किन उम्लियो मन ? सानी छौँ भन्दा चिजलाई यस्तो भनिन | Chij vs Kamal @Sarangi Sansar Live Dohori Ep 725

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • सुमधुर स्वरका धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायक गायिका चिज गुरुङ र कमला घिमिरे बिचको निकै रमाईलो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #ChijGurung
    #KamalaGhimire
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 725
    =======================================
    Orginal Song Credit:- DoKo Bunera
    ♪ Singer:- Raju Pariyar / Kamala Ghimire /Bikram Chhetri
    ♪ Lyrics:- Netra Aryal
    ♪ Music:- Roshan Pariyar
    Official Song: • कमला घिमिरे र राजु परि...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Kamala Ghimire
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Sidartha Ale Magar
    ♬ Tarakanta BK
    ♬ Dibbya Achhami
    ♬ Rabina Bishwakarma
    & Friends
    =======================================
    =======================================
    Musician Team
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Kulendra Bishwakarma - Keyboard
    ♬ Pramesh Ghimire- Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kumar Lamichhane - Madal
    ♬ Gobinda Pariyar - Madal
    ♬ Dipak Samip -Dholak/Tabala
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    🎥 Pawan Bisho
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    #KamalaGhimire
    #KamalaGhimireSong
    #NepaliSinger
    #LokDohoriSinger
    #KamalaGhimireMusic
    #NepaliArtist
    #KamalaGhimireDohori
    #NepaliFolkSinger
    #KamalaGhimireDokoBunera
    #NepaliMusician
    #KamalaGhimireLive
    #DokoBuneraKamalaGhimire
    #KamalaGhimireNepaliSong
    #KamalaGhimireConcert
    #NepaliFolkSingerKamalaGhimire
    #KamalaGhimireMusicVideo
    #KamalaGhimireDohoriGeet
    #KamalaGhimirePerformance
    #KamalaGhimireNepaliFolk
    #ChijGurung
    #DokoBunera
    #ChijGurungSong
    #NepaliSinger
    #LokDohoriSinger
    #ChijGurungMusic
    #NepaliArtist
    #ChijGurungDohori
    #NepaliFolkSinger
    #ChijGurungDokoBunera
    #NepaliMusician
    #ChijGurungLive
    #DokoBuneraChijGurung
    #ChijGurungNepaliSong
    #ChijGurungConcert
    #NepaliFolkSingerChijGurung
    #ChijGurungMusicVideo
    #ChijGurungDohoriGeet
    #ChijGurungPerformance
    #ChijGurungNepaliFolk
    #NepaliSong
    #LokDohoriSong
    #FolkSong
    #TraditionalNepaliMusic
    #NepaliFolkSong
    #NepaliMusicVideo
    #DokoSong
    #NepaliLokGeet
    #NepaliCulture
    #NepaliLyrics
    #DokoBuneraSong
    #NepaliMelody
    #NepaliTradition
    #DohoriMusic
    #NepaliArtist
    #NepaliFolklore
    #NepaliVillageSong
    #NepaliDohoriGeet
    #DokoBuneraMusicVideo
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

ความคิดเห็น • 225

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +94

    ल है कमला बहिनी र चिज दाईको दोहोरी मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤

    • @santabahadurgurung6284
      @santabahadurgurung6284 4 หลายเดือนก่อน +9

      दोहोरी दमदार छ ❤होल टिम लाई सम्मान❤❤

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 4 หลายเดือนก่อน +1

      @@santabahadurgurung6284 honi hajur🙏

    • @RonishShahi-ei8oz
      @RonishShahi-ei8oz 3 หลายเดือนก่อน

      🎉🎉*​@@santabahadurgurung6284❤

    • @RonishShahi-ei8oz
      @RonishShahi-ei8oz 3 หลายเดือนก่อน

      sir!\😂😅​@@santabahadurgurung6284@❤😢🎉

  • @hammerhummer7589
    @hammerhummer7589 3 หลายเดือนก่อน +4

    यस्तै हासेर मस्केर गाएको मन पर्छ मलाई रसको गित गाउदा !
    तिमीलाई छोडी म कहाँ जानू नि
    मन परे सि भन्दिन्छुसानू नि!

  • @somlibang2223
    @somlibang2223 4 หลายเดือนก่อน +19

    पुर्बी ताप्लेजुङ बाट दोहोरी हेर्दै छु बहुत दमदार चिज गुरुङ vs कमला घिमिरे ।

  • @Boy-sigma123
    @Boy-sigma123 3 หลายเดือนก่อน +8

    झापा बाट हेर्दैछु दुवै कलाकार मलाई मन पर्छ सारङ्गी संसार प्रति सम्मान बेक्ता गर्न चाहन्छु🙏🙏

  • @baltamang9038
    @baltamang9038 3 หลายเดือนก่อน +12

    चीज गुरुङ र कमला छोरीको शब्द सँगै सुमधुर स्वरलाई सम्मान।।

  • @roshanpariyar6578
    @roshanpariyar6578 3 หลายเดือนก่อน +7

    कमला घिमिरे बहिनी को अब डोको बुनेर 2 पनि आउदै छ है माया गरेर साथ दिनुहुने छ 💐😘🙏

  • @SimaMogar-m6u
    @SimaMogar-m6u 3 หลายเดือนก่อน +4

    बाबा बाबा नि कमला लाई त मान नै परछ जसतो गितमा नि फरकाउन सकने कति ठूलो क्षमला कमला बुनुमा बधाई छ बुनु ❤️❤️❤️

  • @Ramchandra-Bhatta
    @Ramchandra-Bhatta 4 หลายเดือนก่อน +65

    चिज जी का टुक्का सुन्नको लागी आउनेहरु यता हाजीर गरै😂😂😂😂❤❤❤

  • @susilagyawali7643
    @susilagyawali7643 4 หลายเดือนก่อน +14

    कमला हुनत गित गितैहो तर आफु समाल्लिनु बिग्रनि भनेको 16 17 माहो हुनत तिमि बुद्दि जिबिछौ सबै सबै टिम्लाइ सम्मान्छ

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 3 หลายเดือนก่อน +5

    सुन्दर भविष्य बोकेकि कमला नानिमा बढ्दो परिपक्वता ले सांगीतिक भविष्य उज्वल रहेको प्रमाणित गर्दछ ❤❤❤तसर्थ सबैले उत्तिकै माया र साथ सपोर्ट गरिदिनु होला।

  • @fzre5di300
    @fzre5di300 4 หลายเดือนก่อน +23

    चिज गुरुङ्ग ❤ र कमला को दोहोरी सुन्दा निकै रमाईलो हुन्छ ❤❤

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b 4 หลายเดือนก่อน +28

    चीज गूरूगॅं भएको ठाऊमा धेरै रमाईलो हून्छ अनी कमल बाबूले गाएक छाटेर राख्नूहून्छ धन्य छ

  • @bharatshrestha7149
    @bharatshrestha7149 4 หลายเดือนก่อน +15

    मर्दले आटे थाहा छैन आइमाइले आटे अबस्य पुग्छ भन्ने उखान को याद आउने गरेर मनोरन्जनमय गित गाइदिनु भये को मा चिज गुरुङ र कमला घिमिरे को अझै पर्गतिको कामना गर्दछु ।

  • @bishnulama4229
    @bishnulama4229 3 หลายเดือนก่อน +4

    सात सपोट सदै रहने छ
    चीज गुऊङ गायक र कमला नानु लाइ धेरै धेरै समान छ ❤❤❤🙏🙏🙏

  • @dhanbahadur9296
    @dhanbahadur9296 4 หลายเดือนก่อน +3

    Aaja ko yo dohori ati nai mitho lageyo Kamala nanu rw chij bhai lai dherai2 dhannebad xa ❤❤❤❤❤

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 4 หลายเดือนก่อน +20

    चिज भाइ कमला बुनु काे दाेहाेरी हेर्दा हेर्दै तरकारी पकाउनै भुलेछु दश पतक सम्म दाेहाेराउदै हेर्दा अर्को भाग पनि लयाउनु भाइ बुनु लगायत सम्पुर्ण टिम लाई सफलता काे कामना

  • @suryagole8262
    @suryagole8262 3 หลายเดือนก่อน +4

    कमला नानि र चिज गुरुङ को धेरै रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। जय गित जय संगीत।

  • @dipakthapa3065
    @dipakthapa3065 4 หลายเดือนก่อน +6

    अति भन्दा अति राम्रो प्रसुति जहा चिज भाई को सहभागिता हुन्छ त्यहा त दोहरि को निकै मनोरञ्जन हुन्छ भाई कमल भाई लाई पनि शुभकामना छ यति रमाईलो प्रसुति बजार मा ल्याउनु भए को मा ।

  • @arungurung4874
    @arungurung4874 4 หลายเดือนก่อน +13

    बधाई छ कमला ! सङ्गीतको सम्मान र सह्राना गर्दछु।
    - जय बुद्ध !
    -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका

  • @harimayashrestha5048
    @harimayashrestha5048 3 หลายเดือนก่อน +6

    यो कमला बरिबरि बाेल्छ तेस्तो थुलाथुला सँग गितगाउने तरिका भएन अाफुलाई कतिन्न उमेरले धाकेजै गरिगाउन्छ सुवाउदैन थिकहुनुर्पछ उतावलि जाेसँगनि याेस्तैगरि गाउछे छ्यछ्य 😮😮😮

  • @khadkanepali8606
    @khadkanepali8606 4 หลายเดือนก่อน +7

    मेरो पनि उम्लिन्छ मन घरीघरी सानी छौ नभन,,,,कमला नानीको स्वर राम्रो छ तर किन खुलेको छैन ,सम्पुर्ण टिमलाई शुभकामना छ

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 4 หลายเดือนก่อน +7

    आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @DomanGurung-w7x
    @DomanGurung-w7x 4 หลายเดือนก่อน +6

    अब्बल अब्बल कति मिठो रमाइलो एकदम मज्जा आयो बरु फेरि एकचोटी चिज सङ्ग प्रतिम लाई पनि हेर्न मन छ सारङ्गी सन्सार परिवार लाई आपिल धन्यवाद

  • @okhaldhungavlogar
    @okhaldhungavlogar 4 หลายเดือนก่อน +8

    शुभकामना कमला बहिनी यस्तै रामा पस्तुति हरेक यपिसाेटमा दखियाेस

  • @MayaAcharya-p6b
    @MayaAcharya-p6b 4 หลายเดือนก่อน +4

    कमल बाबू कती मीठा गाएक राख्छौ आहा चीज कमला अल्ली ऊमेर पूगेन कमला छोरी

  • @basantpoudel266
    @basantpoudel266 3 หลายเดือนก่อน +3

    कमला साचै हुजुरको स्वोरमा सरस्वातीको बास छ । सुभ कामना । बिसेस शब्द टुक्का सभ्य भय भन्नी नाइस

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 4 หลายเดือนก่อน +7

    दामी बबाल सुपर केही भन्ने ठाउनै छैन कमला बैनी र चिज सरको दोहोरीमा कमला बैनिको आज भोलि स्वरमा पहिलाको भन्दा अहिले निखार आएको छ है कला सग-सगै गलाको नि धेरै ध्यान दिनु है बैनि❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 หลายเดือนก่อน +7

    रूपि सिङजालि बहिनिको कतै माया प्रेम्मा ब्रेकप भयो कि सारै निरास भएको जस्तो छ नि /

  • @Mohansingh-ki2su
    @Mohansingh-ki2su 4 หลายเดือนก่อน +12

    रुपा बैनी नीरास कीन हो रमाइलो apesod मा

  • @umakantaregmi7430
    @umakantaregmi7430 4 หลายเดือนก่อน +5

    चिज काे पसिना छुट्ने भाे अाज कमला खत्रा बनी सकिछन।

  • @BimalaGurung-vl2kx
    @BimalaGurung-vl2kx 4 หลายเดือนก่อน +6

    Chij Gurung ko git jati sunyo UTI sunirana man lagxa

  • @GMEntertainment52
    @GMEntertainment52 4 หลายเดือนก่อน +9

    आहा रमाइलो दोहोरी ❤❤❤सुभकामना सबै teem लाई । सबै जना gm entertainment sanga pani jodinu holaa . धन्यवाद ।❣️🙏

  • @nawarajlama7435
    @nawarajlama7435 4 หลายเดือนก่อน +12

    हाल मलेसिया बाट हेर्दै छु, धन्यवाद सम्पुर्ण मा धेरै धेरै सम्झना है🙏🙏

  • @suryagurung9004
    @suryagurung9004 4 หลายเดือนก่อน +9

    शुभकामना 🎉 दुबै लाई कमला काे प्रगति राम्रो छ। यसरी बिबाद रहित भयर अगाडि बढनु बुनु❤

  • @shyambabuachryachhetri5809
    @shyambabuachryachhetri5809 4 หลายเดือนก่อน +4

    Jij guru ko tuka k ma fan ho Dami ga aunu hun6

  • @krishnaacharya6201
    @krishnaacharya6201 4 หลายเดือนก่อน +10

    पुर्णिामाको जुन जस्तै कति छिटै हुर्किन कमला ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 หลายเดือนก่อน +11

    कमला बहिनिको स्वर राम्रो मीठो छ / पछि स्वर सम्राट हुने सम्भावना छ / दुबैजनाको गित मीठो प्रस्तुतिमा रोजक लाग्यो /

  • @maheshmangola9903
    @maheshmangola9903 4 หลายเดือนก่อน +23

    1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!🎉❤

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 3 หลายเดือนก่อน +4

    दाइलाई नछाड्नु जसरी हुन्छ दङ्ग्या र भए पनि गिजाएर भए पनि जोडी मिल्छ दर्शक स्रोतालाई कौतुहलता चासो धेरै हुन्छ चिज गुरुङ एउटा अद्भुत पपुलर उसको संगतले के हुँदैन कमला नानुलाई निस्वार्थ सुझाव धन्यवाद

  • @kamalashrestha4732
    @kamalashrestha4732 4 หลายเดือนก่อน +5

    शव्द चयन धेरै राम्रो गरिन धादिङको चेलिले।

  • @Laaligurans
    @Laaligurans 4 หลายเดือนก่อน +4

    Kamala naani has grown up in every way. The punches she is throwing are wonderful. Keep up Naani.

  • @hammerhummer7589
    @hammerhummer7589 3 หลายเดือนก่อน +4

    तिमीसंग जोडियो मन
    अब धेरै उत्ताउली नबन
    राम्रोसँग सम्झाएको मन पर्यो!

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 4 หลายเดือนก่อน +5

    Chij gurung ra kamala ghimire KO dohori geet KO sor sabda ati man paryo pragatiko kamana

  • @yatrimina3684
    @yatrimina3684 4 หลายเดือนก่อน +7

    पर्यौ होला धेरैको फेला सम्हाल है आफुलाई यो बेला..

  • @kamalashrestha4732
    @kamalashrestha4732 4 หลายเดือนก่อน +3

    हो नि घरी घरी सानी छौ नभन चिज गुरुङ्😅

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 4 หลายเดือนก่อน +12

    Chij jiu ra kamala ko dohori Dherai ramro ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @HappyClipperButterfly-eb5yj
    @HappyClipperButterfly-eb5yj 4 หลายเดือนก่อน +9

    कमला बैनीले स्वर सुधार्न परेछ

  • @Parmeshorkids
    @Parmeshorkids 4 หลายเดือนก่อน +3

    Alli samaleyrw hidnu hoi kamala dheroii chanchal savab ramro hudainw

  • @amargurung2406
    @amargurung2406 4 หลายเดือนก่อน +3

    Jaha chij tehi darsak ko bhid, dami. Chij ra NIRJALA KO dohori prastuti naherera dherai vayo ,kina hola ? Ki NIRJALA U K mai xin.

  • @soorajqatar6263
    @soorajqatar6263 4 หลายเดือนก่อน +5

    Chij gurun sir rw kamala ghimire bich ko dohori naruchauni sayed kam holan sarai mitho rw ati ramro geet gaunuhunxa dherai dherai dhanyawad dubai timlai

  • @Bishnu-p3r
    @Bishnu-p3r 4 หลายเดือนก่อน +6

    Kamala nanu ko kala lai samman xa malai dherai man parne gahika😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mohanbirahi8725
    @mohanbirahi8725 4 หลายเดือนก่อน +4

    Kamala dherai barsa paxi gaunu pauda khsi xu vanda malai tajub lagera aayo kamala gayaka vayoko kati barsa vayoxa jahana chahanxu ek dui barsa vanda sahuxa nani dherai navannu

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 3 หลายเดือนก่อน +4

    चिज र कमला भए तेसै दाेहाेरी जम्ने भयाेनि

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 หลายเดือนก่อน +8

    कमला साचै ठुली भैसकिछिन अब

  • @SabikshyaRasaeli
    @SabikshyaRasaeli 4 หลายเดือนก่อน +5

    बबाल छ दाेहाेरि दुबै जना लाई शुभकामना छ 🙏🙏🙏🙏🙏🙏

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 3 หลายเดือนก่อน +6

    कमलाको हेरे हेर न हेरे नहेर तर तिमीलाई मेरो मनाउँछु म हेर क्लिक भयो लन्ठु कमली सलाम

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 4 หลายเดือนก่อน +7

    Aaha. nikai ramailo xa aajako Dohori chij jii and Kamala nanu 👌👌❤❤❤❤❤🎉🎉 and Kamala nanu ley chij jii ra suman pariyar ji sangg yak dam khusi sangg gauxin ho❤❤❤😂😂😂😂😂

  • @shovakhatri2966
    @shovakhatri2966 4 หลายเดือนก่อน +4

    Chij dai kamala bahinilai dherai samman xa

  • @bishnumagar521
    @bishnumagar521 4 หลายเดือนก่อน +5

    Kamala nani ko tukka achammai man paryo 👍

  • @ShakuntalaThapa-q1z
    @ShakuntalaThapa-q1z 4 หลายเดือนก่อน +5

    Kamala naniko tukka sarai man parxa pragatiko kamana nanilai ❤

  • @ritalamsal8222
    @ritalamsal8222 4 หลายเดือนก่อน +3

    Kamala bunu kada❤❤❤

  • @RajBudhamagar-pg8zk
    @RajBudhamagar-pg8zk 3 หลายเดือนก่อน +3

    दाेहरि राजा चिज र कमला काे अति मिठाे लाेहरि

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 4 หลายเดือนก่อน +22

    निकै कौतुहलता चासो हुने साङ्गीतिक जोडी जुटाएर रमाइलो दोहोरी प्रस्तुति दिनुभयो सारङ्गी संसार परिवार कलाकार जोडी सबैमा अभिवादन

  • @Bishnu-p3r
    @Bishnu-p3r 4 หลายเดือนก่อน +5

    Lahai chij vai lai aaththa aaththa paridiyo kamali nanu le😘😘😘😘😘🤣🤣🤣🤣🤣🤣🤣

  • @ShakuntalaThapa-q1z
    @ShakuntalaThapa-q1z 4 หลายเดือนก่อน +7

    Chij vai ra Kamala naniko dohori sarai man paryo ❤

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 4 หลายเดือนก่อน +5

    Love kamala bunu❤❤

  • @singgurung7206
    @singgurung7206 4 หลายเดือนก่อน +4

    Hat’s up both singers ❤❤❤🎉🎉🎉 and namaskar all singers musicians and all team saarangi saansaar best of luck ❤❤❤

  • @SBDaniyal
    @SBDaniyal 4 หลายเดือนก่อน +9

    🥀❣️🥀saringi🌹sansar🌹 sampurna 🌹 HoLtimLai 🌹 safltako 🌹 subhakamana 🌹 xa 🌹 git 🌹 Aykdam 🌹 RamaiLo 🌹 xa thank you so much 🥀❣️🥀

  • @yohanglalimbu9677
    @yohanglalimbu9677 4 หลายเดือนก่อน +8

    Dharai ramro kamala naini ko tukka

  • @ra-zuaryal6197
    @ra-zuaryal6197 4 หลายเดือนก่อน +2

    Raju pariyar dai ra kamala lera aaunu paryo sarangi sansar ma

  • @MunnabhaiMbbs-p8q
    @MunnabhaiMbbs-p8q 4 หลายเดือนก่อน +3

    Chij bhai u r great dohori singer

  • @anilpariyar-hd6jk
    @anilpariyar-hd6jk 3 หลายเดือนก่อน +3

    Kamal bahiniko sir bigriyaxa ghan samman xa derai kosish garnush hoi .

  • @khimbahadurkarki921
    @khimbahadurkarki921 3 หลายเดือนก่อน +3

    Chij Gurung bhai ko tukka ati man paro malai from India Bata

  • @khumbahadurrana785
    @khumbahadurrana785 3 หลายเดือนก่อน

    हाम्रो कमला बैनीले भविष्य को ख्यालराखी अगाडि बढ्नु होला।

  • @pamphagyawali8333
    @pamphagyawali8333 4 หลายเดือนก่อน +18

    कमला र चिज भाई को यो दोहोरी सारै मन पर्यो

  • @santagurung2640
    @santagurung2640 4 หลายเดือนก่อน +4

    Chij ra Asmita dohori khai❤

  • @dikshaduwadi7562
    @dikshaduwadi7562 3 หลายเดือนก่อน +1

    कमला कोvabisy ramro x uttaulo navai git gau nani narapichs ko kami xain nepal ma

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 4 หลายเดือนก่อน +2

    fantastic dohori song xa, best wishes to both of you❤❤❤

  • @sigles_weaknees3100
    @sigles_weaknees3100 4 หลายเดือนก่อน +12

    जोडि बेस्ट छ लोप लाग्दो आहा ❤❤❤❤❤

  • @Mayabomupun
    @Mayabomupun 4 หลายเดือนก่อน +4

    Kamala is best 👍👍👍👍👍👍👍

  • @KbGurung-zg6bs
    @KbGurung-zg6bs 4 หลายเดือนก่อน +3

    Nice dohori Chij r kamala

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 4 หลายเดือนก่อน +4

    Super best interesting romantic sweet nice🎵 Kamal sir best of luck & Thanks Chij & Kamala👌⚘💕

  • @SangitaThapamagar-b3c
    @SangitaThapamagar-b3c 4 หลายเดือนก่อน +5

    Very nice Kamala Nanu Ra chij sir 👏👏👏💕💕💕👍👍

  • @nargurung2229
    @nargurung2229 4 หลายเดือนก่อน +2

    Wowo beautiful dohori chij Gurung and kamal khimire you to ko ❤🎉❤🎉❤🎉❤

  • @KaranGrg-vlogs417
    @KaranGrg-vlogs417 4 หลายเดือนก่อน +4

    Ekdam ramailo ❤❤ Mero man parni gaya chij solti n kamala boini ekdam herni garxu moh uhaharu ko dohori big fan❤❤❤

  • @bhattraihira588
    @bhattraihira588 3 หลายเดือนก่อน +7

    कमलाको छेउमा को हो कमला जस्तै😊😊😊😊

    • @sonikabk8033
      @sonikabk8033 3 หลายเดือนก่อน

      बचयिमा ग्नकिखानिभयकि बाल गायक कमलाकाे बिसाेचिनाउनि कला सदयिहायिहायि बनाेस ❤❤❤❤

  • @PremBabu-ew7mc
    @PremBabu-ew7mc 4 หลายเดือนก่อน +2

    Kamala ko sabdama dam xa congratulations❤❤❤❤❤❤

  • @bishnuharipathak4244
    @bishnuharipathak4244 4 หลายเดือนก่อน +4

    एक्दम उत्कृष्ट दोहोरी ❤

  • @Dog-fz2wu
    @Dog-fz2wu 4 หลายเดือนก่อน +2

    Kamala Ghimire Boine ko sor k vo fari arkrkai xa ta voice sur

    • @sandhyaaryal572
      @sandhyaaryal572 4 หลายเดือนก่อน

      नक्कल पार्दा स्वर बिग्रेछ

  • @nbgurung7407
    @nbgurung7407 4 หลายเดือนก่อน +2

    Chij Solti❤️❤️❤️🎉🎉👌

  • @nanditasubba5904
    @nanditasubba5904 4 หลายเดือนก่อน +4

    Kamala nanu ley Amrit sapkota ko pani nam linu birsanu bhayena hai

  • @lochanthapa8146
    @lochanthapa8146 3 หลายเดือนก่อน +9

    म सिदार्थ को बिग फ्यान❤❤❤❤❤

  • @debendrasunar1073
    @debendrasunar1073 4 หลายเดือนก่อน +3

    दामि🎉🎉🎉

  • @KaranDhami-r9p
    @KaranDhami-r9p 4 หลายเดือนก่อน +10

    कमला दोहोरी राम्रो छ,🇳🇵👿😶‍🌫️🥴💝💖💝💖♥️♥️♥️♥️♥️👩‍❤️‍💋‍👩💑👨‍❤️‍👨🌛🌜🌚🌝🫧🌈🛫🚔💻🖥️

  • @prakashrasaili7187
    @prakashrasaili7187 3 หลายเดือนก่อน +3

    Raju pariyar chiito chayeoooo❤

  • @tigertamang5380
    @tigertamang5380 4 หลายเดือนก่อน +3

    बबाल 🙏

  • @amishagurung8170
    @amishagurung8170 4 หลายเดือนก่อน +7

    super chij and kamala❤

  • @MunnabhaiMbbs-p8q
    @MunnabhaiMbbs-p8q 4 หลายเดือนก่อน +2

    Right kamala gurung

  • @MunnabhaiMbbs-p8q
    @MunnabhaiMbbs-p8q 4 หลายเดือนก่อน +2

    This bheri whight word chij

  • @vuwanlama6918
    @vuwanlama6918 4 หลายเดือนก่อน +4

    Chij grg great