अपरिपक्कताले मुकुलको पतन ! रवि फसाउन ओलीको चाल ! बालेनको भीड्ने मुड ! -CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ค. 2024
  • अपरिपक्कताले मुकुलको पतन ! रवि फसाउन ओलीको चाल ! बालेनको भीड्ने मुड ! -CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 212

  • @neeshamkhadka
    @neeshamkhadka 14 วันที่ผ่านมา +44

    रबि लामिछाने लाइ साथ दिनु पर्छ भन्न्ने हरु यता जम्मा हुम ❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 14 วันที่ผ่านมา +96

    ल है बालेन को समर्थक जतिले यता लाईक गर्न नबिर्सिनुस है❤ जय बालेन जय नेपाल् ❤❤❤

  • @prakashthagunna6112
    @prakashthagunna6112 14 วันที่ผ่านมา +97

    तर रबिलाइ साथ दिनु पर्छ सर यो 84 मा सबै देश्भक्त जन्ता ले जिताउनु परो अनि था हुन्छ तर रबिको पछि परेछ्न देसि बिदेसी नेपाल र नेपाली का दुस्मन हरु

  • @krishnapaneru5066
    @krishnapaneru5066 14 วันที่ผ่านมา +85

    देश लाई लुट्न बाहेक अरु केही गरेको छैन कालो कांग्रेस ले।

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 14 วันที่ผ่านมา +17

    जबसम्म कांग्रेस भष्ट्रचारी पार्टी लाई नेपाली नागरिक बहिष्कार गरदैन तबसम्म यिनी हत्यारा गुन्डागर्दी भष्ट्रचारी को अन्त हुदैन

  • @Tikathapa58
    @Tikathapa58 14 วันที่ผ่านมา +8

    जेलको सुरक्षामा सेनालाई जिम्मा दिउ । पुलिसको जनतामा खासै बिश्वस र अस्था छैन । त्यसकारण सेनाको घेरामा राखिनु पर्छ ।

  • @user-cu8sx9ru5s
    @user-cu8sx9ru5s 14 วันที่ผ่านมา +10

    मिना 'ढकाल' जस्तो श्रीमती

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 14 วันที่ผ่านมา +7

    सानालाई ऐनकाे कडा डन्डा र ठूला बडा जतिलाई शान र चैन!

  • @user-st3kg1rv1c
    @user-st3kg1rv1c 14 วันที่ผ่านมา +6

    जोसुकैहोस यथार्थ बिष्लेशण गरेकोमा सलाम

  • @TamangPariwar
    @TamangPariwar 14 วันที่ผ่านมา +4

    यसरी हेर्दा कहिले सम्म हालिमुहाली नेपाल मा कङ्ग्रेस नेता, एमाले अध्यक्ष ओली माआोबादि हरु

  • @nabinshrestha2027
    @nabinshrestha2027 14 วันที่ผ่านมา +6

    पत्रकार सम्मेलनमा दोहोरो सम्बाद हुनु पर्ने होइन र? आफ्नो जवाफ मात्र दिनको लागि किन त्यत्रो मिडिया जम्मा गर्नु पर्थ्यो र? जे भएपनि जनताले आशा गरेको शक्तिको यस्तो तुच्छ गतिबिधि निन्दनीय छ l

  • @shantapokharel66
    @shantapokharel66 14 วันที่ผ่านมา +5

    छि छि बर्तौलाजी कहिले के कहिले के बोलेको ?????

  • @ishworitiwari2582
    @ishworitiwari2582 14 วันที่ผ่านมา +1

    डा. मुकुल रा स्व पा मात्र होइन अरु कुनै पनि पार्टी, कार्यालय प्रमुख लगायतका महत्वपुर्ण पदमा बस्न योग्य छैनन किनकि महत्वपुर्ण पदमा बस्ने ब्यक्तिले कुन कुरा कहा बोल्ने कहा छलफल गर्ने तेस्तो हेक्का समेत नहुने ब्यक्ति लाइ धन्न रास्वपा ले समानुपातिक सान्सद मा चयन गरेन यदी सान्सद मन्त्री भएको भए राज्य को महर्वपुर्ण सुचना समेत लिक हुन सक्थ्यो साथै यी मुकुल डक्टर सङ उपचार गराउने बिरामीले समेत उस्को गोप्यता भङ्ग हुने डर भयो।

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 14 วันที่ผ่านมา +7

    मुकुल भन्ने एकदम गलत रहेछ तोरि

  • @nawarajbharati5778
    @nawarajbharati5778 14 วันที่ผ่านมา

    यि डाकटरहरुले नै यो देश बिगारेका हुन । अब यी डाक्टरहरु जतिलाइ हाटाएकै राम्रो। मुकुल अब माधव नेपालको स्थितिमा आइपुगेको छ। राष्ट्र तथा पार्टी घाती लाई साधारण सदस्यता पनि खारेज गर्नुपर्छ।जय रास्वपा! जय रबि !

  • @gangarai3501
    @gangarai3501 14 วันที่ผ่านมา +1

    यो पापी केपी कैले मर्छ??? खाते पापी तेस्को बाउको सम्पति हो यो देश ठान्छ मूला पापी। मर्न नसकेको पापी । अब युवा जुधाउन , युवा फुटाउन थाल्यो असति पापी ।

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np 14 วันที่ผ่านมา +2

    ए माले का झाेले र जति पनि यसदलका नेताहरू छन नि यनिहरुले के पि काे त्यहि खान्छन् हाेला नि जुन केपिले बिहानै चर्पिमा फाल्छन !

  • @PramodBhattarai
    @PramodBhattarai 14 วันที่ผ่านมา +2

    मान्छे यति निर्दय कसरि हुनसक्छ ? रबि मन पर्छ भन्दैमा मुकुल ढकाल लाई गालि , बेइज्जत गर्नु कत्तिको जायज हो? याहा काम गर्ने एउटा अपजस लिने अर्को देखियो । रबि लाई 2006 मा Atlanta , Georgia USA मा एउटा कार्यक्रम गर्न नबिन भट्टराई संग आएका थिए , एउटा फोटो खिच्छु भन्दा उहाको attitude यस्तो रहयो कहिले भुल्दिन , त्यो पनि बिर्सियर देस बिकास हुन्छ कि भनेर support गरियो तर मान्छे तेहि नै रहेछन ।

  • @khempanthi1107
    @khempanthi1107 14 วันที่ผ่านมา +1

    मिना ढकालकाे भाइ रहेछ याे मुकुल ढकाल जे पायो तेहि बोल्ने

  • @prakeshmager4040
    @prakeshmager4040 14 วันที่ผ่านมา

    सबैको देखियो अब देश उपनिवेश बनाउनु पर्छ,खुत्ताहरुको हालीमुहाली ,सर्बसाधार्ण जनता सिटामोल पनि पाउदैनन् ।