मैले पैसा देखेर बिहे गरेको होइन | 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-59 | PRAKASH SUBEDI | BIPANA THAPA | Nov 13, 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 794

  • @achitbamthakury2932
    @achitbamthakury2932 2 ปีที่แล้ว +199

    पहिलेको मलाई सबै भन्दा मन पर्ने हिरोईन बिपना दिदी
    मैले उहाका ८०% भन्दा बढी फिल्म हेरेको छु ।

    • @lovekiss4136
      @lovekiss4136 2 ปีที่แล้ว +1

      मैले पनि

  • @lalmagar7098
    @lalmagar7098 2 ปีที่แล้ว +47

    अहिले जहा बसेपनि जे गरेपनि नेपाल र भारतमा रोज्नुपर्दा नेपाल रोज्नुभयो तेहि खुसि लाग्यो । यसले नेपालको माया रहेछ भन्ने बुजियो । जय नेपाल

    • @peacemind9418
      @peacemind9418 2 ปีที่แล้ว +1

      Aba india rojyo vane Voli Dekhi TH-cam Facebook vari gali ra trool aux k garnu Bichara

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว +16

    90s को सु प्रसिध्द नायिका बिपना थापा दिदि को प्रायजस्तो सबै मुभिहरु हेरेकोछु ।।माइलि अनि अनाथ ।मुस्कान्।।त सारै बिग्रीस नि बद्री । धर्मपुत्र उ बेलाको राम्रो मुभिज

  • @darpankumar8293
    @darpankumar8293 2 ปีที่แล้ว +158

    मान्छे संसारको जुनसुकै ठाउँमा गएर बसे पनि सच्चा देशप्रेमीले आफ्नो देश प्रतीको माया ममता कहिल्यै मर्न दिन्न ..जननि जन्मभुमि स्वर्गादपी गरिएसी 🙏 निकै राम्रो अन्तरवार्ता सलाम छ बिपना दिज्जुलाई 💕

    • @onlineworldofficial77
      @onlineworldofficial77 2 ปีที่แล้ว +2

      You are right man😍

    • @surajthapasurajthapa881
      @surajthapasurajthapa881 2 ปีที่แล้ว

      तिमी नि लाडो मान्छे हो???

    • @nirmalatiwari3453
      @nirmalatiwari3453 2 ปีที่แล้ว +1

      तिमिलाई भारतीय नागरिता दिए पो लिन्छेउ होइन र ? इन्डियाले दिदैन नेपाली छोरिलाई बुहारी बनाउदा पनि नागरिकता

  • @gyanumanadhar1461
    @gyanumanadhar1461 2 ปีที่แล้ว +10

    Bipana जी को लागि यो कार्यक्रम पहिलो पटक हेरियो,,,love u dijju

  • @reshikadhakal9669
    @reshikadhakal9669 2 ปีที่แล้ว +77

    She is so funny and cute 😆❤️,name audaina vane audaina balai vayena 😆

  • @RajKumar-oh5os
    @RajKumar-oh5os 2 ปีที่แล้ว +28

    वातावरण अनुसारको गफ स्वभाविक हो , मनपर्ने नायिका नै हो मेरो।

  • @alokgamar5467
    @alokgamar5467 2 ปีที่แล้ว +40

    चर्चित सुन्दर सालिन हाम्रो नायिका बिपना थापा ❤️❤️❤️

    • @pratimakhatri9491
      @pratimakhatri9491 2 ปีที่แล้ว

      🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🎉🔥🔥🔥🔥

  • @vishnudhungana6142
    @vishnudhungana6142 2 ปีที่แล้ว +2

    नेपाली बोले पनि बिर्सी सकि बिपनाले नेपालिलाइ

  • @gambhirupadhyaya1664
    @gambhirupadhyaya1664 2 ปีที่แล้ว +2

    आधार कार्ड र भोटर कार्ड छ तर भारतीय नागरिक हैन?सफेद झूट ।तू कार्विही गर सरकार ।एउटा सम्मानित नायिका ले यस्तो झूट बोल्न मील्छ?

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082 2 ปีที่แล้ว

      Hahaha Ali rammro sanga bujera matra comment garne ho ki dear 👍👍🙈🙈🙏🙏jhuto bolna Bipana le janeko chayena
      Nadaraunu nabiraunu hoyena ta

    • @gambhirupadhyaya1664
      @gambhirupadhyaya1664 2 ปีที่แล้ว +2

      @@bipanathapaofficial1082 तपाई दोश्रो उदित बन्ने तरखर जस्तो छ ,नेपाल आउदा नेपाली ईन्डीया जादा ईन्डीयन!

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082 2 ปีที่แล้ว

      @@gambhirupadhyaya1664 hahaha Udhitnarayan dai banna har koye sakdainan dear uha sanga malaye dajna mildaina uha mero adarniye hoyesincha j vayeni
      Rahayo Bipana ko kuro rammro gyan vayera ra liyera matra bolnu parcha hai 🙏🙏 famous huna khojnus VIRAL hoyena ok hus

  • @sanatkumarsanatkumar1462
    @sanatkumarsanatkumar1462 2 ปีที่แล้ว +12

    आहा बिपना दिदी को इन्टर्भिउ आयो अब हेरिन्छ

  • @chitralahargeetharu
    @chitralahargeetharu 2 ปีที่แล้ว +52

    जे होस् 90 दर्सक मा निकै रुचाईकि नायका विपना थापा जि

    • @shayan781
      @shayan781 2 ปีที่แล้ว

      Tyasma ma ni xu

  • @aaryanrai5727
    @aaryanrai5727 2 ปีที่แล้ว +13

    Wow bipana dd le gajab dinu vo hai tuppikakalai 15/20 hoin dai 50/60 lakh dine ma sang pani haisiyat thiyo wow

  • @BT-tg4ty
    @BT-tg4ty 2 ปีที่แล้ว +21

    Yesto talented ra shalin actress aauda ali gahakilo prasna sodhnu, anuhar chinna layera bhayebharko time liyera, interview pani k ho k ho.

    • @gautamg8324
      @gautamg8324 2 ปีที่แล้ว

      Lamo ko talent talent vae dhoti pakadera jatnthi biharini

  • @cornerstonecreation258
    @cornerstonecreation258 2 ปีที่แล้ว +28

    उहा धेरै सरल र स्पस्ट बक्ता हो भन्ने लाग्छ। नेपालका धेरै कलाकारको चाही नौतंगी अलि बेसी हुन्छ। बिसेस गरि उहाले अहिलेका सबै कलाकार चिंदा झन् राम्रो लग्यो किनकी यहाँ नेपाल मा बसेर नेपाली कलाकार नचिन्ने पनि हुन सक्छन।

  • @sushilatamang2154
    @sushilatamang2154 2 ปีที่แล้ว +34

    My favourite Bipana Thapa Diju ❤️

  • @mohankhadka1974
    @mohankhadka1974 2 ปีที่แล้ว +15

    बिदेशी सङ्ग बिहे गर्ने अनि नेपाली कता बाट मन परोस्

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 2 ปีที่แล้ว +6

    धेरै राम्रो गफ
    नेपाली फिल्म क्षेत्र कि पहिलो पुरानो नाइका बिपना थापा। ,एक नारि बरमह चारि,, अर्थात्,,,एक बुडो वालि रहेछिन् ,,, भन्ने बुझियो, अनि , फोहोरी राजनीति बाट टाढा हुने ,नाइका,, लाइ 🙏🙏 नमस्कार लव यु ♥️♥️

  • @g.b.khadka8633
    @g.b.khadka8633 2 ปีที่แล้ว +21

    बिराज दाइ लाई ल्याउनु पर्यो

  • @Sanumaya725
    @Sanumaya725 2 ปีที่แล้ว +11

    हाम्री रास्टिय चेली बिपना थापा 😍🙏🎉

  • @kamansinggurung1914
    @kamansinggurung1914 2 ปีที่แล้ว +6

    बिपना दिदी तपाईं ईन्डिया मा बिहे गरे पछि इन्डिया काे गफाडी हावा ले मज्जाले छाेएछ छिटाे छिटाे बाेल्ने तर लतरपतर छिटाे छिटाे बाेल्ने र।हड्बडिने बानि छाेड्नु हाेला

  • @riyagiri3434
    @riyagiri3434 2 ปีที่แล้ว +6

    बिपना ले नेपाली फिल्म लाई प्राथमिकता दिनु होला भन्न्नु भो यो नै सब भन्दा गर्व को कुरा

  • @sundardhital4903
    @sundardhital4903 2 ปีที่แล้ว +5

    कस्तो संस्कारी नायिका विपना थापा कस्तो सालिन 🙏 🙏 🙏

  • @bibhutiadhikari8451
    @bibhutiadhikari8451 2 ปีที่แล้ว +27

    Bipana Thapa rocks 🤩 love ur confidence 👏

  • @dkdarnal1
    @dkdarnal1 2 ปีที่แล้ว +3

    प्रकाश सुबेडी जी तपाई ले भनेजस्तो जवाफ आएन भने प्रोग्राम बन्द गरम त भनेर थर्काउने काम नगर्नुस प्रस्न सोध्नुस जवाफ दिनु नदिनु वाहाको कुरा हो
    धर्म संकट धर्म संकट भन्दैमा कसैको नाता दोस्ती मा दरार ल्याउने काम नगर्नु होला धन्यवाद

  • @ggghalegurung5326
    @ggghalegurung5326 2 ปีที่แล้ว +13

    Me and my younger sister (sano huda) met her at new baneshwor momo khane euta pop up type ko pasal thiyo if anyone remembers.
    She was wearing light green kurtha white shawl. She was so humble and down to earth. Kasto ramro manche hunuhuncha bipana thapa mam. She smiled at us and said hello even though we were kids and she knew we wouldn't even recognise her. But i can never forget that time. Since, then she has always been one of my favourite person (actress aside).
    Wishing you and your family always the best wishes, happy and healthy life.
    🇳🇵🙏🏼😘🤍

  • @karanpop2018
    @karanpop2018 2 ปีที่แล้ว +77

    Nepal 🇳🇵 or Bharat 🇮🇳 - she answered, Nepal with no doubt ! What an amazing thoughts 💭!

    • @bishnumaya1814
      @bishnumaya1814 2 ปีที่แล้ว +1

      Pppppppppppppppppppppppppppppp0ppppppp

  • @kesharkc2037
    @kesharkc2037 2 ปีที่แล้ว +1

    Bipana lai jasari indiyale Adhar card diyako xa tesaigari nepal ma indian haru lai nepali parichay patra dine ho na ki nagrikta.

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082 2 ปีที่แล้ว

      U r right 👏👏👏👏 malaye India na nadiyelo hoyena mahele naliyeko ho Indian nagarita n pasport

  • @samratacharya7267
    @samratacharya7267 2 ปีที่แล้ว +1

    बिपनाजी मरेको मधेसीले जिउदो नेपाली ठग्छ भन्नुको अर्थ के हो? मधेसी नेपाली होइनन? यस्तो कुरा बोल्दा बिचार पुर्याउनु पर्छ । Racist कुरा या त उनले गर्नु हुदैन थियो या त AP1 ले BEEP SOUND राखेर नसुनाउनु पर्थ्यो । 8:22

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082 2 ปีที่แล้ว +1

      Omg sorry to say dear Indian vanna khoheko ho Tyo pani mero ukhan hoyena yo purano ho ra mero husband sanga gareko majak matro ho Indian lai ta mayele heoeko hoyena …… Nepal ko madesh ma basne Nepali kai hepbe ra udaune ta saoana ma pani sochdina k dear

    • @samratacharya7267
      @samratacharya7267 2 ปีที่แล้ว +1

      @@bipanathapaofficial1082 तपाईं सेलेब्रीटी हो । कहाँ नीर गल्ती बोलेर कसरी डाउन गर्ने सोच धेरैको हुन्छ ।यसैले तपाइको म शुभ चिन्तक भएर भनेको हु । I wish यस्लाइ दर्शकले सहज रुपमा लिदिउन । तपाईं बिबादमा नपर्नु भन्ने मेरो चाहना ।

    • @bipanathapaofficial1082
      @bipanathapaofficial1082 2 ปีที่แล้ว +1

      @@samratacharya7267 thank you so much dear
      🙏🙏😘

    • @samratacharya7267
      @samratacharya7267 2 ปีที่แล้ว

      @@bipanathapaofficial1082 ओस्कारको परदेशी चलचित्र मा तपाईं हिरोइन हुनुन्थ्यो, त्यो चलचित्रको मुख्य अभिनेता निमेष लामिछाने मेरो आफ्नै भिनाजु हुनुन्छ । तपाईं त्यहा बाट पनि अझ बढी बिशेष लाग्नुहुन्छ मलाइ । एक किसिमको आफ्नै जस्तो लाग्छ । यो कमेन्ट पछि तपाइलाइ बाडुली लागोस त्यही चलचित्रको गीतमा जस्तै ।"लाग्यो बाडुली लाग्यो बाडुली सम्झ्यो कि कसो मायाले मलाइ "
      Have a great day ..

  • @kajinepali4115
    @kajinepali4115 2 ปีที่แล้ว +13

    रमाइलो भो

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es ปีที่แล้ว

    भारतीय नागरिक भैसकेको मान्छेलाई के सोध्या ,no interest politics

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 2 ปีที่แล้ว +9

    बिपना को आँखा मन पर्थ्यो😃😘

  • @ramapoudyal8663
    @ramapoudyal8663 2 ปีที่แล้ว +3

    नेपाल लाई माइती घर मान्ने र माया गरेर नेपालको कुरा गरिरहने विपनाको स्वभाव निकै मन पर्छ

  • @roshanachhetri8586
    @roshanachhetri8586 2 ปีที่แล้ว +5

    Sabai ko kuro thik but hajur qsn sodni saile kasto thado ho somat navako
    Afnu vanda talaa ko sano vakhar ko kalakar k sekaunu hunx ani rajatpat Uncle hajur nai somat ta yasto x
    Bolni saile ali sudarnu parni ho ki ?

  • @jitenderbaral3941
    @jitenderbaral3941 ปีที่แล้ว +1

    dhotini

  • @austinakhadka5722
    @austinakhadka5722 2 ปีที่แล้ว +31

    Such a discouraging interviewer
    Lots of love to bipana dijju❤

    • @sumangrg99
      @sumangrg99 2 ปีที่แล้ว +2

      Yo mula yestai ho. Udauchha

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 2 ปีที่แล้ว +9

    Bipana bunu quite ho chalak talend ho 💯✔️ parsen right 👌❤️

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 2 ปีที่แล้ว +1

    मर्या मधिसिले जिउदो नेपालिलाई ठग्यो रे बिपना दि😁😁😁😆😆😆😆😆

  • @harryshahi2067
    @harryshahi2067 2 ปีที่แล้ว +12

    my favorite heroin Chul buli bipana dijju🥰🥰

  • @tekbahadurbudha4415
    @tekbahadurbudha4415 2 ปีที่แล้ว +10

    चुरिफुरी धेरै रछ ll दिमाग 1% पनि देखियन तैट्ट।

  • @MNM_16
    @MNM_16 2 ปีที่แล้ว +25

    I have been watching your show since my childhood and stilll the regular viewer of this show

  • @ishworkarki6538
    @ishworkarki6538 2 ปีที่แล้ว

    जाठी नौटङ्की आइमाइ । नेपालमा तैले कोही केटा पाइनस् ??? तीमी नेपाली केटासङ्ग बीबाह गरेको भय पो नेपाली चेली भयर इज्जत गर्नु । एउटा धोतीसङ्ग बीबाह गरेपछी तीमी धोतीनी भयौ । अब नेपाली चेली रहेनौ । तीमिले नेपाली चेली हो भनेर गर्ब गर्न सुहायन ।

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 2 ปีที่แล้ว

    जिउँदो नेपाली लाई मरेको धोती ले ठक्छ भन्ने कुरा थाहा छ तेहि पछि लागेछ त धोती को बुहारी भय छ जे होस नेपाली पन्🤣🤣🤣🤣🤣🤣

  • @lovekiss4136
    @lovekiss4136 2 ปีที่แล้ว +2

    नेपालमा हचुवाको भरमा नागरिता बाड्नु पर्छ भन्ने हरुले यो interview हेर्न जरुरी छ 14 बर्ष सम्म पनि नागरिता पाएको रहेछ तेहि माथी राजनीतिककर्मि डाक्टर को बुढी भएर पनि

  • @RajKumar-wk9ye
    @RajKumar-wk9ye 2 ปีที่แล้ว +1

    Yo ramailo kura kani ho.aru public haru leanyatha linu pardaina.sabai उत्तर ठिक नै दिनु पर्छ भन्ने कुरा छैन र सबै नेता चिन्नु पर्छ भन्ने छैन आयकाे उतर दिनु नत्र नदिनु है।

  • @its_me9036
    @its_me9036 2 ปีที่แล้ว

    बिपना जी, हजुर किन मुख चपाएर बोल्नुहुन्छ हजुरपछि ३ पुस्ताका हिरोइनहरु नेपाली फिल्म क्षेत्रमा आईसकेका छन्। प्रकास सरले त भनिरहनु भएको छ हजुरपछिको चार पुस्ता भनेर तर पनि हजुरले भन्दै हुनुहुन्छ वर्षा राउत हजुरपछिको पुस्ता रे कसरी? हजुरपछिको पुस्ताहरु रिचा घिमिरे,अरुनिमा लम्साल,उषा पौडेल अरुपनि छन् फेरि उनिहरु पछिका पुस्ताहरु िप्रयङ्का कार्की,नम्रता श्रेष्ठ उनिहरु पछिको स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा राउत ,हजुरभन्दा एक पुस्तापछिको झरना थापाको छोरीले त नेपाली फिल्म क्षेत्रमा पाईला टेकिसक्नु भयो भने,ल अब भन्नुहोस हजुरपछिको पुस्ता कति रहेछ त?

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj1569 2 ปีที่แล้ว +2

    बिपना सपना नेपाल कि नम्बर वान हिरोईन हुन 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @devbahadur6610
    @devbahadur6610 2 ปีที่แล้ว

    नेपाली संग बिहे नगरि पैसाको लेाभमा त बिहे गरे कि हेा,, ,,धेाति संग,,,यस्ता पनि कलाकार

  • @anishachand3801
    @anishachand3801 2 ปีที่แล้ว +5

    कत्ती रमाइलो लाग्यो हासेरै सकियो पुरै भिडियो always beautiful bipana thapa

  • @tikaramkadel5162
    @tikaramkadel5162 2 ปีที่แล้ว

    नेपाली छाडेर धोती संग पोइल जाने अनि पासपोर्ट चाहिँ नेपालको प्रयोग गर्ने , यसको पासपोर्ट खोस्नु पर्छ ।

  • @ArjunKumar-zr2cd
    @ArjunKumar-zr2cd 2 ปีที่แล้ว +16

    एक्सन सुपर स्टार निखिल दाइ लाई लिनु पर्यो प्रकाश जि 🙏❤️

  • @rachelrosannagurung3213
    @rachelrosannagurung3213 2 ปีที่แล้ว +18

    My favourites heroine 🤗❤

  • @renusubba5875
    @renusubba5875 2 ปีที่แล้ว

    Interview line manxe man parena, 👎️👎️👎️👎️👎️👎️👎️

  • @fiirewater9582
    @fiirewater9582 2 ปีที่แล้ว

    Film ta bachha maa sab vanda derai uhakai heriyo hola tara yubtub tira chai Richa Ghimire ma'am ko yubtub channel tira deykhypaxi herna thaleyko.... j hos Nepali film ko 95% vanda badi hit song ta yai Bipana ko naam maa hola 🤔

  • @diyasunuwar1937
    @diyasunuwar1937 2 ปีที่แล้ว

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 2 ปีที่แล้ว

    आची ईन्डिया को पो बुहारी xixixix धोती बुढा पो बल्ला थाहा भो

  • @sajannaresh950
    @sajannaresh950 2 ปีที่แล้ว +1

    यस्ता चिपकलाई नि के नायिका भन्नु

  • @rabindrakoirala6470
    @rabindrakoirala6470 2 ปีที่แล้ว +2

    प्रकाश सुबेदी को प्रश्न सोध्ने शैली निक्कै तल्लो स्तर को छ। जो सित पनि झगडा गराउन खोज्ने क्या घटिया मान्छे।

  • @kumariu2b683
    @kumariu2b683 2 ปีที่แล้ว +17

    कुनै बेला को मेरो बेस्ट हिरोइन थ्यो

  • @RanjitVlogsRV
    @RanjitVlogsRV 2 ปีที่แล้ว +1

    तर गरिब फिल्म मा राजेन्द्र खड्गी ले बलात्कार गरेको सिन मा चाहिँ सारै दुख लागेको छ।🤣🤣🤣🤣

  • @krishnakakshapati4835
    @krishnakakshapati4835 ปีที่แล้ว

    Salman Khan bhanera bihe gareki suhagraatpaxi herdaa Hanuman Khan parexa😢😢😢

  • @chatenglishklang3567
    @chatenglishklang3567 2 ปีที่แล้ว

    20 वोटा चल्लाको माउँ जस्तो भयरम के सारो मेकप गर्नु परेको??

  • @sumangrg99
    @sumangrg99 2 ปีที่แล้ว

    Yo mula prakash lai dekhera ris uthne yetaa. Ohooo chinnu hudo raichha bhanera tali bajauchha . Alikati ijjat garna sik daka. Udauna paaye pugchha .

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 ปีที่แล้ว

    दुख लाग्छ मलाइनी आफ्नो देस छोडेर बाहिर पलान हुन्छ जे गर्छन् धन पैसा ले नै होला

  • @sylviayogi9515
    @sylviayogi9515 2 ปีที่แล้ว

    Interview leko ki insult grnu bolako yo manxe le

  • @mausamlimbuloktam1132
    @mausamlimbuloktam1132 ปีที่แล้ว

    धोती सङ्ग पलायन हुदा दुख लाग्छ नेपाली नाइका हरु धनै लेत होनि

  • @mahinalimbu7509
    @mahinalimbu7509 2 ปีที่แล้ว +27

    अझै पनि राम्री सदाबर नाइका😍

  • @shreeyal7342
    @shreeyal7342 2 ปีที่แล้ว +2

    Malai jastai naam confuse hudo raix didilai🤣🤣🤣

  • @adventurehunt6080
    @adventurehunt6080 2 ปีที่แล้ว

    Hindu aryan bahun chetri caucasian lai promote garnu bahun host racist non indigenous

  • @saugatgautam4005
    @saugatgautam4005 2 ปีที่แล้ว +1

    मरेको देसि जिउदो नेपाली लाई ठक्छ रे हा🤣🤣🤣🤣

  • @pradipvlogs98
    @pradipvlogs98 2 ปีที่แล้ว +8

    Hello sir Bira bhatta ko kura garnu paro

  • @aleurmila1012
    @aleurmila1012 ปีที่แล้ว

    Kakale k sharo thado tarikale question garnu vako bipna dijulle khatra answer dinu vayo ma hjurko pahile dekhi fan still fan rahne xu❤❤❤

  • @bjaygurung562
    @bjaygurung562 2 ปีที่แล้ว

    $$$$$$$$$$$$$$$$😀😀

  • @kavya.rose.
    @kavya.rose. 2 ปีที่แล้ว

    16:12 honita popular po sodhnuparcha kabaata ayushman ko bhai sodchaaa.. unpopular sodcha nanathari

  • @saktilimbu3629
    @saktilimbu3629 2 ปีที่แล้ว

    यो भंडुवाले झन्डै बिपना थापा लाई पनि डुबाउन भ्यायो😃

  • @danghimire6191
    @danghimire6191 2 ปีที่แล้ว +1

    बिपना थापाले मुख भरिकाे जवाफ दिनुभयाे प्रकाश सबै मान्छे पैसा काे पछाडि लाग्दैन्न ।

  • @barshagurung1503
    @barshagurung1503 2 ปีที่แล้ว +8

    Sabai vanda dress sense vayaki beautiful and talented nepali heroin bipana thapa

    • @sembuhangyt8136
      @sembuhangyt8136 2 ปีที่แล้ว +1

      No way 🤣🤣 aru sab manxu except thus

  • @bhumikalarayamajhi1241
    @bhumikalarayamajhi1241 2 ปีที่แล้ว +8

    आफ्नो देश को माया जहाँ गये पनि नबिर्सेको देखेर खुशी लाग्यो आखिर यो मन त नेपाली हो🤘🤘🤘🤘🤘🤘

  • @ChetrajSharma-v7c
    @ChetrajSharma-v7c ปีที่แล้ว

    लगभक सरल र निस्वार्थि हिरोईन को अल फिल्म हेरेको छु

  • @T.B.G.M.Channel
    @T.B.G.M.Channel 2 ปีที่แล้ว

    Dhoti bat nepali inspire kaha bat vayo hawa ghaph nadeun suddi dd.

  • @alkachettri5252
    @alkachettri5252 2 ปีที่แล้ว

    Kasro hawrako buro haw bicha bicha kura garcha

  • @royalrai1404
    @royalrai1404 ปีที่แล้ว

    केकुरा गर्नुयसतैले बिगारेकोनेपाल

  • @rohitchhetri2327
    @rohitchhetri2327 ปีที่แล้ว

    Mr. Prakash you should ask questions on the limit. How can you say that 15-20 lakh vanne bittikai nikalyo so marriage material raicha. I think you should think before you speak

  • @Gutu69
    @Gutu69 2 ปีที่แล้ว

    Kasto khicha bahun subedi 😡😡😡👊👊👊👊👊👊

  • @bhimmagar1171
    @bhimmagar1171 ปีที่แล้ว

    नाटक बेसि नेपालको हिरोइन भएर 1 जना कलाकारलाइ नचिन्ने

  • @jeenat334
    @jeenat334 2 ปีที่แล้ว

    Good answer bhannu bitikai 20 lakha hoina 50 lakha nai nikalnu sakne 😁

  • @sharmakishorsharma7186
    @sharmakishorsharma7186 2 ปีที่แล้ว +27

    Bipana didi lai sadhai saath,support ra maya xa hami Nepali ko…anee hamlay bhanako jastai perfect vinaju pako xam…
    Jay desh jay Nepal 🇳🇵
    Hamri didi ramri didi

  • @jiwanlife5513
    @jiwanlife5513 2 ปีที่แล้ว

    नेपालमा जातिवाद छ जातियता तलमाथि छ तर जब भारतको मान्छेले नेपालको छेत्री बाहुनको छोरीहरू लैजान्छ औ लगेर एक-दुई दिन मज्जा गर्छ सबै चुप् लाग्छ
    😂 😂

  • @shristishrestha7258
    @shristishrestha7258 2 ปีที่แล้ว

    Interview liney manxey lai kasari Interview kasari linu parxa thahaxaian jasto xa. Kati rude vayera guest sanga boleko.

  • @AnilToripi
    @AnilToripi ปีที่แล้ว

    Auta vartya vikhari Nepal ayera padhera varat ma Dr garera afno dish ma sahyog garxa Ani hamra nepali nari tinharu sanga jhan vikhari vayera gayera lasta ma ayera afno dish ma churi furi dekhuxan wa re bipana thapa xe..

  • @citaxx6965
    @citaxx6965 2 ปีที่แล้ว

    🇦🇪🇦🇪

  • @rihantamang9833
    @rihantamang9833 2 ปีที่แล้ว +1

    चिप्लौने अन्कल प्रकश दाई को आसर 15 को कुरा मत्रा गर्छ 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂😂😂😂😂😂

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +4

    बिपना थापा सिस् झन्झन् राम्री भैछेउ 👌
    कुन साबुनले मुख धोइछेउ 😜दिदी😘😍
    राम्री नायिका नेपाली चेली बिपना लाई ल्याउनु
    भएको मा Thank you रजतपट अंकल🇳🇵🙏

  • @menulama6756
    @menulama6756 2 ปีที่แล้ว +11

    Suva Yatra diju 🙏🙏🙏❤️❤️❤️🙏

  • @rameshkumarkarki326
    @rameshkumarkarki326 2 ปีที่แล้ว

    गफाडी मुजि प्रकाश सुबेदि

  • @kripapokharel9451
    @kripapokharel9451 2 ปีที่แล้ว +10

    Great fan of Bipana ji. Have enjoyed my childhood with all her hit songs. Beautiful she is and lots of love. I watch almost all her video from TH-cam.

  • @netrabista2731
    @netrabista2731 2 ปีที่แล้ว +1

    India ko languages milcha ki k ho

  • @dineshrai293
    @dineshrai293 2 ปีที่แล้ว +1

    माइलि गाउले अप्सरा तिम्रो माया ९९ मेरो माया सय अरु धेरै धेरै हेरेको मेरो पनि प्रिय नायिका ज्यु!!

  • @satyebachan3567
    @satyebachan3567 2 ปีที่แล้ว +6

    Bipana sis ko big fan,,, hajurko vlog sadhai herxu,, mahanayek vanni question bata bachnu vo sis 😁🤣 natra fan haru le hajurko baja bajauxan

  • @roshansunar4364
    @roshansunar4364 7 หลายเดือนก่อน

    🤣🤣poisai dekhera bihe garko hola Bipna le 😂,sapna jasto gf nagara 🤣🤣🤣🤣🤣!