दुई हजार वर्षपछिको समययात्रा बाट फर्कोको मानिस, a man returning from a journey of two thousand years

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Bishwo Ghatana: / @bishwoghatana9
    Follow on Facebook: / bishwoghatna
    Tiktok: www.tiktok.com...
    Sub-editor: Sagun Dhital
    Editor: Sagar Pd Chaudhary/Deepa Khadka
    Editor/Animation: Dashraj Shrestha
    Chief Editor: Deepak Aryal
    Script Writer: Roshan Thapa/Ananta Wagle
    Voice-over: Balaram Shrestha
    Director/Producer: Ramkrishna Timilsina
    #all_history
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

ความคิดเห็น • 197

  • @technofornepali3670
    @technofornepali3670 2 ปีที่แล้ว +31

    यो मानिसको भ्रम अथवा कल्पना मात्र भएता पनि भविष्येमा हुने कुराहरू हुनसक्छ. जस्तै एउटा उपन्यासबाट क्यामाराको विकास भएको थियो. यस्तै उदाहरणहरू धेरै छन्. त्यसैले यि कुराहरूलाई नकार्न सकिदैन

    • @gobindachaudhary1498
      @gobindachaudhary1498 2 ปีที่แล้ว

      Yo vram hoina satya ho

    • @yubarajrai3634
      @yubarajrai3634 2 ปีที่แล้ว +1

      Andha vakt ho tapai pani... भ्रम नै हो यो।

  • @padamthapa8252
    @padamthapa8252 2 ปีที่แล้ว +13

    मैले बिश्व घटाना र all history you tube channe bata college ma padheko vanda badi gyan payako xu,,i also like this videos

  • @sandeepgurung7967
    @sandeepgurung7967 2 ปีที่แล้ว +19

    All_hestory & Bishwo_Ghatana time ma hernuhune ko ko hunuhunxa 🖐️😋

  • @manjitrai9417
    @manjitrai9417 ปีที่แล้ว +1

    अति राम्रो सन्देश हजुर लाई बधाई काे सात शुभकामना छ 🙏🙏

  • @beautifullworld7616
    @beautifullworld7616 2 ปีที่แล้ว +30

    यी घटनाहरु सत्य सावित हुने छन।

    • @DIMENSIONS14
      @DIMENSIONS14 2 ปีที่แล้ว

      May be

    • @Cherry-zd1jr
      @Cherry-zd1jr 2 ปีที่แล้ว

      Yes if we reduce the curve line into straight line way of path then we can travel

    • @Cherry-zd1jr
      @Cherry-zd1jr 2 ปีที่แล้ว

      Of black hole

    • @beautifullworld7616
      @beautifullworld7616 2 ปีที่แล้ว

      यी घटनाहरु को बारेमा विश्व विख्यात भविष्यवक्ताहरुले पनि बताएका छन तसर्थ यी घटनाहरु सत्य सावित हुनेमा कुनै शंका छैन

    • @shantigurung7305
      @shantigurung7305 2 ปีที่แล้ว

      Cherry l

  • @karnakarki2117
    @karnakarki2117 2 ปีที่แล้ว +5

    यो कुरा मानीस ले रचेका हुन सक्द छ यदी रचेको भअए सबै मानीस हरू लाई असर पर्ने छ।

  • @amitale3394
    @amitale3394 2 ปีที่แล้ว +3

    Time travel हुनै सक्दैन चाहिँ भन्न सकिन्न तर यो भिडियोमा बखान गरिएको चाहिँ रमाईलो कल्पना मात्र हो जस्तो लाग्यो।

  • @RzesRajesh
    @RzesRajesh ปีที่แล้ว

    यो कुरा बाईबलमा लेखिएको कुरा भनिएको हो ख्याल गरौ बाईबलमा यहि भनिएको छ कि अर्को सन्सार वा स्वर्गमा भोक बिमार औषधि केही पर्दैन अनि यसमा भनिएको जस्तै जनावरको कुरा परिवर्तन भनिएको हामी बाघ सर्प सग खेल्न सक्छौं भन्नू नै सबै सकाहारी हुनु हो अनि अर्को कुरा त्यसबेला आत्मा मात्र हुने भएकोले शरीर भन्दा सबै काम कुरा दिमाग वा चेतनको कुरा गरेको छ यो भिडियोमा त्यस्तै एउटै नेता हुन्छ वल्डको भनिएको जिसस हो।सबै मिल्यो प्राय ।

  • @premsnepaltrek2596
    @premsnepaltrek2596 2 ปีที่แล้ว

    यो प्रसिद्ध हुनलाई रचेको काल्पनिक कुरा होइन। ईश्वरको अस्तित्व छ, आउँने दिनमा नयाँ संसार र नयाँ पृथ्वीको सृष्टि हुनेछ। मुक्ती पाएका हरुले त्यो नयाँ संसारमा राज गर्नेछ ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 ปีที่แล้ว +7

    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!

  • @ashishlimbu5349
    @ashishlimbu5349 ปีที่แล้ว

    hello sir namaskar,
    हजुरहरुको भिडियो अन्त्य महत्वपूर्ण र हरेक मानवले जान्नैपर्ने ज्ञान मुलक भिडियो हो, त्यसैले हरेक मानवले बुझ्नुपर्ने कुरा हो भने यो भनाईहरु भोलिका दिनहरुमा अवश्य नै पूरा हुने छन् धन्यवाद,

  • @lionel7719
    @lionel7719 2 ปีที่แล้ว

    हाम्रो भबिस्य यहि नै हो र यहि नै सत्य हो हामिलाइ सत्य जति नै तितो भएपनी आखिर भबिस्य र सत्य त यहि हो ।

  • @nabinoli3009
    @nabinoli3009 2 ปีที่แล้ว +29

    who are addicted in this Channel????

  • @SON24RIDER
    @SON24RIDER 6 หลายเดือนก่อน

    म सुन्दा सुन्दै त्यो संसारमा‌ पुगिसकेको थिएँ 😮

  • @jitinrai83
    @jitinrai83 2 ปีที่แล้ว

    Biswho sir yo 100% satya sabit huney xa mero ni real sochai sansarko manab real ma ek hunu jaruree xa aaja bata nai....thank you biswho daju.....

  • @shailendramaharjan
    @shailendramaharjan 2 ปีที่แล้ว

    यो कुरा हामी ध्यान साधनाको गहिराईमा गाको खण्ड यो सम्भव छ । गहिरो ध्यानमा लिन हुँदा आत्मा शरिर छोडेर यात्रा निस्कन मिल्छ जस्लाई Astral Travel भनिन्छ । ऋषिमुनीहरूले यही माध्यमबाट भविश्यको घटनाहरू थाहा पाउथे । यस भिडियोका पात्र चाहि घटनाले ध्यानको मुद्रामा पसेपछि यात्राबाट फर्कन नजानेको प्रतित भयो जसले गर्दा हस्पिटलमा कोमाको यात्रामा रहिरहे ।

  • @brgghimire1207
    @brgghimire1207 2 ปีที่แล้ว +2

    Very nice voice .. Very good program 👍️👍️👏👏

  • @sumanbardewa9002
    @sumanbardewa9002 2 ปีที่แล้ว

    गजबको कहानी रैछ अचम्म लाग्यो ।🙄🙄😮😮

  • @darkingz1655
    @darkingz1655 2 ปีที่แล้ว

    जे बस्तु बनेकै छैन जे बस्तु नस्ट भै सको तेस्को कल्पना गर्नु शिव कुनै विकल्पछैन 🇳🇵

  • @mankumarsinchauri467
    @mankumarsinchauri467 2 ปีที่แล้ว +2

    amaizing sir .realy good knowledge .

  • @Akshara_mission
    @Akshara_mission 2 ปีที่แล้ว +2

    amazing, thank you!

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 2 ปีที่แล้ว

    अचम्म लाग्छ । मात्र अचम्म

  • @vhimlimbu2570
    @vhimlimbu2570 2 ปีที่แล้ว +1

    मेरो विचारमा यो आफ्नो चर्चामा आउनको लागि मात्र त्यस्तो of time travel को बारेमा भनिएको जस्तो लाग्छ

  • @dipendralimbu6263
    @dipendralimbu6263 2 ปีที่แล้ว

    मन पर्यो

  • @namrajacharya4077
    @namrajacharya4077 2 ปีที่แล้ว +2

    Ramro ❤️❤️

  • @krasherbsinformationcenter1185
    @krasherbsinformationcenter1185 2 ปีที่แล้ว +1

    यो कुरा सहि हो किनकि बाईबलले यसत्यो कुरा हुनेछ भनेर हजारौं वर्ष पहिलानै लेखेको छ।

  • @neisa790
    @neisa790 2 ปีที่แล้ว +1

    Interesting n unimaginable

  • @sugamrai2000
    @sugamrai2000 2 ปีที่แล้ว +1

    यो त फगत मा आफुले रचेको कल्पना नै होला किनभने भबिष्यमा यस्ता कुराहरु हुने छ भनेर त सबैलाइ थाहा छ नि।

    • @santoshghimire6788
      @santoshghimire6788 2 ปีที่แล้ว

      yes. विज्ञान कथा मात्र हो।

  • @rajchamling7983
    @rajchamling7983 ปีที่แล้ว

    अहिले भैरहेको प्रबिधिको बिकास हेर्दा त्येतिखेर advance technology ले हुनपनी सक्छ।

  • @samirasamba3282
    @samirasamba3282 2 ปีที่แล้ว

    Aamazing.vido.

  • @shankarpathak5192
    @shankarpathak5192 2 ปีที่แล้ว

    धेरै विकसित हुँदाको संभावना।

  • @thug2201
    @thug2201 2 ปีที่แล้ว +3

    Congratulations for 300k sir❤️❤️🇳🇵

  • @malbudha7550
    @malbudha7550 2 ปีที่แล้ว

    मैंले सोचेको कुराहरु पनि मिलयो यो सम्भव छ I

  • @firstentertainment6302
    @firstentertainment6302 2 ปีที่แล้ว

    न्युक्लियर ब्याट्री को बारेमा नि बनाउनु पर्यो !!

  • @dipeshgr2913
    @dipeshgr2913 2 ปีที่แล้ว

    Amazing, wonderful thinking. Nice explain

  • @gandi7852
    @gandi7852 2 ปีที่แล้ว

    wow what a nice video thank you

  • @uttarpun151
    @uttarpun151 2 ปีที่แล้ว

    मलाई अमृत्व पिउन मन लाग्यो कास म बाचेर आफ्नै आखाले यो सब देख्न पाय्🤔🤔🤔

  • @rupeshkhadka4769
    @rupeshkhadka4769 ปีที่แล้ว

    Amazing explanation this thing is possible after some years on the earth

  • @MXPUBGYT-ql3mq
    @MXPUBGYT-ql3mq ปีที่แล้ว

    Nice

  • @dipenpandey7234
    @dipenpandey7234 2 ปีที่แล้ว

    अबको २,००० बर्ष अगाबै मानिस चाहेअनुसार ज्युन र मर्न सक्ने छन। मान्छे जन्माउनको लागि आम नै चाहिनेछैन! बजारमा बच्चा जन्माउनको लागि प्रसस्तै त्यस्ता सामानहरु मिल्नेछन जो मनिसन आफुले चाहेको बेला बिना झन्झट केही महिना,दिनमै बच्चा जन्माउन सक्नेछन। जसरी ऐले बिश्वमा नक्कली चन्द्रमा बनाएर प्रकृतिलाइनै challenge दिएको छ हो त्यसरिनै मानिसले अन्य यस्तै धेरै कुराहरुको अविस्कार गर्नेछन। ऐले हामिलाइ एक ठाउ, देश देखि अर्को ठाउँ,देशमा पुग्न घण्टौ,दिन लाग्ने गर्दछ तर अबको केही समय अर्थात सन २१०० अगाबै मानिसहरुलाइ एक देश देखि अर्को देशमा घण्टौ समय खर्चेर जानुपर्ने जुन प्रकारको एक समस्या छ त्यो पुरै घटेर केही घण्टा,मिनेटमा झर्नेछ र मानिसले आफुले चाहेको देश,ठाँउमा आफ्नो मन मर्जिले जान पाइनेछ र यो रोकेर पनि रोक्न सकिनेछैन किनकी अबको दुनियाँ मेटाभर्जको हो। मानिस लाई यति सम्म सुबिधा हुनेछकी जस्ले गर्दा मानिसहरु आफुले चाहेको ठाउँमा आफ्नै शरिरमा जडान गरिएको भर्जचिप प्रयोग गरि ऐलेको यो सपना बिपनामा परिणत हुनेछ।

  • @tarangsagar2096
    @tarangsagar2096 2 ปีที่แล้ว

    This is magic world bro. Everything is possible .you can also be thought of the dream.

  • @regmiachyut
    @regmiachyut 2 ปีที่แล้ว +7

    Seems to be true future which will certainly happen because Paul wrote these in his diary before 1924 and at that time people in mars was beyond the imagination; but now, it seems in near future it’s gonna happen which Paul wrote before 1924(100 years ago). So these things gonna happen for sure…

  • @ashokkhaling9472
    @ashokkhaling9472 2 ปีที่แล้ว

    मलाई त रमाइलो लाग्छ तर थाहा छैन सत्य हो को मित्था

  • @samirgotame
    @samirgotame 2 ปีที่แล้ว +4

    Congratulations in advance for 300k subdcribers sir🙏❤️❤️

  • @golesamrat
    @golesamrat 2 ปีที่แล้ว +1

    ❤️

  • @sadickhhayakhatri3409
    @sadickhhayakhatri3409 2 ปีที่แล้ว

    सत्य हुने शत प्रतिशत सम्भावना

  • @rudragiri2530
    @rudragiri2530 2 ปีที่แล้ว

    Wow wow amazing 🤗🤗

  • @ridhanrai8908
    @ridhanrai8908 2 ปีที่แล้ว

    Thanks for Informing.

  • @bhagawatisap8249
    @bhagawatisap8249 2 ปีที่แล้ว

    Wow wonderful!

  • @vlogpawan4261
    @vlogpawan4261 2 ปีที่แล้ว

    Wow! superb

  • @kalubhandhari4992
    @kalubhandhari4992 2 ปีที่แล้ว

    Thanks a lot

  • @sandeepmahara3737
    @sandeepmahara3737 ปีที่แล้ว

    100% sai ho

  • @manishstha1643
    @manishstha1643 2 ปีที่แล้ว

    Daaru piyako belaa t bahut majja lagyo vdo herna

  • @devchandraparajuli6222
    @devchandraparajuli6222 2 ปีที่แล้ว

    घटना सत्य हुनेछ

  • @yubarajrai3634
    @yubarajrai3634 2 ปีที่แล้ว

    यो कल्पना नै हो रैछ।।।

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 ปีที่แล้ว

    thanks sir 👍।

  • @nepalinepalikanxo9895
    @nepalinepalikanxo9895 ปีที่แล้ว

    ❤❤❤❤❤

  • @junaphombolimbu5022
    @junaphombolimbu5022 2 ปีที่แล้ว +1

    सत्य हो ला ।

    • @arjunpariyar9470
      @arjunpariyar9470 2 ปีที่แล้ว +1

      मलाईं चै तिमि मन पर्यो

  • @TKM-mw7bv
    @TKM-mw7bv 2 ปีที่แล้ว

    Abasya satya ghatna ho, hunxa, samaye dherai xa

  • @manishpoudel7141
    @manishpoudel7141 2 ปีที่แล้ว

    amazing😮

  • @subashjargamagar4412
    @subashjargamagar4412 2 ปีที่แล้ว +1

    ❤️❤️

  • @bhaktabahadurthapa1467
    @bhaktabahadurthapa1467 2 ปีที่แล้ว

    good news

  • @herobro6214
    @herobro6214 2 ปีที่แล้ว

    Cool

  • @manirai5276
    @manirai5276 2 ปีที่แล้ว

    Interesting story.

  • @surajkumaar22official
    @surajkumaar22official 2 ปีที่แล้ว +3

    wow wonderful !!!

  • @wishrai4289
    @wishrai4289 2 ปีที่แล้ว

    Bilkul bilkul

  • @sanjibshah4997
    @sanjibshah4997 2 ปีที่แล้ว

    History is changeable so everything is possible

  • @riwajshrestha3247
    @riwajshrestha3247 2 ปีที่แล้ว +6

    The experience of the paul which he described as a time travel of soul or energy during injury is called near death experience and time travel is possible in the level of energy.

  • @jiwanbk3270
    @jiwanbk3270 2 ปีที่แล้ว

    Amazing mabe

  • @hiromike7662
    @hiromike7662 ปีที่แล้ว

    🙏

  • @shantamang161
    @shantamang161 2 ปีที่แล้ว

    भविष्यमा यी कुराहरू अवश्य पूरा हुनेछ

  • @parbatpoudel1538
    @parbatpoudel1538 2 ปีที่แล้ว

    Nic video

  • @ganeshsunar6059
    @ganeshsunar6059 2 ปีที่แล้ว

    Time travel bare ajhai janna man x

  • @pahalmanoli5154
    @pahalmanoli5154 2 ปีที่แล้ว

    Wow hunx

  • @sumankulung7727
    @sumankulung7727 ปีที่แล้ว

    Yes may be

  • @dipakghatani6618
    @dipakghatani6618 2 ปีที่แล้ว

    Love ❤️

  • @justthewayyouare7032
    @justthewayyouare7032 ปีที่แล้ว

    Sir ..will you please make video in about northern light..???

  • @subhashgoodmy.pmgurung8116
    @subhashgoodmy.pmgurung8116 2 ปีที่แล้ว

    I like video

  • @luckxu1575
    @luckxu1575 2 ปีที่แล้ว

    It is realistic

  • @debika5401
    @debika5401 ปีที่แล้ว

    🥰😍🤩

  • @harighimire3373
    @harighimire3373 2 ปีที่แล้ว

    यो भबिस्य मा सम्भव छ

  • @huribatas434
    @huribatas434 2 ปีที่แล้ว +1

    🤟

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 2 ปีที่แล้ว +1

    I Kindly request You to make a video about Metaverse 🌹❣️🌹🥀🌹🌹🥀🙏🙏🙏

  • @XadaJPT
    @XadaJPT 2 ปีที่แล้ว +1

    300k subscribers soon

  • @maxsen4073
    @maxsen4073 2 ปีที่แล้ว

    Malai Biswas lagxa maile Pani time travel gareko xu

  • @chandrarai131
    @chandrarai131 2 ปีที่แล้ว

    Yasta ghatanaharu ghatne garxan but yo sab kalpana gariyako kuraharu nai uhako dimagma aayako ho jun kura vabisyama satya pani hunasakx kinaki katipaya hamile kalpana gareka kuraharu milna pani janxan.

  • @premchaulagai9530
    @premchaulagai9530 2 ปีที่แล้ว

    Astai हावा पोस्ट गर्नुहोस chenel मा तपाईंको चेनेल amaizig हुने x भ्युज मिलिन

  • @jitinrai83
    @jitinrai83 2 ปีที่แล้ว

    Ramroo interesting sahi amazing hoina hajur real ma sabai manab ley yo satya ho vanera bujnu ani prey god garnu parxa hajur.......jaya sansar manab

  • @ambarniraula9575
    @ambarniraula9575 2 ปีที่แล้ว

    After third worldwar thats right dream.

  • @ghaleman8490
    @ghaleman8490 2 ปีที่แล้ว

    😌😌😌

  • @bipinrajdahal978
    @bipinrajdahal978 2 ปีที่แล้ว

    समय यात्रामा म विश्वास गर्छु यस्ता कति घटना छन जुन हामिले सुरुमै महशुस गरिसकेका सक्छौ

  • @govindagautam1106
    @govindagautam1106 2 ปีที่แล้ว

    यो कोममा भनेको के रहिछ

  • @babylovers5472
    @babylovers5472 2 ปีที่แล้ว

    ❤️💙🖤

  • @prabinghising7142
    @prabinghising7142 2 ปีที่แล้ว

    Moh physics podne student hu but malai yo time travel ko believe lagdina .

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 ปีที่แล้ว

      Kina Believe Lagdaina? Reason Bataunus.

  • @prabinsony5767
    @prabinsony5767 2 ปีที่แล้ว

    yesko yei matlab yei ho ki aba kaliyuh khatam vyesi feri satyayug suru hunxa

  • @motivationalspeech7420
    @motivationalspeech7420 2 ปีที่แล้ว

    real hain jasto lagx sir malai t

  • @dhanbro2116
    @dhanbro2116 2 ปีที่แล้ว

    😍😍😍😍😍

  • @yamrajkhatri4324
    @yamrajkhatri4324 ปีที่แล้ว

    I thik it's impossible thing

  • @sandyrocks56
    @sandyrocks56 2 ปีที่แล้ว +1

    The guy had a dream and tell everyone !! He travel in time .haha🎊🎉🎉. Then i guess, i too travel in time many time....😁😁😁.

  • @umapaija6239
    @umapaija6239 2 ปีที่แล้ว

    Malai tah movie here jasto bho sir