आइन्स्टाइनका बारेमा नसुनिएका अकल्पनीय गोप्य रहस्यहरु | Albert Einstein | all history

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • Bishwo Ghatana: / @bishwoghatana9
    Follow on Facebook: / bishwoghatna
    Tiktok: www.tiktok.com...
    Sub-editor: Sagun Dhital
    Editor: Sagar Pd Chaudhary/Deepa Khadka
    Editor/Animation: Dashraj Shrestha
    Chief Editor: Deepak Aryal
    Script Writer: Roshan Thapa/Ananta Wagle
    Voice-over: Balaram Shrestha
    Director/Producer: Ramkrishna Timilsina
    #all_history
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

ความคิดเห็น • 158

  • @brockdp7109
    @brockdp7109 2 ปีที่แล้ว +22

    आइन्स्टाइन को बारेमा न सुनेको कुरा सुन्दा अचम्म लाग्यो

  • @rajberry2326
    @rajberry2326 2 ปีที่แล้ว +27

    Actually his personal life has nothing to do with us, the main thing is what he gave to us and his contribution to world matters the most..

    • @tom2010ad
      @tom2010ad 2 ปีที่แล้ว

      trues

    • @informationalfriend3998
      @informationalfriend3998 2 ปีที่แล้ว +5

      But, if, his activity hurts and impacts negative effects on anyone's life, it need to be analyse
      And no one have right to hurt anyone

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 ปีที่แล้ว +7

    Thanks sir information . अल्बर्ड आइन्स्टाइन एउटा असामान्य तिक्ष्ण बुद्धि भएका महान बैज्ञानीक हुन। महामानव होइनन भन्ने बुझियो।

  • @damodarpaudel5752
    @damodarpaudel5752 2 ปีที่แล้ว +9

    विज्ञान र आध्यात्म अलि फरक विषय हुन, उनले विज्ञानको खोज गर्दै जाँदा यति व्यस्त भएकी उनले आफ्नो आध्यात्मबाद बिर्सेको हुनसक्छ, त्यसैले उनलाई खराब भन्न मिल्दैन कि भन्ने मेरो विचार👃👃

    • @jhabingc417
      @jhabingc417 2 ปีที่แล้ว +1

      100% vramit parnee News jasto feel vayo malai

  • @MNGL901
    @MNGL901 2 ปีที่แล้ว +6

    तर तपाई यस्ता कुरा कसरी अनुसन्धान गर्नु हुन्छ अचम्म लाग्छ । ईन्टरनेट अथवा अन्य माध्यम बाट खोज गर्नु हुन्छ होला तर के यस्तो कुरा गोप्य राख्ने ठाउँमा अरु कुरा सत्य नै राखेको होला ?

  • @kabilashaythito142
    @kabilashaythito142 2 ปีที่แล้ว +21

    एक दिन सबै न्यायको अगाडि उभिनै पर्छ ! चाहे राजनितिज्ञ होस वैज्ञानिक होस धर्मशास्त्री होस कलाविज्ञ होस या संसार नै जितेको मान्छे किन नहोस ! सबै संसारको अन्त्य हुदा सबै ईस्वरको सामु आफ्नो कर्मको न्याय हुन्छ नै हुन्छ !

    • @user-vq4hq5qu9s
      @user-vq4hq5qu9s 2 ปีที่แล้ว +1

      अब यो ईश्वरको कुुरा पनि छोड्दिनुस् मिलन जी !
      ईश्वरको कुरा त्यस्तै हो !

  • @gurudevgautam9053
    @gurudevgautam9053 2 ปีที่แล้ว +8

    आइन्स्टाइन विज्ञान जगतको लागि विश्वविख्यात थिए तर परिवार प्रती गैर जिम्मेवार रहेछन। विश्वविख्यात व्याक्तीहरुको कमजोर पक्ष लेखिदैन र कमजोरी पक्ष थाहा हुंदैन। यसको जानकारी दिने भिडीयो सहि छ।

  • @ghanista.Kirati.sunuwar
    @ghanista.Kirati.sunuwar 2 ปีที่แล้ว +5

    हरेक कुरा मा फाइदा र बेफाइदा हुन्छ मान्छे मा पनि राम्रो मान्छे को पनि नराम्रो गुण हुन्छ बिकास सग बिनास पनि हुन्छ म चहि सकरात्मक नै लिन्छु धेरै अध्ययन को कारण ले श्रीमती संग सम्बन्ध नराम्रो भएको होला यत्रो संसार लाई योगदान दिएको छ दुई तिन जना लाई जिबन दुख दिएको थियो होला तर बिश्व मा अझै अमर छ र अमर रहिरहन्छ म त यस्तो काम चाहेर पनि गर्नु सक्दिन यो जुनिमा अर्को जुनी त हुन्छ हुदैन भयो भने अल्बर्ट आइन्स्टाइन भन्दा कडा बैज्ञानिक हुन्छ होला 😅🤣🤣🤣😅😅🙏

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 ปีที่แล้ว +8

    हिटलरकाे क्रूर शासनमा पिल्छिएको Dairy of young girl काे लेखिका यहुदी नाबालिक केटी ऐनी फ्रेंक काे जीवन पनि ल्याउनु भए धेरैले बुझ्ने माैका पाउने थिए ।

    • @vhimlimbu2570
      @vhimlimbu2570 2 ปีที่แล้ว +1

      मेरो मनकै कुरा लेख्नु भएकोमा अनि प्रश्न सोध्न भएकोमा हजुरलाई 207 धन्यवाद

    • @sanovaeestng9852
      @sanovaeestng9852 2 ปีที่แล้ว

      @@vhimlimbu2570 207 यो नम्बर किन कि केही लक्की नम्बर हाे र??🙂🙂🙂

  • @golesamrat
    @golesamrat 2 ปีที่แล้ว +1

    😍

  • @bikramsen5114
    @bikramsen5114 2 ปีที่แล้ว +4

    परिवार र समाजका लागी नराम्रा भए तर आउने पिडी हरुको लागी महान् व्यक्ति भए, धन्यवाद सर

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 2 ปีที่แล้ว +5

    make a video about metaverse ❤❤

  • @Khadkasurendra3030
    @Khadkasurendra3030 2 ปีที่แล้ว +2

    La nice 😊🙂

  • @bishamdhimal7269
    @bishamdhimal7269 2 ปีที่แล้ว +3

    मान्छेकाे गुण असर र खराब हुन्छ हुन्छ कुनै देखिन्छ त कुनै अदृश्य बनेर लुकेकाे हुन्छ । यस्ता गुण जन्मबाट नै लिएर आएका हुन्छ । मात्र यति हाे केही असल,कामले ती सबै खराब चिजलाई छाेपिदिएकाे हुन्छ र अरु सामु पुग्न सक्दैन ।

  • @yuvrajkunwar3370
    @yuvrajkunwar3370 2 ปีที่แล้ว +2

    tapaiko research lai mannai parxa.great job.tapaiko kunai video chhutayeko xaina.

    • @benzankar
      @benzankar 2 ปีที่แล้ว

      Yo woha ko research hoina bro.....getsetflyscience channel bata ditto nepali ma translate gariyeko cha....getsetflyscience vanni channel hernus....

  • @dayarampandey1963
    @dayarampandey1963 2 ปีที่แล้ว +1

    interesting

  • @knkadhikari8067
    @knkadhikari8067 2 ปีที่แล้ว +1

    I can like your voice

  • @SanamTamling
    @SanamTamling 2 ปีที่แล้ว

    Thik thikai ho

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว

    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!

  • @RajeshYadav-to5zq
    @RajeshYadav-to5zq 2 ปีที่แล้ว +1

    Nikola Tesla ko bare ma video layeu

  • @amritgurung4210
    @amritgurung4210 2 ปีที่แล้ว +1

    Well sir

  • @DeepakKhadka-ue7qm
    @DeepakKhadka-ue7qm 6 หลายเดือนก่อน

    ❤❤

  • @tikarammgr850
    @tikarammgr850 2 ปีที่แล้ว +1

    म आफुलाई भाग्यशाली ठानेको छु किनकी हजुरहरुको टिमले नया नया कुरा हरु हामीलाई बाडिरहनुहुन्छ। धेरै धेरै धन्यवाद हजिरहरुलाई।।

  • @shikshaknowledge9323
    @shikshaknowledge9323 2 ปีที่แล้ว

    thank sir .continue......

  • @bhuwankathayat9422
    @bhuwankathayat9422 2 ปีที่แล้ว

    Great youtube channel .

  • @pradeeprai6545
    @pradeeprai6545 2 ปีที่แล้ว +1

    100% right thiyo.🙏

  • @susmitakedem501
    @susmitakedem501 2 ปีที่แล้ว

    Very good information sir

  • @sunitahongba3233
    @sunitahongba3233 2 ปีที่แล้ว

    आइन्स्तैन्को बारेमा सुन्न पाउदा सारै खुसि लाग्यो धन्यवाद सर्🙏

  • @gurungvarat4463
    @gurungvarat4463 2 ปีที่แล้ว +3

    hajur nai vannuhos Albert aienstine kasto bekti thiye vanera hami vanda ta hajur derai jannu huncha.

  • @mayounglamanepaligaming6371
    @mayounglamanepaligaming6371 2 ปีที่แล้ว

    100% sahi bakti jassto lagyo malai

  • @prabintechnicalview7522
    @prabintechnicalview7522 2 ปีที่แล้ว

    Wow

  • @R75758
    @R75758 2 ปีที่แล้ว

    आईन्सटाईन बाजे को बारेमा आज नयाँ कुराहरू थाहा पाएँ।
    धन्यवाद सर।

  • @ghanista.Kirati.sunuwar
    @ghanista.Kirati.sunuwar 2 ปีที่แล้ว +8

    अल्बर्ट आइन्स्टाइन को गोप्य रहस्य खुलाई दिनुहोस जनता जान चाहान्छन 😜😅😃😃😀

  • @santoshthapa1494
    @santoshthapa1494 2 ปีที่แล้ว

    Khusi lagyo naya tarikako soch dinuvayekoma

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 2 ปีที่แล้ว

    O m g!

  • @dhanbro2116
    @dhanbro2116 2 ปีที่แล้ว +2

    😍😍😍😍

  • @prestonghimire6115
    @prestonghimire6115 2 ปีที่แล้ว

    👏👏

  • @sukramnepali2835
    @sukramnepali2835 2 ปีที่แล้ว

    Thank you sir

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 2 ปีที่แล้ว

    Wow nice

  • @dineshsunar1048
    @dineshsunar1048 2 ปีที่แล้ว +1

    He is legend

  • @sanchitaghartimagar5595
    @sanchitaghartimagar5595 2 ปีที่แล้ว +8

    Today I came to know about the real meaning of one of the most iconic pic of our legend (i.e pic of 😛). Fake laugh and unlimited desires= Human life

  • @jeevanshahi7602
    @jeevanshahi7602 2 ปีที่แล้ว

    Omg 😲😲😲😲😲

  • @saradsaradjangay3267
    @saradsaradjangay3267 2 ปีที่แล้ว +2

    कोईपनि मान्छे 32सै गुण ले सुसम्पन्न नहुने कुरा प्रमाणीत गर्दै माहात्मा गांधी पनि त छुवाछुत र जातपात लाई छोड्न सकेनन् जीवनभरि तरपनि माहात्मा को उपाधि पाए जोकोहि वुद्ध बन्न गारै छ 🤗🤗

  • @user-ft8gh7ie6k
    @user-ft8gh7ie6k 2 ปีที่แล้ว +2

    यौटा महान श्रीमती जो आफू पटक पटक जल्दै श्रमान लाई न्यानो दिहिरहिन 😴😴😴😴🙏🙏🙏🙏🧎🧎

  • @anilgoldsmiths9966
    @anilgoldsmiths9966 2 ปีที่แล้ว

    राम्रो काम राम्रो मान्छेले गर्छ

  • @subashpaudel9655
    @subashpaudel9655 2 ปีที่แล้ว

    साच्चै अचम्म लाग्दो

  • @shoviyatshahi3254
    @shoviyatshahi3254 2 ปีที่แล้ว

    He was great

  • @ramitakc8593
    @ramitakc8593 2 ปีที่แล้ว

    उनले जीवनलाइ ब्याबहारिक परिबन्द बाट टाढा राखे र झंझट लिन चाहेनन् जून कार्यमा इच्छा लगाए त्यसले अरूलाइ फाइदा मिल्यो त्यो उस्को जीवनभरिको मेहनत थियो। जे गर्यो त्यसलाइ सहि ठान्थियो।

  • @djbajgain
    @djbajgain 2 ปีที่แล้ว

    Albert Einstein को बारेमा नराम्रो कुरा नगर ल😁🤩 मेरो favorite scientist ho.... तिम्लाई के थाहा अरुको बारेमा jpt vnnee

  • @user-ev7no5rz4q
    @user-ev7no5rz4q 2 ปีที่แล้ว +3

    Einstein ले बिज्ञान क्षेत्रमा नँया बिहानी ल्याए तर अरू खास्सै राम्रो जीवनी छैन बरु मलाई प्रिय लाग्ने NIKOLA TESLA हो उनि EINSTEIN भन्दा अब्बल थिए। असल थिए उनको जीवनमा बिज्ञान मात्र पाइन्छ।

    • @bhaluwabiraje7818
      @bhaluwabiraje7818 2 ปีที่แล้ว

      सहि हाे त्यहि भएर त हाेला कसैलाई कुले कसैलाई शेरे कसैलाई पुष्पे त्यसैगरि बाबुराम मान्छेलाई मन परेकाे ।

    • @bhaluwabiraje7818
      @bhaluwabiraje7818 2 ปีที่แล้ว

      सहि हाे त्यहि भएर त हाेला कसैलाई कुले कसैलाई शेरे कसैलाई पुष्पे त्यसैगरि बाबुराम मान्छेलाई मन परेकाे ।

    • @dipeshgaire5321
      @dipeshgaire5321 2 ปีที่แล้ว +2

      Einstein once said don't judge a fish by it's climbing ability and don't judge a monkey by it's swimming ability. निकोला ट्सला एक इलेक्ट्रिकल इन्जिनियर थिए जसले एसी करेन्ट को बारेमा अध्ययन गरेर विश्व लाई उज्यालो बनाए भने अल्बर्ट आइंस्टीन भौतिशास्त्री सिद्धान्तको प्रतिपादन गर्ने बेक्ति थिए| उनले प्रतिपादन गरेको सिद्धांत पछि अन्य वैज्ञानिक ले परीक्षण गर्दा सत्य भेटिन्थ्यो| aaja hamile prayog garne mobile dekhi dherai kurama unkai sidhhanta prayog bhayeko chha.(त्यसैले यो अब्बल त्यो अब्बल भनेर तुलना गर्न अलिक उचित हुँदैन कि?)

  • @sudipnepali2619
    @sudipnepali2619 2 ปีที่แล้ว +1

    Family is everything

  • @maxsintakala5128
    @maxsintakala5128 2 ปีที่แล้ว

    mahaa bidwan nice

  • @ASSIST4
    @ASSIST4 2 ปีที่แล้ว +1

    Bhagavad-Gita ko barema vannu paryo

    • @bijayabastola5951
      @bijayabastola5951 2 ปีที่แล้ว

      Bhagavad Gita ta aru audio haruma sunda thik hunchha ni. sir go as on.

  • @pusparajbastola4569
    @pusparajbastola4569 2 ปีที่แล้ว +2

    असल मानिस सफल भए।
    परिवार लाई समय नदिनुको कारण बुझ्नुपर्छ। पोखराबाट

  • @khambahadurmagar5600
    @khambahadurmagar5600 2 ปีที่แล้ว

    मानव म नै राम्रो र नराम्रो गुण दुबै हुन्छ भन्ने प्रमाणिात भएको महसुस भयो सर🙏🙏🙏🙏🙏

  • @dineshn7079
    @dineshn7079 2 ปีที่แล้ว +1

    हलो

  • @bijayabastola5951
    @bijayabastola5951 2 ปีที่แล้ว +2

    He is born for theory of relativity not for other minor things.

  • @rameshsubedirs1
    @rameshsubedirs1 2 ปีที่แล้ว

    can you pls make a video regarding astachiranjivi pls

  • @jyoti8057
    @jyoti8057 2 ปีที่แล้ว

    Ramro lagyo. Tara uni. Ramra hoinan.

  • @kuntabasnet8054
    @kuntabasnet8054 2 ปีที่แล้ว

    हरेक राम्रो कुरा को पछाडि केही नराम्रा पक्ष अवश्य हुन्छन्

  • @nepaliusa
    @nepaliusa 2 ปีที่แล้ว

    Good

  • @sarbanbista647
    @sarbanbista647 2 ปีที่แล้ว

    🤔😊😊😊

  • @allinone-ri4yk
    @allinone-ri4yk 2 ปีที่แล้ว +2

    Eventually he is also a human .. we all have bad and good habits

  • @kirawamuna2635
    @kirawamuna2635 2 ปีที่แล้ว

    तपाईले २ बर्ष अधि upload गरेको video संग त मिलेन त?। आईन्सटाइन बारेमा कुन चाही कथा सही रैछ??

  • @karkee33
    @karkee33 2 ปีที่แล้ว +1

    He was as normal as us...

  • @arjunrijal7877
    @arjunrijal7877 2 ปีที่แล้ว

    सन्सारमा सफल मानिसहरु आफ्नो कारण ले मात्र सफल भाको कोइ छैनन जस्ले एक्लो प्रयास मा सफल हुन खोजे सबै बिफल भए बिज्ञान जगत मा पनि जस्ले अरु मानिस लाई सहयोग पुग्ने कम खर्चिलो आबिस्कार गरेका थिए ती अझै पनि लुकेका छन या ती ब्यत्तिलाइ मारिएर अरु परिचित भएको छ बैज्ञानिक हरु त प्राय जसो पागल र घमन्डी नै बनेका छन

  • @lilapiya8569
    @lilapiya8569 2 ปีที่แล้ว

    🥰🥰

  • @pritamraya5295
    @pritamraya5295 2 ปีที่แล้ว +3

    There's always some form of trade-off with life for doing the undone. I have never seen a great man with both life balanced. One must choose, if he had chosen his family over science he would be one of us living a normal happy life and we wouldn't have his gift in form of Science for the world we take granted for.

  • @dayalapm1014
    @dayalapm1014 2 ปีที่แล้ว

    मान्छे सर्बगुणले कोहि भरिएको हुदैन।गुण अवगुण सबैमा हुन्छ।

  • @numburhimal6160
    @numburhimal6160 2 ปีที่แล้ว +2

    आइन्सटाइन जस्ताे वैज्ञानिक अरु न काहीँ जन्मिए न जन्मिनेछन
    the greatest human evrr in the human civilization ❤❤

  • @lalbnembang2966
    @lalbnembang2966 6 หลายเดือนก่อน

    यो घटना विचार पढने र समचार बनाउने मान्छे विज्ञान विरोधी र बेकारका मान्छे हुन तिम्रो गीता, वेद, महाभारत, ब्रहमा, विषणु महादेवले के गतिलो काम गरेको छ देखाउ देश र समाजलाई ठगने काम बाहेक !!!! विज्ञान कुना कुनामा पढाई हुन्छ अरू खोई ?

  • @nepaliusa
    @nepaliusa 2 ปีที่แล้ว

    Good women power full time good job with both

  • @geetanjalibhavuk1064
    @geetanjalibhavuk1064 2 ปีที่แล้ว +2

    सन्सारको जतिसुकै सफल ज्ञानी ब्यक्ति भएपनी घरका महिलाहरुको मन नजितेको पुरुष कहिल्यै सफल मान्दिन म।

    • @Gurujiofficial1
      @Gurujiofficial1 2 ปีที่แล้ว

      Hora?
      K garda man jitincha?

    • @Hi-tn5hh
      @Hi-tn5hh 2 ปีที่แล้ว

      @@Gurujiofficial1 din rat sex garda man jitinxa hola hao daju😂

  • @factofnepal1421
    @factofnepal1421 2 ปีที่แล้ว +2

    Albert Einstein vanda talen Bijaya Shahi xaa haa haa haa 😂😂😂😂😂😂

  • @sarmiladarjee6639
    @sarmiladarjee6639 2 ปีที่แล้ว +4

    Your voice🥺🥰

    • @ajmirkhan1215
      @ajmirkhan1215 2 ปีที่แล้ว

      Hello how are you

    • @m.klimbu7653
      @m.klimbu7653 2 ปีที่แล้ว

      @@ajmirkhan1215 the sun having risen animals began to ply in the forest in front of the house how would see?

  • @somanlama907
    @somanlama907 2 ปีที่แล้ว

    अल्बर्टआइस्टन एक मानव रूपमा आएको भगवान थिए जो कहिले गृहस्थ जीवन मा रुमलिन चाहेन। यदि गृहस्थ जीवन माया ममता र परिवारिक जिबन मा रुमलिएको भए आज को भौतिक बिज्ञान को जन्म हुन गरो हुने थियो।

  • @balbahaduracharya90
    @balbahaduracharya90 2 ปีที่แล้ว

    हरेक बस्तुमा दुई बिपरित तत्व भए जस्तै अाईन्स्टाईनमा पनि रामा र नराम्रा पक्षहरू हुन्छन् ।

  • @tilakgajmere8994
    @tilakgajmere8994 2 ปีที่แล้ว

    Uni ek dam ramra manchhe thiye Kina ki samaya ra prakash jasto jatil kura ko gyan unle nai sansar lai diyeka hun . Unko antarik mamla kasto thiyo tesko sarokar hudaina .

  • @purnnathulung3584
    @purnnathulung3584 2 ปีที่แล้ว

    Albert Einstein's is good person

  • @prabhasrijal
    @prabhasrijal 2 ปีที่แล้ว

    यो गोप्पिनियता नसुनाकै भए पनि राम्रो हुन्थ्यो।

  • @karkin5447
    @karkin5447 2 ปีที่แล้ว

    Movie name please...

  • @nabinkishworkhadka3621
    @nabinkishworkhadka3621 2 ปีที่แล้ว

    harek naramro pan siknu prx

  • @bhadrakhatri1206
    @bhadrakhatri1206 2 ปีที่แล้ว

    pani. bata. chalni. gadi. banauni. baiganik. ko. hatya. bare. khoj. garara. bataunu. paryo. sir

    • @bhaluwabiraje7818
      @bhaluwabiraje7818 2 ปีที่แล้ว

      कसले बनाएकाे थियाे पानीबाट चल्ने गाडी ? जानकारी पाउँ न ......

  • @imbinod2564
    @imbinod2564 2 ปีที่แล้ว

    बुडी संग संगै बस्न नरुचाउने भए , २ वटा बच्चा उसकै भनेर कसरी भन्नु ??😃😃😃😃
    की wireless जस्तै केही system थियो कि , कुरो!!

  • @nepaliusa
    @nepaliusa 2 ปีที่แล้ว

    N : p: O - P: N: O good karam

  • @devilfruit4055
    @devilfruit4055 ปีที่แล้ว

    E=mc2 bt g=e=mc2

  • @doesteem1560
    @doesteem1560 2 ปีที่แล้ว

    विज्ञानको सूत्र, अन्तरिक्ष को खोज र अनुसन्धान र आणविक हतियारको खोजले केही क्षेत्र र व्यक्तिको भगवान भए पनि पारिवारिक हिसाबले नेपालको जंग बहादुर जस्तो स्त्री लम्पट र यौनपिचास रैछ। केही कामले सुपर हीरो देखिए पनि औसत मूल्यांकनमा दुष्ट र खराब नै लाग्यो।

  • @kailashpatirai
    @kailashpatirai 2 ปีที่แล้ว

    सत्य के होला त ?
    भनेर मैले सोच्दा के उत्तर पाए भने आइस्टाईन न त महान हुन न त निच नै हुन
    उसलाई कहिले महान त कहिले निच भनेर लेख लेखेर लेखकहरुले पेट पाले र लेखकको पनि कुनै गल्ती वा दोष छैन गल्ती वा दोस त पेटको होला कि भन्ने लागेको अबस्था

  • @yuvigtm983
    @yuvigtm983 2 ปีที่แล้ว +1

    होला कि?

  • @Sujanunknown
    @Sujanunknown 2 ปีที่แล้ว +1

    उनी एक सिक्का काे दुई पाटा नै रहेछन्

  • @bdndarsanentertainment8679
    @bdndarsanentertainment8679 2 ปีที่แล้ว

    Brother hajur ko subject and start ko bhanai...galat cha

  • @radhakarki4556
    @radhakarki4556 2 ปีที่แล้ว

    Sansar ma Aafnakhoj bat faeda dia Pani pariwar ko halat narak nai rahe6!

    • @radhakarki4556
      @radhakarki4556 2 ปีที่แล้ว

      Buddaka pariwar babu Aama chhori swasni Lai kahile Aanand bhayo, r! Kaka ko chhorole yasho dhara Lai trash dinthyo ?

  • @gautamshahi1988
    @gautamshahi1988 2 ปีที่แล้ว

    अल्बर्ट आइन्स्टाइन कस्ता थिए भने कुरा मा गैन।मेरो बिचार मा बिश्व को संसार लडाउने धोस्त पार्ने चिज को आबिस्कार गरे त्यो नै मानव जाती का लागि घातक भै सक्यो

  • @discovern431
    @discovern431 2 ปีที่แล้ว

    love ma naparne ni koi rainaxan😊😃

  • @rspnepal11
    @rspnepal11 2 ปีที่แล้ว

    आइन्सटाइन नेपालको मान्छे भयको भए अहिले पनी यो समचार सुनेकै भरमा आन्दोलन,गाली गलोच बन्ने नै थियो 🤣🤣

  • @shikshaknowledge9323
    @shikshaknowledge9323 2 ปีที่แล้ว

    yo pani thik x ki famous manxeko
    galat paksh pani luki halx

  • @arjunpariyar9470
    @arjunpariyar9470 2 ปีที่แล้ว

    आइन्स्टाइन यहुदी हो.. तर धेरै क्रुर थिए र बिध्वान पनि

  • @krishnaale3803
    @krishnaale3803 2 ปีที่แล้ว

    यो ब्रह्माण्ड म राम्रो र नराम्रो केही छैन र left right jo छैन अरु त के कुरा।

  • @pmuentertainment3366
    @pmuentertainment3366 2 ปีที่แล้ว +2

    Sabai live mai herxu mata

  • @puskararyal101k6
    @puskararyal101k6 2 ปีที่แล้ว +2

    बोका आइन्सटाइन 😀