कुर्सी खुस्केपछि प्रचण्डलाई देशको माया ! जनार्दनले पार्टी फुटा *उँदै ! SIDHA KURA JANATA SANGA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น • 277

  • @news24tvchannel
    @news24tvchannel  3 หลายเดือนก่อน +66

    TH-cam community guidelines का कारण आइतबारको एपिसोड ढिलो अपलोड भएको छ । community guidelines का एपिसोडका कारण यस्मा काटिएका रिपोर्टहरु हाम्रो फेसबुकमा राखेका छौ ।
    facebook.com/news24np

  • @ThumbdrYogi
    @ThumbdrYogi 3 หลายเดือนก่อน +39

    सलाम सर तपाईंको समाचार सुन मन पर्छ

    • @baliramtharu7195
      @baliramtharu7195 3 หลายเดือนก่อน +1

      Regular nawalparasi bat❤

  • @ndsunar4682
    @ndsunar4682 3 หลายเดือนก่อน +24

    कुलमन गिसिंग लाइ मेरो तरफा देखी शालुट छ

  • @shivarimal8011
    @shivarimal8011 3 หลายเดือนก่อน +23

    नमस्कार पत्रकार सर🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा लियाउ देस र जनताहरु बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद।

    • @GangaGurung-l1r
      @GangaGurung-l1r 3 หลายเดือนก่อน

      Ķoʻkķmmkkmokìkkìkkkìii0ikkìiiikkk9olkookoomooookoʻoollk

  • @buddhipun6433
    @buddhipun6433 3 หลายเดือนก่อน +35

    ओलीले अपराधी र भ्रस्टचारी हरुलाई बचरहेका छन् येसैले ओलीलाई हटाउनु ऊपुक्त हुन्छ

    • @kiransharma2656
      @kiransharma2656 3 หลายเดือนก่อน +1

      kun chahi gatilo chha ra? tinai watai eutai hun

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 3 หลายเดือนก่อน

      ३ जना नै सेम हुन प्रचण्डे सेरे केपि

  • @thaparamesh4478
    @thaparamesh4478 3 หลายเดือนก่อน +10

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 หลายเดือนก่อน +19

    आतंककारी गए उखाने आए उखाने गए गुखाने 😬
    कुलमान घिसिङले बिजुली बालेको पैसा तिर भनेको हो
    कुनै भिख मागेको होइन हेक्का रहोस् उखाने ☹️
    यो देश ३ टाउके को होइन ३ करोड जनताको हो☝️

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 3 หลายเดือนก่อน +4

    पत्रकार को जय होस

  • @SapanaaRawat
    @SapanaaRawat 3 หลายเดือนก่อน +1

    जनार्दन लाइ विश्व ले चिन्दन।जिबित हुदा सम्म सकृय प्रचन्ड नै ठिक छ्न

  • @ghatanimohan
    @ghatanimohan 3 หลายเดือนก่อน +8

    जनार्दन शर्मा पनि एउटै ड्याङको मुला हुन्।

  • @YUBRAJGURUNG2
    @YUBRAJGURUNG2 3 หลายเดือนก่อน +22

    बिजुलीको बिल तिर्न नसक्दा गरिबका घरमा बिजुली काटिन्छ तर उद्योगलाई अर्बौँ छोड्न लबिङ चलिरहेको छ । बिल तिर्नु पर्छ भन्ने विद्युत प्राधिकरणका सञ्चालकलाई तत्काल हटाइन्छ । र, त्यहि हप्ता देशले अर्बौको ऋण लिएको समाचार आउँछ ।

  • @maheshdangol3507
    @maheshdangol3507 3 หลายเดือนก่อน +1

    नेताको देशभक्ति सत्ता बाहिर मात्र हुँदो रहेछ। सत्तामा हुँदा बुद्धि र चेतन भ्रष्ट हुँदो रहेछ। त्यसकारण यिनीहरू सबजना सत्ता बाहिर नै रहून्।

  • @surendrashrestha2631
    @surendrashrestha2631 3 หลายเดือนก่อน +2

    याे देशकाे ऊन्नती र प्रगती राजसंस्था र राजा बाट मात्र सम्भव छ।याे कुरा समय र परिस्थिति ले प्रमाणीत गरी सक्याे।राजा र राजसंस्था देशकाे लागी आवश्यक छ भन्ने समय ले देखाई सकेकाे छ।राजा ल्याऊँ,देश जाेगाऊँ।

    • @raiantim7473
      @raiantim7473 3 หลายเดือนก่อน

      Ho ni parasee aayo bhane bikas bhaihalchha ni 😂😂😂

  • @nirajbisnet7708
    @nirajbisnet7708 3 หลายเดือนก่อน

    कुलमान नेपालको हिरो हो ❤❤🙏🙏

  • @Anjan-i1b
    @Anjan-i1b 3 หลายเดือนก่อน +5

    त्यसैले धुर्त ठग डाँका नाइके अपराधीको सरदार प्रचन्डेको बोली भन्दा मलद्वारबाट निस्किने दुषित बायुको मूल्य बढी छ। यो बिज्ञानले प्रमाणित सत्य जस्तै बनिसकेको छ।

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 3 หลายเดือนก่อน +2

    प्रचण्डे सेरे केपि र रबि अनि तिनका कार्यकर्ता लाई लखेटेर मात्र देश बिकास हुन्छ नत्र देश झन झन बिगृदै छ 🙏🇳🇵

  • @Prakashdangi609
    @Prakashdangi609 3 หลายเดือนก่อน +1

    भ्रट नेताकार्यकर्ता बाहेक जतीपनी बौद्धिक बर्ग छ्न उनीहरुलाई एउटा न एउटा कानड लाएर देश नीकाला गर्ने खेल बाहेक यो सरकारले केही गर्दैन्✍️✍️

  • @-Rr1990
    @-Rr1990 3 หลายเดือนก่อน +1

    माओवादी पार्टीको नेतृत्व परिवर्तन नभए अबको निर्वाचनमा ३२ बाट १२ पनि नहुने सम्भावना धेरै छ। प्रचण्डले पाएको मौकाको दुरुपयोग भएको कुरा विगतले स्पष्ट गराएको छ।

  • @kajikc9
    @kajikc9 3 หลายเดือนก่อน +4

    भ्रष्टाचार नेता हरुले खाएको देश जुन देश ले जे गरेनी हुन्छ।नेपाली को ज्यान सस्तो छ।

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 3 หลายเดือนก่อน +1

    #परिवर्तन कै लागि भनेरा, देशलै पचास बर्ष पछी धकेलीयो!! दुईसवर्ष पुरानो राजसंसथा खाईदिइय!! भयको राजाले पनि, गद्दित्यागे!! अनागिन्ती मान्छेहरुले ज्यानगुमाय!! तैपनी जाली, फताहा लुतेराहरु, ले सताईरहेकाछन्!! आबको बीकल्पा फेरि भेडा हरुनै बाख्रा को रुप धारन् आवश्यक भै रहेकोछ!!

  • @sushilmanandhar237
    @sushilmanandhar237 3 หลายเดือนก่อน +2

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।

  • @narendrapandey8055
    @narendrapandey8055 3 หลายเดือนก่อน +2

    Dhannebad patrakar Birendra jairu is the best person

  • @AakashpariyarAchhami
    @AakashpariyarAchhami 3 หลายเดือนก่อน

    नमस्ते सर हजुर को भिडियो र आवाज धेरै धेरै मन पर्छ बधाई छ सर हजुर लाई हजुर जस्तो मान्छे ले हो देश बचाउन सक्ने क्षमता हजुर सँग छ सलाम छ छ मेरो जय देश जय नेपाल 😢😢

  • @L.B.Chhetri525
    @L.B.Chhetri525 3 หลายเดือนก่อน

    आजको कथा सुपर राम्रो रहिछ खुशी लाग्यो

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 3 หลายเดือนก่อน +1

    1oop very good kura ho birendra jairu ko salam xa

  • @mahabir566
    @mahabir566 3 หลายเดือนก่อน +3

    नेता देसका होइन न देस बनाउने काम गर्छ्न लुट्ने त हो

  • @kbchauhan4261
    @kbchauhan4261 3 หลายเดือนก่อน

    Very very strong and real presentation Birendra sir on Mawabadi party, Prachanda and Kulman Ghising

  • @madankauchha1726
    @madankauchha1726 3 หลายเดือนก่อน

    Rabi vnda khatra .birendra ji aayepaxi sidhakura janata sanga ajhai mathi pugeko chha

  • @SangeetSargam-rs7mc
    @SangeetSargam-rs7mc 3 หลายเดือนก่อน

    मैले whatsapp मा आफ्नो समस्या राखेको थिएँ तर seenभयो reply भएन ! खै किन हो ?

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 3 หลายเดือนก่อน

    Salute journalist birendra jairu

  • @dineshadhikari6920
    @dineshadhikari6920 3 หลายเดือนก่อน +12

    केपि ओलिको खुलेर बिरोध सक्दैनन् यी पत्रकार जैरु ।खाली प्रचण्ड बिरोध गर्छ मुला

    • @missisipisharma2320
      @missisipisharma2320 3 หลายเดือนก่อน +3

      tah jholey ko chak polyo kya ho hatyara ko aaukat dwkhauda

    • @Chaudhary-pra
      @Chaudhary-pra 3 หลายเดือนก่อน

      Yesta yesta tw xan Ani ramita navaye k hunxa deshma 😂

    • @Mgrxxanjana
      @Mgrxxanjana 3 หลายเดือนก่อน

      100%

  • @neeshamkhadka
    @neeshamkhadka 3 หลายเดือนก่อน +2

    रबि लामिछाने जिन्दावाद ❤❤❤

  • @ramesharyal4811
    @ramesharyal4811 3 หลายเดือนก่อน

    वीरेन्द्र जैरू प्रति सधैभरी अभारी रहने छु,

  • @BupendraSubedi
    @BupendraSubedi 3 หลายเดือนก่อน

    Good sir samachar yasto hu .parchha .

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 หลายเดือนก่อน

    धन्यबाद पत्रकार ज्यु❤❤❤❤❤सेरे,केपिको निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @ishwarthapa9720
    @ishwarthapa9720 3 หลายเดือนก่อน

    On ground ma je vayeko 6 tyo vannu hun6.Thanks a lot sir.

  • @liladharpandey1389
    @liladharpandey1389 3 หลายเดือนก่อน +3

    राम्रो काम गर्ने लाई यो सरकार सम्मान होइन अपमान गर्छ

  • @ramyonjan3206
    @ramyonjan3206 3 หลายเดือนก่อน

    दुई जिब्रे प्रचण्डको बोलीमा कुनै भरोसा छैन आफ्नो स्वार्थको लागि जे पनि बोल्ने गर्छन् ।

  • @BinodDas-ey8rx
    @BinodDas-ey8rx 3 หลายเดือนก่อน +3

    जय नेपाल😊

  • @Pramodkr824
    @Pramodkr824 3 หลายเดือนก่อน

    शेख हसिना को ग्र्याण्ड कम ब्याक हुन्छ अब!

  • @ajabKC
    @ajabKC 3 หลายเดือนก่อน +3

    सलेट छ कुलमान तिमीलाई उज्यालो नेपाल बनाएकोमा तिमी पछि कहिले नहटा ❤❤ ❤ जनता तिम्रो साथ छन्🎉🎉🎉

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv 3 หลายเดือนก่อน +1

    अब काङ्ग्रेस एमाले को दिन गयो ।

  • @prabhalimbu9432
    @prabhalimbu9432 3 หลายเดือนก่อน

    Kati ramro lagxa yo program

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 3 หลายเดือนก่อน

    येस्तै खराब प्रधानमन्त्रि छउन्जेल देसर जनतालाई कहिलै सुखर शानति पाईदैन

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 3 หลายเดือนก่อน

    यसरी न उक्साउनु है।जसले जनमास बिथोल्न सहयोग पुग्छ।

  • @narendrathapamagar7725
    @narendrathapamagar7725 3 หลายเดือนก่อน

    नेपाल सरकार होईन यि त नेपाल का डाकु का सरदार हुन

  • @hdhhhs3950
    @hdhhhs3950 3 หลายเดือนก่อน +1

    प्रदिप अधिकारीलाइत प्रचण्डेको छोरीले पनि संरक्षण गरेको हो गङगा दाहालको प्रिय हो प्रदिप आधिकारी

  • @BhimSony-ze9ow
    @BhimSony-ze9ow 3 หลายเดือนก่อน

    देश बिकाश नहुनुमा ८० प्रतिशत नेपाली मिडिया को हात छ

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 3 หลายเดือนก่อน

    हिन्दुहरुले भारत र नेपालमा गरेको हालिमुहालि हर्कत बंगलादेशको अल्पसंख्यक हिन्दुहरुमाथी गरेको दमन देख्नेहरुले हाम्रो कट्टरता कतिको मानविय छ भनेर खराने नांगा महाराजहरुले देखेकोछ???

  • @ishwarthapa9720
    @ishwarthapa9720 3 หลายเดือนก่อน

    Absolutely right Sir

  • @dhanmangurung1201
    @dhanmangurung1201 3 หลายเดือนก่อน +1

    वाङलादेशमा यदि धार्मिक द्धन्त थियो हो भने के देश नै छोडेर भाग्ने शेख हसिना हिन्दु थियो कि मुस्लिम थियो अलि सोचेर प्रसार गर्नु पत्रकार ज्यू ?

  • @rahmbaniya2579
    @rahmbaniya2579 3 หลายเดือนก่อน

    Good news good luck kulman

  • @amritbartaula8660
    @amritbartaula8660 3 หลายเดือนก่อน +1

    Big respect brother no body have love Nepal ♥️

  • @eknadhikari803
    @eknadhikari803 3 หลายเดือนก่อน

    स्वास्थ्य मन्त्री ज्यू को एजेन्डा जन हितमाछ पास हुनु पर्छ ।

  • @krishnadhakal5103
    @krishnadhakal5103 3 หลายเดือนก่อน

    Yakdami ramro january lest birndara sir

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 3 หลายเดือนก่อน +3

    अाेलि चाेर नै हाे।

  • @Tmglok
    @Tmglok 3 หลายเดือนก่อน +12

    नेपाली राजनीतिमा काङ्ग्रेस एमाले माओवादी जस्ताे पार्टी र भ्रष्टाचारी नेताहरु लखेट्नै पर्छ र युवा सरकार ल्याउनै पर्छ।

    • @anilshrestha3132
      @anilshrestha3132 3 หลายเดือนก่อน +1

      नेपालमा गार्हो छ । जब सम्म नेपाली जनताले हड्डी चुस्न छोड्दैनन् तबसम्म केही हुदैंन।

    • @Tmglok
      @Tmglok 3 หลายเดือนก่อน

      @@anilshrestha3132 ho hjr janata parti ko jhole xan ramro lai ramro ra naramro lai naramro vanndainani taba samma desh banidaina lekhera dinxu

  • @RaviKumar-lo3ri
    @RaviKumar-lo3ri 3 หลายเดือนก่อน

    अब बिस्तारै युवा जाग्नु जरुरी छ हेक्का होस् एकदिन हाम्रो देश पनि बंगलादेश बन्न पुग्छ त्यो दिन यो देश का नेताहरु लाई कसले जोगाउँदो रैछ समय ले देखाउँछ यी भ्रष्ट हरु बाट भ्रष्टाचार गरेको पैसा उठाउने हो भने देश को ऋण तिर्न पुग्छ ।

  • @budhilawati7654
    @budhilawati7654 3 หลายเดือนก่อน

    अब जनार्धनलाई पनि दसा लागे छ,भिम रावल जस्तै।

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl 3 หลายเดือนก่อน

    शिधाकुराकाे टिमलाई शलाम्छ

  • @nirajnepal
    @nirajnepal 3 หลายเดือนก่อน

    Fantastic

  • @HariprasadBhattarai-u6s
    @HariprasadBhattarai-u6s 3 หลายเดือนก่อน +2

    good news

  • @DeveshYadav-kp2kp
    @DeveshYadav-kp2kp 3 หลายเดือนก่อน

    जहाँ पनि होइन भाई, ईश्लामिक कट्टरता भन्दा खतरनाक कुनै कट्टरता छैन, नेपालको तराईमा हेर्दै जाऊँ आगामी दिनमा ।

  • @desrai2654
    @desrai2654 3 หลายเดือนก่อน

    स्वास्थ्य बिमा जति पुगे पनि खासै पारदर्शिता भएन

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 3 หลายเดือนก่อน

    माओवादि २मात्र नभई ४टुक्रा हुन जरुरी छ। नोट १जुट भएपनि ८४चुनावमा त: १सिट ल्याउन पनि असम्भव लक्षण देखिदै छ। अग्रिम शुभकामना

  • @laxmangc7237
    @laxmangc7237 3 หลายเดือนก่อน +1

    Good job

  • @GamGurung-l6p
    @GamGurung-l6p 3 หลายเดือนก่อน +1

    Very good news sir

  • @deepakchalise1140
    @deepakchalise1140 3 หลายเดือนก่อน

    कुलमान घिसिङ जिन्दावाद

  • @r.b_745
    @r.b_745 3 หลายเดือนก่อน +1

    ❤❤❤

  • @indirakarki5858
    @indirakarki5858 3 หลายเดือนก่อน +1

    अरु देश मा के भयो भन्दा पनि आफ्नो देश को बारेमा सोच्न बाध्य दलीय राजनीति धर्म बीभाजन जातीय बीभाजन को नतिजा हो तसर्थ राजा ल्याउ राजा साझा हुम सान्ती क्षेत्र घोषण गरौ यी दलीय चोरहरु लाई जेल कोचम

  • @ratnasinjali8700
    @ratnasinjali8700 3 หลายเดือนก่อน

    हेदलाइन के लेखेको छ बोलेको के छ छ्या यो मिदिया को पनि काम छैन शिधाकुरा जनता सङग स्लोक मात्रै हित बाकि सब फ्लप्👎️👎️👎️

  • @dipeshsunuwar
    @dipeshsunuwar 3 หลายเดือนก่อน

    अव आर्मी शासन आउनु पर्छ अनि सव नेतालाई वाटोमा वाधेर नंगै सिसनो पानी अनि भाटै भाटले हानेर त्यसमा फेरी नुन खुर्सानी लगाई तडपाई तडपाई मार्नु पर्छ

  • @dipeshsunuwar
    @dipeshsunuwar 3 หลายเดือนก่อน

    अव आर्मी शासन आउनु पर्छ अनि सव नेतालाई वाटोमा वाधेर नंगै सिसनो पानी अनि भाटै भाटले हानेर त्यसमा फेरी नुन खुर्सानी लगाई तडपाई तडपाई मार्नु पर्छ ज

  • @AshokRokaya-o8c
    @AshokRokaya-o8c 3 หลายเดือนก่อน

    नेपाल मा भसटचारि दलाल हतैरा बलतकारि भय उले ठुलोपदपाउने देस को मुनतरि देखी प्रधानमन्त्री हुनपाउछन जनता पनितिनोइलाइ भोटहालेगरछन देस को र जनता को माया गर्ने देस बनाउछु भनेको बिरोद गर्छन किनकी लुटन नपाइनेभो तिनराझोले र भाणाटटु गाउँ गाउ टोल टोलमा लुटेका पैसाले जनता भोलेउनेनपाउनेभो तेउले चोर को टाउकोदुखनेभो खालिभरमफैलायर राम्रो बिरोद गर्छन अनि देस लुटने लुटेरा 34 बरस लुटेकाइछन जनता आखबनदगरेर तिनोइलाइ भोट हाले काइछन

  • @shyamkarki111
    @shyamkarki111 3 หลายเดือนก่อน

    पाटीमा ब्यातेलाई भन्दा ल्यैतेलाईअबसरदिनु पुरानो र निष्ठावान कार्यकर्तालाइ पाखा लगाउने प्रब्रिले घर गर्नु नै पाटीको मुख्या समस्या हो त्यसैले अब माओवादी पाटि जोगाउने आम जनता र निष्ठावान कार्यकर्ताको मुख्य भूमिका हुनेछ

  • @ammarbhatta6186
    @ammarbhatta6186 3 หลายเดือนก่อน

    जातियता को मुद्दा उठायर देश डुबाउने नेता 😭😭😭

  • @prasad13071
    @prasad13071 3 หลายเดือนก่อน

    भारतीय गोर्खा भर्तीको समस्या मा किन बोल्दैनन गद्दार नेपाली नेताहरु। अग्नि वीर को कारण ले रोकिएको गोर्खा भर्ती अझै सुचारु हुन सकेको छैन। के नेपाल ले बार्षिक १खरब रेमिट्यान्स छोड्न खोजेको हो??? बिस हजार नेपाली हरु ले पाईरहेको सरकारी जागीर समाप्त हुदैछ।

  • @krishnaprasadkoirala4269
    @krishnaprasadkoirala4269 3 หลายเดือนก่อน

    नरेन्द्र मोदी केगर्दै छन हिजो १९७१ मा इन्दिरागान्धी ले हस्तछेप गरेर पुर्बी पाकिस्तान लाई बंगला देश बनाउनको निमित्त लाखौं लाख भारतिय हरु लाई मुक्ती सेना बनाइ पठाएको इतिहास साछी छ अब मोदि ले केगर्छन आफ्ना जनताको निमित्त हेरौं

  • @surajadhikari2640
    @surajadhikari2640 3 หลายเดือนก่อน

    बिरेन्द्र भाइ , पत्रकारिता अपिल त्रिपाठी सङ सिक्नु । देश का यत्रा कार्यालय हरुमा भ्रष्टाचार भै रहेछ सेवाग्राही हरु घुस खुवाउन बाध्य छ्न त्यो तिमी कहिल्यै देख्दैनौ ।आँखा जचाउ भाइ आखा ।।

  • @bhattarai1953
    @bhattarai1953 3 หลายเดือนก่อน

    माओबादी नफुटीकन राम्रो हुँदै हुँदैन । के सँधै प्रचण्ड मात्रै पार्टीको अध्यक्ष भेरहने ?

  • @umeshtripathi5470
    @umeshtripathi5470 3 หลายเดือนก่อน

    यो ८४ को खेल होला 🥺 तर जनता लाटो नभएको अवस्था🙏

    • @anilshrestha3132
      @anilshrestha3132 3 หลายเดือนก่อน

      नेपालमा गार्हो छ । जब सम्म नेपाली जनताले हड्डी चुस्न छोड्दैनन् तबसम्म केही हुदैंन।

  • @gautamkarki2420
    @gautamkarki2420 3 หลายเดือนก่อน

    Sidha kura janta sag kina Samaye ma Aaudaina jaye ghanti rasopa jindabad

  • @bungdebaitado
    @bungdebaitado 3 หลายเดือนก่อน +1

    सिधाकुरा जनता सगको प्रसारण अवधी आधा घटाएर न्युज24ले के पि ओली प्रती कृतज्ञता जाहेर गरेको त होईन जैरु सर ?

  • @mahamadinus1083
    @mahamadinus1083 3 หลายเดือนก่อน

    समचार मा भने जस्तो बङ्लादेस्मा छैन तेहा मुस्लिम्हरुले मन्दिर्हरुको सुरछ्या दियेको पनि देख्नु पर्छ

  • @HamalThakuripasupati
    @HamalThakuripasupati 3 หลายเดือนก่อน

    सहिकुरा दाजु

  • @kandelsuraj2041
    @kandelsuraj2041 3 หลายเดือนก่อน

    केपि केको माननिय हो च्यान्ग्रा चराऊन गय हुन्छ मुस्तान तिर त्यस्को औकात तेहि हो

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 3 หลายเดือนก่อน

    Good news❤❤❤❤❤

  • @nabinmaharjan1645
    @nabinmaharjan1645 3 หลายเดือนก่อน +1

    कुलमान सर🙏💐

  • @gopalgautam6826
    @gopalgautam6826 3 หลายเดือนก่อน

    आजको ताली वा गाली को प्रश्नको बैकल्पिक उत्तर मा गलत राखियो, स्वास्थ्य मन्त्रिको प्रस्ताव स्वास्थ बिमाको रकमको बढाउनु पर्छ वा पर्दैन भन्ने राख्नु पर्थ्यो जसले जन दवाव झल्कन्थ्यो तर यो उत्तरले त बिरोध र समर्थन झल्कन्छ।सरकार बिरोधि जनमानसिक्ता भएकोले अत्याधिक गालीमा मत आउँछ।

  • @amreshyadav4439
    @amreshyadav4439 3 หลายเดือนก่อน

    Kulman ghishing good director ho.

  • @arjunarjun386
    @arjunarjun386 3 หลายเดือนก่อน

    अगाडिको एपिसोड मा १००% जनताले बिरेन्द्र जैरुलाइ रबिको फोटो र रबिको बारेमा हेडलाइन मा नराखि तिम्रो नुनको सोजो हुदैन भिउजको लागि रबिको बिरोध गर्ने जुन एपिसोडमा रबि रबि भन्छौ भनेर सबै ले गालि गरेको भएर होला आज रबि को नाम छैन

  • @manjilbhandari6135
    @manjilbhandari6135 3 หลายเดือนก่อน

    प्रचण्डको कारणले भुक्नु पाईरहेकोछस गैरु।।

  • @paudil1697
    @paudil1697 3 หลายเดือนก่อน

    रबिको फोटो नराखेर होला यो समाचार views नै आउन छोड्यो त, कृपया सिदाकुरा सबैले हेरौ। good luck biren sir..❤

    • @neeshamkhadka
      @neeshamkhadka 3 หลายเดือนก่อน

      जय रवि ❤❤❤

  • @prakashdhungel7755
    @prakashdhungel7755 3 หลายเดือนก่อน

    नेपालमा भै रहेको आन्दोलन के ८ अर्ब रुपैयाँ को लागि मात्र हो??

  • @RANJITACHARYA-zz3kj
    @RANJITACHARYA-zz3kj 3 หลายเดือนก่อน

    Parchanda des ko dhamiro ho ❤

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 3 หลายเดือนก่อน

    कुलमान घिसीड० भद्र सालिन देशको लागी एक होनाहार व्यक्ति हुन ,राष्ट्र प्रेमी हुन,

  • @SimpleBoy9766
    @SimpleBoy9766 3 หลายเดือนก่อน

    को को new youtuber हुनुहुन्छ कमेन्ट गर्नु साथीहरु❤❤❤❤❤❤

  • @lalitoli3730
    @lalitoli3730 3 หลายเดือนก่อน

    नेपालको मुस्लिम बहुमत भए त हिन्दूमाथी जाईलागीहाल्छन ।

  • @subbathami-v9b
    @subbathami-v9b 3 หลายเดือนก่อน +2

    oli nepalko virus maha rogi hun

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 3 หลายเดือนก่อน +1

    Kp Shere rip