जसलाई जहाँ बस्ने उप्युक्त वातावरण मिल्छ । त्यही बस्नु राम्रो हुन्छ । तीन करोड नेपाली नेपालमा पनि बाँचेकै छ । द:ख सुख सर्वत्र छ । जानकारीका लागि धन्यवाद छ ।
दुःख गर्न गएका हुन्। नेपाल मा टिक्न नसकेर। नेता, मीडिया र भनाउदा बुद्धिजीवी हरु जस्तो राष्ट्रघात गर्न नसकेर । राष्ट्रघात गर्ने ले त नेपालमै dolor कमाइर छन् नी।
@@chhabilalpun8282 नेपाल मै भए 40° खाडीमा 35/40 हजारको लागि रहर ले जान्थेँ?? जोत्ने खन्ने बाहेक अरु के छ नेपालमा दक्ष मान्छे अवसर जहाँ पाउँछन् त्यहाँ जान्छन् average income nai monthly 4 to 5 लाख हुन्छ 10% मात्र नेपाल पठाए पनि नेपालमै सफल मानिएका बराबर हुन्छ।
समसायक कुरा उठाउनु भएको मा धन्यवाद । आज हरेक युवा हरु अझ शिक्षित हरु को त सपना को देश नै भएको छ । आज हरेक ब्यक्ति देश मा बस्न चाहदैनन् । यो हाम्रो परम्परागत मानसिकता को उपज हो कि राजनैतिक परिस्थिति ले हो ? यहि अबस्था को निरंतरता भए कुनै दिन देश रित्तिन बेर छैन । एउटा कुरा मा तपाईं संगै मलाइ पनि हास उठेर आयो । देश छोडेर जुन सुकै बहाना मा देश छोडेर गए पनि देश प्रती माया जनाउनु भएको मा खुसी लाग्यो ।
अमेरिकामा रहेका नेपालीहरुका बारेमा जानकारी दिने सुधीरजीको यो प्रस्तुति नितान्त उहा सम्मिलित नहुनु भएको सोधपत्रमा आधारित हो तसर्थ जे प्रस्तुत गर्नु भयो सो कार्य मात्र पनि प्रशंसनीय छ I
सर धन्यवाद राम्राे जानकारि हामिमाझ राख्नुभएको छ। नेपालमा नेताहरूले देश र जनतालाई लुटने भन्दा अरू केहिपनि रहेन । राणा र राजाहरूले सम्म नेपाईमा प्रबिधिकाे बिकास गरेनन ,अाज नेपालिहरू यसरी बाहिरीनुकाे कारण यहि हाे ।
1. नेपाली हरु अमेरिका,बेलायत, युरोप, जापान, हंगकंग आदि मुलुक हरु गएर धनी हुन्छन , उन्नति गर्छन - 2. तर , त्यहि नेपाली हरु नेपाल लगायत दछिण एसियामा प्रगति गर्न सक्दैनन् , किन ??? 3. राजनैतिक कारण पक्कै हैन - किनकि लोकतन्त्र (Democracy) नै छ , यता पनि अनि त्यता तिर पनि! 4. किन ??? कारण के हो ??? सुधिर जी?
नेपाली अमेरिकन वाअमेरिकन नेपाली जस्ता कन्फ़्लिक्टिंग कॉन्सेप्ट को सट्टा नेपाली ागरिकताशब्द नेपाली द्वारा सम्बोधन गरिदिनु भएकोमा धन्यवाद मात्रै त कम्ति हुन्छ बरू बधाई दिन नैसहीत्यो नेपाली शब्द भित्र पर्बते वा गोर्खा र मंदिसे सबै परे। डाटासंकलन बेस छ। Duaspora भनेकै फरकिने हुना ले Nepali diaspora शब्द नरहेकोमासहीछ । साधारणत : बाहिरका लाई आउन inspired गर्ने ठूलो साधन हो काम गर्ने सुबिधा - हुनै पर्छ।देशको माया त देशको कुकुरलाई पनि छ र त बाहिरका खिच्चा ाई देख्ने ासााथझम्टिन्छ तर मानिसको समाज छ अवस्थाछ यसको सहीकरण को ज़िम्मेवार बरत्मान सरकार हुनै पर्छ। अत: कम सेक्ने काम गर्न सक्ने अवस्था नभई कोही फर्केर आउनु भन्ने सोच नै गलत होसमाजको।कामकोअधिकार मात्रले हुदैन किनभने नेपालमा राजशक्तिबिहिन केगर्नु आउने? राजनैतिक अधिकार नपाई देशमा आएर के गर्ने।राजनीतिक हक पाए मात्रै परिबर्तन ल्याउन सकिन्छ।यसकारण आजकोनेपाल वाभारत मा राजनीतिक अधिकार नभए पनि हुन्छ म सेवा गर्नुआएको भन्ने चै या त जासूस हो देश बिगार्न पसेको वा पागल ! डामणिकुमार शर्मा 3/1/2024
गएको २/४ बर्ष सम्म चाहिँ नेपाल नै फर्कने हो भन्ने र ८/१० बर्ष पछि खोइ अब त फर्केर पनि के गर्ने हो भन्ने म आफै र थुप्रै चिनेजानेकाहरु छन,बिश्वको विभिन्न देशमा रहेका र सम्बन्धित देशको स्थाई बसोबासको अनुमती पाएकाहरु मुखले जति गफ दिएपनी तितो यथार्थ ९९.९९% नेपाल सधैको निम्ति फर्कदैनन झन सन्तानहरुको त के कुरा गर्नु
Great effort but this data looks very skewed, there are over 2500 doctors and over 7500 Nepali engineers alone all earning over $150k and other high earning profession. Would love to see a more detail research on this in future. Thanks for the video.
नेपालमा आउने पुस्ता को भविष्य म देख्दछु । आज उनीहरू आफ्नो देश छोडेर गएका छन् भोलि इनी हरु नै आफ्नो देश लाई जोड्न र प्रगति गर्न आउने छ । त्यस बेलाको हाम्रो देश कस्तो होला जब हामी हुँदैनौं तर हाम्रो पुस्ता ले त्यो देखने छन्न । जय नेपाल
डलर मात्र कमायेत भैगोनि ! तर सामान्य मध्यम बर्गलाई थात थलोछोडाउने बाध्यता बनायेर जमीन खेती नगरिने खण्डहर बनाये।समाज्बादी राजनीति लाई माध्यम बनायेर यसोगरे।बधाई छ समाजबादी कामरेड हरुलाई ! यहीहो युबा हरु बायुभयेर अमेरिकआ भाग्नु ।
नेपालीहरु नेपालमा काम छैन, अवसर छैन भन्दै बिदेशिँदैछन । तर भारतबाट बिहारिहरु नेपालमा प्रसस्त काम र अवसर छ भन्दै नेपालमा परिवार सहित पस्दैछन । ती बिहारिहरुले नेपाली नागरिकता पनि हात पार्दैछन । यसले भबिष्यमा नेपालमा बिहारिहरुको बर्चश्व हुने र नेपाल फिजी जस्तै हुन बेर छैन ।
Nepalese Scholar haru ka wa Nepal Mathi gariyeka selected paper haru ma series nikalda ramro hunthyo hola Sudheer Dai, research paper padne-garne kura ma chaso badauna sahayogi hunthyo ki
कस्तो के गर्छन नेपाली हो र ? नेपालमा जुनकामलाई सानो भन्थे जुन काम गर्न ego ले दिदैन थियो त्यहि गर्छन होला मलाई DV पर्ला कि भन्ने आशाले भाडा माझ्ने पोछा हान्ने toilet cleaning मा expert भैसके DV पो नपर्ला जस्तो छ ८ औ पट्क भैसक्यो कामको experience लामो हुनेभयो
Remittance ko kura malaii kasto lagxa vanda manau ma student visa ma US janna vaii 20 to 25 lakhs lagxa hola clz fees yeta uta accommodation eeti aadi garera yeti 20 to 25 lakhs ko loan liye maile ani when I started earning I started paying back debt tyo pani tah remittance ma count hunxa yesle remittance tah badeko dekhinxa Tara k upalabdi vyo
त्यहाँ भएको gun violence सुनेर देखेर म चाहिँ जान डराए र gun violence रहुन्जेल गैन पनि किनभने जिबन त video game ko army, police जस्तो फेरि फेरि फर्केर आउदैन नि त बाई 🙏
जान नमिलेर हो युरोप अमेरिकाले फ्रिमा नाका खुल्ला गर्दिने भय सिंगो नेपाल खालि भयर युरोप अमेरिका जान्थे।आऊदो १०/१२ बर्श पछि नेपालमा 50% मान्छे बिदेशमा हुने छ।नेपालका गाऊ मा गयर हेर्नु कुनै कुनै गाऊ हरु खालि भई सकेका छन।
हरेक मान्छेहरूको लागी भन्न मिल्दैन म आफै गईन । डिभी परेर नजानेहरू पनि धेरै देखेको छु तपाईं आफ्नु बक्तब्य सच्चाउनु होला। सन २००० तिर नेपालमा माओबादि आन्दोलनको कारणपनि धेरै नेपालीहरू उता पुगे।
Anyone who leaves his country pretending to be ramro manxhay is actually a coward who could not fight the system in his own country and ran away. Bidesh jaanay haru lai khatra manxhay naa sochay hunxha. They are teaching younger generations to become gutlesss and slaves of Western imperialism. A real Nepali will stay in Nepal and improve the country. Yo kura is the same as aafno ghar maa problem xha bhaney ghar baatai bhagay jasto.
You can't fight the establishment and corruption by yourself. Jati roi karai gare pani, sidha kaam garera Nepal ma pragati garnu sarai nai garo chha, even if not impossible. I mean some people will do well of course, but they are the exception, not the norm. 'Coward' is a wrong label. It could go either ways. For ex, you could say those who refuse to leave the comfort of their surroundings to make a life for themselves abroad are the real coward ones. All sojho sajho Nepali are victims, those who went abroad, and those who decided to stay put. Also, you brought a point about being slaves to western imperialism, I found that ironic because, the biggest victim of the said thing are the people living IN the global south themselves, not the other way around.
हाम्रो गाउँ को एक जना सुरुमा रेष्टुरेन्टमा भाडा माझ्ने काम गरेर प्रगति गर्दै १० बर्ष भयो अहिले सोही रेष्टुरेन्ट को मेनेजर भएर महिनाको १५ हजार डलर अर्थात नेपाली रुु २३ लाखसम्म कमाउदो रहेछ ।
Ramro video sir! Yo sabai IC, Euro ra dollars ma bikeka desh hankne bwansa harule desh chalara ho! Aba rajtantra establish gari multiparty system hataera India sanga ko boarder fencing gari Industries establish gari technical education marfat brain drain roknu parxa. Bideshi ko system hacking sabai banda garnu parxa
Youth, new comers harulai kina politics ma aauna didaina aaye thegan lauxa yo kina hola kasari yo aauta khutta ghat ma pugeko budhalai ladayera new revolution huna sakxa aru desh ko example sahit video banauna paryo Sudhir Ji
Vai if you understand English, that population is not even 20%, most of them are new comers students. Most of the Nepalese households income in US is well above $100k/year
Nepal Government should take the necessary steps to link Knowledge rich and Resource rich Nepali diaspora in USA / Europe / Australia with opportunities in Nepal. (Will that ever happen? NO.)
Loktantra ra pashchimi laai haamro social media maa haami raatdin gaali garchhau, tara haami tyaha ratarat kasari pragati garna sakchhau bhanera sochne ra bhanne imandari chhaina!
Main reason chai - Nepali ko dekhawoti pana le ho. Samaj ma dekhauna parney - choro chora USA chan vanera- kasari bachiracha tha chaina . Yeuta gaun bata arko gaun basai sarda ta kati dukha hhncha - 7 samundra aauda aba afai bichar garnus. Sabai depression le marchan- na dekhaune vanera matra ho
Mero bichar ma kunai pani desh ma paisa kamaun janu hos but tehin permanent basne kam garnu hundain kin bhane aru desh ma 84 lakh juni samma aune wala pidi le dukh paunchhan ani teyo desh ko mulbasi kahi le pani hun sakdainan hamesha aparwasi Nepali ko nam le chininchhan ani mulbasi le naramro najar le herne garchhan
Majority Chhetri Bahun - why would anyone be surprised? Aarakchyan ra quota le garda pani dherai auna badhya chhan. Arko karaan - academically they tend to do better (even if its in an environment where their native language is not used) and they get scholarship and eventually job Arko reason - Nepal ko largest ethnic group hun, tyo demographic yeta pani reflect hunu swabhawik ho
Dear sir/madam, you are seriously mistaken. Nepal maa sabai bhanda dherai Aarakchhyan/quota bahun chhetri ( dherai jaso bahun) le payeka chhan - mahila ko naam maa. Aru le ati kam - jastai 30/35 percent population hune aadibasi janajati le sirf 11% seat pauchhan - jun dherai Newar le linchhan. Chhetri 16% ra bahun 12% population kasari majority bhayo? BC are currently academically and economically better because of the privilege they have enjoyed for more than 250 years. Finally, please read about Affirmative action policy in the USA.
@@prabhuewai9905 Durgam pichhadiyeko chhetra ra disabled ko quota , ani garib khas-aarya quota pani Brahmin ra Chhetri le nai dherai upayog garnu hunchha, hajur!
Khate soch bhayeka haru lai ke thahaa? Kati jana American ani British haru Bidesh ma kaam garchan research garna? Kina aphnai Nepali haru prati negative kura garchau?
amerikako bastawik hawigat n Joanne haru matrai , man paraune , ani amerika ko paisa amerika mai baser nepalko paisa sanga tulna garer pani hun sakcha Tara nepalako paisa nepal ma baser japan ko paisa sanga tulna gare jastai ho ! haal m amerika mai chu m hotel lain ko cook ko expiriyans v a r hola kaam gari rakheko chu but padher wa padhnako lagi aa a ko haru hotel ma vada majhna tyai pani susuper fast ruple kaam garne harule matrai kaam ko mauka pauchan natra janchan bhuskhani ma #
१ लाख नेपाली रुपौंया होला महिनाको// बर्षको १लाख डलर कमाउने नेपाली १०-१२ % होलान त्यो पनि masters गरेका हरु,, +२ पासले कमाउने भनेको औसतमा महिनाको २-३ हजार डलर मात्र हो
Also, you must remember that 98% of nepalese abroad always try to show that they are doing great. But the reality is very different and they're ashamed of it and worry about being exposed back home in Nepal.
जसलाई जहाँ बस्ने उप्युक्त वातावरण मिल्छ । त्यही बस्नु राम्रो हुन्छ । तीन करोड नेपाली नेपालमा पनि बाँचेकै छ । द:ख सुख सर्वत्र छ । जानकारीका लागि धन्यवाद छ ।
दुःख गर्न गएका हुन्। नेपाल मा टिक्न नसकेर। नेता, मीडिया र भनाउदा बुद्धिजीवी हरु जस्तो राष्ट्रघात गर्न नसकेर । राष्ट्रघात गर्ने ले त नेपालमै dolor कमाइर छन् नी।
वकवास । दुःख त नेपालमा पनि गर्न सकिन्छ नि विदेशै जानुपर्छ र भन्या ?
अथवा क्रमचारी हो की क्या हो! दुःख त गड़ने तर दुःख गरेको आफूले केही पाउनु पर्यो नी, की नेता र क्रमछाड़ी ले खाने हो?
@@chhabilalpun8282 नेपाल मै भए 40° खाडीमा 35/40 हजारको लागि रहर ले जान्थेँ??
जोत्ने खन्ने बाहेक अरु के छ नेपालमा दक्ष मान्छे अवसर जहाँ पाउँछन् त्यहाँ जान्छन् average income nai monthly 4 to 5 लाख हुन्छ 10% मात्र नेपाल पठाए पनि नेपालमै सफल मानिएका बराबर हुन्छ।
Aaba yeha alag alag bichar ka manxey hunna sakxan Tara auta kura prastha parda bidesh jaun sikun skill experience garun naya technologies ideas hunna thik kura ho Tara teii paxi nepal farkera garna sakun skilled xa technically sound xa mero bichar ma
Thanks you so much for news 💟🙏🏼💟🙏🏼💟🙏🏼
अब म फर्किदै छु नेपाल ।❤️🇳🇵🙏🏻
समसायक कुरा उठाउनु भएको मा धन्यवाद । आज हरेक युवा हरु अझ शिक्षित हरु को त सपना को देश नै भएको छ । आज हरेक ब्यक्ति देश मा बस्न चाहदैनन् । यो हाम्रो परम्परागत मानसिकता को उपज हो कि राजनैतिक परिस्थिति ले हो ? यहि अबस्था को निरंतरता भए कुनै दिन देश रित्तिन बेर छैन । एउटा कुरा मा तपाईं संगै मलाइ पनि हास उठेर आयो । देश छोडेर जुन सुकै बहाना मा देश छोडेर गए पनि देश प्रती माया जनाउनु भएको मा खुसी लाग्यो ।
जानकारीका लागि हार्दिक धन्यवाद प्रिय लेखक सुधीर शर्माजी।
Thank you very much for information.
जानकारी दिनु भएकोमा धन्यवाद
Great Informations
अमेरिकामा रहेका नेपालीहरुका बारेमा जानकारी दिने सुधीरजीको यो प्रस्तुति नितान्त उहा सम्मिलित नहुनु भएको सोधपत्रमा आधारित हो तसर्थ जे प्रस्तुत गर्नु भयो सो कार्य मात्र पनि प्रशंसनीय छ I
Comprehensive research study report- many thanks to the research team and presenter!
राम्रो जानकारी
Very informative video. Thanks
सर धन्यवाद राम्राे जानकारि हामिमाझ राख्नुभएको छ। नेपालमा नेताहरूले देश र जनतालाई लुटने भन्दा अरू केहिपनि रहेन । राणा र राजाहरूले सम्म नेपाईमा प्रबिधिकाे बिकास गरेनन ,अाज नेपालिहरू यसरी बाहिरीनुकाे कारण यहि हाे ।
Thank you 🙏 so much
Very good info.hjr,,thank you so much
1. नेपाली हरु अमेरिका,बेलायत, युरोप, जापान, हंगकंग आदि मुलुक हरु गएर धनी हुन्छन , उन्नति गर्छन -
2. तर , त्यहि नेपाली हरु नेपाल लगायत दछिण एसियामा प्रगति गर्न सक्दैनन् , किन ???
3. राजनैतिक कारण पक्कै हैन - किनकि लोकतन्त्र (Democracy) नै छ , यता पनि अनि त्यता तिर पनि!
4. किन ??? कारण के हो ??? सुधिर जी?
यत्रोको प्रगति गर्छन् त, बाहुनवाद भन्या प्रगति गर्नु भन्दा अर्काको प्रगतिमा अवरोध लगाउन ध्यान दिनु या शिक्षित हुनु हो।
System .j garna paani tapailai freedom xa Nepal jasto hoina kehe garxu bhanyo aanek hurdles create hune kehe gari Business suru gari haale paani copy garera sabaile aafnu paani dubxaan aani aru paani
कुरा त् बुझियो अमेरिका बस्ने नेपालीहरुको कमाई बर्षको १५ हजार देखी १ लाख डलर हुने कुरा तर खै त सामान्य कुरा गर्दा पनि कति खर्च हुने कुरा बताएको ?
जातीय पहिचान रे सबै बाहुन क्षत्री छ त कहाँबाट उनीहरूलाई जातीय पहिचानको कुरा आउँछ। बरु धर्म उनीहरूको रोजाइमा पर्दछ।
Right analysis.thanks
informative
नेपाली अमेरिकन वाअमेरिकन नेपाली जस्ता कन्फ़्लिक्टिंग कॉन्सेप्ट को सट्टा नेपाली ागरिकताशब्द नेपाली द्वारा सम्बोधन गरिदिनु भएकोमा धन्यवाद मात्रै त कम्ति हुन्छ बरू बधाई दिन नैसहीत्यो नेपाली शब्द भित्र पर्बते वा गोर्खा र मंदिसे सबै परे।
डाटासंकलन बेस छ।
Duaspora भनेकै फरकिने
हुना ले Nepali diaspora शब्द नरहेकोमासहीछ ।
साधारणत : बाहिरका लाई आउन inspired गर्ने ठूलो साधन हो काम गर्ने सुबिधा - हुनै पर्छ।देशको माया त देशको कुकुरलाई पनि छ र त बाहिरका खिच्चा ाई देख्ने ासााथझम्टिन्छ तर मानिसको समाज छ अवस्थाछ यसको
सहीकरण को
ज़िम्मेवार बरत्मान सरकार हुनै पर्छ। अत: कम सेक्ने काम गर्न सक्ने अवस्था नभई कोही फर्केर आउनु भन्ने सोच नै गलत होसमाजको।कामकोअधिकार मात्रले हुदैन किनभने नेपालमा राजशक्तिबिहिन केगर्नु आउने? राजनैतिक अधिकार नपाई देशमा आएर के गर्ने।राजनीतिक हक पाए मात्रै परिबर्तन ल्याउन सकिन्छ।यसकारण आजकोनेपाल वाभारत मा राजनीतिक अधिकार नभए पनि हुन्छ म सेवा गर्नुआएको भन्ने चै या त जासूस हो देश बिगार्न पसेको वा पागल !
डामणिकुमार शर्मा
3/1/2024
Very useful information!
गएको २/४ बर्ष सम्म चाहिँ नेपाल नै फर्कने हो भन्ने र ८/१० बर्ष पछि खोइ अब त फर्केर पनि के गर्ने हो भन्ने म आफै र थुप्रै चिनेजानेकाहरु छन,बिश्वको विभिन्न देशमा रहेका र सम्बन्धित देशको स्थाई बसोबासको अनुमती पाएकाहरु मुखले जति गफ दिएपनी तितो यथार्थ ९९.९९% नेपाल सधैको निम्ति फर्कदैनन झन सन्तानहरुको त के कुरा गर्नु
Good.
Great effort but this data looks very skewed, there are over 2500 doctors and over 7500 Nepali engineers alone all earning over $150k and other high earning profession. Would love to see a more detail research on this in future. Thanks for the video.
What is the source of your numbers? 2500 doctors and 7500 engineers seem a lot. But i do agree there are lot of them making much more than 150k.
नेपाली हरुकाे जिम्मा नेपालका नेताहरू बुध्दिजिबि भनाउदा हरुले लिनुपर्छ 😮😮
Good news
नेपालमा आउने पुस्ता को भविष्य म देख्दछु । आज उनीहरू आफ्नो देश छोडेर गएका छन् भोलि इनी हरु नै आफ्नो देश लाई जोड्न र प्रगति गर्न आउने छ । त्यस बेलाको हाम्रो देश कस्तो होला जब हामी हुँदैनौं तर हाम्रो पुस्ता ले त्यो देखने छन्न । जय नेपाल
Jata gayepani bachney nai ho. Sabai nepali haru Le Pragati ra ramra garun. :)
❤❤
डलर मात्र कमायेत भैगोनि !
तर सामान्य मध्यम बर्गलाई थात थलोछोडाउने बाध्यता
बनायेर जमीन खेती नगरिने खण्डहर बनाये।समाज्बादी राजनीति लाई माध्यम बनायेर यसोगरे।बधाई छ समाजबादी कामरेड हरुलाई !
यहीहो युबा हरु बायुभयेर अमेरिकआ भाग्नु ।
Ohm Sri sangita type type murtima press vajan hernus thanks
बस्न को लागी ४ तले काठमान्डौ मा घर छ तर परी घर फर्कने डर छ 🤭गार्हो छ सबै लाई 😊😊
Very informative!
जुन बर्गलाइ राज्यसत्तले सयौबर्स देखि अगाडि बढाउने कार्यमा सहयोग त्यही बर्ग को प्रतिनिधित्व बढी देखियो ,चाहे त्यो स्वदेशमा होस या बिदेश मा
नेपालीहरु नेपालमा काम छैन, अवसर छैन भन्दै बिदेशिँदैछन । तर भारतबाट बिहारिहरु नेपालमा प्रसस्त काम र अवसर छ भन्दै नेपालमा परिवार सहित पस्दैछन । ती बिहारिहरुले नेपाली नागरिकता पनि हात पार्दैछन । यसले भबिष्यमा नेपालमा बिहारिहरुको बर्चश्व हुने र नेपाल फिजी जस्तै हुन बेर छैन ।
ठिक कुरा भन्नु भयो हजुरले।😢😢😢
Nepalese Scholar haru ka wa Nepal Mathi gariyeka selected paper haru ma series nikalda ramro hunthyo hola Sudheer Dai, research paper padne-garne kura ma chaso badauna sahayogi hunthyo ki
कस्तो के गर्छन नेपाली हो र ?
नेपालमा जुनकामलाई सानो भन्थे जुन काम गर्न ego ले दिदैन थियो त्यहि गर्छन होला
मलाई DV पर्ला कि भन्ने आशाले भाडा माझ्ने पोछा हान्ने toilet cleaning मा expert भैसके DV पो नपर्ला जस्तो छ ८ औ पट्क भैसक्यो कामको experience लामो हुनेभयो
Remittance ko kura malaii kasto lagxa vanda manau ma student visa ma US janna vaii 20 to 25 lakhs lagxa hola clz fees yeta uta accommodation eeti aadi garera yeti 20 to 25 lakhs ko loan liye maile ani when I started earning I started paying back debt tyo pani tah remittance ma count hunxa yesle remittance tah badeko dekhinxa Tara k upalabdi vyo
त्यहाँ भएको gun violence सुनेर देखेर म चाहिँ जान डराए र gun violence रहुन्जेल गैन पनि किनभने जिबन त video game ko army, police जस्तो फेरि फेरि फर्केर आउदैन नि त बाई 🙏
सबैले बुझ्ने गरि बोल " न्यारेटिभ" भनेर धाचा पार्नु पर्दैन
जाबो समित बर्गलाई अन्तरवार्ता लिएर पुरै नेपाली कुरा ठान्नु गलत हो
Nepal is a peaceful country of the world. But about 5 million Nepalese people are out of the country in search of food and water.
जान नमिलेर हो युरोप अमेरिकाले फ्रिमा नाका खुल्ला गर्दिने भय सिंगो नेपाल खालि भयर युरोप अमेरिका जान्थे।आऊदो १०/१२ बर्श पछि नेपालमा 50% मान्छे बिदेशमा हुने छ।नेपालका गाऊ मा गयर हेर्नु कुनै कुनै गाऊ हरु खालि भई सकेका छन।
We don't get any jobs in Nepal. There is dream life of only leaders not common people. so we are here not for luxrious just for survival.
हरेक मान्छेहरूको लागी भन्न मिल्दैन म आफै गईन । डिभी परेर नजानेहरू पनि धेरै देखेको छु तपाईं आफ्नु बक्तब्य सच्चाउनु होला। सन २००० तिर नेपालमा माओबादि आन्दोलनको कारणपनि धेरै नेपालीहरू उता पुगे।
Anyone who leaves his country pretending to be ramro manxhay is actually a coward who could not fight the system in his own country and ran away. Bidesh jaanay haru lai khatra manxhay naa sochay hunxha. They are teaching younger generations to become gutlesss and slaves of Western imperialism. A real Nepali will stay in Nepal and improve the country. Yo kura is the same as aafno ghar maa problem xha bhaney ghar baatai bhagay jasto.
You can't fight the establishment and corruption by yourself. Jati roi karai gare pani, sidha kaam garera Nepal ma pragati garnu sarai nai garo chha, even if not impossible. I mean some people will do well of course, but they are the exception, not the norm. 'Coward' is a wrong label. It could go either ways. For ex, you could say those who refuse to leave the comfort of their surroundings to make a life for themselves abroad are the real coward ones. All sojho sajho Nepali are victims, those who went abroad, and those who decided to stay put. Also, you brought a point about being slaves to western imperialism, I found that ironic because, the biggest victim of the said thing are the people living IN the global south themselves, not the other way around.
१२ घण्टा काम गरेर ४ लाख जति नेपाली रुपैयाँ कमाई हुदोरहेछ सो.....
हाम्रो गाउँ को एक जना सुरुमा रेष्टुरेन्टमा भाडा माझ्ने काम गरेर प्रगति गर्दै १० बर्ष भयो अहिले सोही रेष्टुरेन्ट को मेनेजर भएर महिनाको १५ हजार डलर अर्थात नेपाली रुु २३ लाखसम्म कमाउदो रहेछ ।
पैसा को भारी पुगे पछि नेपाल आए हुन्छ , बचिन्जेल औरुक काम गर्नु पनि राम्रो होईन 😂
Canadako barema pani research garau na bro.
सर यश प्रतिवेदनकाे लिङ्क पाउ न र
Description box ma cha!
भिसा पाये सबै जान्छन् कोहि नि नेपाल मा बस्दैनन।
Ramro video sir! Yo sabai IC, Euro ra dollars ma bikeka desh hankne bwansa harule desh chalara ho! Aba rajtantra establish gari multiparty system hataera India sanga ko boarder fencing gari Industries establish gari technical education marfat brain drain roknu parxa. Bideshi ko system hacking sabai banda garnu parxa
भाडा माझ्नेदेखि लिएर कम्प्युटर चलाउने सम्म काम गर्छ्न!
Youth, new comers harulai kina politics ma aauna didaina aaye thegan lauxa yo kina hola kasari yo aauta khutta ghat ma pugeko budhalai ladayera new revolution huna sakxa aru desh ko example sahit video banauna paryo Sudhir Ji
42% 15000 Dollar yearly bhanesi ta
nepal ma 15000NPR Monthly kamaye jastai ho ni - kina mari hatte garnu - USa 🇺🇸 bhaner.
Vai if you understand English, that population is not even 20%, most of them are new comers students.
Most of the Nepalese households income in US is well above $100k/year
हाम्रो गाउँ को एक जनाले ता महिनाकै १५ हजार डलर कमाउछ , रेष्टुरेन्ट को मेनेजर हो ।
बा .हुन ???????? 😂😂😂😂😂😂😂 यो कस्को पाप कस्को ।।।।छोरी ले जबाफ दियो आमा 😔😔😟बा हुन
Yo data pura wrong cha
Nepal Government should take the necessary steps to link Knowledge rich and Resource rich Nepali diaspora in USA / Europe / Australia with opportunities in Nepal.
(Will that ever happen? NO.)
Greencard dharilai nepal aauda visa system garnu parxa Nepal sarkarle
भ्रष्ट सरकार भयकाले नेपाली बिदेशीन चाहन्छन् ।
Loktantra ra pashchimi laai haamro social media maa haami raatdin gaali garchhau, tara haami tyaha ratarat kasari pragati garna sakchhau bhanera sochne ra bhanne imandari chhaina!
Main reason chai - Nepali ko dekhawoti pana le ho. Samaj ma dekhauna parney - choro chora USA chan vanera- kasari bachiracha tha chaina . Yeuta gaun bata arko gaun basai sarda ta kati dukha hhncha - 7 samundra aauda aba afai bichar garnus. Sabai depression le marchan- na dekhaune vanera matra ho
Basi basi thaker ta hola nepaliharu bidesma kajin janxan
Mero bichar ma kunai pani desh ma paisa kamaun janu hos but tehin permanent basne kam garnu hundain kin bhane aru desh ma 84 lakh juni samma aune wala pidi le dukh paunchhan ani teyo desh ko mulbasi kahi le pani hun sakdainan hamesha aparwasi Nepali ko nam le chininchhan ani mulbasi le naramro najar le herne garchhan
Majority Chhetri Bahun - why would anyone be surprised?
Aarakchyan ra quota le garda pani dherai auna badhya chhan.
Arko karaan - academically they tend to do better (even if its in an environment where their native language is not used) and they get scholarship and eventually job
Arko reason - Nepal ko largest ethnic group hun, tyo demographic yeta pani reflect hunu swabhawik ho
Dear sir/madam, you are seriously mistaken.
Nepal maa sabai bhanda dherai Aarakchhyan/quota bahun chhetri ( dherai jaso bahun) le payeka chhan - mahila ko naam maa. Aru le ati kam - jastai 30/35 percent population hune aadibasi janajati le sirf 11% seat pauchhan - jun dherai Newar le linchhan.
Chhetri 16% ra bahun 12% population kasari majority bhayo?
BC are currently academically and economically better because of the privilege they have enjoyed for more than 250 years.
Finally, please read about Affirmative action policy in the USA.
@@prabhuewai9905 Durgam pichhadiyeko chhetra ra disabled ko quota , ani garib khas-aarya quota pani Brahmin ra Chhetri le nai dherai upayog garnu hunchha, hajur!
नेपाल सरकार ले जाने गरेको हो
Highly eligible people of Nepalese are going to foreign country 😢shame shame
Data wrong chha jasto lagyo
Yo hamro desh ko galat ho desh ka honhar neta le desh ka janata lai aru desh ko gulami hun dinu hundain pl
Yo data maa asylum garne haru parena. Jasto lagyo natra janajaati haru jhan dherai aaisakeka xaan ahile .
Ab utoi haraune Hun sab nepali hoinan vane vo ni n manxe ahuxan n xora xori noi ahuxan n poisanoi ahux haraune hun
तितो सत्य , ३० बर्षे घर को किस्तामा नै जान्छ मासिक ३०००-५००० हजार डलर , जति कमाएनी खांदा बस्दा ठीक
Naya pusta Nepal sanga kunai sambandha chhaina vannu yo darlagdo tathyanka ho.
Yo nepal ko netaa haru ko dimag chain yin lai kadi tira labor garn pathau
Khate soch bhayeka haru lai ke thahaa? Kati jana American ani British haru Bidesh ma kaam garchan research garna? Kina aphnai Nepali haru prati negative kura garchau?
Adhyan kina vo vani sodhda Nepal bata dherai jana thalera ho.
100 wrong conclusion!!
amerikako bastawik hawigat n Joanne haru matrai , man paraune , ani amerika ko paisa amerika mai baser nepalko paisa sanga tulna garer pani hun sakcha Tara nepalako paisa nepal ma baser japan ko paisa sanga tulna gare jastai ho ! haal m amerika mai chu m hotel lain ko cook ko expiriyans v a r hola kaam gari rakheko chu but padher wa padhnako lagi aa a ko haru hotel ma vada majhna tyai pani susuper fast ruple kaam garne harule matrai kaam ko mauka pauchan natra janchan bhuskhani ma #
Nepali jantaharu lai tohura banai halyo ta
Mafiya haru Le
K garxau ta ? Bidesh na gaye
Hoina Nepal ka bahun kshtri le des lutera America geka hun
Aba neta lakhatnuparxa sab farkinuparxa
kun din bhutan le jastai lajhetxan tyo bela saranarthi nai ho hune t
12 क्लास पास ले महिना को एक लाख डलर तलब खान्छ (खान्थ्यो रे) अनि किन नजाने अमेरिका ?
१ लाख नेपाली रुपौंया होला महिनाको// बर्षको १लाख डलर कमाउने नेपाली १०-१२ % होलान त्यो पनि masters गरेका हरु,, +२ पासले कमाउने भनेको औसतमा महिनाको २-३ हजार डलर मात्र हो
कुरो बुझनुस
@@rock7worldmahina maa 1 laakh dollar kamaune ta 0.1% pani napugna sakchha.
Bhai lay yesto guff haru kata sunayko? It's probably 1 lakh nepali a month, which is less than the per capita income of that country.

Hawadari
बस्न को लागी ४ तले काठमान्डौ मा घर छ तर परी घर फर्कने डर छ 🤭गार्हो छ सबै लाई 😊😊