भीम रावल र विद्यादेवी भण्डारी मिल्ने सम्भावना छ ? | JANA PAIRAVI | HIMAL BASNET | AP1HD |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2025

ความคิดเห็น • 281

  • @DeepakShah-f8n
    @DeepakShah-f8n 3 วันที่ผ่านมา +27

    भिम रावल जस्ता मन्न्छे एमालेमा अटाउन हुदैन।एमालेमा त ललितानिबास, गिरिब्न्न्धु, ७० करोड हरु अटाउछन

  • @bipendrabohora4621
    @bipendrabohora4621 3 วันที่ผ่านมา +49

    यो लाल बाबु राम्रो नेता जस्तो लाग्थो तर यो नि गुइए नेता जस्थोआज भान भो

    • @SujanRai-g2u
      @SujanRai-g2u 3 วันที่ผ่านมา +3

      यति नबोले टिकट चिप्लिजान्छ त 🤣

    • @DRGGaming123
      @DRGGaming123 3 วันที่ผ่านมา

      Chor nai ho yo ni

    • @RajendraSapkota-b2i
      @RajendraSapkota-b2i 3 วันที่ผ่านมา +1

      हाडिको पिध भन्दा कालो यो लालबाबु दास पहिला जनताको पक्षमा बोल्ने थियोे आजत मालिक को मात्र भक्ती भजन गाउदै छ त?

    • @gangarai3501
      @gangarai3501 3 วันที่ผ่านมา

      सहि हो

  • @sanjibshrestha1189
    @sanjibshrestha1189 3 วันที่ผ่านมา +19

    साइकललाई पेट्रोल हाल्ने नेतालाई बोलाएछन् यी अनुहार पनि कालो बाहिर पनि कालो फटाहा

  • @merodaainepal2979
    @merodaainepal2979 3 วันที่ผ่านมา +21

    यो ध्वाँसे राम्रो जस्तो लाग्थ्यो
    आजा बाट मेरो नजरमा गिर्यो
    यो पनि काम रैनछ

    • @gangarai3501
      @gangarai3501 3 วันที่ผ่านมา

      यो ध्वासे अपराधी अपूतालि केपीको जेठो छाउरो रहेछ ।

    • @Regulardose81
      @Regulardose81 3 วันที่ผ่านมา

      कलमुसे पनि तेस्तै रहेछ । जुत्ताको धुलो चातेर बस 😡

  • @diliprai1516
    @diliprai1516 3 วันที่ผ่านมา +33

    याे लाल भन्ने पनि अाेलिकाे अाचि खान मरिहत्ते छन ।।।😊😊

    • @JM-rc5xv
      @JM-rc5xv 3 วันที่ผ่านมา +1

      बुदि हेर न ! सबै बुढा बुढि लाइ एक ठाउमा राखेर युबा जति एमालेमा राखेर केपि ओलिले चालेको कदम कसैले थाहा पाउन सक्या छैन्। राजनितिमा केपि ओलि तेतिकै बाठो बन्छन् त।

    • @BipulPanta
      @BipulPanta 3 วันที่ผ่านมา

      Ta Pani ta rabi ko ghu Khana marihatya garirako chas ta

    • @gangarai3501
      @gangarai3501 3 วันที่ผ่านมา

      हो यो उखानेको गुखाने जेठो छाउरो रहेछ

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 3 วันที่ผ่านมา +4

    विष्लेशकको विष्लेशण दुई कम्यूनिष्ट कार्यकर्ताको भन्दा धेरै उचाईको लाग्यो । कार्यक्रम संचालक र प्रस्तोतालाई मुरी धन्यवाद , राम्रो कार्यक्रम राम्रो विषयवस्तु प्रस्तुत गर्नु भयो । Note- लालवाबु पण्डीतको प्रस्तुती र एमाले नेतृत्वको चरित्र ठ्याक्कै मिल्छ,

  • @rishimarasini1029
    @rishimarasini1029 3 วันที่ผ่านมา +7

    mcc काे खुलेरै विराेध गरे सपूत भिमरावलले त्यसकारण यिनलाई एक्लाईयाे र अहिले निकालियाे।

  • @narayanprasaddevkota2347
    @narayanprasaddevkota2347 3 วันที่ผ่านมา +2

    यस्ती कसरी पार्टी सदस्य,बिश्लेषक ज्यु नियम अनुशासन बिधान हुदैन र तपाईंले भनेको ब्यवस्था कहिले थियो ,लाल्बाबु धेरै राम्रो

  • @DipakBudhathoki-f6n
    @DipakBudhathoki-f6n 2 วันที่ผ่านมา +2

    भिम जिन्दावाद

  • @bimaldeshabhakta8706
    @bimaldeshabhakta8706 2 วันที่ผ่านมา +1

    Good analysis Dr Gopi jee....

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 3 วันที่ผ่านมา +4

    एमालेमा भिम रावल जस्तो राम्रो मान्छे नै देखेको छैन

  • @mangaltamang6014
    @mangaltamang6014 ชั่วโมงที่ผ่านมา

    नेपालका पार्टीहरु शिशा वनाउने काम मानव अधिकारवादी तथा विदेशी चाटुकारहरुले गर्दा हाे भन्ने मेराे हेराई हाे ।

  • @ramsedai804
    @ramsedai804 2 วันที่ผ่านมา

    वा प्रा डाः साप नमन्🙏❤️🌹

  • @santamangol7405
    @santamangol7405 3 วันที่ผ่านมา +1

    मिलोस कि नमिलोस केही खुल्क्याउने होइन। खुल्क्याउने भनेको यति हो कि युवा युवतीहरुलाइ विदेशी गुलामी मात्रै हो अरु केही खुल्क्याउने होइन।

  • @umakantasitoula6562
    @umakantasitoula6562 3 วันที่ผ่านมา +1

    एमाले बामाले भएको छ,भिमरावल राष्ट्रवादी नेता हुन।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v วันที่ผ่านมา

    एमालेहरूका कार्यकर्ता भित्र लक्ष्य र उद्देश्य बोकेका कोही छन् र एमाले कांग्रेसमा त केवल सत्ताको रसा कसी भ्रष्टाचार भागवण्डा बाहेक ३५ वर्षमा देश र जनताले आरु पायो केरा चप्पल लगाएर काठमाडौँ जाने एमाले कांग्रेसका नेता बनाउँदाहरू आलिशान महलमा जनता रोडमा देश दिनाना दिनु विकाल परिस्थितिमा यो दुर्गति एमाले कांग्रेसकै प्रतिफल न हो। अब के आशा गर्ने सदाको लागि नेपाली नागरिक यस्ता भ्रष्ट पार्टी र नेतालाई विधाई गर्न अब तम्तयार हुनुपर्छ।

  • @khidim3
    @khidim3 3 วันที่ผ่านมา +1

    यति नभने त रावल बनाइदिन्छन नि पंडित लाइ

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 วันที่ผ่านมา +1

    लालबाबुजी तपाईंले केपि ओलिको चाकडी गरेर पदपाउनु भन्दा आफ्नो बिबेक प्रयोग गर्नु होला यस्तो दास प्रबृत्ति र चिन्तनले एकदिन तपाईंको हालत पनि भिमरावलको जस्तै हुनेमा शंका छैन

  • @DsSingh-lh6gr
    @DsSingh-lh6gr 3 วันที่ผ่านมา +1

    केपी ओली को भरुटे कहिले देखि भएको रहेको छ यों लाल बाबु भने मान्छे

  • @govindpandey819
    @govindpandey819 3 วันที่ผ่านมา +1

    चितवन ५ महाधिबेश ले kp लाई जिताउनु नै एमाले को ओरालो पन हो?????

  • @amarkhatri5850
    @amarkhatri5850 20 ชั่วโมงที่ผ่านมา

    भिमे जस्तो अराजक मान्छे नै कोहि छैन नेपालको पार्टी पद्धतिमा । भेमेलाई पार्टीले कारबाही गर्नु स्वभाबिक हो। एकदम जाहेज छ।

  • @rawaraceTV
    @rawaraceTV 3 วันที่ผ่านมา +1

    मदेशिको सिर्ष नेता भनेको तिमी खेर गयौ। ओलिको गुहुखानै पर्छभन्ने तिमिलाइ जबर्जस्ती थियो जस्तो लाग्दैन।

  • @RawalAayush
    @RawalAayush 3 วันที่ผ่านมา +1

    यो ध्वासेले डा. रावल को बिश्लेशण गर्ने हैसिएत छैन । साईकले को महागुखाने उखानेको अन्धभक्त पो रहेछ । राम्रो भनेको त उखानेको पुच्छर पो रैछ ।

  • @Okhorgotekonati
    @Okhorgotekonati 3 วันที่ผ่านมา +3

    !!! जति गफा गर !!! नेतालाई विश्वास गर्ने जमाना गए जति गफा गर /

  • @RamPrasad-dt3vc
    @RamPrasad-dt3vc วันที่ผ่านมา

    गोपीलाल जस्ता ले राष्ट्र मा अराजकता र भम्र फैलाउने र सबै पार्टी ले आफ्नो विधान बनाउँदछ र त्यो विधान मान्नु संविधान ले पनि स्विकार छ ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 วันที่ผ่านมา +1

    यो काले पनि शक्ति को पुजारी हैछ केपी को दास पो हैछ !

  • @sblimbu3966
    @sblimbu3966 23 ชั่วโมงที่ผ่านมา

    सरकारले खाउ भन्छ, तर मेरो देस , मेरा जनता, चोर नेता ।।

  • @kshitijraut3861
    @kshitijraut3861 3 วันที่ผ่านมา +1

    Gopilal sir is absolutely right

  • @DhurbaprasadNepal
    @DhurbaprasadNepal 2 วันที่ผ่านมา

    बृद्धा भत्ता एमाले अध्यक्ष केपी ओली को गोजीबाट दिइएको छैन राज्यको कोष बाट वितरण गर्द छ जो सर्ब साधारण जनता बाट तिरेको कर कोे हिस्सा मेरोपनि केहि रुपैया नगद पर्द छ नेता कालो तर दिल सेतो रहेछ भन्ने लागेको थियो तर आज उल्टा बुझेका रहेछौ

  • @manrai6075
    @manrai6075 2 วันที่ผ่านมา

    जती नै कानून बनाय पनी गूहे नेताहरूले मान्ने कूरो छैन,सो नेपालको कानून टपरे बाहूनले जानून ,बाहुन बाटै बरखिलाप गर्छन

  • @ubgamer9738
    @ubgamer9738 3 วันที่ผ่านมา

    Next time Daliya Neta saga antarwarta Lida Rajniti bislesak professor Doctor Surendra Kc Sir lai Leunu Paro Hoi patrakar mahadoya Mero binamra Anurodh xa
    🙏🙏🙏🙏

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 วันที่ผ่านมา

    एमाले पाटि मास्ने कंसहरु एमाले भित्रै छन । अब पाटि तहस नहस वनाउने जानी नजानी पाटिका नेताहरु नै हुनु विडम्वना छ ।गाेर्वाचाेभ रुपी पाटि नेतालाई चेतना हाेस।

  • @KesharLimbu-j6t
    @KesharLimbu-j6t วันที่ผ่านมา

    के पी ओलीको साथमा जो बस्छ तिनीहरूको राजनिती लास्ट हो र यो कालो मसो सैकलको नाममा भ्रष्चारी नम्बार वान हो

  • @bhupalthapa7012
    @bhupalthapa7012 วันที่ผ่านมา

    लाल बाबू पण्डितहरुलाई अझै संसदमा जान पाइहाल्छुकी भन्ने दिबा स्वप्नाकाे हुटीहुटी रहेछ।

  • @DeepakShah-f8n
    @DeepakShah-f8n 3 วันที่ผ่านมา +1

    यो ठुला गाडी राखेर साइकलमा फोटा खिचेर हिरो बन्न खोज्ने नाटकबाज हो

  • @Sportlover-y3k
    @Sportlover-y3k 3 วันที่ผ่านมา +1

    बाबू पनि केपिको बफादार नै रछन नि

  • @KubhabohoraBohora
    @KubhabohoraBohora วันที่ผ่านมา

    पार्टि अनुशासन भनेकाे के हाे जयन्ति जि

  • @gagansinghmagar
    @gagansinghmagar 3 วันที่ผ่านมา

    भीम रावल २०७४ सालकाे चुनावपछि मन्त्री नबाएपछि फायर भएकाे हाे । उहाँकाे बारेमा Case Study गरेर मात्र बाेल्नु हुन डा. साहावलाई अनुराेध छ ।

  • @BishnuG-Y4M
    @BishnuG-Y4M 23 ชั่วโมงที่ผ่านมา

    माधव नेपाल सङ्ग हुदा यि कलौटे लालबाबु ,रघु जि पन्त ,युवराज ग्वावालि ,सुरेन्द्र पाण्डे अष्टलक्ष्मि शाक्य ,अ मृत बोहरा गोकर्ण बिष्ट परसुराम मेग्जि गुरुङ्ग ,बामदेव गौतम जस्ताको नामको चर्चा र पार्टिमा कत्रो हाईफाई थियो तर आज जब ओलि आए यि कलौटेहरुको नाम सुनिन पनि छाडियो । यि एमालेमै छन र भने झै लाग्छ यिनिहरुलाई देख्दा 😂 बिचराहरुलाई ओलिले पैताला भित्रै राखेर बाहिरि दुनियाबाट बिलाप नै बनाईदिए ।

  • @gagansinghmagar
    @gagansinghmagar 3 วันที่ผ่านมา

    जयन्ति राई र भीम रावल उस्तै-उस्तै रहेछ ।

  • @dinanathsharma4714
    @dinanathsharma4714 3 วันที่ผ่านมา

    पण्डित ज्यु ३वर्ष देखि सदस्यता नविकरण नगरेकाे कार्यकर्ता भिम रावल लाई गरेकाे कारवाही सुहाउदाे छ त?

  • @homgurung8885
    @homgurung8885 2 วันที่ผ่านมา

    अब एमाले भनेको केपि बाको हाबी भयो जस्ले चाकरी गर्न जान्यो उस्ले टिक्यो जस्ले जानेन उस्ले पार्टी छोडनु पर्यो😂😥😪😥

  • @raikeera69
    @raikeera69 3 วันที่ผ่านมา

    काले बुढाले "मन्त्री" पद पड्काउनु लाग्या हो कि क्या हो !!
    😂😂

  • @SangamSi-d8u
    @SangamSi-d8u 23 ชั่วโมงที่ผ่านมา

    कसरी विश्लेषक भको होला?

  • @muglankhabar9378
    @muglankhabar9378 3 วันที่ผ่านมา

    बिदुवा भत्ता र बृद्ध भत्ता तेरो बाउको सम्पती बेचेर दिएको हो एमाल!ले जहिलेपनी हामिले बत्ता दियो भन्छ हाम्रै जनताको कर हैन ?

  • @Purna-v8n
    @Purna-v8n 3 วันที่ผ่านมา +2

    लाल बाबू पन्डितको तथ्य परक तर्क सहि छ

    • @bimaldeshabhakta8706
      @bimaldeshabhakta8706 2 วันที่ผ่านมา

      khub janne vai6as badar....

    • @Purna-v8n
      @Purna-v8n 2 วันที่ผ่านมา

      @bimaldeshabhakta8706 तथ्यमा मुकाबिला गर्न नसक्ने झोले!

  • @XiaoMee-w4y
    @XiaoMee-w4y 3 วันที่ผ่านมา +1

    यो साइकल मन्त्री को काम छैन यस्तो भोल्यो बने बा ले केही दिन्छ बन्ने आसा होला

  • @ramsubedi5230
    @ramsubedi5230 วันที่ผ่านมา

    लालबाबु पण्डित कालो मनै कालो साइकल लिने तर तराइको ठग हुन

  • @Vovolove-b9s
    @Vovolove-b9s 3 วันที่ผ่านมา

    केपि ओलि जुनदिन आर्यघाट पुग्छन उसैदिन एमाले पनि आर्यघाट पुग्नेमा कुनै शंका छैन

  • @dilgurung2662
    @dilgurung2662 19 ชั่วโมงที่ผ่านมา

    राम्रो जस्तो लाग्थ्यो लालुलाई ।

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho 3 วันที่ผ่านมา

    लालबाबु सरको कुरा घोमाइ फिराइ जसरि हुन्छ भिम रावललाइ गलत साबित गर्नेमा केन्द्रित देखिन्छ! ओलि विरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु नै भिम रावललाइ पार्टी बाट निष्कासन गर्नु प्रमुख कारण हो भन्ने देखियो!

  • @rayamajhidinash6538
    @rayamajhidinash6538 2 วันที่ผ่านมา

    बकबास गरेछन् पच्चीस लाख खातामा राखेर साइकल चढ्ने कामरेड ले।

  • @Cute_baby31
    @Cute_baby31 วันที่ผ่านมา

    क.लाल बाबु पड्डित यदी तपाई लाई पनि साधारण सदस्य बाट हटाए को भए के गर्नु हन्थ्यो होला चाकडी बाद।

  • @nirmalashrestha7446
    @nirmalashrestha7446 3 วันที่ผ่านมา

    जयन्ति कमेरेड दिदी सलाम

  • @tekangurung
    @tekangurung 3 วันที่ผ่านมา

    Lalbabu, Syabas 99 , percents yasto hunu
    Parxa . You are one
    of strong leader . T U.
    Mr, T. S.. Gurung .Pokh

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 3 วันที่ผ่านมา

    कम्युनिस्ट विचार भनेको सहअस्तित्वबाद,अनुसासनको ऊच्च कदर आदि, यि कुराहरुत भिम रावलमा एक रति पनि छैन, पपुलरटिका लागि सुडो रास्ट्रबादी कुरा गर्छ त्यो आफै गृह मन्त्रि हुदा के चाहि नापेको थियो? यो एक नंमवरको पहिचान बिरोधी हो हुनत समग्र एमाले नै हो तर यो चाहि अलिक बढि भुक्छ!
    अनि यस्ता नेताको ब्यकतिगत राजनिती जोगाऊन जनताले साथ दिने? भोलि अर्को नेता आऊला कति नेतालाई साथ दिने? हुंदा हुंदा नेपालको राजनिती घर घरमा सिमीत हुने छ!

  • @arunkc9617
    @arunkc9617 3 วันที่ผ่านมา

    डिभी पिआएर हुने कर्मचारी ले जागिर छोड्नु पर्छ भनेर निकै हल्ला चलाएर उ बेला २०६८ तिर आफू मन्त्रीहुदा।

  • @ramjihumagain1907
    @ramjihumagain1907 3 วันที่ผ่านมา

    केपी र एमाले बिरोधि हरुका लागि खुब मसला भएको छ भिमेको हर्कत । एमाले भित्र छु पनि भन्ने अनि पार्टीको नीति विधि अनुशासनमा नबसी बिरोधि हरुलाई खुसी पार्न पार्टी बिरोधि हर्कत् पनि गरिरहने ???

  • @HarkBaduwal
    @HarkBaduwal วันที่ผ่านมา

    याे काले निश्पक्ष जस्तो लाग्थ्यो अहिले के पि वलीकाे झाेले बनेछ ।

  • @SagarKumar-nf6sm
    @SagarKumar-nf6sm 3 วันที่ผ่านมา +1

    पाटी भित्रको आन्तरिक कुरा बाहिर ल्याउन मिल्दैन अरे , तेसो भए पाटी भित्र देश कसरी खोक्रो बनाउने देशलाइ कसरी चुस्ने , ब्याक्ती हत्या पाटी ले पाटी भित्र निरणय गर्यो भने बाहिर ल्याउन नमिल्ने हो

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 3 วันที่ผ่านมา

    बामपंथी भनेको एकाधिकार अधिनायकबाद हो 21सौ सताब्दिमा आजको समाजले कम्युनिस्ट भन्ने सब्दनै स्वीकार गर्दैन।युबालाइ बिदेश पलायेन गरायेर बृद्धहरुलाइ रिन थुपार्दै सामाजिक सुरक्षा भत्ता दिदा यिनिहरुले देश कंगाल पारिसके नेपालको हिसाबमा कम्युनिस्ट हरुको समाजबादले कुनै अर्थ लाग्दैन यो मुलुक डुबाउने खेल मात्रै हो।

  • @DalhangNembang
    @DalhangNembang 3 วันที่ผ่านมา +1

    लालबाबु ज्युलाई धेरै धन्यवाद !

  • @khadgajitlama6198
    @khadgajitlama6198 3 วันที่ผ่านมา

    के पी लाई संविधान पनि मान्नु नपर्ने तर अन्यलाई?

  • @rishiadhikari7081
    @rishiadhikari7081 12 ชั่วโมงที่ผ่านมา

    भिम विद्यासँग मिल्दैनन् ।

  • @dashrathmangola6974
    @dashrathmangola6974 3 วันที่ผ่านมา +1

    ❤️❤️

  • @KrishnaGurung-t9k
    @KrishnaGurung-t9k 3 วันที่ผ่านมา

    धन्यवाद कमरेड

  • @norbulamajumli1768
    @norbulamajumli1768 3 วันที่ผ่านมา

    याे काले झाेले हाे,राष्ट्रबादी नेता प्रति बिज्ञ हाे ,बिचारकाे लडाइ कम्युनिस्ट पाटीमा हुनु पर्छ,

  • @nimkantregmi8613
    @nimkantregmi8613 3 วันที่ผ่านมา

    शिक्षकको पदलाई ह्रास गर्ने अधिकार पाएका विद्वान प्रति ....

  • @tikanepali5311
    @tikanepali5311 วันที่ผ่านมา

    बाउनले पुजाको कुरामात्र गरनआएको होकिकेहो

  • @Emily5412-d4n
    @Emily5412-d4n 3 วันที่ผ่านมา

    Rajnitik Bishlasak, Tatha Arthbid Prof. Dr Gopi Lal Neupane ji le je bishlation garnu bhayo true garnu bhayo Sunnu hola.

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 3 วันที่ผ่านมา

    भगवान र मन्दिर जस्तो हुनानी पर्योनी भ्रष्टाचारको समर्थन गर्नु पर्नेहो

  • @shreejanasacosa6962
    @shreejanasacosa6962 3 วันที่ผ่านมา

    एउटा पाटी स‌ग मिल्न नसक्नेकाे साेच वाम एकता

  • @shivakumarrai9027
    @shivakumarrai9027 3 วันที่ผ่านมา

    ठिक सो जोजो पार्टीहरूको सकृय सदस्य छन हुन नवयुगको दासनै हुन पार्टीको । बिना तलब भत्ताको बिनाको बफ्फदार नोकर नै हुन । तर आधा उधीलेत कतैन कतै कुनैन कुनै तरिकाले थोर धेर देश दोहन गरेकैछन । तेतिकै झोला बोक्दैन आआफ्नो शक्ति अनुसार ठगी गर्छन नी ?

  • @prpdon
    @prpdon 23 ชั่วโมงที่ผ่านมา

    कुन पाटिमा नेतृत्वमा बिख्नडन पुर्ण बाेल्न पाउछन

  • @BishnuG-Y4M
    @BishnuG-Y4M 23 ชั่วโมงที่ผ่านมา

    कलौटे ज्यु । एमालेको आन्तरिक लोकतन्त्रको अर्थ भ्रष्ट ब्य्कति वा ब्यापारि जसमाथि राज्यले नै मुद्दा दायर गरेको छ उसै सङ्ग अकुत सम्पति प्राप्त गर्नु हो ? यहि हो तिम्रो आन्तरिक लोकतन्त्र । हैट म कसरि आफुलाई एमाले भनेर टिकाउने होला ।गारो भैसक्यो यि डाम्नाहरुले गर्दा ।

  • @nabarajacharya5133
    @nabarajacharya5133 3 วันที่ผ่านมา

    ए सर, पाटि सदस्यता नै रिनु नगरेको व्यक्ति त स्वत: सदस्य रहेन, अनि किन निकालेको?

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 3 วันที่ผ่านมา

    देशलाई 28खर्बको रिण बोकायेर दिएको सामाजिक सुरक्षा भत्ताको कुनै अर्थ राखदैन मुलुक संबृधी बनायेर दियेका हैनौं येति कुरा त लाटोले पनि बुझ्छ।यो सब भोटको राजनिती हो देश बिकासको लागि हैन।

  • @madanmagar9760
    @madanmagar9760 2 วันที่ผ่านมา

    हराउने भयो भने कमिला को पवाख पलाउछ!

  • @uvraj947
    @uvraj947 3 วันที่ผ่านมา

    यो सार्है जान्ने एलियन जस्तो मान्छेलाइ देश चलाउन दिनु पर्यो, हेरौं😂😅 कतै तिरिमिरी झ्याई पार्नेपो हुन की त😂😂

  • @sonikabk8033
    @sonikabk8033 วันที่ผ่านมา

    याेकसताेखाले नेयनिसापहाे अफुहरूकाे हातमा डारूपनयाे भयकाेबेला नेपालिपनि भुटानिहुने अरूभने याेगरिपिलेहुकभयर बातेताले ठाउछाेराेभनेर हरेकबाहानागरिफसाउनखाेज्नि याेसकाेजिबन कागतमासिमितहुनछ नेपालभनेकाे उस्काेसालनाल जाेरियकाेहाे कागतसचिनछ सालनाल सचिनछ जाेलाईपनि समानगरनुहाेस अपमानहईन अग्रजले

  • @sureshgautam2163
    @sureshgautam2163 3 วันที่ผ่านมา

    पार्टीको गद्दार भिमेको बारेमा छलफल गर्न आबस्यक छ र ?? सदस्यता रिनु नगर्नु सो पार्टीमा नरहनु हैन र ??

  • @SukTamang-g8q
    @SukTamang-g8q 3 วันที่ผ่านมา

    bhim rawal is great🎉🎉🎉

  • @salikram4794
    @salikram4794 3 วันที่ผ่านมา

    यो जयन्ती ले भन्न खोजेको केहो??
    बरु सिधै भन न हौ भिम रावल लाई फाकाउन खोजेको हो,हाम्रो पार्टीमा आउ भनेर भन्न खोजेकी हो,जनता लाटा छैनन हौ जयन्ती आमै

  • @ManbahadurK
    @ManbahadurK 3 วันที่ผ่านมา

    Relatives who are jealous and jealous are more dangerous than enemies.

  • @ramkhawas6636
    @ramkhawas6636 22 ชั่วโมงที่ผ่านมา

    साइकलमा पेट्रोल हाल्ने धैसे चिम्पान्जि

  • @Sportlover-y3k
    @Sportlover-y3k 3 วันที่ผ่านมา

    एक वाक्य बोल्न एक घन्टा लाग्छ मुलाको साग बाबुलाई सुन्नै वाक्क हुनेखालले बोल्ने

  • @BhimOli-m5s
    @BhimOli-m5s 3 วันที่ผ่านมา

    Right

  • @Shovapadey2065
    @Shovapadey2065 วันที่ผ่านมา

    Bhim Rawal and Bidhya Bhandary may not go togetther

  • @BishanGurung-k9b
    @BishanGurung-k9b 3 วันที่ผ่านมา

    जनजाती र दलितलाई अर्को राजनैतिक जाल ?

  • @SamikshaUkheda-ev1fr
    @SamikshaUkheda-ev1fr 4 ชั่วโมงที่ผ่านมา

    धेरै बोल्ने काम नगने के पि ओलिका अन्धभक्त नेताहरू

  • @dipsanaojha4234
    @dipsanaojha4234 3 วันที่ผ่านมา

    Lal babu lai paile 80%le support garthya Tara aile 10% maa jherako xa jasto lagxa tho Pani uha Kaa Karen karta haru matra.

  • @miss-zq9yp
    @miss-zq9yp 3 วันที่ผ่านมา

    Comrade Bhim Rawal too much ghamandi rahechha.

  • @SangamSi-d8u
    @SangamSi-d8u 23 ชั่วโมงที่ผ่านมา

    यस्तो पनि विश्लेषक हुन्छ र?डलरे रहेछ।

  • @RajendraGhimire-u9h
    @RajendraGhimire-u9h 3 วันที่ผ่านมา

    badi nabole kunx lal babu ji kp ko birod gare niklinu parx

  • @dambarsinghdhami8201
    @dambarsinghdhami8201 3 วันที่ผ่านมา

    पेट्रोल पुर्वमन्त्री 😂

  • @RajThapa-c9g
    @RajThapa-c9g 3 วันที่ผ่านมา

    Jayanti g jasko Janta xin..kuhiyako parti leyar thulo kura gareni..

  • @krishnasherchan8615
    @krishnasherchan8615 วันที่ผ่านมา

    Amale ma ta Bhrasta charko Kandai kanda, Darjanau kanda, Uddhyogi haru sanga ko settings ma Arabau ghichera, Rajaso chalne ?? Ani Kulman lai nikalna khojne ??

  • @BikashNeupane-dq4yu
    @BikashNeupane-dq4yu 3 วันที่ผ่านมา

    Lalu babu good spich

  • @Binodshersths1419
    @Binodshersths1419 3 วันที่ผ่านมา

    O. Lalbabu panet teme ramro manchay vanay ko ta jholay jasto lago

  • @devgurung2238
    @devgurung2238 3 วันที่ผ่านมา

    Teesaii le Baaraam baar Mo Bhandaii chu 250.000 jati tal loo Deekhi Maathi Sam ma Jun sukaii sasthaa hoos ( Army ,Police ) laai Turantaii Namaaree Desh ra Jantaa le Kaachuuli Feerdaii na... Ra jaba sam ma Fashi System Raakhdaii na Kalauutee Jastaai feeri feeri kura gar cha yiniharu le Desh haak ne laayak chahii na .SABAI DESH BHAKTA HARU LAAI JAI NEPAL.