दोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा पहिलोपटक लाहुरे श्रीमानसहित मिडियामा , एक बर्षको लभपछि बिहे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ค. 2024
  • दोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापा पहिलोपटक लाहुरे श्रीमानसहित मिडियामा , एक बर्षको लभपछि बिहे
    Guest : Rita Thapa Magar & Husand
    Host : Kamal Sargam
    Camera /Edit : Siraj Gautam
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from shree online tv
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Contact us:9703261581
    subscribe us :www.youtube.com/watch?v=WbVbr..
    #Shree_Online_Tv#ritathapamagr
    #Exclusive-video

ความคิดเห็น • 133

  • @kajipariyar5065
    @kajipariyar5065 29 วันที่ผ่านมา +21

    अध्यक्ष मेड्म को राम्रो जोडी छ आज पहिलो चोटि देखियो सम्मान छ 🙏🙏🙏

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 28 วันที่ผ่านมา +19

    खासमा भन्नू पर्दा बिहे आफ्नै काष्टमा गर्दाको इज्जत र इमान नै फरक हुन्छ रिता थापा दिदिलाई वैवाहित जिबन्स्को लागि धन्यवाद 🙏👏👏👏👏

  • @kushalmagar5410
    @kushalmagar5410 29 วันที่ผ่านมา +9

    पहिलो चोटि जोडि देख्न पाहियो धेरै खुशी लाग्यो दम्पती जोडिको शुभकामना

  • @purnagharti805
    @purnagharti805 29 วันที่ผ่านมา +7

    आहा कति राम्रो जोडि
    सधै यसरी नै सधै हासिखुसी भएको देख्न पाउ।

  • @user-pm1kj5tv2d
    @user-pm1kj5tv2d 29 วันที่ผ่านมา +4

    सच्चा इमान्दारी सारै राम्री लोक दोहोरी प्रतिसठान कि अध्यक्ष रिता मेमले आफू जस्तै इमानदार जिनन साथी पानु भएछ दुबै जाना लाई एकै साथ देखनु पाआउदा खुसी लागेउ दुबै जानालाई समान छ यो जोडी लाई कसैको आँखा नलागोस मेरो कामना🙏🌺🌹

  • @baltamang9038
    @baltamang9038 29 วันที่ผ่านมา +11

    सच्चा इमान्दारी महान चेली रिता बहिनीलाई महामहान सच्चा इमान्दारी मोहन राणा जस्तो जीवन साथीको जोडी देख्न पाउँदा यति राम्रो लाग्यो ।श्रीमान श्रीमतीको माया र साथ सपोर्ट बोल्ने शैलीको शब्द सुन्न पाउँदा खुशी लाग्यो।।

    • @saritaale5831
      @saritaale5831 29 วันที่ผ่านมา

      the first

    • @astpkids6806
      @astpkids6806 28 วันที่ผ่านมา +1

      राणा होइन राना हो

    • @lataghimire1747
      @lataghimire1747 28 วันที่ผ่านมา

      राना मगर होला हौ राणा हैन

    • @yamgurung710
      @yamgurung710 27 วันที่ผ่านมา

      Rana magar hoki .janga bahadur rana ko nati ho

    • @dilkumarthapa7347
      @dilkumarthapa7347 19 วันที่ผ่านมา

      राणा होइन राना।

  • @shyamshrestha4491
    @shyamshrestha4491 29 วันที่ผ่านมา +4

    रिता बहिनी तथा ज्वाइँ लाई बधाई छ र सुखमय जीवन बिताेस शुभकामना छ।🎉

  • @BhojrajSharma-kc9tr
    @BhojrajSharma-kc9tr 7 วันที่ผ่านมา +1

    रिता जीको विहे भएको मा खुसी लाग्यो बधाइछ

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 28 วันที่ผ่านมา +3

    सारै राम्रो जोडी साथै मिठो स्वर भएकि गायिका रिता थापाको साङ्गीतिक यात्रा सफल रहोस्

  • @user-of8hb8uy8m
    @user-of8hb8uy8m 29 วันที่ผ่านมา +10

    राम्री मान्छे ले राम्रै बुधो पाइने रैछ बल्ल बुझे मैले❤❤❤❤पाल्पाली मेरो गाउले गाउलेनी

    • @DeviRana-uv5ky
      @DeviRana-uv5ky 28 วันที่ผ่านมา

      होनि मेरि आदरणीय फुपुको 🙏❤️छोरी दिदिको राम्रो जोडी खुशी लायो❤❤

  • @ranjanarana8693
    @ranjanarana8693 6 วันที่ผ่านมา +1

    Nice❤❤❤

  • @takpun4387
    @takpun4387 30 นาทีที่ผ่านมา

    बधाई छ

  • @gangathapa6527
    @gangathapa6527 27 วันที่ผ่านมา +3

    कति राम्रो जोडि

  • @dhanbahadur4391
    @dhanbahadur4391 26 วันที่ผ่านมา +2

    हाम्रा मगर्नी चिली गयिका हरु धेरै जना क्षित्रि बाहुन सङ्ग बिहे भको छ तरा हाम्रो रिता थापा म्याम अफ्नै कस राना मगर सङ्ग बिहे हुनु भको रैछ धेरै खुसी को कुरा हो
    धेरै बधाई छ 💐

  • @manmaya5678
    @manmaya5678 7 วันที่ผ่านมา +1

    Verry good aafnai cast sanga bihe garnuvayaxa khusilagyo aafno padko gimmebari ajhai ramrosanga bahan gardai janu hola good luck sis ❤

  • @kamalagautam6316
    @kamalagautam6316 9 วันที่ผ่านมา +1

    Sabai Vanda ramro Rita baini dresh❤❤❤supar jodi

  • @chintamanimani9549
    @chintamanimani9549 12 วันที่ผ่านมา +1

    राम्रो जोडी।

  • @premale3215
    @premale3215 27 วันที่ผ่านมา +1

    बहु प्रतिभाशाली राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान काे अध्यक्ष्य रिता थापा मगर दिदी काे श्रीमान सहित काे अन्तरवार्ता हेर्न पाउँदा खुसी लाग्यो ❤
    सधैं निडर भएर नेपाल काे लोकदोहोरी क्षेत्रमा उत्कृष्ट काम गर्दै लोकदोहोरी क्षेत्रमाहुने विकृति लाई यसरी हटाउँदै जानु हुन्छ भन्ने आशामा छौं ❤️

  • @rajendragurung4640
    @rajendragurung4640 27 วันที่ผ่านมา +1

    अतिनै राम्रो सँग सभ्य भाषामा बोल्ने अनुसाशित गायिका प्रति सम्मान ❤ 🙏🙏!!

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t 8 วันที่ผ่านมา +2

    नत्र मगर लोक गायिका जति सबै अन्तरजातीय बिबाह गरे रिता थापाले मात्र गरेन छ खुशी लाग्यो😋😋😋😋

    • @user-oy4ym9zb1y
      @user-oy4ym9zb1y 6 วันที่ผ่านมา

      Honi ekdam sahi bhannu vo

    • @RadhikaRai-bm2fl
      @RadhikaRai-bm2fl 5 วันที่ผ่านมา

      ​@use❤ ft mo CT NI CT CT unir-oy4ym9zb1y

  • @user-te9lq3iy1k
    @user-te9lq3iy1k 9 วันที่ผ่านมา +1

    Beautiful Jodi 👌👌❣️❣️

  • @RameshThapa-vo5pc
    @RameshThapa-vo5pc 29 วันที่ผ่านมา +7

    Hamro jat ko ijet rakhnu vyo boini God bless u

  • @Raju_Thapa_Magar
    @Raju_Thapa_Magar 27 วันที่ผ่านมา +1

    "मोहन राना मगर" को अलिकती परिचय ओझेल पर्यो, हामीले लोकगित चिन्दै र सुन्दै गर्दा पाल्पाका एफ एम देखि उहाँ का गित निकै बज्थे, धेरै सुनिन्थ्यो, आज रिता जी! संगै देख्दा यो नाम मैले बिर्सिएको रैन्छु, समय परिस्थिती बदलियो होला उहा एउटा राम्रो सर्जक हुनुहुन्छ।
    रिता थापा मगर लाई म संथागत र एउटा गायिका को रूपमा मात्र चिन्दथे आज उहाँ को केहि पारिवारिक भलाकुसारी संग जोडिने अवसर साझा गर्नु भएको मा सरगम जी! लाई धन्यबाद।
    यो समय मा जातीय कुरा त गरिदैन, हामी सबै समान हौ, पछिल्लो समय जुन मगर गायिकाहरूले अन्तरजातिय बिवाह गरेर आफ्ना जातिय पहिचान सस्ताएका छन, तर उहाँले त आफ्नै मगर नै रोज्नु भएको रैछ, खुशी लाग्यो। अध्यक्ष ज्यु‌ प्रतीको अझै ईज्जत जागेर आयो 🤗
    मोहन जी! हामी क्यासेट खोजी खोजी सुन्थेउ, पाल्पा को एफ एफ रेडियो का बटन बटारी बटारी सुन्थ्यौ छिमेकी स्याङ्जा मा, हामीले तपाईंलाई बिर्सिएका छैनौ है।।
    Thank you ❤

  • @kulthapa7650
    @kulthapa7650 26 วันที่ผ่านมา +1

    राम्रो जोडी, बधाई छ।

  • @jalandharkarki3223
    @jalandharkarki3223 29 วันที่ผ่านมา +6

    बबाल जोडी ❤❤❤❤

  • @Kushallama293
    @Kushallama293 25 วันที่ผ่านมา +1

    हजुर हरु दुबै मा धेरै शुभ कामना बैबाहीक जिबनयाहाँ हरु को सफल रहोश🌷🌷

  • @jayabkofficial3573
    @jayabkofficial3573 29 วันที่ผ่านมา +2

    नमस्ते आहा कति राम्रो जोडी ❤

  • @indrapoudel6203
    @indrapoudel6203 28 วันที่ผ่านมา +1

    राम्रो मिलेको रहेछ है जोडी

  • @user-ig5eb7hm9l
    @user-ig5eb7hm9l 25 วันที่ผ่านมา +1

    कति राम्रो जाेडी दुबैजना परिपक्व अनि बुझकि बधाई छ 🎉🎉🎉

  • @user-lr7bz3mx8q
    @user-lr7bz3mx8q 12 วันที่ผ่านมา +2

    रीता मेडम बालचन्द्र बराललाई अन्या गर्नु भयको छ

  • @user-bm2uu6ep2y
    @user-bm2uu6ep2y 29 วันที่ผ่านมา +3

    हार्दिक बधाइ छ शुभ विवाह को शुभ कामना 🙏

  • @rameshnepal9403
    @rameshnepal9403 29 วันที่ผ่านมา +2

    Nice Jodi ramro manxe ko ramro bichar yasto hunuparxa kalkar vneko good job❤

  • @gaganraj570
    @gaganraj570 2 วันที่ผ่านมา

    Good jodi

  • @govindaadhikari2606
    @govindaadhikari2606 29 วันที่ผ่านมา +4

    Nice jodi

  • @nandimagar1052
    @nandimagar1052 29 วันที่ผ่านมา +3

    Nice.jodi❤❤❤❤

  • @narayanduttaghimire7830
    @narayanduttaghimire7830 28 วันที่ผ่านมา +1

    बधाई छ यो दम्पतीलाई ।

  • @manigurung1469
    @manigurung1469 27 วันที่ผ่านมา

    Nice interview with great talented lady Rita bahini.

  • @thamale4508
    @thamale4508 28 วันที่ผ่านมา

    उत्कृष्ट जोडी एउटा छोरी ले बाबाको प्रसंसा गर्दा यथार्थ अनि मन खायो यस पनि रिता राजनीति मा होमिएको देख्न मन छ रिता जस्तो प्रष्ट महिला राजनीति मा आवश्यकता छ ❤️❤️🙏🙏

  • @user-jn1yo4kt1m
    @user-jn1yo4kt1m 24 วันที่ผ่านมา

    हार्दिक बधाई छ हजुरहरुलाई

  • @binodshrestha2524
    @binodshrestha2524 29 วันที่ผ่านมา +5

    Congratulations both of you you are Great all the best God bless you 🙌😍👍🙏🇳🇵

  • @tarasapkota7174
    @tarasapkota7174 29 วันที่ผ่านมา +1

    Nice jodi❤❤❤

  • @KabitaManandhar-cx7ep
    @KabitaManandhar-cx7ep 27 วันที่ผ่านมา

    Khushi lagyo ❤❤

  • @krishnadhakal7773
    @krishnadhakal7773 21 วันที่ผ่านมา

    my favourite singer rita baini best of luck.

  • @dhanbahadur4391
    @dhanbahadur4391 26 วันที่ผ่านมา +1

    अध्यक्ष रिता मेदम को हस्बेन्द को घर पनि हाम्रै छिमेकि जिल्ला पाल्पा पो रैछ धेरै खुसी को कुरा 🎤🇳🇵

  • @HariRana-et3iv
    @HariRana-et3iv 29 วันที่ผ่านมา

    ल बधाई छ

  • @kumgurung2186
    @kumgurung2186 26 วันที่ผ่านมา

    बधाई छ रिता बहिनी आनि ज्वाइ साहेब लाई नमस्कार ❤❤❤

  • @bharatoli5009
    @bharatoli5009 27 วันที่ผ่านมา

    एकदम सुन्दर जोडी 🙏🙏🙏

  • @rammoktan2126
    @rammoktan2126 17 วันที่ผ่านมา

    So good so far

  • @amarthapa9278
    @amarthapa9278 25 วันที่ผ่านมา

    स्यावास रिता बहिनी।

  • @mayathapa1949
    @mayathapa1949 29 วันที่ผ่านมา

    Man paryo Jodi ❤❤ afnai cast.

  • @premale3215
    @premale3215 27 วันที่ผ่านมา

    अति सुन्दर जोडी दिदी भेना❤

  • @manrai6826
    @manrai6826 29 วันที่ผ่านมา

    Congratulations both of you nice couple ❤❤

  • @premwosti5323
    @premwosti5323 28 วันที่ผ่านมา

    राम्रो जोडी

  • @developmentthapa
    @developmentthapa 28 วันที่ผ่านมา

    भेनाजु जेन्टल मेन हुनुहुदो रहेछ। राम्रो बिचारको राम्रो मान्छे दुबै जनाको।❤🎉

  • @user-vi8lt3nk7y
    @user-vi8lt3nk7y 29 วันที่ผ่านมา +1

    Congratulations 🙏🙏

  • @user-wz7vj5mj9r
    @user-wz7vj5mj9r 27 วันที่ผ่านมา

    Wow Nice ❤❤🎉🎉🎉🎉🎉

  • @karunasubba2578
    @karunasubba2578 29 วันที่ผ่านมา

    Dee you are so strong lady god bless always

  • @renudigital8019
    @renudigital8019 29 วันที่ผ่านมา

    Wow ❤❤❤❤❤

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 29 วันที่ผ่านมา +2

    काेमल अाेलि जि काे छ्यास कुरो आयो खुसी नि लागो जोरि बन्धनको लागि नया बिचार सुनाउन मन लागाे, म सन्तोष र असन्तोसमा नि कता२ बिस्वास गर्न मन लाग्छ। साट र गाटकाे
    नि/ ठाउँ/भाग/स्थान छ कि जस्तो लाग्छ।तर लेखेकै रै छ भन्नै परो।

  • @netrabdrstha1823
    @netrabdrstha1823 28 วันที่ผ่านมา

    Congratulations both you sir mdm

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 29 วันที่ผ่านมา +3

    10:42 bibah pani pari pakka umer ma garda kura Pani pari pakka hudo rahex badhaix suvkamana ra inter biu man paryo

  • @tirthagurung1536
    @tirthagurung1536 29 วันที่ผ่านมา

    Beautiful Jodi all the best 👏👏👍👍

  • @Aayan616
    @Aayan616 5 วันที่ผ่านมา

    😮❤❤❤

  • @belbahadurbalal5923
    @belbahadurbalal5923 29 วันที่ผ่านมา

    Good jodi❤

  • @imbomblynT
    @imbomblynT 29 วันที่ผ่านมา

    Good 👍

  • @binodsubba4965
    @binodsubba4965 29 วันที่ผ่านมา

    Iam big fan with Rita Thapa.

  • @user-fh7vu9hw9g
    @user-fh7vu9hw9g 29 วันที่ผ่านมา +1

    ❤❤❤❤

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 29 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @SumitraSomaimagar
    @SumitraSomaimagar 27 วันที่ผ่านมา

    Congratulations did venaju

  • @user-et3ny4zf1f
    @user-et3ny4zf1f 29 วันที่ผ่านมา

    🙏🙏🙏

  • @roshanShrestha-dp9cp
    @roshanShrestha-dp9cp 11 วันที่ผ่านมา

    लोक गित जन्माउने काठे छेत्रको गायकगायका त कोइ आबद्द छैनकी के हो सस्थामा?

  • @omritapuriyar2485
    @omritapuriyar2485 29 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤

  • @narayankarmacharya3246
    @narayankarmacharya3246 26 วันที่ผ่านมา

    Rita baini happy marriage all thr best

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 28 วันที่ผ่านมา

    Beautiful couple ❤

  • @user-er5eq6tb3c
    @user-er5eq6tb3c 17 วันที่ผ่านมา

    Nice so 👌👌👌👌🫶 for you 🙏🇳🇵

  • @rosantoprosantop2432
    @rosantoprosantop2432 29 วันที่ผ่านมา

    Congratulations❤❤❤❤❤❤

  • @Dhru987
    @Dhru987 29 วันที่ผ่านมา

    ठिकै गर्नु भएछ रिता दिदी ले ,आफ्नै समाज ,संस्कार मा
    नेपाली सिनेमा गीत भनें ---
    जोडी मिल्ने भो-२,
    यस पाली त जन्ति बाखरो खान पाइने भो ।
    जोडी मिलेर बसेको नै जन्ति बाखरो हो हामी लाई हजुर ।
    म पोखरा बाट ।

  • @RamPrasad-zf9gq
    @RamPrasad-zf9gq 29 วันที่ผ่านมา

    Congratulations❤🎉❤🎉dubay jana lar suva kamana❤🍰🎉❤🍰💐

  • @dhurbakumar5609
    @dhurbakumar5609 28 วันที่ผ่านมา

    Waw nice Jodie 🎉🎉🎉🎉🎉 suv kamna

  • @bimalakc9870
    @bimalakc9870 29 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @vishnuprasadbhattarai693
    @vishnuprasadbhattarai693 27 วันที่ผ่านมา

    Congratulations

  • @user-sw4yc2ge5p
    @user-sw4yc2ge5p 28 วันที่ผ่านมา +1

    Aru sab ramro ho bhe vakale sindur lagaunu ramro lagx malai

  • @mekgurung2243
    @mekgurung2243 26 วันที่ผ่านมา

    ❤❤❤

  • @bgg5017
    @bgg5017 27 วันที่ผ่านมา

    Very good couple ❤❤❤❤❤

  • @padamale3138
    @padamale3138 27 วันที่ผ่านมา

    मगर सगै बिहे गरनु भहरहिछ दिदि खुसि लागेयाे

  • @bhojbanjara2018
    @bhojbanjara2018 29 วันที่ผ่านมา

    Nice couple

  • @ranjitaryal1899
    @ranjitaryal1899 29 วันที่ผ่านมา +1

    ❤❤❤🎉🎉🎉❤❤❤

  • @keshavoli8254
    @keshavoli8254 29 วันที่ผ่านมา

    Badhai 6 👍🙏

  • @binranara5971
    @binranara5971 29 วันที่ผ่านมา

    Vena very gentlemen and didi is very clever ❤

  • @RamPrasad-zf9gq
    @RamPrasad-zf9gq 29 วันที่ผ่านมา

    ❤🎉❤🎉

  • @gokulthapa4089
    @gokulthapa4089 29 วันที่ผ่านมา

    Jhorle namstey dhading cheli palpali hunu vayaxa garva lagyo nice Jodi

  • @Kalpana_Bista_
    @Kalpana_Bista_ 29 วันที่ผ่านมา

    दर्शन दिदी भिनाजु मा 🙏नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏

  • @lokbahadurargali6664
    @lokbahadurargali6664 25 วันที่ผ่านมา

    रिता बैनिले आफ्नै कास्ट मा बिबाह गर्नु भयकोमा बधाइ अन्ने मगर्नी इन्टर कास्ट बिहे गरेको लाई नमुना जोडि

  • @yamupun6882
    @yamupun6882 27 วันที่ผ่านมา

    Mileko jodi

  • @user-yr3ej6rn2z
    @user-yr3ej6rn2z 29 วันที่ผ่านมา +33

    La आफ्नै कास्त सङ्ग बिहे गर्नु भयेछ बधाइ छ

    • @lilbdrthapa6772
      @lilbdrthapa6772 29 วันที่ผ่านมา +12

      हामी जहाँ सुकैकाे हाेस् बिहे आफ्नै कास्ट सँग नै गर्ने गराैं।

    • @birbahadurgurung6160
      @birbahadurgurung6160 17 วันที่ผ่านมา

    • @sumantakarki8944
      @sumantakarki8944 3 วันที่ผ่านมา

      ​उ्झहट 2:07 ❤🎉

  • @suryabahadurtamang5983
    @suryabahadurtamang5983 29 วันที่ผ่านมา

    🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @nirarajgurung7434
    @nirarajgurung7434 3 วันที่ผ่านมา +1

    बच्चा बनाउँनु पर्यो क्या?
    कि मेसिन नै काम गर्दैन हो?
    लु बधाई छ।

  • @SunuShrestha-sk8kj
    @SunuShrestha-sk8kj 29 วันที่ผ่านมา

    गितसुननहुनजयो😂❤

  • @bimagurung719
    @bimagurung719 7 วันที่ผ่านมา +1

    🇳🇵🇳🇵🌹🙏🙏🌹👌👌❤️❤️

  • @yamgurung710
    @yamgurung710 27 วันที่ผ่านมา

    Good afhno jat ma nai paray xa.