प्रचण्डले धम्क्याए केपी ओलीलाई:कुलमानलाई छोयौ भने खबरदार

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 1.3K

  • @hulaksanchar
    @hulaksanchar  2 หลายเดือนก่อน +239

    ''केपी ओली र प्रचण्ड'' को रोज्नुहुन्छ ?
    १ ) प्रचण्ड
    २ ) केपी ओली

  • @sherkhadka2126
    @sherkhadka2126 2 หลายเดือนก่อน +116

    स्याबास प्रचन्ड हजुर लाई केइ सम्पती चाहिन्न चाहिने जनता हो जनता लाई आफ्नो बनाउनुस

    • @govindaacharya3937
      @govindaacharya3937 2 หลายเดือนก่อน +3

      चाहिने भन्दा बढी सम्पति यिनले कमाईसकेकाछन् ।किन चाहियाे अब सम्पति ?

  • @nabinnepal3688
    @nabinnepal3688 2 หลายเดือนก่อน +125

    सत्यको डटेर सामना गर्नुस् प्रचण्ड ज्यु कुलमानलाइ केपिले कुनै हालतमा हटाउने कोसिस नगरोस्

  • @GyanBahadur-h4s
    @GyanBahadur-h4s 2 หลายเดือนก่อน +76

    अबो उखाने ले कुलमान लाई छुदैन होला बाङ्ग्ला देश काण्ड को डोज मिलि सको!

    • @anjalithapa3421
      @anjalithapa3421 2 หลายเดือนก่อน

      Student haru le..garnu parxa quata system ko opposite mah..oprn lee 90% lauda ni..job na paune reservation le 40% lauda matra ni job paune. Yo kun des ko system ho des 10 barsa mah..40% job wala le kata lagxan? 90% wala sabi australia america..40% nepal hunxa khoi kasle bujne?

    • @joyeshsingh7104
      @joyeshsingh7104 2 หลายเดือนก่อน

      Yo muji nepali haru vaneko veda nai ho kulman ko jay bhanna xod tyo tyasko jagir ho jas bapat usle lakhau talab khako xa..kasaiko gun gauna pardaina hamle tax tireko xa vane subidha paunu hamro adhikar ho muji kasaile bhik ma deki hoina

  • @shreeram90743
    @shreeram90743 2 หลายเดือนก่อน +107

    प्रचण्ड अति राम्रो लाग्छ केपी भन्दा मलाई ।👉️👍️❤️🙏🙏

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 2 หลายเดือนก่อน +5

      आतंककारीहरुलाई मन पर्ने नै येस्तै हत्यारा हरु हो
      प्रचण्ड ले गर्दा देश ५० बर्श पछाडी धकेल्यो
      केपि शेरे रबि प्रचण्ड यी सबै चोर हुन्🙏

    • @akroshb.k28
      @akroshb.k28 2 หลายเดือนก่อน

      😅😅😅😅😅😅​@@bimochanadhikari1419

    • @yabinpun
      @yabinpun 2 หลายเดือนก่อน +1

      ​@@bimochanadhikari1419ekdam sahi vannu vayo. Yesari bujnu parxa yei nabujnale yo halat xa aile desh ko

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 2 หลายเดือนก่อน +2

      @@yabinpun k garnu hajur yo desh ma sabai party ko jhole matrai xan hami jasto swotantra manxe vetnai garo chha🇳🇵🙏

    • @DineshMukhiya-xl9xu
      @DineshMukhiya-xl9xu 2 หลายเดือนก่อน

      मरनच्यासेलाइ त लाग्छ नि

  • @Eklojiwan
    @Eklojiwan 2 หลายเดือนก่อน +53

    स्यावास प्रचन्ड ज्यु,राम्रो कुरा गर्नुभयो।

  • @devsherchan5613
    @devsherchan5613 2 หลายเดือนก่อน +74

    प्रचण्ड जी को सहि सत्य दिमाग खुल्यो जस्तो छ।

    • @PeetarThapa
      @PeetarThapa 2 หลายเดือนก่อน

      Kp

    • @manishlama1294
      @manishlama1294 2 หลายเดือนก่อน

      ​@@PeetarThapa chor

  • @santoshlama7769
    @santoshlama7769 2 หลายเดือนก่อน +152

    म माओवादी त हैन तर यसपटक भ्रष्टाचारी बिरुद्द गरेको कारबाही ले केही विश्वास जाग्या छ, हेरौँ ८४ को एजेन्जा के लिएर आउने हो त्यसमा भर पर्छ!

    • @anjalithapa3421
      @anjalithapa3421 2 หลายเดือนก่อน +5

      Prachanda ko bhar garnu bichara hamle..kati dukha deko xa hami student lai loksewa mah samabesiko nam mah😢..7 ota pradesh mah loksewa ko name mah turist bani raxa😢😢

    • @DineshMagar-r8h
      @DineshMagar-r8h 2 หลายเดือนก่อน +4

      अन्धभक्त कति सम्म हुनु हो।। ललिता निवास जग्गा प्रकरणमा पुलिस CIB दलाल माधव कुमार र देश द्रोहि बाबुराम अपराधी को नाम आउदा, अनि CIB ले पक्राउ गर्दा श्रेष्ठ र हत्यारा अपराधी आतंककारी प्रचण्ड ले रोकेको थाहा छैन झोले।।

    • @edge-ji6ce
      @edge-ji6ce 2 หลายเดือนก่อน +2

      त हत्यरा मुर्ती चोर राजा र कालो काङ्ग्रेस भ्रष्टाचार को नाइके केपि जोक्कर को झोले कति अन्धो हुन्छस सहिलाइ सहि भन सुगुर

    • @khakural3537
      @khakural3537 2 หลายเดือนก่อน

      ​@@DineshMagar-r8hkholeko dimagma gobar matrai raichha.

    • @prashnnashah2010
      @prashnnashah2010 2 หลายเดือนก่อน

      तेहि anda भक्त ले गर्दा देश पछी परेको

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5 2 หลายเดือนก่อน +94

    जनतालाई स्वतन्त्र बनाएको माओवादीले हो। सबै पार्टी मिलेर देश विकास गर्नुपऱ्यो 👍

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 2 หลายเดือนก่อน +3

      जनतालाई दुख देको नि माओवादीले हो
      दुनियाको घर चोर्ने माओवादी हो
      सोझा जनता मार्ने माओवादी हो
      यस्ता आतंककारीहरुलाई के भन्नू

    • @keshusnr6267
      @keshusnr6267 2 หลายเดือนก่อน

      @@bimochanadhikari1419tero army ra raja le ta chupchap lara base hai

    • @topbahadurkhadka6744
      @topbahadurkhadka6744 2 หลายเดือนก่อน

      🤣🤣🤣🤣🤣

    • @ChetanJoshi-ul3li
      @ChetanJoshi-ul3li 2 หลายเดือนก่อน

      😂😂😂😂😂

    • @arjun94758
      @arjun94758 2 หลายเดือนก่อน

      Akdam Sahi kuro❤

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 หลายเดือนก่อน +27

    प्रचण्ड जिउ को कुरा सुनेर खुसी लाग्यो धेरै धेरै धन्यवाद

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน +33

    प्रचण्ड,रबि,कुलमान बालेन जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤म पथरि मोरङ्बाट रेगुलरहो❤❤❤चानासाहि केपि सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @hemantara
    @hemantara 2 หลายเดือนก่อน +6

    म माओवादी समर्थन होइन । तर अहिले के पि भन्दा कयौं गुणा असल नेता मैले बुझेको छु ।प्रचण्ड ।

  • @sabinshrestha9612
    @sabinshrestha9612 2 หลายเดือนก่อน +7

    प्रचण्ड जिन्दावाद 💪💪 प्रचण्ड को विकल्प अरु छैन नेपालमा💪🙏

  • @MilanJaishi-nn8cc
    @MilanJaishi-nn8cc 2 หลายเดือนก่อน +12

    लौ प्रचण्ड ज्यु देश जोगाउने जिम्मा तपाईं कै हात मा छ।

    • @dr.gokuloli2870
      @dr.gokuloli2870 2 หลายเดือนก่อน

      Haha prachanda 15 hajae hoena 5 hajar mahelay maro haha yastalay das vanayucha

    • @dr.gokuloli2870
      @dr.gokuloli2870 2 หลายเดือนก่อน

      Garis sala paji

  • @Atilyoutubechanel
    @Atilyoutubechanel 2 หลายเดือนก่อน +15

    एकदम सहि कुरा गर्नु भयो

  • @MinBk-p8m
    @MinBk-p8m 2 หลายเดือนก่อน +16

    सफलताको शुभकामना ।

  • @premrijal5596
    @premrijal5596 2 หลายเดือนก่อน +21

    अब हुम्ला बाट चुनाव लड्ने तयारी गर्दै रछ्न बुढा

  • @tejbogati8527
    @tejbogati8527 2 หลายเดือนก่อน +12

    प्रचण्ड जिन्दाबाद

  • @radhabhujel9279
    @radhabhujel9279 2 หลายเดือนก่อน +1

    Thank u 🙋‍♀🙋‍♀😁😁🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashoktiwari4339
    @ashoktiwari4339 2 หลายเดือนก่อน +4

    प्रचण्ड मन् पर्दैनथ्यो,तर यसपालि को कार्यशैली ठीक लाग्यो।

  • @krishnaportel9957
    @krishnaportel9957 2 หลายเดือนก่อน

    अब अन्तिम अबसर छ ३ दसक देखि बोलेका कुरा पूरा गर्ने ठुलो अबसर ठुलो मौका छ प्रचण्ड को सरिरको गाेलि छेक्ने जनता लडाकु हरु को रक्षा र अफ्नो पुरानो कबुल पूरा गर्ने याे भन्दा आर्को मौका आउने वाला छैन र जीवन को उतार्दमा यो भन्दा अर्को मौका आउने छैन प्रचण्ड भन्ने ईतिहासमा लिक्वान्यु बन्ने मौका येहो को

  • @samsghkhadka8556
    @samsghkhadka8556 2 หลายเดือนก่อน +3

    प्रचण्ड को यसैपाली को सानो कार्यकाल ले ८४ को चुनाब मा माओबादी पार्टी लाई राम्रो परिणाम दिन्छ। हामी सबै मिलेर सहयोग गर्नु पर्छ।

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +14

    नेपालमा 🇳🇵 पनि हाल बङ्गलादेशमा 🇧🇩 झै हुन सक्छ: यी ३ चक्रे आलोपालो शासन प्रणालीका लुटेरा र तिनका आसेपासे, हिरण्कष्यप नेता, जसको कारण दशकौ राष्ट्र र जनताको दु:ख कष्ट पिडा बेरोजगारी युवा पलायन महगी अभाव अनुत्पादन भ्रष्टाचार तस्करी राष्ट्र ऋण घाटा बजेट कुसासन बेरूजु खर्च आकासियो।अन्तर्राष्ट्रिय जगतमा पनि बेइज्जती भो तीन दशक यता। अत: यिनको पतन अवस्यम्भव छ। यिनीहरूले देश छोड्नु पर्नेछ र सो अगवै भ्रष्टाचार तस्करी धन सम्पत्ति शर्वस्वहरण गरिनुपर्दछ।😮

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +18

    ओली नै बिकाशको बाधक

  • @tekendrabishwokarma7713
    @tekendrabishwokarma7713 2 หลายเดือนก่อน +10

    नेपाली जनताको लागि असली नेता भनेको नै क,प्रचण्ड हुनुहुन्छ

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 2 หลายเดือนก่อน +15

    केपि चोर भ्रष्टाचारी भन्दा प्रचण्ड अलिक ठिक छ।

  • @MeridienHotel-k6k
    @MeridienHotel-k6k 2 หลายเดือนก่อน +8

    बङ्गलादेशमा जस्तो भएपनि केपीलाई मात्रै हैन प्रचण्डज्यू तपाईँलाई पनि छोड्दैनन्।

    • @hembahadur1233
      @hembahadur1233 2 หลายเดือนก่อน

      पहिला त यो जंगलीलाई मार्नु पर्छ

  • @AsRiderAarifsamyog72
    @AsRiderAarifsamyog72 2 หลายเดือนก่อน +1

    देश बरबाद पार्न प्रचन्ड पनि जिम्मेबार ट।।। रिप

  • @bishnudhanuk4660
    @bishnudhanuk4660 2 หลายเดือนก่อน +22

    प्रचण्ड ले के पि को जस्तो लुटेरा बचाउने काम गरेन

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni 2 หลายเดือนก่อน +12

    कुलमान लाई हटये फेरी लोडसेडीङ हुनु सक्छ

    • @neeshamkhadka
      @neeshamkhadka 2 หลายเดือนก่อน

      वाइयात तर्क 😏 समय सापेक्ष बन हो मित्र ।

  • @jayabasnet5664
    @jayabasnet5664 2 หลายเดือนก่อน +4

    तपाइले दिएको भासण बाट मेरो चित्त बुझ्यो सलाम छ कमरेड प्रचण्ड ज्यु

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps 2 หลายเดือนก่อน +2

    प्रचण्ड अगाडि बढ्नु होस् जन्ता तपाईंको साथमा छौ

  • @relpurjarelpurja2679
    @relpurjarelpurja2679 2 หลายเดือนก่อน +2

    अब केपिले आट गर्दैन कुलमानलाइ हटाउन । धन्यवाद क.प्रचण्ड ❤

    • @biplapshrestha9925
      @biplapshrestha9925 2 หลายเดือนก่อน

      Timipani achhuto chhainau timi tei Dyangko mula ho.

  • @puskardahal3732
    @puskardahal3732 2 หลายเดือนก่อน +14

    बङ्गलादेस को स्थिति आयो भने प्रचण्ड पनि भाग्नुपर्छ होला

  • @MilanBasel-qy3jl
    @MilanBasel-qy3jl 2 หลายเดือนก่อน +2

    84 को चुनाब जित्नलाइ माओबादी यकता हुन यक्दमै जरुरी छ । सबै यक हौ । यकता गरौ ।✊✊✊

  • @janmabhumegurung8579
    @janmabhumegurung8579 2 หลายเดือนก่อน +13

    प्रचन्ड हाे प्रचन्ड

  • @sangamthapa19485
    @sangamthapa19485 2 หลายเดือนก่อน

    🎉🎉

  • @keshabchhinal6085
    @keshabchhinal6085 2 หลายเดือนก่อน +5

    क्रान्ति जारीछ लालसलाम

  • @theminiworldNepal
    @theminiworldNepal 2 หลายเดือนก่อน

    १ ) प्रचण्ड

  • @Hmb-v4z
    @Hmb-v4z 2 หลายเดือนก่อน +3

    प्रचण्डजीको राम्रो निर्णय मध्ये कुलमान घिसिङ नियुक्त र लोडसेडिङ मुक्त नेपाल लाई लिन सकिन्छ।

  • @anushkapun3441
    @anushkapun3441 2 หลายเดือนก่อน

    राम्रो कामको लागी सलाम छ ❤❤❤❤

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 2 หลายเดือนก่อน +13

    पहिला एमाले त्यही भन्थ्यो कांग्रेसले त्यही भन्थ्यो अब माओवादी त्यही बोल्दैछ अब हामी सरकारमा जाँदैनौँ मन्त्री बन्दैनौं भनेर हा हा हा हा हा हा😅😅😅😅

  • @PradipRai-cv8rh
    @PradipRai-cv8rh 2 หลายเดือนก่อน +1

    पुष्प कमल दाहाल प्रचण्ड जिन्दावाद !

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 หลายเดือนก่อน +12

    Good khabar❤ prachanda ji❤❤❤

  • @bikashlama1731
    @bikashlama1731 2 หลายเดือนก่อน +1

    Khulkis.

  • @LalitMayal-o7k
    @LalitMayal-o7k 2 หลายเดือนก่อน +11

    Great leader prachanda sir❤❤❤

  • @Aanand-vi4ks
    @Aanand-vi4ks 2 หลายเดือนก่อน +1

    प्रचण्डजी तपाईँले भ्रष्टाचारको विरुद्ध रविजीलाई साथ दिएर थोरै भएपनि जनताको मन जित्नुभएको छ। अब कुलमानजिको पकछेमा बोलेर अजैजनताको मनमा ठाउँ बनाउदै हुनुहुन्छ तपाँइको उन्नति प्रगति को कामना गर्दछु

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +7

    Absolutely right

  • @motishrestha5572
    @motishrestha5572 2 หลายเดือนก่อน +7

    Good news

  • @netrasilwal923
    @netrasilwal923 2 หลายเดือนก่อน +3

    ठिक छ ठिक थ्यो त्यो बेला अब कसैले ठुलो कुरा नगर्दा हुन्छ ।बङलादेश जस्तो भयो भनि सबैभन्दा पहिला तिमि मओबादि खेदिन्छौ ।अब जतिय राज्निति बन्द गर ।

  • @dr.bhimarajadhikari6982
    @dr.bhimarajadhikari6982 2 หลายเดือนก่อน

    1

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 หลายเดือนก่อน +35

    कुलमानको नाममा राजनीति बन्द गर।।।

    • @BikaahShrestha
      @BikaahShrestha 2 หลายเดือนก่อน +4

      Kin kulmanlai lyaune maobadi hain ra? Kumanko namma vot t mage xain ni

    • @KhesmanTamang
      @KhesmanTamang 2 หลายเดือนก่อน +7

      किन बन्द गर्ने केपि झोले

    • @krishnashrestha9353
      @krishnashrestha9353 2 หลายเดือนก่อน +4

      @@KhesmanTamang भोटे तेरो दिमागको क्षमता कम रहेछ।।।मैले कुलमानको पक्ष लिएर बोल्दै छु।।।कुलमानलाइ बिना कारण दुख दिएका छन उ गैरराजनीतिक ब्याक्ति हो त्यसैले कुलमानाको नाममा राजनीति नगर भनेको।।तर तेरो दिमाग रहेनछ ।।उठ्ने बितिकै जाड खाने बानी तेरो अनि दिमाग कसरी चल्छ त

    • @milanniure4713
      @milanniure4713 2 หลายเดือนก่อน +2

      सहि कुरो कुलमान एउटा कर्मचारी हुन कुलमान सफल एक्लै भयकै होइनन किनकी कुलमान को नेतृत्व रहदा सम्म एउतै पार्ती भयको भय बल्ल एस्ले दाबी गर्ने थियो सबै सरकारका पालामा कुलमान ले सहयोग न पाई सफल भाहोलान त सर?🤔🤔

    • @sanchalimbu1950
      @sanchalimbu1950 2 หลายเดือนก่อน

      Chup lag jhole.

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน +9

    प्रचन्ड ज्यू अब तपाईको ठूलो मौका छ तर राजा सहित सनातनी हिन्दु धर्म स्थापनामा आयर सम्पूर्ण भ्रष्टाचारी समाप्त गर्ने आट गर्नुहोस जनताले साथ दिनेछन नत्र बाकी गफ र समाप्त तर्फ नै हो ।

  • @BirGhale-fo6hl
    @BirGhale-fo6hl 2 หลายเดือนก่อน +1

    👍️👍️👍️👍️

  • @SapanaaRawat
    @SapanaaRawat 2 หลายเดือนก่อน +4

    सहि हो लोड सेडिङ मुक्ति गरासुने उहाँ हो

  • @indraraut2640
    @indraraut2640 2 หลายเดือนก่อน +2

  • @shantapokharel66
    @shantapokharel66 2 หลายเดือนก่อน +3

    अब भ्रष्ट जतिलाइ भाटे कारबाही शुरु गर्नुपर्छ प्रचण्ड ज्यु।

  • @rinchenyonzon2759
    @rinchenyonzon2759 2 หลายเดือนก่อน

    प्रचण्ड जी ले सही कुरा गर्नु भएको छ आज चाहि

  • @hunarambm6123
    @hunarambm6123 2 หลายเดือนก่อน +11

    Good go ahead parchand comrade.

  • @lbrana6223
    @lbrana6223 2 หลายเดือนก่อน +1

    गफाडी

  • @iambee6062
    @iambee6062 2 หลายเดือนก่อน +3

    शानतिपुरण राजनितिमा माअाेबादि अबबल देखियाे,भषटचारका फाङल पनि खुले र जनता खुशि र उतशाहित पनि थिय ,फाङल टुङगाेमा जान शेरबहादुर , केपि अाेलि बाधक भय,याे घाम जतिकाे छरलङग छ,जय माअाेबादि।

  • @rijanranamagar4508
    @rijanranamagar4508 2 หลายเดือนก่อน +2

    Prachanda❤❤🎉🎉🎉

  • @taramanrai7044
    @taramanrai7044 2 หลายเดือนก่อน +8

    Prachand jindabat

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 2 หลายเดือนก่อน +1

    😮😮

  • @manishneupane3453
    @manishneupane3453 2 หลายเดือนก่อน +6

    माननीय प्रचण्डजी यदि तपाईं आफ्नो अस्तित्व बचाउन चाहनुहुन्छ भने राजासँग हात मिलाउनुहोस् अनि नेपाली जनताले तपाईँ माथि विश्वास गर्नेछन्। अरु कुनै फटाहा पार्टीसँग हात नमिलाउनुहोस्

    • @uniquemobilegallery5204
      @uniquemobilegallery5204 2 หลายเดือนก่อน +3

      Lado Muji tero raja muji tero raja terai gharma laija

    • @limbudhulelimbu3999
      @limbudhulelimbu3999 2 หลายเดือนก่อน +2

      Prachanda raja sangga kina milnu parne ?

  • @bagalemagar9037
    @bagalemagar9037 2 หลายเดือนก่อน +1

    यी नेताहरू जबसम्म सत्तामा रहन्छन् यिनीहरूलाई जनताको खासै चिन्ता हुन्न केही हुन्न जब सत्ताबाट बाहिर आउँछन् बल्ल थाहा हुन्छ कि कहाँ के छ कहाँ के भइरहेको छ भनेर मिठो मिठो मिठो गफ गर्छन् ए अहिले सत्ताबाट बाहिर भएस बल्ल याद आएको छ हुम्ला जुम्ला अनि गरिब जनताको बारेमा यिनीहरुलाई अब फेरि यिनीहरू जब सत्तामा पुग्छन् यिनीहरूले आफ्नो आशय पासे नाताको तलाई मात्र हेर्छन् त्यसपछि त्यहाँ देख्दैनन् जनता कहाँ के भइरहेको छ कसलाई के भाछ भनेर

  • @kuberpudasaini9751
    @kuberpudasaini9751 2 หลายเดือนก่อน +3

    सकियाे अब तिम्रा दिन धेरै गफ नचुट कमरेड , जनता सचेत भैसकेकाे छन् कमरेड ।

  • @gyanendrarai8709
    @gyanendrarai8709 2 หลายเดือนก่อน

    राष्ट्रीय परिचयपत्र खारेजिगर्ने ब्यबस्था गरियोस् कमरेड….. नागरिकता लाइ प्राथमिकता दिइयोस्…

  • @kumarrana8234
    @kumarrana8234 2 หลายเดือนก่อน +8

    Well done, parchanda.

  • @ayushdahit8924
    @ayushdahit8924 2 หลายเดือนก่อน +6

    Good luck prchnd g

  • @khadakroka8237
    @khadakroka8237 2 หลายเดือนก่อน

    तिमी हरु तीन वटानै गायब हुनुपर्छ देश बन्नलाई

  • @SushilDhami-n2g
    @SushilDhami-n2g 2 หลายเดือนก่อน +8

    यसको दिमाग आएजस्तो छ

  • @debendrakhadka298
    @debendrakhadka298 2 หลายเดือนก่อน +10

    हुम्ला कहिलेदेखी सबैभन्दा ठूलो जिल्ला भएछ??

    • @santoshrokaya8425
      @santoshrokaya8425 2 หลายเดือนก่อน +1

      Gu kha. M ula Santo snao Kura ma kotyaunxa vedo😂😅

    • @xempiregaming7549
      @xempiregaming7549 2 หลายเดือนก่อน

      😂😂👍🏻

    • @debendrakhadka298
      @debendrakhadka298 2 หลายเดือนก่อน

      @@santoshrokaya8425 तपाईं कति असभ्य र झोले रैछ भन्ने कुर यहाबाट प्रमाणित हुन्छ।।।नजाने नबोल्दा भैगो त।। अब गु कस्ले खाने होला त झोल प्रसाद।।

  • @bishalalamalama4006
    @bishalalamalama4006 2 หลายเดือนก่อน +1

    ✊✊✊

  • @AmritDahal-b5g
    @AmritDahal-b5g 2 หลายเดือนก่อน +5

    You are right comred prachanda

  • @umarai8042
    @umarai8042 2 หลายเดือนก่อน +2

    कुलमान घीसीड्ग जीन्दाबाद नेपाली जनता अब एक हौ !🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻✊🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +5

    Very good 👍

  • @stramofficial658
    @stramofficial658 2 หลายเดือนก่อน

    क . प्रचण्ड मात्र अहिलेको विकल्प हो देशमा ।✊

  • @jitenlama1924
    @jitenlama1924 2 หลายเดือนก่อน +12

    तिम्रो बोली र व्यवहारमा फरक देखियो नागरिकता एमसीसी कस्को फाइदाको लागि सुटुक्क पास गरियो यो कुरो नेपाली जनतालाई कसरी बुजाउने प्रचन्डे ????????😎👹😎

  • @DilbdrStha
    @DilbdrStha 2 หลายเดือนก่อน

    सलाम

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni 2 หลายเดือนก่อน +3

    Nice ❤❤

  • @BasantBudhathoki-v7z
    @BasantBudhathoki-v7z 2 หลายเดือนก่อน

    परचनदजि हजुला सलाम छ हजुरनभयकाे भयकुलमानजि आउनुहुने थियनर र जनता उजेलजाेमा बसनपाउने थियनन र नेतासबैनरामराे भनमिलदैन र

  • @thakullsaroj7477
    @thakullsaroj7477 2 หลายเดือนก่อน +5

    आतङ्कित हुँदैछ जताततै राजा आउदैछ भन्ने लहर छ

    • @sukbirsherpa1752
      @sukbirsherpa1752 2 หลายเดือนก่อน

      राजा त खुलित होला😂😂

  • @buddiram7902
    @buddiram7902 2 หลายเดือนก่อน +1

    ह्जुर सग्ग।कुरा त मनै पर्छ परधान जि

  • @pyakurelbharat2028
    @pyakurelbharat2028 2 หลายเดือนก่อน +27

    दुबै एकै ग्याङ्का मुला हौ यदि बंगलादेशकै हातल भयो भने तपाईं पनि भाग्ने वातावरण अाउनेछ सुन पाटिकै अध्यक्ष त पर्नुभयो अब बच्ने सहि बिकल्प भनेको राजालाई साथ दिनुहोस अाफु बच्नुहोस पछि पछुताउनु पर्ला नभए बालेनलाई प्रधानमन्त्री बनाउने पहल गर्नुहोस ।

    • @yubrajupreti9683
      @yubrajupreti9683 2 หลายเดือนก่อน +2

      गु र खिर नचिन्ने सुगुरलाइ के भन्ने

    • @nischal1534
      @nischal1534 2 หลายเดือนก่อน

      ​@@yubrajupreti9683 Sahi ho yesta Lai k vannu

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 2 หลายเดือนก่อน

      ​@@yubrajupreti9683केपि सेरे प्रचण्ड सबै गु हुन

  • @mohanilalpandey5835
    @mohanilalpandey5835 2 หลายเดือนก่อน +6

    पहाडि मधेशी दलित उत्पीडित आदि खण्ड खण्डमा बिभाजन गर्नु भन्दा हामी नेपाली हाम्रो नेपालको झण्डामुनी सबै नेपाली लाई गोलबद्ध गरे राजनीतिले सफल परिणाम लाउँथ्यो नेताजी!! अब को राजनीति आफ्नो रोटी सेक्ने नभई सबैको भलो हुने खालको होस्।बल्ल देशले कोल्टे फेर्ने छ।

  • @Rajutamang-b2z
    @Rajutamang-b2z 2 หลายเดือนก่อน

    सहि भन्नुभयो प्रचण्ड ज्युले

  • @s.b.knamso2675
    @s.b.knamso2675 2 หลายเดือนก่อน +4

    prachanda jile ramro kam gareko xa 84 ma sabai nepali jantale vot halnex

  • @sapanarai5009
    @sapanarai5009 2 หลายเดือนก่อน +1

    Prachanda❤❤❤

  • @purnabahadurtamang8633
    @purnabahadurtamang8633 2 หลายเดือนก่อน +3

    प्रचण्ड जि यदि बंगलादेशको जस्तो नेपालमा भयो भने तपाईं पनि अछुतो चाहिँ रहनुहुन्न। साथै अब पनि प्र.म. बन्छु भनेर सपना नदेखे हुन्छ।

  • @AshokLama-x1f
    @AshokLama-x1f 2 หลายเดือนก่อน +3

    माओवादी 1 नम्बर पार्टी चाई हैन 84 मा पतन चाई हुन्छ र छोरी बुहारी नाता बाद कुरा नगरौं जन जाती दलित को कुरा नगर अब पत्याउँदैन नेपाली जन्ता ले र प्रचण्ड भनेको ठमेल को राम कली हुन कुनै पनि पार्टी ले नेपाल को बिकास चाहँदैन यो चिकने हरुलाई बंगाल देश मा जसरी नलखडी देश ले कईलाई पनि सुख पाउँदैन विकास हुँदैन ....

  • @SumanSuman-cg3ek
    @SumanSuman-cg3ek 2 หลายเดือนก่อน +2

    के पि ओलि भन्दा हजारौ गुणा डायनमिक लिडर प्रचण्ड छन।।प्रचण्ड समायानुकुल आफुलाइ परिमार्जित गर्न सक्छन तर के पि ओलि आफ्नै घमण्ड र अहम्कार मै रुमल्लिन्छन।।।

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 2 หลายเดือนก่อน +4

    Honi hjur

  • @SandeshKhadka-z5c
    @SandeshKhadka-z5c 2 หลายเดือนก่อน

    Right 👍🙏🙏🙏🙏

  • @kumarshrestha2835
    @kumarshrestha2835 2 หลายเดือนก่อน +3

    अब बंगलादेश जस्तै भष्टाचारी नेताको मुटु छामि जानि हान्नु पछ

  • @Mt.Chomolungma8848
    @Mt.Chomolungma8848 2 หลายเดือนก่อน

    प्रचण्ड जी आँट गर्नुहोस जनताले फेरि पनि साथ दिनेछन् । बिग्रेको घर सुधार गर्नुहोस्।

  • @JivanJivan-t9n
    @JivanJivan-t9n 2 หลายเดือนก่อน +5

    मैले बिगत २० बर्स देखि नै नेपाल का तीन वटा पाटि को ईतिहास देखेको छु ईनि तिनै थपिएा दुई वटै नयाँ पाटि हरु पनी ईनै तीन वटा पाटि बाटो दिर्दैछन युबा लाई त परै छ एउटा महिला दिदी बईनी हरुलाई स्वदेश म राोजगार दिन नसक्ने भारत अमेरिका चिन का गोटाला टाउके हरुले भर्म नछरे हुन्छ मत अन्द भग्त होईन हजुर धन्यवाद

  • @BikarmNarndar
    @BikarmNarndar 2 หลายเดือนก่อน +1

    सबै लाई एक जुटबनाई जानुपरो क. अध्यक्ष ज्यु सलाम छ

  • @HariramDanuwar
    @HariramDanuwar 2 หลายเดือนก่อน +4

    कुलमानबिधुतकोकाममाअनुभबिहोसामनन्तिहरुलाइकिननराम्रो

  • @amalrajbanshi3039
    @amalrajbanshi3039 2 หลายเดือนก่อน +1

    प्रचण्ड पथ जिन्दावाद ✊✊✊✊