जसलाई जहाँ बस्ने उप्युक्त वातावरण मिल्छ । त्यही बस्नु राम्रो हुन्छ । तीन करोड नेपाली नेपालमा पनि बाँचेकै छ । द:ख सुख सर्वत्र छ । जानकारीका लागि धन्यवाद छ ।
समसायक कुरा उठाउनु भएको मा धन्यवाद । आज हरेक युवा हरु अझ शिक्षित हरु को त सपना को देश नै भएको छ । आज हरेक ब्यक्ति देश मा बस्न चाहदैनन् । यो हाम्रो परम्परागत मानसिकता को उपज हो कि राजनैतिक परिस्थिति ले हो ? यहि अबस्था को निरंतरता भए कुनै दिन देश रित्तिन बेर छैन । एउटा कुरा मा तपाईं संगै मलाइ पनि हास उठेर आयो । देश छोडेर जुन सुकै बहाना मा देश छोडेर गए पनि देश प्रती माया जनाउनु भएको मा खुसी लाग्यो ।
दुःख गर्न गएका हुन्। नेपाल मा टिक्न नसकेर। नेता, मीडिया र भनाउदा बुद्धिजीवी हरु जस्तो राष्ट्रघात गर्न नसकेर । राष्ट्रघात गर्ने ले त नेपालमै dolor कमाइर छन् नी।
@@chhabilalpun8282 नेपाल मै भए 40° खाडीमा 35/40 हजारको लागि रहर ले जान्थेँ?? जोत्ने खन्ने बाहेक अरु के छ नेपालमा दक्ष मान्छे अवसर जहाँ पाउँछन् त्यहाँ जान्छन् average income nai monthly 4 to 5 लाख हुन्छ 10% मात्र नेपाल पठाए पनि नेपालमै सफल मानिएका बराबर हुन्छ।
@@chhabilalpun8282 दुख गरे अनुरुपको सरकारले थप केही गरेको छ र !? ५० हजार IC को स्कुटरलाई कर लादेर ३ लाखमा बेच्न बाहेक ! ? कुनैबेला भरिभराउ भएर सटर पाउन २/३ बर्ष कुर्न पर्ने पोखराको न्युरोडमा अहिले ३७ ओटा सटरमा To let टासेको छ पोखरा माहा नगरमा tax उठ्न नसकेर, विशेष छुट भन्दै माईकिङ्ग गर्नु परेको छ! नेपाल त स्वर्ग भन्दा पनि राम्रो छ तपाईहरु जस्ता काग्रेस एमालेमा लागेर नेताको अगि पछि हिड्न सक्नेलाई !
सर धन्यवाद राम्राे जानकारि हामिमाझ राख्नुभएको छ। नेपालमा नेताहरूले देश र जनतालाई लुटने भन्दा अरू केहिपनि रहेन । राणा र राजाहरूले सम्म नेपाईमा प्रबिधिकाे बिकास गरेनन ,अाज नेपालिहरू यसरी बाहिरीनुकाे कारण यहि हाे ।
म किन अमेरिका आउन बाध्य बने ???? काहा जानु त अब म ??? ??? माओबादी जनयुध्द थियो मेरो जन्मथलो तेह्रथुम बाट जसरी पनि ज्यान जोगाउन भाग्नु पर्ने भयो , मधेस सुनसरीमा सानो जग्गा किनेर काठको घर बनाएर सरे, जागिर येनकेन प्रकारेण खोजेर खाईयो , मधेशमा पनि " पाहाड़े जाओ " भने मधेश आन्दोलन २०६३ सालको स्पष्ट सङ्केत थियो - मधेस मा बेचेर काठमांडू मा ४ आना घडेरी किनेर एकतले चारकोठे घर बनाएर सारियो सुरक्षित हुन् । काठमांडू पनि " हामि नेवा: को मात्र हो बाहिरको मानिस हुल का हुल आयो "" भनेर काराउथे , " कति आएका हुन् यो मान्छेहरु" , " पाखे हरु " भन्दै बस टेम्पो तिर गालि गर्थे । थेत्तरो भएर आफ्नो देशमा शर्णाथी भएर बसियो । जागिर माग्न गयो तिमि ५० बर्ष नाघे का बुढा भयौ भनेर कसैले दिएन - बेरोजगार भइयो । अमेरिका को भिसा एप्लाई गरेको भिसा दियो । अमेरिका छिरे पछि आफु संग सुको दाम नभए पनि एक लाख रुपया सम्म को किनेर खान पाइने क्रीडिट कार्ड थमाई दियो र भोकै बस्नु परेन । , किस्ता मा गाडी किन्न पाइने , किस्ता किस्तामा घर फर्निचर किन्न पाइने सिस्टम मा हली दियो । काम जति गर्छु भने पनि पाइने , रात भरी काम गर्छु भन्दा पनि पाइने, बिदाको दिन काम गरे डबल पैसो दिने रहेछ । उबर ट्याक्सी चलायो भने महिना मा ५ लाख को कमाइ हुने रहेछ । यहा का अमेरिकन ले "" किन आइस आफ्नो देश जा"" भन्दैनन बरु "" धन्यबाद तिम्रो काम ले हामि खुसि छौ - तिमिलाइ यो बोनस भन्छन थप रकम दिन्छन "" केहि चाहियो भने भन्नु भन्छन । ""अङ्ग्रेजी त्यति आउदैन है हामि नेपाली लाइ"" भन्दा पनि ""इटस ओके "" भन्छन, "" तर तिम्रो काम चाही खत्रा असाध्ये राम्रो छ नि त् , हाम्रो त मुख मात्र बच्छ - अङ्ग्रेजि मात्र राम्रो छ तर काम चाही तिम्रो जस्तो उम्दा छैन नि , ठिकै ठिकै मात्र छ"" भन्छन गोरा हरुले । उमेर ६० पुगोस कि ७० कि ८० बर्ष जति पुगोस काम गर्न सक्छु भन्ने लाइ उमेर नहेरी काम दिन्छन काम चाहि हल्का हुन्छ , गर्न सक्नु पर्यो ।। छोरा - छोरी ले कालेज युनिभरसिटीमा पढ्न पाएका छन , मागे जति स्टुडेन्ट लोन ऋण दिएको छ छोरा - छोरी लाइ - कमाएर तिर्छन उनीहरुले । छोरा छोरी नेपालमा जस्तो ट्यापे बन्लान भन्ने डर छैन - काम नगरी कसैलाई खान पाइदैन , ट्यापे भएर रल्लिएर हिड्ने कसलाई छुट छ र ??? प्रथमा अनाबस्यक साथि र अनाबस्यक मोज मस्ती रमाइलो गर्ने फुर्सद नै काहा ??? नेपालमा बर्ष दुइ बर्षमा जादा उपहार, डलर गिफ्ट लागेकै छ ।। मैले जान्दा देखि रेडियो मा भाषण गर्थे नेपाल लाइ सिङ्गापुर् बनाउछु भन्ने नेताका ( RPP, एमाले, माओबादि, काङ्ग्रेस , एन जी ओ प्रमुखका, आइ एन जी ओ प्रमुख का ) छोरा छोरी नै तिनै पुस्ता अमेरिका मा घर जम गरेर बसेका रहेछन - हुण्डी बाट भष्ट्राचार गरेको पैसा पठाएर ग्यास स्टेसन किनेर धनि भएर बसेका देख्छु अमेरिकामा । " नेपाल आफ्ना आमा हुन् कमाइ गरेको एक अंस आमाको हो कुनै न कुनै तवरले आमाको सेबा गर्न कोहि नेपाली पछि परेका छैनन् अमेरिका बसेका नेपाली हरु - तर - तर अब फेरी आफै वेबकुफ बनेर आफुलाई सरोकार नभएको भियतनाम र इराक अफगानिस्तान क्युबा सेन्टरल अमेरिका, भेनेजुएला, चिली र गोञ्जालो को पेरु को समर्थन मा " अमेरिकी साम्राज्यबाद - मुर्दाबाद " भनीदैन । त्यसैले म तेह्रथुमे नेपाली जिबन भर बसाइ मात्र सारियो - जीबनको उत्तरार्ध मा अमेरिका मै भासिने लेखेको रहेछ - कोहि मेरा पुसताका दाजु भाइ बर्मा, आसम, देहरादुन , दार्जिलिङ्ग , सिक्किम भासिए तिनको चर्चा नहुनु कसैले खै नगर्नु - अनि अमेरिका मा आएका नेपाली को चर्चा ज्यादै हुनु को अर्थ मैले बुझेको छु । अमेरिका स्वोर्ग होइन रहेछ - यहा का गोरा हरु पनि इटाली , न्युजील्याण्ड , अस्ट्रेलिया जादा रहेछन , त्यताका यता उता का यता खासै चर्चा नहुदो रहेछ ।। त्यसैले यो पडकास्ट मा भनिएको झैँ , राजदुत महोदय ज्यु लाइ रिसर्च डेटालाइ पोलिसी फर्मुलेसंन , एफ डि आइ ल्याउने प्र्पच को लागि जे जति भनिएता पनि एक्काइसौ सताब्दिमा Migration is a ‘Positive Global Phenomenon’ that Powers Economic Growth, Reduces Inequalities and Insecurity - finally empowers people.
Timilae bhanaekoe kuraa sahi ho tara Timilai thaahaanahunu sakchha timilae j j bhanyoe kunai paaloe USA maa pani tyastai thiyoe nepal maa maatra hoina USA maa tyati khaera kunai human rights thiyaena ra tyaakaa goraa harulae baahira baataa immigration haru baata aaunae harulai tyasari nai gaali garthae timilai thaahaanabhakoe maatra ho pahilaa yaeotaa paaloe maa ta goraa harulae kaalaa jaat bhanaera pani chutyaa koe pani thiyoe saayad timi USA maa pugdaa tyati khaera samma ta tyaa human rights,niyam kaanoon ra system banaaera tyai anusaar lae hidisakaekoe thiyoe holaa tyai kaarand lae timilai tyastoe laagaekoe or thaahaanabhakoe maatra ho yeti timi USA ko detail history padaeyau bhanae sabai thapaaunchau samaya anusaar lae sabai thaumaa badlinchha pharak yeti ho ki kunai des chaadai sudrinchha bhanae kunai des dhiloe tara ahilae nepal pani dherai standard bhaisakae kaa chha pahilaa jastoe chaina bas tyai yaeotaa bikaas hunu maatra baaki chha ra bikaas pani taba hunchha jaba Bangladesh ra srilanka ko jastai awaaz oothaaunun chha
नेपालमा आउने पुस्ता को भविष्य म देख्दछु । आज उनीहरू आफ्नो देश छोडेर गएका छन् भोलि इनी हरु नै आफ्नो देश लाई जोड्न र प्रगति गर्न आउने छ । त्यस बेलाको हाम्रो देश कस्तो होला जब हामी हुँदैनौं तर हाम्रो पुस्ता ले त्यो देखने छन्न । जय नेपाल
गएको २/४ बर्ष सम्म चाहिँ नेपाल नै फर्कने हो भन्ने र ८/१० बर्ष पछि खोइ अब त फर्केर पनि के गर्ने हो भन्ने म आफै र थुप्रै चिनेजानेकाहरु छन,बिश्वको विभिन्न देशमा रहेका र सम्बन्धित देशको स्थाई बसोबासको अनुमती पाएकाहरु मुखले जति गफ दिएपनी तितो यथार्थ ९९.९९% नेपाल सधैको निम्ति फर्कदैनन झन सन्तानहरुको त के कुरा गर्नु
Congratulation! Each and every personals to them who have watched the data and report on the subject of our Nepalese in the USA. Thank you Sir for your kindly and acute info about Nepalese in the US in details as well. It really helps to understand the condition of Nepalese people who have been living in their Dreamland America so far. Salute!
1. नेपाली हरु अमेरिका,बेलायत, युरोप, जापान, हंगकंग आदि मुलुक हरु गएर धनी हुन्छन , उन्नति गर्छन - 2. तर , त्यहि नेपाली हरु नेपाल लगायत दछिण एसियामा प्रगति गर्न सक्दैनन् , किन ??? 3. राजनैतिक कारण पक्कै हैन - किनकि लोकतन्त्र (Democracy) नै छ , यता पनि अनि त्यता तिर पनि! 4. किन ??? कारण के हो ??? सुधिर जी?
अमेरिकामा स्टेट अनुसार कमाई र खर्च फरक फरक खालको हुन्छ । प्रायः नेपालीहरु ठुला सहर र कमाई बढी हुने सहरहरुमा बस्ने हुँदा अमेरिकामा बस्ने नेपालीहरुको प्रति ब्यक्ति बार्षिक कमाई कम्तीमा पनि $25000 हुनुपर्ने हो । सुधीर जीले data कहाबाट कहिले लिनु भयो थाहा भएन । तर मैले यो भन्दा कमी कमाई भएको नेपाली अहिलेको परिवेशमा भेटेको छैन पनि । अनि बार्षिक $150,000 भन्दा बढी कामाउने नेपाली पनि पहिले थिएनन तर अहिले प्रत्येक सिटीमा केहि राम्रो प्रतिशतमा नै छन् जो पेशाले ब्यापारी छन । अनि मेडिकल डाक्टरहरु पनि उच्च आम्दानी हुनेमा पर्दछन।
नेपाली अमेरिकन वाअमेरिकन नेपाली जस्ता कन्फ़्लिक्टिंग कॉन्सेप्ट को सट्टा नेपाली ागरिकताशब्द नेपाली द्वारा सम्बोधन गरिदिनु भएकोमा धन्यवाद मात्रै त कम्ति हुन्छ बरू बधाई दिन नैसहीत्यो नेपाली शब्द भित्र पर्बते वा गोर्खा र मंदिसे सबै परे। डाटासंकलन बेस छ। Duaspora भनेकै फरकिने हुना ले Nepali diaspora शब्द नरहेकोमासहीछ । साधारणत : बाहिरका लाई आउन inspired गर्ने ठूलो साधन हो काम गर्ने सुबिधा - हुनै पर्छ।देशको माया त देशको कुकुरलाई पनि छ र त बाहिरका खिच्चा ाई देख्ने ासााथझम्टिन्छ तर मानिसको समाज छ अवस्थाछ यसको सहीकरण को ज़िम्मेवार बरत्मान सरकार हुनै पर्छ। अत: कम सेक्ने काम गर्न सक्ने अवस्था नभई कोही फर्केर आउनु भन्ने सोच नै गलत होसमाजको।कामकोअधिकार मात्रले हुदैन किनभने नेपालमा राजशक्तिबिहिन केगर्नु आउने? राजनैतिक अधिकार नपाई देशमा आएर के गर्ने।राजनीतिक हक पाए मात्रै परिबर्तन ल्याउन सकिन्छ।यसकारण आजकोनेपाल वाभारत मा राजनीतिक अधिकार नभए पनि हुन्छ म सेवा गर्नुआएको भन्ने चै या त जासूस हो देश बिगार्न पसेको वा पागल ! डामणिकुमार शर्मा 3/1/2024
Ma 2006 ma America aayeko thiye under graduate garna, 2010 ma graduate bhaye. Student life saathi haru sanga basiyo. 2010 pachi jiban sathi sanga. Maile chai IT field ma base level bata sure gare, yaha fake resume banayera Indian/Nepali consultancy haru le kam pani lagai dine gareka chan, tara tyo route lida high pay job with uncertainty huncha. Mero suggestion chai opt ma base level bata sure gare ra grind your way up bhanchu. Aaile ma data science ma kam garchu. America ma tehcnical side, business, lawyer and medical field ma future ramro cha plus end of the day paisa pani majja le kamaune opportunity huncha. Eeuta mero sano mantabya matra rakheko...
डलर मात्र कमायेत भैगोनि ! तर सामान्य मध्यम बर्गलाई थात थलोछोडाउने बाध्यता बनायेर जमीन खेती नगरिने खण्डहर बनाये।समाज्बादी राजनीति लाई माध्यम बनायेर यसोगरे।बधाई छ समाजबादी कामरेड हरुलाई ! यहीहो युबा हरु बायुभयेर अमेरिकआ भाग्नु ।
जान नमिलेर हो युरोप अमेरिकाले फ्रिमा नाका खुल्ला गर्दिने भय सिंगो नेपाल खालि भयर युरोप अमेरिका जान्थे।आऊदो १०/१२ बर्श पछि नेपालमा 50% मान्छे बिदेशमा हुने छ।नेपालका गाऊ मा गयर हेर्नु कुनै कुनै गाऊ हरु खालि भई सकेका छन।
Sahi ho tara yo kuraa nepali haru lae kahilae bujnae raamroe nepali haru jati ta praaya bidaes jaanu mai byasta chha ani nepal maa rahanae bhanaekoe budaa,budi,chor,lootaera etc baesi hunchha raamroe maanchae harukoe jansangkhyaa thorai hudai jaanchha ra naraamroe harukoe jansangkhyaa dherai hudai jaanchha ani naraamroe maanchae haru dherai ani raamroe maanchae haru chai thorai bhayoe bhanae chor,gundaa haru kai jit bhaihaalchha. Jastai Srilanka ra Bangladesh kai exampale leeuna pahilaa aafnoe des aafai lae banaaunu parchha yo Bangladesh,Srilanka kastoe thiyoe nepal bhandaa pani khatam,corrupted thiyoe ra tyati khaera Yeti tinuharulae pani nepali harukoe jastai soch haamroe des yestai corrupted ho bhandai sabai srilankan,Bangladeshi haru bidaes gaakoe bhayae k tinuharu lae tinuharu ko sarkaar lai lakhatnu safal hunthiyoe holaa ahilae ta tinuharulae puraanoe sarkaar lai lakhataera pani nayaa sarkaar banaayaera pani des bikaas garnae tira laagisakyoe tara haami nepali haruchai ladnu ko saattoe bidaes jaanu mai byasta chau ani yeti sabai nepali haru bidaes jaanae ho bhanae des lootaera sarkaar ko birudha maa bolnae ko ladnae ko ani tinuharu ko birudha maa bolnae koi nabhayae pachhi khaali tinu haru puraanai paty kai maatra jiththiyoe ani tinuharu ko sarkaar ko taal tyai ho lootnae ani kasari bikaas hos ta jati thorai raamroe maanchae haru ra dherai jasoe baesi naraamroe maanchae chor,gundaa,looraera etc haru tyati nai baliyoe hudai jaanchha yo naraamroe maanchae haru ra naetaa mantri haru mero analysis maa ahilae nepal maa raamroe maanchae haru bhandaa baesi naraamroe maanchae haru chan tyai kaarand lae khaali dherai jasoe naraamroe maanchae harukoe jit chha raamroe maanchae haru jati praaya sabai bidaes jaanumai byasta yesari sabai raamroe maanchae haru aafnoe des chodai bidaes jaanae ho ra naraamroe maanchae haru jati maatra chai nepal maa rahaenae ho bhanae nepal yo junimaa maa ta k arkoe junimaa sanga pani nepal tyastai corrupted rahanchha
Pheri bidaes maa pani kunai thuloe kaam paaunae hoina jaa gayae pani kaam maanchae ko padai anusaar lae nai paaunchha highly skilled maa padnae haru lae tyai anusaar lae kaam paaunchha natra baaki aru bhanaekoe bhaadaa maajnae, students haru baata aaunae jati praaya waiter,cook ani koi koi career,security etc yestai saanoe kaam maatra paaunae ho Quater maa maximum nepali haru Airport maa saamaan osaarnae kaam garchha aba k yestoe kaam haru nepal maa pani available chaina des bikaas abikaas pakkai holaa tara kaam jaa gayae pani kaam maanchae ko padai anusaar lae nai paaunchha jun kaam bidaes maa garchha tyai kaam nepal maa basaera garna sakdaina kati paya maanchae lae sarkaar lai dos din chha ho sarkaar aafnoe thaaumaa chha tara kaam k sarkaar lae dinae ho k bidaes maa chai kaam sarkaar lae khojaera dinchha kaam ta aafailae po khojnu parchha kita agency harulae khojdiyaera raakhdiyaewaapat paisaa dinu parchha manpower haru jastoe lai yo ta ek prakaar ko nepal mai pani kasailae ma talaai kaam khojaera dinchhu tara khojaera diyae waapat malaai yeti paisaa chaahinchha bhanaekoe jastai yo sab manpower etc jastoe ko business paisaa kamaaunae tactics maatra ho
अमेरिकामा रहेका नेपालीहरुका बारेमा जानकारी दिने सुधीरजीको यो प्रस्तुति नितान्त उहा सम्मिलित नहुनु भएको सोधपत्रमा आधारित हो तसर्थ जे प्रस्तुत गर्नु भयो सो कार्य मात्र पनि प्रशंसनीय छ I
Great effort but this data looks very skewed, there are over 2500 doctors and over 7500 Nepali engineers alone all earning over $150k and other high earning profession. Would love to see a more detail research on this in future. Thanks for the video.
This whole information looks like manufactured, if you add MD/ It professionals engineers, RNand some business gradudate there are over 25-30 K . They in average make minimum 15Ok . On top of it most of these people have spouses are in good job but to summarize only few percent are have good income do not make sense. In addition peoples doing own business are successful and they are in good number too
हरेक मान्छेहरूको लागी भन्न मिल्दैन म आफै गईन । डिभी परेर नजानेहरू पनि धेरै देखेको छु तपाईं आफ्नु बक्तब्य सच्चाउनु होला। सन २००० तिर नेपालमा माओबादि आन्दोलनको कारणपनि धेरै नेपालीहरू उता पुगे।
त्यहाँ भएको gun violence सुनेर देखेर म चाहिँ जान डराए र gun violence रहुन्जेल गैन पनि किनभने जिबन त video game ko army, police जस्तो फेरि फेरि फर्केर आउदैन नि त बाई 🙏
नेपाली को अनुसंधान गर्न पनि नेपाल सरकार ले विदेशी सङ नै अनुदान लिनु पर्ने अनि यहाँ को झोले जनता र झोले कार्यकर्ता ले चाइ एम सि सि को विरोध गर्ने वास्तव मा भन्ने हो भने नेपाली जस्तो पाखन्डी कोइ छैन यो सन्सार मा । ८६लाख ले डिवि भर्नु भनेको आधा नेपाल खाली हुन्छ । नेपाल् को माया पकै पनि लाग्ला अमेरिकी पहिलो पुस्ता ले तर दोस्रो पुस्ता तेस्रो पुस्ता लाई ध्यान मा राखी नियम बनाउनु पर्छ न भये देश को अस्तित्व नै धराप मा पर्नेछ ।
Nepalese Scholar haru ka wa Nepal Mathi gariyeka selected paper haru ma series nikalda ramro hunthyo hola Sudheer Dai, research paper padne-garne kura ma chaso badauna sahayogi hunthyo ki
स्याबास नश्लवादी सुधिरजि ! यदि तपाईं नश्लवादी नभएकाे भए बाहुन थर पहिले अनि क्षत्रीलाई पछि पारेर * प्राचीन समय देखि क्षत्री अनि वाउन* भन्ने मान्यतालाई ध्वस्त पार्नु हुने थिएन ! स्यावास तपाईंको आफ्नाे जातलाई माथि पारेकाे गर्व गर्नुहाेस हजुर 🇳🇵जय आमा नेपाळ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालीहरु नेपालमा काम छैन, अवसर छैन भन्दै बिदेशिँदैछन । तर भारतबाट बिहारिहरु नेपालमा प्रसस्त काम र अवसर छ भन्दै नेपालमा परिवार सहित पस्दैछन । ती बिहारिहरुले नेपाली नागरिकता पनि हात पार्दैछन । यसले भबिष्यमा नेपालमा बिहारिहरुको बर्चश्व हुने र नेपाल फिजी जस्तै हुन बेर छैन ।
अमेरिकी भुमिमा पुगेर औद्योगिक , शिक्षण र ब्यापारिक जगतमा महत्त्वपूर्ण स्थान ओगटेका केहि ब्यक्तिहरुको अन्तरबार्ता पनि सामेल भएको भए र यो तथ्यांक जुटाउनेको भनाइ राख्न पाएको भए रिपोर्ट अझै खदिलो हुन्थ्यो कि सुधिरजी ?
Youth, new comers harulai kina politics ma aauna didaina aaye thegan lauxa yo kina hola kasari yo aauta khutta ghat ma pugeko budhalai ladayera new revolution huna sakxa aru desh ko example sahit video banauna paryo Sudhir Ji
Remittance ko kura malaii kasto lagxa vanda manau ma student visa ma US janna vaii 20 to 25 lakhs lagxa hola clz fees yeta uta accommodation eeti aadi garera yeti 20 to 25 lakhs ko loan liye maile ani when I started earning I started paying back debt tyo pani tah remittance ma count hunxa yesle remittance tah badeko dekhinxa Tara k upalabdi vyo
Anyone who leaves his country pretending to be ramro manxhay is actually a coward who could not fight the system in his own country and ran away. Bidesh jaanay haru lai khatra manxhay naa sochay hunxha. They are teaching younger generations to become gutlesss and slaves of Western imperialism. A real Nepali will stay in Nepal and improve the country. Yo kura is the same as aafno ghar maa problem xha bhaney ghar baatai bhagay jasto.
You can't fight the establishment and corruption by yourself. Jati roi karai gare pani, sidha kaam garera Nepal ma pragati garnu sarai nai garo chha, even if not impossible. I mean some people will do well of course, but they are the exception, not the norm. 'Coward' is a wrong label. It could go either ways. For ex, you could say those who refuse to leave the comfort of their surroundings to make a life for themselves abroad are the real coward ones. All sojho sajho Nepali are victims, those who went abroad, and those who decided to stay put. Also, you brought a point about being slaves to western imperialism, I found that ironic because, the biggest victim of the said thing are the people living IN the global south themselves, not the other way around.
हाम्रो गाउँ को एक जना सुरुमा रेष्टुरेन्टमा भाडा माझ्ने काम गरेर प्रगति गर्दै १० बर्ष भयो अहिले सोही रेष्टुरेन्ट को मेनेजर भएर महिनाको १५ हजार डलर अर्थात नेपाली रुु २३ लाखसम्म कमाउदो रहेछ ।
Main reason chai - Nepali ko dekhawoti pana le ho. Samaj ma dekhauna parney - choro chora USA chan vanera- kasari bachiracha tha chaina . Yeuta gaun bata arko gaun basai sarda ta kati dukha hhncha - 7 samundra aauda aba afai bichar garnus. Sabai depression le marchan- na dekhaune vanera matra ho
के के नं गरौला भंनेर ओईरो लागेर पछी बीदेसीनु कस्को गल्ती ट्यक्स के के को तीर्नु पर्छ् त्योपनी भंन्नुहोस नेपालमा एतीको मेहनत गर्ने अधीकार पायोभंने देशबन्छ की के हुन्छ धर्मको राजनीतीले नेपाल रीत्याएर के होला लौ त??जाहां धर्मको लडांईहुदैन त्यो राष्ट प्रगती उन्नती हुने हो की कसो?????
Ramro video sir! Yo sabai IC, Euro ra dollars ma bikeka desh hankne bwansa harule desh chalara ho! Aba rajtantra establish gari multiparty system hataera India sanga ko boarder fencing gari Industries establish gari technical education marfat brain drain roknu parxa. Bideshi ko system hacking sabai banda garnu parxa
Loktantra ra pashchimi laai haamro social media maa haami raatdin gaali garchhau, tara haami tyaha ratarat kasari pragati garna sakchhau bhanera sochne ra bhanne imandari chhaina!
Nepal Government should take the necessary steps to link Knowledge rich and Resource rich Nepali diaspora in USA / Europe / Australia with opportunities in Nepal. (Will that ever happen? NO.)
Vai if you understand English, that population is not even 20%, most of them are new comers students. Most of the Nepalese households income in US is well above $100k/year
१ लाख नेपाली रुपौंया होला महिनाको// बर्षको १लाख डलर कमाउने नेपाली १०-१२ % होलान त्यो पनि masters गरेका हरु,, +२ पासले कमाउने भनेको औसतमा महिनाको २-३ हजार डलर मात्र हो
Also, you must remember that 98% of nepalese abroad always try to show that they are doing great. But the reality is very different and they're ashamed of it and worry about being exposed back home in Nepal.
Only not Nepalese are not going to USA 🇺🇸 every country peoples are going to America because America is one dream country and very developed that’s why peoples settle/ hamro desh ma chor haru le empty garyo In the Nepal No system No rules , very bad political, too much corruption/ 60% people are no honest / no management/
Mero bichar ma kunai pani desh ma paisa kamaun janu hos but tehin permanent basne kam garnu hundain kin bhane aru desh ma 84 lakh juni samma aune wala pidi le dukh paunchhan ani teyo desh ko mulbasi kahi le pani hun sakdainan hamesha aparwasi Nepali ko nam le chininchhan ani mulbasi le naramro najar le herne garchhan
जसलाई जहाँ बस्ने उप्युक्त वातावरण मिल्छ । त्यही बस्नु राम्रो हुन्छ । तीन करोड नेपाली नेपालमा पनि बाँचेकै छ । द:ख सुख सर्वत्र छ । जानकारीका लागि धन्यवाद छ ।
अब म फर्किदै छु नेपाल ।❤️🇳🇵🙏🏻
समसायक कुरा उठाउनु भएको मा धन्यवाद । आज हरेक युवा हरु अझ शिक्षित हरु को त सपना को देश नै भएको छ । आज हरेक ब्यक्ति देश मा बस्न चाहदैनन् । यो हाम्रो परम्परागत मानसिकता को उपज हो कि राजनैतिक परिस्थिति ले हो ? यहि अबस्था को निरंतरता भए कुनै दिन देश रित्तिन बेर छैन । एउटा कुरा मा तपाईं संगै मलाइ पनि हास उठेर आयो । देश छोडेर जुन सुकै बहाना मा देश छोडेर गए पनि देश प्रती माया जनाउनु भएको मा खुसी लाग्यो ।
जानकारीका लागि हार्दिक धन्यवाद प्रिय लेखक सुधीर शर्माजी।
दुःख गर्न गएका हुन्। नेपाल मा टिक्न नसकेर। नेता, मीडिया र भनाउदा बुद्धिजीवी हरु जस्तो राष्ट्रघात गर्न नसकेर । राष्ट्रघात गर्ने ले त नेपालमै dolor कमाइर छन् नी।
वकवास । दुःख त नेपालमा पनि गर्न सकिन्छ नि विदेशै जानुपर्छ र भन्या ?
अथवा क्रमचारी हो की क्या हो! दुःख त गड़ने तर दुःख गरेको आफूले केही पाउनु पर्यो नी, की नेता र क्रमछाड़ी ले खाने हो?
@@chhabilalpun8282 नेपाल मै भए 40° खाडीमा 35/40 हजारको लागि रहर ले जान्थेँ??
जोत्ने खन्ने बाहेक अरु के छ नेपालमा दक्ष मान्छे अवसर जहाँ पाउँछन् त्यहाँ जान्छन् average income nai monthly 4 to 5 लाख हुन्छ 10% मात्र नेपाल पठाए पनि नेपालमै सफल मानिएका बराबर हुन्छ।
Aaba yeha alag alag bichar ka manxey hunna sakxan Tara auta kura prastha parda bidesh jaun sikun skill experience garun naya technologies ideas hunna thik kura ho Tara teii paxi nepal farkera garna sakun skilled xa technically sound xa mero bichar ma
@@chhabilalpun8282 दुख गरे अनुरुपको सरकारले थप केही गरेको छ र !? ५० हजार IC को स्कुटरलाई कर लादेर ३ लाखमा बेच्न बाहेक ! ? कुनैबेला भरिभराउ भएर सटर पाउन २/३ बर्ष कुर्न पर्ने पोखराको न्युरोडमा अहिले ३७ ओटा सटरमा To let टासेको छ पोखरा माहा नगरमा tax उठ्न नसकेर, विशेष छुट भन्दै माईकिङ्ग गर्नु परेको छ! नेपाल त स्वर्ग भन्दा पनि राम्रो छ तपाईहरु जस्ता काग्रेस एमालेमा लागेर नेताको अगि पछि हिड्न सक्नेलाई !
नेपाली हरुकाे जिम्मा नेपालका नेताहरू बुध्दिजिबि भनाउदा हरुले लिनुपर्छ 😮😮
यो लेखाजोखा लगभग मिल्दो छ धन्यवाद
Thank You Too Much Sudhir Sharma Jiu For Your Nice Presentation about The NRN Nepali Youths in US .🎉🎉🎉🎉🎉
जानकारी दिनु भएकोमा धन्यवाद
Very good research and very informative video
good work
हजुरको Article एकदम राम्रो लाग्यो ।👏👏👏🇳🇵
सर धन्यवाद राम्राे जानकारि हामिमाझ राख्नुभएको छ। नेपालमा नेताहरूले देश र जनतालाई लुटने भन्दा अरू केहिपनि रहेन । राणा र राजाहरूले सम्म नेपाईमा प्रबिधिकाे बिकास गरेनन ,अाज नेपालिहरू यसरी बाहिरीनुकाे कारण यहि हाे ।
म किन अमेरिका आउन बाध्य बने ???? काहा जानु त अब म ??? ???
माओबादी जनयुध्द थियो मेरो जन्मथलो तेह्रथुम बाट जसरी पनि ज्यान जोगाउन भाग्नु पर्ने भयो , मधेस सुनसरीमा सानो जग्गा किनेर काठको घर बनाएर सरे, जागिर येनकेन प्रकारेण खोजेर खाईयो , मधेशमा पनि " पाहाड़े जाओ " भने मधेश आन्दोलन २०६३ सालको स्पष्ट सङ्केत थियो - मधेस मा बेचेर काठमांडू मा ४ आना घडेरी किनेर एकतले चारकोठे घर बनाएर सारियो सुरक्षित हुन् । काठमांडू पनि " हामि नेवा: को मात्र हो बाहिरको मानिस हुल का हुल आयो "" भनेर काराउथे , " कति आएका हुन् यो मान्छेहरु" , " पाखे हरु " भन्दै बस टेम्पो तिर गालि गर्थे । थेत्तरो भएर आफ्नो देशमा शर्णाथी भएर बसियो । जागिर माग्न गयो तिमि ५० बर्ष नाघे का बुढा भयौ भनेर कसैले दिएन - बेरोजगार भइयो । अमेरिका को भिसा एप्लाई गरेको भिसा दियो । अमेरिका छिरे पछि आफु संग सुको दाम नभए पनि एक लाख रुपया सम्म को किनेर खान पाइने क्रीडिट कार्ड थमाई दियो र भोकै बस्नु परेन । , किस्ता मा गाडी किन्न पाइने , किस्ता किस्तामा घर फर्निचर किन्न पाइने सिस्टम मा हली दियो । काम जति गर्छु भने पनि पाइने , रात भरी काम गर्छु भन्दा पनि पाइने, बिदाको दिन काम गरे डबल पैसो दिने रहेछ । उबर ट्याक्सी चलायो भने महिना मा ५ लाख को कमाइ हुने रहेछ । यहा का अमेरिकन ले "" किन आइस आफ्नो देश जा"" भन्दैनन बरु "" धन्यबाद तिम्रो काम ले हामि खुसि छौ - तिमिलाइ यो बोनस भन्छन थप रकम दिन्छन "" केहि चाहियो भने भन्नु भन्छन । ""अङ्ग्रेजी त्यति आउदैन है हामि नेपाली लाइ"" भन्दा पनि ""इटस ओके "" भन्छन, "" तर तिम्रो काम चाही खत्रा असाध्ये राम्रो छ नि त् , हाम्रो त मुख मात्र बच्छ - अङ्ग्रेजि मात्र राम्रो छ तर काम चाही तिम्रो जस्तो उम्दा छैन नि , ठिकै ठिकै मात्र छ"" भन्छन गोरा हरुले । उमेर ६० पुगोस कि ७० कि ८० बर्ष जति पुगोस काम गर्न सक्छु भन्ने लाइ उमेर नहेरी काम दिन्छन काम चाहि हल्का हुन्छ , गर्न सक्नु पर्यो ।। छोरा - छोरी ले कालेज युनिभरसिटीमा पढ्न पाएका छन , मागे जति स्टुडेन्ट लोन ऋण दिएको छ छोरा - छोरी लाइ - कमाएर तिर्छन उनीहरुले । छोरा छोरी नेपालमा जस्तो ट्यापे बन्लान भन्ने डर छैन - काम नगरी कसैलाई खान पाइदैन , ट्यापे भएर रल्लिएर हिड्ने कसलाई छुट छ र ??? प्रथमा अनाबस्यक साथि र अनाबस्यक मोज मस्ती रमाइलो गर्ने फुर्सद नै काहा ??? नेपालमा बर्ष दुइ बर्षमा जादा उपहार, डलर गिफ्ट लागेकै छ ।। मैले जान्दा देखि रेडियो मा भाषण गर्थे नेपाल लाइ सिङ्गापुर् बनाउछु भन्ने नेताका ( RPP, एमाले, माओबादि, काङ्ग्रेस , एन जी ओ प्रमुखका, आइ एन जी ओ प्रमुख का ) छोरा छोरी नै तिनै पुस्ता अमेरिका मा घर जम गरेर बसेका रहेछन - हुण्डी बाट भष्ट्राचार गरेको पैसा पठाएर ग्यास स्टेसन किनेर धनि भएर बसेका देख्छु अमेरिकामा । " नेपाल आफ्ना आमा हुन् कमाइ गरेको एक अंस आमाको हो कुनै न कुनै तवरले आमाको सेबा गर्न कोहि नेपाली पछि परेका छैनन् अमेरिका बसेका नेपाली हरु - तर - तर अब फेरी आफै वेबकुफ बनेर आफुलाई सरोकार नभएको भियतनाम र इराक अफगानिस्तान क्युबा सेन्टरल अमेरिका, भेनेजुएला, चिली र गोञ्जालो को पेरु को समर्थन मा " अमेरिकी साम्राज्यबाद - मुर्दाबाद " भनीदैन । त्यसैले म तेह्रथुमे नेपाली जिबन भर बसाइ मात्र सारियो - जीबनको उत्तरार्ध मा अमेरिका मै भासिने लेखेको रहेछ - कोहि मेरा पुसताका दाजु भाइ बर्मा, आसम, देहरादुन , दार्जिलिङ्ग , सिक्किम भासिए तिनको चर्चा नहुनु कसैले खै नगर्नु - अनि अमेरिका मा आएका नेपाली को चर्चा ज्यादै हुनु को अर्थ मैले बुझेको छु । अमेरिका स्वोर्ग होइन रहेछ - यहा का गोरा हरु पनि इटाली , न्युजील्याण्ड , अस्ट्रेलिया जादा रहेछन , त्यताका यता उता का यता खासै चर्चा नहुदो रहेछ ।। त्यसैले यो पडकास्ट मा भनिएको झैँ , राजदुत महोदय ज्यु लाइ रिसर्च डेटालाइ पोलिसी फर्मुलेसंन , एफ डि आइ ल्याउने प्र्पच को लागि जे जति भनिएता पनि एक्काइसौ सताब्दिमा Migration is a ‘Positive Global Phenomenon’ that Powers Economic Growth, Reduces Inequalities and Insecurity - finally empowers people.
Timilae bhanaekoe kuraa sahi ho tara Timilai thaahaanahunu sakchha timilae j j bhanyoe kunai paaloe USA maa pani tyastai thiyoe nepal maa maatra hoina USA maa tyati khaera kunai human rights thiyaena ra tyaakaa goraa harulae baahira baataa immigration haru baata aaunae harulai tyasari nai gaali garthae timilai thaahaanabhakoe maatra ho pahilaa yaeotaa paaloe maa ta goraa harulae kaalaa jaat bhanaera pani chutyaa koe pani thiyoe saayad timi USA maa pugdaa tyati khaera samma ta tyaa human rights,niyam kaanoon ra system banaaera tyai anusaar lae hidisakaekoe thiyoe holaa tyai kaarand lae timilai tyastoe laagaekoe or thaahaanabhakoe maatra ho yeti timi USA ko detail history padaeyau bhanae sabai thapaaunchau samaya anusaar lae sabai thaumaa badlinchha pharak yeti ho ki kunai des chaadai sudrinchha bhanae kunai des dhiloe tara ahilae nepal pani dherai standard bhaisakae kaa chha pahilaa jastoe chaina bas tyai yaeotaa bikaas hunu maatra baaki chha ra bikaas pani taba hunchha jaba Bangladesh ra srilanka ko jastai awaaz oothaaunun chha
राम्रो जानकारी
❤❤जय नेपाल❤❤
नेपालमा आउने पुस्ता को भविष्य म देख्दछु । आज उनीहरू आफ्नो देश छोडेर गएका छन् भोलि इनी हरु नै आफ्नो देश लाई जोड्न र प्रगति गर्न आउने छ । त्यस बेलाको हाम्रो देश कस्तो होला जब हामी हुँदैनौं तर हाम्रो पुस्ता ले त्यो देखने छन्न । जय नेपाल
गएको २/४ बर्ष सम्म चाहिँ नेपाल नै फर्कने हो भन्ने र ८/१० बर्ष पछि खोइ अब त फर्केर पनि के गर्ने हो भन्ने म आफै र थुप्रै चिनेजानेकाहरु छन,बिश्वको विभिन्न देशमा रहेका र सम्बन्धित देशको स्थाई बसोबासको अनुमती पाएकाहरु मुखले जति गफ दिएपनी तितो यथार्थ ९९.९९% नेपाल सधैको निम्ति फर्कदैनन झन सन्तानहरुको त के कुरा गर्नु
Very informative
Congratulation! Each and every personals to them who have watched the data and report on the subject of our Nepalese in the USA. Thank you Sir for your kindly and acute info about Nepalese in the US in details as well. It really helps to understand the condition of Nepalese people who have been living in their Dreamland America so far. Salute!
1. नेपाली हरु अमेरिका,बेलायत, युरोप, जापान, हंगकंग आदि मुलुक हरु गएर धनी हुन्छन , उन्नति गर्छन -
2. तर , त्यहि नेपाली हरु नेपाल लगायत दछिण एसियामा प्रगति गर्न सक्दैनन् , किन ???
3. राजनैतिक कारण पक्कै हैन - किनकि लोकतन्त्र (Democracy) नै छ , यता पनि अनि त्यता तिर पनि!
4. किन ??? कारण के हो ??? सुधिर जी?
यत्रोको प्रगति गर्छन् त, बाहुनवाद भन्या प्रगति गर्नु भन्दा अर्काको प्रगतिमा अवरोध लगाउन ध्यान दिनु या शिक्षित हुनु हो।
System .j garna paani tapailai freedom xa Nepal jasto hoina kehe garxu bhanyo aanek hurdles create hune kehe gari Business suru gari haale paani copy garera sabaile aafnu paani dubxaan aani aru paani
अमेरिकामा स्टेट अनुसार कमाई र खर्च फरक फरक खालको हुन्छ । प्रायः नेपालीहरु ठुला सहर र कमाई बढी हुने सहरहरुमा बस्ने हुँदा अमेरिकामा बस्ने नेपालीहरुको प्रति ब्यक्ति बार्षिक कमाई कम्तीमा पनि $25000 हुनुपर्ने हो । सुधीर जीले data कहाबाट कहिले लिनु भयो थाहा भएन । तर मैले यो भन्दा कमी कमाई भएको नेपाली अहिलेको परिवेशमा भेटेको छैन पनि । अनि बार्षिक $150,000 भन्दा बढी कामाउने नेपाली पनि पहिले थिएनन तर अहिले प्रत्येक सिटीमा केहि राम्रो प्रतिशतमा नै छन् जो पेशाले ब्यापारी छन । अनि मेडिकल डाक्टरहरु पनि उच्च आम्दानी हुनेमा पर्दछन।
नेपाली अमेरिकन वाअमेरिकन नेपाली जस्ता कन्फ़्लिक्टिंग कॉन्सेप्ट को सट्टा नेपाली ागरिकताशब्द नेपाली द्वारा सम्बोधन गरिदिनु भएकोमा धन्यवाद मात्रै त कम्ति हुन्छ बरू बधाई दिन नैसहीत्यो नेपाली शब्द भित्र पर्बते वा गोर्खा र मंदिसे सबै परे।
डाटासंकलन बेस छ।
Duaspora भनेकै फरकिने
हुना ले Nepali diaspora शब्द नरहेकोमासहीछ ।
साधारणत : बाहिरका लाई आउन inspired गर्ने ठूलो साधन हो काम गर्ने सुबिधा - हुनै पर्छ।देशको माया त देशको कुकुरलाई पनि छ र त बाहिरका खिच्चा ाई देख्ने ासााथझम्टिन्छ तर मानिसको समाज छ अवस्थाछ यसको
सहीकरण को
ज़िम्मेवार बरत्मान सरकार हुनै पर्छ। अत: कम सेक्ने काम गर्न सक्ने अवस्था नभई कोही फर्केर आउनु भन्ने सोच नै गलत होसमाजको।कामकोअधिकार मात्रले हुदैन किनभने नेपालमा राजशक्तिबिहिन केगर्नु आउने? राजनैतिक अधिकार नपाई देशमा आएर के गर्ने।राजनीतिक हक पाए मात्रै परिबर्तन ल्याउन सकिन्छ।यसकारण आजकोनेपाल वाभारत मा राजनीतिक अधिकार नभए पनि हुन्छ म सेवा गर्नुआएको भन्ने चै या त जासूस हो देश बिगार्न पसेको वा पागल !
डामणिकुमार शर्मा
3/1/2024
Haaaaaa ABA auxa majjjaaaaaaa.....
Very informative video. Thanks
शोसक बहुनले काहाको पहिचानको कुरा गर्छ र नेपाल खायो बाहुन्ले।
Jata gayepani bachney nai ho. Sabai nepali haru Le Pragati ra ramra garun. :)
Comprehensive research study report- many thanks to the research team and presenter!
Ma 2006 ma America aayeko thiye under graduate garna, 2010 ma graduate bhaye. Student life saathi haru sanga basiyo. 2010 pachi jiban sathi sanga. Maile chai IT field ma base level bata sure gare, yaha fake resume banayera Indian/Nepali consultancy haru le kam pani lagai dine gareka chan, tara tyo route lida high pay job with uncertainty huncha. Mero suggestion chai opt ma base level bata sure gare ra grind your way up bhanchu. Aaile ma data science ma kam garchu. America ma tehcnical side, business, lawyer and medical field ma future ramro cha plus end of the day paisa pani majja le kamaune opportunity huncha. Eeuta mero sano mantabya matra rakheko...
डलर मात्र कमायेत भैगोनि !
तर सामान्य मध्यम बर्गलाई थात थलोछोडाउने बाध्यता
बनायेर जमीन खेती नगरिने खण्डहर बनाये।समाज्बादी राजनीति लाई माध्यम बनायेर यसोगरे।बधाई छ समाजबादी कामरेड हरुलाई !
यहीहो युबा हरु बायुभयेर अमेरिकआ भाग्नु ।
Thanks you so much for news 💟🙏🏼💟🙏🏼💟🙏🏼
काम गर्छन्
कुरा त् बुझियो अमेरिका बस्ने नेपालीहरुको कमाई बर्षको १५ हजार देखी १ लाख डलर हुने कुरा तर खै त सामान्य कुरा गर्दा पनि कति खर्च हुने कुरा बताएको ?
Very good info.hjr,,thank you so much
❤❤❤❤❤❤❤❤❤
जान नमिलेर हो युरोप अमेरिकाले फ्रिमा नाका खुल्ला गर्दिने भय सिंगो नेपाल खालि भयर युरोप अमेरिका जान्थे।आऊदो १०/१२ बर्श पछि नेपालमा 50% मान्छे बिदेशमा हुने छ।नेपालका गाऊ मा गयर हेर्नु कुनै कुनै गाऊ हरु खालि भई सकेका छन।
Sahi ho tara yo kuraa nepali haru lae kahilae bujnae raamroe nepali haru jati ta praaya bidaes jaanu mai byasta chha ani nepal maa rahanae bhanaekoe budaa,budi,chor,lootaera etc baesi hunchha raamroe maanchae harukoe jansangkhyaa thorai hudai jaanchha ra naraamroe harukoe jansangkhyaa dherai hudai jaanchha ani naraamroe maanchae haru dherai ani raamroe maanchae haru chai thorai bhayoe bhanae chor,gundaa haru kai jit bhaihaalchha. Jastai Srilanka ra Bangladesh kai exampale leeuna pahilaa aafnoe des aafai lae banaaunu parchha yo Bangladesh,Srilanka kastoe thiyoe nepal bhandaa pani khatam,corrupted thiyoe ra tyati khaera Yeti tinuharulae pani nepali harukoe jastai soch haamroe des yestai corrupted ho bhandai sabai srilankan,Bangladeshi haru bidaes gaakoe bhayae k tinuharu lae tinuharu ko sarkaar lai lakhatnu safal hunthiyoe holaa ahilae ta tinuharulae puraanoe sarkaar lai lakhataera pani nayaa sarkaar banaayaera pani des bikaas garnae tira laagisakyoe tara haami nepali haruchai ladnu ko saattoe bidaes jaanu mai byasta chau ani yeti sabai nepali haru bidaes jaanae ho bhanae des lootaera sarkaar ko birudha maa bolnae ko ladnae ko ani tinuharu ko birudha maa bolnae koi nabhayae pachhi khaali tinu haru puraanai paty kai maatra jiththiyoe ani tinuharu ko sarkaar ko taal tyai ho lootnae ani kasari bikaas hos ta jati thorai raamroe maanchae haru ra dherai jasoe baesi naraamroe maanchae chor,gundaa,looraera etc haru tyati nai baliyoe hudai jaanchha yo naraamroe maanchae haru ra naetaa mantri haru mero analysis maa ahilae nepal maa raamroe maanchae haru bhandaa baesi naraamroe maanchae haru chan tyai kaarand lae khaali dherai jasoe naraamroe maanchae harukoe jit chha raamroe maanchae haru jati praaya sabai bidaes jaanumai byasta yesari sabai raamroe maanchae haru aafnoe des chodai bidaes jaanae ho ra naraamroe maanchae haru jati maatra chai nepal maa rahaenae ho bhanae nepal yo junimaa maa ta k arkoe junimaa sanga pani nepal tyastai corrupted rahanchha
Pheri bidaes maa pani kunai thuloe kaam paaunae hoina jaa gayae pani kaam maanchae ko padai anusaar lae nai paaunchha highly skilled maa padnae haru lae tyai anusaar lae kaam paaunchha natra baaki aru bhanaekoe bhaadaa maajnae, students haru baata aaunae jati praaya waiter,cook ani koi koi career,security etc yestai saanoe kaam maatra paaunae ho Quater maa maximum nepali haru Airport maa saamaan osaarnae kaam garchha aba k yestoe kaam haru nepal maa pani available chaina des bikaas abikaas pakkai holaa tara kaam jaa gayae pani kaam maanchae ko padai anusaar lae nai paaunchha jun kaam bidaes maa garchha tyai kaam nepal maa basaera garna sakdaina kati paya maanchae lae sarkaar lai dos din chha ho sarkaar aafnoe thaaumaa chha tara kaam k sarkaar lae dinae ho k bidaes maa chai kaam sarkaar lae khojaera dinchha kaam ta aafailae po khojnu parchha kita agency harulae khojdiyaera raakhdiyaewaapat paisaa dinu parchha manpower haru jastoe lai yo ta ek prakaar ko nepal mai pani kasailae ma talaai kaam khojaera dinchhu tara khojaera diyae waapat malaai yeti paisaa chaahinchha bhanaekoe jastai yo sab manpower etc jastoe ko business paisaa kamaaunae tactics maatra ho
जातीय पहिचान रे सबै बाहुन क्षत्री छ त कहाँबाट उनीहरूलाई जातीय पहिचानको कुरा आउँछ। बरु धर्म उनीहरूको रोजाइमा पर्दछ।
अमेरिकामा रहेका नेपालीहरुका बारेमा जानकारी दिने सुधीरजीको यो प्रस्तुति नितान्त उहा सम्मिलित नहुनु भएको सोधपत्रमा आधारित हो तसर्थ जे प्रस्तुत गर्नु भयो सो कार्य मात्र पनि प्रशंसनीय छ I
Great effort but this data looks very skewed, there are over 2500 doctors and over 7500 Nepali engineers alone all earning over $150k and other high earning profession. Would love to see a more detail research on this in future. Thanks for the video.
What is the source of your numbers? 2500 doctors and 7500 engineers seem a lot. But i do agree there are lot of them making much more than 150k.
@@lmm4566150k annually
This whole information looks like manufactured, if you add MD/ It professionals engineers, RNand some business gradudate there are over 25-30 K . They in average make minimum 15Ok . On top of it most of these people have spouses are in good job but to summarize only few percent are have good income do not make sense. In addition peoples doing own business are successful and they are in good number too
Great Informations
अमेरिकामा नेपाली हरु खान्छन बस्छन अनि हग्छन् बाकि त के नै गर्लान नि।
जुन बर्गलाइ राज्यसत्तले सयौबर्स देखि अगाडि बढाउने कार्यमा सहयोग त्यही बर्ग को प्रतिनिधित्व बढी देखियो ,चाहे त्यो स्वदेशमा होस या बिदेश मा
informative
भाडा माझ्नेदेखि लिएर कम्प्युटर चलाउने सम्म काम गर्छ्न!
बस्न को लागी ४ तले काठमान्डौ मा घर छ तर परी घर फर्कने डर छ 🤭गार्हो छ सबै लाई 😊😊
Very useful information!
Right analysis.thanks
फेक निफर्मेसन १-२ जनाकाे नराम्रो हाे, अल टाेटल धेरै सुन्दर छ अमेरिकी लाईफ ,
अमेरिका गएको कोही फर्किदैन शुरूमा फर्कन्छु भन्छन् पछि परिवार छोराछोरी सेटल शिक्षा समस्या हुन्छन् ।
हरेक मान्छेहरूको लागी भन्न मिल्दैन म आफै गईन । डिभी परेर नजानेहरू पनि धेरै देखेको छु तपाईं आफ्नु बक्तब्य सच्चाउनु होला। सन २००० तिर नेपालमा माओबादि आन्दोलनको कारणपनि धेरै नेपालीहरू उता पुगे।
त्यहाँ भएको gun violence सुनेर देखेर म चाहिँ जान डराए र gun violence रहुन्जेल गैन पनि किनभने जिबन त video game ko army, police जस्तो फेरि फेरि फर्केर आउदैन नि त बाई 🙏
Very informative!
नेपाली को अनुसंधान गर्न पनि नेपाल सरकार ले विदेशी सङ नै अनुदान लिनु पर्ने अनि यहाँ को झोले जनता र झोले कार्यकर्ता ले चाइ एम सि सि को विरोध गर्ने वास्तव मा भन्ने हो भने नेपाली जस्तो पाखन्डी कोइ छैन यो सन्सार मा । ८६लाख ले डिवि भर्नु भनेको आधा नेपाल खाली हुन्छ । नेपाल् को माया पकै पनि लाग्ला अमेरिकी पहिलो पुस्ता ले तर दोस्रो पुस्ता तेस्रो पुस्ता लाई ध्यान मा राखी नियम बनाउनु पर्छ न भये देश को अस्तित्व नै धराप मा पर्नेछ ।
Good news
Good.
Nepalese Scholar haru ka wa Nepal Mathi gariyeka selected paper haru ma series nikalda ramro hunthyo hola Sudheer Dai, research paper padne-garne kura ma chaso badauna sahayogi hunthyo ki
स्याबास नश्लवादी सुधिरजि ! यदि तपाईं नश्लवादी नभएकाे भए बाहुन थर पहिले अनि क्षत्रीलाई पछि पारेर * प्राचीन समय देखि क्षत्री अनि वाउन* भन्ने मान्यतालाई ध्वस्त पार्नु हुने थिएन ! स्यावास तपाईंको आफ्नाे जातलाई माथि पारेकाे गर्व गर्नुहाेस हजुर 🇳🇵जय आमा नेपाळ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal is a peaceful country of the world. But about 5 million Nepalese people are out of the country in search of food and water.
नेपालीहरु नेपालमा काम छैन, अवसर छैन भन्दै बिदेशिँदैछन । तर भारतबाट बिहारिहरु नेपालमा प्रसस्त काम र अवसर छ भन्दै नेपालमा परिवार सहित पस्दैछन । ती बिहारिहरुले नेपाली नागरिकता पनि हात पार्दैछन । यसले भबिष्यमा नेपालमा बिहारिहरुको बर्चश्व हुने र नेपाल फिजी जस्तै हुन बेर छैन ।
ठिक कुरा भन्नु भयो हजुरले।😢😢😢
अमेरिकी भुमिमा पुगेर औद्योगिक , शिक्षण र ब्यापारिक जगतमा महत्त्वपूर्ण स्थान ओगटेका केहि ब्यक्तिहरुको अन्तरबार्ता पनि सामेल भएको भए र यो तथ्यांक जुटाउनेको भनाइ राख्न पाएको भए रिपोर्ट अझै खदिलो हुन्थ्यो कि सुधिरजी ?
sir , over 100000 live in Texas love your program for detail data information please contact the authorized person. all data ate wrong.
Thank you very much for information.
Yesai type ko video nepalis in australia ra nepalis in uk ra canada ko banaunus
केहि गर्दैनन्।के के न छ भनेर जान्छन्।अनेक बिधामा ऋणमा फस्दै जान्छन्।अनि त्यहिं मर्छन्।
सबैले बुझ्ने गरि बोल " न्यारेटिभ" भनेर धाचा पार्नु पर्दैन बदनाम १२ भाइ टेप्रेहरु हो !
Sahi ho
We don't get any jobs in Nepal. There is dream life of only leaders not common people. so we are here not for luxrious just for survival.
Youth, new comers harulai kina politics ma aauna didaina aaye thegan lauxa yo kina hola kasari yo aauta khutta ghat ma pugeko budhalai ladayera new revolution huna sakxa aru desh ko example sahit video banauna paryo Sudhir Ji
पैसा को भारी पुगे पछि नेपाल आए हुन्छ , बचिन्जेल औरुक काम गर्नु पनि राम्रो होईन 😂
Nepalese people don’t need nationalist. They need food food and water
Hamlai ni thaha xa yesari online gariyeko survey dherai bias hunxa! Yesta survey lai khasai mahatwa nadiye hunxa!
Remittance ko kura malaii kasto lagxa vanda manau ma student visa ma US janna vaii 20 to 25 lakhs lagxa hola clz fees yeta uta accommodation eeti aadi garera yeti 20 to 25 lakhs ko loan liye maile ani when I started earning I started paying back debt tyo pani tah remittance ma count hunxa yesle remittance tah badeko dekhinxa Tara k upalabdi vyo
भिसा पाये सबै जान्छन् कोहि नि नेपाल मा बस्दैनन।
Anyone who leaves his country pretending to be ramro manxhay is actually a coward who could not fight the system in his own country and ran away. Bidesh jaanay haru lai khatra manxhay naa sochay hunxha. They are teaching younger generations to become gutlesss and slaves of Western imperialism. A real Nepali will stay in Nepal and improve the country. Yo kura is the same as aafno ghar maa problem xha bhaney ghar baatai bhagay jasto.
You can't fight the establishment and corruption by yourself. Jati roi karai gare pani, sidha kaam garera Nepal ma pragati garnu sarai nai garo chha, even if not impossible. I mean some people will do well of course, but they are the exception, not the norm. 'Coward' is a wrong label. It could go either ways. For ex, you could say those who refuse to leave the comfort of their surroundings to make a life for themselves abroad are the real coward ones. All sojho sajho Nepali are victims, those who went abroad, and those who decided to stay put. Also, you brought a point about being slaves to western imperialism, I found that ironic because, the biggest victim of the said thing are the people living IN the global south themselves, not the other way around.
Canadako barema pani research garau na bro.
१२ घण्टा काम गरेर ४ लाख जति नेपाली रुपैयाँ कमाई हुदोरहेछ सो.....
हाम्रो गाउँ को एक जना सुरुमा रेष्टुरेन्टमा भाडा माझ्ने काम गरेर प्रगति गर्दै १० बर्ष भयो अहिले सोही रेष्टुरेन्ट को मेनेजर भएर महिनाको १५ हजार डलर अर्थात नेपाली रुु २३ लाखसम्म कमाउदो रहेछ ।
Main reason chai - Nepali ko dekhawoti pana le ho. Samaj ma dekhauna parney - choro chora USA chan vanera- kasari bachiracha tha chaina . Yeuta gaun bata arko gaun basai sarda ta kati dukha hhncha - 7 samundra aauda aba afai bichar garnus. Sabai depression le marchan- na dekhaune vanera matra ho
बा .हुन ???????? 😂😂😂😂😂😂😂 यो कस्को पाप कस्को ।।।।छोरी ले जबाफ दियो आमा 😔😔😟बा हुन
के के नं गरौला भंनेर ओईरो लागेर पछी बीदेसीनु कस्को गल्ती ट्यक्स के के को तीर्नु पर्छ् त्योपनी भंन्नुहोस नेपालमा एतीको मेहनत गर्ने अधीकार पायोभंने देशबन्छ की के हुन्छ धर्मको राजनीतीले नेपाल रीत्याएर के होला लौ त??जाहां धर्मको लडांईहुदैन त्यो राष्ट प्रगती उन्नती हुने हो की कसो?????
जाबो समित बर्गलाई अन्तरवार्ता लिएर पुरै नेपाली कुरा ठान्नु गलत हो
म गयसीत पठाउदै नेपाल मा पैसा सबै क्षेत्री बाउन हरूले खाइदीन्छन
Ohm Sri sangita type type murtima press vajan hernus thanks
Ramro video sir! Yo sabai IC, Euro ra dollars ma bikeka desh hankne bwansa harule desh chalara ho! Aba rajtantra establish gari multiparty system hataera India sanga ko boarder fencing gari Industries establish gari technical education marfat brain drain roknu parxa. Bideshi ko system hacking sabai banda garnu parxa
☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️
एक दिन पुरै लखेटिने छन जसरी भूटानी सर्णार्थी हरु मेची बगरमा पाल लगाएर बसेका थिए।।
भ्रष्ट सरकार भयकाले नेपाली बिदेशीन चाहन्छन् ।
Loktantra ra pashchimi laai haamro social media maa haami raatdin gaali garchhau, tara haami tyaha ratarat kasari pragati garna sakchhau bhanera sochne ra bhanne imandari chhaina!
Nepal Government should take the necessary steps to link Knowledge rich and Resource rich Nepali diaspora in USA / Europe / Australia with opportunities in Nepal.
(Will that ever happen? NO.)
सर यश प्रतिवेदनकाे लिङ्क पाउ न र
Description box ma cha!
K garnu Sir Rabi jasto neta lai nepalma nyapaunu garovairaheko xa hami jasto sarbsadharn lai jhan ke hunxa
Nepalese hunxa spelling namilaune ley Aru k milaula uncle😅😅
42% 15000 Dollar yearly bhanesi ta
nepal ma 15000NPR Monthly kamaye jastai ho ni - kina mari hatte garnu - USa 🇺🇸 bhaner.
Vai if you understand English, that population is not even 20%, most of them are new comers students.
Most of the Nepalese households income in US is well above $100k/year
हाम्रो गाउँ को एक जनाले ता महिनाकै १५ हजार डलर कमाउछ , रेष्टुरेन्ट को मेनेजर हो ।
Most of the remittance is send by Bhutanese Nepali. Nepali from Nepal are busy selling off their properties in Nepal and moving their wealths to US.
Data wrong chha jasto lagyo
Greencard dharilai nepal aauda visa system garnu parxa Nepal sarkarle
12 क्लास पास ले महिना को एक लाख डलर तलब खान्छ (खान्थ्यो रे) अनि किन नजाने अमेरिका ?
१ लाख नेपाली रुपौंया होला महिनाको// बर्षको १लाख डलर कमाउने नेपाली १०-१२ % होलान त्यो पनि masters गरेका हरु,, +२ पासले कमाउने भनेको औसतमा महिनाको २-३ हजार डलर मात्र हो
कुरो बुझनुस
@@rock7worldmahina maa 1 laakh dollar kamaune ta 0.1% pani napugna sakchha.
Bhai lay yesto guff haru kata sunayko? It's probably 1 lakh nepali a month, which is less than the per capita income of that country.
Also, you must remember that 98% of nepalese abroad always try to show that they are doing great. But the reality is very different and they're ashamed of it and worry about being exposed back home in Nepal.
Only not Nepalese are not going to USA 🇺🇸 every country peoples are going to America because America is one dream country and very developed that’s why peoples settle/ hamro desh ma chor haru le empty garyo
In the Nepal No system
No rules , very bad political, too much corruption/ 60% people are no honest / no management/
Highly eligible people of Nepalese are going to foreign country 😢shame shame
Mero bichar ma kunai pani desh ma paisa kamaun janu hos but tehin permanent basne kam garnu hundain kin bhane aru desh ma 84 lakh juni samma aune wala pidi le dukh paunchhan ani teyo desh ko mulbasi kahi le pani hun sakdainan hamesha aparwasi Nepali ko nam le chininchhan ani mulbasi le naramro najar le herne garchhan
Yo data pura wrong cha
Please get your numbers right. There are lots of Nepali in Ohio. $15000 is not crore its in lakh. Numbers are mistyped or misunderstood 😅