रोल्पा रुकुम बाट सुल्पा ग्रुप आयो यस्तो पो दोहोरी, ८०/८१ कै कडा दोहोरी । ०३.०२.०८१ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SulpaGroupSpecial_Dohoei #LiveShow #
  • บันเทิง

ความคิดเห็น • 466

  • @rajukhatri3654
    @rajukhatri3654 9 วันที่ผ่านมา +7

    अचम्मै मन पर्यो हो राप्ति तिरको भाका

  • @RameshBudhamagar-gy3zq
    @RameshBudhamagar-gy3zq 7 วันที่ผ่านมา +5

    रोल्पा को सान जय गिन जय सङ्गित

  • @dileelppunmagar6606
    @dileelppunmagar6606 10 วันที่ผ่านมา +18

    रुकुमेली र रोल्पाली हुनुमा गर्भ लाग्छ भन्ने जति यता हाजिर हुम है ❤❤❤

    • @Bharatrasaili504
      @Bharatrasaili504 8 วันที่ผ่านมา +1

      खोइ हाम्रो रुकुम को त नामै आयन त हो❤❤❤❤

    • @dileelppunmagar6606
      @dileelppunmagar6606 8 วันที่ผ่านมา

      @@Bharatrasaili504 होत यार

  • @laxmipuwarkhadka9840
    @laxmipuwarkhadka9840 15 วันที่ผ่านมา +49

    रोल्पा को गित नि इन्द्रेणीमा गुन्जिएछ साह्रै खुशी लाग्यो।❤

    • @jiiooo3365
      @jiiooo3365 14 วันที่ผ่านมา +1

      Hami rolpali honi tw ❤

    • @peeyem9384
      @peeyem9384 13 วันที่ผ่านมา

      ❤❤❤❤❤Q​@@jiiooo3365

    • @mogorzboy8976
      @mogorzboy8976 7 วันที่ผ่านมา

      Jay Rolpa
      Jay Nepal 🇳🇵 🙏🙏

    • @narendrad.c.5945
      @narendrad.c.5945 3 วันที่ผ่านมา

      जय रोल्पा🙏🙏

  • @artissabi695
    @artissabi695 15 วันที่ผ่านมา +10

    एस्तो पो हुनु पर्छ लोकदोहोरी भनेको देश खाने ❤❤❤❤❤❤

  • @amarrokamagar5550
    @amarrokamagar5550 16 วันที่ผ่านมา +28

    सम्पुर्णमा नमस्कार अनि सांगीतिक अभिवादन म अमर रोका मगरको तर्फबाट लोक प्रिय कार्यक्रम इन्द्रेनीमा हाम्रो रोल्पा तिर गायीने माडी खोले भाका हाम्रो सुल्पा टिमले गाउने कोशिस गरेका छौँ कस्तो लाग्छ सल्लाह सुझाव लाईक कमेन्ट् शेयर गर्दिनु होला है

    • @kesharkhatri8748
      @kesharkhatri8748 16 วันที่ผ่านมา +1

      रविन्द्र सर एकदम सहि छ हाम्रो रोल्पा रुकुममा लुकेर रहेका कला र संस्कृतिलाई यसै गरि प्रस्तुत गर्दै जानुहोला हामी रोल्पालि सधै एक कदम अगाडि चाहे त्यो कला गला होस चाहे समग्र राष्ट्र सेवामा वा समाज परिवर्तनमा या समग्र देशको राजनीतिक प्रणालि परिवर्तनमा हामी सधै अगाडि हुनुपर्छ ।

    • @guruprasadrijal
      @guruprasadrijal 13 วันที่ผ่านมา

      Yo sulpa team kun dohori ma vetinchha? Geet sunna aaunu paryo Amar Bhai.

    • @NidarGurung
      @NidarGurung 13 วันที่ผ่านมา

      हजुरहरुको सुल्पा टिमले उत्कृष्ट कला प्रदर्शन गरेकोमा हर्दयदेखी धन्यबाद दिन चाहान्छु यो भाका सुनेर सार्है रमाइलो लाग्यो र आगमी दिनहरुमा पनि यस्तै यस्तै कलाहरु प्रदर्शन गर्नु होला भनी शुभकामना दिन चाहान्छु🌺🙏

  • @BirendraOli-ly3yi
    @BirendraOli-ly3yi 14 วันที่ผ่านมา +35

    अर्को भाग छिट्टै आउनु पर्यो इन्द्रेणी बाट भन्ने जति यता हाजिर हुनु होला म रोल्पाली ❤

  • @ritarawat4507
    @ritarawat4507 11 วันที่ผ่านมา +6

    कती रमाईलो दोहोरी हाम्रो गाउ ठाउॅ को टीपीकल भाका❤🇳🇵🙏

  • @dipendrakhadka5460
    @dipendrakhadka5460 16 วันที่ผ่านมา +25

    पि यन साइलाको मादल खत्रा
    दोर्शो भाग को पर्खाइम जति यता हाजिर हुम त

  • @KamalPrakashMagar
    @KamalPrakashMagar 15 วันที่ผ่านมา +17

    म रोल्पाली भएकोले गर्व छ

  • @KulMan-ub9oj
    @KulMan-ub9oj 14 วันที่ผ่านมา +6

    सम्पुर्ण रोल्पाली & रोल्पालेनी गायक गायिकाहरु लाई एक मुस्त मिथोमिथो माया साथ नमस्कार छ ! सुल्पा तिमलाइ सारै रमाइलो
    लाग्यो धन्यवाद छ 👏👏👏👏👏💙💚💛💔

  • @nirajpunmagar95
    @nirajpunmagar95 14 วันที่ผ่านมา +3

    रबिन्द्र सुनार एक्दमै रमाइलो मान्छे अनि गाउन नाच्न सबैमा अब्बल।

  • @sushilghimire6944
    @sushilghimire6944 10 วันที่ผ่านมา +5

    यो टिम लाई ल्याउन ढिलो भयो । यस्तो अर्गानिक शैली र यति मिठो भाका लाई सुरुमै चिनेर ल्याउनु पर्थ्यो ।

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 16 วันที่ผ่านมา +32

    धेरै वर्ष पछि ईन्द्रेणी हेरे। यो पो हो अर्गानिक गीत ❤❤❤

  • @Magardi593
    @Magardi593 8 วันที่ผ่านมา +3

    यति मिठो प्रस्तुती अनि मौलिकता झल्काउनु भयाे धेरै धेरै धन्यवाद सबै टिम लाई हार्दिक शुकामना ❤

  • @bharatkhanal492
    @bharatkhanal492 9 วันที่ผ่านมา +4

    आज समन इन्देनी हेरे आज जस्तो राम्रो गीत सुनिन टिपिकल दामी सबै लाइ

  • @subarnaxettry2947
    @subarnaxettry2947 16 วันที่ผ่านมา +17

    १०० करोड को शुभकामना ।
    एकदम अर्गानिक । मस्तै मजा आयो😀😀😀😀❤️❤️❤️❤️❤️

  • @PinjadaRasaili
    @PinjadaRasaili 10 วันที่ผ่านมา +2

    म कैले नि इन्देणी न हेर्न्नी मान्छे यो
    आज यो गुरुप देखेसी मन ले नै मानेन आइ हाल्य
    Miss you खिन्ते दाजै ❤

  • @hariyogi7343
    @hariyogi7343 15 วันที่ผ่านมา +6

    ❤❤❤म दाङ जिल्ला बाट नेपाली को सहभागिता

  • @GalaManch
    @GalaManch 16 วันที่ผ่านมา +100

    नमस्कार दर्शकबृन्द म कलाकार रबिन्द्र सुनार ( यता खिन्ते उता छोटु😂😂) यहाँहरु कै साथले यहाँ छौँ कृपया सदा साथ पाईरहुँ है 🙏🙏 यो प्रस्तुति मन परे कार्यक्रम गला मञ्च मार्फत पस्किएका हाम्रा प्रस्तुतिहरु पनि अवस्य सर्च गरिदिनुहुने छ भन्ने अपेक्षा छ । 🙏🙏

    • @Rupathapa255
      @Rupathapa255 15 วันที่ผ่านมา +8

      ❤❤

    • @Rupathapa255
      @Rupathapa255 15 วันที่ผ่านมา +7

      आहा नी अति रमाइलो लाग्यो अर्को भाग पनि आउन पर्यो ❤❤

    • @meowingheheh9151
      @meowingheheh9151 14 วันที่ผ่านมา +1

      Link share garnus! Ma USA bata!

    • @BirendraOli-ly3yi
      @BirendraOli-ly3yi 14 วันที่ผ่านมา

      ❤❤❤

    • @nishchalbasnet2693
      @nishchalbasnet2693 14 วันที่ผ่านมา

      खिन्ते मामा ❤❤ तपाईसग अथाहा प्रतिभा छ धेरै धेरै प्रगति होस शुभकामना

  • @RajThakure12
    @RajThakure12 15 วันที่ผ่านมา +13

    म त मादल बजाएको देखेर हेरेको हेरेइ भए PN साइला ब्रो miss you है

  • @USANEPALvlogs
    @USANEPALvlogs 15 วันที่ผ่านมา +10

    rolpa rukum jati yeta hajir hum ta🤟🏾🙏🏼🇳🇵❤️

  • @ShishirRoka-cc4ww
    @ShishirRoka-cc4ww 9 วันที่ผ่านมา +5

    दोहरि यस्तै हुनु पर्छ सबै कलाकारलाइ सम्मान छ

  • @tejkumardangitej6637
    @tejkumardangitej6637 15 วันที่ผ่านมา +9

    सम्पुर्ण टिम लाई लाखौं लाख सुभ कामना रोल्पाली माडीखोले गित मन पराउने ले यता 1 लाईक

  • @olinarayan
    @olinarayan 15 วันที่ผ่านมา +8

    मीठो भाकाका लागि सुल्पा गुरुपलाई धन्यवाद 🎉🎉🎉

  • @baltamang9038
    @baltamang9038 16 วันที่ผ่านมา +7

    रुपक गिरी र pn सहिलाले बजाएको मादल र बहिनीहरू र रवीन्द्र भाई लगायत सम्पूर्ण टीमलाई सलाम।।साह्रै रमाइलो भयो।।

  • @bikrampun-mj4zo
    @bikrampun-mj4zo 15 วันที่ผ่านมา +15

    लौ रोल्पा तिरको भाका पनि सुन्न पाइयो
    बधाई सबै तिमलाई🤟🤟🙏🙏🙏

  • @user-cb8ce7xn6q
    @user-cb8ce7xn6q 8 วันที่ผ่านมา +2

    रोल्पाली हुनुमा धेरै गर्व लाग्छ मलाई अझै राेल्पालीहरु मा लुकेका संस्कृतिक कला, गाला, र माैलिक भाकाहरु लाई संसार भरि नै चिनाउनलनई सरकार ले ध्यानाकर्षण दियाेस्। राेल्पाली कलकार सुल्पा ग्याङ लाई उच्च सम्मान र धन्यवाद।।

  • @DipuMagar-jo8qm
    @DipuMagar-jo8qm 13 วันที่ผ่านมา +2

    अत्याधिक मार्माहिक लोक्दोहोरी वाउ मलाइ निकै रमाइलो लायो यो होनि त अर्गानिक दोहोरि🎉❤

  • @rimaoli7960
    @rimaoli7960 15 วันที่ผ่านมา +6

    यो पोहो अर्गानिक दोहोरी सारै रमाइलो लाग्यो यो दोहोरी सुन्दा❤❤❤❤😂😂

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 16 วันที่ผ่านมา +7

    अति राम्रो हाम्रो पश्चिम् तिरको अर्गानिक दोहोरी गाउने टिमहरुलाई धेरै धेरै शुभकामना ।

  • @tikaram6985
    @tikaram6985 14 วันที่ผ่านมา +3

    जति हेरेव तेति हेरु हेरू लाक्छ सुल्पा टिम हरु लै ❤❤❤❤❤😂😂😂😂

  • @ganeshkami4285
    @ganeshkami4285 21 ชั่วโมงที่ผ่านมา

    हो यो होनित दोहोरि पोसाक र दोहोरि को मार्मिक महतो भनेको यसरि बुजनु पर्छ यस्तो कलाकार लाइ उच दिनु परने

  • @srijanakhadka2612
    @srijanakhadka2612 15 วันที่ผ่านมา +2

    आहा कति मिठो हाम्रो सल्यान , रुकुम ,दाङ अनि रोल्पातिरको मौलिक गीत हामी सानो छदा हाम्रो आमाले गुनगुनाउनुहुन्थ्यो र अझै पनि गुनगुनाउनुहुन्छ❤️😍

  • @SaskirtiMobile
    @SaskirtiMobile 15 วันที่ผ่านมา +2

    क्या खुशी लागेव रोल्पाली तेइ माथी हाम्रै फुपु पनि यो समुहमा❤️❤️❤️❤️

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 15 วันที่ผ่านมา +3

    आज को मदल पनि खत्रा भज्यो पियन साइला लाई पनि धनेबाद सम्पुर्ण टिम लाई सुभ कामना ❤❤❤❤

  • @rameshpunmagar4853
    @rameshpunmagar4853 14 วันที่ผ่านมา +2

    म पनि दोहोरीको सोखिन मान्छे हजारौं दोहोरी सुनियो तर यो दोहोरी नयाँ र उत्कृष्ट लाग्यो

  • @Defender-du7gr
    @Defender-du7gr 16 วันที่ผ่านมา +12

    आहाँ हाम्रो मध्य पच्छिम रुकुम रोल्पा सल्यान पियुठान दांग तिर को झाम्रे गीत सार्है उत्कृष्ट सोल्भा गु्रप लाई सम्मान 🙏❤🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏❤🙏🙏❤❤।

  • @badalmagar2593
    @badalmagar2593 16 วันที่ผ่านมา +31

    माडिखोले झ्याउरे भाका मा PN साइला र रुपक गिरीको मादल को झत्का मा सुल्पा गुरुप को बबाल रमाइलो😎🙏

    • @fzre5di300
      @fzre5di300 16 วันที่ผ่านมา +1

      एक दम सही भन्नु भयो म पनि उहाँ दुई जना को मादल मै हेरेको हेरेई भको छु

    • @gitamagar2230
      @gitamagar2230 15 วันที่ผ่านมา

      L😢​@@fzre5di300

    • @PrakashPrakash-rn4kh
      @PrakashPrakash-rn4kh 15 วันที่ผ่านมา

      ​@@fzre5di300इन ८😅ि😅😅😅ि😅😅😅😅😅😅😅😅😅८😅ि😅😅😅ि😅😅😅😅😅😅😅😅😅😅😅😅?िि😅😅िि😅😅😅😅😅😅ि😅😅ि😅😅😅😅😅😅😅८😅😅😅😅ि😅😅😅😅😅😅८८ि😅😅😅😅😅

  • @PraveenMagar-rf7kl
    @PraveenMagar-rf7kl 15 วันที่ผ่านมา +3

    दोहोरि कदा छ सुल्पा गुरुप को
    जति हेर्यो तेति हेर्न मन लाग्ने बबाल छ

  • @dilmayakhadaka450
    @dilmayakhadaka450 14 วันที่ผ่านมา +2

    यो भाका हाम्रो रोल्पाको लोप हुन लागेको भाका हो दाइ दिदी हरुलाइ मनै देखि नमन र सम्मान छ।यो भाका मा झन्दै 15 बर्स पहिले मैले पनि मेरि आमाको दौतरी मिल्ने बुवा समान मान्छे सङ्ग मेलामा रात भरी गाएकी थिए।तेति खेर को याद दिलाउनु भयो यो ग्रुप ले।गीत सङ्गितलाइ म पनि माया गर्नी हुम।इन्द्रेणी टिमलाइ पनि सम्झना र सम्मान छ।

  • @HiraKaucha-wg1pb
    @HiraKaucha-wg1pb 15 วันที่ผ่านมา +5

    माडी खोले झ्यारे टीम लाई मनै देखि सम्मान छ 👏👏👏

  • @fardipkhtri4557
    @fardipkhtri4557 5 วันที่ผ่านมา +2

    सुर्पा टिमले गरेको प्रस्तुति वाकै हाम्रो नेपाली संस्कृति झल्किएको अनुभूति गरियो टिमलाई धन्यवाद।🎉🎉🎉

  • @PrakashYogi-ud2mx
    @PrakashYogi-ud2mx 16 วันที่ผ่านมา +4

    अर्को पटक रुकुम रोल्पा सल्यान पनि मिसाउनुपर्यो यो उल्पा ग्रुपमा कुलबहादुर मिक्स् भएको हेर्न चाहनेहरू यता हाजिर हुनु होला

  • @dalsar1757
    @dalsar1757 15 วันที่ผ่านมา +2

    लु सारै रमाइलो रोल्पालि कलाकारहरुलाई सफलताको शुभकामना छ्♥️♥️♥️♥️

  • @kenrajsharma1444
    @kenrajsharma1444 3 วันที่ผ่านมา

    दोहोरी यस्तो हुनु पर्छ सलुट अल टिम🙏🙏🙏🙏🙏

  • @kishanban4037
    @kishanban4037 16 วันที่ผ่านมา +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉

  • @nareshbhandari1428
    @nareshbhandari1428 15 วันที่ผ่านมา +2

    इन्द्रेणीमा आज सम्मकै उत्कृष्ट मौलिक अर्गानिक लोक दोहोरी ❤❤🎉🎉❤❤❤हृदय देखि धन्यवाद सम्पुर्ण कलाकारहरुलाइ

  • @hariacharya6034
    @hariacharya6034 16 วันที่ผ่านมา +7

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई

  • @fzre5di300
    @fzre5di300 16 วันที่ผ่านมา +2

    आहा सारै रमाईलो दोहोरी गाउँने प्यारा प्यारी मान्छे हरु आज इन्द्रेणी मा देख्न पाउँदा खुशी लाग्यो बधाई 🎉❤🎉

  • @PragatiBista-cx7ue
    @PragatiBista-cx7ue 16 วันที่ผ่านมา +4

    आहा रोल्पाली ग्रुप❤❤

  • @user-hm8fu3kv4c
    @user-hm8fu3kv4c 13 วันที่ผ่านมา +1

    मौलिकता को जगेर्ना को लागि रोल्पाली सुल्पा ग्रुप लाई उच्च सम्मान

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 14 วันที่ผ่านมา +1

    यो दोहोरी ईन्द्रेणीको ईतिहासमै उत्कृष्ट दोहोरी मान्छु मैले। सारै रमाईलो अनि अरग्यानिक बोलिचालीमा गाईएको यो दोहोरी अति नै मन पर्यो। सुल्पा टिम सारै रमाइलो अनि सारै फ़ुर्तिलो लाग्यी यो टिमलाई कृष्ण कडेलले फेरि पनि ईन्द्रेणीमा निमन्त्रणा गर्नुहुनेछ भन्ने पुर्ण अभिलासा गर्दै सम्पूर्ण टिमलाई बिशेष धन्यवाद ❤❤❤

  • @Anilbc-xk1jz
    @Anilbc-xk1jz 5 วันที่ผ่านมา

    म कहिले इन्द्रेणी नहेर्ने मान्छे आज सुल्पा टिम लाई देख्दा तीन चोटि हेरिसके तर पनि धित पुगेन हजुर साह्रै रमाइलो लाग्यो @❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 16 วันที่ผ่านมา +3

    आज भने झ्याउरे गीत आएछ
    सम्मान सबै मा 🙏🌹❤️💯🇳🇵पी एन र रुपक को मादल
    बबाल छ ❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 16 วันที่ผ่านมา +2

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipendrathapa2228
    @dipendrathapa2228 16 วันที่ผ่านมา +18

    आहानि रबिन्द्र जि सरररर सै सै ❤❤❤❤

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o 15 วันที่ผ่านมา +2

    सहि गित ग।उनु भयो सबै कल।क।र टिमहरुलेमेरो सोलोट छ🎉🎉🎉❤❤❤❤

  • @Yamrolpali-ux2nl
    @Yamrolpali-ux2nl 15 วันที่ผ่านมา +2

    धेरै राम्रो साइलिभाका छ।सायद मपनी रोल्पाली भयर होला।भाका अति मिथो छ।त्यसैमाथी मादल झन मिथो बजाउनुभाकोछ समग्रमा धेरै राम्रो अनि रमाइलो छ।नाच्ने ग्रुपमा पछादिबात हात जोद्ने मान्छेको कला त झन मान्नैओअर्छ!!!!जय साइलीभाका!!!!!

  • @dattamagar7215
    @dattamagar7215 16 วันที่ผ่านมา +8

    मारि खोले भाकामा रोल्पाली ग्रुप ईन्द्रेणीमा

  • @sachimydream5304
    @sachimydream5304 4 วันที่ผ่านมา

    अहिले गीतसंगीतमा भइरहेको विकृति छाडापनलाई चिर्ने एकदमै राम्रो भाका लिएर आउनुभयो। एकदमै मन प्रफुल्लित भएको छ। खुसी लाग्यो धेरै धेरै धन्यवाद छ। गीत संगीत प्रेमीहरुलाई साथै शुभकामना व्यक्त गर्दछु। 🙏🙏🙏🙏🌷🥀🕺💃🕺💃

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 8 วันที่ผ่านมา

    अर्गानिक माडिखोलि गित सारै रमाइलो धन्यवाद अल टिम

  • @tikaram7653
    @tikaram7653 5 วันที่ผ่านมา

    इन्द्रेणी मा उत्कृष्ट प्रस्तुतिका लागि रोल्पाली टिमलाइ सम्नान छ ।

  • @toparam5944
    @toparam5944 7 วันที่ผ่านมา

    लौ आज फेरि रोल्पाली गीत इन्द्रेणीमा सुन्न पाइयो। धन्यवाद छ सम्पूर्ण कलाकार अनि बाध्यबाधक साथीहरू लगायत सम्पूर्ण इन्द्रेणी टिम यो भिडियो facebook को पोस्टमा पहिलेदेखिएको थिए कहिले अपलोड गर्नेले भनेर आज सुन्न पाएँ। यस्तै गरी अर्को एपिसोड एउटा रोल्पा प्युठानको बीचमा स्वर्गदारी बरु महाराज भन्ने त्यहाँ मन्दिर छ। त्यो मन्दिरमा गएर पनि इन्द्रेणीले कावक्रम गरेको देख्न पाऊँ पाए अझ राम्रो हुन्थ्यो

  • @JhaggubudhaMagar
    @JhaggubudhaMagar 13 วันที่ผ่านมา

    रोल्पा को साहान हाम्रो पहिचान सबै तिमी लाई बधाइ छ है ❤❤❤🎉🎉🎉🎉 रोल्पा को कला गलाइ सुभकामना

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 15 วันที่ผ่านมา +1

    Aaha nikai ramailo xa Dohori rolpali teem ko🙏🙏👌👌♥️♥️♥️♥️😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉

  • @user-zc6rw8pe1v
    @user-zc6rw8pe1v 15 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यवाद छ है सम्पूर्ण टिमहरूलाई बदाई छ मेरो गाउँ ले हरूलाई 💕💕💕💕👌👌👌

  • @minrajbista
    @minrajbista 15 วันที่ผ่านมา +2

    ओहो हाम्रो रोल्पाली गायक गायिका ज्यु हरुले आज तहल्का मच्चाउनु भएछ बधाइ छ सबै साथि हरुले साथसपोट पनि गर्नु होला भनी अनुरोध पनि गर्दछु 💘🙏🏾💘

  • @TWp-sy2bx
    @TWp-sy2bx 6 วันที่ผ่านมา

    यो भाका अनि यो मादल को ताल सुनेर मन त मक्तमुक्त भयो फेरि पनि यस्तै भाका सुन्न पाइयोस सुल्पा तिमलाइ मनै देखि धन्यवाद

  • @nabinoli1336
    @nabinoli1336 16 วันที่ผ่านมา +4

    असाध्यै रमाइलो भएछ दामी

  • @rajbhakta2655
    @rajbhakta2655 16 วันที่ผ่านมา +3

    मिठो रमाइलो पो हुदोरहेछ रोल्पाली दोहोरी गीत ।

  • @keshabmagar9153
    @keshabmagar9153 16 วันที่ผ่านมา +6

    बधाइ छ रोल्पाली सुल्पा टिमलाइ

  • @jalandharkarki3223
    @jalandharkarki3223 16 วันที่ผ่านมา +2

    जय इन्द्रेणी
    सम्पूर्ण टिमहरूलाई
    उच्च सम्मान छ
    म अहिले म बिरानो बस्ती मलेसियाबाट हेर्दैछु ❤❤❤❤❤❤

  • @GopalBasnet-os8tc
    @GopalBasnet-os8tc 15 วันที่ผ่านมา +2

    लौ बधाई छ हाम्रो सल्यान तिर नि चल्ने भाका हो ।

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 6 วันที่ผ่านมา

    यो सुल्पा टिमलाई हिर्दय देखी नमन एबम् सलुट छ तपाई हरु को गित सुनेर बितेका दिन याद आयो अर्को पटक ठाडी भाका लियर आउनु होला घर मेरो दाङ हाल भारत चण्डीगढ |

  • @GitaThapa-vb9rk
    @GitaThapa-vb9rk 14 วันที่ผ่านมา +1

    यो काभ्रे होकि बनेपा तिरको घासे काठे छाडा गित भन्दा त रोल्पा तिरको गित सारै मन पर्यो।

  • @AnilDangi-ss3fs
    @AnilDangi-ss3fs 13 วันที่ผ่านมา

    अब रोल्पाली छिर्यो होइ साथी हो इनरेनि मा ❤❤❤❤❤❤❤❤ सबै लाई धन्यावाद सबै रोल्पालि तिम लाई

  • @sudeepmagar2670
    @sudeepmagar2670 14 วันที่ผ่านมา

    लौ लौ फुलमा बमरा भनदा जन रमाईलाे भयाे । याे सुल्पा गुरुप का सबै लाई मेराे तर्फ बाट रोल्पा जलजला मा फुलेकाे सबै लालिगुराश यहाँ हरुलाई

  • @rajanyoutubechennel9544
    @rajanyoutubechennel9544 7 วันที่ผ่านมา +1

    PN साईला दाईको मादल ले मनै जितो

  • @ShishirRoka-cc4ww
    @ShishirRoka-cc4ww 9 วันที่ผ่านมา

    यो इन्द्रेनिकै उत्कृष्ट दोहोरि हो

  • @LeezaK-ul6xs
    @LeezaK-ul6xs 11 วันที่ผ่านมา

    बाल्यकाल को सारै याद आयो धन्यवाद तथा शुभकामना यो टोलीलाई❤❤❤❤

  • @rambahaduradhikari8947
    @rambahaduradhikari8947 16 วันที่ผ่านมา +4

    कराेड कराेड शुभकामना सबैजना लाइ🙏🌷🌹❤️

  • @Kumar-be4xf
    @Kumar-be4xf 14 วันที่ผ่านมา +1

    बधाई छ रोल्पाली सुल्पा गुरुपलाई❤

  • @basantsaud5402
    @basantsaud5402 13 วันที่ผ่านมา

    साच्चै सारै मन छुने गित धेरै राम्रो लाग्यो पहिलो पटक सुन्न पाइयोयो भाका

  • @SingerManishamagar
    @SingerManishamagar 13 วันที่ผ่านมา

    🎉🎉🎉🎉Lu badhaix aabo kehi grx rolpali le pani🤗🤗🤗🤗🤗

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi 10 วันที่ผ่านมา

    मादल मिलेन अस्ति मादल खतरा भाइरल भाको छ्❣️❣️

  • @rajangc2488
    @rajangc2488 14 วันที่ผ่านมา +1

    thanks rolpali mama vanji haru🎉🎉🎉🎉❤❤❤

  • @mohanthapa2255
    @mohanthapa2255 3 วันที่ผ่านมา

    आनान्द आयो रोल्पालि भाका सुन्दा र हेर्दा❤

  • @mohanlalgharti1651
    @mohanlalgharti1651 14 วันที่ผ่านมา

    इन्द्रेणी मा अरु लाईभ दोहोरी पनि उतिक्कै उत्कृष्ट छन तर अरु भन्दा रोल्पाली टिम को दोहोरी बेग्लै बबाल छ है❤म पनि रोल्पाली हो है❤हाल खाडी बाट्🌺🌺

  • @prakashkhadka3353comedy
    @prakashkhadka3353comedy 14 วันที่ผ่านมา

    यो हो अर्गानिक भाका
    सबैलाई बधाई तथा उज्ज्वल भबिष्यको कामना

  • @AnupTripathi-we7xz
    @AnupTripathi-we7xz 12 วันที่ผ่านมา

    शिव दाइ र मनमाया को दोहोरि सुन मन छ

  • @bikramkunwar8814
    @bikramkunwar8814 9 วันที่ผ่านมา

    धेरै राम्रो लाग्यो हृदयदेखी सम्मान छ सबै जनालाई आफ्नो कला सस्कृतिलाई जोगाई राख्नु भएकोमा रबिन्द्र भाइ अनि रुचा र निता धेरै मन पर्ने कलाकार हुनुहुन्छ मेरा लागि।।उत्तर उत्तर प्रगतीको कामना छ।❤❤🎉🎉

  • @pritamregmi940
    @pritamregmi940 15 วันที่ผ่านมา

    लोक अर्गानिक मौलिकता कति रमाइलो जय इन्द्रेणी 🎉🎉🎉🎉🙏💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramchimagar9200
    @ramchimagar9200 14 วันที่ผ่านมา

    रोल्पा तिरको प्रतिभा पनि देख्न पाइयो सारै खुसी लाग्यो👌👌💖💖। रोल्पाली कला सस्कृती लाइपनी ठाउँ दिएको मा हार्दिक धन्यवाद 🙏🙏🙏💖💖🌹

  • @lalshahayattripariyar
    @lalshahayattripariyar 15 วันที่ผ่านมา

    रोल्पाली गायक रबिन्द्र सुनार अमर रोका मगर निताजि लगायत सबैलाई यति मिठो गीत गाउनु भयो सबैलाई बधाई छ रोल्पा रुकुम सल्यान तिर गाइने मादिखोले भाका संरक्षण गर्ने पालो अब तपाईँहरूको हातमा छ। मध्यपश्चिमी भेगहरूमा गाइने पुराना भाका गीतहरू आगामी दिनमा पनि सुन्न पाइयोस्

  • @devikalabk1666
    @devikalabk1666 9 วันที่ผ่านมา

    रोल्पा ली मो साइँली इन्द्रेणी मा झर्ने मोलाई भने साइँली यै मती मन पर्ने ❤😊 , Hardik bhadai , rolpa rukum ❤😂🎉

  • @prempariyar3804
    @prempariyar3804 14 วันที่ผ่านมา

    सुल्पा गुरुप लाई सफलता को कामना सबै गित सुने🎉 सबैलाइ सम्झना रोल्पाली हरु

  • @Sunilmagar01
    @Sunilmagar01 11 วันที่ผ่านมา

    जिन्दगीमा पहिलो चाेटि यति राम्रो गीत सुनियो । इन्द्रेनिमा धेरै गाउँने कलाकार त आयो तर यति राम्रो चै अहिले हेर्न पाइयो ।धन्यवाद इन्द्रेणि ।

  • @rudrav1107
    @rudrav1107 14 วันที่ผ่านมา +7

    कति रमाईलो हो गाँठे👌👌👌कृष्ण पाए खिन्ते लाई छोड्दिन्छु रे अझ😂😂😂

  • @jeetmagar6405
    @jeetmagar6405 10 วันที่ผ่านมา

    Kehi fark dohari sunn paiyo rolpali group bat Babal ramailo vayo ❤❤