श्रीमान फरार भएपछि आमाछोरीको भयो बिचल्ली ! सौतासँग पर्यो फोन मै लफडा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 320

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +96

    त्यो पापी र, पापीनिलाई कहिल्यै भलो नहोस्
    आशा छ, किशोर सरको टिमले उहाँ दिदीलाई
    न्याय दिलाउन पहल गरिदिनु हुनेछ😌😢🙏

  • @armyffgamet643
    @armyffgamet643 ปีที่แล้ว +86

    किसोर सर यसलाई नछोडनुस यो आईमाई अलिकति ठुलो कुरा गरेको देखियो यसलाई बहुविवाहको मुद्दा चलाउँदा ठिक हुन्छ सर

  • @indiraghimire2716
    @indiraghimire2716 ปีที่แล้ว +31

    जता हेर्यो उतै यस्तै यस्तै खबर कति हेर्नू रुन मन लाग्छ 😪😪

  • @sitamahat2010
    @sitamahat2010 ปีที่แล้ว +46

    अर्काको लोग्ने खोस्ने अज ठूलो कुरा गछे लाजै नभकि नकटि कुनै पनि हालतमा छाेड्नु हुदैन नकचरिलाइ जेलमा सडाइदिनु

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 ปีที่แล้ว +17

    जेठि स्वास्नी लाई न्याय दिनुपर्ने हुन्छ मिडिया हरुले सहयोग गरेर

  • @gunarajgunaraj2547
    @gunarajgunaraj2547 ปีที่แล้ว +15

    कडा रहेछे है किशाेर सर

  • @hemrai635
    @hemrai635 ปีที่แล้ว +12

    Kishor sir yo dd lai sahayog gardinu sarai sojhi raixe

  • @rupalimbu3774
    @rupalimbu3774 ปีที่แล้ว +5

    hamro gauko didi hunuhudo raix
    Kisor dai यो बच्चा र दिदिलाइ न्याय दिलाइदिनुस 🙏🙏🙏

  • @pramilathokar938
    @pramilathokar938 ปีที่แล้ว +55

    ठुलो स्वर गर्दी रैइछे अर्काको बुढो सङ्ग आएर ।भेट्ने बेलामा नछोडनु होला दिदी हजुर ले

    • @bhimsingh2976
      @bhimsingh2976 ปีที่แล้ว +1

      Kisor sir theyo papi lai jasri ni khojer lyunu hola m hjr ko shabi video herxu yo bunu lai xito neay dilaidu nu hola

    • @sanuraee1596
      @sanuraee1596 ปีที่แล้ว

      Tei ta ani hai gala futne gari dinu parne tesko 😡😡😡

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว

      K ta hos wa k ti buda hos ya budi kasaiko pani thekka wa pewa hoina k prmilaa manxe haru sabbai freedom basna chahanxan kya

  • @rhaymenuka2201
    @rhaymenuka2201 ปีที่แล้ว +2

    त्यो केटि लाई तेसै न छोड्नुस उस्को बोली १००%ठिक लागेन

  • @maleklink6910
    @maleklink6910 ปีที่แล้ว +3

    जाे चाेर उसैको ठुलो साेर यस्लाई नछाड्नु अब किसाेर सर 🙏🙏🙏🙏🙏

  • @rimabhujel8927
    @rimabhujel8927 ปีที่แล้ว +16

    Bichara sis 😭😭😭😭

  • @amartajpuria6772
    @amartajpuria6772 ปีที่แล้ว +5

    kishor sir🙏के हुन लागिरहेकाे हाम्रो नेपालमा खालि यस्तै घटना किन जानिबुझि मान्छेहरु येस्तो गरिरहेका छन्। एकअर्काको घरलाई किन बिगारि रहेका छन्।किन... के हाम्रो देश कानुन कमजोर हाेकि? kishor sir तपाईंको सहयोगले यी चेलिलाई नि न्याय मिलाेस्। र तपाईंलाई सफलता मिलाेस।❤️

  • @chamlingrai2587
    @chamlingrai2587 ปีที่แล้ว +5

    अर्काको पोइ खोसेर ठूलो कुरा गर्दोरहेछ दुई जानालाई एकै ठाउँमा पाता कसेर छाला उतार्नु पर्ने रहेछ

  • @kirtimaya5252
    @kirtimaya5252 ปีที่แล้ว +4

    कान्छी भएर बोल्नु जानेन
    बुढा जहाँ भए पनि भोलि को दिनमा भेट्नु हुन्छ पत्रकार सर हजुर हरु ले

  • @dineshbishwakarma6769
    @dineshbishwakarma6769 ปีที่แล้ว +7

    सबैकाे Problem चै सासू अनि आमाजु नै हुदाे रहेछ भएनभरकाे कुरा लागायाे भैरहेकाे सम्बन्ध बिगारी दियाे😡मेराे बिचारमा गरि खानु पर्ने आफुले हाे अरुले हैन तहि भएर अरुकाे कुरा सुन्नु भन्दा पहिले १०० पल्ट साेचेर अगाडि बड्दा राम्राे हुन्छ हाेला🤔

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +43

    नेपालमा अति भो,कोहिको लोग्ने कोहिको स्वास्नी के सारो बिग्रेको हो ?? के गर्ने होला अब ?? न कुटेर हुन्छ न दाम्लोले बाधेर राख्न मिल्ने ?? कस्तो समस्या देखिन थाल्यो हौ नेपाल मा !!

    • @unknown-em8gh
      @unknown-em8gh ปีที่แล้ว +3

      Kaliyog लागेको hjr

    • @nikeshdangi4039
      @nikeshdangi4039 ปีที่แล้ว +2

      यो पुर्ब मा के हो के जहिले नि यस्तै

    • @puspack2066
      @puspack2066 ปีที่แล้ว

      मान्छे मासिनलाई हाे बुद्दि भुटियकाे।

    • @pujabasnet1533
      @pujabasnet1533 ปีที่แล้ว +1

      याे एउटा भाइरस हाे नेपालमा मलाई पनि डर लाग्न थाली सक्याे मलाई पनि सर्छ कि भनेर 😂🤣🤣

    • @unknown-em8gh
      @unknown-em8gh ปีที่แล้ว

      @@pujabasnet1533 😂😂😂😂😂😂😂

  • @superbgamingzone8706
    @superbgamingzone8706 ปีที่แล้ว +5

    हन हो के हुदैछ हाम्रो नेपाल मा खाली येस्तो समाचार हरु मात्र हेर्न पर्छ आइमाई तेतिकै बिग्रेको छ्न लोग्ने मान्छे तेतिकै बिग्रेको छ्न बीचरा त्यो सानू काख को नानी लाई नियाये मिलाइ दिनुस् किशोर सर।

  • @debendrasunar1073
    @debendrasunar1073 ปีที่แล้ว

    दामी दामी छ है।

  • @rithukwt5437
    @rithukwt5437 ปีที่แล้ว

    यो बैनी धेरै अन्या मा परेकी रैछिन किसोर जि जस्सरी पनि इनले न्याय पाउनै पर्छ

  • @laxmisharma1994
    @laxmisharma1994 ปีที่แล้ว +4

    याे आईमाई काे बाेलनि तरिका यसकाे घमण्डि आईमाई यसलाई बहु मुद्दा हालदिनु यसलाई जेल हालदिनु सिस किसाेर भाइ यिनी आमा छाेरिलाई न्याय दिलाई दिनु हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏

  • @indiralingden9480
    @indiralingden9480 ปีที่แล้ว +2

    जेल हाल्नु सिस यसलाई यो नक्चारी आईमाई लाई 🙏🙏

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 ปีที่แล้ว

    जेल कोच्नु किसोर जि बैनी नछोड्नु हैत

  • @alovbhandari442
    @alovbhandari442 ปีที่แล้ว +1

    dada dhulabari dekhi mathi khuttidagi ko devi parsad aryal ajhai vetnu vayena vetnu vayo vane khabar gardinu hola

  • @manupokhrel9375
    @manupokhrel9375 ปีที่แล้ว +3

    Bichara bunu 😟😟bunu lai neyae milos🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @santoshadhikari2200
    @santoshadhikari2200 ปีที่แล้ว +3

    गाह्रो छ हौ नेपालमा जताततै यस्तो छ यो सबै वैदेशिक को कारण ले हो किसोर भाइ यो बहिनिलाइ जसरी हुन्छ न्याय दिनु त्यो केटा बैमानि हो मोज मात्रै गर्ने अरुको जीवन पनि आफ्नो जस्तो सोच्नु नि सबैले

  • @ghaleyom
    @ghaleyom ปีที่แล้ว +5

    I’m your regular viewer, watched your all episodes, keep up your good work!! Subscribed

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 ปีที่แล้ว

    जो चोर उसैको ठुलो स्वर यो नकचरी लाई धरानको आमा समुहलाइ जिम्मा लगाउनु अनि थाहा पाउछे।

  • @lankabahadurlamalanka3180
    @lankabahadurlamalanka3180 ปีที่แล้ว +3

    Xodnu hunna hi Kishore sir teslae hami arko video ko parkhaima xu 🙏

  • @हामिनेपालि-ष9य
    @हामिनेपालि-ष9य ปีที่แล้ว

    श्रीमान बिना कसरी सुत्केरी भएछ भालुनि

  • @manbirlimbu6043
    @manbirlimbu6043 ปีที่แล้ว

    जो चोर उसैको ठुलो स्वर भोलि यही मेरो शब्दले मलाई नै कडा संजय भोग्नु पर्छ भन्ने पनि थाहा नभएकी त्यो आइमाईको दिमाग खुस्केको त होइनन्

  • @amritabhattarai9561
    @amritabhattarai9561 ปีที่แล้ว

    बुडा त्यही सग छ त्य्सलाइ दरो कार्बाही गर्नु पर्छ

  • @kanximagarni2821
    @kanximagarni2821 ปีที่แล้ว

    किसोर सर नछोर्नु यो केटि खतम रैछ अरुको बुढा सङ आउने उ ठुलो ठूलो कुरा गर्ने यो भालुनी हो

  • @karyanlay3529
    @karyanlay3529 ปีที่แล้ว +2

    kishor sir DarsaN.यो देशमा कानुन फितलो भयो , यो सुनिता भन्ने निकै ठुलो कुरा गर्दै छ पहिल्यै चाँही होइन चिन्दिन अनि पछि जाहेरी को कुरा गर्दा , हो भन्ने संगै केटा हुनुपर्छ संवाद investigation अनुसार फोन उठाएर voice सुनेर केटीलाई बोल्न दिएको प्रष्ट हुन्छ , यस्तालाइ कानुनी कड्घेरा मा उभ्याएर न्याय पाउनुपर्छ जेठी श्रीमती र नानी ले ।

  • @manigurung4430
    @manigurung4430 ปีที่แล้ว

    हाइलाइट ले गर्दा एउटै कुराहरू डबल सुन्नुपर्ने?? कीन हाइलाइट??

  • @gitanepali5182
    @gitanepali5182 ปีที่แล้ว

    K garnu sis yastai xa hamro abastha kanun gatelo nahudako pida yastaixa

  • @manishthapa7013
    @manishthapa7013 ปีที่แล้ว

    good job

  • @basantigurung9686
    @basantigurung9686 ปีที่แล้ว

    यो पातकी ठूलो कुरा गर्दो रहेछी त्यो मागी बिबाह गर्ने गराउने सबैलाई यहि फोन को आधारमा जगाइ दिनुस किशोर सर यो आइमाई धेरै चडेकी पातकी रहेछी यस्लाइ सिस्नो लगाउने को फेला नपरेकि यस्लाइ भेट्ने बित्तिकै यस्को रामधुलाइ गर्नुस बहिनी

  • @urmilasundhas1392
    @urmilasundhas1392 ปีที่แล้ว

    सौता आखिर सौता nai हुने छि बोल्ने तरिका केहो त्यो ज्वठी को खुसि खोसेर खुसि हुन्छु कहिले नसोच्नु pap कराउछ 😡😡😡😡😡 यो सिस लाई न्याय मिलोश 🙏🙏❤️

  • @arjunbayalkoti850
    @arjunbayalkoti850 ปีที่แล้ว

    यती राम्री श्रीमती हुनु भनेको भाग्य मा श्री लिखेर आउनु पर्छ तर के गर्नु बुझ्दैनन् केटा हरु ले त्यति कै गुमाउनु खोज्छन्
    के भन्नु

  • @bidhyakarki1831
    @bidhyakarki1831 ปีที่แล้ว

    कस्ती घमन्दी रैछ यो आइमाई जो चोर उस्को ठुलो सोर।

  • @RajuRai-on2em
    @RajuRai-on2em ปีที่แล้ว

    Sir hajurrlai kasari samprga garne ya ekjana dai hunhunxa kalejoma pani jamera aausadhi khane poisa ni xaina

  • @neharai271
    @neharai271 ปีที่แล้ว

    Bichara 😢😢😢😢

  • @babitalimbu3518
    @babitalimbu3518 ปีที่แล้ว

    जो चोर उस्कै ठुलो स्वर😡 साले हरु दुबै जना लाई जेल कोच्नु पर्छ्😡😡 कम्ता त पारो तातेन हौ 😬😬😬 त्यो नखर्मौली को कुरा सुनेर र त्🤯🤯

  • @manitaghale6274
    @manitaghale6274 ปีที่แล้ว

    सङ्गै नभएको भए बुढाकाे फाेन किन उठाकाेत नकचरि🤜🤜🤜🤜

  • @kumaribhujel7696
    @kumaribhujel7696 ปีที่แล้ว

    Kishor bhai tayo sano nani ko malai kati maya lagayo hajur la jasari bhaya pane nani ko aadhakar dilai denu hai bhai hajur ko kam ramro xa

  • @devadc6555
    @devadc6555 ปีที่แล้ว

    साले खातिनि यस्लाई र यस्काे श्रीमान् लाई जेल काेच्नुपर्छ ।ठूलो ठूलो कुरा गर्दिरहिछ । किसाेर सर जेठिलाई साथ दिउ ।न्याय दिलाउ।।

  • @renumahat6353
    @renumahat6353 ปีที่แล้ว +1

    अर्का को लोग्ने खोज्दै हिड्ने उल्टै ठूलो बोली गर्ने कत्ती सम्म कि नकचरी रैछे थु

  • @durgachandregmi6409
    @durgachandregmi6409 ปีที่แล้ว +1

    मागेर झै झै बिहे गरेको भन्न लाज पनि नलाग्ने उस्काे ब्यागराउन्ड बुझ्न पर्दैन।

  • @sitishasunar2999
    @sitishasunar2999 ปีที่แล้ว

    अर्काको घर बिगार्ने आइमाई लाई जेलमा कोचाउनु पर्दछ l

  • @nischalkavreli5028
    @nischalkavreli5028 ปีที่แล้ว

    अर्काको पोइ खोसेर पनि कति ठूलो कुरा भालुको खोजेर रामधुलाइ हान्नुपर्ने रहेछ!

  • @arjunpariyar9470
    @arjunpariyar9470 ปีที่แล้ว

    कामी दमाइ मुलाको दिमाग भनेको यतिनै हो. फेरी आफै जातिया छुवाछुत भयो भन्छन.. आफ्नो घरपरिवारको त इज्जत नगर्ने कामीलाइ.. यो दुनिया ले कसरी इज्जत गर्छ..

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs ปีที่แล้ว +1

    🙏 @किसोर_श्रेष्ठ हजुरले अत्यन्त मार्मिक ढंगबाट कार्यक्रम प्रस्तुत गर्नुहुन्छ,पत्रकारमा हुनुपर्ने गुण,स्वभाव र विपक्षीलाई सोधिने प्रश्नहरू गहकिलो हुन्छ,त्यही भएर हजुरले प्रस्तुत गर्नुभएको भिडियोहरू देश-बिदेशबाट सबैले हेर्ने गर्दछन,यस्तै गरि अगाडि बड्नुहोस तपाईं लगायत @Yuwa_Man_Nepal को पुरा टिमलाई हाम्रो साथ हौसला सधैं रहनेछ,धन्यवाद 🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @minkumarbk165
    @minkumarbk165 ปีที่แล้ว +1

    Sasu didi haru t sem mero jastai rahixn

  • @Angthuposangita6
    @Angthuposangita6 ปีที่แล้ว

    अलिकती लाज लाग्नु पर्ने अर्काको बुडा खोज्ने अनि उई ठुलो कुरा गर्दो रहिछ नक्कली 😊

  • @brina001g2
    @brina001g2 ปีที่แล้ว

    Haha kada raixa souta 🤣🤣

  • @siristimagar385
    @siristimagar385 ปีที่แล้ว +8

    याे कान्छि लाई छिनाई दिय हुन्छ जेठि ले खातेनि अर्काकाे पाेइ खाेस्ने भालुनि लाई थुक्का ठुला कुरा गर्छे रारि अर्काकाे पाेई खाेस्ने भालुनि 😡😡😡

  • @दङगालिमन
    @दङगालिमन ปีที่แล้ว

    अरुको बुढो खोस्नु छ, अज ठुलो कुरा गर्छे अनि बिना बुढो को कसरी सुत्केरी भैइ के यो आइमाइ ?

  • @sangitalimbu2362
    @sangitalimbu2362 ปีที่แล้ว +6

    Kasto ris uthdo boleko tesko muhka futne gari denu parne saleni Lai jasare pani khojeko tiniharu Lai nachanu sir 😡😡😡😡😡😡😡😡😡

    • @thesangamshow5572
      @thesangamshow5572 ปีที่แล้ว +1

      Same mero testai vako xa sis chitawon ko bunu gurung vanne valu le testai gareko xa k vannu hunxa tpi.

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 ปีที่แล้ว

    पोथीले भाले खोजेपछि डामाडोल छ जिन्दगी

  • @krishnabdrmagar5751
    @krishnabdrmagar5751 ปีที่แล้ว

    किसोर सर यो कान्छी सौता लाई चाहिँ खोजेर हदै सम्मको कारबाही गराउनु होला है किन भने जेठी हुदा हुँदै अर्काको बुढा सङ बिहे गरेर आउने ?अनि उसैले ठूलो स्वोर गर्ने जेठी सङ्ग?

  • @bibashthakuri6255
    @bibashthakuri6255 ปีที่แล้ว

    अरुको श्रीमान् खोस्ने लाई
    गालामा पट्कानु पर्छ ।

  • @unknown-em8gh
    @unknown-em8gh ปีที่แล้ว +3

    मेरो मात्र hoki sasu ससुरा nanda aamaju aagatilo bhaneko त अरू को नि hune rahixa

  • @meghnidhikhatiwada7496
    @meghnidhikhatiwada7496 ปีที่แล้ว

    Hahaha गजप छ दुनिया

  • @budhilawati8179
    @budhilawati8179 ปีที่แล้ว +1

    जो चोर उसैको ठुलो सोर, भने जस्तै, त्यो कान्छी बुडी र त्यो साले बोकालाई साथै त्यो बोकालाई उस्काउनेफुस्लाउने ति सबैलाई, यदि नेपालको कानुन सच्चा छ,भने ति सबैलाई कानुनको छातामुनि ल्याउनै पर्छ र आउनै पर्छ।अनि कानुन के हो भन्ने थाहा हेन्छ।

  • @bhojpuregaulechannel3228
    @bhojpuregaulechannel3228 ปีที่แล้ว

    यो आइमाई लाई त झापड हान्नु पर्छ अनि ठिक मा आउँछ 😡😡

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 ปีที่แล้ว

    नेपालमा टिकटक किन हेर्दैना कि यूटुप हेर्दैना किन नडराएकाे किन लाज नलागेकाे हाेला साच्चिकै पनि खालि अार्काकाे श्रीमान श्रीमती मात्र मन पराउन्छन

  • @indirarai2861
    @indirarai2861 ปีที่แล้ว

    Justice for sis

  • @khempurja6331
    @khempurja6331 ปีที่แล้ว

    अर्काको लोग्ने खोल्ने उसैको कुरा ठुलो गर्ने भालु सुनिता बिक को पनि फोटो सार्वजनिक गरौ

  • @Runchenlamchanegurung
    @Runchenlamchanegurung ปีที่แล้ว +1

    Arko vag ko parkhai ma xu ❤

  • @pembasherpa2767
    @pembasherpa2767 ปีที่แล้ว

    Kishor sir tapai ali kada hunu paryo hai testo aimai haru lai ta jiudai po ago launu parne dekhyo ta

  • @harireule4467
    @harireule4467 ปีที่แล้ว +1

    महिलाको सत्रु महिला नै हुन्छ ! सुनिता भन्ने महिलाले कति अनि कसरि झुठ बोलेकि हो ? लाज लाग्दैन कि क्या हो थुक्क ?? अर्काको बुढोलाइ आफ्नो बुढो बनाउने ???

  • @krinjal-13
    @krinjal-13 ปีที่แล้ว

    यो चोथाले ले नै लुकाएर राखेको छ, यसको बोलि हेर्नुन

  • @meromaya0008
    @meromaya0008 ปีที่แล้ว

    💕💕💕

  • @aaratithapa2313
    @aaratithapa2313 ปีที่แล้ว

    Yo case k bhayo??

  • @shubhalaxirai260
    @shubhalaxirai260 ปีที่แล้ว

    जो चोर उसैको ठूलो स्वर

  • @sheraplama7826
    @sheraplama7826 ปีที่แล้ว

    नछाड्नु सर येस्तो केटी लै

  • @tankashahi4148
    @tankashahi4148 ปีที่แล้ว +1

    माेबाइलकाे लाेकेसन ट्याक गरेर साैता माथि आउने नालायक महिला काे पत्ता लगा छ ??????

  • @RammayaSuwal
    @RammayaSuwal 5 หลายเดือนก่อน

    No no no

  • @sumitiwari6043
    @sumitiwari6043 ปีที่แล้ว +6

    Yo pagal keti attitude herda taw gala patkaune gari dinu parne rahexa Kishor dada 😢😢

  • @parwatakhadka3262
    @parwatakhadka3262 ปีที่แล้ว

    Jai ho midiya sir pllz arko vidyo

  • @sonukc3787
    @sonukc3787 ปีที่แล้ว

    बिहे भयका नन्दा अमाजुले माइती आफ्नो।हुकुम चलाऊन खोजे पछि कुनै पनि दीदी बैनीको घर राम्रो हुदैना एउटा नारीको पिडा नारीले नबुझने कस्तो समाज हाम्रो सबैलाइ जेल कोजदिनु सिस सबै लाइ

  • @minathapa8395
    @minathapa8395 ปีที่แล้ว

    कति ठुलो कुरा गरेकि नकटिले लाज पचेकि आइमाई

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว

    घर परिवार लाई कानुनि दायरामा लेउनुहोला र सजाय दिनैपछ, नेपाली समाजको अपराध बिकृति फेसन ले देश‌ अातँक बनायो, हर अपराधिलाई कठोर कानुन सजाय दिनुपछ कानुनले तमास‌ै भयो

    • @parshantsaud7445
      @parshantsaud7445 ปีที่แล้ว

      अरु को बडो खोसने अजै बडि धाक लगाउछएस लाई कारबाइ गरनु परछ

    • @pushpagr5530
      @pushpagr5530 ปีที่แล้ว

      @@parshantsaud7445 कसले के धाक लगायो सर, पिडित जो सुकै हुन न्याय पाउनैपछ भनेको हो ,कुन अथँमा बुझनुभयो ?

  • @nbgurung7407
    @nbgurung7407 ปีที่แล้ว

    Hamro Nepal😭

  • @Time..1452
    @Time..1452 ปีที่แล้ว

    यो पत्रुकार के भन्छ।

  • @niruxetri5747
    @niruxetri5747 ปีที่แล้ว

    Achami xa

  • @gmwoldujjwal2577
    @gmwoldujjwal2577 ปีที่แล้ว +1

    Kat naramro bole यो आइमाई को राम्रो बोल्नु नि

  • @osabahaduroli9160
    @osabahaduroli9160 ปีที่แล้ว

    कस्तो बोली हो यो आइमाई को सिधै टाउको पलास्तिक मा रख्नुपर्ने

  • @shyamthami1517
    @shyamthami1517 ปีที่แล้ว

    याे सुनिताभन्निलाई खुकुरिमा रगत नलाग्नेगरि छिनाय हुन्छ

  • @monie1841
    @monie1841 ปีที่แล้ว

    ओइ कान्छी हुन आको आइमाई अझ तै ठुलो कुरा गर्छ्स कमसेकम आफ्नो गल्ती भको मा अलिकति पनि अप्ठ्यारो लागेन ? गतिछाडा आइमाई त धनी भएर पढेलेखेकाे तेस्तै हुन्छ ? अर्कोको श्रीमान खोसेर अझ ठुलो हुन्छ्स

  • @junnugurung9763
    @junnugurung9763 ปีที่แล้ว

    Bichara didi 🙄 tyo kanxi lae badera grass halnu parxa🤧🤧🤧🤧🤧

  • @BOUNTY_15
    @BOUNTY_15 ปีที่แล้ว

    एक न एक दिन पक्कै बेट होला त्यो दिन चाई तेस्को टाउको को कपाल एउटा नरहने गरि उखेल्नु दिदि सारै रिस उठयो मलाई पनि।होइन किन अर्काको बुडा मात्र देख्छन ह? आजबोलिको केटि हरु कि हाम्रो नेपाल मा छैन कन्ने केटाहरु

  • @mahilimbu7330
    @mahilimbu7330 ปีที่แล้ว

    Kishor sir please please please kanxiko ni galti xain hola ho please. Malai ni ketako pariwar Le mager bihe garyo. Pxi ketako budi r nani vako kura khulyo. Ahile thaha vako ab ma depression ma xu nindrako dabai khanxu kebal 22 year ko age ma nai bimaru xu. Please kanxi dd ko kura ni sunidinu....

  • @surya4184
    @surya4184 ปีที่แล้ว +4

    एस्ता आईमाई हरुलाइ चाइ नेपाली आमा समूह लगाउनु पर्ने त्यही पनि धराने 🤪🤪🤪
    अर्का को घर बार बिगारेर ठुला कुरा गर्ने हरुलाइ अलि धोबी हान्नु पर्ने हो 🙏
    यो केटालाइ नि भेटे पछि धोबी हान्नु पर्ने हो 🤛🤛

  • @sumitiwari6043
    @sumitiwari6043 ปีที่แล้ว +1

    Jasari ni khojnu kishor dada please 😢😢yo didi lai nyay dilaunu

  • @song8909
    @song8909 ปีที่แล้ว

    Tyo nakharmauliko asthma hola sriman yo video herne jati sabaile nigrani rakhdinu hola 🙏

  • @gyalmotmg7499
    @gyalmotmg7499 ปีที่แล้ว

    हैन हो आईमाई को दुस्मन आइमाई नै किन हुन्छ लाज नभाको आरु को बुढा सङै बिहे किन गर्नु परेको हो कि अरु छोरा मान्छे जति कासी तिर गए छ क्या रे

  • @nisharai5149
    @nisharai5149 ปีที่แล้ว

    Yo radilai daroo sajaye dinu sir

  • @santoshipariyar5651
    @santoshipariyar5651 ปีที่แล้ว +2

    😭😭😭😭😭