निरुता बारे खुलेर बोले तुलसी घिमिरे | 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-67 | PRAKASH SUBEDI | TULSI GHIMIREY |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ม.ค. 2022
  • GLAMOUR GUFF With PRAKASH SUBEDI
    Guest:Tulsi Ghimirey
    Episode-67
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Phurba Sherpa
    Asst. Producer : Rachana Gautam
    Editor : Indra Manandhar
    Voice-Over : Sachit Khadka
    Camera : Amrit Sunuwar, Dhana Yonjan Tamang, Hritik Sing Thakuri, Zeevan Bhandari, Ujjwol Shrestha, Ashok Ghimire, Sanjay Paudel
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Online Supporter: Bishal Rai (Mfu Vae Rae)
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:-
    Twiter : Rajatpat1?s=09
    Facebook : / rajatpatonline
    Tiktok : vm.tiktok.com/ZMJkGo2sL/
    Instagram : rajatpatofficia...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    #prakashsubedi #glamourguff #tulsighimirey
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    © copyright 2021 Rajatpat Online TV
  • บันเทิง

ความคิดเห็น • 716

  • @TajaKhabarTV
    @TajaKhabarTV 2 ปีที่แล้ว +398

    नेपाली फिल्मको धरोहर तुलसी दाईले नेपाली नागरिकता पाउँनु भएको छैन भन्दा दुख लाग्यो । उहाँ सम्मानित नागरिकता दिनु पर्छ भन्ने को को हुनुहुन्छ ? 🙋‍♀️🙋‍♀️

  • @sanjivghimire8322
    @sanjivghimire8322 2 ปีที่แล้ว +238

    तुलसि घिमिरे काे big fan जति यता✋✋

    • @C.P.D
      @C.P.D 2 ปีที่แล้ว

      🖐️🖐️🖐️

  • @mankaji8109
    @mankaji8109 2 ปีที่แล้ว +116

    नेपालकै नम्बर १ निर्देशक तुलसी घिमिरे 😍🤩

  • @bibekaryal1358
    @bibekaryal1358 2 ปีที่แล้ว +97

    नेपाली सिनेजगतमा सबैभन्दा सफल अनि सुपरडुपरहिट चलचित्रका प्रख्यात,बरिस्ठ लेखक/ निर्देशक तुलशी घिमीरे😘
    कुसुमे रुमाल,लाहुरे,बलिदान,चिनो,देउता,दक्षिणा,दर्पण छायाँ लगायत छन🇳🇵🤟❤️

  • @brabosera4829
    @brabosera4829 2 ปีที่แล้ว +59

    नेपाली चलचित्र क्षेत्रमा ठुलो योगदान पुर्याउनु हुने तुलसी घिमिरे सर लाई धेरै धेरै धन्यवाद अनि बधाई छ्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎈

  • @motibasnet3703
    @motibasnet3703 2 ปีที่แล้ว +38

    आज भने काका ले बिशेष ब्याकति लाई बोलाउनु भयेछ धन्यवाद ! मज्जा लाग्यो खुशी लाग्यो तुल्सी घिमिरे ज्यु को कुरा सुन्दा !🙏🙏🙏🙏🙏🙏🙏

  • @alokgamar5467
    @alokgamar5467 2 ปีที่แล้ว +40

    पारस मणि अर्थात् मेरो पहिलो तथा अन्तिम बेस्ट सबैभन्दा मनपर्ने निर्देशक तुलसी घिमिरे👍👍👍 👌👌👌❤️❤️❤️

  • @JUSTME-qj1yc
    @JUSTME-qj1yc 2 ปีที่แล้ว +1

    सायद म बाचुनजेल मलाई मन पर्ने निर्देशन आदरणीय दाजु श्री तुलसी घिमिरे ज्यु लाई नमन 🙏 अब कुरा नेपाली नागरिता दाजु नेपाल सरकार ले हजुर लाई खोजी खोजी दिनेछ एकदिन चिन्ता नगर्नु होस ।

  • @harikarki1548
    @harikarki1548 2 ปีที่แล้ว +157

    मलाई अति मन परेर ५/५ पटक सम्म हल मै गएर हेरेको चलचित्र "देउता" को निर्देशक तुलसी घिमिरेलाई हार्दिक नमन्🙏🙏🙏

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 2 ปีที่แล้ว +16

    वाउ तुलसी घिमिरे भारतीय नागरिक,,, भएरपनि नेपाली र। नेपाल प्रति यति धेरै माया, रहेछ,,🙏🙏

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 ปีที่แล้ว +5

    साह्रै मन पर्ने नेपाली फिल्म इन्डस्ट्रीको निर्देशक तुल्सी घिमिरे, मनै बाट सम्मान जागेर आउँछ उहाँ प्रति .....

  • @doneysarkar10
    @doneysarkar10 2 ปีที่แล้ว +146

    हार्दिक सन्मान तुलसी ज्यू ❤️, तपाईँको योगदान अतुलनीय छ

  • @rambk3787
    @rambk3787 2 ปีที่แล้ว +61

    He is legendary of our Nepali film industry!!

  • @biswasgr143
    @biswasgr143 2 ปีที่แล้ว +13

    सल्युट छ तुलसी घिमिरे सरलाई सरल स्वभाव नरम बोली नेपाली फिल्म का एक इतिहासकार

  • @kbbk2496
    @kbbk2496 2 ปีที่แล้ว +5

    आदरणीय मामा श्री तुलसी घिमिरे ज्यु मा सदैब नमन।काका प्रकाश मा नि नमन

  • @sushanshrestha7612
    @sushanshrestha7612 2 ปีที่แล้ว +24

    ७० बर्ष को उमेर मा पनि यति को सक्रिय र यतिको active भन्या भगवान को बरदान नै हो 🙂🙂

  • @narenkarki7597
    @narenkarki7597 2 ปีที่แล้ว +8

    नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आउनु भएका आदरणीय ब्यक्तित्वो तुलसी घिमिरेलाई रास्ट्रले ससम्मान नगरीकता प्रदान गर्नुपर्दछ। उहाद्वारा निर्देशित हरेक फ्लिमले समाजमा एउटा न एउटा राम्रो म्यासेज छाड्न सफल छ। सफल निर्देसक, सफल कलाकारलाई नमन 🙏❤️

  • @hanCops_baba
    @hanCops_baba 2 ปีที่แล้ว +3

    "दुई थोपा आँसु" हेर्दा कति थोपा आँसु चुहिए, चुहिए । छिमेकीको घरमा गएर B/W TV मा "देउता" फिल्म कति हेरियो कति । "दक्षिणा" र "अन्याय" पनि खुब मन परेको हो । "दर्पण छाँया" पनि हलमा गएर ५ चोटि हेरियो । यस्ता फिल्म बनाउने महान् व्यक्तित्त्व "तुलसी घिमिरे" लाई हार्दिक नमन् ।

  • @lalffflfbkarku5646
    @lalffflfbkarku5646 2 ปีที่แล้ว +12

    हार्दिक सम्मान छ तुलसी ज्यु कति महान बिचार छ हजुरकाे 🙏🙏🙏🙏🙏याे चलचित्र जगतमा ठुलाे याेगदान छ हजुरकाे

  • @prayashkumar9988
    @prayashkumar9988 2 ปีที่แล้ว +5

    ग्लामर गफ मा यो दिन अर्थात नेपाली चलचित्र जगतको यति आदर्श वेक्ती सङ्गको भलकुसारी कहिले हेर्न , सुन्न पाइएला भनेर पर्खिर्हेको थिएँ वल्ल पूरा भयो । सम्पुर्ण टिम प्रति हृदयदेखि आभार प्रकट गर्दछु । जय नेपाली सिनेमा । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +47

    प्रकाश सुवेदी दादाको कार्यक्रम खास र सत्यतथ्य लाग्छ ।।यहाँको कार्यक्रम नछुटाइ हेर्ने गर्छु।।।

  • @debendradhanuk1447
    @debendradhanuk1447 2 ปีที่แล้ว +29

    तुलसी सर धेरै धेरै माया अनि सम्मान हजुर ले गर्दा नेपाली फिल्म जिउँदो छ

  • @tilakranabhat6272
    @tilakranabhat6272 2 ปีที่แล้ว +16

    यथार्थ र सत्य बोलने जे देख्यो तेहि बोलने दाजु प्रकाश सुबेदि कुराकाटने काटि रहनेछन हजुरको कार्य निरन्तरता दिनु होला कार्यक्रम राम्रो लाग्छ दाजुको म नछुटाई हेर्ने दर्शक हु

  • @dineshtimsina3198
    @dineshtimsina3198 2 ปีที่แล้ว +2

    खस्किन लागेको नेपाल चलचित्र लाई बिस्तारै बिस्तारै उचाइमा पुर्‍याउदै हाम्रो मौलिकता , यथार्थ भाषा शैली बाट जनजीवन र संस्कृति लाई सबै ले बुझ्ने शैलीबाट चलचित्र क्षेत्रमा नौलो आयाम रच्न सक्ने गुरु लाई हृदय देखिनै श्रद्धा भाव 🇳🇵🌹🙏 ।

  • @tulbahadurkhadka8035
    @tulbahadurkhadka8035 2 ปีที่แล้ว +1

    सभ्य र सालिन व्यक्तित्वका धनी आदरणीय सफल निर्माता निर्देशक कलाकार तुलशी घिमिरे ज्यु लाई हार्दिक नमन ।

  • @jrmr790
    @jrmr790 2 ปีที่แล้ว +16

    खासै यस्ता कार्यक्रम अनि फिल्म नहेर्ने मानिस म तुलसी घिमिरेलाई देख्दा नहेरी सुखै भएन।

  • @bivuchannel4183
    @bivuchannel4183 2 ปีที่แล้ว +18

    Wow 😱 my favoirite director Tulsi uncle lots of love 😍😍😍😍thank you Prakash uncle

  • @krishnakima6910
    @krishnakima6910 2 ปีที่แล้ว +9

    अाहा मन ठुलाे र निडर मानछे प्रकाश सुवेदी अङकल लाई सलाम छ सर

  • @KiratiChhoriRoh
    @KiratiChhoriRoh 2 ปีที่แล้ว +29

    One of the Legend. The way he speak, the softness in his voice, his down to earth nature even after being such an amazing Director is worth appreciating 🙏

  • @PurnaLimboo-ch3en
    @PurnaLimboo-ch3en 2 ปีที่แล้ว +33

    Big respect to legend shri tulsi ghimirey

  • @preciousopal6582
    @preciousopal6582 2 ปีที่แล้ว +13

    सदा सम्मान तुलसी घिमिरे...हजुरजस्तो सफल निर्देशक आलोक नेम्वाङ जन्मिनुभएको थियो,बितिहाल्नुभयो...के गर्ने🙏

  • @hemanttimilsina1265
    @hemanttimilsina1265 2 ปีที่แล้ว +43

    Best director in 1990 🙏🙏

  • @manishamiss205
    @manishamiss205 2 ปีที่แล้ว +12

    मलाई उहाँ को फिल्म धेरै मन पर्छ र बोली पनि सान्त सोभाब उहाको कुनै बयान नै छैन नेपाली फिल्मको भगवान 🙏

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 2 ปีที่แล้ว +86

    Big legendary film 🎥 maker of 90s Tulsi Ghimire , who had make our childhood memories unforgettable with his amazing movies …..🙏🙏🙏

  • @pawanrai4946
    @pawanrai4946 2 ปีที่แล้ว +6

    नेपाली कला जगतमा उहाको योगदान अतुलनीय छ।उहाँ प्रती धेरै सम्मान छ।🙏🙏

  • @gurulama9456
    @gurulama9456 2 ปีที่แล้ว +4

    नेपाली चलचित्रमा अतुलनिय योगदान छ तुुलसी धिमिरे ज्युको।‌ हार्दिक नमन 🙏🙏💐💐

  • @rekhalimbu7431
    @rekhalimbu7431 2 ปีที่แล้ว +4

    mero man parne heroine yo film chetra ma layunu vayeko ma tulsi sir lai dheri dherai huge salute niruta singh mero aja samma kai man parne ek matra heroine

  • @tejb-karma2739
    @tejb-karma2739 2 ปีที่แล้ว +18

    Very talented and legendary film Maker of 90s Tulsi ghimire we are proud of you

  • @Reet1024
    @Reet1024 2 ปีที่แล้ว +1

    मैले स्कुल बाट लेख्न सिके तेती हो ,तर मलाइ समाज ,संसार, संस्कार ,नैतिक ज्ञान सिकाउने गुरु हरु तुलसी घिमिरे, सन्तोष पन्त र मह जोडी नै हो। धेरै धेरै माया अनि कोटी कोटी सम्मान आदरणीय गुरु हरुलाई।

  • @royalaman4202
    @royalaman4202 2 ปีที่แล้ว +4

    Rajatpat/galamore guff ko karan la garda
    Hamee jastoo 2000 /2002 generation lai ne tha hudai cha kee yii kalakar director singers awneauru awnaa haruu katee talent tha tyo balako time pane without any technology 💁‍♂️
    Thank you rajatpat galamore guff and ap1 television 🍁

  • @nirmalshrestha7800
    @nirmalshrestha7800 2 ปีที่แล้ว +21

    What a down to earth man he is ❤️
    Hats of Tulsi Ghimire 🔥

  • @rememberstory5409
    @rememberstory5409 2 ปีที่แล้ว +9

    नेपाली चलचित्रको ईतिहासमा बिर्सन नसकिने नाम वरिष्ठ निर्देशक कलाकार तुलसी घिमिरे मनै देखि नमन 🙏🙏

  • @nbab5071
    @nbab5071 2 ปีที่แล้ว +5

    नेपाली फिल्म industry को एक सफल चलचित्रकर्मी !! !!हाम्रो बाल्यकाल लाई पूर्ण मनोरञ्जन दिलाइदिनु भएको मा धेरै धेरै धन्यवाद !! आगामी दिन मा अझ राम्रो फिल्म बनाउनु होला !!

  • @kamalchautari
    @kamalchautari 2 ปีที่แล้ว +10

    He is the one of most talented and humble guy,Thanks for your hard work to Nepali Film industry.Tulshi jee

  • @anujoshilohani1410
    @anujoshilohani1410 2 ปีที่แล้ว +19

    We love so much tulshi ghimire sir❤❤🙏🙏

  • @sudipkathariya2352
    @sudipkathariya2352 2 ปีที่แล้ว +3

    हिर्दय देखिनै नमन 🙏 तुलसी sir
    Huge respect for your great contribution in Nepali film industry and for your 🌟

  • @amritsunar404
    @amritsunar404 2 ปีที่แล้ว +43

    My favourite director,respected Tulsi Ghimire ji. 😊💕😇

  • @santoshlimbu8328
    @santoshlimbu8328 2 ปีที่แล้ว +6

    धर्म सँङ्गकटले फेरि पनि मलाई एकदमै मनपार्ने
    नेपाली फिल्म ❤ लाहुरे ❤ हेर्ने बाद्यय बनायो ....2022 🥳

  • @kapilpokharel6275
    @kapilpokharel6275 2 ปีที่แล้ว +3

    मन पर्ने आदरणीय ब्यत्तित्व ज्यु ।। सबै फिल्म एक्दमै मन पर्छ तर मजा लाग्ने फिल्म रहर धेरै मन पर्छ ।।

  • @christophersharma2333
    @christophersharma2333 2 ปีที่แล้ว +25

    Great interview. Softly asking about Niruta Singh and getting his response politely. Thank you for not forcing to choose one country. He loves both countries. Legend filmmaker director and honest respectful interviewer.

  • @hemmagar7183
    @hemmagar7183 2 ปีที่แล้ว +14

    Legends director tulsi sir & love you 😍

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 2 ปีที่แล้ว +1

    तुलसी घिमिरे सर को कुरा सारै मन पर्यो। नमन छ 🙏

  • @sujataoli9237
    @sujataoli9237 2 ปีที่แล้ว +11

    No.1 director Tulsi Ghimire..
    Huge respect for him❣️❣️❤️❤️

  • @sanjeebkumarkhatiofficial4245
    @sanjeebkumarkhatiofficial4245 2 ปีที่แล้ว +1

    नेपाली चलचित्र क्षेत्रमा दिनुभएको अतुलनीय योगदान प्रति साधुवात तुलसी घिमिरे ज्यु🙏

  • @sameerofficial9967
    @sameerofficial9967 2 ปีที่แล้ว +10

    King of the nepali film industry, Director Tulsi Ghimire Sir 👑🙏🎶💐💞👑

  • @janakthapa5984
    @janakthapa5984 2 ปีที่แล้ว +2

    नेपाली सिनेमा मा निदेशक तुलसी घिमिरे अमर र कूतिमान योगदान छ र उहालाई हादिक नमन छ तुलसी दादालाई 👏✌️

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 2 ปีที่แล้ว +1

    नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आउनु भएका आदरणीय ब्यक्तित्वो तुलसी घिमिरेलाई रास्ट्रले ससम्मान नगरीकता प्रदान गर्नुपर्दछ

  • @simonofficial1844
    @simonofficial1844 2 ปีที่แล้ว +3

    सलिन अनि शान्त स्वभावका एक मात्रै महान् निर्देशक तुलसी घिमिरे ज्यू🙏🙏🙏🙏हार्दिक सम्मान

  • @MrHemji
    @MrHemji 2 ปีที่แล้ว

    जेसुकै होस्, तुलसी घिमिरेले नेपाली चलचित्रलाई दिएको योगदान सदा सम्मान योग्य छ। नमन।

  • @nirupasubedi2382
    @nirupasubedi2382 2 ปีที่แล้ว +2

    Prakash uncle lai thank you ,, easto best best manxe haru program ma balaunu hunxa nee,,happy to see "tulshi gimire " 👍👍 big legendary flim makers of 90s

  • @krishnarai8756
    @krishnarai8756 2 ปีที่แล้ว +1

    नेपाल लाई दिनु भएको योगदान प्रती हार्दिक कृतज्ञता जाहेर गर्न चाहान्छु तुलसी दाजु।

  • @michaellimofficial4378
    @michaellimofficial4378 2 ปีที่แล้ว +3

    Last question answer outstanding hug Respect Tulsi sir 🙏🙏👌👍👍😍😍😍😍💐💐

    • @tankarajdulal5199
      @tankarajdulal5199 2 ปีที่แล้ว +1

      Huge respect Tulasi sir✍️👍️🙏

  • @alinaadhikari5103
    @alinaadhikari5103 2 ปีที่แล้ว +5

    neeruta singh mam lai pani layunu paryo ma uha ko biggest fan tulsi ghimery real legend

  • @tikadc7428
    @tikadc7428 2 ปีที่แล้ว +17

    25:18 Best line.. clear to be your mission and vision , secret of success 👏🙏👌

    • @mahendralimbu3083
      @mahendralimbu3083 2 ปีที่แล้ว +1

      Thanks your Coment tika ji. Tulasi Ghimire sir ko filim ramro hun6a.

  • @dkvaiofficial1970
    @dkvaiofficial1970 2 ปีที่แล้ว +12

    uncle ko हरेक episode नछुटाइ हेर्न्छु सारै मन पर्छ !!! अनि जयकिसन ले त खत्रै दिदै हुनुहुन्छ त 😂😂hjrlai

    • @user-ti1fn6th2m
      @user-ti1fn6th2m 2 ปีที่แล้ว

      बौला ले के भन्दै छ र्🤣🤣 आलु जस्तो फिलिम बनाउछ फेरि पैसा नि उठाउछ मुला को साग ले😃

  • @Killer-iy5jw
    @Killer-iy5jw 2 ปีที่แล้ว +1

    tulsi sir ko harek wordma education dinxa arulai😍best producer

  • @nishuthakuri9018
    @nishuthakuri9018 2 ปีที่แล้ว +1

    तुलसी घिमिरे सरलाई सलाम, फिल्म क्षेत्र को खम्बा ईतिहास रचिसकेको मान्छे ।

  • @princeentertainment8966
    @princeentertainment8966 2 ปีที่แล้ว +15

    Respected legend Naman 🙏🙏🙏

  • @mr.punya...k.pradhan8457
    @mr.punya...k.pradhan8457 2 ปีที่แล้ว +7

    Heartly respect to..sir .tulsi ghimire ..legend of nepali film idustry..

  • @susannewar1734
    @susannewar1734 2 ปีที่แล้ว +1

    नमन सधै उच्च सम्मान आदर्णिय तुलसी घिमिरे ज्यु ।

  • @purjapunthamansing66
    @purjapunthamansing66 2 ปีที่แล้ว +2

    🙏मेरो ईडल रिस्पेक्टेट D.श्री तुलशी घिमिरे सर सलाम 🙏अन्तवार्ता एक्दमै राम्रो लाग्यो 👍️👍️🇳🇵

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 2 ปีที่แล้ว +3

    यदि नेपाली चलचित्र जिबितै राख्ने हो भने तुल्सीघिमिरे , छबिओझा , शेखर कोइराला , उधब , रोजराणा लगाएत का निर्देशक निर्माता हरुले निरन्तर फिल्म बनाउनै पर्छ । अहिलेका च्यासे हिरो च्यासे निर्माता हरुले नेपाली फिलिम डुबाउछ है ।

  • @deepenbogati2241
    @deepenbogati2241 2 ปีที่แล้ว +6

    Prakash subedi sir ( hjr) lai pani maaghi parba ko dherrai dherrai shubhakaamana 🥀🥀🙏🖤

  • @punrajbamacharya3560
    @punrajbamacharya3560 2 ปีที่แล้ว +10

    Tulsi gharmai is very nice actor, jai jai jai Nepal 🇳🇵

  • @dawalama4252
    @dawalama4252 2 ปีที่แล้ว +5

    chiplaune uncle my favourite niruta singh lai layunu paryo respect tulsi sir

  • @sanjeevrai5826
    @sanjeevrai5826 2 ปีที่แล้ว +2

    आदर्णिय दाज्यूलाई धेरै धेरै धन्यवाद। अविस्मरणीय नेपाली चलचित्रहरू बनाई दिनुभएकोमा🙏🙏अत्तिनै मनपर्ने निर्देशक दाज्यूलाई आगामी दिनहरूको लागि धेरै धेरै शुभकामना छ।

  • @begammahara423
    @begammahara423 2 ปีที่แล้ว +1

    नेपालमा चलचित्र जनमाउने निर्देश तुलसी घिमिरे आदरणीय दाजुमा नमन

  • @kamaljojo394
    @kamaljojo394 2 ปีที่แล้ว +1

    Lagendary actor director producer mr Tulsi sir lai gardik naman🙏🙏🙏🙏💐

  • @sumitrarai560
    @sumitrarai560 2 ปีที่แล้ว +3

    malai man parne both tulsi sir and our own legendary niruta singh mam huge respect

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 ปีที่แล้ว

    नामै काफि छ ।नेपाली सिनेजगतका बिश्वोबिध्यालय हुन तुल्सि घिमिरे ।सलाम छ र सम्मान छ उहाँ लाई।

  • @pradipsunar4608
    @pradipsunar4608 2 ปีที่แล้ว +8

    One of the legend of nepali film 📽️ industry 🙏🙏🙏🙏

  • @ushakhadka716
    @ushakhadka716 2 ปีที่แล้ว

    एउटा जिउदो इतिहास 🙏🙏🙏🙏तुलसी घिमिरे ज्यु🙏🙏🙏🙏

  • @gyenkafley3586
    @gyenkafley3586 2 ปีที่แล้ว +6

    Respected sir tulsi ghimire watching all the way from Bhutan now.

  • @simabohara8151
    @simabohara8151 2 ปีที่แล้ว +1

    धेरै माया तुलछि घिमिरे सर miss u sir❣️❣️❣️😥

  • @sagunrana1309
    @sagunrana1309 2 ปีที่แล้ว +3

    प्रकाश जी आज मगर समुदायको मुख्य पर्व माघे सकराती हो,ज्ञानको दायरा बढाउन अनुरोध छ !

  • @manugurung5064
    @manugurung5064 2 ปีที่แล้ว +5

    Mero pyaro director, actor and a legend in himself Tulasi Ghimire 🙏🏼🙏🏼🙏🏼

  • @nareshbcofficial5499
    @nareshbcofficial5499 2 ปีที่แล้ว +2

    you are really .legend ..director of whole entire ..in flim industry..nepal..tulshi..Ghimire sir..i am really appreciate .🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @bijaysh5089
    @bijaysh5089 2 ปีที่แล้ว +4

    tulsi ghimery ko direction ani niruta singh ko acting kasle bhulna sakcha ra waiting for that duo

  • @alexsaud1188
    @alexsaud1188 2 ปีที่แล้ว +1

    मिठो बोलि शान्त अनि शालीन व्यक्ति तुलसी घिमिरे , हार्दिक नमन

  • @Hiranya_kashyap
    @Hiranya_kashyap 2 ปีที่แล้ว +2

    Legendary tulsi sir prati uchha naman 🙏

  • @tekendralimbu286
    @tekendralimbu286 2 ปีที่แล้ว +1

    नमन तुलसी सरलाइ🙏🙏🙏प्रकाश सरलाइ धन्यवाद लामो समय पछि तुलसी दाइको दर्सन दिनु भएकोमा🙏

  • @prabhatchamlingrai1971
    @prabhatchamlingrai1971 2 ปีที่แล้ว +5

    Great legend and no one can take his position in Nepali film Industry.💗

  • @saruthapa1970
    @saruthapa1970 2 ปีที่แล้ว +3

    aaj vne 5min mai program skiy ko jasto lagyoo 😔😔
    one of the best episodes👏👏😍😍 dhanybaad parkash sir hajur lai hami majha tulsi sir lai lyaidinu vkoma 🙏🙏 👏👏

  • @sangamkhadka6553
    @sangamkhadka6553 2 ปีที่แล้ว +4

    respect tusli sir and my fav niruta singh

  • @mensayangsenma3267
    @mensayangsenma3267 2 ปีที่แล้ว

    नेपाली चलचित्र को धरोहर निर्देशक पारसमणि उपनाम सहि छ। सरकारले सम्मान स्वरुप नेपाली नागरिकता दिइनु पर्छ।

  • @devmhzn7692
    @devmhzn7692 2 ปีที่แล้ว +7

    One of d great director in Nepali movie industry

  • @bibidhkhabaronline9443
    @bibidhkhabaronline9443 2 ปีที่แล้ว +3

    तुलसी घिमिरेलाई सोध्न सकिने अरु महत्वपूर्ण धेरै कुरा हुदाहुदै पुराना धमिला सम्बन्ध हरु कोट्याएर यतिबेला लगभग बिर्सिएर चुपचाप रहेको सम्बन्ध हरुमा दारार आउन सक्छ। व्यक्ति को कमजोरी लाइ उदिन्नु भन्दा अतिथि को रुपमा आएका तुलसी घिमिरे जस्ता नेपाली चलचित्रका भि्ष्मपितामहको सकारात्मक र उर्जाको अन्वेषण गर्न यो कार्यक्रम ले नसकेकै हो।

    • @mira3887
      @mira3887 2 ปีที่แล้ว +1

      सहि हो👍👍

  • @binodlama1030
    @binodlama1030 2 ปีที่แล้ว +2

    आदरणीय तुल्सी घिमिरे दाजु लाई सम्मान स्वरुप नमस्कार दाजु🙏🙏🙏

  • @dipendraghimire3805
    @dipendraghimire3805 2 ปีที่แล้ว +2

    one of the legend nepali film industry .

  • @kanxeesharma1420
    @kanxeesharma1420 2 ปีที่แล้ว +1

    अहिले सम्मकै उत्कृष्ट अन्तरबार्ता 😍😍