उत्तर कोरिया (North Korea) यस्तो बाटो जान खोज्दा प्रहरी चौकीमा, , यो बाटो जानेले याद गर्नुहोला |||
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- #shakti_kumar_godar #northkorea #chinatour #northkoreavideo #chinavideo #korea
यदि तपाइलाइ हाम्रो भिडियोहरु मनपर्छ भने like,comment,share गरिदिनुहोला। साथै हाम्रो भिडियो मार्फत आफ्नो ब्यबसायको प्रचारप्रसार गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।
सम्पर्क :- 9815280005
उत्तर कोरियाका दृश्यहरू देखाउनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
ल हजुर हरु ले गर्दा हामीले पनि उत्तर कोरिया हेर्न पाईयो ❤❤ धन्यवाद ❤❤
यो कुन खोला हो सर ....?
नचाहिने भिडियो नबनाउनुस हावा तालमा
लौ त नि हामी पनि तनहुँ भिमाद बाट उत्तर कोरिया देख्न पाईयो।
उत्तर कोरियाको सिमाना संम होला उत्तर कोरिया प्रबेश त के संभब होला र ।
जान पाएपो छेउबाट हेर्नेत हो नि भाइ।
रेलको घन्टौको यात्रापछि पनि भाग्यभाई अनि शत्ति भाइ अरु त चिनिदैनजो जो हुनुहुन्छ सबैमा करोडौंको धन्यबाद छ धेरै घणटौसम्मकोरेलको यात्रापछि आराम नगरी हामीलाईरमित विभिन्न कुराको ज्ञानगुनका कुरा अबगत गराउनुभएकोमा धन्यबाद छ।फेरीआशाबादी छु
Yoe jagalte khoi tero anusasan?
ए उत्तर कोरियाको दाजु के गर्दै हो 😂😂😂😂😂😂😂😂 बुझ्यो होला नि 😅😅😅❤❤❤❤❤❤❤❤
सनो youtuber साथीहरू एकले अर्को लाई सपोर्ट गरम है
Ok
honi hai❤
Malai pani support garum hai shathi haru ho ❤
🇳🇵🇳🇵 एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु ❤❤🎉🎉❤
th-cam.com/video/Cp_qGNqMcJo/w-d-xo.htmlsi=Hug805ga34BA6I0E
लासटै हलला बढीभो,है सुनने लाइ पनी कान थुनेर,पनी झरको लागने गरी,के चिचयायको होला,कहिले चिचियाऊन नपाएजसतै,
शक्ति सरको अवाज अलि कम सुनियो अलि ठूलो अवाजमा ठाउँको परिभेस भिडियो बनाउँन अनुरोधपो गरे ।
हिरि राको छम नेपालमा बसिबसी उत्तर कोरिया देख्नु पाका छौ👍️👍️👍️👍️🎂
उत्तर कोरियाको बोक्रा चाँहि हेर्न पाइयो गुदि चाँहि नदेखाउनु होला किम जोन उन गु निकाल्देला है😂😂😂
शक्ती भाई ले बनायको भिडियो धेरै हेरे खुसि लागेव उयो भिडियो नि धेरै राम्रो छ अल्ली बधी जुम गरेर देखायको भय शुनमा सुगन्ध हुन्थेव सबै भिडियो यक्दम राम्रा छन हुजुरको मिहनेत को लागि धन्यवाद ❤
Dhannebad king jon ko desh dekhaidinu vhako ma
ठ्याक्कै नेपाल जस्तो आफू नगए पनि गए जत्तिकै छ।बोली भाषानबुझ्ने कति कठिनय छ होला
पुल बाट हेर्दा भएकै थियो त्यतातिर जादा गोलि खाइए्ला नि
आहा!अत्यन्तै राम्रो ठाँउ रहिछ उत्तर कोरिया पनि घरमा बसी२ हेर्ने मौका पाइयो शक्ति कुमार गोदार जि लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!🙏🙏🇰🇼म कुवेत बाट हेर्दैछु।
म, दार्जीलिङ बाट,एल,बि, तामाङ।असाधयैरामरो
धेरै धेरै धन्यवाद सर हामीलाई कोरिया को दर्शन गराइएको मा सार्है मन पर्यो साथै खुसी पनि लाग्यो
कस्तो राम्रो लाग्यो अझैं धेरै हेर्न पाउँ है यस्तो भिडियो नजिकै बाट हेर्न पाईयाे खुशी लाग्यो ।
के हेर्ने हाम्रो रेग्मी स्टोर कुस्मा पवर्त लीमीठाना हेर्न आउनु तेसता हेर्न पर्दैन
अमेरीका ले उत्तर कोरीया ध्यास्त नपारे सम. यहा यसरी टाढा वाट हेर्नु वाहेक अरु हुदैन
खोइ त पुलिस ले रोकेको Title लेख्ने अनि कुरा अर्केइ ठग ब्ल्गर दले हो कि के यो
आहा नाम मात्र सुनेको देश नि देख्न पाइयो 🙏🙏❤
Other country laie dekhaunu banako buildinf mr no men houses
Gharmai basera pani hamilai chaina uttarkoriya dekhaunu vayko ma dherai dherai dhanybad xa
Godar bhai, cap bhanekai toopi ho, ra vlog banauda yasta Kura haru ko dhyan denu holla please annyatha Na samjhi nu holla,
Ma kathmandu lalitpur bata korea herdai xu sakti sir ko TH-cam channel ma
Muji tyigayera Dekha na
राम्रोसँग संस्कार हुर्केको हजुरको तो शब्द हजुरको आमा दिदि बैनि ले नि हेर्छन है
नेपालमा पनि किम जोङ जस्तै ब्यक्ती को खाँचो छ । नेपाली लाइ स्वतन्त्रता बढि भयो ।
म पनि नवलपरासी बाट हेरदै छु
Wow so beautiful koriya👌👌💙❤️💜🩷
साथी हरु एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु ❤❤🎉🎉❤
Durpin lera janu parthiyo camera matra xa tesma durpin pani chahinthiyo
Nepal ra indiya jastyo t chain racha hai khula simana
मेरो भाइ क्यामेरा अलीभएन
दुई भाइको उस्तै भिडियो भएकाले एउटा हेरे पछि अर्को हेर्न मन लाग्दैन रहेछ ।
तपाइ लाई पनि सर्लक नमस्कार 😊😊
❤❤❤❤😮😮😮😮👍️👍️👍️🙏🙏🙏🙏🙏सक्ति सर दामि छ
Thankyou for 159 subscriber❤🙏
शक्ति दादा काे फेन काे काे हुनुछ यता हाजिर हुम त ❤🙏
Good news brother so thank 👍🏻🥰🇳🇵🇳🇵
Bhagya neupane sangai rahechha 😀
धन्यबाद शक्ती िज िबिभन्न देश को भीिडयो घरैमा बसेर हर्न पाइयो
भाइ मैले पनि यो भिडियो हेरदैछु। धन्यवाद भाई कुलत चाखदै नचाखनुस। मैले बल्ल छोडे आफै गयको अनुभव
गोलि ठोक्ला नि ! किम जोन ले
Dherai ramro lago dai ❤❤❤❤❤❤
Shkti vai pado bani ko gau janu hi
साह्रै राम्रो सर
Nepalko jastai pahada xata
Suppr❤
Sakti ra bhagye kata gayo hau
dami x jan naske ni dekn paiyo❤❤👍️👍️
sir namaskar your video is very very nice
North korea more develop then nepal
Nice video big fan😊😊😊😊😊🎉🎉🎉🎉
what do you mean by cap topi ??
Janu napaini video bata hernu paiyo👍
Bhai north korea ko tapai jatti prasanssa garnu hunxa tyo sabai gallat ho, kena bhane😮 Garib lai marera tyo desh hitler ko sasson chalauna khoge ko ho, garib marera pirridt lai sosan gerera Desh chalaune auta sosset Manish lai tapai ko you. Tube channel ko throw batta vlog ma dekhunda malai sarrai dukha lageyo,
सर उतर कोरिया रहस्य मय देश हो त्यहाँका जनता खुसि वा दुखि के छन कसैलाई थहा छैन मच्छीमी दुस्मन देशका मिडियाले चलायको हल्लाको भरमा दाज्नु गलत हो परमाणु सम्पन्न देश आर्थिक मा यहा हल्लागरेजै गरिबि पक्कै छैन ।
सफोट गर्यौ❤
शक्ति जि हजुर हरु दुवै को भिडियो हेर्छु ऊत्तार कोरिया देखाउनु भए को मा द्येरैद्येरै धन्देबाद
Wow!
Remember that,
North Korea is the heavenly country !!
I love North Korea so much which really is my Dreamland ❤❤
Thanks a lot for this amazing and informative video❤
There is only one Korea in the world ❤
❤ thank you very much
भाई लाई धेरै धेरै धन्यवाद
म India bata herdai xu
Hii
Aaaaa.waa
Paila nai dekheko
Very.Good.Sir
👍👍👍👍👍♥️♥️♥️❤️❤️❤️❤️
North Korea ❤❤
Good sir❤❤❤❤
nice views
Wow nice 👍❤
Good video
Good😊😊
Wow❤❤❤
Bhahge निउ पन्ने पछि पछि को रछ पहिला त त्यति देखेको थिन त ठिकै छ
Good😅
Good😊
Good😊
Title😂😂😂
Great❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
🎉❤🎉
❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤
उत्तर कोरिया पनि देखेर आनन्द लाग्यो । धन्यवाद ।
Gar Mai baser chaena uatarkoriya ni dekheyo tpiko video sapai herdai aayako xu
maile 3,4 barsa pahile india ko 2,3 jana vloger ko video north korea ko video hereko xu yek dam ramro raixa ❤
खुसि लाग्यो सक्ति सर उत्तर कोरियाको नयाँ ठाउ देख्न पाउदा ।
Gharai basi basi sarlakka uttar Korea herna paiyo thanks hajur