तुलसी घिमिरेको कालिम्पोङको ऐतिहासिक घरमा पुग्दा यस्तो चीजहरु भेटिए। Tulsi Ghimire's Homevisit

แชร์
ฝัง

ความคิดเห็น • 317

  • @CoolChannel52
    @CoolChannel52 2 ปีที่แล้ว +29

    आवाज दुरुस्तै रहेछ दाजुभाइकाे, तुलसी घिमिरेले नै डब गर्नुभए जस्तो..

    • @ashokrai819
      @ashokrai819 2 ปีที่แล้ว

      श्रवण घिमिरे नेपाली हिरो हो नि त

    • @Sayana_357
      @Sayana_357 2 ปีที่แล้ว

      @@ashokrai819 Shrawad ko ni bhai ho.

    • @livinglife6666
      @livinglife6666 2 ปีที่แล้ว

      Dherai ramro ❤️

  • @shamiprai4340
    @shamiprai4340 2 ปีที่แล้ว +30

    वरिष्ठ डाइरेक्टर तुलसी घिमिरे ज्युको घर मन्दिर झै पवित्र लाग्यो।।

  • @ramrai7511
    @ramrai7511 2 ปีที่แล้ว +19

    सम्पदा जि एक्दम खुशी लाग्यो तुलसी घिमिरे जि को घर देखेर, अब अर्को पनि छिट्टै देख्नु पाउ है डेनि डेन्जोक्पा को घर पनि भिजिट गरेर पुरै भल्ग बनाएर देखाउनु होला हैत धन्यवाद 🤘👌

  • @rajendraroka3072
    @rajendraroka3072 2 ปีที่แล้ว +48

    मेरो मनको चाहाना पूरा भयो अब निरुता जि को घरमा पनि पुग्नु है

    • @nabinghatani8598
      @nabinghatani8598 2 ปีที่แล้ว +2

      मेरो पनि इच्छा छ। निरुता दिजुको घर हेर्ने

    • @bibekkc2500
      @bibekkc2500 2 ปีที่แล้ว +3

      Yes niruta singh ko ghar janu

  • @bhimrai6373
    @bhimrai6373 2 ปีที่แล้ว +50

    नेपाली फिल्म जगत मा भुल्नै नसक्ने नाम आदरणीय तुलसी घिमिरे सर वाहा को हरेक फिल्म हरुले मेरो आँखा रसाएको हुन्थियो वाहा को आवज लाई म भुल्नै सक्दिन, रिदम अनलाईन tv मार्फत वाहा को जन्म घर हेर्ने अबसर मिल्यो , धन्यवाद टिम लाई 🙏

  • @Sayana_357
    @Sayana_357 2 ปีที่แล้ว +13

    धेरै २ धन्यबाद सिश हाम्रो आदरणीय र बरिष्ठ निर्देशक तुलसी सरको जन्मघर देखाउनुभएकोमा ।

  • @tumshabishnu3848
    @tumshabishnu3848 2 ปีที่แล้ว +17

    न्याउलि पनि कराउदैछ तुलसि सर काे घर जंगलमा सारै अान्नद अनि रमाइलो ठाउँ रहेछ /

  • @ashapun33
    @ashapun33 2 ปีที่แล้ว +20

    आहा!कति राम्रो सुन्दर घर, शान्त वातावरण देखेर मनै आनन्दमय भयो। हाम्रो नेपाली फिल्म इन्डष्ट्रिजलाई यहाँ सम्म ल्याइ पुर्याउनुमा तुलसी घिमिरे सर र वहाँको परिवारको महत्वपूर्ण योगदान छ। वहाँहरुको लागि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौ।🙏🙏🙏

  • @प्रिन्सनेपाली
    @प्रिन्सनेपाली 2 ปีที่แล้ว +32

    तुलसी सरको घर त सारै राम्रो रछ 👌❤❤

  • @bhupennembang227
    @bhupennembang227 2 ปีที่แล้ว +26

    अति सुन्दर । नेपाली फिल्मी जगतको उचै थप्ने महत्व पूर्ण काम गर्न हुने तुलसी सर अनि परिवारमा सलाम । 🙏🙏

  • @srajghotane6086
    @srajghotane6086 2 ปีที่แล้ว +7

    Don't be confused.
    00:17:18
    3 acre = 4.8 bigha (96 katha)
    1 acre = 1.6 bigha (32 katha)
    1 bigha = 20 katha
    1 acre = 43,560 sq. ft. (208 ft. X 208 ft.)
    1 acre = 7.9548 ropani
    1 ropani = 5,476 sq. ft. (74 ft. X 74 ft.)

  • @chandralimbu769
    @chandralimbu769 2 ปีที่แล้ว +25

    Wow... कति सुन्दर शान्त पवित्र मन्दिर झै लाग्ने तुलसी जी को घर अति नै मन पर्यो ।।

    • @rosanshrestha643
      @rosanshrestha643 2 ปีที่แล้ว

      Ttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttytttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttyttttttttttttttttttttttytttttttttttttttttttytttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttsr4444r4r444444rr44rrr4rrr44r4rrr4r444rr4r4rr44r444444r44444r4r44r44444rRr444r=Rr44

  • @amarnembang5140
    @amarnembang5140 2 ปีที่แล้ว +27

    निर्माता तुलसी घिमिरे सर लाई नमस्कार र सम्पदा सोल्टिनी लाई धन्न्यवाद

  • @rk-rk6zs
    @rk-rk6zs 2 ปีที่แล้ว +5

    ईतिहासमा कसैले नगरेको काम बहिनी गरिन् यति ईजतिलो व्यक्तित्व को घर कहिले देख्या थिएन धन्यबाद छ

  • @Reet1024
    @Reet1024 2 ปีที่แล้ว +2

    यो भिडियो हेरेर सुकून महसुस भयो। केहि बेर अतित सम्झिए ,टोलाए , त्यो बेलाको जमाना, पहाडको घर, फिल्म हेर्ने होडबाजी ,छुट्टै खुसि उमङ्ग।
    तुलसी सर को फिल्म बाट थुप्रै ज्ञान हासिल गरेका छौ। गुरुको पुरानो घर हेर्न पाउदा अति नै खुसि लायो। ध्यान्यबाद प्रस्तोता जी लाइ पनि। 🙏🙏

  • @RBCofficialchannel
    @RBCofficialchannel 2 ปีที่แล้ว +8

    एकदमै हेर्न मन लागेको तुल्सी सरको कालिङ्गपोङ्ग को घर देखाइ दिनु भयो बैनी लाई धन्यवाद 💖💖🙏🙏

  • @HimalRaiRealEstate
    @HimalRaiRealEstate 2 ปีที่แล้ว +2

    सुन्दर ठाउँ कस्तो स्वर्ग जस्तो ठाउँ हेरि रहु लाग्ने सर को बोली झनै सुनिरहु लाग्यो ❤️❤️🙏❤️❤️

  • @pramilasubba2216
    @pramilasubba2216 2 ปีที่แล้ว +8

    Plz Niruta maam ko ghar pani visit garnuna

  • @jibeshchamlingraiofficial1796
    @jibeshchamlingraiofficial1796 2 ปีที่แล้ว +5

    सम्पदा जिलाई धेरै धेरै धन्यवाद,महान ब्यक्ती तुलसी दाइको निवास स्थान देखाउनु भएकोमा।

  • @shaghimire7268
    @shaghimire7268 2 ปีที่แล้ว +7

    Thank you Sampada sister for showing typical things of Darjeeling Especially Tulsi’s 100 year old house and beautiful plants

  • @dhikura77
    @dhikura77 2 ปีที่แล้ว +15

    "Life is short "
    "Girlfriend is nothing"
    "Mother father God bless you"
    "Support is everything" 🔥..

  • @bamchetri8315
    @bamchetri8315 2 ปีที่แล้ว +5

    Tulsi dai jastai hau aawaj mo ta chhutaunu sakdina aawaj

  • @dineshrai293
    @dineshrai293 2 ปีที่แล้ว +2

    नेपाली फिलिम उद्योग को एउटा जिउदो खम्बा तुलसी घिमिरे ज्यु वाह

  • @सारिका-ष8घ
    @सारिका-ष8घ 2 ปีที่แล้ว +7

    जति पनि नेपालि हरु छन दार्जिलिङ मेरिक सिक्किम कालेबुङ कति मिटाे बाेल्ने सैलिछ है सबै लाई कति राम्राे सम्पन्नता गरेर बाेल्छन नेपाल मा बस्ने अस्लि नेपालि हरुकाे बाेलि चाहिँ धेरै खाल्लाे लाग्दाे हुन्छ

    • @teysonrai9046
      @teysonrai9046 2 ปีที่แล้ว +1

      100 sahamt xu

    • @sushmashrestha7343
      @sushmashrestha7343 2 ปีที่แล้ว +1

      Tq so much ❤️ from Kurseong 😊

    • @jaimahakaljainepal9391
      @jaimahakaljainepal9391 2 ปีที่แล้ว

      Timlai eautai dhaal baat sadai khada mitho lagxa? Jaati ramrari bolnu khozey Indian cocktail accent awxa. Pure Nepali ta nepal matra bolinxa. Nepal bolnay Basa lai nepali baninxa Indian MA bolnay Indian Basa baninxa. their mother tongue is Indian cuz they are indian. Don't expect from them paisa ko lagi afno thaw bechnay haru lai. 🇳🇵🙏

  • @mankamal2673
    @mankamal2673 2 ปีที่แล้ว +3

    Derai Asirbat chha journalist baini lai
    Legend director Tulsi ghimre sir ko Ghar dekhna pauda derai khusi aba Daisy barali Niruta Singh Uttam pradhan Prashant Tamang Ravi gadraj Aryan Tamang yanki almo Geeta century
    Sabhi kalakar ko actor Ghar visit gornu hola hai bhini sabaiJana actor kalakar mero saman chha 🎖️💕💕💕💕🙏🙏🙏💐

  • @muskanmagarnee7301
    @muskanmagarnee7301 2 ปีที่แล้ว +2

    हजुरलाई हाम्रो कलिम्पोङ कस्तो लग्यो ???

    • @rairai6363
      @rairai6363 2 ปีที่แล้ว +1

      Ramro hajurni biuty lagyo

    • @arjunpariyar1198
      @arjunpariyar1198 2 ปีที่แล้ว

      पहाडको रानी कालेम्पोङ ..धेरै राम्रो छ..

  • @mallaashok4527
    @mallaashok4527 2 ปีที่แล้ว +2

    नेपाली चलचित्र क्षेत्रकाे एउटा खम्बाको रूपमा रहेका व्यक्तित्व तुलसी घिमिरे ज्यूको ऐतिहासिक घर हेर्न पाउँदा एकदम खुशी लाग्यो।

  • @leotraveller1068
    @leotraveller1068 2 ปีที่แล้ว +4

    Tulasi ghimire is a legend. He has contribute a lot to Nepali flim industry..

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 2 ปีที่แล้ว +2

    कति मिठो बोली उहाँ दाइको ज्यु ज्यु हाम्रो पुर्बी तिर hjr लाई ज्यु ज्यु भन्ने सुनेको अचेल यो बोली धेरै कम ले मात्र बोल्छन् ❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @mountainriver1711
    @mountainriver1711 2 ปีที่แล้ว +2

    Hi there...
    I recommend you also to visit Mr. Phiroj Syangden (1974 AD Guatarist cum Vocalist) Darjeeling, Tukvar Tea Estate, 1st Division.
    and Mr. Udai Sotang (Singer and composer) Same address Tukvar Tea Estate, Lepcha Busty.
    unfortunately they not home yet... I guess...
    Darjeeling kala ki khani!

  • @padamrai8596
    @padamrai8596 2 ปีที่แล้ว

    यो विजिट ले टिस्टा देखि कागडा सम्म को नेपाली भू- भाग फिर्ता हुने अति सम्भावना देखिएको छ। 100% नेपाली पन सकिएको रहिनछ दार्जिङ र सिक्किम मा बृटिश ले सुगौली सन्धिमा इन्डियामा गाभेको नेपालि भू- भाग छिटै नेपाल ले पाउछ भन्ने कुरा धेरै नै स्पस्ट छ। सबै नेपाली भाषिहरु नेपाली नै हुन । बृटिशले गर्दा नेपाली भू-भाग इन्डिया गाभिएको हो । मोदि ले गोर्खाल्यान्ड को माग गर्दा दार्जिलिङ बासिहरु लाई कति भ्याकुरा माराई मारेको छ। नेपाली भू- इन्डियामा गाभिएकोछ। नेपाली भाषिहरुलाई मोदिले पिन्जडाको चरा जस्तै बनाएर राखेको छ। आदिबासि इन्डियान लाई जस्तो स्वतन्त्रता दिएको छैन मोदिले नेपाली भाषिहरुलाई । तर गोर्खाल्यान्ड होइन एक दिन दार्जिङ सिक्किम लगायत टिस्टा कागडा नेपाल को अधीन मा हुनेछ। नेपाली भाषिहरु सबै नेपाली नै हुनेछ्न । जय नेपाली जय ग्रेटर नेपाल जय नेपाली भाषी जय नेपाल जय ग्रेटर नेपाल !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!. साथै सम्पदा लिम्बू एउटा असल पत्रकार भएको पनि सङेत देखिएको छ।

  • @thetenzingvlogs7626
    @thetenzingvlogs7626 2 ปีที่แล้ว +1

    एकदमै खुसी लाग्यो हजुरहरू सिक्किम र दार्जीलिङ आउनुभएर यहाका प्रतेक प्रतिभाशाली व्यक्तित्वहरूलाई सम्झी महत्व दिनुभयो। हामी जहाँका भए पनि संसारभरि का नेपाली एकै हौ।

  • @shreepurkiranapasal9182
    @shreepurkiranapasal9182 2 ปีที่แล้ว +2

    नम तुलसि ,श्रबण,भारती ,दिपा घिमिरे ,नेपाली फिलमको धरोहर श्रषठाको पुरखौली घर देखन पाईयो। धेरै खुशी लागयो।

  • @rabinrai600
    @rabinrai600 2 ปีที่แล้ว +1

    अब निरुता सिङ को घर पनि जानुहोस

  • @bibekkc2500
    @bibekkc2500 2 ปีที่แล้ว +1

    Niruta singh ko ghar janu hola humble request

  • @sashisundas5894
    @sashisundas5894 2 ปีที่แล้ว +1

    Niruta ko khar pani visit garnuna

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว +2

    रिदम अनलैनमा कालिम्पोड० तुलसी घिमरेको घर पनि देख्नु पाईयो धन्यबाद सम्पदा म्याडाम

  • @rajankc256
    @rajankc256 2 ปีที่แล้ว +2

    यी लिम्बुनी कति ठाँउ पुग्छिन हो खुब हेर्ने गर्छु म यिनलाई

  • @rajendrabaraili1369
    @rajendrabaraili1369 2 ปีที่แล้ว +2

    Tulsi ghimire sir lai respect samman chha

  • @teysonrai9046
    @teysonrai9046 2 ปีที่แล้ว +2

    Hoina sampada meymleta.
    Kalpana vanda baira ko kura haru
    Dakhaunu hunxata I hau..
    Selut. Patrakarita vanekota yastopo hunupaxata.
    Dami tulsi gimire sir.

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 2 ปีที่แล้ว

    ड्राईगानफ्रुट कालिङपुङमा फस्टाउदैन समुद्र सतह देखि 1300 फीट उच्चामा मात्र फल लाग्छ

  • @manishlimbu4732
    @manishlimbu4732 2 ปีที่แล้ว +2

    अब निरुता सिड को घर मा पनि जानु पर्यो है

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 2 ปีที่แล้ว +2

    लेजेन्ट फिलिम डाईरेक्टरकाे घर देख्न पाउँदा एकदमै खुसिलागाे सुन्दर एतिहासिक घर यहाँ हरु सबैलाई नमस्कार🙏🙏🙏🙏

  • @bandanapradhan8574
    @bandanapradhan8574 2 ปีที่แล้ว +13

    Such a beautiful home just like a heaven .Tulsi sir ko.A perfect artist of our Nepali industry.We always feel proud of you sir 🙏🙏

  • @yubarajlingden3440
    @yubarajlingden3440 2 ปีที่แล้ว +1

    Niruta sing ji ko gharma pani janu paryo sampada ji

  • @mausamImbung
    @mausamImbung 2 ปีที่แล้ว

    सम्पदा बहिनी ले नर्थईश्ट भारत त सर्लक्कै डुली सक्नु भो हौ!

  • @mannmagar1951
    @mannmagar1951 2 ปีที่แล้ว +1

    प्रिय नायिका निरुता सिङको घरमा पनि जानु ल।

  • @raisantabahadur9090
    @raisantabahadur9090 2 ปีที่แล้ว +2

    हत्तु नै बनाउनु भयो सम्पदा जिउ ॐ सरलाई जिन्दगिमा आफ्नै घरमा भए पनि तेत्रो घुम्नु भको थिएन होला तर तपाईले चै वाहा आज रात सुते पछि बिहान मात्र बिउझिनु हुन्छ होला गलेर

  • @tornalimbu5685
    @tornalimbu5685 2 ปีที่แล้ว +2

    film director pratap subba dai sang pani inter view liye ramro hunthyo maam..

  • @rememberstory5409
    @rememberstory5409 4 หลายเดือนก่อน

    स्वर अनि अनुहार श्रवण घिमेरे संग पूरा मिल्दो रहेछ !

  • @janaklimbu2385
    @janaklimbu2385 2 ปีที่แล้ว +1

    तुलसी घिमिरे सर स्रावन घिमिरे सर र उहाँको सपरिवार प्रति उच्च सम्मान छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aimbhadhurshankar9816
    @aimbhadhurshankar9816 2 ปีที่แล้ว

    तुलसी घिमीरेजयुको बारेमा र उनको घर बारे जानकारी दिनुहुने बहिनी लाई मेरो धन्यवाद छ , अझै अरु पनि राम्रा जानकारी हरु पाउन सकुं.

  • @manitalimbul.m6872
    @manitalimbul.m6872 2 ปีที่แล้ว +1

    Niruta sing mam ko poni banawnus na dinu 🙏

  • @mehthu291
    @mehthu291 2 ปีที่แล้ว +4

    एउटा नेपालि फिल्म ईन्डस्ट्रि को धरोहर को ईतिहास र घर देखाउनु भएको मा यहा लाई धन्यवाद ।

    • @phaudatamang8947
      @phaudatamang8947 2 ปีที่แล้ว +1

      Abb niruta singh ko gharama pane ganu paryone

  • @romeotakaseranepal3761
    @romeotakaseranepal3761 2 ปีที่แล้ว +2

    Nice 👌 Niruta Singh ko pani video banaunu hola thank you 🙏

  • @mahendrasamarung.7574
    @mahendrasamarung.7574 2 ปีที่แล้ว

    Ceiling मा लगाएको मान्द्रो हो है..चित्रा त भँदैन सम्पदा जी

  • @pradipmijar7814
    @pradipmijar7814 ปีที่แล้ว

    नेपाली चलचित्र क्षेत्र को मेगास्टार फिल्म निर्देशक तुलसी घिमीरे ❤❤❤

  • @bikashlama6348
    @bikashlama6348 2 ปีที่แล้ว

    Nice interview 👌 👍 👏 🙌 😀 daju ko voice ta thakkai tulasi ghimere daju ko jasto xa....now i m watching this video in Kathmandu.....🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @shyammishra9304
    @shyammishra9304 2 ปีที่แล้ว

    तुलसी घिमिरेको बुबाको घर भब्य रहेछ।🙏👌👍️😍😍😍

  • @banjarnahornovaria9882
    @banjarnahornovaria9882 2 ปีที่แล้ว +1

    Aba niruta Singh dijuko gharma pani janu pryo

  • @pembarightlhamo3940
    @pembarightlhamo3940 2 ปีที่แล้ว +2

    Tashi delek sister🙏
    Iam from Bhutan now iam watching this channel.#Darjeeling Milling teastate ko #Rjsagar gown ko chora brother koni interview linu huncha hola,i hope so.👍👍

    • @AngadsVlog
      @AngadsVlog 2 ปีที่แล้ว +1

      RJ sagar plzzz

  • @krishnalimbu2626
    @krishnalimbu2626 2 ปีที่แล้ว +1

    Thy online tv ka madam s subba jiu ko kosis Nepali vasi ko ghar 2 ma pugera reports linu bahut thulo kura chha thanks dear Gorkha chely..

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 ปีที่แล้ว +1

    वाउ मेराे बेस्ट नायक श्रावन घिमिरे सर काे घर👌👌👌👌

  • @minathapa5635
    @minathapa5635 2 ปีที่แล้ว +2

    अाहाँ कति राम्रो तुल्सि सर काे घर ! दाजु भाई हरु काे अावाज कति राम्रो 🙏🙏

  • @mailobabuji6114
    @mailobabuji6114 2 ปีที่แล้ว +1

    बरिस्ठ डाइरेक्टर तुलसी घिमिरे ज्यु को पुरानो घर देख्न पाइयो , घिमिरे ज्युलाइ सम्मान छ , भिडियो राम्रो लाग्यो🙏

  • @drshnrai7875
    @drshnrai7875 2 ปีที่แล้ว

    Sikkim Darjeeling ko Kuna Kuna gayera sabai kalakar ko interview Lina Hola Bipul chettri, Anmol gurung(appa), Suresh Kumar, primus bhutia, sikkime humjayega, mantra band ajhai chaiyema reply garera vannus hola pasupati ko darsan sidra ko bepar jastai ni hune 😂

  • @chandrarai131
    @chandrarai131 2 ปีที่แล้ว +1

    Oho! Tulasi ghimire jyuko purkheuli Ghar herna pahiyo sahrai khushi lagyo. Jaska lagi Sampata jyulai derai2 dhanyabad.

  • @KarateBoY107
    @KarateBoY107 2 ปีที่แล้ว +1

    Tulsi ghimire name is write in our 5 class GK in book

  • @teakook_official
    @teakook_official 2 ปีที่แล้ว

    ati sundar ramro thau ani aananda ko thau raixa itihask sabaiko manma baseko aadarniya dai tulasi ghimire 100year old ghar or beautiful place 🙏🙏🙏❤️❤️❤️❤️

  • @m.klimbu7653
    @m.klimbu7653 2 ปีที่แล้ว +1

    That has been able to see some look like places

  • @kumartamang8795
    @kumartamang8795 2 ปีที่แล้ว +2

    आवाजत सेमपो रछ

  • @mountainboy1823
    @mountainboy1823 2 ปีที่แล้ว

    Aaha kasto ramro sanskar..hamro Nepali Haru le sikhna jaruri X....love u Tulsi sir🇳🇵🙏😍

  • @unxonlim5083
    @unxonlim5083 2 ปีที่แล้ว +1

    वाउ,,लेजेन्ड अभिनेता,नेपाली सिनेमा को तुलसी घिमिरे ,को,,जन्म घर,,अति सुन्दर,, अब लेजेन्ड हिरो डेनि डेङ्जोक्पा सरको, घर नि भिजिट गर्नुहोस् हजुर,,पुर्बी यात्रा हजुर को सुख्मय रहोस् ,,

  • @suhanathapa8508
    @suhanathapa8508 2 ปีที่แล้ว +3

    Kati ramro house wow kati safa saro sundar 👍

  • @abhisektamang4385
    @abhisektamang4385 2 ปีที่แล้ว +2

    Sarai ramailo ni khusi lagyo tulsi sir ko ghar aagan dekhna pauda

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 ปีที่แล้ว +2

    निर्माता निर्देश तुलसी नमन छ

  • @jiwansubba4479
    @jiwansubba4479 2 ปีที่แล้ว +1

    My best director Tulsi Ghimire jyu

  • @magarnaresh9867
    @magarnaresh9867 2 ปีที่แล้ว +1

    शहर कि घर को तुलना मा धेरै सालिन घर गाउँ को घर्😍😍😍

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr ปีที่แล้ว

    Mahan byaktitwa Tulasi Ghimire sir sampurna pariwarma Salam x

  • @bimalbasnet2395
    @bimalbasnet2395 2 ปีที่แล้ว +3

    Ramro lagyo vdo 😍😍😍🙏

  • @rpbhatt5585
    @rpbhatt5585 2 ปีที่แล้ว +1

    अति सुन्दर तुलसी घिमिरे को घर देख्न पाउदा खुशी लाग्यो

  • @indutumbapo6608
    @indutumbapo6608 2 ปีที่แล้ว +1

    Voice ta thyakkai tulasi ghimire ko jasto

  • @mankumartamang6560
    @mankumartamang6560 2 ปีที่แล้ว

    Dilip daju ko jokes south sikkim namchi ko helped ground ma jokes Sarai yad aucha begit Samai 3yers hoda pani hasmatai aucha so thank you so much daju

  • @parshuramrai8994
    @parshuramrai8994 2 ปีที่แล้ว +1

    आहा बरिस्ठ चलचित्र निर्माता,निर्देशक कलाकार आदरणीय तुलसी घिमिरे जिउलाई नमस्ते🙏🙏🙏 सलाम 🤚🤚🤚छ !

  • @taranumihangrai9397
    @taranumihangrai9397 2 ปีที่แล้ว +2

    आहा! अति सुन्दर 🏡 👌♥️🙏

  • @thapachhabiraj9195
    @thapachhabiraj9195 2 ปีที่แล้ว

    नेपाली फिल्म क्षेत्रको धरोहर

  • @janakthapa5984
    @janakthapa5984 2 ปีที่แล้ว +1

    Its great thanks for visual for Tulsi Ghimire resident and interviewing 🙏💕👍

  • @shusilalama1919
    @shusilalama1919 2 ปีที่แล้ว

    Camera 📸 man chai vayena ho nana Ali important kura harulai focus garera dekhaunu ni

  • @raajthebe2569
    @raajthebe2569 2 ปีที่แล้ว +2

    Why dont you visit niruta singh home too sis💕🙏

  • @sushmaadhikari2350
    @sushmaadhikari2350 2 ปีที่แล้ว

    Dherai saal paxi mero mawali gaw dekhda ramailo pani lagyo ani aakha ma aasu pani tq so much kalimpong vlog dekhaunu vako ma

  • @madhubarrai3179
    @madhubarrai3179 2 ปีที่แล้ว +1

    स्पष्ट रुपमा वर्णन गर्ने शैली एकदमै गजब लाग्यो।

  • @rupalimbu1765
    @rupalimbu1765 2 ปีที่แล้ว +1

    Kati ramro ghar bari phol haru amazing.....

  • @angshubantawa601
    @angshubantawa601 2 ปีที่แล้ว

    yo Anthurium flower Nepal ma sano pot ma ni 1000/1500 parx 😔

  • @SumanSampangRai
    @SumanSampangRai 2 ปีที่แล้ว

    Tulsi sir jeu ko boli saili kati mito ramro same Om prakash sir ko pani.
    Jhan home ghar kati ramro sunder wow.all herna paiyo Sampada sister lai thank u so much.

  • @dilipshrestha3735
    @dilipshrestha3735 2 ปีที่แล้ว

    सरी!!पारिजात हैन त्याे डबल निल जाई फुल हाे त्याे।

  • @jiwansubba4479
    @jiwansubba4479 2 ปีที่แล้ว +1

    His total movies unforgettable

  • @alokgamar5467
    @alokgamar5467 2 ปีที่แล้ว

    निर्देशक मध्यको best निर्देशकको पुरानो घर देख्न पाउदा धेरै खुशि लाग्यो धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kabitarai8655
    @kabitarai8655 2 ปีที่แล้ว

    Wow nice home nice garden tulsi dai ko yo gharma bises yogdana kanxo xoro ko rahecha xoro hunu ta uha kanxo dai jasto hos yhank you sampata sis

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 ปีที่แล้ว +1

    Nepali film industry ko mahanirdesh tulasi ghimire sir ab niruta mam r Anmol gurung sir janu hola hi sampada ji

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว

    दाजुभाइ को स्वर कस्तो मिलेको के