जेहोस हास्य कलकार हरु "रबि लामिछाने" सर लाई भेट्नु गएको या भेटेको समचार हेर्नू पाउँदा अतन्तै भित्र मनै बाट सारै खुसी लाग्यो साथै सबै हास्य कलकार हरु लाई मेरो तर्फ बाट इज्जत को साथ सलाम छ। जय रबि लामिछने जय नेपाल। भ्रस्टाचारि नेता हरु लाई चै मुर्दावाद नै मुर्दाबाद एता मुर्दाबाद उता मुर्दाबाद जता ततै मुर्दाबाद मुर्दाबाद साथै मा भ्रस्टाचारि नेता हरु सेउ सेउ किरा लागेर मर मुजि हो।
आहा चित्त बुझ्दो जवाफ । सुन जती गाल्यो त्यति सुद्ध बन्छ । आज वास्तवमा यो घटनाले रबीजीलाई त्यो उचाइमा पुर्याउन सफल भएकोछ । अबका दिनमा रबिजी झन ससक्त ढंगले अन्यको बिरूद आवाज उठाउनु हुनेछ । आज रबीबार हो । रबिजी हाम्रो सामु उदाउनुहुनेछ । आजको खुसियालीमा दिपाश्रीजी लाई जन्म दिनको हार्दिक मंगलमय सुभकामना ... जय नेपाल जय नेपाली
Haa ji ha ji malla ji eisa hi hai ji nepal ko development bikas unnatti ko lagi dharma ko rajneeti garney jaat ko rajneeti garney Rurivadi political party lai haraunu ani sirf desh ko unnatti soch bokeko yuva haru aagi aumnu awyeksata xa
सबैकाे अा-अाफ्ना ड्यूटी हुन्छ। याे काण्डमा देशका सबै पक्ष अप्ठ्यारामा परेकै हुन्। सत्य तथ्य जे भए पनि कलाकारहरूकाे याे खाले भूमिकाले परिस्थिति सहज भएकाे छ। धन्यवाद।
Deepak sir deepa madam lai dherai dherai dhanyabaad x r abb tapaiharu ko chalchitra bahek abb chhai politics ma tapai haru jasto manix ko yo desh lai khancho x.
अदालतले न्याय अवश्य पनि दिन्छ। तर यसरी प्रमाण नहुँदै पनि किन कसैलाई यसरी दुःख दिईन्छ? दुःख पाएको क्षतिपुर्ति कसले व्यहोर्छ? कानुनमा यो पनि होस्, कि कसैले वा राज्यले पनि विना कसुर कसैलाई दुःख कष्ट पुर्याउँछ भने त्यस क्षतिपुर्ति भर्नुपर्ने सक्कली कानुन होस्।
Kuro thikai ho tara manis le etikai aatmahatya gardaina. Aatma hataya samma ko niryana ma pugna dherai Kura haru le shahyog purai rakheko hunxa. Tesai le satya Kura ko nispaxa chanbin hunu parxa .aatma hatya ko Karan patta lagaunu parxa. Kina ki aba bhabishya ma yasta ghatana haru naghatun . Kasaiko pani khakh naritiyos. Kasaiko siudho napakhaliyos anjaaanma nirdosh byakti haru nafasun kunai pani byakti le akaal ma jyan falnu naparos.🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राज्य ले र सरकार नैय रबि लाई बिपत्ता पार्नेब्खेल सरकार नैय जिम्मेवार छ अब जन्ता सुर्क्छित देखियन र कुरा लुके को भाव बुजिन्छ आज रिहाई हुनेछ भने अती उत्तम छ
वास्तबमै दिपक दा र दिपा दि को कुरा ठिक हो। यद्यपि यो आत्महत्या दुरूत्साह भन्ने नया कानुन संशोधन नभए देश, जनता र प्रसासनलेनै दुख नपाउला भन्न् सकिन्न ।।।।
Rabi sir please day needar ra neerdhaka vayra basnu maan Hailey pane Bahadur ko saath tapaie laie justice bata neay paunu hunechha Justic vaneko GOD ho Kailyn jhutta hundyna tesyley please be strong till the justice gaven you the date jay jay ghanti
यति बेलाको अबस्थामानेपाल प्रहरीको बिस्वस्नियता टुटेको हुदा छिट्टै बिस्वास गर्न सकिँदैन तसर्थ प्रहरीका उच्च अधिकारीहरू हासेर बोल्यो भन्दैमा अाफ्नो अन्तर मन नदिनु होला,,,भन्दै अाजको मितिमा रबिजि स सम्मान रिहाई भएर सारा समर्थनमा अाउनु भएको नेपाली जन्ताले फुलमाला लगाई रहेको भिडियो हेर्न पाईयोस,यो परदेशको भुमिबाट,,जय नेपाली जन्ता,जय रबि सर,,,,
रबि सरको लागी चितवन जानु भएकोमा सबै सेलब्रेटीहरुमा मेरो तर्फबाट धेरै धेरै बधाई दिन चाहान्छु ।
दिपा र दिपक को जोडि चाहिँ नम्बर १ नै हो ।
Nepali kalakara jendabad ✋✋✋
जोड़ी नम्बर one दीपक+दीपा💕💕💕💕💕
Ka ko jodo ko kura aja..yaha des ko x chintaa timi jodi ko kura garxu..jay rabi dai..
यो दुरुतसाहनको कानुन हटाउनु नै राम्रो हो।दिपक सर 100% सहि हो।कोहि पीडित छ भने लड्नु पर्छ मर्ने होइन।
यो sp ho kukur ho 100 ma bigxa yo kas ma ta kate pako xa hasne ta vayo ne
.
Deepak dai Le भनेको कुरा सही लाग्यो। दीपा दी एण्ड दीपक दाई प्रति सम्मान छ मेरो
सच्चा कलाकार भनेकाे उहाहरु जस्ताे हुनुपर्छ साच्चिकै राष्ट्राकाे गहना हाे सलाम छ यहाहरु सबै जनालाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sahakari thag ko pachee lagne jati sabai mahan
ईमन्दार साचो नेपालीलाई खायो भने हामी धोसी लाई पनि अजीङ्गर ले निले जस्तै निल्दी ने हो नेपाली सच्चा पुत्र रवि दाई को जय
धेरै धैरे बधाई छ जती पनी सपोट गर्नु भएको छ रबी दाईलाई कलाकारहरूले उहा हरू माहान हुनुहुन्छ
जय रवि लामिछाने
🙋♂️🙋♀️🙋♂️🙋♀️🙋♂️🙋♀️
दिपक दाइ ले भनेको कुरा सहि हो...कानुन मा त्रुटि छ ।
दिपक मान्छे सहि हो।।।
पापी Sp मल्ल रबि लाई खनेको खाडल पर्दैछस याद गर
Rabi sir Jindabaad✊
कलाकारहरू रबिजी लाई भेटनजानु भयकाेमा बधाई छ ।
Dipa ra dipak thank you
Jai ghanti🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
दिपक,दिपा,केदार लगायत टिमलाई बधाई छ कलकार भनेकाे यस्तै हुनु पर्छ जनताकाे लागि पनि हाे सलुट छ
Rabi daai ko आवाज सुन्न निकै आतुरी भको छु
Hora..
Dipak Raj giri hjr le sahi kuro Garnu vayo Yo kanun kharej Garnu parxa 100%sahi deepak Raj sir. All kalakar Parti mero Saman xa thank you so much
रबि सर लै यसरी नेपाली सेलिब्रेटी भेत्न आउनु भएकोमा धेरै धनेबात छ जय रबि सर जय नेपाल 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mahan real Kalakar har vaneko tapaiharunaii ho dheraii dheraii dhanneybad Deepa sis n Deepak g ❤❤
सुन जति घोट्यो त्यति चम्किलो हुन्छ येदि कुरा ख्याल गर्नुस रबि लामिछाने यो देश को लागि केही गर्ने मान्छे हो सबै ले बुझेको छ!
अब अाउने दिन मा रबि लाई प्रधानमन्त्री बनाउनु पर्छ सबै ले
Jaya Desh Jaya Giant 🔔🔔🙏👑
श्रीदिपक गिरि र दिपा निराेलालाई सलामछ । सत्यकाे पक्षमा दुई शब्द बाेलीदिनु भएकाे छ ।
Deepak dai dipa di hajur huru ko Tim rabi sir ko lagi chitwon janu voyo thank hajur huru lai.
RAVI LAMICHHANE Is the Real Dynamic LEADER, Of NEPAL POLITICS,
Bye Cut Curropted LEADERS,
And OLD PARTY,
जेहोस हास्य कलकार हरु "रबि लामिछाने" सर लाई भेट्नु गएको या भेटेको समचार हेर्नू पाउँदा अतन्तै भित्र मनै बाट सारै खुसी लाग्यो साथै सबै हास्य कलकार हरु लाई मेरो तर्फ बाट इज्जत को साथ सलाम छ। जय रबि लामिछने जय नेपाल। भ्रस्टाचारि नेता हरु लाई चै मुर्दावाद नै मुर्दाबाद एता मुर्दाबाद उता मुर्दाबाद जता ततै मुर्दाबाद मुर्दाबाद साथै मा भ्रस्टाचारि नेता हरु सेउ सेउ किरा लागेर मर मुजि हो।
दानबहादुर सर तपाईं नेताको सेवक हाेइन हामी अाम जनताको सेवक हाे अब याे नेताको झाेले हुनु छाेड्दिनुस्
दिपक + दिपाश्री राम्रो कुरा गर्नु भयो, धन्यवाद दुवैजनालाई
आहा चित्त बुझ्दो जवाफ ।
सुन जती गाल्यो त्यति सुद्ध बन्छ ।
आज वास्तवमा यो घटनाले रबीजीलाई
त्यो उचाइमा पुर्याउन सफल भएकोछ ।
अबका दिनमा रबिजी झन ससक्त ढंगले
अन्यको बिरूद आवाज उठाउनु हुनेछ ।
आज रबीबार हो ।
रबिजी हाम्रो सामु उदाउनुहुनेछ ।
आजको खुसियालीमा दिपाश्रीजी
लाई जन्म दिनको हार्दिक मंगलमय सुभकामना ...
जय नेपाल
जय नेपाली
God bless you rabi sar 🇳🇵🔔🙏
❤Jay Desh Paremi Rabi Dai❤ ❤Janta Timro Sathma Xan❤
जय रवि जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
Gud gud very good news Sunday is the best day for Rabi dada
यो दुरुतसाहन भने कनुन 100 पर्सेन खारेज गर्नु पर्छ सराकार लाई मेरो सुझाब राबी सर जिन्दबाद जिन्दबाद
दिपक सर ले भनेको कुरा 100%20% सहि कुरा हो
Jay jay jay Rabi Lamichane 👍
दिपक र दिपा मंगने रमेश लाई रबि लामिछाने को सपोट मा आय कोमा नमस्ते छ
Jai ghanti jai rabi sir 🙏 ❤❤jai 🇳🇵 nepal 🇳🇵 des 🇳🇵 ❤
सबै लाइ स्व्गत अनि र्स्बि को रिहाइ को माग सबै को उपस्थीत र रीहा गर सरकार
कलाकार होस या जनता आज सब को हात मा फुल माला हुन जरुरी छ हाम्रो सच्चा देश भक्ती Real हिरो रबि दाइ को स्वागत को लागि।जय नेपाल जय रबि दाइ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दीपक र दीपाको फिल्म पनि राम्रो बनाउनु हुन्छ, विषय वस्तुको उठान पनि एकदम राम्रो गर्नु हुन्छ !!!
दिपा जि र दीपक जिउ को जोडी चाहि अतिनै राम्रो क्या
जय रबि सर 🙏🙏🙏👍
दान बाहादूर को घईटो मा घाम लाग्ने संकेत पाए पछी मस्केको दान बाहादूर मल्ल जी
Haa ji ha ji malla ji eisa hi hai ji nepal ko development bikas unnatti ko lagi dharma ko rajneeti garney jaat ko rajneeti garney Rurivadi political party lai haraunu ani sirf desh ko unnatti soch bokeko yuva haru aagi aumnu awyeksata xa
😂😂😂😂Maski maski kura gardai chha
Rabi sir aaja pakka xutnu parcha ✋✋🙏🙏💛💛
सबैकाे अा-अाफ्ना ड्यूटी हुन्छ। याे काण्डमा देशका सबै पक्ष अप्ठ्यारामा परेकै हुन्। सत्य तथ्य जे भए पनि कलाकारहरूकाे याे खाले भूमिकाले परिस्थिति सहज भएकाे छ। धन्यवाद।
दीपक जिउ ले अतिनै राम्रो कुरो भन्नु भयो ।
Jay.rabi❤❤🎉🎉
Jai ghanti jai Rabi jai janta Jay kalakar
दिपक जि को भनाई मेरो तर्फबाट १००/०
Rabi Dai 🇳🇵 🇳🇵 zindabad
जय रबि अब तिम्रो पालो हो
Great dipa do ra dipak dai 💪👍
सहि हो🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
रवि भनेको सूर्य हो सूर्यले सबैलाई प्रकाश दिन्छ रवि दिन रवि को हो ।
Right Kuro Ho dipak r. Dipika Good Luck
रबि लामिछाने लाई सपोर्ट गर्ने सबै ज्ञानी
र सपोर्ट नगर्ने सबै बदमाश देख्न थाले म।
Kalakar haru dekher derae khusi lagyo ajae ramesh dae jhan suru bat rabi daelae vetdae aaunu vako cha so we are so happy
very good think deepak daa depa dee br rabi xutnuprxx
दिपक दाजुको कुरा सहि हो यो कानुन नियम खारेजनै गर्नुपर्छ
Deepak sir deepa madam lai dherai dherai dhanyabaad x r abb tapaiharu ko chalchitra bahek abb chhai politics ma tapai haru jasto manix ko yo desh lai khancho x.
thank you so much our selebreties
dipak dada hajurko statement 1000 percent sahi ho
sahi ho diap dipak thank you
Dipak jiu lai sallam dinuparx.
Dipa dd u r d bestof mine
Sabai kalakar haru chitwan januvyako ma thank u
सलाम छ फिल्मि टिम सबै लाई यो हो नि तरिका हो
अदालतले न्याय अवश्य पनि दिन्छ। तर यसरी प्रमाण नहुँदै पनि किन कसैलाई यसरी दुःख दिईन्छ? दुःख पाएको क्षतिपुर्ति कसले व्यहोर्छ? कानुनमा यो पनि होस्, कि कसैले वा राज्यले पनि विना कसुर कसैलाई दुःख कष्ट पुर्याउँछ भने त्यस क्षतिपुर्ति भर्नुपर्ने सक्कली कानुन होस्।
ravi laamichaane 😍😍😍
Dipak daiko kura 1dam ramro6
Very good actr ji .....thanks helpfully
Kuro thikai ho tara manis le etikai aatmahatya gardaina. Aatma hataya samma ko niryana ma pugna dherai Kura haru le shahyog purai rakheko hunxa. Tesai le satya Kura ko nispaxa chanbin hunu parxa .aatma hatya ko Karan patta lagaunu parxa. Kina ki aba bhabishya ma yasta ghatana haru naghatun . Kasaiko pani khakh naritiyos. Kasaiko siudho napakhaliyos anjaaanma nirdosh byakti haru nafasun kunai pani byakti le akaal ma jyan falnu naparos.🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
dipak raj dai ko kura sai ho
Right 👉 vanu vo dipk dada
केदार घिमिरे "माग्ने बुढा" थोरै बोल्छन कडा तरिका ले बोल्छन lop you magne 😍😍😍
Good Deepak dipa ...
very good dipak sir
Dherai dherai badaix sampurna kalakar harulai
Sai vannu vayo
Congratulations
दिपक भाइ कति सैहि कुरा हो
Good job chhaka panja team n Ramesh Upreti.
You all are responsible citizens.
good
You are right sis
जय घन्टि🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
राज्य ले र सरकार नैय रबि लाई बिपत्ता पार्नेब्खेल सरकार नैय जिम्मेवार छ अब जन्ता सुर्क्छित देखियन र कुरा लुके को भाव बुजिन्छ आज रिहाई हुनेछ भने अती उत्तम छ
इ सेलिब्रेटी हुन देस का सच्चा देस भक्ती
यो सहि कुर हो गलत कानुन बुढा नेताको हो अब नय कानुन नय युबाले बनाउने अधिकार पाउनु पर्छ
Yo due jodi bhe nagarera kina sangai hideko hola anyway jay rabi jaya rabi
वास्तबमै दिपक दा र दिपा दि को कुरा ठिक हो। यद्यपि यो आत्महत्या दुरूत्साह भन्ने नया कानुन संशोधन नभए देश, जनता र प्रसासनलेनै दुख नपाउला भन्न् सकिन्न ।।।।
Very good yes
Rabi sir please day needar ra neerdhaka vayra basnu maan Hailey pane Bahadur ko saath tapaie laie justice bata neay paunu hunechha
Justic vaneko GOD ho Kailyn jhutta hundyna tesyley please be strong till the justice gaven you the date jay jay ghanti
Jay rabi
Right yo truti chha.
रबिको जिवानीमा अधरित चलचित्र बनाउनु पर्यो 😂
Rabi sarko lagi chitwan janu vyakoma thank you
All right
यति बेलाको अबस्थामानेपाल प्रहरीको बिस्वस्नियता टुटेको हुदा छिट्टै बिस्वास गर्न सकिँदैन तसर्थ प्रहरीका उच्च अधिकारीहरू हासेर बोल्यो भन्दैमा अाफ्नो अन्तर मन नदिनु होला,,,भन्दै अाजको मितिमा रबिजि स सम्मान रिहाई भएर सारा समर्थनमा अाउनु भएको नेपाली जन्ताले फुलमाला लगाई रहेको भिडियो हेर्न पाईयोस,यो परदेशको भुमिबाट,,जय नेपाली जन्ता,जय रबि सर,,,,
अदालत पनि भ्रष्ट नेताहरूकै कब्जामा छ भन्ने बुझिन्छ तर त्यो नहोस् त्यो हुनु हुँदैन