धम्किबिरुद्ध बालेनको कडा धम्कि: बालेन र वडाध्यक्षको 'त त र म म'- मेयर साब तपाईको दादागिरी धेरै भयो !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • #BalenShah#Onlinetvnepal#KathmanduAction
    Guest : Balen Shah, Chinikaji Maharjan
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 651

  • @dhirajbk4151
    @dhirajbk4151 3 หลายเดือนก่อน +172

    यसरी देशको बारेमा लड्ने मेयर साब बालेन लाई सबै जनता ले साथ दिनुपर्छ ।।

  • @politicshome9791
    @politicshome9791 4 หลายเดือนก่อน +423

    बालेन शाहको समर्थन को को हुनुहुन्छ ❤❤

  • @shankarshrestha4304
    @shankarshrestha4304 4 หลายเดือนก่อน +156

    बालेन सर जिन्दावाद ❤❤❤ वडाअध्यक्ष मुर्दावाद 😢😂

  • @lokb-ty6vr
    @lokb-ty6vr 4 หลายเดือนก่อน +120

    न्युरोडलाई पार्किङ ठेक्का लगाएर कमिशन खाने मध्येको एक जना यो वडा अध्यक्ष पनि एक हो जस्तो छ जनताले चिन्न जरुरी छ

    • @SagarVolgHawa
      @SagarVolgHawa 3 หลายเดือนก่อน +1

      Good ho ni khane bato harhayo ani k garam vaneko ho

    • @sujanghorsain7213
      @sujanghorsain7213 3 หลายเดือนก่อน

      Yoo jholay kp ko man6ay hoo

  • @bahadurrasaili1757
    @bahadurrasaili1757 3 หลายเดือนก่อน +44

    एस्तो जाथ्यो राम्रो सगँ बोल्न पनि नसक्ने वडा अध्यक्ष हुनु भन्दा गधा अध्यक्ष बनाउनु पर्न हो जय बालेन सर्🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @tilaksilwal680
    @tilaksilwal680 3 หลายเดือนก่อน +8

    यिनी वडाध्यक्ष देशभक्त भन्दापनि पाटीभक्त रहेछन् !!😥😥

  • @ramkumal7563
    @ramkumal7563 3 หลายเดือนก่อน +15

    एउटा न एउटा कुनै न कुनै पार्टिको झोले हुन् बालेन जि यिनिहरुलाई तह लाउनुपर्छ😊

  • @BikashGC-c7w
    @BikashGC-c7w 3 หลายเดือนก่อน +8

    सहिकुरा गर्नु भयो बालेन सर ले कस्तो कुरा न बुझ्ने वडा अदछे हो

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 3 หลายเดือนก่อน +10

    22 वडा अध्यक्ष ओलीको आदेश मानेर बोल्दैछ जय बालेन

  • @sitathapa3494
    @sitathapa3494 3 หลายเดือนก่อน +1

    बालन सर को कुरा, काम सहि छ।जय होस बालेन सर क‍ो।🇳🇵🇳🇵💙💙❤️❤️💙💙♥️♥️🔔🔔👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ToshaSherpa-oh2nt
    @ToshaSherpa-oh2nt 3 หลายเดือนก่อน

    राम्रो काम गर्नेलाई यस्ता भुसियाहरुले भुक्दैमा केही फरक पर्दैन जनताले साथ दिएको छ चिन्ता नगर्नुस👏

  • @nabinshrestha231
    @nabinshrestha231 3 หลายเดือนก่อน +7

    यो वदा अध्यक्ष ले के बोलेको आफै लाई नै थाहा छैन के बोलेको बोल्न नै आउदैन यस्तो वदा अध्यक्ष लाई कस्ले बनायो

  • @rumbagmr7
    @rumbagmr7 4 หลายเดือนก่อน +6

    धेरै वव नगर वडा अदसे बालेन सर जिन्दावाद ❤

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 3 หลายเดือนก่อน +2

    Om hring klim Bangalamukhi Balen shah Dustaanaam shighram sighram naashayae swahaa.

  • @balkrishnanagarkoti
    @balkrishnanagarkoti 3 หลายเดือนก่อน +5

    वडा अध्यक्षको दिन गयो हजुर

  • @santoshpoudeli
    @santoshpoudeli 3 หลายเดือนก่อน +7

    देश बनाउने त कुरै गर्दैन।
    खातेलाइ रोडमा सुताउनु पर्छ।
    कस्तो अबुज पसु रछ।
    कसरि भयो वडा अध्यक्ष ।

  • @gitaneupane6460
    @gitaneupane6460 3 หลายเดือนก่อน +8

    न्युरोड मात्रै चाहियको छ यस्लाइ के भको हो अचम वडा अध्यक्ष

    • @yatratravelvlogs
      @yatratravelvlogs 3 หลายเดือนก่อน

      yo wada lai nikalnu par xa.

  • @kamnalagnemanche2547
    @kamnalagnemanche2547 3 หลายเดือนก่อน +7

    विकास विरोधी वडध्यहरूलाई बहस्कार गर्नु पर्ने भयो है अव ।

  • @RajendraAwal-f2n
    @RajendraAwal-f2n 3 หลายเดือนก่อน +2

    एउटै कुरा मात्र दाेहराई मात्र यो वडा अध्यक्ष लाई वहिश्कार गराै ।

  • @RajendraSigdel-rx1dr
    @RajendraSigdel-rx1dr 4 หลายเดือนก่อน +4

    Dherai dherai badhaixa hajurlai balenjyu dhanybad hajurlai

  • @dirgharajpun7862
    @dirgharajpun7862 3 หลายเดือนก่อน +3

    यस्ता झोले अध्यक्ष लाई कार्बाही गरि बर्खास्त को माग गर्दछौ

  • @rameshlamasyangtan8488
    @rameshlamasyangtan8488 4 หลายเดือนก่อน +6

    जिन्दावाद बालेन सर बुर्दाबात वडा अध्यक्ष

  • @nirojkatel5520
    @nirojkatel5520 3 หลายเดือนก่อน +7

    35 बर्स सम्म के खुल्कायो अध्यक्ष मुला ले

  • @krishnadhakal6198
    @krishnadhakal6198 2 หลายเดือนก่อน

    बालेनधन्यबाद

  • @sonuDai-sl4wg
    @sonuDai-sl4wg 3 หลายเดือนก่อน

    Balen sahako samrthanma hami xau ❤❤❤

  • @prashantkcofficial417
    @prashantkcofficial417 3 หลายเดือนก่อน +3

    तिमीहरू चोरहरू किन बोलेको काम गर्न देउ न बालेन इज किङ🤗🤗 तिमीहरूको बाउको नेपाल हो

  • @ThakurPrasadBidari
    @ThakurPrasadBidari 3 หลายเดือนก่อน +1

    सहि हो बालेन सर।

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 3 หลายเดือนก่อน +1

    शुध्द मन र अशुध्द मनहरुकाे लडाई दैवी कालदेखि चलि आएकाे हाे , अहिले आएर अझ परिमार्जित भई " तरमारा" र "करमारा" हरुमा परिणत हुँदै गएकाेछ हाम्राे नेपालमा !

  • @rinkykapar1319
    @rinkykapar1319 3 หลายเดือนก่อน +1

    Dheri Dherai dhanybaad. Balen sir. Yasari samjhaunubhayekoma.Tapalai sara deshle herdai x. Dherai Ramro .Balen sir

  • @tseringchoden4188
    @tseringchoden4188 3 หลายเดือนก่อน +1

    Full support for Balen Sir and his hard working team 👏

  • @eltjonmita2887
    @eltjonmita2887 3 หลายเดือนก่อน +3

    बालेर सर 👍👍👍👍👍

  • @ghanashyampuri8150
    @ghanashyampuri8150 4 หลายเดือนก่อน +7

    कसरी वडा अध्यक्ष भएछ यो 22 को मान्छे कस्तो कुरा न बुझे को के

  • @Bhattamayaluarjun
    @Bhattamayaluarjun 3 หลายเดือนก่อน +4

    ❤एकाउन्न बाउन्न म आउन पाउन्न बहिनि पठाइ देउ जेठान।एकासी बयासी म आउन परेसी निको नठान😅।यो समय ८१/८२ को हो अब बहादुर शाहले पुनः जन्म लिएर आइसकेको अवस्था हो अब सबैमा चेतना भया❤।

  • @BabuRam-u1y
    @BabuRam-u1y 3 หลายเดือนก่อน

    जसरी एले इ वडाध्यछ लाई एक्लो बनाका छन बोल्ननमा🌹🌹🌹उनिहरुको मनमा पक्कै सहि हुन वडाध्यछ भन्ने चाहिँ लाग्याछ्🌹मात्र बोल्न नसक्या हुन 🌹🌹१००% सहि पनि छन

  • @MiraSilwal-cg3xk
    @MiraSilwal-cg3xk 3 หลายเดือนก่อน

    Hamro Samarthan Balen ji lai x

  • @kunwarprakash725
    @kunwarprakash725 3 หลายเดือนก่อน +1

    Paissa khana payenan wadaadaycha harule kuro teyi ho
    Jaya balen 🇳🇵🙏

  • @NamarajBogati-dh7px
    @NamarajBogati-dh7px 3 หลายเดือนก่อน

    बालेन सर जिन्दावाद

  • @arozgautam8089
    @arozgautam8089 4 หลายเดือนก่อน +4

    Balen shaha jinda bad❤❤

  • @amosmagar9735
    @amosmagar9735 3 หลายเดือนก่อน +4

    Tapai desh lai maya garnushna kin newroad lai matroi garnu hunxa....Balen on savage mode😅

    • @amugirl123
      @amugirl123 3 หลายเดือนก่อน

      Great dear 💗❤️‍🩹

  • @CalmCardinal-ci7nd
    @CalmCardinal-ci7nd 3 หลายเดือนก่อน +2

    Balan balan jai🎉🎉🎉

  • @mingmadawasherpa5333
    @mingmadawasherpa5333 3 หลายเดือนก่อน +2

    ❤I love bhalen shaha sir

  • @sharadapaudel5846
    @sharadapaudel5846 3 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @sachinshrestha4540
    @sachinshrestha4540 3 หลายเดือนก่อน +2

    बालेनको कुरै सुन्दैनस् तैले आफ्नै कुरो मात्र राख्छस्

  • @TilamayaThapa-mr7wj
    @TilamayaThapa-mr7wj 3 หลายเดือนก่อน

    यो अध्यक्ष लाई यक झापात हानुन हो नजिक हुनेलाई

  • @ManuRai-zr3wm
    @ManuRai-zr3wm 3 หลายเดือนก่อน +2

    Jaya Balen

  • @kashiram4878
    @kashiram4878 3 หลายเดือนก่อน

    Veri good Balancer Salam 4 July

  • @kumarshrestha431
    @kumarshrestha431 3 หลายเดือนก่อน

    यो वडा अध्यक्षलाई केहि थाहा छैन यसलाई गोद्ने कोहि छैन ?

  • @nageshawaryadav2636
    @nageshawaryadav2636 3 หลายเดือนก่อน +3

    यो वडा अध्यक्ष को बुढी लाई सोदनुस फुटपात बढाउनु राम्रो कि नराम्रो

  • @kamalchaudhari3969
    @kamalchaudhari3969 3 หลายเดือนก่อน

    Balen sir jindabad🙏

  • @nirmalathapamagar5138
    @nirmalathapamagar5138 3 หลายเดือนก่อน +2

    वडा अध्यक्ष(अर्धदक्ष) ज्यु पहिला पदिय अाचरण व्यवहार पढ्नु..नसालु सेवन गरेको जस्तो छेउ न टुप्पाको कुरा गरेर के समय बर्वाद गरेको.. विकासका कार्य गर्दा जनतालाई प्रत्यक्ष असर नपर्नि गरि राति गर्दा..वडा अर्धदक्ष ज्यू लाई के अापति भयो..!!

  • @sparsha2022
    @sparsha2022 3 หลายเดือนก่อน +3

    mazza aayo hai.

  • @SunitaRamtel-m9g
    @SunitaRamtel-m9g 3 หลายเดือนก่อน +1

    Jay Nepal Jay balen 💐🙏🙏🙏💐

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl 3 หลายเดือนก่อน +1

    झाेले नेता मुरदाबाद झाेले हाे बालेन जि सङग हरेक काम सिक

  • @basantakausik
    @basantakausik 3 หลายเดือนก่อน

    👍👍👍👍

  • @ishanshrestha3256
    @ishanshrestha3256 3 หลายเดือนก่อน +2

    यो वडाअधक्षले बोल्न जानेन है यस्को बोल्ने शैली भएन xiiii

  • @ganeshbishwokarma9221
    @ganeshbishwokarma9221 3 หลายเดือนก่อน +2

    यदि मेरो केही चल्थ्यो भने पहिले यो वडा अध्यक्ष लाई दुई लपेटा हानेर बाहिर निकाल्दिन्थे। के कुरा गरिराछ आफैलाई थाहा छैन 😡 ग्वाचे वडा अध्यक्ष 😂

  • @dalbarali1873
    @dalbarali1873 3 หลายเดือนก่อน +1

    भ्रष्टाचारी लुटेराहरु लाई भाग बन्डा गुम्दा। बालेन शाह प्रति कुर्मुरियर अनौठो लाग्दो!

  • @AnojtmgAnojtmg
    @AnojtmgAnojtmg หลายเดือนก่อน +1

    Abo j garxa balen le garxa 👍🏿

  • @balarampradhan6150
    @balarampradhan6150 3 หลายเดือนก่อน

    A. Sa Le, ko. Puchhar. Chini paazi.
    King dom of Nepal. Ko. Naike.
    Dear. Balen. ❤ ko. Jai. Jai. Jai.
    Go Ahead, God is with you.

  • @sachinshrestha4540
    @sachinshrestha4540 3 หลายเดือนก่อน +1

    त नेता होस् त फटाहा खान नपाएर होला नि। तैले आफ्नै तरिकाले गर्ने। मापदण्ड अनुसार काम गर्छ।

  • @dhanthapa8235
    @dhanthapa8235 3 หลายเดือนก่อน +1

    Good job Balen Shah❤

  • @puspaparajuli8262
    @puspaparajuli8262 3 หลายเดือนก่อน

    गोरु रहेछ वडा अध्यक्ष

  • @dhamgurung
    @dhamgurung 4 หลายเดือนก่อน +4

    Jay balen

  • @BijayDhakal-tr8xl
    @BijayDhakal-tr8xl 3 หลายเดือนก่อน

    Dada Giri hoina media babu , support balan haii , online TV nepal kun party ko ho yo TV hum???

  • @DeviDorjee-iq1xz
    @DeviDorjee-iq1xz 3 หลายเดือนก่อน

    Balen jyu 🙏🙏👍👍👍

  • @barshaaryal7080
    @barshaaryal7080 3 หลายเดือนก่อน +1

    Yes to nalayak wada adhakxe bhayr nai des yo halat bhayeko ho.

  • @pratapbantawa2777
    @pratapbantawa2777 3 หลายเดือนก่อน

    Good luck 👍👍👍 balen

  • @kumarbudhathoki5769
    @kumarbudhathoki5769 3 หลายเดือนก่อน +1

    Do kha gatay ko rupak ya packet Martley chorea kasaley denni ani garko problems kasley haryana any body? Rood peti bugger bhayako verry good, Mr,balen Shah god bless you,we are with you,Thanks,

  • @chetprasad2643
    @chetprasad2643 3 หลายเดือนก่อน

    यस्ता ओडा अध्यक्ष 3/4 जना भय बालेनको सातो जाने रछ

  • @SknarayanSknarayan-cu6bg
    @SknarayanSknarayan-cu6bg 3 หลายเดือนก่อน

    यो केपी का भातेहरू किन न बुझेको

  • @ShilaShrestha-fh4hm
    @ShilaShrestha-fh4hm 3 หลายเดือนก่อน +1

    यो २२ वडा अध्यक्षको गालामा चड्कन हाने देखि ठिक ठाउँमा आउँथ्यो।

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 3 หลายเดือนก่อน

    मेनरोड बाहेक टुक्राटाक्री टोल गल्लिरिरको सडक र ड्रेनहरुसडक विभागको मातहतमा पर्दैन यो झोले वडाध्यक्षलाई केको आपती परेर्छ २४ नम्वर वडाको विषयमा

  • @TilakKandel-ys1hr
    @TilakKandel-ys1hr 3 หลายเดือนก่อน

    jaye Balen

  • @pappuroy1915
    @pappuroy1915 3 หลายเดือนก่อน

    हाम्रो स्थान भनेको मेयर ठुलो कि वाडा अध्यक्ष ठुलो र खाजा खानु प्रदैन काम पौ र्गय्पो सर

  • @ShyamLal-xh6pz
    @ShyamLal-xh6pz 3 หลายเดือนก่อน

    झोले हरु लाई किक आउट नगरी राज्यको काम हुदैन ।

  • @madanbelbase9106
    @madanbelbase9106 4 หลายเดือนก่อน +1

    Good job balen sir

  • @a78oppo-fo9ph
    @a78oppo-fo9ph 4 หลายเดือนก่อน +2

    यो पाग भएछ मेयर साब पागल खाना लानु है छिटो यो वाडाअध्यक्षलाई

  • @luckykumal9020
    @luckykumal9020 3 หลายเดือนก่อน

    Missing KP Oli 🥲🥲

  • @dhanu_sunuwar
    @dhanu_sunuwar 3 หลายเดือนก่อน

    वालेनलाई पढाउन खोज्दैछ हाहाहा झोले डाका वडाअध्यक्ष हान्दिऊँ जस्तो

  • @npgamer8023
    @npgamer8023 3 หลายเดือนก่อน

    Asto khalko ramit ko kanun ta katai xaina hou xya ghinlagdo jhole haru aabo iniharulai khallas ra patta saf garnu parxa balen sir🙏🙏🙏🙏

  • @AdrinsMagar
    @AdrinsMagar 3 หลายเดือนก่อน

    यो वदा अध्यक्ष ताल न बेताल को कुरा गर्छ बोल्न त राम्रो सग आउदैन रहेछ के बिकास गरेर देखाउछ खै 😂😂😂 कुरा सुन्दै अचम्म लाग्यो । बालेन सर ले सहि जवाफ दियको छ

  • @naradneupane2351
    @naradneupane2351 3 หลายเดือนก่อน

    ए भाते नेता हो कि आफू गर आफू गर्दैनौ भने गर्नेलाई बिना अबरोध गर्न देओ ।

  • @dhanu_sunuwar
    @dhanu_sunuwar 3 หลายเดือนก่อน

    हे 22 नम्बर वडा का जनता कस्तालाई भोट हालेको

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf 3 หลายเดือนก่อน

    याे वडाअध्क्ष त अलि सेन्टि छ कि कसाे?

  • @SusmaMalla-q9i
    @SusmaMalla-q9i 3 หลายเดือนก่อน

    Rajdhani KO Sahar hoina yo vharastachhari Sahar ho

  • @sudipkhatri8890
    @sudipkhatri8890 4 หลายเดือนก่อน +3

    कुन चाई खाते हो मेर साब संग बोल्ने तरिका यहि हो

  • @sureshshrestha8194
    @sureshshrestha8194 4 หลายเดือนก่อน +2

    पार्टीका झोले वडाअध्यक्ष ले मेयर जस्तो पदमा बसेको मान्छे सँग बोल्ने तरीका सीक्नुपरो

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 3 หลายเดือนก่อน

    यि जांठा हरु यहां काम गर्न हैन तर आफ्नो आफ्नो पावर देखाउन म प‌नि छु कुरसिमा मलाइ किन था नभाको भन्दै मुजि हरु झगडा गर्न आका जुताको माला ला यो मुजि वडादक्ष‌लाइ😢😢

  • @anilchaudhary8727
    @anilchaudhary8727 3 หลายเดือนก่อน +1

    झ्याप छ के हो । यो अध्यक्ष

  • @kedartimalsina6089
    @kedartimalsina6089 3 หลายเดือนก่อน

    hahahahahaaa balen sir good answer

  • @chhabilaldahal94
    @chhabilaldahal94 3 หลายเดือนก่อน

    Go down 1men army.

  • @dalbarali1873
    @dalbarali1873 3 หลายเดือนก่อน

    35बर्ष संम खाएर डकारेको मान्छे एेले आएर भोकै बिचार,

  • @bhawanisubba3523
    @bhawanisubba3523 3 หลายเดือนก่อน

    Jansankhya herera kaam garnu jarurix

  • @amritaranjit9538
    @amritaranjit9538 3 หลายเดือนก่อน +1

    कस्तो एकसुरे वडा अध्यक्ष रैछ

  • @krishnaprasadpun8859
    @krishnaprasadpun8859 3 หลายเดือนก่อน

    Ward no22ko demand right chaa syudy hunuparchha local areama ra karmchariko kamjhori ho documents dinu.

  • @prasujitshrestha3547
    @prasujitshrestha3547 3 หลายเดือนก่อน +1

    २२बडा सक्यो अब ,,बिकास हुदैन ,,यो झोले हुन्जेल,,,तोरी अध्यक्ष 😅

  • @rabinabhujel892
    @rabinabhujel892 2 หลายเดือนก่อน

    Balen 🎉

  • @chetnarayan3025
    @chetnarayan3025 3 หลายเดือนก่อน

    यो केपि अओलि बोलेको हो

  • @RajeshDulal-wj2oq
    @RajeshDulal-wj2oq 3 หลายเดือนก่อน

    नेपालमा कुन कानुन्को कुरागरेको हो

  • @TamangTirtha-hf9nh
    @TamangTirtha-hf9nh 3 หลายเดือนก่อน

    Good luck balen sir❤