छत्र शाहीलाई जालुमायाले जुम्ली भनेपछी दोहोरीमै भयो आमुनेसामुने । दर्शक परे चकित । ०४.१०.०७७।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 378

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +72

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @prakashkc4303
      @prakashkc4303 3 ปีที่แล้ว +1

      रमाईलाे छ निकै

    • @nainsinghthakuri6676
      @nainsinghthakuri6676 3 ปีที่แล้ว +2

      @@prakashkc4303 धन्यबाद

    • @pramodregmi5778
      @pramodregmi5778 3 ปีที่แล้ว +3

      बाके मा 27 बर्षिय युबक को बीभत्स हत्या भयको छ भने यस्तो अबस्थामा लास बारिमा भेटियको छ th-cam.com/video/2RjkCoyDkkc/w-d-xo.html

    • @amrittamrakqewetyuuopar9323
      @amrittamrakqewetyuuopar9323 3 ปีที่แล้ว

      @@pramodregmi5778
      Q

    • @humakantakhanal57
      @humakantakhanal57 3 ปีที่แล้ว

      H

  • @mamadasiri5475
    @mamadasiri5475 3 ปีที่แล้ว +114

    छत्र साही को दोहोरी मन पराउने सबै यता आउँनु हुन्छ साथी हरु

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +60

    छ्त्र साहि को कार्यक्रम सन्चालन गर्ने तरिका सार्है राम्रो छ प्रगति को शुभकामना

  • @sitarambhandari4989
    @sitarambhandari4989 3 ปีที่แล้ว +54

    छत्र साही + कृष्णा बजाईगाईको जोडि रियलमा बनोस। सुभकामना छ मेरो तर्फबाठ

    • @bhuwankarki5633
      @bhuwankarki5633 3 ปีที่แล้ว

      Chhatra ko budhi xa

    • @sitarambhandari4989
      @sitarambhandari4989 3 ปีที่แล้ว +2

      @@bhuwankarki5633 कस्ले भन्यो तपाइलाई?

    • @sitarambhandari4989
      @sitarambhandari4989 3 ปีที่แล้ว

      छैन सर

    • @coronavid1932
      @coronavid1932 3 ปีที่แล้ว

      रमेश प्रसाईं र कल्पना दहालको याद आयो😁😂झ्याउ झ्याउ गरे भनेर एक जानाले स्वाट बिबाह गरे भने कुन चै गालीको सिकार हुन्छ्😅😁😂

    • @sitarambhandari4989
      @sitarambhandari4989 3 ปีที่แล้ว

      यो जोडि मिलाउने तिर लाग्नु पर्यो सर

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 3 ปีที่แล้ว +42

    आहा आज त इन्द्रेणी टिम घाममा बसेर दोहोरी गायको देखेर खुसी लाग्यो ।कहिलेकाही त बाहिर बसेर रमाइलो पनि गर्नु पर्छ ।जय इन्द्रेणी 🙏🙏🙏

  • @OppoA-qj6cj
    @OppoA-qj6cj 3 ปีที่แล้ว +25

    आदरणीय राजा छत्र शाही ज्यु लाई सलोट कर्णाली मा १ नम्बर गायक साही राजा i like you voce 😍😍😘😘😘 को को छौ नछुटाइ हेर्ने हाजिर हुम हैत

  • @madankarki4028
    @madankarki4028 3 ปีที่แล้ว +52

    छत्र शाहिलाइ देखेर मख्ख परेर हेर्ने कोको हुनुहुन्छ
    👇️

  • @mahendradhughana2733
    @mahendradhughana2733 3 ปีที่แล้ว +32

    छ्त्र दादा लाई मन पराउने यता हाजिर हुनु है

  • @nabrajdhami2295
    @nabrajdhami2295 3 ปีที่แล้ว +13

    छत्र शहिलाई मन पराउने जति एता हाँजीर हुनूहोस

  • @HamroOnlineTube
    @HamroOnlineTube 3 ปีที่แล้ว +33

    इन्द्रेणीका साथीहरु सबैजनालाई मेरो तिर पनि निम्तो छ है नमस्कार।

  • @user-bg1cy2ej7w
    @user-bg1cy2ej7w 3 ปีที่แล้ว +21

    ढिलो आयो काडा आयो मलाई मन पर्ने छात्र सहि को दोहोरी सबै हेर्ने गार्छु♥️♥️♥️

  • @binodnayak9022
    @binodnayak9022 3 ปีที่แล้ว +13

    श्रीकृष्ण श्रेष्ठ जस्तै आवाज निकाल्ने मोडेल प्रकाश चन्द लाई इन्द्रेणी मा बोलाउनु पर्छ भन्ने जति यता लाइक गरम त ।

  • @binodnayak9022
    @binodnayak9022 3 ปีที่แล้ว +14

    रमेश पर्शाइको इन्द्रेणी बैठक जत्तिसक्दो छिटो आउनु पर्छ भन्ने यता हजिर हम त हजुर ।

  • @kanshirambudhathoki
    @kanshirambudhathoki 3 ปีที่แล้ว +14

    सबै हाेल इन्द्रेणी टिम लाई मेराे नमस्कार सधैं सधैं माया छ ।

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +11

    जय हो ईन्द्रेणी ॐ शान्ति

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +1

    छत्र भाई हिरो हो जो संग पनि गाऊँन सक्ने । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 ปีที่แล้ว +14

    जय इन्द्रेणी 🙏🙏छत्र दादा को दोहोरी गित मन पराउने यता हाजिर हुनु🙏

  • @kabirajkc6208
    @kabirajkc6208 3 ปีที่แล้ว +17

    आज फस्ट कमेन्ट गर्ने म परेछु है आउनुस सबै जना यतातिर

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +7

    जय गित / जय संगीत /// होइन आज कति छिटो आयो ?? धेरै दिन पछि देख्न पाइयो जालु माया लाई ।
    जय इन्द्रेणी ////////

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +1

    छत्र शाही + जालुमाया निकै रमाइलो दोहोरी।जय इन्द्रेणि

  • @jhamanale9461
    @jhamanale9461 3 ปีที่แล้ว +3

    छत्र सर को कार्यक्रम सन्चालन राम्रो छ अझै पर्गती हुँदै जावस कृष्ण सर ले जै दुख सुख को आवाज बुलन्द गर्दै अगादी बद्नु सुभ कामना

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 ปีที่แล้ว +2

    सधैं हलमा ईन्द्रेणिको कार्यक्रम हुने, आज बिर्थक रोचक रमाइलो वनपाखामा, / झन् रमाइलो जलुमाया चर्चित असल गायिका, सँग उस्तै बहुचर्चित लोकप्रिय, गायक छत्रको घम्सा घम्सि दोहोरी, धेरै रमाइलो लाग्यो ,/ अब शर्मिला श्रेष्ट सँग पनि छत्र शहिको दोहोरि हेर्नुपर्ने छ,, /

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 3 ปีที่แล้ว +4

    *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि इन्द्रेणी कार्यक्रम हजारौं बर्ष सम्म अगाडि बढि रहोस् दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रम हेर्न पाउँदा भोक निन्द्रै हराएको हुन्छ यसैगरी सधैंभरि इन्द्रेणी हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै सबैलाई इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको भक्तजनको लागि पुजा गर्ने एउटा मन्दिर जस्तै हो तेहि मन्दिरमा यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्तजन जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर हो भगवान रुपि मन्दिर हो साच्चिकै भगवान रुपि महान ब्याक्तित्व भित्र एउटा असल ब्याक्ती कृष्ण कडेल दाइको जस्तो सफा हृदय भएको आज इन्द्रेणी कार्यक्रम यो उचाईमा छ इन्द्रेणी कार्यक्रमको जय होस् इन्द्रेणीको जय होस्*
    *🙏🙏🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान जय इन्द्रेणी कार्यक्रम*

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +1

    छत्र भाइको होस्ट राम्रो लाग्यो अझै प्रगति हुँदै जाओस, शुभकामना छ, अर्को शनिबार चन्द्रगिरीबाट हैई छत्र ब्रो, जय इन्द्रेणी

  • @rabinrasaili6496
    @rabinrasaili6496 3 ปีที่แล้ว +2

    हरेक भाषा कला संस्कृतिको रक्षा गर्ने र दुखी पीडितको लागि भगवान को घर बनेको ईन्द्रेणी सधै माया सम्मान सलाम छ 😘😘😘😘😘😘💝❤️🙏🙏🙏🙏🙏🙏 जय ईन्द्रेणी भन्ने जति यता उपस्थित भएर हात 🤚🤚🤚🤚🙋🙋🙋🤚🤚🤚🤚🤚🙋🙋
    👍

  • @bindushrestha6099
    @bindushrestha6099 3 ปีที่แล้ว

    छत्र शाही र कृष्ण बजगाॅइ बैनी बिचको देउडा कति राम्रो लाग्यो मलाई साथै छत्र को जालुमाया सङ्ग को दोहोरी अत्यन्तै रमाइलो भयो धन्यवाद शुभकामना छ सम्पूर्ण कलाकार हरुलाई 👌 👌

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว

    क्या मिठो भाका मा गाउनु भयो धेरै धेरै धन्यबाद छत्र भाइ र कृष्ण बैनी लाई सारै मन छुयो।जय इन्द्रेणी जय गीत जय सङ्गीत।

  • @RolpaliKale
    @RolpaliKale 3 ปีที่แล้ว +10

    छत्रको कर्यक्रम गर्ने शैली मिथो छ छत्र भाइ अग्रिम शुभकामना

  • @sonimagar4409
    @sonimagar4409 3 ปีที่แล้ว +8

    दुबै जनाको प्रतिभा एकदमै राम्रो छ👏👏

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว

    छत्र शाही भाई र जालुमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जालुमाया गुरुड़ बहिनी को दोहोरी गित धेरै दिन मा आयो खुसी लागेएको छ बहिनी

  • @yampun84
    @yampun84 3 ปีที่แล้ว +1

    उत्कृष्ट दोहोरी ।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว

    कृष्ण कडेल जि सन्चालिका मनमाया साथै इन्द्रेणी टिम सबैलाई नमस्कार छ।छत्र शाही र जालुमाया जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ। इन्जाेए बधाई छ।

  • @pramodregmi5778
    @pramodregmi5778 3 ปีที่แล้ว +7

    छत्र शाही दाजुको फ्यान कोको हुनुहुन्छ 🖐️🖐️
    नेपाल मा मन्त्री को बिहे, मन्त्री 50 बर्ष युवती 25 बर्ष, को हुन ती केटि हेर्नुहोस th-cam.com/video/z98qpLDmirg/w-d-xo.html

  • @jangakhadka208
    @jangakhadka208 3 ปีที่แล้ว +1

    Krishna bajgain bainilai dherai Mayans xa

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +3

    अब कृष्ण जी कहिले काही कतै जांदा छत्र र मनमाया ले पनि कायॅक्रम संचालन गनॅ सकेको देख्दा खुशी लाग्यो किनकी कायॅक्रम रोकीने डर भएन ।

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 3 ปีที่แล้ว

      th-cam.com/video/gp3Wa9QOmyQ/w-d-xo.html
      Good luck kaji saab! 👍🏽

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +1

    कति रमाइलो हो गाँठे।

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +15

    दुख लाग्छ,इन्द्रेणिको अाफ्नो स्टुडियो कहिले बन्ने होला????

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว

    अाहा !! कति रमाइलो अाज त घाम ताप्दै दाेहाेरी गाउदै !! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +2

    आयो है जालुमाया र छ्त्र को दोहोरी

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 ปีที่แล้ว

    बेला बेलामा यसरी पनि देखाउदा राम्रो लाग्यो यस्तो आइडिया लाई मानुपछ

  • @psherpa56
    @psherpa56 3 ปีที่แล้ว +1

    Very nice Chhatra bhai 👏👏👏 Krishna Kadel ji lai dheradherai badai bhanna chahanchhu jasto guru ustai sishya bless you all 🙏🙏🙏

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +1

    katti ramro tham rahexa aaha satha mitho dohori love you all indreni famly 🌈🌈🌈🌈🌈🌈🌈💘💘💘💘💘💘💘💘

  • @santoshbahadur2995
    @santoshbahadur2995 3 ปีที่แล้ว

    छत्र साई र भूमिका दोहोरी लगाउन्यून हजूर 🙏🙏🙏🙏🤭🥀🥀❤️🇳🇵🇳🇵🇳🇵

  • @Shubaskshahi
    @Shubaskshahi 3 ปีที่แล้ว

    राम्रो छ दाजु दुवै जनाको प्रतिभा र सबै लाई धेरै मिस गरेको छु दामी दामी

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว

    छत्र शाही र कृष्ण बजगाइ जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ,सबैलाई नमस्कार छ।धेरै राम्रो ठाउँ ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว

    बल्ल चँही आज मलाई मंनपर्ने जलुमाया गुरुङ देख्न पाय बधाई छ जय दस जय इन्द्रेणी

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว

    आहा कति रमाइलो इन्द्रेनी टोलि चोभार प्रबेस हुदा

  • @manojrai2566
    @manojrai2566 3 ปีที่แล้ว +8

    सुरुदेखी अन्तसम्म सुन्तला खाईरहने जोडीले कति खाए होला, दाहिनेतर्फ😋

  • @bishwakarmabimal9711
    @bishwakarmabimal9711 3 ปีที่แล้ว

    अति रमाईलो छत्र साही आखिर हिरो नै hunकर्णाली को

  • @kashirampokharel2657
    @kashirampokharel2657 3 ปีที่แล้ว

    छत्र साही संग गित गाउने जोडि मिलेन यो।

  • @buddhabahadurbogati6045
    @buddhabahadurbogati6045 3 ปีที่แล้ว +1

    आहां खुबै निका गित,,

  • @madanneupane8828
    @madanneupane8828 3 ปีที่แล้ว +3

    इन्द्रेणी टिमले कालिकोटलो पचालझर्नामा चलाएको कार्यक्रमको याद आएको छ हो छत्र जि

  • @user-ry4vo1ie6s
    @user-ry4vo1ie6s 3 ปีที่แล้ว

    मज्जा आयो रमाइलो दोहोरी

  • @rabirai7513
    @rabirai7513 3 ปีที่แล้ว +1

    छत्र भाई धेरै राम्रो छ दोहोरी सुभकामना सबै टिम लाई

  • @nju400
    @nju400 3 ปีที่แล้ว +5

    म फर्स्ट है गाइज 😍😍😍 कति रमाइलो है

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว

    जालु माया र छत्र भाइ को दोहोरी पनि मिठो भयो धन्यबाद छ ।

  • @karnashahi8882
    @karnashahi8882 3 ปีที่แล้ว +4

    आहा आहा सारै राम्रो

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว

    अतन्तै रमाइलो दोहोरि मा गाउने छ्त्र शाहि र जालु मया गुरुङ लाइ उत्तर उतार पर्गति को कामना

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 3 ปีที่แล้ว

    नमस्कार ईन्द्रेणी टिम मनमा निकै खुसि र हर्ष छायको छ कि कार्यक्रम को सुरुवात डेऊडा बाट भयको छ सुदुर पश्चिम को मौलीक भाषा संस्कृति को जगेर्ना भैरहेको छ।❤️❤️❤️❤️❤️❤️❤️ I love it

  • @roshanbista3749
    @roshanbista3749 3 ปีที่แล้ว +1

    आज झनै रमाईलो ईन्देर्नी तिमको क्रायक्रम हेर्दा 😎

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว

    सारै रमाइलो लाग्यो तर सुन्तला र बदम खानु मन लाग्यो ।

  • @user-ep9eu3fc4r
    @user-ep9eu3fc4r 3 ปีที่แล้ว

    छत्र भाईको दोहोरी कैले पनी नछुटायर हेर्ने गर्छु है मत

  • @subbateklimbu6029
    @subbateklimbu6029 3 ปีที่แล้ว

    Chhatra Sahi bhai ra Jalu maya bahini bichko Dohoriko partisprada Babal ramailo bhayo sabai INdreni team lai sajhana sathai dhanyabad xa

  • @ambikathapa7515
    @ambikathapa7515 3 ปีที่แล้ว +1

    Wow dami cha.

  • @lalkhadka5317
    @lalkhadka5317 3 ปีที่แล้ว +1

    Good indreni tem 🙏🏼🙏🏼 love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵 but I'm crying i remember my village Nepal pahad doti 🙏🏻😍😀🇳🇵

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 ปีที่แล้ว

    राम्रो छ दोहोरी दामी छ गित

  • @ramchadarparja5646
    @ramchadarparja5646 3 ปีที่แล้ว +1

    सदा को भन्दा आजको कारेक्रम धेरै राम्रो लाग्यो हजुर

  • @jayrajbc3989
    @jayrajbc3989 3 ปีที่แล้ว

    छत्र शाही को दोहोरी सारै मन पर्छ

  • @puranbist1692
    @puranbist1692 3 ปีที่แล้ว

    अति रमाईलो दोहोरि सबैलाई मनै देखि सलाम छ

  • @dineshrao7689
    @dineshrao7689 3 ปีที่แล้ว

    जय इन्देणी सम्पुर्ण मा नमन

  • @sherpalila2258
    @sherpalila2258 3 ปีที่แล้ว +3

    #wow full entertainment ❤️❤️❤️❤️💜💜💜❤️❤️❤️#chhatra sahi fannn🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️💜❤️

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 ปีที่แล้ว

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धन्यवाद.

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 ปีที่แล้ว

    नमस्ते इन्द्रेणी हस्त नमस्ते

  • @BonotGtm
    @BonotGtm 3 ปีที่แล้ว

    सुधिर चौधरी र zee tv लाई नेपालमा व्याण्ड गर्नुपर्छ भन्नेहरु यता हाजिर हुनुहोला
    UK ले यहि बर्षा ३०,००० कामदार कृषी क्षेत्रमा मागेको छ , थप जान कारी को लागि यहाँ क्लिक गर्नु होला .. #Bonotgtm👍🦚🤝💄

  • @kumarnaresh1064
    @kumarnaresh1064 3 ปีที่แล้ว

    छत्र शाही को धोहोरी धेरै मोन पर्यो

  • @joshililamani8677
    @joshililamani8677 3 ปีที่แล้ว +2

    जय देउडा geet, 👍❤️🙏🇳🇵

  • @sanjipkarki2385
    @sanjipkarki2385 3 ปีที่แล้ว

    चोभार को गित सारै राम्रो छ

  • @gsrizal6662
    @gsrizal6662 3 ปีที่แล้ว

    दामी प्रस्तुति।इन्द्रेनी टिमलाई वधाई।

  • @vijaybasel3317
    @vijaybasel3317 3 ปีที่แล้ว

    धेरै रमालो देउडा गीत.!!

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 ปีที่แล้ว

    अति राम्रो भयाे रमाइलो

  • @pashupatisunar7284
    @pashupatisunar7284 3 ปีที่แล้ว

    आहा धेरै रमाइलो लाग्यो

  • @karnagurung8005
    @karnagurung8005 3 ปีที่แล้ว

    Ramailo Ani dami dohori xatra sahi jalu gurung ko best of luck Jaya inreni

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 ปีที่แล้ว

    छत्र दादाको दोहोरी जहिले रमैलो हुन्छ

  • @toprana9641
    @toprana9641 3 ปีที่แล้ว

    अाहा राम्रो छ है जालुमाया

  • @jagatlamsal3586
    @jagatlamsal3586 3 ปีที่แล้ว

    धेरै राम्रो देउडा मन छुने 🇳🇵🛣️💋💓

  • @ramailonetwork8269
    @ramailonetwork8269 3 ปีที่แล้ว

    Love u all indreni team😍😘😘😘😘

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 3 ปีที่แล้ว

    Jhaķkas performance of indreni team thanks all of you

  • @dambermalla585
    @dambermalla585 3 ปีที่แล้ว

    दामी छ दोहोरी छत्र भाइ राजा र जालु मायाँ बुनु को र इनद्रेणी को पुरै टिम लाइ नमस्कार छ मेरो

  • @nju400
    @nju400 3 ปีที่แล้ว +7

    रोक्नुस रोक्नुस 🥰 कमेन्ट हेर्न आउनुहुने सबैलाई मेरो तर्फबाट तातोतातो चियाको ब्यबस्था छ है हजुर🥰😂☕️🍵☕️🍵☕️

    • @kabirajkc6208
      @kabirajkc6208 3 ปีที่แล้ว +1

      लु लु खाइहालम त तातो तातो चिया 😆😆😆😆

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Kahile kahit chisoni badepo huni hjr

    • @sankhuwasabhaonline866
      @sankhuwasabhaonline866 3 ปีที่แล้ว +2

      मलाई पनि एक कप कफि दिनुस् मिस आज धेरै जाडो भएको छ हजुरको हातले बनाएको चिया कफी निकै मीठो छ जस्तो छ नि मिस

    • @nju400
      @nju400 3 ปีที่แล้ว +1

      @@kabirajkc6208 लिनुस हजुर्☕️🍵☕️🍵☕️

    • @nju400
      @nju400 3 ปีที่แล้ว

      @@purnasunam8109 गर्मी मा है 😀

  • @uttamuttam1094
    @uttamuttam1094 3 ปีที่แล้ว

    आहा रमाइलो भयछ

  • @santoshkarki4713
    @santoshkarki4713 3 ปีที่แล้ว

    जय देउडा गित 🎤💐🌺

  • @toranthapa511
    @toranthapa511 3 ปีที่แล้ว +1

    Maya xa jalu maya baine

  • @parshuramadhikari2307
    @parshuramadhikari2307 3 ปีที่แล้ว

    सबै ईन्द्रेणि परिबारलाई मेरो नमस्कार छ

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 3 ปีที่แล้ว

    Jay indreni 🙏♥❤

  • @SukGurung5194336708
    @SukGurung5194336708 3 ปีที่แล้ว

    Mali ta sarmila dd ko smile ra dimple ani beautiful face jati herda pani herirabu jasto lakxa
    Jhan baby huda kati cute baby hunuhunthiyo hola

  • @birendramahara6884
    @birendramahara6884 3 ปีที่แล้ว

    आजको program हेरे र मलाई त ति स्कूल को भ्रमण याद आयो यसरी शनिबार को भ्रमण गदा मलाई पनि याद आयो ति साथी हरु सबै लाई मिस् यु भन्छु

  • @somtamang4541
    @somtamang4541 3 ปีที่แล้ว +1

    Daami xa chatratra bro..Good 👍

  • @SureshSuresh-te4yz
    @SureshSuresh-te4yz 3 ปีที่แล้ว

    धेरै राम्रो छ दोहोरि

  • @shreerambhandari1428
    @shreerambhandari1428 3 ปีที่แล้ว +2

    Chatra daju chai khatrai ho🙏👍️👌

  • @yambahadur8313
    @yambahadur8313 3 ปีที่แล้ว

    नमस्कार सबै टिमलाई छत्र जिकाे दाेहाेरि बबाल छ