बिबिध बिषयलाइ समेटेर यति राम्रो जानकारी प्रदान गर्ने All history channel लाई धेरै धेरै धन्यबाद! यस्तै रोचक भिडियो हेर्न Full knowledge channel तिर पनि आइदिए आभारी हुने थिए!❤️🙏
म यो च्यानल र बिस्वो घटना दुबै नछुटाइ हेर्छु मलाइ इ दुबै च्यानल अतेन्तै ज्ञान मुलक लाग्छ तर यो भिडियो त च्यानल को आफ्नो नौलो खोज नभै कुनै हिन्दि मिडिया को कन्टेन्ट लाइ हुबहु नेपालि भषामा अनुबाद गरेको ले अनि नरमाइलो लाग्यो यो भन्दा नेपालकै पुराना इतिहास को धेरै सहि सुचना आज्भोलि को पिढिले नबुझेको हुन सक्छ सो तेता तिर को जान्कारि को भिडियो बनाउनु होला सम्भव भये
@BishwoGhatana म विश्व घटना च्यानलको नियमित हेर्ने व्यक्ति हुं र यस च्यानलमा subtitlesमा अङ्ग्रेजीको जस्तै नेपाली भाषाको पनि वाक्य पर्दाको तलमा देखाउने व्यवस्था गरौं कृपया किनभने मलाई प्राकृतिक रुपमा बोली र सुन्न आउदैन बहिरा आपङ्गता भएका व्यक्ति हुं बोल्न भाषा हैन सधैं नेपाली सांकेतिक भाषामा बोल्छु अनि यस च्यानलको सदस्य सवैलाई अवगतै गराउन चाहन्छु: बोल्न र सुन्न नसक्ने/नआउनेलाई हेपिने भाषामा लाटो नभनौं बहिरा शब्द प्रयोग गर्नु समाजको सभ्य शब्द हुन्छ नि सबैलाई चेतना भया!!
@BishwoGuarana म विश्व घटना च्यानलको नियमित हेर्ने व्यक्ति हुं र यस च्यानलमा subtitlesमा अङ्ग्रेजीको जस्तै नेपाली भाषाको पनि वाक्य पर्दाको तलमा देखाउने व्यवस्था गरौं कृपया किनभने मलाई प्राकृतिक रुपमा बोली र सुन्न आउदैन बहिरा आपङ्गता भएका व्यक्ति हुं बोल्न भाषा हैन सधैं नेपाली सांकेतिक भाषामा बोल्छु अनि यस च्यानलको सदस्य सवैलाई अवगतै गराउन चाहन्छु: बोल्न र सुन्न नसक्ने/नआउनेलाई हेपिने भाषामा लाटो नभनौं बहिरा शब्द प्रयोग गर्नु समाजको सभ्य शब्द हुन्छ नि सबैलाई चेतना भया!!
नेपालको परराष्ट्र नीतिको हालत यस्तो छ!! १) जनता दक्षिण कोरियामा छन् तर सडक र नेतालाई उत्तर कोरिया मन पर्छ। २) जनता अरबमा छन् तर सडक र नेतालाई इरान मन पर्छ। ३)जनता अमेरिका मा छन् तर सडक र नेतालाई चीन मन पर्छ। ४) जनता भारतमा छन् तर सडक र नेतालाई पाकिस्तान मन पर्छ। ५) जनता बेलायतमा छन तर सडक र नेतालाई रुस मन पर्छ। ६) जनता जापानमा छन तर सडक र नेतालाई भेनेजुएला मन पर्छ। यसलाई भनिन्छ आत्म घाती राष्ट्रवाद!!!!
Nostrademus said that a saint will come who will conquer the world by his spiritual knowledge....That saint is Saint Rampal ji maharaj. He is the Tatwodarshi saint as mentioned in Gita...
दानियल भबिस्यबाणी त झन महान र ठूलो छ जो अहिले पनि पूरा हुदैछ ...
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!
धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!!
दानिएलले राजाकाे सपना काे अर्थ खाेलीएकाे रहस्यमय दृश्य काे सामाग्री बनाउन अनुराेध गर्दछाै 🙏🙏
If we wants to support All history Channel Don't seek Advertisements while watching video . Bez we are getting Free courses through this channels.
This truth is found in holy book bible...
सहमत
याे कुरा उनीहरूलाई कहाँ थाहा हुन्छ र?
सर यो भिदियो बात धेरै पैसा कमाउनुस म।पनि लाइक गर्छु
Mostradamus ले
corona.
3th war.(दक्षिण area बाट सुरु)
हिटलर को बारे मा.
.................. etc...हरु
को भविष्यवाणी पनि गरेको थिए।
यस्तो पर्भाबकारि कार्यक्रम को सअ्चालक को परिचय पनि पर्सारण गर्नु होला
बिबिध बिषयलाइ समेटेर यति राम्रो जानकारी प्रदान गर्ने All history channel लाई धेरै धेरै धन्यबाद!
यस्तै रोचक भिडियो हेर्न Full knowledge channel तिर पनि आइदिए आभारी हुने थिए!❤️🙏
Thanks sir 🙏 waiting for next part
तेस्रो िवश्व युद्धको बारेमा पनि भविष्यवाणी गरेका हुन्ननि काहाबाट सुरुहुने जित कसको हुन्छ यस्तो पनि सुन् पाईन्छकी ।
Its so intresting and waiting for Next Epd..
Hello how are you
Where are you from
Dami sir
WaitING for next episode continue...
राम्रो लाग्यो धन्यवाद,
Waiting
I'm watching this video
गूड्
Gud
सर नेपाली क्रीकेट को बारेमा पनि भिडियो बनाउनु न plz sir
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow nice episode sir😍😘🇳🇵👍️🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
Correct think 🤔 👌
Biswo ghatna ma hajir hunu hune Lai sabailai badai can
Thank you 😊❤️
Thanks sir interesting information vedio.
tapai अावाज sunera mito ninrha lagxa sar malai Tq
Respect 🙏
Those who do bhavishwadi are too religiously holy and intelligent.
Waiting next part
I am waiting next episode plz upload soon
Thank you .... great research.
नोस्त्रेदमस्कले गरेको बिश्वायुद्दको बारेमा भिडियो बनाउनुस न ।
Mero k hi sabda sunidinu vayekoma dhnayebad tapailai.
Ohooooo
RAMASH DAI
Thank you sir for kind information
म यो च्यानल र बिस्वो घटना दुबै नछुटाइ हेर्छु मलाइ इ दुबै च्यानल अतेन्तै ज्ञान मुलक लाग्छ तर यो भिडियो त च्यानल को आफ्नो नौलो खोज नभै कुनै हिन्दि मिडिया को कन्टेन्ट लाइ हुबहु नेपालि भषामा अनुबाद गरेको ले अनि नरमाइलो लाग्यो यो भन्दा नेपालकै पुराना इतिहास को धेरै सहि सुचना आज्भोलि को पिढिले नबुझेको हुन सक्छ सो तेता तिर को जान्कारि को भिडियो बनाउनु होला सम्भव भये
कति कुराहरू मैले हिन्दीमा हेर्छु कति कुरा English तर AH/BG बाट स्पष्ट हुन्छु, जे होस सजिलो त भा छ नि
Waiting for next episode
Very nice information
राम्रो लाग्यो।
समय अलि बढाउनु पर्यो हजुर छोटो भयो
Wow 🙏🙏🙏🌺🌺🌺👏👏👏
An inspirational and informative presentation. Waiting for next-door.
Nice 👌
Plz next part 🙏🙏🙏🙏
th-cam.com/video/hGJ3G7ESg0M/w-d-xo.html
th-cam.com/video/hGJ3G7ESg0M/w-d-xo.html
Good thinking 🤔 👌
V.nice😍
यदि नोस्त्रेदमस आज जिउँदो भए को भए... हाम्रो देश को नेता हरु कहिले मर्छन भनेर सोध्न मन थियो।
waw nice
Very.good
Very interesting History News
All history rw biswo ghatna ko awaj ustae xa ta 😁😁😁😁
कहिले देखि अर्थात् कुन साल मा तेस्रो विश्वयुद्ध हुनेछ सर जानकारी दिनुहोस्
I'm waiting for 😎☂️😊😎😁😁☂️ next episode sir 😎😊😋 😃
Keep it up, very interesting.
Nice
Wow good information
🌙
ॐ
🌍️
🙏
उसको अन्तिम भविश्यवाणी चाहिं विश्वयुद्ध ३ नेपालबाट सुरु हुनेछ
🙏🙏
Aba Aristotle ko barema ni banaunu paryo.
Part 2 sir
यो video को अर्थ खसीको टाउको देखाएर कुकुरको मासु खुवाउने हो, headline अर्को कुरा अर्को , 😂😂😂😂😂
Haha
👏🏼
Uha ko barema aru pani
Bhag 2 nai vetina sir
th-cam.com/video/hGJ3G7ESg0M/w-d-xo.html
Nice predict 😉 😏
Balram daju ko voice hok
nice video
Today my English teacher was discussing about him and just after i came back from i saw this video what a coincidence 😱
Same voice of bishow gatana reader
♥️
@BishwoGhatana म विश्व घटना च्यानलको नियमित हेर्ने व्यक्ति हुं र यस च्यानलमा subtitlesमा अङ्ग्रेजीको जस्तै नेपाली भाषाको पनि वाक्य पर्दाको तलमा देखाउने व्यवस्था गरौं कृपया किनभने मलाई प्राकृतिक रुपमा बोली र सुन्न आउदैन बहिरा आपङ्गता भएका व्यक्ति हुं बोल्न भाषा हैन सधैं नेपाली सांकेतिक भाषामा बोल्छु अनि यस च्यानलको सदस्य सवैलाई अवगतै गराउन चाहन्छु: बोल्न र सुन्न नसक्ने/नआउनेलाई हेपिने भाषामा लाटो नभनौं बहिरा शब्द प्रयोग गर्नु समाजको सभ्य शब्द हुन्छ नि सबैलाई चेतना भया!!
@BishwoGuarana म विश्व घटना च्यानलको नियमित हेर्ने व्यक्ति हुं र यस च्यानलमा subtitlesमा अङ्ग्रेजीको जस्तै नेपाली भाषाको पनि वाक्य पर्दाको तलमा देखाउने व्यवस्था गरौं कृपया किनभने मलाई प्राकृतिक रुपमा बोली र सुन्न आउदैन बहिरा आपङ्गता भएका व्यक्ति हुं बोल्न भाषा हैन सधैं नेपाली सांकेतिक भाषामा बोल्छु अनि यस च्यानलको सदस्य सवैलाई अवगतै गराउन चाहन्छु: बोल्न र सुन्न नसक्ने/नआउनेलाई हेपिने भाषामा लाटो नभनौं बहिरा शब्द प्रयोग गर्नु समाजको सभ्य शब्द हुन्छ नि सबैलाई चेतना भया!!
👍️👍️🤘👍️🤘👍️
👍
नेपालको परराष्ट्र नीतिको हालत यस्तो छ!!
१) जनता दक्षिण कोरियामा छन् तर सडक
र नेतालाई उत्तर कोरिया मन पर्छ।
२) जनता अरबमा छन् तर सडक र
नेतालाई इरान मन पर्छ।
३)जनता अमेरिका मा छन् तर सडक र
नेतालाई चीन मन पर्छ।
४) जनता भारतमा छन् तर सडक र
नेतालाई पाकिस्तान मन पर्छ।
५) जनता बेलायतमा छन तर सडक र नेतालाई रुस मन पर्छ।
६) जनता जापानमा छन तर सडक र नेतालाई भेनेजुएला मन पर्छ।
यसलाई भनिन्छ आत्म घाती राष्ट्रवाद!!!!
Nepal ko bhabisya kasto bhane ka thie please
Video selection jahile satik hune garchh , appricate for ur work
Åm̊e̊n̊
Balla yo kura nepalima sunna paaiyo.
Sir tpiko voice malai sarai man parxa maile testo voice banauna k garnu parla please give me idea
लौन यो किताब नेपालीमा पनि पढ्न पाउनुपर्यो ।
हजुर्को नाम जान्ने इछ्या भयो हजुर्को सुभ नाम के होला?कृपया बताइ दिनुहोला
Vabisya bani ta milyo bt comming future ko barema ni ta hola ni haina vabisya bani ani tai mannu parla
🙏🙏🙏💝💝💝🇳🇵🌏️
May be he was a Time Traveler.
नेपालीमा दुनियाँ हैन संसार भनिन्छ महोदय।🤣🤣🤣🤣
Yawti ta honei🙄🙄
Expalin in hindi bata chorare expalin garcha mulla ale ramro gara all d best
Nostrademus said that a saint will come who will conquer the world by his spiritual knowledge....That saint is Saint Rampal ji maharaj. He is the Tatwodarshi saint as mentioned in Gita...
Explain in Hindi काे कपि
2012 ma prithvi dhwasta hunchha vanthyo
Don't click
बबाल
Time travelers 🧳
Nepal ko bara na ke vanako chihnankan xa vana vani denu na
All is WRITTEN in bible Jewish books And Bible is Same Only New testament they don't follow.
यो मान्छे यहुदी धर्म मान्ने हो ...जस्तै लाग्यो... किनकि यहुदी हरु धेरै बुद्धीमान हुन्छन
Yahudi nai hun.
Hamro nepal ko barema bhabisya bari gareko xaina ra ....?
explain in Hindi channel bata copycat
Bibas
Yo kabita haina Yo Israeli haruko Bolne saili ra uniharule Yestai bahasa bujhxqn tesaile
Dami laggyo
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!!
धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!