24 for such a nice coverage on आमा.
दुर दराजका सिंगल मदरहरु को संघर्षलाई पनि उजागर गरौन उषा म्याम। जो आर्थिक सामाजिक राजनीतिक रुपमा बिपन्न छन्। सम्रिदी सिंगल मदर र बिपन्न महिलाको संघर्षमा धेरै फरक हुन्छ .
Ekal aamako aama vaeko sunda ma saga 2 wata bachha ko herchah r shikshya dikshaya ko var thiyo ra ahile pani xa ma saga t run dekhi bahek nabalak bchha matra this mero yogyata anusarko ajha pani kam pae bachha padahuthe Atti roeki xu ma. Aashule Atti galeki xu ma mero pida kasale sunne ma kasaiko Nata parin
वाहाको बारेमा शब्द ले वर्णन गर्न सकिँदैन। वाहा एक महान बेक्तित्तो हुनुहुन्छ जसमा मानबिय संबेदनसिलता ले भरिपुर्ण हुनुहुन्छ । वाहालाई सलाम नमन र ईश्वरीय रुप हुनुहुन्छ ।🙏🇳🇵🕉️🇳🇵🙏
उहाँको सङ्हर्स साचै अतुलनीय छ उहाँ त शिक्षित आमा नमन छ उहालाई । धेरै कुराको अभाव थियन कति आमाहरू हुनुहुन्छ न शिक्षा छ न सम्पती नत परिवारको सपोट तेस्ता आमा लाई ल्याउनु अझ सङ्ग्रस कस्तो भने थाहा हुन्छ।
आदरणीय लिली थापा ज्यू को यो इन्टरभ्यु ले लाग्छ सबै लाई प्रेरणा मिल्छ। वाहा सम्माननिय हुनुहुन्छ।
यी आमा कठोर परिश्रम तथा छोरा अमेरिका छोडेर नेपाल आएर आमाको साथ रहेर सन्तुष्टि दिएकोमा दुबै लाई उच्च सम्मान सहित शु स्वास्थ को कामना गर्दछु ।
लिली थापालाई हृदय देखी नै सलाम छ।
धेरै धेरै धन्यवाद आमा🙏❤️ You are great mother .🙏
मैले सानो बेला देखि देख्दै आयेको लिलि आन्टी आज सम्म पनि तेस्तै 😊😊🤗🙏🙏❤️❤️
सा रै राम्रो आमा छोरा बोली वचन हरु
Every girl should be prepared for single life so prepare your daughter and make them independent was the best line.
माहान आमा सलाम हजुर🙏🙏🙏🙏
लिलि थापासाई सलान
Wow mom is best always for children 🧒
हिम्मत भएको आमा ।
So great mam❤❤❤❤❤❤❤❤❤
सबै कुरा सुन्दा भावुक भय तर श्रीमान् लाई यस्तो गर्थ्यो भन्ने शब्द अलि भयन कि???
प्रेरणादायी व्यक्तित्व 🙏🙏🙏
She's really an inspiring lady. So glad to hear her story.. inspiring story 🙏❤️
Very strong Aama salute 🫡
❤️❤️Lili aama🙏🙏🙏🙏
good aama hjur
a great source of inspiration for thousands of single women.
शाहसी लिली दिज्यू you are role model .
Lili didi❤
Great Mom❤️
Very motivational and inspirational.......... Everyone must take a lesson from her life story.
Very good and nice woman.
लि लि प्रति उच्च सम्मान छ ।
sarai man parne program 💖
Very inspiring faimly very educated
मेरो प्यारी दिजु
म पनि एकल हुँ लिलि दिदी ज्यु हजुर नोम्बर पाउनुसक्छु हजुर 🙏🙏🙏🙏
हे बरै नेपाल का कति महिला एकल भएर बाच्नु परेछ नत धन नत माया ।
न घर केहि नभाका गरिब र एकल दिन काट्नु पर्छ।
सुख मा बसेकाइ दुख भन्ने केहो ।
थाहा छैन आखिर धन हुनि लाई त होतनी
कानुनमा लेखिएको होला तर अहिले पनि पहिला जस्तो नै छ। सम्पति सब छोराछोरीको नाममा नै हुन्छ । महिलाको नाममा हुदैन। गाविस देखि मालपोत सम्म गरिने व्यवहार कहालिलाग्दो छ।जस्को नाममा भए नि पास गरिदिनु काम सकुम नै हुन्छ।
व्यवहारमा महिलाको अधिकार महसुस गर्न पाइयोस्।
Aja samma hereko episode ma yo episode ma roye jaba buda haina usko las ayo vanda.
Salute for you madam🫡!
Naman chha tapailai 🙏
Inspiring talk show thanks a lot Usha and Lily jee
सलुट लिलि दिदी प्रती।उहाँको प्रेरणा बाट म पनि मेरो बच्चाको लागि केही गर्न चाहान्छु।हो मैलेनि कहिले बीस किन्छु कहिले डोरि लाउने प्रयास गर्छु तर बच्चा हेर्छु अनि रोकिन्छु।यिनिहरु आएर मेरो आयु थपिदिए झै लाग्छ।नत्र त मेरो जीवन कहिले समाप्त गरिसक्थे।के गरौ मेरो बिबस्ता
Ohh 😮 proud of you ma’am
Very Nice program
जय हाेस् हजुरहरुकाे ।
very inspiring story that is why every women should educated and financially secure..
नमन लिला ज्यू !
Amma 😭🙏
श्री मान साथ मा हुदा हुदै बाल बच्चा लाइ छाडेर दोस्रो बिहे गर्ने हरू ले हेर आमा भए पछी बच्चा हरू को लागी कसरी संघर्ष गर्नु पर्छ
Lili sislai salam garxu❤️❤️❤️❤️❤️❤️
Hats off to the game changer and jewel in the crown of Nepalese single mothers.
Wawooo 😍
Salute aama
Never knew Rosebud School belongs to her
Ma nisabda vhaye aama hjr ko life story sunda gaha vhari aasu nai vhayo
I miss my aama
Sub from Dubai 🙏🙏
नमन् लिलु मेम❤️👍🙏
Powerful interview❣️❣️
So glade to hear her story
Salute dubaijna lae
wow di
Sarai mithoo bachan hjurko
nice story
Strong mother encompasses every challenges in life yet now over the time such a care towards sons has made such a responsible person. My friend Amun Sir is one of the exemplary person to make her mother proud in this entrepreneurial journey.
Thanks to Vatsalya and News 24 for such a nice coverage on आमा.
शाहासि महिला
So sad to know her story.
really inpiration and ideal person. salute mam .🙏🙏
नमस्ते सारै राम्रो
🙏🙏🙏🙏great mother❤❤❤❤
Ur great great wonderful mam
My lady Idol Honourable Lily Thapa 😍 🙏
U are great mother we are respected you sister love you always 😍😍😍
Feeling proud with her , Big salute 💕🙏💕
hats off to you ma'am🙏💕💖
Maam darsan hajur 🙏. Jhapa ko yad aayo Dr Amir saab sanga baseko. Has 🙏
strong women
🙏🙏🙏🙏Great mother
म एकल भए देखि साह्रै मन पर्ने महिला लिलि दिनु❤️❤️❤️❤️
Proud of lili Di,
Much Respect Ma'am 🙏 👏
दुर दराजका सिंगल मदरहरु को संघर्षलाई पनि उजागर गरौन उषा म्याम। जो आर्थिक सामाजिक राजनीतिक रुपमा बिपन्न छन्। सम्रिदी सिंगल मदर र बिपन्न महिलाको संघर्षमा धेरै फरक हुन्छ .
Sahasi great salute 🙏🙏🥰
Very very motivational lesson thank you for this video❤
My teacher ❤❤
Lili didilai salam🙏🙏
Great 👍👍👍👍👍❤️❤️❤️
Yakdam ramro
great women 😍😍😍
Huge respect maam❤️
So much respect 🙏🙏❤️
Kati sanskari chora ☺️
So sweet history
Ekal aamako aama vaeko sunda ma saga 2 wata bachha ko herchah r shikshya dikshaya ko var thiyo ra ahile pani xa ma saga t run dekhi bahek nabalak bchha matra this mero yogyata anusarko ajha pani kam pae bachha padahuthe Atti roeki xu ma. Aashule Atti galeki xu ma mero pida kasale sunne ma kasaiko Nata parin
❤️❤️
So great !!
🙏🙏🙏🙏🙏🙏🙏
💗💗💗💗💗 inspired 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
So emotional !
Damiiii
Much respect ma'am 🙏
❤️❤️❤️🙏
Waiting for Pradeep khadka with your mumy
🙏🙏🙏🙏🙏
Hajur lae vet na man lago kasari vetna sakinxa
❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
🙏🙏🙏💞🌹
कथा मार्मिक तर श्रीमान कस्तो गर्थ्यो भन्थ्यो त्यो कुरा राम्रो लागेन हो
Maam lai kasari contact garna sakincha hola..
🙏💪🏿😭😭😭