मन्त्रीलाई प्रश्न- सहकारीमा यति धेरै समस्या आउनुमा जिम्मेवार को? लाखौं पीडितले न्याय पाउने कहिले?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ธ.ค. 2024

ความคิดเห็น • 168

  • @shayamjoshi6595
    @shayamjoshi6595 ชั่วโมงที่ผ่านมา +5

    नेपाल काे नबर एक पत्रकार जगदिश सर सेलुट छ सर देश लुटुवा हरु ले के ने गरलान र

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 9 นาทีที่ผ่านมา +1

    मलाइ पनि आज थाहा भयो सहकारी मन्त्रालय पनि रहेछ भन्ने कुरा।सहकारी मन्त्रीको मुख पनि आज देखियो।

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc 32 นาทีที่ผ่านมา

    जगदीश सर सलुट छ तपाईलाई ❤❤❤

  • @AnjanaShrestha-t6k
    @AnjanaShrestha-t6k ชั่วโมงที่ผ่านมา +2

    जगदिश सर को प्रश्न एक दम जाइज अति मीठो अति राम्रो गरेर सोध्नु भयो । हजुर लाई धेरै धेरै धन्यवाद छ । हजुर को कार्यक्रम हरु हेरी राख्छु ।

  • @AtoZ-vn8tj
    @AtoZ-vn8tj ชั่วโมงที่ผ่านมา +1

    बिचरा मन्त्रीलाई थाहै छैन हाम्रो देशमा कति सहकारी छन् के छन् यस्ता पनि सहकारी मन्त्री

  • @tektamang4248
    @tektamang4248 4 ชั่วโมงที่ผ่านมา +7

    भ्रष्टाचारी संरक्षण सरकार को नालायक मन्त्रीहरु सबैलाई हाम्रो नि पछाडि बाट नमस्कार

  • @nabarajadhikari3724
    @nabarajadhikari3724 16 นาทีที่ผ่านมา

    यी मन्त्री, नेता सब चाेर हुन सहकारीको पैसा यी सबैले मिलेर खाएकाे छ अनि यत्राे हेर्छ यसले ।

  • @devrajofficial5051
    @devrajofficial5051 3 ชั่วโมงที่ผ่านมา +6

    मन्त्री जि झ्यापमा छन् जस्तो देखिन्छ त

  • @sabijranamagar8720
    @sabijranamagar8720 ชั่วโมงที่ผ่านมา +1

    Jaya ghanti

  • @jangbusherpa9004
    @jangbusherpa9004 6 นาทีที่ผ่านมา

    Jadish sir salute chha hajur lai

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 13 นาทีที่ผ่านมา

    यस्ता मन्त्रीहरूलाई त के भनौँ खै भन्ने कुनै शब्द नै छैन

  • @bhanubhaktasunar3465
    @bhanubhaktasunar3465 2 ชั่วโมงที่ผ่านมา +2

    Salut patrakar great 👍

  • @abhimanbista9635
    @abhimanbista9635 2 ชั่วโมงที่ผ่านมา +1

    शिर ठाडाे पारेर बाेल्ने हैसियत छैन ।

  • @KailashLama-w9n
    @KailashLama-w9n 2 ชั่วโมงที่ผ่านมา +6

    थुक्का झ्याक्ने यस्तोनी मन्त्री हुन्दो रहेछ 😇पुरा ज्यपा म रैछ । यस्तोले चलाउछ देश दुखी आत्मा 😡😡😡

    • @Mrknowall_re
      @Mrknowall_re ชั่วโมงที่ผ่านมา

      गर्दैछ मन्रीले ४ महीना त भेा!!

  • @pappuroy1915
    @pappuroy1915 ชั่วโมงที่ผ่านมา

    अज कल होईन सर यो कुरा पुरानो नै हो जगदीश जि

  • @BhumirajBaral-zf5gf
    @BhumirajBaral-zf5gf ชั่วโมงที่ผ่านมา

    पत्रकार होस त येस्तो होश जगदिश जि जस्तो❤❤❤❤

  • @Honest611
    @Honest611 15 นาทีที่ผ่านมา

    सहि प्रस्न जगदीश खरेल जि साथै अरु मन्त्रीले जस्तै बोल्ने काम नगर्ने हो भने मजाले गाली भेट्छस है मन्त्री काम गरेर देखा है प्यार प्यार बोलेर फाइदा छैन 😂😂

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 29 นาทีที่ผ่านมา

    यी चोरहरु मिलेर देशै बेचीसके यीनीहरुनै सहकारीको पैशा हिनाबीना गरेकाछन् र आफुहरु बच्नलाई रबी नीर्दोश बेक्तीलाई थुनेर दुख दिएकाछन्
    बाबु हजुरलाई धन्यबाद यो चोरहरुलाई प्रष्ट्याएको मा

  • @davidkhadka7304
    @davidkhadka7304 ชั่วโมงที่ผ่านมา

    Among the best journalist of Nepal one of my favorite journalist is Jagdesh ji
    Love it
    He is so prepared, educated and confident

  • @devkoirala4513
    @devkoirala4513 57 นาทีที่ผ่านมา

    Mantri jyu aatila chhan hai.....himmat garer boldaichhan....garchhan jastochha

  • @YakalYatri-m6z
    @YakalYatri-m6z 25 นาทีที่ผ่านมา

    हाहा !कहाँ थीयौ तिमी गुमनाम मन्त्री ,यस्ता स्यालले के को देश बनाउछन।

  • @BKChandraB
    @BKChandraB ชั่วโมงที่ผ่านมา

    काम नगर्नेहरुलाई जबाफ देएताको हैसियत पुग्दैन एस्तापनि नेता

  • @ghanaguragai376
    @ghanaguragai376 2 ชั่วโมงที่ผ่านมา +2

    नेपाल सरकारको फोकटमा तलब खाएर बसेका छन् यत्रो सहकारी डुबेसन के हेरेर यस्ता फटा मन्त्रीलाई किन ल्याएको अन्तरवार्तामा स्वार्थी मन्त्री हो यो।

  • @manbahadurthapa7738
    @manbahadurthapa7738 ชั่วโมงที่ผ่านมา +1

    Good पत्र कार सर

  • @tikaramgyawali4768
    @tikaramgyawali4768 ชั่วโมงที่ผ่านมา

    अपुतालि सहकारि मन्त्री जमिन मुनि लुकेको मन्त्री

  • @UdiramKhatri-f9b
    @UdiramKhatri-f9b 2 ชั่วโมงที่ผ่านมา

    इ भ्रष्ट मन्त्री हरु जनता लुट्ने तलब भत्ता खाने मात्रै हो

  • @DendiLama
    @DendiLama 2 ชั่วโมงที่ผ่านมา

    Jagdish ji, i really appreciate your all interview with personnel, keep it up with genuine issue ad general people has to know deeply on internal issue and problem of govt.

  • @sharmilakarki6443
    @sharmilakarki6443 ชั่วโมงที่ผ่านมา

    यस्तो छ्न सरकारी मन्त्री दुखत छि

  • @bikeshkatwal214
    @bikeshkatwal214 ชั่วโมงที่ผ่านมา

    Wow Jagdish sar

  • @gangadhardhakal8238
    @gangadhardhakal8238 ชั่วโมงที่ผ่านมา

    यस्तो नेता लाई भोट दिएर जिताउने जनता भेंडा नई हुन

  • @bhimbhitrikotipariyar3811
    @bhimbhitrikotipariyar3811 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏kharel sir

  • @Mrknowall_re
    @Mrknowall_re ชั่วโมงที่ผ่านมา

    राज्यले कीन दीने ??? सहकारीकेा चल-अचल पैसाबाट फीर्ता गर्नु पर्छ???

  • @Mrknowall_re
    @Mrknowall_re ชั่วโมงที่ผ่านมา

    ऐमाले र कंग्रेसलाई भेाट हाल्नेहरुकेा सहकारीमा डुबेकेा पैसा फीर्ता गर्नु हुदैन!!!

  • @bambnepal5845
    @bambnepal5845 2 ชั่วโมงที่ผ่านมา

    Jagadish jee, I like your questions.

  • @anilmaan1706
    @anilmaan1706 ชั่วโมงที่ผ่านมา

    जिम्मेवार बचतकर्ता , बचत नगरेका भए समष्या नै आउदैनथ्याे । अझै बैंकहरु मा पनि बचत गर्न हुदैन ।

  • @gayanbhusal9683
    @gayanbhusal9683 ชั่วโมงที่ผ่านมา

    मन्त्रीहरुलाइ आफ्ना भोटरहरुको डाटा आफ्नो निर्बाचन क्षेत्र सङ्गै देस भरिको डाटा सिरानिमा वा झोलामा रहन्छ तर सहकारी बचत हरुको डाटा मन्त्रालएका मन्त्रीलाइ नै एकिन डाटा नै छैन। कस्ता कस्ता मन्त्री छन यो देसमा😀 प्रश्न को चित्त बुज्दो जवाफ कुनै पनि प्रश्नमा आएको देखिएन।

  • @manbahadurthapa7738
    @manbahadurthapa7738 ชั่วโมงที่ผ่านมา

    पत्र कार को मुख मा हेरेर jabaaf देऊ mantiri मोहोदये

  • @prakashguragain3872
    @prakashguragain3872 2 ชั่วโมงที่ผ่านมา +1

    यस्तो त मन्त्री रहेछन

  • @mohanbhusal6409
    @mohanbhusal6409 ชั่วโมงที่ผ่านมา

    पत्लुन तान्दै झर्दै भो बरै मन्त्रीको 😅😅

  • @yamlimbuvlog9680
    @yamlimbuvlog9680 22 นาทีที่ผ่านมา

    यो मान्छे मत्री बन्न लायक मान्छे होइन यस्को बोलाइ चलाइ हेर्दा कसरी भयो यस्तो नमुना मन्त्री यस्ताइले गर्दाहो देस बिकास नभएको

  • @rupeshraj3726
    @rupeshraj3726 2 ชั่วโมงที่ผ่านมา

    नेपाल भनने देश लाई cancer रोग लागिसक्यो। धनी मनी मान्छे लाई cancer लाग्यो भने पूंजी हुन्छ निको पनि हुन्छ।। गरीब लाई cancer लाग्यो भने मर्नु भन्दा केही उपाय नै उदैन।। हे भगवान प्राथना गर्दछु । बचाई देऊ निको बनाई देऊ मेरो देश नेपाल लाई यो cancer भन्ने रोग बात।।❤❤❤

  • @ghanaguragai376
    @ghanaguragai376 3 ชั่วโมงที่ผ่านมา +1

    सहकारी मन्त्रालय पनि छ भन्ने ज्यादै थाहा भयो हामी जनतालाई। एलले पनि सहकारीको कहाँ भ्रष्टाचार गरेर मन्त्री भएको हो

  • @pappuroy1915
    @pappuroy1915 ชั่วโมงที่ผ่านมา

    फटहा सता पावर हो मात्र छि छि छि लाज्ज लागदैन यो मानिस लाई जन्ताहरूलाई आखा देखाई जुटो बोल्छन त्यो पनी मिडियाको सामुहिक

  • @davidkhadka7304
    @davidkhadka7304 ชั่วโมงที่ผ่านมา

    सरकारी मंत्रालय पनि छ नेपाल? आजै था भो मलाई।

  • @HastabahadurRawat
    @HastabahadurRawat 2 ชั่วโมงที่ผ่านมา

    केरा हुन्छ बिचौलियाकै हाबी हो 100%

  • @pradipg.c.8180
    @pradipg.c.8180 2 ชั่วโมงที่ผ่านมา +1

    मापसे चेकजाँच गर्न मिल्दैन

  • @Mrknowall_re
    @Mrknowall_re 2 ชั่วโมงที่ผ่านมา

    सहकारी बीभागका पदाधीकारीहरुलाई कीन कारबाही गरीयन???

  • @motikrishnaupadhaya5538
    @motikrishnaupadhaya5538 2 ชั่วโมงที่ผ่านมา

    नाकमा ठेश लाग्नेगरि भनहै खरेलजी।

  • @sigeetkhanal-oo4rc
    @sigeetkhanal-oo4rc ชั่วโมงที่ผ่านมา

    Thukka mijji yesto pani mantri😢😢😢😢

  • @lamsalbalkrishna8704
    @lamsalbalkrishna8704 3 ชั่วโมงที่ผ่านมา

    जगदीशको अनुहारमा सिधा हेरेर जवाफ दिन सकेको छैन ।
    मन्त्री !!
    लाजमर्दो ।

  • @chinmagar1691
    @chinmagar1691 48 นาทีที่ผ่านมา +1

    को हो यो? 😂😂😂 जस्तो गुरु उस्तै चेला रैछ

  • @manjupoudel6347
    @manjupoudel6347 2 ชั่วโมงที่ผ่านมา +1

    Yasto pani mantri??🤦🤦

  • @navigate_outdoor
    @navigate_outdoor 2 ชั่วโมงที่ผ่านมา

    यस्तो जोकर संग के थाहा, यिनलाई कता बाट कमिसन आउँछ भनेर PA लाई यता उता पठाएर काम गरिरहेका छन्। भ्रष्ट नेता हुन्, टाउको हेरेसी देखिन्छ।

  • @manbahadurthapa7738
    @manbahadurthapa7738 ชั่วโมงที่ผ่านมา

    Sahkari सबै ठीक भएको भये रबी लाई buhtro गर्न thuneko ta

  • @rajendrapd.bhatta7598
    @rajendrapd.bhatta7598 2 ชั่วโมงที่ผ่านมา

    राम्रो ! अव का दिन मा यि नेता हरु लाई जिम्मेवारी बनाउनु भन्दा मन्त्रालय का सचिव प्रमुख हरुलाई जिम्मेवारी बनाउने गरि मा राख्ने की? यो देशमाराम्रो ! अवका दिनमा यि नेताहरुलाई जिम्मेवारी बनाउनु भन्दा मन्त्रालयका सचिव / प्रमुखहरुलाई जिम्मेवारी बनाउने गरि Hot seat मा राख्ने की? प्रष्टै छ की यो देशमा मन्त्रालयको निकम्वा पन र मन्त्री पार्टीको झोलेहरुको भर्ती केन्द्र स्वरुप प्रधिकरण, कोष, समिती तथा विभाग आदि गठन भएको देखिन्छ जस्लाई नितिगत भ्रष्टचार पनि भन्न मिल्छ की?

  • @TankaParsadsigdel
    @TankaParsadsigdel 3 ชั่วโมงที่ผ่านมา

    Good
    Gadis sir

  • @JagMagar-b1j
    @JagMagar-b1j 10 นาทีที่ผ่านมา

    जाड खायर बसे जस्तो छ केही थाहा छइना

  • @dhaniramsapkota9852
    @dhaniramsapkota9852 3 ชั่วโมงที่ผ่านมา

    सहकारीमा रोग लाग्यो
    रोग लागेकालाई उपचार गर
    अनि रोग लाग्न नदिन कानुनरूपी १००० एमजीको औषधि बनाऊ र रोकथाम गर !
    सहकारीमा राखिने ठूलो ठूलो रकमको श्रोत प्रमाणित गर्ने काम गर,

  • @bishnushrestha6479
    @bishnushrestha6479 ชั่วโมงที่ผ่านมา

    समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिको काम चाहि के हो? महिनामा एउटा सुचना निकाल्ने मात्र हो कि हाम्रो पैसा फिर्ता गराउनु पनि हो।अनि सहकारीको कामको जिम्मा नेपाल राष्ट्र बैंकको चाहिँ केहि पनि छैन कि।

  • @RamkrishnaRakhalmagar
    @RamkrishnaRakhalmagar 2 ชั่วโมงที่ผ่านมา

    कसम मलाइ मन्पर्ने जर्नलिस्ट कोहिछ भने हजुर नै हो ।

  • @tektamang4248
    @tektamang4248 4 ชั่วโมงที่ผ่านมา +1

    उहाँ नि मन्त्री 😂

  • @MayaSubba-w7h
    @MayaSubba-w7h 42 นาทีที่ผ่านมา

    यि चोर हरु कहिले देखि मन्त्रालय खोले सहकारी

  • @roshankc1128
    @roshankc1128 2 ชั่วโมงที่ผ่านมา

    फिर्ता गर्दा तेहि राज्य को पैसा दिने त होलानी सहकारी ठक लाई त तिमिहरु ले
    कार्बाही गर्न सक्ने हिम्मत छैन

  • @damanthagunna6636
    @damanthagunna6636 54 นาทีที่ผ่านมา

    मलाई चाई थाहा छैन यो पनि मन्त्री रहे छ

  • @hemrajpadhaya5756
    @hemrajpadhaya5756 2 ชั่วโมงที่ผ่านมา

    KP Oli Vanda ne danger Rai xa

  • @RamGurung-zt1ti
    @RamGurung-zt1ti 2 ชั่วโมงที่ผ่านมา

    Sahakarima kalo dhan pani chha

  • @sureshkhatri5659
    @sureshkhatri5659 2 ชั่วโมงที่ผ่านมา

    Aja aayara tha vayo sahakari mantralaya raixa 😮😮

  • @ramprasadadhikari2223
    @ramprasadadhikari2223 2 ชั่วโมงที่ผ่านมา

    मन्त्री को बोली लरबरीएको छ हल्का टुच्च लाएछन क्या हो

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 ชั่วโมงที่ผ่านมา

    बिचरा भन्ने बाहेक केही लागेन , यो मन्त्रीलाई जगदीश सर को सामुने,, कठै देश कसरी चलेको रहेछ भन्ने छर्लङ्ग भयो तस्बिर ?

  • @maheshwardhakal8418
    @maheshwardhakal8418 3 ชั่วโมงที่ผ่านมา +1

    हा हा हाम्रा मुन्तरी

  • @thammanthapa5544
    @thammanthapa5544 2 ชั่วโมงที่ผ่านมา

    मलाई पनि थाहा थिएन

  • @gopalkrishnaacharya7797
    @gopalkrishnaacharya7797 2 ชั่วโมงที่ผ่านมา

    यो ओलिले थापनाकोलागी राखेको मुन्त्री हो ।

  • @UshaPokhrel-g7u
    @UshaPokhrel-g7u 2 ชั่วโมงที่ผ่านมา

    kathai mantriko tal haishiyat bijok xa nepalko abastha ra byabashtha

  • @Madanrokamagar-g6c
    @Madanrokamagar-g6c 4 ชั่วโมงที่ผ่านมา +1

    मेरा बा

  • @romkantbasnet3016
    @romkantbasnet3016 2 ชั่วโมงที่ผ่านมา

    गेडागुडी खेलायर बसेकाे होला

  • @bishnushrestha6479
    @bishnushrestha6479 ชั่วโมงที่ผ่านมา

    रबि जिबि मतलब छैन मेरो पैसा फिर्ता दे

  • @govindaadhikari5333
    @govindaadhikari5333 2 ชั่วโมงที่ผ่านมา

    कस्ता कस्ता प्राणि नि मन्त्री भाका छन यो 5महिना मन्त्रालय बसेर कति सहकारी समस्य ग्रस्त छन भन्ने समेत थाहा छैन अनि कसको केरा हेर्न मन्त्रालय जान्छ ।

  • @hemrajpadhaya5756
    @hemrajpadhaya5756 2 ชั่วโมงที่ผ่านมา

    Yaja dai KO khasai ramro vaye na gadesh

  • @sabitaghimire7469
    @sabitaghimire7469 3 ชั่วโมงที่ผ่านมา

    Sahikura

  • @debulama2480
    @debulama2480 3 ชั่วโมงที่ผ่านมา +1

    😂😂😂sarkar aile hallayra basxa😂

  • @sabijranamagar8720
    @sabijranamagar8720 52 นาทีที่ผ่านมา

    Sab bhanda pahila yaslai jel halnu parxa

  • @amritkc-r8j
    @amritkc-r8j 3 ชั่วโมงที่ผ่านมา

    Ho ho

  • @l.bgurung2005
    @l.bgurung2005 2 ชั่วโมงที่ผ่านมา

    Kuputra oli ra ramesh kharelko paxi puchchhar hallaudai thikka xa holani bhttuwa mantri

  • @tekbahadurrai359
    @tekbahadurrai359 2 ชั่วโมงที่ผ่านมา

    अरे साहाकारी मन्त्री पनि रहिछ नाम केहोला। कुन दुलोमा पसेको थियो।

  • @manbahadurthapa7738
    @manbahadurthapa7738 2 ชั่วโมงที่ผ่านมา

    Auta mantiri लाई केही थाहा छैन

  • @madhavgiri2599
    @madhavgiri2599 ชั่วโมงที่ผ่านมา

    Yasto ta mantri xa nepal ma vutro ko bikas hunxa

  • @nareshthapa3591
    @nareshthapa3591 ชั่วโมงที่ผ่านมา

    Mantri purai hijo ko hang ma ho jasto x

  • @tulasitara9255
    @tulasitara9255 34 นาทีที่ผ่านมา

    यस्तालाई कसले मन्त्री बनायो केही पनि था छैन मात्रै भन्छ

  • @kishorman7233
    @kishorman7233 ชั่วโมงที่ผ่านมา

    Jagidesh sir tapai jasto sabai imandar vaya des chado bikash huna theao sahakari thag haru sabai sarkar ma xan k afnai neta karakarta lai karbhai garna himmat hola ra khoi nagarik ko 3kharba paisa kaila pauna?

  • @sabijranamagar8720
    @sabijranamagar8720 24 นาทีที่ผ่านมา

    Yasko kam jiro ho

  • @khemchhetri9965
    @khemchhetri9965 2 ชั่วโมงที่ผ่านมา

    22:43 janata dekhako xa bhanne yo ko ho ra kaha thio ?

  • @l.bgurung2005
    @l.bgurung2005 2 ชั่วโมงที่ผ่านมา

    Salute xa jagdish kharelji kohi kharel akashma kohi kharel pattalma ra paitala muni ramesh jasta

  • @deeptibasnet4814
    @deeptibasnet4814 2 ชั่วโมงที่ผ่านมา

    Sir yesta chor haru sanga bolera sakinxata?

  • @यामुमगर-ल1झ
    @यामुमगर-ल1झ 2 ชั่วโมงที่ผ่านมา

    Aso bujda ta yehi maha thag ho jasto chha yeskai sahayog ma nai thagi vairako xa

  • @azuprakashchochangi5152
    @azuprakashchochangi5152 2 ชั่วโมงที่ผ่านมา

    Ho malai pani thahai thiyan sahakari mantralaya thiyo hai aja ballathaha bhayo

  • @arunbumi6583
    @arunbumi6583 ชั่วโมงที่ผ่านมา

    Aajai tha vo sahakari mantri x bhaner k herer baseko x hau atro huda luker baseko thiyo k ho

  • @LX.Jo-cee
    @LX.Jo-cee 3 ชั่วโมงที่ผ่านมา

    यो मुन्तरि झ्याक्ने हो र

  • @Dinsau23159
    @Dinsau23159 2 ชั่วโมงที่ผ่านมา

    Bhutro bhujeko xa janata ley tero mantralayako barema

  • @amritkc-r8j
    @amritkc-r8j 3 ชั่วโมงที่ผ่านมา

    Badi न बोल

  • @gopalreule4617
    @gopalreule4617 2 ชั่วโมงที่ผ่านมา

    प्रश्न गरेर मात्र के ठुलै कहलियको होला ७५३ वटै पालिकाहरुले दर्ता गर्छन सहकारी २ पालिका भन्दा बढि कार्यक्षेत्र भयका सहकारीहरु प्रदेशमा दर्ता हुन्छन अनि कसरी सदस्य थाहा हुन्छ