मुकुलको चुरिफुरी समाप्तः पार्टीमा रविको एकछत्र पकड। कुवेतमा अलपत्र परे दुई चेली |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.ค. 2024
  • मुकुलको चुरिफुरी समाप्तः पार्टीमा रविको एकछत्र पकड। कुवेतमा अलपत्र परे दुई चेली, छोराछोरीको बिचल्ली।- SIDHA KURA JANATA SANGA
    PRESENTER: BIRENDRA JAIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 516

  • @basantalama7076
    @basantalama7076 16 วันที่ผ่านมา +85

    मुकुललाई त साधारण सदस्यता समेत नरहने गरि निष्कासन नै गर्नु पर्ने देख्छु है म चाहिं।

    • @bharatmajhi1728
      @bharatmajhi1728 13 วันที่ผ่านมา +1

      ❤❤❤❤❤❤❤❤

    • @user-jo5iv3my6b
      @user-jo5iv3my6b 12 วันที่ผ่านมา

      😢​@@bharatmajhi1728

  • @bibaslama2262
    @bibaslama2262 16 วันที่ผ่านมา +94

    ए जैरु भाइ जनतालाइ भ्रम नफैलाउ।तिम्रो घरको सरसल्लहा पहिला घरभित्र हुनुपर्नी हो की बाहिरा गएर सुनाउनी हो???मुकुल लाइ घ्यु नपचेपछी कसको के नै लाग्छ र???

    • @AlphaMusic-dp6pm
      @AlphaMusic-dp6pm 16 วันที่ผ่านมา +1

      27th 3

    • @bikashgyawali1208
      @bikashgyawali1208 16 วันที่ผ่านมา +1

      सबै पार्टी ठीक रहेछन् भनेपछि यो रास्वपा किन चाहियो बेकार बहुमत नआउने बनाउन धेरै पार्टी😪😪

    • @DhanbahadurKunwar-vn2mb
      @DhanbahadurKunwar-vn2mb 16 วันที่ผ่านมา

      L​@@AlphaMusic-dp6pm

    • @SumanGaire-gu1mg
      @SumanGaire-gu1mg 16 วันที่ผ่านมา

      Kura pani ta Mukul KO Sahi xa ta Rabi le garyo K yar teme haru Khali Rabi Rabi bhanxau kohi party chahidaina ABA Naya party aayo bhane teslai bikalpa rojne ho ABA kunai yo party haru Bata desh banauna sakdaina

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 16 วันที่ผ่านมา

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

  • @Jk_khabar18
    @Jk_khabar18 16 วันที่ผ่านมา +132

    रा स्व पा एउटा राष्ट्रिय पार्टी हो यसका हरेक सदस्य जिम्मेवार हुनु पर्दछ।घरमा कुनै चिज को तनाव छ भने घर कै मान्छे ले मिलाएर बस्ने हो गाउँ गाउँ मा गएर घर को पोल खोल्ने होइन। महामन्त्री मुकुल ढकाल ले नै हो पार्टी कस्तो बाटो मा गइरहेको छ । घर मै मिलाएर राम्रो बाटो मा लिएर जाने ।तर त्यो गर्न सकेन महामन्त्री भएर ।त्यो गलत हो । अझै पनि केही भाको छैन्। समय छ बाटो खुल्लै छ बच्चा को जस्तो बचपना नदेखाई अघि बढ्नु।। महामन्त्री जी

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 16 วันที่ผ่านมา +2

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

    • @nabarajsubedi6983
      @nabarajsubedi6983 16 วันที่ผ่านมา

      Good🎉🎉🎉

  • @nirajansharma7064
    @nirajansharma7064 16 วันที่ผ่านมา +172

    याे देशमा युवाहरू एकजुट हुनै पर्छ। जस्ले जे भनाेस रबि, हर्क, बालेन र गाेपि मिल्नुमा दुई मत छैन। जय स्वतन्त्र🙏

    • @SumanGaire-gu1mg
      @SumanGaire-gu1mg 16 วันที่ผ่านมา +20

      Rabi 1 hunai sakdina yar yo Rabi le Kam garne WALA hoina gaf Ra paisa kamaunu aako ho Tha bhaisakyo

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 16 วันที่ผ่านมา +9

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 16 วันที่ผ่านมา +3

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

    • @gyansingjali1472
      @gyansingjali1472 16 วันที่ผ่านมา +1

      V

    • @dhanbahadur1402
      @dhanbahadur1402 15 วันที่ผ่านมา

      Hojastaixa tara keu halka halka gardeixan puranole bhanda​@@SumanGaire-gu1mg

  • @paudil1697
    @paudil1697 16 วันที่ผ่านมา +123

    रबि सङ्ग पङ्गा लिने हरु अहिले सम्म कोहि टिकेका छैनन् हुदा हुदा मुकुललाई दसा लागेछ।

    • @KrishnaPunmagar-ev4bn
      @KrishnaPunmagar-ev4bn 16 วันที่ผ่านมา +8

      Testo pani hainw sir mukul dhakal le sima naghekai hun

    • @balkumarbk8245
      @balkumarbk8245 16 วันที่ผ่านมา

      सहि हो

    • @laxmirayamajhi984
      @laxmirayamajhi984 16 วันที่ผ่านมา

      @@KrishnaPunmagar-ev4bn 5:08

    • @tekrai8393
      @tekrai8393 16 วันที่ผ่านมา +1

      रबिले त मुकुललाई हटाऊन चाहेन, तर यो पार्टि रबिको मात्र हैन ।

    • @Vibhashu
      @Vibhashu 16 วันที่ผ่านมา +1

      त्यो त 84 को चुनाब पछि थाहा हुन्छ्।

  • @himrajkhadka9913
    @himrajkhadka9913 16 วันที่ผ่านมา +14

    रास्वपामा ढाका र ढकाल उस्तै देखिए अलि महामन्त्री को चुरीफुरी अलि बढी भयो केटाकेटीपन देखियो प्रतिबेदन पाटिभित्र छलफल नगरिकनै मिडियामा प्रचार गर्नु राम्रो होइन ठिक गर्यो रास्व्पाले कारबाही गरेर । 👍️👍️

  • @bishnupaudel5226
    @bishnupaudel5226 16 วันที่ผ่านมา +26

    ढाकाल राजनैतिक ब्यक्ति होइनन भन्ने कुरा ब्यबहारले पुष्टि भयो ।।।।।

  • @user-tz3zc9hw3h
    @user-tz3zc9hw3h 16 วันที่ผ่านมา +77

    जे जस्तो भए पनि चुनाब भन्दा पोइले बालेन को भन्दा रबि को केरेज माथी नै थियो जस्तो लाग्छ ?अहिले बालेन को केरेज माथी छ?जे जस्तो भए पनि केरेज केरेज मिलेर जाने हो भने मिस्न 84 बालेन रबि नै हुनेछ आसा गरम धन्यवाद ।

  • @apsaradulal4283
    @apsaradulal4283 15 วันที่ผ่านมา +18

    राजस्वपालाई बाैउमत दिएर हेर्नपर्याे अनि काम गरेन भनेपाे भन्न पाईनेछ चारवटा मत्रालय लिएर केनैगर्न सकिन्छर ३३ बर्ष राजगरेर खाएका डाकाहरुका अगाडि उखाने गुखाने ज्यानमारा यी तिनवटा जन्तु नमरन्जेल देशले निकास पाउने छैन हे भगवान यितिनवटा जन्तुलाई छिटाे लईजाउ नत्र नेपाल भन्ने देश थियाेरे भनेर पछिका पिडीहरुले पढ्न मात्र पाउँछन् देख्न पाउँदैनन्

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b 16 วันที่ผ่านมา +74

    बिदेशमा फलामको बेडमा बसेर सिधा कुरा कार्यक्रम हेर्ने जतिले हाजिर गर्नुस

  • @safalkc2489
    @safalkc2489 16 วันที่ผ่านมา +42

    रबि दाइ लाई सपोट गर्ने जति ले यता हाजिर भयर लाइक गर्नुहोला , जय रबि , जय नेपाल!!

  • @BishnuEkata
    @BishnuEkata 15 วันที่ผ่านมา +15

    जब सम्म देशभक्त युवाहरु एकजुट भएर मैदानमा उत्रिदैन यी बुढाहरुको चुरीफुरी जनताले पालैपालो यस्तै तमासा हेरिरहने बाहेक केही छैन।

  • @himlalbhandari4593
    @himlalbhandari4593 16 วันที่ผ่านมา +18

    फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे
    त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा
    दलालन परे .. चोर हरु

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b 16 วันที่ผ่านมา +47

    नेपालि जनताले र ईतिहासले सम्झन लायक मन्त्रि नेता रबि लामिछाने मात्रै हुन

    • @songsforever3640
      @songsforever3640 16 วันที่ผ่านมา

      Lado ho sahakari chor... BALEN IS FUTURE and present

  • @dipbaraili7537
    @dipbaraili7537 16 วันที่ผ่านมา +20

    जो सुकैले पने बुझ्न सक्ने मुकुल को कार्य शैली गलत थियो पार्टीले सही गर्यो

  • @TheLamakamal
    @TheLamakamal 16 วันที่ผ่านมา +9

    सदा झै दमदार प्रस्तुति बीरेन्द्र सरको । यसरी नै खबरदारी गर्दै जानुहोला ।

  • @mohonmohon1057
    @mohonmohon1057 16 วันที่ผ่านมา +11

    गरिब्को रगत खाने यो बैंक ।।।।चोर।।।।हो।।।सलाम बिरेन्द्र सर।।।।

    • @user-my3eg2pu4n
      @user-my3eg2pu4n 15 วันที่ผ่านมา

      Purup dekha haina vane tero bau nai chor hunu parxa ra ho pani

  • @shreeramthapa6885
    @shreeramthapa6885 16 วันที่ผ่านมา +7

    जे हाेस जनतामा यतिकुरा खुलासा गरनु भयकाेेमा धननयबाद।

  • @neeshamkhadka
    @neeshamkhadka 16 วันที่ผ่านมา +14

    नेपाल को एतिहासिक दल भनेको रास्वपा हो । अबसरबाद भ्रष्ट अनैतिक अनुसासन हिन लाइ कुनै ठाँउ छैन😊 जय रास्वपा जय रबि 😊

    • @PramodBhattarai
      @PramodBhattarai 16 วันที่ผ่านมา +1

      तिमिहरु पनि हावा कुरा गर्छौ। रबि ले आलोचना खेप्न नसक्ने हो? रबि सत्ता बिना बस्न नसक्ने हो? धेरै न उचाल , उचालेको कुकुर ले बाध मार्न सक्दैन्।

    • @neeshamkhadka
      @neeshamkhadka 16 วันที่ผ่านมา

      @@PramodBhattarai राजनीति दल भैसके पछि । सत्ता मा नगए तिम्रो घर मा आएर बस्ने त । आलोचना कस्ले नगर भनेको छ र । तथ्य र सत्य मा बसेर आलोचना गर । मन लग्दि भनेर होइन । 😏 तिम्लाइ मन पर्दैन कुरा सक्यो । हामि लाइ मन पर्यो जय रास्वपा 😘😘😘

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 16 วันที่ผ่านมา

      यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।

  • @gopalkangali5857
    @gopalkangali5857 16 วันที่ผ่านมา +21

    यो देसको बिकास , भ्रष्टाचार को अन्त्य , सिमा रक्षा, गर्न र जनताको हितमा निश्पक्ष काम गर्ने रबि लामिछानेको निर्देशनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले मात्र हो

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 16 วันที่ผ่านมา +10

    कतिपटक प्रधानमन्न्री,मन्न्री र साँसद भएभन्दापनि के काम गरियो भन्नेमुख्य कुरो हो ।

  • @-Rr1990
    @-Rr1990 15 วันที่ผ่านมา +3

    प्रचण्ड, देउवा र ओली फेरी प्रधानमन्त्री भएर राम्रो काम गर्लान् भनेर आशा गर्ने जनता महामुर्ख हौ।

  • @prempun9111
    @prempun9111 16 วันที่ผ่านมา +9

    Great job 👏 jairu sir❤❤😊😊😊 with good luck 🍀👍 rabi sir

  • @umangagurung1100
    @umangagurung1100 16 วันที่ผ่านมา +8

    माहामन्त्री पद भनेको सभापति पछिको पदहो , र पार्टी लाइन कसरी लैजाने भन्ने खाका माहामन्त्रीले ल्याउने हो र त्येसलाइ छलफल गर्दै केही परिमार्जन भए परिमार्जन गर्दै पार्टी सभापतिले कर्यदिशा तिर लैजान सिफारिस गर्ने हो,,
    पद चाहिँ माहामन्त्री रे हातखुट्टा बाधेर दिएको माहामन्त्रीको पद कस्तो पद हो,??
    #अर्को अर्थमा , यस्लाइ झार्न पाए म बस्न पाइन्थ्यो कि भन्ने बिचार पनि देखियो,,
    # अर्को कुरा पार्टिमा girlfriend को इसु ल्याउनेहरुलाइ पार्टिले कसरी चोख्याइयो,🤔🤔
    # अर्को कुरा पार्टी केन्द्रमा ब्यक्तिगत इसु साध्नेहरुको पनि जमात देखियो ,
    # अर्को कुरो माहामन्त्रीको प्रतिबेदनको केही अंश मात्र माहामन्त्रीले मिडियामा बोलेको थियो पुरै ३२ बुधा नै होइन, यश अर्थमा फिल्म देखाउनु भन्दा अगाडि ट्रेलर देखाउन पाइन्छ, यसैलाइ इसु बनाउन सरासर माहामन्त्रीको लाइनमा हिड्न नसक्नु हो, नचाहानु हो, या हिड्न नजान्नु हो, यी सबै कुराहरु नियाली रहदा,,,जस्ले राजनीतिमा चासो राखेका हुदैन , जो आफ्नो एकदम busy life छ, चुनावमा मात्र एक भोट दिन आउँछ,,, वहाँहरुको पक्ष बाट ओकालत गर्दा माहामन्त्री पद बाटै किक आउट भयो,,, भन्नेहरु भित्राभित्रै ब्यपक रहेछन,

  • @chandrabc1984
    @chandrabc1984 16 วันที่ผ่านมา +15

    एमाले ले पुर्ब गृहमन्त्री भिम रावल लाई त भित्तामा पुराए,पाटिको नैतिकता अनुसाशन बिपरित गए पछी ,बिधान बिपरित गए पनि मुकुल लाई चुकुल लाउनै पर्छ!मिडियामा होइन पाटी भित्र बहस हुनुपर्छ ,तर काचो देखियो मुकुल को राजनीति

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 16 วันที่ผ่านมา +5

    दमदार भनाइ वीरेन्द्र जैरू सर

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 16 วันที่ผ่านมา +8

    सिधा कुरा जनतासंग❤❤❤

    • @songsforever3640
      @songsforever3640 16 วันที่ผ่านมา

      Sidha kura rabi lamichane ho yo.
      Janta ko banda ne sahakari badi support garcha.. sahe lae sahe ra galat lae galat banna na sakne manchayae ho yo.. mukul dhakal is right.. BALEN IS FUTURE & PRESENT

    • @mgsku4854
      @mgsku4854 16 วันที่ผ่านมา

      ​ta kantipurko hali ho chuplag sala jpt bolxas@@songsforever3640

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 15 วันที่ผ่านมา +2

    Good luck Ravi sir all team ❤️ ❤❤

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 16 วันที่ผ่านมา +2

    Jay ghanti jay Rabi lamechhane sir ❤❤❤❤❤❤❤❤

  • @ramharipaudyal5333
    @ramharipaudyal5333 14 วันที่ผ่านมา +1

    भुई मा नभन्नुहोस उन्को उदत अवश्य हुन्छ ।
    केवल धर्यता गर्नुहुन्छ भने उदय को लागि रा स्व पा नै चाहिन्छ भन्ने छैन ढकाल जि लाई।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 16 วันที่ผ่านมา +2

    Good luck ravi sir god bless to you jaya ghanti

  • @bijaybalami1426
    @bijaybalami1426 15 วันที่ผ่านมา +2

    रास्वपाको बारेमा अरुलाइ किन सोध्नु पर्ने होला । सिधा कुरा जनतासङ्ग पनि आजकल धेरै भ्रम फैलाउने समाचार सम्प्रेषण गर्ने गरेको छ । गल्ती गर्नेलाइ कारबाही नगरेर फुलमाला लगाएर राख्ने हो र ? रास्वपा अरु पार्टीहरु जसरी भ्रस्टाचारि पालेर राख्ने पार्टी हैन ठाउँको ठाउँ कारबाही गर्ने हो ।

  • @buddhisagar5778
    @buddhisagar5778 16 วันที่ผ่านมา +1

    आदाणिया बिरेन्द्र जैरु दाई हजुर नेपाली जनता काे अपेक्षा प्रत्रकार हुन्हुन्छ

  • @TulashiDhakal-eq2pd
    @TulashiDhakal-eq2pd 16 วันที่ผ่านมา +2

    वाहो वाहो गैरेजि कति दमदार कुरा छन् यथार्थपरक ❤❤❤❤

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 15 วันที่ผ่านมา +1

    जय होस बिरेन्द्र सर 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻

  • @NatureNepVideo
    @NatureNepVideo 6 วันที่ผ่านมา

    पार्टीको ध्यानाकर्षण भएको होस्।
    तनहुॅ संसदिय निर्वाचन क्षेत्र नं.१ बाट अधिकतम मत ल्याई विजय हुनु भएका अन्तर्राष्ट्र जगमा समेत ख्याति प्राप्त अर्थविद माननीय स्वर्णिम वाग्लेज्युका प्रति रास्वपाका हाल निलम्वित महा-सचिव मुकुल ढकालज्युले लगाउंनुभएको आरोप असामान्य र वहाॅको चरित्र हत्या गर्ने वदनियत पूर्ण भएकोले हामी घोर भतर्सना गर्दछौॅ,वहाॅको यस्तो चरित्रले पार्टीलाई विघटन तर्फ डोर्याउंने र यस्तो दुरासययुक्त अभिव्यक्त पार्टीको हितमा नभएकोले वहाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न अनुरोध गरिन्छ।
    तनहुँ क्षेत्र नम्बर एकका मतदाताहरूका तर्फबाट ।
    धन्यवाद।
    We strongly condemn the accusations made by the currently suspended General Secretary of RSP, Mr. Mukul Dhakal, against the internationally renowned economist Mr. Swarnim Wagle, who won the election from Tanhu Parliamentary Constituency No.1 with the highest number of votes. Such actions by Mr. Dhakal will lead the party towards disintegration and are not in the party's favor. Therefore, it is requested that action be taken against Mr. Dhakal so that he does not remain an ordinary member of the party.
    Thank you.

  • @nkedarnkedar1303
    @nkedarnkedar1303 16 วันที่ผ่านมา +2

    जे गर्नु भयो ठिकै भयो,यस्तो चरीत्र भएको जो कोहि लाई पनि कार्वाही गार्नै पर्छ ।

  • @laxmanrai7
    @laxmanrai7 16 วันที่ผ่านมา +8

    समाचार जनताको र देसको लागि निस्पक्ष छ । समाचार प्रति सम्मान

  • @bimalpaudel8673
    @bimalpaudel8673 14 วันที่ผ่านมา

    याे देशमा युवाहरू एकजुट हुनै पर्छ। जय रा सो पा🔔🔔🔔🙏

  • @hgyohj3228
    @hgyohj3228 16 วันที่ผ่านมา +1

    Jay rabi dai good luck👍️🔔🔔

  • @baburampaudel5478
    @baburampaudel5478 15 วันที่ผ่านมา +1

    मुकुल ढकाल सच्चा र सक्षम व्यक्ति हुन्।रवि वा सहकारी बचाउ समूहलाई चित्त नबुझ्नु स्वाभाविक हो तर सोच्नुपर्ने विषय उनी एक्लै छन् वा उनका पछि पनि अरु कोही छन्।

  • @himlallamichhne608
    @himlallamichhne608 16 วันที่ผ่านมา +2

    रा स्व पा ले मुकुललाई कार्वाही गरेर ठिक र सहि निर्णय लियाे। याे अनुशासन नभएको लाई पार्टीबाट निकाल्नै पर्छ।

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb 16 วันที่ผ่านมา +3

    खास मा भन्नु पर्दा खेरि महामन्त्री पद नपचेको 😂😂😂

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 16 วันที่ผ่านมา +3

    घण्टी मन्दिरमा बजाउन कस्ले रोक्छ मुकुललाइ?हुतिहारा मुकुल ढकाल।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 16 วันที่ผ่านมา +1

    विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰 good luck Rabi lamichhane ji 🥰🇳🇵🇳🇵

  • @ameerkc5033
    @ameerkc5033 16 วันที่ผ่านมา +1

    Decision of Ra.Swo.Paa is good👍mr.mukul was becoming over cleverer than crow

  • @BasuAryal-yq1oj
    @BasuAryal-yq1oj 16 วันที่ผ่านมา +1

    पत्रकार कि प्रवक्ता ।

  • @mayagiri1880
    @mayagiri1880 15 วันที่ผ่านมา

    New ko lagi thunku sir 🙏🙏🌹🌹❤️❤️ ;; hamro Nepal ma rajniti asthi hunx sir 🙏🙏 ;; youba haru voyr milar janu porx sir ? 🙏🙏🙏🙏🌹🌹♥️♥️🤞🤞🎈🎈💕💐🇳🇵🇳🇵 !!

  • @yagyaregmi5728
    @yagyaregmi5728 16 วันที่ผ่านมา +1

    रास्वपामा अनुशासनकाे राम्राे पालना हुँदाे रहेछ । अन्य कामहरुगर्दै गएमा राम्रै हाेला ।

  • @sunilnep
    @sunilnep 16 วันที่ผ่านมา +7

    महामन्त्री मुकुल ढकालले यति छिटो बिर्सिनुभयो कि २१ सिट ल्याउनमा श्रीप रवि लामिछानेको हात छ भनेर। मेरो निर्वाचन क्षेत्रको उम्मेदवार को हो भन्ने मलाई थाहै थिएन घन्टीको तैपनि मैले घन्टीमा भोट हाले। 😂😂

  • @archanadevkota5422
    @archanadevkota5422 16 วันที่ผ่านมา

    Nice nice khabar birendra ji

  • @binuachhami6192
    @binuachhami6192 16 วันที่ผ่านมา +2

    Jay rabi

  • @sureshthapa4616
    @sureshthapa4616 14 วันที่ผ่านมา

    रा.स्व.पा.ले मुकुल ढकालको विषयमा सहि निर्णय गर्नु भएको छ अझै मुकुल ढकाललाई रा.स्व.पाको साधरण सदस्य पनि राख्नु हुनथेन किन कि यी मुकुलले पार्टीलाई अझै ध्वस्त बनाउछ है त्यसैले रा.स्व.पा.मुकुल ढकाल बाट होसियार हुन जरुरी छ।

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 3 วันที่ผ่านมา

    हुनत म रास्वपा पार्टिमा आवद्धता हाेइन.... अन्य पार्टिकाे नेता कार्यकर्ताे हरुले रास्वपालाई दाेष देखाएर मुकुल ठिक छन भनेका छन, तर म त्येसाे भन्दिन
    पहिला म रास्वपा भरिमा पहिलाे राम्रो नेता सुमना श्रेष्ठ र दाेस्राेमा मुकुल ढकाल लाई मान्थे , रवि अस्थिर र त्येति भिजन भाकाे नेता हाेइन, मुकुल ढकाललाई राम्राे नेताकाे रुपमा मान्थे। उसले बनाएकाे प्रतिवेदन ठिक थियाे , तर उ पार्टीको एक महत्त्वपूर्ण र जिम्मेवार पदमा बसेर गरिएको हर्कत सहि र क्षेमायाेग्य थिएन, उनिकै प्रतिबेदन मा क्षलफल गर्ने भनेर राखिएको केन्द्रीय बैठकमा मुखमा टेप लगाएर बस्नु गलत थियाे, के माहामन्त्रि जस्ताे जिम्मेवार ब्यक्तिले प्रतिबेदन पार्टिकाे बैठकमा लाने कि मिडियाबाजि गर्ने???? एउटा पार्टीकाे बैठकमा राजनीति र रणनैतिक छलफल हुन्छ, कुनै हालतमा live गर्न मिल्दैन थियाे, अन्तिममा निर्णय मात्र public गरिने हाे। मुकुलले अराजक र गैर राजनीति चरित्र देखाएकाे ले रास्वपाले साधरण सदस्य समेत नरहनेगरि हटाउदा हुन्छ।।

  • @milanpokhrel9436
    @milanpokhrel9436 16 วันที่ผ่านมา +1

    बचत गरेको यथेष्ट प्रमाण भएकोले जगनाथ अधिकारीको सावाँ ब्याज सहित नेपाल बैंकले अभिलम्ब रकम फिर्ता गर्नु पर्छ । तेसो नभए निक्षेप कर्ताको बैंक प्रतिको बिश्ससनिता गुम्ने खतरा

  • @pashanglama
    @pashanglama 16 วันที่ผ่านมา +1

    Kada ayo sir

  • @nirajansharma7064
    @nirajansharma7064 16 วันที่ผ่านมา +2

    घर भित्रकाे कुरा घर भित्र हुनु पर्छ, बाहिर हुनुहुँदैन। ठिक गर्याे rsp ले

  • @KishorPariyar-od7rc
    @KishorPariyar-od7rc 15 วันที่ผ่านมา +1

    Rabi , harka , balin lai denu des chalau nana❤❤❤❤❤❤

  • @kalakbhandari3073
    @kalakbhandari3073 16 วันที่ผ่านมา +1

    गिरिबन्धु टि स्टेट र भुटानी सरणार्थी फाइल खोलेर सत्यतथ्य छानविन भयो भने त धर्तिबाट बर्षेर आकासतिर वर्षा किन नहोला र , नदिहरु ओरालो नबगेर उकालो डाडातिर किन नबग्लान् र 😪😭😪

  • @balkumarbk8245
    @balkumarbk8245 16 วันที่ผ่านมา +7

    जय रबि सर

  • @akagamerak9199
    @akagamerak9199 15 วันที่ผ่านมา +1

    Gayeta Ramrai ho sir

  • @ramshyam7367
    @ramshyam7367 15 วันที่ผ่านมา

    Very good program 🙏

  • @thaparamesh4478
    @thaparamesh4478 14 วันที่ผ่านมา

    नमस्कार सर म बिराटनगर बाट हेर्दै

  • @rameshpandey9194
    @rameshpandey9194 16 วันที่ผ่านมา +1

    Mukul solti lai hero banna man lageko , viral banna man lageko desh ko maya hoina , afno party ko maya hoina , Rabi ,Balen jasto kam garera dekhayera hero banchu bhanne soch ayena , k sanak chalyo , afno gharko babu ama , dai bhai , afno srimati chora chori ko kura gauma gayera kateko jasto gare Mukul solti le

  • @amitgrg6065
    @amitgrg6065 16 วันที่ผ่านมา +1

    आसलाग्दो केटो जेठाजु पर्‍यो, भनेजस्तै
    अब आस लाग्दो बैंक ( नेपाल बैंक लि.) ले पनि सेवाग्राही को रकम हिनामिना गर्न थाल्यो😡😡😡😡

  • @mrgyan7701
    @mrgyan7701 16 วันที่ผ่านมา

    Jaya rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @chandrabohra4711
    @chandrabohra4711 16 วันที่ผ่านมา

    सही विश्लेषण

  • @lochanpandit2068
    @lochanpandit2068 15 วันที่ผ่านมา +4

    नेपाल बैंकको प्रबक्ता को कुरा सुनेर अचम्म लाग्यो ? क्षेत्रीय कार्यालयको निर्देशनमा रोक्का गरिएको रे , किन के कारण ले रोक्का गरिएको प्रष्ट पार्नु नपर्ने ? original draft निज सङ्ग नै रहेको भुक्तानी दिने शाखाले रोक्का राखेको र अहिले आएर भुक्तानी लिए नलिएको एकिन गर्न पुरानो रेकर्ड खोजेर नौटगि गर्ने ? यत्रो वर्ष झुलाएको यो बैंक लाई कडा भन्दा कडा कार्बाही गरि पीडित लाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस ।

  • @user-fu8yk5xj8x
    @user-fu8yk5xj8x 14 วันที่ผ่านมา

    मुकुल जस्तो अपराधीका मानासिक्त सायद यो दुनिया म़ा छैन होला जस्तो लाग्छ किना महामान्त्री पत भनेको उसले सित्तै म़ा पाएको जस्तो सम्जिंदो रहेछ रास्ट्रिय स्वतन्त्र पार्टी म़ा यो मुकुल को के योगदान छ खासै योगदान त देखिदैन त ? अनि किना यत्रो हुङ्ग्कर वा रबिले जे गर्यो १००% सहि गर्यो यस्त कुकृत्य लाई बेलैमा चिनेर फ्याक्नु जरुरी छ

  • @dbghayalvlogs
    @dbghayalvlogs 15 วันที่ผ่านมา

    always good news 24

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 15 วันที่ผ่านมา

    Good news❤❤❤❤❤

  • @bharatkhatri6332
    @bharatkhatri6332 15 วันที่ผ่านมา

    हुन त रवि गृहमन्त्रि हनु! गृहमन्त्री भएको नि 4 महिना हुन लायो जन्ता ले रवि दाई गृहमन्त्री भएको महसुस पनि गर्न नपाउदै ! जादै हुनुहुन्छ के आस गर्ने जन्ताले अब रवि बाट 🙏🇳🇵

  • @yambhattarai8276
    @yambhattarai8276 14 วันที่ผ่านมา

    रास्वपा अब प्रतिपक्षमा रही स सक्ततबरले अगाडि बढ्नु पर्छ । ८४ मा दुईतीहाई नभए पनि बहुमत ल्याउने कसरत गर्नु पर्छ ।जय घन्टी 🤗🤗🤗

  • @somsingar1304
    @somsingar1304 15 วันที่ผ่านมา

    नयाँ पुरानो उस्तै हो, भनेको सुनेको थियो।। हो रहेछ।

  • @ishworineupane4296
    @ishworineupane4296 16 วันที่ผ่านมา +2

    जैरे भाइ रबिलाई जितौला है चिच्याउन

  • @NirmalSubedi-kt5wi
    @NirmalSubedi-kt5wi 16 วันที่ผ่านมา +2

    9,,% chai jhole haru hoo ..dukha lagyoo

  • @dilabasnet5185
    @dilabasnet5185 16 วันที่ผ่านมา

    बैंक मा जैले जति पुरानो भएपनी पैसा फिर्ता दिनुपर्छ पच्चीस बर्ष भनेको धेरै पुरानो होइन भरोसा भएन बैक को 100/ हजार बर्ष पुरानो भएपनी राखिदिनुपर्यो सुरछित होला भनेर राखेको पैसा यस्तो भयो भने त बैंक को के काम भयो त ?बुढा भएपछि खाउला भनेर उमेर मा पैसा जम्मा गरेर राखे भनेपरानो भनेर फाल्दिने?

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 14 วันที่ผ่านมา

    तेत्राे गरिमामय जिम्मेवार र पद मुकुललाई पचेन कस् 38:58 ले कान फुके ढकालकाे कानमा? बास्तबमा रास्वपा राप्रपा र अन्य साना दलका नेताहरू पनि संगठित हुनु पर्थ्याे। मुकुलकाे बिराेधका स्वर सुनेर बिपक्षीहरू डम्फु बजाउदै नाच्ने भए। सुर्य सरकाे बिचार प्रस्तुति 100% सहि। रास्वपा सरकारमा जानै हुदैन थियाे। रबिलाई खुट्टा बाधेर पाैडि खेलाउछन् प्रमुख दलका प्रमुख नेताहरूले प्रम प्रचण्डले त्यसै गरे। सायद आफुमाथि लाग्ने गरेकाे नागरिक ,पासपाेर्ट र सहकारी ठगि काण्डकाे अभियाेगबाट बच्नआफ्नाे सुरक्षाकाे लागि रबि लामिछानेकाे बाध्यता थियाे कि सर्कारमा जान ।

  • @jyotisubba7809
    @jyotisubba7809 14 วันที่ผ่านมา

    Yes you are right

  • @sureshthapa1209
    @sureshthapa1209 15 วันที่ผ่านมา

    हामी जनता हरु जब सम्म स्वतन्त्र हुदैन तब सम्म देश यस्तै दल्दल मा फस्दै जान्छ। भोत हाल्नी बेलामा हामी जनता ले सोच्नुपर्नी बेला आएको छ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 16 วันที่ผ่านมา +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @moonnnnmn
    @moonnnnmn 15 วันที่ผ่านมา

    Balan harka Sir good man 🎉🎉

  • @MekBahadurGurung-tp1py
    @MekBahadurGurung-tp1py 15 วันที่ผ่านมา

    डा.सुर्यराज सरको सहि बिश्लेषण

  • @tarathapa7424
    @tarathapa7424 15 วันที่ผ่านมา

    Good news,

  • @neeshamkhadka
    @neeshamkhadka 16 วันที่ผ่านมา +2

    मुकुले ले घण्टी त बजाउछ पक्का हो 😮 तर आफ्नो दुइ गेडा बजाउछ 😂 ध्वनि कस्तो आउछ हेर्न बाकि छ 😂 घण्टी को आउछ कि के आउछ 😂😂

    • @SanuRaee-em1kn
      @SanuRaee-em1kn 16 วันที่ผ่านมา

      😀😀😀😀😀😀😀😋😋😋😋😋😋😋😋😋😋😋😋😋

  • @santoshkhatrii5890
    @santoshkhatrii5890 15 วันที่ผ่านมา

    एक चोटि पाँच बर्षको लागि रास्वापालाई समर्थन गरिन्छ जस्ले जे भने पनि अब केपि सेरे देउवा भन्दा त 1000 गुणा best पार्टी हो रास्वपा 🙏

  • @GopalJBista
    @GopalJBista 16 วันที่ผ่านมา +1

    तपाईलाई धेरै अघिदेखि भन्न मन लागेको चैं त्यो नमस्कार गर्ने त्यसरी हो र? ? ?

  • @dhanabahadurmijar3073
    @dhanabahadurmijar3073 15 วันที่ผ่านมา

    प्रचण्डको कुशासन भनेको चाहीँ भ्रमपूर्ण हो है वीरेन्द्रजी । यो सत्यतामा आधारित होइन । दलित विकास प्राधिकरण गठन गरेका छन्, समानुपातिक समावेशीता ल्याएका छन् । ३३ प्रतिशत महिला समावेशीता चारैतिर छ । प्रचण्डलाई गाली गर्नुभनेको चाहीँ यथार्थ नबुझ्नु र लालनपालन र शिक्षादिक्षा दिने बाउआमालाई तथानाम गाली गर्नुजस्तै हो ।

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 16 วันที่ผ่านมา +1

    दोस्रो ढाका प्रसद बनाइयो मुकुललाई ।हनुमान हरुको चर्तीकला एस्तै हुन्छ।

  • @user-ur2cv5qp2z
    @user-ur2cv5qp2z 16 วันที่ผ่านมา

    Good 👍 luck birynra jailu

  • @PratIstha268
    @PratIstha268 15 วันที่ผ่านมา

    मुकुल हो कि सुकुल कसैतिरबाट परिचालित भको होलान् अव पनि युवाहरु एक नभै यसरी बिरोध गर्ने हो देश कुन देशमा गाभ्छन बुढा बाहरु

  • @khemapandey3847
    @khemapandey3847 15 วันที่ผ่านมา

    100% Right garako xa good luck rsp🌹

  • @prabeshsangharsh1147
    @prabeshsangharsh1147 16 วันที่ผ่านมา

    नेपाली लाजनीति क्या गजब छ।
    लाज,घिन, ईज्जत,गाली सब पचाउन सक्ने भनेकै राज्नितिग्य हुन।

  • @kapurgurung8895
    @kapurgurung8895 15 วันที่ผ่านมา

    ❤❤❤Jay rabi ❤❤

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc 15 วันที่ผ่านมา

    घर भित्रको झगडा बाहिर गएर भन्नू भन्दा घर भित्रै मिलाउनु नै पर्छ पहिले बाहिर हल्ला गर्नु गलत हो महामन्त्री को पद पाए पछि मिलाउनु को सट्टा यस्तो हर्कत गर्नु ठिक होइन

  • @HBSagar521
    @HBSagar521 15 วันที่ผ่านมา

    पार्टी निर्माण गर्ने महत्वपूर्ण ब्यक्तिलाई यतिसम्मको कार्बाही गरी कांग्रेस छोडि आएका हरुलाई काखी च्याप्नु भनेको रविको पतनको सुरुवात हो केहि बर्षमा रास्वपा कांग्रेस पृष्ठभुमि भएका ब्यक्तिहरुको कब्जामा जानेछ र आज जुन अवस्था मुकुल ढकालको छ भोली रविको अवस्था तेहि नहोस भन्न सकिदैंन।

  • @aavashpant2842
    @aavashpant2842 16 วันที่ผ่านมา

    A b pant right version and right reports

  • @SATURO337
    @SATURO337 16 วันที่ผ่านมา

    Good 👍

  • @palden74
    @palden74 14 วันที่ผ่านมา

    भारतको आम आदमी पार्टीको जस्तै भविष्य हुनु जान्छ राष्ट्रिय स्वतन्त्र पार्टीको। आम आदमी पार्टीले पनि संस्थापकहरूलाई बाहिरको बाटो देखाएको इतिहास नै छ।

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 16 วันที่ผ่านมา

    ए सन्चालक ज्यु!नेपालको राजनिती हो ।यत्रो प्रचलित कार्यक्रम को सन्चालक भएर यति कुरा थाहा नपाउनु बिडम्बना हाे।राजनितीमा कुनै स्मा हुदैन।असम्भव कुरा पनि सम्भब हुन्छ।