मान्छे निल्ने रूख || Panitar Gajurmukhi || अद्भुत स्थानको यात्रा || Amazing Place of East Nepal ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 มี.ค. 2021
  • Where humans get lost inside tree. Amazing tree found in Eastern Nepal. A trip to Panitar, Gufathumki, Manglabare and Gajurmukhi ilam.
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.com/user?u=57367577
    Please watch our other videos
    Ilam Bajar Vlog
    • जङ्गबहादुरको ज्वाईंको ...
    Kanyam ilam Vlog
    • KANYAM ILAM VLOG || कन...
    Antu ilam vlog
    • Antu Vlog || नेपालको स...
    Sandakpur Vlog Part 1
    • Sandakpur Vlog Part-1 ...
    Sandakpur Vlog Part 2
    • Ilam Sandakpur Part 2 ...
    Ilam panchthar vlog
    • ILAM PACHTHAR VLOG || ...
    Larumba Vlog
    • लारूम्बा यात्रा || Lar...
    Siddhithumka Vlog
    • ILAM सिद्धिथुम्का । ती...
    Mangmalung Vlog
    • Rabi Panchthar || अचम्...

ความคิดเห็น • 378

  • @harkarai4059
    @harkarai4059 3 ปีที่แล้ว +4

    लु सारै गौरव र प्राउड लागो मेरो जन्म थलो भोडियो मार्फत देख्नु पाइयो ।।।
    यसैगरी नेपाल मातृ भुमी ले दिएको शुन्दर ठाउँ लाई विश्व भर चिनाउ ।
    भिडियो क्याप्चर लागि धेरै धेरै धन्यवाद ।

  • @mayabasnet1429
    @mayabasnet1429 3 ปีที่แล้ว +4

    धन्यवाद भाइ हरु कति राम्रो रमणीय ठाउँ देखाइ दिनु भएको मा हजुर हरु सङ्ग सङ्ग मपनि घुमे जस्तै लाग्यो

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 3 ปีที่แล้ว +5

    धेरै रमाइलो ठाँउ हरु रहेछ

  • @dilusarbuja7833
    @dilusarbuja7833 3 ปีที่แล้ว +5

    RAMRO LAGYO HAJUR.VIDEO

  • @rajintamang3973
    @rajintamang3973 3 ปีที่แล้ว +4

    मेरो देश इलाम नेपाल # २०७७ चैत ४ मलेसिया बाट हेर्देछु सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 3 ปีที่แล้ว +7

    सचिन दाजु, बिदेश बसेर नेपालको सबै ठाँउ हेर्न पाउँदा साच्चि एक्छिन भए पनि मन हलुँगो हुन्छ तपाइको भिडियो हेरेर 🥰🥰 love from #Taplejung

  • @krishnaoli8979
    @krishnaoli8979 3 ปีที่แล้ว +4

    Many many thanks to you all team

  • @sabinthapa1772
    @sabinthapa1772 3 ปีที่แล้ว +6

    Wow

  • @nirmalsubba9962
    @nirmalsubba9962 3 ปีที่แล้ว +7

    स्वर्ग झै प्यारो छ मेरो जन्म भुमि इलाम

  • @achyutmahat5027
    @achyutmahat5027 3 ปีที่แล้ว +4

    हेर्न सुरु गरीयो सचिन भाइ

  • @mddipumiya7557
    @mddipumiya7557 3 ปีที่แล้ว +4

    Tea Garden Drone shot nice video

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो लाग्यो
    अति सुन्दर प्रस्तुति !!!
    धेरै धेरै धन्यवाद सचिन सर!!!
    अति उत्कृष्ट प्रस्तुति
    घरमै बसि बसि देख्न पाइयो !!!
    अति सुन्द दृश्यावलोकन!!!

  • @soniktamuraj2681
    @soniktamuraj2681 3 ปีที่แล้ว +4

    जय श्री गजुरमुखी माँ कोटि कोटि प्रणाम , ShachiN Sir DarsaN.Thank you so much इलाम जिल्ला घुमेर न सकिने रहेछ , जतांहेरे पनि अति सुन्दर रमाइलो , तेसै Nepal ko Top 2nd beautiful city भएको होइन रहेछ , पुरै video हेरिन्छ , र तपाइहरु संगै घुमे जस्तो fillings हुन्छ.

  • @radhakhandthakuri96
    @radhakhandthakuri96 3 ปีที่แล้ว +5

    Wow nice pic

  • @chetanneupane1718
    @chetanneupane1718 3 ปีที่แล้ว +2

    Thank you सचिन सर । गजुरमुखी को भ्रमण गर्ने लक्ष्य छ । भिडीयोले सहज भयो

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 3 ปีที่แล้ว +3

    धन्यवाद सचिन भाइ। घर मै बसि बसि नेपाल भ्रमण गर्न पाएका छाैं।

  • @PureNepali
    @PureNepali 3 ปีที่แล้ว +28

    Purvi Blues को सबै भिडियो नछुटाइ हेर्न को को हुनुन्छ्🤔😊
    हाजिर गरौ त😍
    रोचक कुराहरुको बारेमा भिडियो हेर्न चाहानु हुन्छ भने हाम्रो च्यानल पनि हेर्दिनुस है त्💟

  • @jayabista1251
    @jayabista1251 3 ปีที่แล้ว +4

    अत्यन्तै सुन्दर छ हाम्रो देश नेपाल ।।

  • @kishorrai3234
    @kishorrai3234 3 ปีที่แล้ว +5

    मेरो गाउँ पानीटार

  • @jharenchettri4424
    @jharenchettri4424 3 ปีที่แล้ว +5

    आफ्नै गाउ घरको नजानेको धेरै कुराहरु जान्न पाउदा हजुर लगायत purvi blues धेरै धेरै धन्यवाद 😘

  • @nirajpandey7168
    @nirajpandey7168 3 ปีที่แล้ว +8

    साच्चिकै आफै घुमे जस्तो भयो! धन्यवाद टिम सचिन अतन्त राम्रो भिडियो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @realsrijan
    @realsrijan 3 ปีที่แล้ว +23

    सचिन सरको काम र निरन्तरको प्रयासलाई सलाम 🙏🙏

  • @lamabijay3522
    @lamabijay3522 3 ปีที่แล้ว +4

    एक डेड साल भयो कुनै भाग छुट्टाको छुईन..पुर्बी ब्लुज.,

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 3 ปีที่แล้ว +4

    Schin ji बिभिन्न ठाउहरूमा गयर नयॉ र नौलो सुन्दर दृश्यहरू खिचेर यूट्यूबमा लगाई दिनु हुन्छ यकदमै खुशि लाग्छ किन कि म यूकेमा बस्छु ।तर मैले हिडेको खेलेको ठाउहरू याहा बाट हेर्नु पाउदा ज्यादै नै खुशि लाग्यो इलाम भन्ने ठाउमा जन्म लिनु पाउनु नै स्वर्गमा जन्म भयको रहेछु भन्ने लाग्छ ।
    तर जिबन कर्म थलो चाही यूकेमा भयको छ।इलामलाई नकुधेको ढुडंगा भन्छ ।तर इलामलाई कुँधेर देखाउने नेता को जन्म भयन यसको खोजिमा छौ हामी ।देशकै सबै भन्दा सुन्दर र सबै चिज फल्ने ठाउमा इलाम पर्छ ।यकदम रामो छ।I salud you and your work.well done
    Jai Ilam

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 3 ปีที่แล้ว +4

    सुन्दर इलाम । धन्यवाद सचिन सर एवम् सम्पुर्ण टिमलाई ❤️❤️

  • @mahendraghimire4887
    @mahendraghimire4887 3 ปีที่แล้ว +4

    रमाइलो रहेछ ठाउँ घुम्ने समय को अभाव भए नि हेर्ने समय निस्किदो रहेछ

  • @udhabbasnet8700
    @udhabbasnet8700 3 ปีที่แล้ว +29

    गजुरमुखी माता की जय🙏🌷🙏

  • @adhikaribalkrishna5777
    @adhikaribalkrishna5777 3 ปีที่แล้ว +12

    Udayapur ko Mahadev gufa pani ghumnu na sachin sir

  • @praptisubedi4694
    @praptisubedi4694 3 ปีที่แล้ว +6

    सार्है सस्ताे रहेछ हाेम स्टे काे शुल्क । खानाकाे दर रेट पनि सस्ताे । सम्भब भएकाे सबै घुम्न जाउं है ।

  • @ashokmalla8198
    @ashokmalla8198 3 ปีที่แล้ว +12

    भर्खरै अपलोड भएछ नयाँ भिडियो । धन्यवाद छ पूर्वी व्ल्यूजका टिमलाई ।

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 ปีที่แล้ว +2

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @harikrishna9590
    @harikrishna9590 3 ปีที่แล้ว +12

    राम्रो काम गर्नु भएको छ भाइ । धेरै धेरै धुभकामना।

  • @sandipkumar336
    @sandipkumar336 2 ปีที่แล้ว +2

    हामि जस्ता बीदेशमा बस्ने को लागि अति आनन्द आउँछ हेरेर के गर्ने हामि नेपाली भ‌एर पनि हामी देश घुम्न सकेको छैनौ सबै हजूरको भिडियो हेरेर घूमीयो हजुर लाई सफल्ता को शुभकामना सचिन सर लाई 🌹🌹🌹🌹🌹

  • @DMVlogs1
    @DMVlogs1 3 ปีที่แล้ว +9

    इलाम जिल्ला नेपालकै सबैभन्दा राम्रो जिल्ला हो 🇳🇵

  • @ramrijal2516
    @ramrijal2516 2 ปีที่แล้ว +2

    आहा कति रमाइलो इलाम खुब मनपर्यो 👌❤️

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +34

    इलाम घुमिसकेको कोको छौ ❤️🖐️

    • @ganeshsapkota702
      @ganeshsapkota702 3 ปีที่แล้ว +2

      🖐️

    • @smilenepal3493
      @smilenepal3493 3 ปีที่แล้ว +1

      ✌💚😇

    • @sachinrana9640
      @sachinrana9640 3 ปีที่แล้ว +1

      Ma ghumeko china tara like gari deyako chu

    • @narayanprasadrai2918
      @narayanprasadrai2918 3 ปีที่แล้ว

      Ma Dharan baseko dherai barsha bhayo Tara Ilam ghume manuka payeko chhaina. 😃😃😃

    • @smilenepal3493
      @smilenepal3493 3 ปีที่แล้ว

      @@narayanprasadrai2918 👍

  • @laxmithapa5399
    @laxmithapa5399 3 ปีที่แล้ว +7

    So beautiful sir thanks for showing beautiful place 👍👍

  • @manojniroula7612
    @manojniroula7612 3 ปีที่แล้ว +6

    अहिले म 25 बर्षको भए म 3बर्ष सम्म हुदा मेरो बोलि आएको थिएन बाबा आमाले मलाई गजुरमुखी मन्दिरमा बोकेर लानु भ एर त्याहा परेबा उडाए पछि बल्ल मेरो बोलि आएको रे त्यसैले म मान्छु यस मन्दिरलाई र सॅबै ठाउ सुन्दर लाग्छ ईलामको अझ सचिन सरको बोलि र होस्ट गर्ने शैलिको त कुरै नगरौ सफल्ताको शुभकामना सर🥰🥰

  • @realme6780
    @realme6780 3 ปีที่แล้ว +10

    Jata here pani hajur purbai ramailo git tesai baneko raxa ta gathe

  • @raudidon123
    @raudidon123 3 ปีที่แล้ว +3

    Aaja afnai janmabhumi liam dekna pauda yekdami khusi lagayo kati dharai paribartan vayex thank you so much hajur harulai

  • @rabinlamichhaneofficial7257
    @rabinlamichhaneofficial7257 3 ปีที่แล้ว +3

    सर हजुरकाे स्वर साच्चै मिठाे छ।अनि सुन्दर हर भिडियाे हजुरकाे रहने गर्दछ।

  • @kewalbasnet3278
    @kewalbasnet3278 3 ปีที่แล้ว +2

    परदेसिएको ४ बर्ष भयो।हात खुट्टा लागेदेखि खेलेर हुर्किएको ठाउँ गजुरमुखी,पानीटार र गुफाथुम्की।धेरै कुरा परिवर्तन भइसकेछ ४ बर्षमा। परदेशमा सबै भन्दा सम्झना हुने भनेकै आफ्नो गाउँघर अनि आफु हुर्किएको ठाउँ।यो भिडियो हेरे पछि आफु घरमै भएजस्तो अनुभुती भयो।धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि सम्पुर्ण टिमलाई।🙏

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +2

    धेरै धेरै बधाई सचिन न्योपाने सर र लक्ष्मी सरको टिमलाई नामै सुन्दर ठाउँनै सुन्दर आहा त

  • @tradingviralnow3449
    @tradingviralnow3449 3 ปีที่แล้ว +5

    Wa wa dai darai dhari dhanya bat jai gajurmuki mata 💕

  • @raisunita1054
    @raisunita1054 3 ปีที่แล้ว +7

    Are hou sachin vai mero gau po pugnu vayo ta varkhar gaughar mai xu jasto lagyo

  • @anmolroshan4641
    @anmolroshan4641 3 ปีที่แล้ว +9

    यस्तो राम्रो भिडियो लाइ पनि dislike garne jholey haru लाइ के भन्नु र?

  • @tikarai2764
    @tikarai2764 3 ปีที่แล้ว +3

    waw sarai ramailo ajhai ramailo ramailo video dekhaunu hola

  • @padamlama5113
    @padamlama5113 3 ปีที่แล้ว +6

    Most beautiful & Peace place

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 3 ปีที่แล้ว +19

    PURVI BLUES हाम्रो पूर्वको शानलाई लाईफ सेयर र कमेट गरौ🙏
    हाम्रो नेपाललाई नजिकबाट चिन्न र हेर्न सकिन्छ✌🏻

    • @SimpleKetoMa
      @SimpleKetoMa 3 ปีที่แล้ว

      th-cam.com/video/hQC2FIaVCi0/w-d-xo.html

  • @lachukafley5419
    @lachukafley5419 3 ปีที่แล้ว +5

    Laxmi sir chai badar jasto lagcha,chakchake dai kaile rukh chadya cha,kaile phool tipeko cha haha

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 ปีที่แล้ว +1

    श्री गजुरमुखी देवीले मोनोकाङ्छा पूरा गर्दिनुहोस । कोटिकोटी प्रणाम । पोखरा र इलाम लाई प्रकृतिले सजाएकै हो ।

  • @bkofficial511
    @bkofficial511 3 ปีที่แล้ว +7

    Wow really appreciate your blues 💞💞💞

  • @letsgo3131
    @letsgo3131 3 ปีที่แล้ว +9

    We can get lot's of knowledge from the vedio❤️

  • @khadgarajramechhapeli3865
    @khadgarajramechhapeli3865 3 ปีที่แล้ว +2

    सचिन भाइ को भिडियो पनि अति नै अास्चर्य लाग्दो ...
    सारो रमणीय ठाउँमा भाइ घुमिरहेको हुन्छ
    भिडियो हेरेर मलाई रमाइलो लागिरहेको हुन्छ ।
    लाग्छ म पनि म पनि नेपाल का अनेकौं रमाइलो ठाउँमा घुमिरहेको छु .....

  • @ashokchamlingrai9645
    @ashokchamlingrai9645 3 ปีที่แล้ว +10

    मेरो जन्म भुमी इलाम नेपाल भागे मानी ठान्छु इलाम मा जन्म लिनु पाउँदा गजुर मुखी धाम गाको छु सान्ती डाडा गुफा थुम्की गाको छु पानीटार चै गाको छैना म अब जाने छु🙏🙏धन्यवाद सचिन सर हजुर लाई 🙏🙏🙏laxime sir कत्ती मज्जा को चक्चके🤣🤣🤣

  • @gauravguragain9847
    @gauravguragain9847 3 ปีที่แล้ว +4

    thanks sachin neupane dai for exploring our place 💝💝.......
    💝💝💝

  • @ganeshghimire7232
    @ganeshghimire7232 3 ปีที่แล้ว +3

    Vedio Banayera jankari
    dinu vayekoma muri muri
    dhanyebad.
    Gajurmukhi vagawanle hami saboiko kalyan garun.
    Desma santi ra subyawastha kayam rahos.
    🙏💝💝💝🙏

  • @c.ppoudel9425
    @c.ppoudel9425 3 ปีที่แล้ว +2

    Thank you dai hamro gau ghar ghumdinu vaekoma😍😍

  • @basantmukhiya3793
    @basantmukhiya3793 3 ปีที่แล้ว +4

    video hru tw swezarland hera barabar vayo aja toy vandani ramro tw camera digital lageyo malaysia bata hardai ho

  • @yubarajlimbu8663
    @yubarajlimbu8663 3 ปีที่แล้ว +4

    इलाम आफै मा सुन्दरताको खानी नै हो ,साथ साथै सचिन सर को बयान गर्ने तरिका ले अरु सुन्दरता थपेको महशुस गर्नु सकिन्छ

  • @tikaphiyak216
    @tikaphiyak216 3 ปีที่แล้ว +7

    Woow my home town

  • @umeshchaudhary8214
    @umeshchaudhary8214 3 ปีที่แล้ว +6

    सुन्दर दृश्य

  • @nandarajgurung2055
    @nandarajgurung2055 3 ปีที่แล้ว +7

    Bharma basera dherai thaunharu ghumaunu bhayo dherai dhanyabatchha sachinji ma UK bat' nanda gurung.

  • @Nimesh66Limbu
    @Nimesh66Limbu 3 ปีที่แล้ว +25

    No words❣️full suport by DKT🇳🇵

  • @babukeshi5608
    @babukeshi5608 3 ปีที่แล้ว +2

    Ramailo layo herda Aafai ghume jasto mahauss gariyo 🙏🙏🙏

  • @sitalmagar3239
    @sitalmagar3239 3 ปีที่แล้ว +3

    Big fans dai❤️❤️❤️ love you

  • @LearnerSeries
    @LearnerSeries 3 ปีที่แล้ว +3

    wonderful !!!!!!!!!!!!

  • @prakashsanbalimbu2094
    @prakashsanbalimbu2094 3 ปีที่แล้ว +4

    Nice place brother 👌👌👌

  • @miolimbu979
    @miolimbu979 3 ปีที่แล้ว +2

    Very nice so beautiful views iam so pleasure thank you purbi vlog team now I watching from Malaysia

  • @PrakashRawat-nq4cs
    @PrakashRawat-nq4cs 3 ปีที่แล้ว +3

    Mw salyan batw herdai xu bro.sadhai yestai yestai ramro.video lyaunu hola mw hjr ko all video herya xu man parxw ❣️❣️❣️❣️🇳🇵

  • @kamalagurung4939
    @kamalagurung4939 3 ปีที่แล้ว +3

    सार्है राम्रो रहेछ ईलाम को पानीटार ।मनमोहक दृश्य 👍️ तपाईं हरू जानू हुदा चाहिँ होमस्टे अलि साफसफाई राख्नु लाई अनुरोध गर्नु भयो भने राम्रो हुन्थ्यो ।

  • @rahulsunar844
    @rahulsunar844 3 ปีที่แล้ว +3

    Wow.. such beautiful...❤️❤️❤️❤️

  • @crai4223
    @crai4223 3 ปีที่แล้ว +3

    wow ! So beautiful place, बत्ती मुनी अन्धकार भने जस्तै आफ्नै ठाउँ गाउँ भित्र के छ भनेर चाल नपाएका हामीलाई प्रत्यक्ष देखएर जानकारी गराउँनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद

  • @geetugurung7341
    @geetugurung7341 3 ปีที่แล้ว +2

    हलो भाई आप दोनों का वीडियो बहुत अच्छा होता है ,☺ आज नेपाल के इलाम का दर्शन किया अति सुंदर जगह है सच मै आप बहुत अच्छा नेपाली बोलते हो जैसे कालो पात्रे रोड 😊 धन्यवाद 👍👍😊☺

  • @suryadudharaj7753
    @suryadudharaj7753 3 ปีที่แล้ว +1

    बदाइ छ मित्र तपाईंलाई मैले पोहिले नै भनेको थिए मेरो ठाउ पानीटार देउमाइ नपा आइ दिनुहोस् भनेर धेरै खुशी लागो!

  • @dineshbk8680
    @dineshbk8680 3 ปีที่แล้ว +3

    aafno desh ko asto ramro ramro thau hern pako xu pugn nasak ni hjr lae dherei badai x dada hjr ko yo chanlko ma ni thulo fan hu khusilagx

  • @sirinrai6565
    @sirinrai6565 3 ปีที่แล้ว +3

    वावो कस्तो खत्रा छ हजुर

  • @chandrachemjong6246
    @chandrachemjong6246 3 ปีที่แล้ว +2

    जय गजरमुखी माता🙏🙏🙏मेरो छिमेकी जिल्ला अनि धेरै चोटि घुमेको अति रमणीय ठाउ गजरमुखी,पानीट्याँकी,गुम्बाडाडा र मंगलबारे।धन्यवाद सचिन सर यी रमाइलो भिडियोको लागी।

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +1

    अाहा सर,,,
    कति सुन्दर चियाबगान 👌👌

  • @yegyakumarishah6013
    @yegyakumarishah6013 3 ปีที่แล้ว +2

    Wow so beautiful place

  • @keshabdhungana7870
    @keshabdhungana7870 3 ปีที่แล้ว +5

    सचिन दाइ धन्यवाद तपाईं लाई

  • @MankumarRai-
    @MankumarRai- 2 หลายเดือนก่อน +2

    सुन्दर दृश्य पानीटार

  • @Deutighare
    @Deutighare 3 ปีที่แล้ว +3

    म नि जाने परे अब ।।

  • @RajkumariYakkha
    @RajkumariYakkha 3 ปีที่แล้ว +5

    So nice

  • @ptphostel8434
    @ptphostel8434 3 ปีที่แล้ว +2

    भिडियो धेरै राम्रो आग्यो

  • @nishangurung9430
    @nishangurung9430 3 ปีที่แล้ว +4

    Beautiful place Nepal👍👌💕💞👃

  • @dhangurung3561
    @dhangurung3561 3 ปีที่แล้ว +3

    I always watch your travel vlog. It is very informative and interesting. Keep it up!

  • @suryarijal1301
    @suryarijal1301 3 ปีที่แล้ว +6

    Really a beautiful place / Agriculture and tourism hub of Nepal. Self relience in agricultural production and hydro power Yet to be developed a lot. Need of Ilam Agricultural University/ Must be careful in utilizing the land resource properly because Ilam is the only district which has mainated its greenery .

  • @sarojshretha4679
    @sarojshretha4679 3 ปีที่แล้ว +2

    Nice vlog. Appriciate your hard work.
    Thanks

  • @dilliramkattel5664
    @dilliramkattel5664 3 ปีที่แล้ว +4

    आज आफ्नै जन्मथलोको भिडियो हेर्न पाइयो
    जय गजुरमुखी माता !!

  • @snehabasnet3622
    @snehabasnet3622 ปีที่แล้ว +1

    सचिन सर हजुर को प्रस्तूती सारै राम्रो छ

  • @priyayangyang9861
    @priyayangyang9861 3 ปีที่แล้ว +2

    Hello dai..tapai ko video hernu akdam maja aayo.lockdown ma timepas hudai cha.nepal sachi ramro lagiyo. I am from siliguri India. Nepali gorkha lai hamisa respect garxu😊💞🙏

  • @manzilraee2944
    @manzilraee2944 3 ปีที่แล้ว +2

    wow thank you for giving good information about our village and beautiful places

  • @dicktamang5756
    @dicktamang5756 3 ปีที่แล้ว +6

    My birthplace.so beautiful, so peaceful.

  • @udayarai665
    @udayarai665 3 ปีที่แล้ว +2

    sir tapailai dherai dherai dhaniyabad sundar thauharu gufathumki, panitar lagayatka thauharu dhekhai dinu vayekoma

  • @amoshgautam632
    @amoshgautam632 3 ปีที่แล้ว

    धेरै सुन्दर ठाउँ हो गजुरमुखी । म पनि इलाम ,नेपालटार ,मङलबारे हुँदै गजुरमुखी पुगेर फेरि गजुरमुखी बाट takxi चडेर सिधै दमक आउँदा सार्है लमाइलो लाग्यो। सर लाई धन्यबाद भिडियो बनाउनु भएकोमा। अरु नयाँ नयाँ ठाउको पनि भिडियो बनाउनु होला। thank you so much.🙏🙏

  • @premsonar4216
    @premsonar4216 3 ปีที่แล้ว +4

    Nice

  • @user-kr5dp8dk1x
    @user-kr5dp8dk1x 3 ปีที่แล้ว +2

    Aja maja le afno janma thau hernu paiyo sir jaya gajurmukhi devi

  • @MrNarak
    @MrNarak 3 ปีที่แล้ว +4

    Thanks to the team for promoting the enthralling beauty of our eastern Nepal. Jai Chandra Surya Nepal

  • @santoshrai2863
    @santoshrai2863 3 ปีที่แล้ว +3

    समय ले साथ दियो भने एक पटक चै पानीटार गुम्न जाने हो