Chepang ko jiban istar uthauna sixa dinu parxa paisa hoina dharma le pet bharidaina manxe le dhungama aakirti dekhayar bhagaban sanga pugine bhaya sansar ko sukha pauthe hola sixa ra rojgar diya kunai dharma manna jaruri xaina bhagaban baba aama hun baba aama ra kul ko sewa gare pugxa
नेपालकाे 68 % भूभाग अाेगटेकाे सम्पुर्ण भुभागमा चिउरि उत्पादन हुन्छ , यसकाे वृक्ष राेपण कार्यक्रम सरकारले चलाउने हाे भने नेपालकाे जंगल बढ्छ कार्वन व्यपार देखि मह उत्पादन सम्मकाे फाईदा हुन्छ , भुक्षय अति वृष्टि अनावृष्टि राेकिकि जमिन सधै अाेसिलाे हुन्छ जस्ले नियमित रुपमा धर्तिलाई जाेगाई राख्छ । चिउरिकाे फलकाे अाफ्नै महत्व फुलकाे उसै यतिमात्र नभएर दानाबाट निष्किने तेल खान मिल्ने हुन्छ । समग्र भिर पाखा कुना कन्दरा जताततै सजिलै हुर्कन सक्ने चिउरि बाट धेरै पर सम्मकाे दुनियालाई स्वागत गर्छ । यश तर्फ बेलैमा सम्बन्धित निकाय र सराेकारवाला निकायकाे ध्यान केन्द्रित भई खालि पाखा पखेरामा चिउरिकाे वृक्ष लगाउनु जरुरि छ ।
स्वर राम्रो छ।दाईको
अहो कति मीठो स्वर हो गित गाउनेको
आहा क्या दाम्मी आवाज ❤❤❤❤❤धेरै राम्रो मज्जाको मनै शान्त पार्ने आवाज
आहा कस्तो राम्रो
Beautiful vlog ❤❤❤❤wow chiuri
चिउरी त सारै मिठाे हुनछ बजार तिर बेचे पनि हुनछ
Babal xa hai dai
Aaha.ati.mitho.churiko.satai
Dajuko.git.jhanai.mitho.❤❤
पहिले हाम्रोतिर पनि धेरै हुन्थ्यो।अहिले सबै रुख कातेर सकियो।
चेपाङ हरुको धर्म संस्कार सिध्याएर कृष्चेन बनाए पनि दैनिक जीवन मा कुनै परिवर्तन आएनछ । जस्ताको तेस्तै ।
biu kahaa pauxa sir
स्वर दामी छ है
Kati mituo hunxa
Chepang ko jiban istar uthauna sixa dinu parxa paisa hoina dharma le pet bharidaina manxe le dhungama aakirti dekhayar bhagaban sanga pugine bhaya sansar ko sukha pauthe hola sixa ra rojgar diya kunai dharma manna jaruri xaina bhagaban baba aama hun baba aama ra kul ko sewa gare pugxa
चिउरीको घिउ मीठो हुन्छ।
So sweet voice
Very nice voice
नेपालकाे 68 % भूभाग अाेगटेकाे सम्पुर्ण भुभागमा चिउरि उत्पादन हुन्छ , यसकाे वृक्ष राेपण कार्यक्रम सरकारले चलाउने हाे भने नेपालकाे जंगल बढ्छ कार्वन व्यपार देखि मह उत्पादन सम्मकाे फाईदा हुन्छ , भुक्षय अति वृष्टि अनावृष्टि राेकिकि जमिन सधै अाेसिलाे हुन्छ जस्ले नियमित रुपमा धर्तिलाई जाेगाई राख्छ । चिउरिकाे फलकाे अाफ्नै महत्व फुलकाे उसै यतिमात्र नभएर दानाबाट निष्किने तेल खान मिल्ने हुन्छ । समग्र भिर पाखा कुना कन्दरा जताततै सजिलै हुर्कन सक्ने चिउरि बाट धेरै पर सम्मकाे दुनियालाई स्वागत गर्छ । यश तर्फ बेलैमा सम्बन्धित निकाय र सराेकारवाला निकायकाे ध्यान केन्द्रित भई खालि पाखा पखेरामा चिउरिकाे वृक्ष लगाउनु जरुरि छ ।
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
Rakshi banayer bechnus chiuriko ghiu banaunus
❤❤❤❤❤
Good
chiuro vanda nihuro tipetw poiso majja le aautheni gayhe.
Churi ko biu kasari umarme ho bhai?
Ahile samma t chiuri raix paxi tyo pani masiyo vane k le gujara garne hola bichara haru🥹🥲
nice