सिद्धार्थ आले र उर्मिला पुलामिको पहिलो दोहोरीमै कडा टक्कर | Sidartha Vs Urmila | Live Dohori 2081
ฝัง
- เผยแพร่เมื่อ 15 มิ.ย. 2024
- #sidarthaale
#urmilapulamimagar
#livedohori
=======================================
🎶 Official Song : • Ghumaune Ghar Pokharam...
Song : || Ghumaune ghar pokharama घुमाउने घर पोखरामा ||
♬ Vocal:-
Sudip Adhikari
Shanti Shree Pariyar
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
____________________________________________________
Live Dohori Singer
Sidartha Ale Magar
Urmila Pulami Magar
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Gm Entertainment, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पूर्ण भगवानरूपी दर्शकश्रोताहरूमा म नव गायिका उर्मिला पुलामी मगरको नमस्कार 🙏तपाईंहरुकै माग
अनुसार आज सिदार्थ आले जी सँगको रमाइलो दोहोरी लिएर आएकी छु। दोहोरी हेरेर अनि सुनेर के कस्तो लाग्छ? सल्लाह, सुझाव र प्रतिक्रिया दिँदै गर्नुहोला भन्दै मिठो माया गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेकी छु। जय गीत जय सङ्गीत🙏🙏🙏 धन्यबाद!
Wow dance +, singer pni and beautiful also ❤❤❤
मैलेनी subscribe गरेको छु है लाफा इम कुला आले?
Pargati ko kama mana magar ni nani
अत्यन्तै राम्रो स्वर बहिनिको ❤❤❤❤अझै प्रगतिको शुभकामना ❤❤❤
झोर्ले 🙏 पहिलो भेत मै उर्मिला नानू को चर्चित गायक सिदर्थ आले सङ्ग यति मिठो सब्द प्रहर भयो अगमी दिनम धेरै शुभकामना 🎤🎤
उर्मिला नानू को घर कहाँ परेछ
हाम्रो दोहोरी सबैले माया गर्दिनुस है🙏
Jodi dammi x hai aale vai pargati ko kamana❤❤
❤❤❤❤❤
You are wonderful singer. Keep it up. Go ahead and ahead. When you sang KACHO BELAUTI with live folk duet queen Tika Sanu ji at Sarangi sansar , you made it real debut in live folk duet singing.
❤❤❤❤❤
Beg fen hjrko ma❤
कति राम्रो जोडी
कला गला दुबै राम्रो छ उर्मिला बैनीको सफलताको शुभकामना 💙✌️
धन्यबाद ❤
सिद्वार्थ भाई मेराे फ्यन हाे बहिनीमा दम छ ❤❤
धन्यबाद ❤
@@UrmilaPulamiMagarOfficial स्वगतम्
Bhai bahini ko dohori dami chha ani jodi pani dami milchha all the best both of you.
Thank you ❤
याे जाेडी पनि हिट हुन्छ है । सवैकाे मन मनमा वस्न सफल हुनु शुभकामना छ । अब लाईभ दाेहाेरीलाई निरन्तरता दिनु है उर्मिला । अाले संग जाेडी सारै मिल्छ ।
हस्❤ धन्यबाद
पुलामी र आले जम्नु पर्छ है धेरै राम्रो छ सफल्ता को शुभकामना
धन्यबाद ❤
पहिलो दोहोरी मा मैले कमेन्ट गरेको थिए अब को पाली @siddharth ali @urmila को दोहोरी नभन्दै आए छ हेर्दै छु खुसी लाग्यो बधाई साथै सुभ कामना लाफ्फा हरु ❤️❤️❤️❤️❤️🙏🙏🙏
धन्यबाद ❤
भाई सधै यस्तै शैली र सब्दहरु प्रयोग गरेर गाउ नु है राजु दाईको तरिकासग मिल्न आयो है
यो जोडी 100%सही छ है रिल र रियलमा पनि
Thank you
सफलता को सुभकामना बहिनी उन्नति प्रगति गर्दै जानु bahini❤️❤️❤️❤️
धन्यबाद ❤
धेरै राम्रो छ उर्मिला बहिनी ।❤❤❤❤❤
धन्यबाद ❤
❤❤🤞wow beautiful sis best of luck Big Fan sis and hero 🤞😘😘Sidartha I'm Big Fan Nice Jodi xa la Alyssa good luck Broo 👍
Thank you so much
Wow dami xa bro ❤❤❤❤❤❤❤❤❤❤
Ramro xa vadaini Nani❤❤❤❤ Pragati ko subhakamana
Thank you ❤
कडा टक्कर पुलामी आलेको , उक्त टक्कर हेर्न म थालेको 🌷🌷बधाई छ भाइ बहिनिलाई।
धन्यबाद ❤
धेरै राम्रो ❤ भाइ र बहिनी काे सुभकामना छ है
Thank you
Kada Thakkar ale bhai Ra Urmila nanu ko ma Brunei batta herdai xu❤️🙏❤️
Thank you so much
जोडी चाहिँ, एक दम,सुपर ,,मिल्छ, है, आले भाइ,,!,जे होस बैनि को आले सङ( love) परे जस्तो छ,त,गीत को,शब्द,,सुन्दा,,,!आले भाइ को त कुरै नगरै,,,!धेरै राम्रो लागेयो,,!बैनि ले,पनि आले झै ,छिटो ,प्रगती गर्दै जान्नु,होला,,यहि छ, शुभकामना ,,,!,,आले लाई,कहिलै ,, नछोड्नु,,!!!!ल❤❤❤❤❤
Thank you ❤
Sarai ramro from both. Best wishes.
Thank you
स्वर, टुक्का राम्रो छ गीत छोपेर बस्ने हैन गाउनुपर्छ अगाडि बढ्नुपर्छ नानी❤
हस् हजुर ❤ धन्यबाद
Love parnu na vai yo nani sanga plzz nice jodi
Thank you
❤🎶
Wow very nice My favourite Siddhartha dai ❤❤
Thank you ❤
Safaltako suvakamana urmila❤
Thank you
सार्है मीठो स्वर र शब्दपनि उत्कृष्ट छ। ❤️❤️
Thank you
Dharaii ramro xa aajhai ramro gardai janu unati pargati ko suvakamana sathi ❤❤❤
Thank you Sathy ❤️
❤❤❤सेच ले है🙏🙏🙏🤘🤗😱
Thank you
Ramro lagyo Nani ko utrottar pragati ko kamana
Thank you
Jodi very nice and dohori very interested sir
Thank you
दोहोरी मा प्रयोग गरिएका शब्द टुक्का बैनीका अत्यन्तै मार्मिक गहकिला छन अझै प्रगतिको कामना।
धन्यबाद हजुरलाई❤
Safhaltako suvakamana Urmila ❤❤❤
Thank you
urmila miss euta geet milan lama sanga gaunu na plz hongkong id le vannevakama
दामि छा ❤❤❤
Thank you
Safaltako subhakamana urmila🎉🎉🎉
Thank you ❤
@@UrmilaPulamiMagarOfficial❤❤❤❤❤❤
Aba shital vai sanga gaunu haii beautiful baini❤❤❤❤❤
झोर्ले 🙏 मगर मगर्नी को दोहोरी सुनेर अनन्त अयो अब यो तीम लाइ सारंगी संसार म देख्न पाउ
नव गयका उर्मिला पुलमी मगर को गितको सब्द रुप र गउनी शैली हात को इसरा देखेरा फिदा भयो है
धेरै प्रर्गती गर्नु होला शुभकामना 🎤🎤
हस् हजुर ❤ धन्यबाद
आले र पुलामी को दोहोरी हेर्न आको है यता रमाईलो छ
Thank you ❤
दामी ले है
Thank you
Aaha mitho xa kanxi Dohori la👌👌❤️❤️❤️🎉🎉
Thank you
Derai ramro x baeni ❤❤
Thank you ❤
शुन्दर दाेहाेरि good luck ❤❤
Thank you
बल्ल उर्मिलालाई पनी मेन भूमिकामार्फत देख्न पाए ल बधाई छ सिद्धार्थ र उर्मिलालाई ❤
Thank you
Dhearai mitho dori
Thank you
Dami
Thank you
good 🎉🎉🎉
Thank you
आहा कति राम्रो गित स्वका धनी सरजकं सुइट शिद्वाथ भाइ अनि होलटिम लगाएत स्वरकी धनी उमिला नानू गितको जोडि धेरै राम्रो छ भाग दुइपनी लेउनु नानु शुभ कामनाछ❤️❤️❤️
Thank you
❤❤❤❤❤❤
Good Song all team best
Thank you
Waoo nice❤ dohori
Thank you
बधाई छ उर्मिला ❤ सिद्धार्थ
Thank you
Atti ramro geet.
Thank you
Nice ❤❤
Thank you Mama ❤
Ramro xa manpayo❤❤❤❤❤❤
Thank you
नमस्कार म खाडि मुलुक सायदी अरबदेखि यो भिडियो हेर्दैछु उर्मीला बैनिलाई साङ्गितिक यात्राको धेरै - धेरै शुभकामना छ मेरो तर्फबाट आवाज राम्रो छ भविस्यमा राम्रो गर्दै जानू🇳🇵💘🇸🇦......
मिठो मायाको लागि धेरै धेरै धन्यवाद ❤
दामिछ
Thank you
प्रगति राम्रो छ है ,अब नयाँ युवाहरूले पनि ठाउँ ओगट्नु पर्छ है ?
Thank you
@@UrmilaPulamiMagarOfficial24:26 ❤
❤❤ ❤❤❤❤
आटोहै केटाले
Nice song ❤❤❤❤❤
Thank you
Dami ❤️
Thank you
राम्रो दोहरी
Thank you
Pulami ra Ale ko dohori wow dami ajhai pragatiko subhakamana🎉🎉🎉🎉🎉
Thank you
Urmila nanii timley sab lai chakith banyau ta yo Dohori hari radha suniradh wow nanii dharai ramro, mitho xa really your very sweet voice Urmila nanuu so good luck & ❤❤❤
Thank you
Cute smile sirdarth bhai god bless
Good
Thank you ❤
Supap❤❤❤ daamii
Thank you
अत्यन्तै मन पर्यो दुबै जनालाई नमन🙏फेरि अर्को भाग पनि देर छिटै आओस हजुर दुई जना को❤❤❤
Thank you
अरे , उर्मिला डान्सर मात्र भनेको त गायिका पनि wow सो , amazing हार्दिक बधाई र शुभकामना छ ! 🎉❤
Thank you
अति नै रमाइलो दोहोरी आहा❤❤❤❤😂
Thank you
❤❤❤❤❤
मलाई नि मन पर्छ urmila ❤❤❤
Thank you ❤
Rampure garna badaexa urmila nani🎉🎉🎉🎉🎉🎉🎉
Thank you
❤❤❤❤❤🎉🎉🎉🎉🎉
उर्मिला बहिनीकाे शब्द चयन र टुक्का जाेड्ने प्रयास राम्रो छ, गीत छाेपेर बसेर मात्र प्रगति हुदैन दाेहरीमा भिड्दाभिड्दै गर गीतमा खारिदै गएपछि सुधार हुँदै जाने हाे, तिम्राे भविष्य उज्वल छ। शुभकामना 🎉🎉❤❤🎉🎉
Thank you for Important Comments 🙏
❤❤😊
nice 🎉🎉🎉🎉
Thanks
Thank you ❤
दामी छ मगर मगर्नीको दोहोरी 😊😊
Thank you
वहाँ बुनुको स्वर अनि तुक्का त गजब रछ त बाइ!सुभकामनाबहिनी।अब करिश्मा बैनी र सिद्दार्थ आले अनि हजुर को हेर्न पाम है!बोल--मन परेको फुल खसेको कृपया ।
Thank you
urmila❤❤❤❤ euta dance pani hunu parne❤❤❤
Next time 🤭
❤❤❤❤
उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना उर्मिला सिस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you
Ti tok ma herer TH-cam ma aaune jati yata hajir hum t so wish you💗💗🌠, 👌
❤❤❤🤞I love this song wow beautiful sis best of luck all you Big Fan ❤❤❤Siddhartha Magar is Sis Alyssa good ❤
Thank you
उर्मिला बुनुको दोहोरी कहिले आउँछ र सुन्न पाउनेछ भनेर हेरिरहेको थियोे राम्रो लायो धेरै धेरै शुभकामना
धन्यबाद ❤
दुबैजनाको दोहोरी मा मात्रै हैन रियलमा पनि देख्न पाउ
Malai dherai man paryo Sidhartha babuko nikkai man parxa Urmila nani pani sano vayeni kati khappis raixa ❤
Thank you
Nice❤❤❤
Thank you
जोडी चाहिँ एक दम सुपर मिल्छ है सिद्धार्थ र उर्मिला (love ) परे जस्तो छ गीत को शब्द सुन्दा धेरै राम्रो लागेयो छिटो प्रगती गर्दै जन्नु होला धेरै धेरै शुभकामना छ मेरो तर्फबाट आवाज राम्रो छ भबिस्यमा राम्रो गर्दै जानुपर्छ ❤️❤️❤️
Thank you
कति राम्री उर्मिला स्वरझन ❤
Thank you
Safaltako Subhakamana nanu Urmila❤
Thank you ❤
भाइले बल्ल🎉🎉🎉 मिल्दो बुहारी
Safaltako suvakamana urmila nani....vabisye ujjol xa pragatiko garnu aasirbad xa❤❤❤❤❤❤❤
Thank you
Superb Urmila sanu.. ra Ale bhai ta ussai star..❤❤❤❤. Uttar uttar pragatiko kamana.. ❤❤
Thank you
ल दबैको प्रगतिको कामना गर्दछु❤❤❤❤
Thank you
सचै राम्रो छ भाइ बैनिको जोडा पनि मिल्छ !
Thank you
मान्छेत सान्सानै रहैछिन तर
स्वोर कतिराम्रो खुलेको उर्मिलानानीको सब्दपनी तेस्तै राम्रो चएनगर्नसक्ने क्षेमता रहेछ प्रगतिकोलागी शुभकामना
Thank you ❤
सुन्दर मिठो दोहरी❤️❤️🙋♂️
Thank you
लाफा हरुको झन मिल्दो जोडी सफलता मिलोस ❤❤
Thank you
सफलत को सुभकामना बहिनी उन्नती प्रगती गर्दै जानु ❤
Thank you
Best wishes dherai ramro
Thank you