बादल पारिको देशमा | The Land Beyond the Clouds | Herne Katha EP135 - हेर्ने कथा
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- यो मेघालय हो । अर्थात् बादलको घर । १० वर्षअघि यहाँका कोइला खानीहरु बन्द भएपछि त्यहाँ काम गर्ने नेपालीहरु सनैसनै लाखापाखा लागे । कोही नेपाल फर्किए । जिन्दगीको यात्रामा यतै छुटेका नेपालीहरु अझै पनि मेघालयका फुस्रा डाँडाकाँडा रुङेर बसेका भेटिन्छन् ।
This is Meghalya, home of the clouds. 10 years ago, when the coal mines got shut down, the Nepali workers moved away in search of other opportunities. Some returned back to Nepal. Some, who stayed behind, can be found guarding the dry hills of Meghalaya.
|| ब्रम्हपुत्र छेउछाउका कथाहरु ||
🤝🏽Together with Herne Katha🤝🏽:
City Express Money Transfer | जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस
विश्वको कुनै पनि मुलुकबाट पठाएको रकम नेपालभरि तुरुन्त प्राप्त गर्न सकिने सरल तथा विश्वसनीय माध्यम ।
www.ctxpress.com
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a TH-cam Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Raunak Lamsal bit.ly/raunakI...
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
गौश्वरा भन्ने ठाँउ रामेछाप जिल्लामा पर्छ । पहिला गौश्वरा गा बि स थियो अहिले दोरम्बा गाउँपालिकामा पर्छ । यहाँ मगरहरुको राम्रै बसोबास पनि छ अनि उहाँले भन्नू भए जस्तै लेक पनि हो । सायद उहाँको छोरी यतै पो हुनुहुन्छ कि । धेरै समय पहिला हाम्रो तिरबाट पनि कोइलाखादमा जाने चलन थियो । त्यस्तै 6-7 महिना कोईलाखादमा काम गरेर फर्किनुहुन्थ्यो । जाँड रक्सी नखाने जुवा तास अनि तिर (चिट्ठा) नखेल्नेहरुले राम्रै कमाई गरेर फर्किनुहुन्थ्यो ।
हामी नेपाली सुख खोज्न जहाँ जान्छौ त्यही परिबन्धमा पर्छौ । आजको कथा हेर्दाहेर्दै आँसु रोक्नै सकीएन 😭
बिध्या बैनी लाई धन्नेबाद सन्सार को ईतिहास देखाउनु हुन्छ धेरै धन्नेबाद
विध्या छोरी आज त झनै राम्रो नेपाली को दुख र संघर्स देखाए को मा धेरै धन्नेबाद।
हामि नेपालीले जता गए पनि दुःख नै गर्नु पर्ने । मन अमिलो भयो ।
नेपालको पहाडी भेगमा खाली घर खेत् बारी जतिनी छ सितैमा दिन्छन् गरी खान येतै आए सुख हुन्थेओ बरु
हेर्दाहेर्दै कथा सकियो । कहिल्यै नसकियोस जस्तो लाग्ने कथा मेघालय र आसमको कथा । कथा हेरिरहदा उनीहरुका आफन्त नेपालमा कता होलान् ? के गर्दै होलान् भन्ने मन प्रश्न उब्जिरहयो। उहाँहरुको दुख देख्दा लाग्यो "बर्मा गए कर्मसंगै" भन्ने उखान याद आयो । सम्भवभए उहाँहरु नेपाल नै आएर बसे हुने ।
हेर्ने कथा टिमलाई धेरै-धेरै धन्यवाद। यस्तै कथाहरू हेरिरहनु पाँउ।
म अाज भन्दा २० बर्ष अगाडी गएर तिन चार महिना कठिन संघर्ष गरेकाे थिएँ मेघालय(काेईलाखानी)मा ! हाल बेलायत अल्डर्सट स्थित फ्याक्ट्रीमा जिवन गजारा गर्दैछु! तर, त्यहि २० बर्ष पहिलाकाे ठाउँकाे दृश्यवलाेकन काे प्रतिक्षामा छु अाज❤️🙏
हेर्ने कथा कथा भित्रकाे कथा हाे 🎉🎉🎉
कसरी जानू भयो ?त्यहा म त बिदेश नगैइ कना मर्छु होला
Hjr ko life ramro hos badhai x hjrlai.
धनकुटा भिरगाउको शुकबहादुर राई हुनुहुदोरहेछ, र वहाँ धेरै अघि सुख खोज्दै मेघालय पुग्नुभएको रहेछ ।
सबैलाई सुपादेउराली माताले रक्षा गरुन सबैको उन्नती र प्रगति होस् शुभकामना
बिध्या बैनीलाई धेरै धेरै धन्यवाद नया ठाउँ रीतिरिवाज, भेषभुषा जस्ता ज्ञानमुलक जानकारी गराउनु भएको मा।
हेर्ने कथा हेर्दाहेर्दै कति छिटो सकियो पत्याै भएन,हेर्ने कथाको टिमलाई धेरै धन्यवाद🙏🌹❤️❤️❤️....
hazur ko yo niswart Nepali prem herda maannai rasaune, nepali ko pidaa bujhne Nepal ra Napali prati ko maya lai salam cha, keep growing.
विश्व को कुना कुना मा छरिएर रहेका हरेक नेपाली मन मुटु हरूको कथा ब्यथा देखाउनु हुने हेर्ने कथा टिम प्रति हार्दिक नमन
मानिस जता बसेपनि आफ्नो भाषा र संस्कृति लाई कति माया छ ।❤❤
Aja ko yo episode le emotional banayo 😢 teha dukha payera baseko Nepali haru Nepal farka. Nepal ma aru navaye pani Tanna paani ta piunu paux teha jasto hoina
नेपाल गयो कपाल सगै बर्मा गयो कर्म सगै भन्थे बुढापाकाले हो रहेछ नेपाली हरु जहाँ गए नि दुखै दुख तर पनि दुखलाइ लुकाएर हास्न र खुसी हुन जानेका कस्तो रुन मन लाग्यो यतै नेपाल तिर ल्याएर छेउछाउमै राख्न पाए पनि हुने तर के गर्नु नमिल्ने
म हङकङ देखी हेर्दै छु अहीले
आजमात्रै कर्णालीका दुख देखाएको १३०औं अङ्क बुडुको कथा दोहोर्याएर हेरेको थिँए, अबका केहि मिनेटपछि रूपन्देहीको भैरहवाबाट नयाँ अङ्क हेर्न व्यग्र प्रतिक्षामा छु !
जसो गर जे भन, जहा जे जस्तो आवस्थामा भए त पनि मनमा त नेपालको माया नै रहेछ। सायत देश र् आफ्नो माटोसंगको बिछिडको पिरा आफैमा तरै २०, ३० बितदा पनि पनि नेपाललाई बिरसेको छैन 💗❤
हेर्ने कथा हेर्दा मन नै भारी भयो।😢
हेर्ने काठ भनेको जीवन् मा केही सिकाउने र उर्जा शक्ति हो दिने बातो हो येस बाट हामी ले केहिन के हि सिकिन्छ
विद्या दिदी उहाँहरुलाइ नेपाल ल्याएर आउनुहोस गाउँघरका धेरै कृषि योग्य जमिनहरु बाँझो भइरहेका छन १ परिवारलाइ त म मेरै जमिन दिने थिए
मगर्नि दिदीकाे बाेलि खराे भएनि सफा छ है।
खोज पत्रकारिता सलाम छ तिम हेर्ने कथा मज्जा आयो कता कता भावुक पनि बनायो। 👍️👍️👍️👍️👍️👍️🤭🤭🤭🤭🤭
आजको पन्ध्र बर्स अगाडि साथी सङ लहै लहैमा पर्देसिनु पुगेको ठाउँ कमाउने हजारौं सपना बोकेर दु:ख गरेको गाउँ आहा यतिका दिन पछि देख्न पाउदा त्यो बेलाको साथिहरुको याद आयो अनि धेरै खुसी लाग्यो।।
धन्यवाद हजुर हेर्ने कथा लाइ🙏🙏❤️
After watching the hardships faced by workers in the coal mines of Meghalaya, my heart was truly touched. Seeing their resilience and struggles in such challenging conditions was eye-opening and deeply moving. Your efforts in bringing these stories to light are truly commendable.
I sincerely thank you for sharing such powerful and thought-provoking content. The Land Beyond the Clouds, has not only educated us but also touched our hearts in a profound way. Keep up the incredible work, and please continue to shed light on the untold stories that deserve to be seen and heard.
With gratitude
coal mines of Meghalaya was a great source of income for many Nepali back in days, which after halt on mining by govt. left people with no choice, but to scrape by. There is huge population on Nepali in the cities doing very well.
धन्यबाद खोज पत्रकारीता गर्नुहुने हेर्ने कथा तिमलाइ ❤❤❤❤❤❤❤❤❤
I have a great proud to get bidhya ji....you r the only one person for salute 💞💞💞💞💞
भारी मन थकान ज्यान विदेशी भूमिको बन्द कोठा दुईतले खाटमा
गलेको शरीर आराम गर्दै गर्दा हेर्ने कथा आउँदा निन्द्रा पिर सबै भुली हेर्ने कथा को पर्खाइमा म पनि छु ल।सम्पूर्णमा मेरो सन्ध्याकालीन नमस्कार 🙏🙏❤❤
कथा हेरियो मजा नै आउने तर जति जे काम गर्दा नि जति कमाउदा नि होस वा नकमाउदा होस परिबन्ध परेर होस वा वस्ता नगरेर होस अर्को देसको पनि तेस्रो दर्जाको नगरिक भएर बस्नु पर्दाको पीडा नरमाइलो अनि नमजा आँसु आयो आँखा रसायो
Ma pani yehi gau ma hurkeko ho hai
मलाई यति थाहा कि हेर्ने कथाले दिने जस्तो खुशी हिम्मत साहस अहिलेको जमानामा कसैले दिन सक्दैनन्❤️
अति राम्रो भेडियो
sabai afno badhayata herda dukha lagx nepali man jaha gayeni namra ra miheneti khusi lagx❤❤
राम्रो लाग्योनी हौ..❤❤
Tapai ko herne katha....sachai nai ali kaati here pachi..mann bhardena....forward pani garna mann gardena....
Ma dherai warsa meghalaya ma basyo tarah aajma sama nepali bhai haru ko baare mein tha theina.
❤❤❤ धेरै राम्रो
हेर्ने कथा लाई धन्यवाद 🙏🙏🙏म नेपालको दैलेख जिल्ला भैरबिगाउपालिका 3 बाट र हाल कर्णाली प्रदेशको राजधानी बाट हेर्दै छु
Herne katha is best❤️
सुखको आशमा मातृभूमि नै त्यागेर परदेश गएकाले झन बढी दु:ख पाएको देख्दा मन धेरै रोयो । शायद नेपालीको भाग्य नै खोटो पो हो कि 🥲
Dhukha lagxa k garnu afnu desh ko daju bhai ani Didi Baini ko katha sunda 😭😭 je garepani afnu desh ma janu basnu nai best hola hai…
हेर्न हातर भएका निएमित श्रोता जति हाजिर हुनुहोस
संखुवासभाको कथामात्र बाकी अब
लास्टको म्युजिक संगीत एकदमै मनपर्यो।
Good job herne khatha pariwar thanks 4 video.
Well come to our india herne katha lai❤losts of love from Darjeeling
Vidya DD ramro katha hamro nepali aru ko bidesh ma bassi rahnu aru ko dikhanu ma hjr lai derai Danyabaad
धेरै माया छ दिदी
Salute to Herne katha Team.
म कोरिया बाट हेर्दै छू धण्यावाद
सारै राम्रो लग्यो ❤
धन्न नेपाली हो हरेक मान्छे हरेक समय दुख सङघर्स पीडा आफन्त बाट टाढा बसेर जीवन गुजर्दै आफ्नो अमुल्य मानव जिबन बिताउदै छन😢😢😢 ।। हेर्ने कथा समुह 🇳🇵🙏🙏👏👏💜💜❤️🇳🇵🙏🇳🇵❣️
Waiting from Chennai India 🇮🇳
I was also born and brought up in meghalaya Shillong . Please bidhya Dd ek choti Shillong ko Nepali ko katha ni cover gardinu hola. Shillong ma dherai Nepali haru ko katha bhetnu hunxa
Kati ramailo grnu hunxa sisle ..aama haru sanga dukha sukha sunidinu bhxa
Watching from Croatia 🇭🇷
म नगोया जापान बाट हेर्दै छु
गौसरा त रामेछाप जिल्लामा पनि छ
Herne katha man parne jati yata hajir hum hai sathi ho
२०७९ सालमा म पनि पुगेको थिएँ पहिलोपटक परदेश भनेकै कोइलाखानी गएको थिएँ म गएको एक बर्ष पछि बन्द भएको थियो!
म पनि 2बर्स पहिले साथि भाई को लह लहईमा लागेर कमाउन भनेर मिजरुम भन्ने ठाउमा पुगेको थिय ।तेहा पनि बर्शौ देखि उतै बसोबाश गरेका नेपाली हरु धेरै हुनुहुदो रहेछ ।नेपाल बाट आको भनेर भन्दा आफ्नो जस्तै गरेर माया गर्नुभयो सारै रमाईलो लाग्यो मलाई त।1बर्ष बसेको म पनि।
herne katha ma real story huda sab Vanda best herne katha lagx..solute chha bidhya DD hajur lai..
आँसु खसेको पत्तै भयेन 😭❤️🙏🙏💞🙏
नियालेर हेर्दा नेपाली नभएको कुनै ठाउँनै छैन।
मगर्नी दिदी को बोली,लबज सुन्दा त प्यूठानी साईड तिरको जस्तो लाग्यो।
म पनि स्लोभेनिया देखि हेर्दैछु
हाम्रो गाउँ नै खाली छ।बाटो पुगेको छ बिजुली छ स्वास्थ चौकी नजिकै छ विधालय आधा घण्टाको बाटोमा छ।।यदि आउने भए सबै मिलेर बस्न दिईन्थ्यो।
Yo herda ma savai nepali vanchu. Yo hamro pan jaa gayai Maya cha. Hami Nepali hau . Yehi Maya ek arka sadai rahos.
बिद्या जि को आवाज र backround मा बज्ने music ले भित्र कतै च्वास्स छुन्छ।अनि मान्छे को दुख संघर्ष हेर्दा बुज्दा यो लाइफ पनि के होला है जस्तो लाग्छ।मान्छे ले सानो सानो कुरा मा नै खुसी हुन जान्नु पर्ने रैछ!
very good I am eagerly waiting ..
दुःखी गरीबलाई कहिले पनि दुःखले नछोड्ने रहेछ
।
Bidya Didi lai huge respect 💛🧡🌸🙏
म मलेसिया बाट हेर्दै छु दिदी ❤❤
Shaja sabal bata herne katha saama yo yatra
I was born and grown up in Shillong city, I saw so many hard-working Nepalese people doing all the hard at coal mine as well as at Local marker called Bara Bazar which is located in Shillong city. Thank you very much that you reached there and remind me my old days. I guess this 50 minutes video is not enough to show the condition of Nepalese in the state of Meghalays.
२२:२५ कति आशा लाग्दो विचार देश प्रतिको माया
❤❤❤❤❤kati ramro video banaunu huncha Sarai khusi lagcha yahalai dherai dhanyabad yahalai ❤
सारै राम्रो छ❤❤
Maile pani tyo thauma dherai dukha gareko thiye aja vidhya mam jyu le pheri jhalko dilaidinu bhayo.
😅😅😅😅 Herne katha ra bidhya didi jiven rahe samma mero manaspatal. Yek gahero chaap bhayera baserahenechha ❤❤❤❤❤❤❤❤❤❤
Herne katha ka katha haru manai xune ❤
Hami ja gaye Pani yestai dilukha gari basna ani resilience vako raichau hai
❤❤love you much विद्या दिदी
Waooh
अझै हेरु हेरु लाग्दै थिए सकिए कथा । नेपाली हरु दु:ख ले बसेका रहेछन यी ठाउँमा
म उदयपुर मुर्कुचि बाट हेर्दै छु
Waiting ❤️
❤❤❤ja va a pani ragat ta nepali honii jay nepal 🇳🇵
Herne katha regular viewer...❤
Tyo gausara Vanya chai magydi district ma pani parx maile sunya
But aru thau ko pani huna sakx
Interesting
Ma dubai Bata herdai xu 🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हेर्ने कथा को पर्खाइमा बस्नु हुने सम्पुर्ण मित्रहरू लाई हिर्दय देखिनै नमन्🙏धेरै धेरै मायाँ छ है❤
Thank you to Vidhya Devi Didi, the host of the story, for your efforts to show the happiness and sorrow of Nepalis living in the world. Sometimes we feel sad and sometimes we feel happy. Where are the Nepalis?
watching from uae
❤❤❤हृदयदेखि नमन् गर्दछु हेर्ने कथाको team लाई❤❤❤ जसले यति राम्रो कथाहरुको प्रस्तुति प्रदान गर्नुभएकोमा❤❤❤
मकवानपुर जिल्ला को बागमती गाउपालिका बाट सुन्दै छु 🙏🙏🙏🙏
धनगढीबाट है❤❤❤❤❤
मानिसको पहिलो सर्त गाँस बास र कपास हो जुन चिज को सहज उपलब्धता का लागि मानिस यो गोल पृथ्वी मा दु:ख बोकेर् सुख खोज्दा खोज्दै आफू लाई र आफ्ना लाई बिर्सेर बिरानो बन्दै जांदो रहेछ ...