५ महिनाको पेट बोकेर बिदेश गएपछि भयो बिचल्ली ! मेडिकलको कमजोरी, घर फर्कदा परीवारले पस्नै दिएन ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 622

  • @amartajpuria6772
    @amartajpuria6772 ปีที่แล้ว +58

    kishor sir🙏 यी चेलिकाे कुरा सुन्दा साचोनै बोलेको हो। किनकि कुनै पनि चेलि बिदेश अाउने बितिकै 15 दिनमे गएर पर पुरुष सङ्ग लागेर याे अबस्थामा अाउदैन। उहाँको परिवार लाई समझमा अाउनु पर्छ। र उहालाई अपनाउनु पर्छ। Kishor sir यी चलिले न्याय पाअाेस।

  • @sumishrestha6846
    @sumishrestha6846 ปีที่แล้ว +30

    याे बैनीकाे कुरामा सत्यता छ न्याय दिलाईदिनुहाेला किशोर भाई

  • @nplsapna4225
    @nplsapna4225 ปีที่แล้ว +3

    आफ्नो इज्जत फाल्ने रहर कसैलाई हुँदैन ।त्यसैले उहाँ सत्य हुनुहुन्छ ।उहाँलाई न्याय मिलोस।

  • @ghalerupesh1825
    @ghalerupesh1825 ปีที่แล้ว +4

    यो दिदी को कुरा सुन्दा सत्यता छ जस्तो छ जसरी नेयाए दिलाउनु होला सर

  • @gautamkafle9952
    @gautamkafle9952 ปีที่แล้ว +63

    न्याय दिनु पर्छ है इनलाई ईनको कुरा सत्य नै लाग्यो

  • @nikplayz9743
    @nikplayz9743 ปีที่แล้ว +71

    किसोर जि नानी को आमा को जस्को बच्चा भए नि यो बेला हेल्प गरि न्याय दिलाउन एउटा धर्म पनि हो

    • @AnutumchharaiRai
      @AnutumchharaiRai ปีที่แล้ว

      Yo dd toh hamro company ma aunu vako thyao bichara nepal ko manpower lai chai police case garnu

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +48

    एउटा सच्चा आमाले आफ्नो सन्तानको लागी
    कहिल्यै झुटो बोल्दैन😌 त्यो पेट को बच्चाले
    न्याय पाओस् हिम्मत नहार्नु दि, तपाईंले न्याय
    पाउनुहुनेछ आफ्नो र, बच्चाको ख्याल राख्नु🙏

  • @pushpa6903
    @pushpa6903 ปีที่แล้ว +14

    यो दिदी को कुरा ले त मेरो जिवन मा मेल खादो रहेछ र यो कुरा चाई सही छ यो दिदी को र यो दिदी लाइ सबै मिलेर हेल्प गर्नू पर्छ 👍🙏

    • @gangakhatiwada5289
      @gangakhatiwada5289 ปีที่แล้ว

      Teita Quret gare paxi bacha basi halx ni bichara testo xa vanne vayen hola ni hai

  • @deepaknath4303
    @deepaknath4303 ปีที่แล้ว +194

    यो चेलि को कुरा सुन्दा, सत्य नै जस्तो लाग्यो किनभने नेपाल को मयानपावर हरु ले पुरानाे गरेको मेडिकल रिपोर्ट लाइ तलमाथि गरेर मिति सच्चाएर पनि बिदेश पठाउने गरेका छन्।

    • @monie1841
      @monie1841 ปีที่แล้ว +8

      हो हो नेपाल देखि त पठाउछन् र बिदेस पुगेपछी मेडिकल फेल भएर फर्किन्नु पर्ने बाध्यता धेरै देखिएको छ

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 ปีที่แล้ว +1

      hoina feri 7 yearko arko bachcha chhan bhanthin feri kasari 5 months ko pregnancy chai thaha nanunu hait,budho sanga pani naramro relationship rahechhan kura gadhbadh jasto lagyo?????????

    • @huweibrand9927
      @huweibrand9927 ปีที่แล้ว +1

      Um ho

    • @huweibrand9927
      @huweibrand9927 ปีที่แล้ว

      Khatam xa Nepal MA menpwar haru yakdam lapar bahi garxan

    • @huweibrand9927
      @huweibrand9927 ปีที่แล้ว

      Nepal bat bidesh auni bitikai medical garxa ta Ani thaha bhaihalxani ho Ani

  • @bbahadur2730
    @bbahadur2730 ปีที่แล้ว +29

    किरेट गरदा कहिले काहि खुन नदेखिने हुनछ मलाई पनि यस्तो भयको थिए बैनिको कुरा सहि हो नयाँ पउन प्रछ

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +93

    यदि त्यो बच्चा श्रीमानको भए पनि अरुकै भए पनि त्यो भुडिको बच्चाले न्याय पाउनु पर्छ।

    • @nilubhattrai697
      @nilubhattrai697 ปีที่แล้ว

      इजदा कम्पनी मा म पनि बसेर आको मेडिकल गर्छ सबै

    • @nnmmaa9585
      @nnmmaa9585 ปีที่แล้ว

      Aafno petma bachha hurkeko pani tha hunna rw jhut boldai xa yo aaimai le👎🏾👎🏾👎🏾

    • @hellalhellal9702
      @hellalhellal9702 ปีที่แล้ว

      म गर्छु बिहे उनी सङ्ग

    • @suzubhujel7168
      @suzubhujel7168 ปีที่แล้ว

      @@hellalhellal9702 really

  • @kirstiraye4088
    @kirstiraye4088 ปีที่แล้ว +6

    किसोर सर म हजुर को ठुलो साथि हो।। satya tatya ko bibar pani linu hola🙏🙏

  • @sadhanarana50
    @sadhanarana50 ปีที่แล้ว +116

    गलती जसको भए पनि गर्भमा रहेको बच्चाले न्याय पाउनु पर्छ भन्ने चाहना 🙏🙏

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว +1

      mero pani timro jastai chahana sahana ji 💘 💘 💘

    • @dilipthapa3782
      @dilipthapa3782 ปีที่แล้ว +1

      Appreciate 👍👍

    • @milanneupane4885
      @milanneupane4885 ปีที่แล้ว +2

      Love u

    • @kalevut
      @kalevut ปีที่แล้ว +1

      kasle dine nyaya batase bachha paune harule nyaya khojera mildaina

    • @laxmi735
      @laxmi735 ปีที่แล้ว

      Mero pni ae chahana x

  • @dhirajbudha3672
    @dhirajbudha3672 ปีที่แล้ว +7

    सोझा साझा महिलालाई नै के के हुने बिचरा किसोर सर न्यायको लागि सहयोग गरिदिनु होला

  • @apsarakoirala8687
    @apsarakoirala8687 ปีที่แล้ว +41

    कुनै कुनै मा गर्भ आएको थाहा हुन्न हो, धेरै जस्तो महिलाहरु मा यस्तै हुन्छ ।

    • @Entertainmentmix73
      @Entertainmentmix73 ปีที่แล้ว

      5maina samma mins nahuda ni tha huna parni hoina ra 🙄

  • @punyaghimire7960
    @punyaghimire7960 ปีที่แล้ว +3

    इ बहिनीलाई सबैले सहयोग गर्नुपर्छ ।

  • @saritaxettri9733
    @saritaxettri9733 ปีที่แล้ว +34

    यो दिदिको कुरा सुन्दा ठिक लाग्यो ह्जु हरुले न्याय मिलाइदिनु होला

  • @ganeshsunar9547
    @ganeshsunar9547 ปีที่แล้ว +62

    सबै कानुन बिद्द्वान ले यी बहिनीलाई सहयोग गर्नुहोस् ।

    • @song8909
      @song8909 ปีที่แล้ว

      Kisor ji medical onfit ho vane sarasar mepower ko galti dekhiyo ya menpower lai karbahi garnuparne dekhiyo haita🙏

  • @pramilathokar938
    @pramilathokar938 ปีที่แล้ว +34

    यो दिदी को कुरा सुन्दा सत्य नै जस्तो लाग्यो मलाई

  • @lamapari9724
    @lamapari9724 ปีที่แล้ว +41

    "यो बहिनिले न्याय पाउनुपर्छ र म्यानपावर र मेडिकललाई कारबाही हुनुपर्छ एउटा नारिको जिन्दगी यसरी लथालिङ्ग बनाउनु पाईन्दैन र DNA TEST गर्छु भनेपछी पक्कैपनी यी महिला गलत छैन DNA TEST गरेर यी नानिलाई न्याय दिलाउनुपर्छ"

    • @pabitrakumal8983
      @pabitrakumal8983 ปีที่แล้ว

      Yo sister ko kura sai hoo jasto lago hunxa ysto yo de li justice hos

  • @jeewangurung1809
    @jeewangurung1809 ปีที่แล้ว +13

    जे होस यो पत्रकार भाइ ले केइ गर्ला जस्तो छ नेपाल मा अब। अरु को स्वास्नी भगाउने , अरु को स्वास्नी लाई भुँडी बोकाउने समाचार ले गर्दा अब गिनिज बुक मा नाम लेखाउन सक्छ है । प्रयास जारी राख्नुस पत्राकार जिउ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel ปีที่แล้ว +1

    कुरा सत्य सत्य लाग्यो सहयोग गर्दिनु होला

  • @asmitamang8014
    @asmitamang8014 ปีที่แล้ว +7

    बिदेश मा रगत र पिसाब चेक गर्दैन किसोर भाइ

    • @evania450rayee9
      @evania450rayee9 ปีที่แล้ว

      रगत त गर्छ पिसाब चाहिँ गर्दैन,हामी आउँदा रगत तान्यो अनि छाति x-ray गर्‍यो पिसाब चाहिँ चेक गरेन

    • @nams1796
      @nams1796 ปีที่แล้ว

      Gardeena pisab check chahi blood check chahi garx

  • @rajankanxo6894
    @rajankanxo6894 ปีที่แล้ว +7

    बच्चा ले न्याय पाउनु परो र शृमान लाइनी मिडिया मा ल्याउनु परो को सहि को गलत छुटिन्छ्😍

  • @BabitaBk-n8t
    @BabitaBk-n8t ปีที่แล้ว

    यो दिदी को कुरा सुन्दा सही छ जस्तै लाग्छ,सबै कुरा बुझेर यो दिदी ले neyaa पाउनु पर्छ,,🙏

  • @dilushrestha8565
    @dilushrestha8565 ปีที่แล้ว +4

    उहाँ दिदीको कुरा ठीक हो कसै कसैको गर्व मा बच्चा हुँदा पनि महिनावारी हुन्छ महिनावारी हुँदाहुँदै पनि गर्भमा बच्चा बस्छ

  • @laxmigautam1269
    @laxmigautam1269 ปีที่แล้ว +13

    मेरो बिचारमाँ यो बहिनिको कुरामाँ सत्यता छ

  • @mohanthapa9365
    @mohanthapa9365 ปีที่แล้ว

    किशोर सर एक पल्ट दुबै जनालाई एकसाथ मिडियामा ल्याए सत्य तत्य छर्लङ्ग हुन्छ।

  • @shantarai6363
    @shantarai6363 ปีที่แล้ว

    यो दिदिको कुरा सुन्दा एकदमै सहि लाग्यो।उहाँले झुट बोल्नु भएको छैन।

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 ปีที่แล้ว

    विचारा सबै कुरा सून्दा यो बहिनी सत्ते बोल्दै हूनू हून्छ जस्तो लाग्यो यो बहिनी ले न्याय पाऊन के गर्न पर्छ किशोर सर सहायता गर्नू होला है

  • @Acel15
    @Acel15 ปีที่แล้ว +53

    एस्तो चाइ हुन्छ कुनै बेला गर्भ रहदा केही लक्षण देखा पर्दैन जुन गर्भवती हुदा हुनु पर्ने कुराहरु हुदैन मेरो पहिलो बच्चा हुदा धेरै बिरामी हुनि दुख भको थियो दोस्रो बच्चा हुदा केही लक्षण थिएन एस्तो चाइ हुन्छ

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      samjhana birsana salalalala timro kura thikai ho van lalala🙋💘💘

    • @aaitabahadursawaden7345
      @aaitabahadursawaden7345 ปีที่แล้ว

      हाे रहेछ सेक्स ग्रदा पनि थाहा हुन्दैना रहेछ ।

    • @jyotidulal396
      @jyotidulal396 ปีที่แล้ว

      A baba saririk laxan po na dekhela ta.medical garda ta tha hunxa ni garva xa ki nai vanni kura

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      @@jyotidulal396 ji aajo voli ta saririk sambandha gareko thaha hudo raxa ni yonima aanda ghusayera

  • @diktamliofficial
    @diktamliofficial ปีที่แล้ว

    हैट, ५ महिनासम्म पनि कस्तो आफैलाई थाहा नभएको । न्याय मिलोस् ।

  • @atengabu7048
    @atengabu7048 ปีที่แล้ว

    नउडेसम्म एक छिन छुटाउदैन। श्रीमानको 100%होइन।

  • @surendrakhadka1115
    @surendrakhadka1115 ปีที่แล้ว +9

    5 मैना अघीको मेडीकल रीपोर्ट्को आधारमा कसरी पठाउछन हौ चोरहरुले 😨कुरा नबुझ्ने कस्तो श्रीमान रछ 🤔" परीवारको सल्लाहमा गको हैन क्या हो दुबै " बच्चा श्रीमानकै हुनुपर्छ बीदेस बसेको 2 मैना तर बच्चा 5 मैनाको भनेसी कुरा सीदै छ 🤔🤔🤔

  • @buddhashrestha8410
    @buddhashrestha8410 ปีที่แล้ว

    सत्य कुरा के हो मेडियाले न्याय दिलाउनु पर्यो

  • @nirjalamagar3203
    @nirjalamagar3203 ปีที่แล้ว +2

    बिचरा बच्चा र आमाले न्याय पाउन ❤️❤️🙏🙏

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 ปีที่แล้ว

    nya dilai dinnu hola kishor sir yo didilai 🙏🙏🙏🙏

  • @surya4184
    @surya4184 ปีที่แล้ว +10

    पहिले यो दिदि लाई राम्रो हस्पिटल चेक गराउ बच्चा के कस्तो छ त्यो नि चेक गराउ त्यस पछि अरु कार्य गर्दा हुन्छ होला 🙏

  • @danggalidurgadanggalidurga9410
    @danggalidurgadanggalidurga9410 ปีที่แล้ว

    नेपालमा राम्रो सङग चेक हुदैन हाम्रो तिर पनि यस्तै भाको थियो एउटा आमा आफ्नो सन्तानको लागि कहिलै झुट बोल्दैन आमा महान हुन्छ जसरि भए पनि यी महिलाले न्याय पाउनु पर्छ किशोर सर

  • @Ilovemybaby419
    @Ilovemybaby419 ปีที่แล้ว +11

    Bichara Dd 😢😢

  • @tikamishra9322
    @tikamishra9322 ปีที่แล้ว +11

    God bless you sister

  • @shyamkumarpun8289
    @shyamkumarpun8289 ปีที่แล้ว

    यो आइ माइ अलि मलाई अलि चालू जस्तै लागेव है।सत्य को जिद हुनुपर्छ है।

  • @sumigurtal2932
    @sumigurtal2932 ปีที่แล้ว

    यो दिदीको कुरा सुन्दा एकदमै सही छ मेरो नि बाबु हुदा यस्तै भाको थियो महिलेनी 5 महिना पछि थाहा पाको हो मेरो बाबु पेट मा हुदा कुनै पनि लक्षय देखिएन मेरो नी किशोर सर जसरी भए पनि यो दिदी लाई नेय मिलाइदिन सर

  • @chandrabhuwanji
    @chandrabhuwanji ปีที่แล้ว +1

    Kisor sir le gareko questions 100/ sahi chh I watching from India assam yeo boeni lai niyaye dinu hola sir namaskar 🙏🏼

  • @babitalimbu3518
    @babitalimbu3518 ปีที่แล้ว

    यो बहिनी को कुरा सत्य नै लाग्यो किन भने प्रमाणिात गर्न तयार छ। यी बहिनी ले न्याय पाउनु पर्छ

  • @punyaghimire7960
    @punyaghimire7960 ปีที่แล้ว

    डिएनए परिक्षण गरेर न्याय दिलाउनु पर्छ ।

  • @urmilasundhas1392
    @urmilasundhas1392 ปีที่แล้ว +50

    यदि सिर्मान ko हो भने ni न्याय पाउनु पर्छ र aru kehi हो भनेनी न्याय पाउनु पर्छ बच्चा ko लागि एउटा आमा lae कति गारो हुन्छ उसले चाहेको भए एबौड्सन गर्थियो बच्चा ko लागि भएनी न्याय मिलोस 🙏🙏🙏

    • @arjunpariyar9470
      @arjunpariyar9470 ปีที่แล้ว +1

      हत्यारालाइ फासी दे भन्नेहरु.. एबोर्ससनको कुरा गर्दैछ

  • @chandraathapa2867
    @chandraathapa2867 ปีที่แล้ว +14

    बिदेश जादा त pgpnc पनि चेक गर्छ त किन? यस्तो भयो त्यो मेडिकल रि चेक गर्नु पर्यो फेरि जे होस न्याय पाउनु पर्यो 🙏🙏🙏

  • @ushapandey526
    @ushapandey526 ปีที่แล้ว

    निर्दोश छिन जस्तो लाग्छ न्याय मिलोस

  • @vijaydilpunmagar7049
    @vijaydilpunmagar7049 ปีที่แล้ว

    चेलीको कुरा सत्य जस्तै छ परिवारले सुइकार गर्दैन भने छानबिन गरेर सबैलाई जेल हाल्नु पर्छ

  • @namitaadhikari2325
    @namitaadhikari2325 ปีที่แล้ว +1

    किसाेर भाई नमस्कार याे बहिनीले बाेलेकाे कुरा सहिहाे मैले पनि याे बहिनीलाई घर जाने सल्लाह दिएको हाे तर याे सब मेनपावर काे पनि गल्ती छ है बिदेश पठाउन र पैसाको महत्ताे बडी गरेर कयौं दिदीबहिनी हरू बिजाेक भएको छ

  • @GopalBkofficial
    @GopalBkofficial ปีที่แล้ว +14

    पछिल्लो समयमा मेनपावर कम्पनी र मेडिकल कम्पनीको मिलेमतोका कारणले सेटिङ्गमा मेडिकल रिपोर्ट बनाएर बिदेश पठाउने गरेका कारणले धेरै चेलिहरुको घर परिवार सगको सम्बन्ध बिग्रेको छ यो एउटा मात्रै घटना हैन धेरै घटनाहरु छन ।

  • @manishathapa1607
    @manishathapa1607 ปีที่แล้ว

    किन नहेर्ने नि त्यो परिवारले नहेरेर सुख्ख पाउछ छ हेर्न नै पर्छ

  • @sarurai8634
    @sarurai8634 ปีที่แล้ว +1

    खै के हो के,,,। अचम्मै सुन्न र देख्न पाईन्छ।

  • @gopalgc4408
    @gopalgc4408 ปีที่แล้ว

    यो बहिनीको कुरा सहि हो।
    के बिदेश जादा बितिकै केटा सङ लाग्दैन के यो ठिक भन्न्यो

  • @lokbahadur8964
    @lokbahadur8964 ปีที่แล้ว

    Ho kura sahei ho

  • @lppptl1937
    @lppptl1937 ปีที่แล้ว +4

    बच्चा जन्मे पछी DNA चेक गर्दा भै गो नि यदि बुढा कै रैछ भने थ्यो बुढोलाई भाटे कारबाही गर्नु पर्छ

  • @narayanjungale4959
    @narayanjungale4959 ปีที่แล้ว +6

    समस्या त पर्छ, केही garna सकिन्छ भने समस्या मा हात मिलाउँ l

  • @bishwokarma864
    @bishwokarma864 ปีที่แล้ว +4

    किसोर जि दुबैलाई एक्साथ राखेर ईन्टरभिउ लिनु परो केहो सत्य

    • @raju8996
      @raju8996 ปีที่แล้ว

      Agent le Maza leyo jasto xa 😂😂

  • @somgurung271
    @somgurung271 ปีที่แล้ว +8

    मेडिकल गर्दा पिसाब चेक त हुन्छ नि हाे।

  • @madhabbahadurrai3956
    @madhabbahadurrai3956 ปีที่แล้ว

    good job sir

  • @ghalebikki6086
    @ghalebikki6086 ปีที่แล้ว +1

    Kishor Bhai Yo Baini e Kura Sunda Satya Ho Kasto Lagxa Help Gari Dinu Bichara

  • @madhumoktan4450
    @madhumoktan4450 ปีที่แล้ว +7

    Bichra yo dd ko kura Sunda satya lagyo xora manche lai k thaha naari ko pida 😭😭

  • @puspack2066
    @puspack2066 ปีที่แล้ว +1

    यिनले सहि बाेलेकाे जस्ताे लाग्याे।केटाले छुट्कारा पाउन खाेजे जस्ताे लाग्याे ।

  • @taratamang3019
    @taratamang3019 ปีที่แล้ว +2

    कसैलाई प्रेग्नेन्सी हुदा पनि कहिलेकाही रगत बग्न सक्छ यसरी रगत बग्यो भने बच्चाको साथी अगाडि हुन्छ नेपालको मेनपावर खतम हो प्रेग्नेन्सी छ कि नाही चेक गर्न पर्छ नि बिबाहित महिलाको जे नहुनु थियो भयो यो बहिनी र पेटमा भएको बच्चाले न्याय पाउन पर्छ।।

  • @sainaanujofficial2695
    @sainaanujofficial2695 ปีที่แล้ว +2

    बुढाको बच्चा हो यो बुढालाइ पनि लेउनु पर्यो सर्🙏🙏

  • @ThulungNara
    @ThulungNara ปีที่แล้ว

    चेलिको कुरामा छल कपट छ जस्तो छैन , न्याए पाउन सकुन.....

  • @binodbhattarai8090
    @binodbhattarai8090 ปีที่แล้ว

    Confident x

  • @truckvlog4127
    @truckvlog4127 ปีที่แล้ว +2

    यी दिदी को श्रीमान लाई पनि मिडिया मा ल्याउन पर्यो तथ्य सत्य कुरा निस्किन्छ कि!🤔🤔

  • @umeraiii8308
    @umeraiii8308 ปีที่แล้ว +7

    K k hunxa Nepal ma god bless you sis❤️

  • @anshikapathak7906
    @anshikapathak7906 ปีที่แล้ว

    यो दीदी को कुरा सुन्दा त सत्य जस्तो लाग्यो गल्ति जस्को भएनि बच्चाले नेय पाओस्

  • @alishachhetri673
    @alishachhetri673 ปีที่แล้ว +4

    Great job Kishore Sir 🙏♥️

    • @Shresthaman1234
      @Shresthaman1234 ปีที่แล้ว

      Tey jhapa ma hudo rwx aanek thariko bethaa Lou

  • @ushakhadka716
    @ushakhadka716 ปีที่แล้ว

    न्याय मिलोस

  • @s________p
    @s________p ปีที่แล้ว +3

    म त अलपत्रै पर्छु होला हौ कुरो सुन्दा पनि😋😋जे भए पनि सत्य तथ्य थाहा हुन पाम मेरो अनुरोध 🙏😂😂

  • @tsgtikasss3808
    @tsgtikasss3808 ปีที่แล้ว +2

    पाँच महिना पहिलाको मेडिकल रिपोर्टले बिदेश गए पनि आफू गर्भवती भएको नभएको भन्ने कुरा ती महिलालाई राम्रोसँग थाहा हुनुपर्ने हैन र??यी महिलाले गर्भवती भएको बारेमा केहि थाहा थिएन भन्दा त अलि पत्याउन गाह्रो भयो।तर त्यो बच्चाले नजन्मिदै अन्याय भोग्न नपरोस🙏🙏🙏🙏

  • @contribution.to.the.nation
    @contribution.to.the.nation ปีที่แล้ว

    कुरा सत्य जस्तो लाग्छ यो बहिनी को

  • @gbrcreation6442
    @gbrcreation6442 ปีที่แล้ว

    बिचरा धेरै समस्या मा हुनुहुदो रहेछ बहिनि न्याय खोज्ने कानुन प्रति पनि अनविज्ञ रहेछ सहयोग गरि समस्याको समाधान गर्दिनु होला सर

  • @nasimakhatun-xz4yx
    @nasimakhatun-xz4yx ปีที่แล้ว +1

    तेसताे हुनछ किसाेर सर मलाई नि तेहि केस परेकाे हाे पाच मईना सम थानै पायन

  • @bhagawatiroka6078
    @bhagawatiroka6078 ปีที่แล้ว

    मेडिकल रिपोर्ट गलत पेश गर्ने मेनपावरको बदमासी पनि हो र अर्को कुरा ५ महिनाको पेट हुँदा थाहा नपाउने कुरा चाहिँ झुट हो किनकी मेन्सुरेन्स रोकिएपछी गर्भ आएको विभिन्न लक्षण देखिन्छ । गर्भ लिएर बिदेश जानू पनि बहिनीको गल्ती हो । तर सत्य तथ्य जे हो बहिनीले न्याय पाओस।

  • @shubinalama4981
    @shubinalama4981 ปีที่แล้ว

    कुरा सुन्द त यो दिदि झुठो बोलेको जस्तो त लयेन किनभने मिन्स टाईम म हुँदैन।कसैलाई त 2.3 मिहिन पछि हुन्छ।बिचर न्याय पओस नानी ले।

  • @pushpashrestha7868
    @pushpashrestha7868 ปีที่แล้ว

    Mancha le aafano dharma xodhanu hudaina keshor vai jasari Pani usako siriman liyara kura garaunu hola vai

  • @badri.official4587
    @badri.official4587 ปีที่แล้ว +1

    चेलिको भनाई राम्रो छ सर सोझी देख्छु म तपाईं हरुले सहयोग गर्दिनु होला सर यथार्थ ढंग बाट सबै कुरा के हो कसो हो भनेर सर

  • @Technicaboy58
    @Technicaboy58 ปีที่แล้ว

    कसै कसैको गर्ववती भए पनि मिन्स हुन्छ

  • @prataprai5278
    @prataprai5278 ปีที่แล้ว

    अकटुपस म्यानपावार ले पोइसा फिर्ता गर्नु पर्छ हावा मा मेडिकल गराउछ धेरै को तेस्तो गरेको छ

  • @amritatamang6831
    @amritatamang6831 ปีที่แล้ว

    I am from India

  • @dilipsijapati7267
    @dilipsijapati7267 ปีที่แล้ว

    दुबैलाइ एकै ठाँउ राखेर कुरो गरे बास्तबिकता के हो थाहा हुन्छ।

  • @sumitiwari6043
    @sumitiwari6043 ปีที่แล้ว +10

    Kishor dada yo didi ko kura satya nee hola kin vane usle dna test garnu gandee xa 😢😢

  • @birbahadurthapa5601
    @birbahadurthapa5601 ปีที่แล้ว

    Good mem

  • @kalpanalama7041
    @kalpanalama7041 ปีที่แล้ว

    यस्तो हुन्छ मेरो साथीको पनी यस्तै भाको थियो यो मेनपावरको गल्ती हो यो बेला धेरै चिन्ता नलिनुहोस् जस्ले जेभने पनी एकदीन सत्यको जित हुन्छ।

  • @shantimuktan9864
    @shantimuktan9864 ปีที่แล้ว +2

    यो कुरा साचो हाेला काेई काे त पेट मा बच्चा हुदा पनि महिन वारि हुन्छ रे

  • @monaray9601
    @monaray9601 ปีที่แล้ว

    बीचारा बुनु ऐस्तो धेरै मा हुन्छ नेपाल पेट बसेको र बिदेस गईसके पछि मात्र थाहा हुन्छ यो बुनु को कुरा सुन्दा झुटो बोलेको जस्तो त लाग्दैन है मलाई चै 👍❤️🙏🥰

  • @tarapariyar6733
    @tarapariyar6733 ปีที่แล้ว

    यो दिदि को कुरा सुन्दा ता पहिलो पटक किउरोड गरेर बच्चा फाल्दा त्यो बच्चा घर साफ नभएर पहिलाको टुक्र रहेर हो किउरोड साफ नभएको होला मेरो बुझाईमा जे जसो भए पनि पेटमा रहेको बच्चाले न्याय पोयोस🙏🙏🙏

  • @sarojsah4994
    @sarojsah4994 ปีที่แล้ว +1

    Kishor sir bidesh ma medical garda pisab chek gardaina hay kapada lagayera nai xaati ko yeksare Garxa samanny medical garxa bidesh ma ?

  • @sumishrestha6846
    @sumishrestha6846 ปีที่แล้ว

    कस्ताे पापी घर परिवारहरु

  • @song8909
    @song8909 ปีที่แล้ว +1

    Medicalko doctor lai ya manpower lai kada karbahi hunu paryo hai kisor ji🙏

  • @sita3324
    @sita3324 ปีที่แล้ว +4

    4 mahina dekhai pet ma bacha chal xa ho kin thaha vayan yo kura te aati gambir xa je hos niyay din par xa baini lai 🙏🙏🙏🙏🙏

  • @djduudhdudu7713
    @djduudhdudu7713 ปีที่แล้ว

    बैनीको कुरा राईटछ श्रीमानलाई कन्ट्याकमा ल्याउन र कुराअगडी बडाउनु श्रीमती लाईई पैसामनउन बिदेस पठाउने अईले आफ्नो र्बलाई पनि नसुईकारने निया पाउनुहुन्छ

  • @gorkhayonghanglimbu
    @gorkhayonghanglimbu ปีที่แล้ว

    एस्मा जिम्मेवार त्यो मेनपावर ले जवाफ देहि हुनु पर्छ किन कि मेडिकल अन्फिट हुन्दा हुन्दै जबर्जस्ती किन पठाएयो बिदेश किन ???

  • @tulranichaudhary6501
    @tulranichaudhary6501 ปีที่แล้ว

    Yo dd le vaneko kura sacho ho asto hunx

  • @amarghimire7488
    @amarghimire7488 ปีที่แล้ว

    Jasko bacha vaye pani. Nayaye. Milnu parxa. Kishor sir.