New Lamjunge Thado Bhaka/गुरुङ भाषाको पहिलो ठाडो भाका/Krishna/Nita/Juju/Bhimkala/Tika/ Gurung Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น • 59

  • @harigurung5574
    @harigurung5574 2 หลายเดือนก่อน +3

    साह्रै मिठो छ बधाई कृष्ण भाई , निता बाहिनी र सम्पुर्ण टिमलाई 🌹🙏👌

  • @d.bgurung3223
    @d.bgurung3223 2 หลายเดือนก่อน +2

    Beautiful song Beautiful acting dherai Ramro vides ma pani afno bhasa afno Sanskriti jogaune Tapai haru ko abhiyan safalta ko subhkamana ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @GURUNGLAHURE
    @GURUNGLAHURE 2 หลายเดือนก่อน +1

    Dherai ramro
    Afno bhasa sanskriti jogaunu ramro ❤❤❤❤

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      एकदमै सहि कुरा गर्नु भयो हजुर ।
      धन्यवाद हजुर 🙏

  • @FireFun-lc6fs
    @FireFun-lc6fs 2 หลายเดือนก่อน +1

    Wow very nice song and act aumu (Sarita)

  • @sulbahadurgurung5227
    @sulbahadurgurung5227 2 หลายเดือนก่อน +1

    Lamjung ko ko sana congratulations whola teams &best off luck ❤❤🎉🎉👍👍👏👏🙏

  • @lbgurung8318
    @lbgurung8318 2 หลายเดือนก่อน +1

    अाहा कति राम्रो गित❤

  • @sulbahadurgurung5227
    @sulbahadurgurung5227 2 หลายเดือนก่อน +1

    Sarai ramro geet lamjunge thado vak best of luck whola teams 🎉🎉🎉🎊🎊👍👍🎉🎉🎉👏👏👏👏🙏♥️

  • @purnagurung8420
    @purnagurung8420 2 หลายเดือนก่อน +2

    दामी छ गाउँ घरको याद दिलायो ।

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      सानो प्रयास मन पराई दिनु भएकोमा धन्यवाद हजुर 🙏

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      हुन्छ नि हजुर।सानो प्रयासलाई मन पराईदिनु भएकोमा ग्यासाजे हजुर 🙏

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 หลายเดือนก่อน +2

    धेरै राम्रो छ

  • @topa8677
    @topa8677 2 หลายเดือนก่อน +2

    Congratulations 🎉and all the best mhitheba🙏really very nice

  • @Rameshraiofficial-q5w
    @Rameshraiofficial-q5w 2 หลายเดือนก่อน +2

    सारैराम्रो 👍️❤️🙏👏बधाई तथा शुभकामना कृष्ण भाईर ईन्टायर टिमलाई।👏👏🙏🙏

  • @ganeshgurung8000
    @ganeshgurung8000 2 หลายเดือนก่อน +2

    यो भनेको हामी गुरुङ जातिहरूको चिनो, गहना अनि हाम्रो संस्कृति हो जसलाई लोप हुने बाट जोगाउने हाम्रो मुल कर्तव्य हो धन्यबाद सम्पूर्ण टिमलाई ❤❤

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      हो नि हजुर।तपाईं हामिले नगरे कसले गर्ने।धन्यवाद हजुर 🙏

  • @shergurung8353
    @shergurung8353 2 หลายเดือนก่อน +1

    Nice song n artist preserve our culture ❤🎉

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      धन्यवाद हजुर।
      हाम्रो कला संस्कृति जोगाउने हाम्रो सानो प्रयास हजुर 🙏

  • @dhampudura7157
    @dhampudura7157 2 หลายเดือนก่อน +1

    solti krishna ji bahutai khusi lagyo kati ramro. Aba bhane bhasa ra geet sangai etihasi bhayo

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      नमस्कार सोल्टी राजा।
      प्रवासमा रहेर कहिलेकाहीँ फुर्सतको बेला तपाईंले देखाउनु भएको बाटोमा हिड्ने सानो प्रयास गर्दै छौँ हामी।सरस्वती माता र तपाईंको आशीर्वाद सधैं शिरोपर रहोस् सोल्टी 🙏

  • @BhimkalaGurung
    @BhimkalaGurung 2 หลายเดือนก่อน +1

    ❤❤❤🎉🎉🎉🎉राम्रो छ दाइ गित🙏💓

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      धन्यवाद बहिनी।
      राम्री राम्री बहिनिहरुले साथ दिनु भएको छ गीतमा त्यसैले पनि अडियो गीत राम्रो बनेको छ।अनि भिजुअल पनि सकेसम्म कोसिस गरेको थिएँ ।ठाडो भाकाको गीतमा यो हाम्रो गीत एइतिहासिक हुने छ भनी बिस्वास लिएको छु। ।सबैले मन पराएर राम्रो राम्रो कमेन्ट्स दिई राख्नु भाको छ।तपाईं हामी सबैलाई बधाई बहिनी।

  • @bahadurnar2158
    @bahadurnar2158 2 หลายเดือนก่อน +1

    Very nice❤❤👌👌

  • @RohitGurung-r8l
    @RohitGurung-r8l 2 หลายเดือนก่อน +2

    Bhai 🙏, Many Congratulation's to you & the entire team, Beautiful!!!

  • @kailashgurung1
    @kailashgurung1 2 หลายเดือนก่อน +2

    Geet saarai ramro xa dai!!! Best Wishesh ra Shuvakamana xa dai ra sapurna team lai!!!!

  • @ArjunGurung-ju4xv
    @ArjunGurung-ju4xv 2 หลายเดือนก่อน +1

    वाउ xyamlya ❤ तमु कोही बिल्ली मनपरी nglai

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      हाम्रो प्रयासलाई मन पराईदिनु भयो । क्योलाई ग्यासाजे हजुर 🙏

  • @hamropanikathachha
    @hamropanikathachha 2 หลายเดือนก่อน +3

    नेपाली पन झल्काउने गरि बेलायतमा छायांकन गर्नुभएको गुरुङ भाषामा लमजुङे ठाडो भाकाको गित सारै उत्कृष्ट लाग्यो दाजु । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना । ❤❤🎉🎉

  • @Ramaillo
    @Ramaillo 2 หลายเดือนก่อน +1

    Congratulations to entire team . All the best wishes and good luck Solti Raja!!!!!

  • @Villagelifevlogs99
    @Villagelifevlogs99 2 หลายเดือนก่อน +1

    Very Nice dai

  • @bahadurnar2158
    @bahadurnar2158 2 หลายเดือนก่อน +1

    ❤❤️👌👌

  • @tikakonmegurung7126
    @tikakonmegurung7126 2 หลายเดือนก่อน +3

    सारै राम्रो लागेयो लमजुङे गुरुङ भाषा को मौलिक ठाडो भाका गित सफलता को अग्रिम शुभ-कामना सम्पुर्ण टिम लाई अब यसरी नै लमजुङ मा पनि प्रचलित मौलिक चुड्का गित पनि गुरुङ भाषा को गुरुङ चुड्का गित पनि बनाउनु परेयो कृष्ण गुरुङ जिउ धन्यवाद

  • @santagurung1030
    @santagurung1030 2 หลายเดือนก่อน +3

    यो हाम्रो लोप उन्मुख ठाडो भाका गीतलाई अझै गुरुङ भाषामा गायर कृष्ण गुरुङ बाबु, निता बहिनी र सम्पूर्ण टिमले राम्रो काम गर्नुभएको छ। धन्यवाद अनि शुभकामना व्यक्त गर्दछु। ❤👍🙏

  • @SmilingDimSum-op6jv
    @SmilingDimSum-op6jv 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @arungurung4874
    @arungurung4874 2 หลายเดือนก่อน +2

    तमूकी ठाडो भाका कुईर झउ छेंनले कुई प्रिंव म्रोंमा ङयासैं स्वाल्ले तोंई -शिर फिर ! मु चु कुई प्रिंव टोलीलाई।
    यो हाम्रो मौलिक संस्कार तथा संस्कृति हो, छलेन ङोल मौलिक संस्कार तथा संस्कृतिलाई जगेर्ना गर्न साँल खाम, यसैमा हामिले गौरवको अनुभूति गर्दछौं।
    -मैत्री मंगलम !
    -जय बुद्ध !
    -अरुण गुरुङ्ग फेदीखोला स्याङ्गजा हाल अमेरिका

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  2 หลายเดือนก่อน

      यति मीठो कमेन्ट्को लागि हाम्रो सम्पूर्ण युकेको टिमबाट यहाँलाई हार्दिक नमन हजुर 🙏

  • @gurunghari4138
    @gurunghari4138 11 ชั่วโมงที่ผ่านมา

    Bellya chheyaba muu🌺🌺🌺🌺🌺🌺🌺

  • @NarjangGurung
    @NarjangGurung หลายเดือนก่อน +1

    PART 2 AUNU PAREYO”

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  หลายเดือนก่อน

      हवस हुन्छ हजुर । हामी अवस्य पनि कोसिस गर्ने छौँ ।

  • @NarjangGurung
    @NarjangGurung หลายเดือนก่อน +1

    “THANKS MERO CHELI BETI BHAI HARU ARKO GURUNG BHASA KO GEET HUNU PARYO LOO”
    THANKS FROM WATCHING. SCOTLALD EX SUB MAJOR NAR JANG GURUNG ATI CHHYABA MU “

    • @krishnaGurungmusiccomposser
      @krishnaGurungmusiccomposser  หลายเดือนก่อน

      युके जस्तो ब्यस्त ठाउँमा छायांकन गरिएको गीत मन पराईदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद हजुर 🙏।