रबिलाई देश द्रोही आरोप लगाउने मुकुलको हेमन्तले पल्टाइदिए ७ पुस्ता ! भन्छन् - थुक्क हुतिहारा लाज छैन.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    hemant sedhai interview
    mukul dhakal
    rabi lamichhane
    mukul dhakal
    prachanda
    kp oli
    dr surendra kc
    surendra kc
    gagan thapa
    #hemantasedhai
    #drsurendrakc
    #rabilamichhane
    #kpoli
    #prachanda
    #surendrakc
    #tikaramyatri
    #jibram_bhandari
    #sidhakurajanatasanga
    #news24nepal
    #yohotv
    #kinggyanendrashah

ความคิดเห็น • 282

  • @bishnukandel2638
    @bishnukandel2638 หลายเดือนก่อน +22

    मुकुलेलाइ कारबाही गर्नुपर्छ

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n หลายเดือนก่อน +51

    मुकुल धकाल लाई छितो जेल कोर्नुपर्छ

  • @user-nj6wi5rq5h
    @user-nj6wi5rq5h หลายเดือนก่อน +32

    रबि जि लाई द्राेहि भन्ने मानिस हरु आफै देश् द्राेहि र भष्टचारि हुन् अब सबै जन्तत लाई प्रष्ट थाहा भैसक्याे

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l หลายเดือนก่อน +46

    हतकडी लगाउनुपर्छ मुकुल डाँकालाई

  • @rameshjoshi8507
    @rameshjoshi8507 หลายเดือนก่อน +18

    मुकुल ढकाललाई साधरण सदस्यबाट निकाल्नु पर्छ ।

  • @ramjibagale9014
    @ramjibagale9014 หลายเดือนก่อน +36

    हेमन्त सेढईलाई रास्वपा ले राजनितिक सल्लहकार राख्नुउचित देखिन्छ ।

  • @manojgurung4877
    @manojgurung4877 หลายเดือนก่อน +56

    मुकुल ढकाल लाई घण्टी बाटा हटाउन पर्छ रबी सर हेमन्त सर ले भनेको सहि हो

  • @surajkarki367
    @surajkarki367 หลายเดือนก่อน +48

    सहि कुरा गर्नु भो हेमन्त सर तो मुकुल भन्ने जन्तु फटा हो र ईन्डिया को चकडी हो रास्वपा ले ठिक गरो मुकुल लाई निकालेर जय रबि जय घण्टी 🔔🔔🔔🔔

  • @bisnubhatta5499
    @bisnubhatta5499 หลายเดือนก่อน +20

    यो परिचालित हो मुकुले भुकुले यस्लाइ पाटी ले तुरुन्तै कारबाही गर्नु पर्छ बेकुप लाई !😊

  • @krishnapoudel5565
    @krishnapoudel5565 หลายเดือนก่อน +8

    मुकुल लाई उपचार को खाचो छ !

  • @prempun723
    @prempun723 หลายเดือนก่อน +4

    यो भन्दा पहिले मुकुल महामन्त्री मानेको थिए। यो त पार्टी सक्काउन लागि परेको भाइरस रहेछ। रा स्व पा ले तुरुन्तै मुकुल ढकाललाई साधारण सदस्य समेत खारेज गर्नुपर्छ।

  • @minabista3586
    @minabista3586 หลายเดือนก่อน +3

    सहि भन्नु भयो सर जय घण्टी जय रवि सर 🙏🔔🔔🔔🎉

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez หลายเดือนก่อน +37

    टुँडिखेलमा लगेर मुकुल्लाई भाँटेकार्बाही गर्नु पर्छ

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 หลายเดือนก่อน +3

    हेमन्त जि सहि कुरा गर्नु भयो !

  • @narayankarki5769
    @narayankarki5769 หลายเดือนก่อน +5

    यो मुकुल्लाइ जेल कोज्दा पार्टी लाई राम्रो हुन्छ

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l หลายเดือนก่อน +9

    हेमन्त भाइको कुरा सत्ते जस्तै लग्यो मुकुल परिचालन जस्तै लाग्छ

  • @narudulal6481
    @narudulal6481 หลายเดือนก่อน +6

    Yes you are 100% right sir

  • @khaduAdhikari
    @khaduAdhikari หลายเดือนก่อน +4

    जय श्रीसीताराम
    बिष्लेसक् हेमन्तसलोट

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z หลายเดือนก่อน +6

    Good ❤🎉 sahi kura ❤🎉 jay rabi ❤🎉

  • @BhupuMagar-bf8oz
    @BhupuMagar-bf8oz หลายเดือนก่อน +2

    मुकुलकोअब टुरिपनि देखिसक्क्यो अब कामैछैन अब पानिमा नदुबाए सम्म उनको इज्जत बच्दैन छिटो भन्दा छिटो पानिमा दुबाउनुहोला जय रबि जय घन्टि

  • @Suryashrestha-et3vj
    @Suryashrestha-et3vj หลายเดือนก่อน +6

    Very good hemanta sir Jay ghanti all RSP tim 🇳🇵🇳🇵🔔

  • @JhamanPunmagar
    @JhamanPunmagar หลายเดือนก่อน +2

    मुकुल ढकाल र सन्चिता धमलाको बिहे गराइदिनु पर्छ😂

  • @gitabhandari934
    @gitabhandari934 หลายเดือนก่อน +2

    मुकुले ढकाल अब
    देसकै घाडाे ब न्नेछ जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc หลายเดือนก่อน +8

    कतिमा बिक्यो यो मुकुल बिस्तारै था हुँदै जान्छ

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w หลายเดือนก่อน +2

    मुकुल ढकाल जासुसि गर्न रा स्वपामा पसेकाे चाेरहाे ।यसलायि ❤त घाेक्क्ेठ्याक लगायर पार्टिबाट निकाल्नु परछ ।

  • @user-is8gm9un9d
    @user-is8gm9un9d หลายเดือนก่อน +2

    सहि कुरो हो हेमन्त सर सलाम छ हजुर लाई ❤

  • @Chaudhary-fd4rr
    @Chaudhary-fd4rr หลายเดือนก่อน +2

    मुकुल ढकाल जस्तो परिचालित बौलाहालाई साधारण सदस्य बाट पनि निश्कासन गर्नुपर्यो 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @umagurung2807
    @umagurung2807 หลายเดือนก่อน +2

    सही कुरा गर्नु भयो 🤙🫡🔔🔔

  • @radhagrg2243
    @radhagrg2243 หลายเดือนก่อน +1

    100% you are right Hemant sir

  • @chandrabohra4711
    @chandrabohra4711 หลายเดือนก่อน +2

    रवी का दुश्मन पनि कति छन् अचम्म छ
    मुकुल ढकाल को त दिमागी हालत नै खराब छ पैसा धेरै खाएकोछर त्यो पचाउन यस्तो यस्तो भन्नु पर्छ भनेर दबाव छ

  • @rameshdhungel6660
    @rameshdhungel6660 หลายเดือนก่อน +5

    मुकुले ठग हाे

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h หลายเดือนก่อน +2

    मुकुल ढकाल जस्तो गद्दार क्यान्सरलाई भाईको माया दिएर काखी च्याप्नुनै रबी लामिछानेको ठूलो गल्ती भयो समयमै साधारण सदस्य पनि नरहनेगरी कारबाही गर्न आग्रह गर्दछु अन्यथा रा.स्व.पा.को बिनास निश्चित छ_✍️

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt หลายเดือนก่อน +4

    मुकुल पागल भएछ अब यसलाई पागलखाना भर्ति गर्नुपर्छ

  • @pawankdka5681
    @pawankdka5681 หลายเดือนก่อน +2

    कानुनी उपचारमा जानुपर्यो यो मुकुले लाइ

  • @dhanjyotishakya9673
    @dhanjyotishakya9673 หลายเดือนก่อน +4

    rights sir

  • @mbsunar7445
    @mbsunar7445 หลายเดือนก่อน +4

    मुकुद ढकाल गगन थापाकाे झाेलेहाे रास्ट्रिय साेतनतर लाई सकन खाेजेछ याे पागलले यसलाई जनताले कारबाही गरनुपरछ

  • @manilimbu3864
    @manilimbu3864 หลายเดือนก่อน +4

    यदि मुकुल ढकाल ले बोलेका कुरा सत्य रहेछन् भने तपाँई के भन्नु हुन्छ, किनभने यी भन्दा गम्भीर कुरा केही पनि छैन ?

  • @user-rj7kl7ff3o
    @user-rj7kl7ff3o หลายเดือนก่อน +2

    Good luck Rabi sir

  • @gokarnagiri1347
    @gokarnagiri1347 หลายเดือนก่อน +5

    हेमन्त सर नमस्कार ❤❤❤❤❤

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +1

    मुकुलेलाई राजनेता बनाउने मिडियाहरूको नियतमा
    खोटछ ।
    पत्रकारीताको नाममा सँधै रवीको विरोधी खोजी खोजी मिडियामा लेराउने ?

  • @user-cz5ih8cd1b
    @user-cz5ih8cd1b หลายเดือนก่อน +5

    सही भन्नु भो

  • @user-vv1yo1md3f
    @user-vv1yo1md3f หลายเดือนก่อน +5

    एकले अर्कोको खुट्टा तान्नु नै नेपालको राजनिती रैछ ।

  • @SupremeThapa-sx6de
    @SupremeThapa-sx6de หลายเดือนก่อน +1

    Very good information. 👍️♥️🔔💪👏

  • @karunagiri5133
    @karunagiri5133 หลายเดือนก่อน +1

    100%right❤

  • @mamtashrestha9144
    @mamtashrestha9144 หลายเดือนก่อน +2

    Jay Rabi. Jay. Ghanti. 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @suklalgurung3944
    @suklalgurung3944 หลายเดือนก่อน +1

    मुकुल ढकाल र युवराज सफल उस्तै लाग्छ

  • @chandragurung2429
    @chandragurung2429 หลายเดือนก่อน +1

    मुकुल ढकाल जस्तो साथी सत्रुलाई पनि नपरोस्

  • @madankarki2964
    @madankarki2964 หลายเดือนก่อน +1

    सहि हो कुरा

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 หลายเดือนก่อน +1

    मुकुल परिचालन गर्ने असफल परिचालनमा संमलग्न ब्यक्ति नाङ्गो बन्ने छन ।

  • @SovitRai-tu4cy
    @SovitRai-tu4cy หลายเดือนก่อน +1

    सबैले खाँदा रवि ले पनि खान पाउनु पर्छ

    • @neeshamkhadka
      @neeshamkhadka หลายเดือนก่อน

      गृहमन्त्री भनेको है ब्रो 😂

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz หลายเดือนก่อน +1

    Good luck rabai sor jay ganti

  • @rmeshbagale9930
    @rmeshbagale9930 หลายเดือนก่อน +1

    मुकुले महा फटाह रहेछ

  • @alxra1_e909
    @alxra1_e909 หลายเดือนก่อน +1

    आफ्नो देश को नागरिकता त्याग्नु पहिलो रास्ट्रघात ........

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k หลายเดือนก่อน +3

    बिचारा मुकुले ले यो पनि भनि दिय हुन्थ्यो नि म यति मा बिकि सके भने हुन्थ्यो

  • @bishnupandey302
    @bishnupandey302 หลายเดือนก่อน +1

    मुकुल ढकाल भन्ने डॉका हो यस्लाइ जॉहॉ भेट्यो तेही ठोकौ

  • @taragurung298
    @taragurung298 หลายเดือนก่อน

    Very nice Analyses thank you Hemant jee.

  • @user-gi5kl8xn1w
    @user-gi5kl8xn1w หลายเดือนก่อน +2

    मुकुल लाई कान्तिपुर ले किनिसकेको छ ।

    • @KhadkaAnita
      @KhadkaAnita หลายเดือนก่อน +1

      सही हो हजुर सयेमा सये।

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 หลายเดือนก่อน +1

    Good luck ❤ sir

  • @khemapandey3847
    @khemapandey3847 หลายเดือนก่อน +1

    Right kura good luck janthako rabi

  • @sushilakarki5754
    @sushilakarki5754 หลายเดือนก่อน +2

    Jaya Rabi 🔔 Jaya Jaya Rasapa jaya Nepal

  • @khemapandey3847
    @khemapandey3847 หลายเดือนก่อน +1

    Jay rabi jay rsp🌹

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 หลายเดือนก่อน +1

    Ho, sir sahi kura garnu vhayo

  • @tektamang1817
    @tektamang1817 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤UA1sss100

  • @ramamatya7733
    @ramamatya7733 หลายเดือนก่อน +1

    रबि को दानपनि सके को हैन र अजै भिकिरछ

  • @lovelysom4460
    @lovelysom4460 หลายเดือนก่อน +1

    Well lecture sir

  • @himalmalla4580
    @himalmalla4580 หลายเดือนก่อน +2

    नमस्ते हेटौंडा बाट मेरो सुझाव सर....
    राष्ट्र राष्ट्रियता बचाउने हो भने .....?
    १ २०४७ साल सबिधान पूर्ण स्थापना गर ।
    २ सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर ।
    ३ सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर ।
    ४ प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर ।
    ५ प्रत्यक्ष कार्य कार्य जन लोकपाल आयोक गठन गर ।
    ६ विदेशी दलाल काम गर्न सयोजक......?

  • @user-th3se1mv7v
    @user-th3se1mv7v หลายเดือนก่อน +1

    Yes Mukule lai jail chalan garnu paryo , sahi bhannu bhayo Tapai le …

  • @pashanglama
    @pashanglama หลายเดือนก่อน +1

    Well said sir

  • @archanadevkota5422
    @archanadevkota5422 หลายเดือนก่อน +1

    Bahamas rahecha mukul ji rabi is a sathay nice man .

  • @user-np8hq1nl5s
    @user-np8hq1nl5s หลายเดือนก่อน

    You are right 👍

  • @karunagiri5133
    @karunagiri5133 หลายเดือนก่อน

    100 %right

  • @narayanbhandari8121
    @narayanbhandari8121 หลายเดือนก่อน +2

    Hemanta Ji Rabi Ji ko sabaile miler Dhakal lai tu kadha karbahi garnu parcha

  • @mandippuri9960
    @mandippuri9960 หลายเดือนก่อน +2

    Mukul laee mantal hospital lanu paryo

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i หลายเดือนก่อน +1

    Good🎉🎉🎉❤❤❤

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg หลายเดือนก่อน +2

    मुकुट ढढास फटारहे छ

  • @samirthapa2159
    @samirthapa2159 หลายเดือนก่อน +1

    Well said Sir, Khate Mukul kasai bata parichalit ho, RSP le turant nikalnu parx

  • @dfgvvv1267
    @dfgvvv1267 หลายเดือนก่อน +1

    नेपालमा जति पनि डा उपनाम झुन्डाएर हिडेकाहरुले नै नेपाललाई हानी पुर्याएकाछन्।

  • @meghprasadneupane2013
    @meghprasadneupane2013 หลายเดือนก่อน +1

    मुकुल भनेको पागलनैहो यसलाई पागलखाना लैजानुपरछ

  • @bindirashrestha2133
    @bindirashrestha2133 หลายเดือนก่อน

    Sahe ho hajura 🙏🙏

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 หลายเดือนก่อน +1

    ठिककुराे

  • @neeshamkhadka
    @neeshamkhadka หลายเดือนก่อน +1

    त्यो खाते लाइ राजकोट को अस्पताल मा लगेर तेस्को मानसिक रोग को उपचार गराउनु पर्छ 😏😊

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j หลายเดือนก่อน +1

    राइटकुरा हेमन्तसरकाे

  • @krishtinamalla4329
    @krishtinamalla4329 หลายเดือนก่อน +1

    मनको कुरा बोल्नु भयो,मानसिक Dr लाई ब्देखाउनु पर्छ,मलाई त्यस्तै लागेको छ,😂

  • @lokbahdur3049
    @lokbahdur3049 หลายเดือนก่อน +1

    मुकुल लाई पाग्ल खाना बरना गरनु पछ

  • @user-ci1dp7lx1c
    @user-ci1dp7lx1c หลายเดือนก่อน +1

    Jaya ghant🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵2084%%🔔🔔🔔

  • @jasminegurung4799
    @jasminegurung4799 หลายเดือนก่อน

    Right 👍👍

  • @rajendraoli3755
    @rajendraoli3755 หลายเดือนก่อน

    स्वर्निम वाग्ले पनि मुकुल ढकाल को चौगुना बदमास हो रास्वो पा सिद्याउला हे बिचार गर

  • @pradiparyal9903
    @pradiparyal9903 หลายเดือนก่อน

    यो रविको हनुमान हो।यति धेरै कुरा गर्नु राम्रो होइन। एउटै मान्छेलाई बोकेर हिँड्नु

  • @keshgurung2058
    @keshgurung2058 หลายเดือนก่อน +1

    100% sahi kura Henta ji.

  • @krishnathapa6724
    @krishnathapa6724 หลายเดือนก่อน +1

    Hemantaji badi bho.

  • @tilakbahadurkhatri3127
    @tilakbahadurkhatri3127 หลายเดือนก่อน +1

    Mukul lagi mentle Hospital Bharat ko RACHI pathaunu paryo party le

  • @gopalbhul9878
    @gopalbhul9878 หลายเดือนก่อน +1

    Good 👍 vanai Sahi ho ❤

  • @sagarparajuli8293
    @sagarparajuli8293 หลายเดือนก่อน +1

    Mukul Dhakal lai xito kharbahigharnuparxa Hemant jii ko kurasahiho Salamxa sedaijiu

  • @panchulama5863
    @panchulama5863 หลายเดือนก่อน

    होस् गरे मुकुल,,तिम्रा मुखमा लाइदेलान चुकुल ,,,,ही ही ही ।।

  • @omnarayanmahato1883
    @omnarayanmahato1883 หลายเดือนก่อน +3

    मुकुल ढकाल काङ्ग्रेस लाइ उक्साएर सहकारी काण्ड को मुद्दामा रबिलाइ दोषी देखाएर पाटी कब्जा गर्न खोजेका हुन यीन लाइ रा स्व पा बाट लखेट्नु पर्छ।

  • @user-xg6xv3kl2l
    @user-xg6xv3kl2l หลายเดือนก่อน +2

    🙏🙏😮❤️❤️

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 หลายเดือนก่อน +1

    चाेरले अतिगरेकाछन

  • @gopipradhan1828
    @gopipradhan1828 หลายเดือนก่อน

    मुकुल्ले जे भनेको आरोप हो,रबि रबि हो,मुकुल बिचरा पागल अर्काको परिचालन पसु हो

  • @khimkuwar5177
    @khimkuwar5177 หลายเดือนก่อน +1

    Jai ghante🎉

  • @user-bq3ie1vm2m
    @user-bq3ie1vm2m หลายเดือนก่อน +1

    Right bhanu vo dr sahab le