उजुरीले आत्तिदै सरकार ! प्रचण्ड-गगन जुहारी ! ओली-देउवाबीच ‘अविश्वास’ !- CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น •

  • @rambaral550
    @rambaral550 4 ชั่วโมงที่ผ่านมา +32

    राजिब सर खै कसलाई के भन्ने मलाई त यस्तो लाग्न थाल्यो यो देशलाई नेताले भन्दानि जनताले बिगारेको जस्तो लाग्छ। कहिले जागरूक बन्ने ?चुनावको परिणाम .

  • @Basant742
    @Basant742 2 ชั่วโมงที่ผ่านมา +9

    यो देश बिग्रिनुमा नेताको जति हात छ त्यो भन्दा धेरै हात जनताको छ उपनिर्वाचन बाट प्रष्ट बुझन सकिन्छ

  • @rameshbhandari7553
    @rameshbhandari7553 2 ชั่วโมงที่ผ่านมา +3

    अहिलेको उपनिर्वाचनले देखाइदियो जनता नै गतिला नभएपछि अरुलाई भन्नु हाम्रो मुर्खता हो?

  • @navarajsharma9237
    @navarajsharma9237 ชั่วโมงที่ผ่านมา +2

    काम गरे जन्ता खुसी हुने हुन्, नेका र एमालेको अनुहार हेरेरै खुसी त तिनका कार्यकर्ता मात्रै हुने हुन्

  • @ManGharti1998
    @ManGharti1998 4 ชั่วโมงที่ผ่านมา +23

    जनता नै भेडा भएपछि कसलाई के भन्ने

    • @shiblal6060
      @shiblal6060 ชั่วโมงที่ผ่านมา

      हैन म नेपाली हुम मलाई किन भेडा भन्नुहुन्छ

    • @narayanpaudel825
      @narayanpaudel825 45 นาทีที่ผ่านมา

      ​@@shiblal6060chyangraa vannu parni.

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 4 ชั่วโมงที่ผ่านมา +12

    जब सम्म ओडा अध्यक्षको ३०/३५ लाख मेहरको ७०/७५ लाख र साम्सदको १/२ करोड खर्च गरेर चुनाब जित्छ्न देसमा न जनताले सुख पाउछ्न न देस बिकास हुन्छ । हुन्छ त चुनाब अगाडि जनताले ७/८ दिन मासु भात खान्छ्न त्यति हो

    • @durgaraya2087
      @durgaraya2087 3 ชั่วโมงที่ผ่านมา

      100% right भन्नू भो सर ले

  • @valuabletime9693
    @valuabletime9693 2 ชั่วโมงที่ผ่านมา +2

    नेताज् आर ग्रेट जनताज् आर भेडाज् सो नेपालीहरुले अझै ५० वर्ष दुख पाउने निश्चित छ।

  • @netrakhadkaanjan1864
    @netrakhadkaanjan1864 4 ชั่วโมงที่ผ่านมา +4

    अहिलेसम्म नि काङ्ग्रेस एमाले भनेर मरिहत्ते गर्ने जनतालाई के भन्ने खोइ ?

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 ชั่วโมงที่ผ่านมา +2

    न्याय किनिएको देश।😢😢😢😢😢

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 ชั่วโมงที่ผ่านมา +1

    ❤१००% सहिसमचार हो पत्रकाज्यु धन्यबादछ❤ पथरि मोरङ्गबाट❤❤❤

  • @nawaraj7952
    @nawaraj7952 4 ชั่วโมงที่ผ่านมา +8

    Jay ghanti

  • @durgaraya2087
    @durgaraya2087 3 ชั่วโมงที่ผ่านมา +2

    राजिब सर को यो योगदान लाई सलाम छ

  • @Bikramsinghdhamiofficial
    @Bikramsinghdhamiofficial 4 ชั่วโมงที่ผ่านมา +11

    *चोर तस्कर लखेट्ने दिन कैले आउला नेपाल मा*

  • @IndraLaxmi-s1c
    @IndraLaxmi-s1c 3 ชั่วโมงที่ผ่านมา +5

    मेचि र माहाकालि भारतलाई सगरमाथा चिनलाईबेचिदे चाेरसरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵😥

  • @rajeshparajuli9852
    @rajeshparajuli9852 4 ชั่วโมงที่ผ่านมา +2

    Great presentation as always😍❤

  • @Usharma656
    @Usharma656 ชั่วโมงที่ผ่านมา

    नेपाली जनता नसुध्रे सम्म देश सुध्रीदैन । अहिलेको चुनावमा देखीयो नेपाली जनतामा अझै चेतना आएको रहेनछ । देश यो अबस्थामा आउदा पनी चेत नखुले पछी दुख पाउनु पर्ने यिनै जस्ताले हो ।

  • @indirakarki5858
    @indirakarki5858 3 ชั่วโมงที่ผ่านมา +1

    हेर्नुस् समस्या दलीय राजनीति यो बेबस्थामा छ चुनाव गरेर हामी दुखी गरीब को पसीना कीन सक्ने राजा मार्नु र फ्याँक्नु को कारण दलीय लुटपाट गर्न भन्ने प्रष्ट भोत

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 2 ชั่วโมงที่ผ่านมา

    अब नेपालमा माओवादी र रासपा नमिल्दा समम देश जाेगी दैन जय नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @rambabudahal3824
    @rambabudahal3824 3 ชั่วโมงที่ผ่านมา

    यस्तो भाषा बोल्नुस जुन जनता ले सहज बुझुन यस्तै भाषा बोल्ने हो भने बरु कुनै किताब noble लेख्दा त्यसको केही अर्थ रहला ❤️🙏आम मान्छे ले बुझ्ने भासा जुन सरल र सहज होस त्यस्तो होस

  • @sudarshanshresthauk175
    @sudarshanshresthauk175 ชั่วโมงที่ผ่านมา

    नेपाल अव बन्ने वाला मा छैन जब सम्म जनता नै देश को माया गर्ने नेता र पाति लाई चिन्न नसके पछि

  • @मेरोप्यारोनेपाल-झ2ड
    @मेरोप्यारोनेपाल-झ2ड 3 ชั่วโมงที่ผ่านมา

    नेपाल मा नेता प्रचण्ड मात्रै छ्न।

  • @BalaramKC-e5h
    @BalaramKC-e5h 4 ชั่วโมงที่ผ่านมา +2

    Parchand is best

  • @SatyaFashion-365
    @SatyaFashion-365 ชั่วโมงที่ผ่านมา

    चुनावकाे परिणाम हेर्दा त मलाई पनि लागयाे नेता हाेइन हामी जनता नै गुहु खाने रहेछाैं।🐐

  • @LalSingh-i7e
    @LalSingh-i7e 55 นาทีที่ผ่านมา

    अचेतन जनताले बिगारेका नेता बिग्रेका नेताले बसालेको प्रणाली र देशले भोग्नु परेको पीडा कस्ले बुझ्ने भन्ने प्रस्न सचेत नागरिक माझ तेर्सिएको छ ।

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b ชั่วโมงที่ผ่านมา

    Sahi ho sir 🙏 Jaya rabi 🙏 ❤

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 ชั่วโมงที่ผ่านมา

    नेपाल यस्तो भुराजनितिक धरातल मा छ कि नेपाल एकिकरणको लेगेसि भएको र हिन्दुधर्म अगालेको राजसंस्था छिटो भन्दा छिटो नआए र जनता भेडा बाट नागरिक नभए नेपाल कि युक्रेन वा अफागानिस्थान हुन कसैले रोक्न सक्दैन ॥

  • @PurushottamKhadka-y3z
    @PurushottamKhadka-y3z 4 ชั่วโมงที่ผ่านมา

    Great communication sir ❤❤❤❤❤❤❤❤❤

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 4 ชั่วโมงที่ผ่านมา

    सुनसरी बाट रेगुलर❤जयघनटि

  • @TAC464
    @TAC464 48 นาทีที่ผ่านมา

    जनताले स्वास्थ्य खाना खादैन भन्ने
    उप निर्वाचन प्रष्ट प्रमाण हो।
    जे सुकै होस् भन्दा !
    देश जन्ता सके पार्टीले
    देश गम्भिर समस्या सँग जुज्ने देखियो ।
    गगन विश्व केपी प्रचण्ड जस्ताको बिश्वास गर्ने जन्ता र देशले निकास पाउदैन किलर कट !

  • @DurgaKarki-k3i
    @DurgaKarki-k3i 3 ชั่วโมงที่ผ่านมา

    यो देश तपाइहरु जस्ता लिटो खाएर बिटो बटुल्ने भतुवा पत्रकार (?) हरुका कारण पनि यो गतिमा पुगेको हो भन्ने लाग्छ । तपाइको प्रस्तुती, विश्लेषण, शब्द चयन र पक्षधरताले यो पुष्टी गर्दछ।।

  • @Jharana33love
    @Jharana33love 3 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @LalSingh-i7e
    @LalSingh-i7e 34 นาทีที่ผ่านมา

    नेपाली कांङ्रेस अब BP सिद्धान्तबाट अलग थलग भएर ओलि ब्रान्ड भै सकेको छ । कक्टेल कन्कम्युनिस्ट को रङ बिहिन अल्कोहल ।

  • @DipendraGiri-js6dk
    @DipendraGiri-js6dk 3 ชั่วโมงที่ผ่านมา

    के गर्ने राजिब सर तपाईं टेक नारायन भट्ट राई सन्तोस बि के थापा निम कान्त पान्डे हरु जस्ता रास्टबादी पत्रकार हरुले सत्त्य कुरा जन्ता सामु जानकारी गराइरहनु भयको छ।म दैनिक हेर्छु सत्त्यको जित होस।

  • @deeparai9527
    @deeparai9527 42 นาทีที่ผ่านมา

    राजीब सर्🙏🙏

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 4 ชั่วโมงที่ผ่านมา +2

    Hami.jantako.chetana.ajhi.aayako.chhaina.yar.taskarlai.kasari.lakhetne

  • @binaybindas4046
    @binaybindas4046 2 ชั่วโมงที่ผ่านมา

    यीनि ३ दलहरु भारतले नेपाललाई गोरखालेंड बनाउन खड़ा गरिएका पार्टी हुन । यिनीहरुको बोल्ने बोली जे भए पनि मिशन। एउटै हो । त्यो हो देशको दुर्गति।।ओली चीन भारतको हित बोकेर जाने हुन।

  • @karanshrestha6780
    @karanshrestha6780 2 ชั่วโมงที่ผ่านมา

    घर घर जाउँ, कांग्रेस जिताउ अभियान लिएर तपाईको घर आँगनमा आए यो प्रश्न अवस्य उठाउनुस है ?
    महाकाली सम्झौता गर्ने कांग्रेस होइन र? गण्डक सम्झौता गर्ने कांग्रेस होइन र ? मसीसि पास गर्ने कांग्रेस होइन र? एनसेल घोटाला गर्ने को हो कांग्रेस? वाइबडी घोटाला गर्ने कांग्रेस होइन र? ट्रली बस खोई कांग्रेस? भुकुटी कागज कारखाना खोई कांग्रेस ? विराटनगर जुट मिल खोई कहाँ छ कांग्रेस ? जनकपुर चुरोट कारखाना खोई कांग्रेस? वीरगञ्ज चिनि मिल कसले खायो कांग्रेस? सर्लाही चिमि मिल कसले खायो कांग्रेस? लुम्बिनी चिनि मिल कतिमा बेचियो कांग्रेस? बसुलिंगा चिनि मिल कारखाना खोई कांग्रेस? वीरगञ्ज कृषि औजार कारखाना खोई कांग्रेस? गोर्खाकाली टायर कारखाना खोई कांग्रेस? बुटवल धागो उद्योग खोइ कता गयो कांग्रेस ? हेटौंडा कपडा उद्योग किन् बन्द भयो कांग्रेस? चोभारको हिमाल सिमेन्ट कारखाना खोई कांग्रेस? हरीशिदी इटा र टायल कारखाना खोई कांग्रेस? बाँसबारी छालाको जुत्ता कारखाना खोई कांग्रेस? विराट छाला कारखाना कसले खायो कांग्रेस?
    गैंडा वाइल्डलाइफ क्याम्प खोई कांग्रेस ?

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 ชั่วโมงที่ผ่านมา

    Enough is enough corrupted sarkar, kantipur, police force etc.

  • @bardandahal5448
    @bardandahal5448 4 ชั่วโมงที่ผ่านมา

    मुर्दाहरुलाई सुनाएर केही फाइदा छैन ।

  • @PurushottamKhadka-y3z
    @PurushottamKhadka-y3z 4 ชั่วโมงที่ผ่านมา +1

    2046 to 2081 kalo den

  • @DilDil-g9m
    @DilDil-g9m ชั่วโมงที่ผ่านมา

    😶❤

  • @sitagiri5215
    @sitagiri5215 2 ชั่วโมงที่ผ่านมา

    कॉंग्रेस र ऐमाले मिलेर जनता लाई बिदेश लखेटे अब नेपाल मा बॉचेका बुडा बुड्ढी काल प्रखेर बॉचे का छन अब ईनै नेता मात्र रज़ाई ग्रनी हुन पापि सरकार मुर्दा बाद

  • @omsharma818
    @omsharma818 3 ชั่วโมงที่ผ่านมา

    जय घन्टि।जय रबि।

  • @biren57
    @biren57 3 ชั่วโมงที่ผ่านมา

    ढिलो लोड भयो राजिवजी

  • @GaneshThapa-xp5dd
    @GaneshThapa-xp5dd 2 ชั่วโมงที่ผ่านมา

    ❤❤❤🔔🔔🔔🔔

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 26 นาทีที่ผ่านมา

    Hi. Om vàjra mani hu hu om banQa mani hu hu namo buddhaya namo Sangaya namo dharmo ya

  • @bharatkhatri6332
    @bharatkhatri6332 3 ชั่วโมงที่ผ่านมา

    Rip nepali politics

  • @AngKamiSherpa
    @AngKamiSherpa 4 ชั่วโมงที่ผ่านมา

    🙏🏻🙏🏻💐💐🇳🇵🇳🇵

  • @rajigiri3290
    @rajigiri3290 ชั่วโมงที่ผ่านมา

    Gagan Thapa hai hai 😍😍😍
    Nepali Congress sabaima Jay Nepal !!!
    Auta patrukar aafno samachar chalauna aru lai sarapdaima byasta dekhda dukhad ho 😂😂😂😂😂😂

  • @prakashchaulagain6214
    @prakashchaulagain6214 3 ชั่วโมงที่ผ่านมา

    Nepali janat sidayue kheal janatale khatam parne chan

  • @sanjibniraula8903
    @sanjibniraula8903 ชั่วโมงที่ผ่านมา

    nepali congres, amale ,maobadi sabaile sunnu aba janta veda xainan 2084 ma 3 parti ko 51 sit aaudaina ?

  • @JitBabita-i7g
    @JitBabita-i7g 3 ชั่วโมงที่ผ่านมา +1

    fatahaharule desha sake sake sathi ho😮😮72 jan kin januparo hoi...😂😅

  • @ManojDigitalArtsPokhara
    @ManojDigitalArtsPokhara 3 ชั่วโมงที่ผ่านมา

    Full nagative Channel

  • @roht1634
    @roht1634 4 ชั่วโมงที่ผ่านมา

    Neta lai k dosh dinu vedo hami janta

  • @MrRnC.motivation
    @MrRnC.motivation 2 ชั่วโมงที่ผ่านมา

    Aab vrastachar birudha sarbajanik mancha tudikhel Bata kranti suru hunexa deshvakta neta haru yo vrastachar ko dal dal Bata bahir nisker sochnu parne time aaisakyo

  • @subhashasda3224
    @subhashasda3224 2 ชั่วโมงที่ผ่านมา

    gagn r olu ko lagi hrek jila ma juta chpl ko mala bnay rakgnuprx jaha gyeni juta chpl kobmala lagay dinuprcha

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 ชั่วโมงที่ผ่านมา

    Chorharuko mukundo nai kholida pani janatale chindaina ra jhyam jhyam vote halxan ta ke lagxa?

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 ชั่วโมงที่ผ่านมา

    Aaja samma desh ra janta khattam banayeko yi congress ra amaale ka gaddari bhrastacharo chor neta ra jhole harule...saccha nepali ho aba ek hunu parchha jay ra sa pa

  • @gautamkarki2420
    @gautamkarki2420 3 ชั่วโมงที่ผ่านมา

    Yo bakhra chor fatha ka dusman A male mao badi hoina rasopa matra ho yo bakhra chor fatha ko dustman Aru sabai party 1 ho jaye ghanti

  • @prakashchaulagain6214
    @prakashchaulagain6214 3 ชั่วโมงที่ผ่านมา

    Abako nepal nelka netale afn ante pakpaki sochisakeka hcuan

  • @sorryman5038
    @sorryman5038 3 ชั่วโมงที่ผ่านมา

    म बाँचुन्जेल केपि र शेरे कहिल्य मर्ला भनेर जिन्दगी जानी भाे

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 ชั่วโมงที่ผ่านมา

    न्याय किनिएको देश।😢😢😢😢

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 ชั่วโมงที่ผ่านมา

    न्याय किनिएको देश।😢😢😢😢