Pokhara Vlog || पोखरा देखि हिमालसम्म || अल्ट्रालाइट बिमानलाई हिमाल कटाउँदा || Aerial View Himalayas

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Pokhara Vlog. Trip to Pokhara. Fewa lake, Begnas Lake, Bindhyabasini Temple, Tal Barahi Temple, Shanti Stupa, Pumdikot, Devis Falls and More.
    Please Support me through this patreon link
    (Become a Patron)
    www.patreon.co...
    Please watch our other Vlogs
    Karnali Bridge Chisapani
    • कर्णाली चिसापानी West ...
    Manakamana Vlog
    • Manakamana VLOG || मनक...
    Chitwan National Park Vlog
    • चितवन राष्ट्रिय निकुञ्...

ความคิดเห็น • 528

  • @rajkumarrai4950
    @rajkumarrai4950 3 ปีที่แล้ว +4

    Santi sir lai pheri majjaa aayo

  • @ashaofficial2977
    @ashaofficial2977 3 ปีที่แล้ว +4

    wow wow wow ati sundar ❤❤❤❤❤❤❤❤❤❤

  • @surenmukhiya4528
    @surenmukhiya4528 3 ปีที่แล้ว +3

    Laxmi sir lai sundari dada ma fari mazza aayo

  • @bipingaming3508
    @bipingaming3508 3 ปีที่แล้ว +4

    Kathi Sundar Pokhara. ramro video bananaunu bhayo 🔥 👍 🎉

  • @birgurung7076
    @birgurung7076 3 ปีที่แล้ว +2

    Thanks a lot for beautiful video uploading

  • @Rabinmoktn
    @Rabinmoktn 3 ปีที่แล้ว +2

    Sir dherai ramailo lagyo video herera ..sabthog sametnu vako raixa

  • @Magarido44
    @Magarido44 3 ปีที่แล้ว +3

    Thank you sachin sir for video's. I am very lucky. Kina vane pardesi vayera Ghardesi ko sunder dreshya herna pauda.

  • @omthapamagat3293
    @omthapamagat3293 ปีที่แล้ว +5

    हाम्रो नेपालीको मनै लोभ्याउने मनमोहक दृश्यले मनमा उर्जा थपिदो रहिछ सर,,👌👌

  • @surenmukhiya4528
    @surenmukhiya4528 3 ปีที่แล้ว +4

    Laxmi sir lai fari mazza aayo

  • @dambarsunar1273
    @dambarsunar1273 3 ปีที่แล้ว +15

    हजुर्को भिडियोले बिदेश मा बसि बसि नेपाल घुम्न पाइयको छ सलाम छ सचिन दाइ हजुर्को त्यो बोल्ने शैली कति मिथो म हजुर्को थुलो फेन हो दाइ अझै यस्तै भिडियो हाल्दै गर्नु धेरै धेरै सुभ काम्ना छ हजुर्को तिम्लाइ र हजुर लाइ

  • @sugamrai2000
    @sugamrai2000 3 ปีที่แล้ว +4

    eh... laxmi sir लाई त मजा नै मजा।

  • @maheshworlalshrestha6184
    @maheshworlalshrestha6184 3 ปีที่แล้ว +3

    hi sir.. pokhara ko ekdamai ramro trip. Specially Pumdikot..

  • @Ramesh.0725
    @Ramesh.0725 3 ปีที่แล้ว +2

    Wow very nice views keep it up guys

  • @akkalmalla7274
    @akkalmalla7274 3 ปีที่แล้ว +3

    waw.underfull pokhara nepal

  • @roshantamang6045
    @roshantamang6045 3 ปีที่แล้ว +3

    Nice video

  • @pyarigurung406
    @pyarigurung406 3 ปีที่แล้ว +7

    यो video हेर्दा साच्ची नै म आफै हेर्न गएको जस्तो महसूस भयो । म पनि पोखरा बासी नै हो , तर पनि यसरी घुम्ने मौका मिलेको छैन किन भने म अहिले नेपाल बाहिर ( Hong kong ) मा छु । अब नेपाल आउदा यो मौका चुकाउने छैन । एकदमै राम्रो लाग्यो । भाई हरुलाई धेरै धेरै धन्यवाद । मैले subscribe गरे पनि🙂👌👌👍

  • @bipindrathapa4407
    @bipindrathapa4407 3 ปีที่แล้ว +4

    Hjur ko vlog sarai man prxa

  • @dilipsapkota7765
    @dilipsapkota7765 3 ปีที่แล้ว +2

    Sahi ho bro sahi ho Hami ni ghumna Jana man layo video herda ta gud xa

  • @sailagalden6159
    @sailagalden6159 3 ปีที่แล้ว +3

    एकदम राम्रो भिडियो सचिन सर

  • @gamgurung7415
    @gamgurung7415 3 ปีที่แล้ว +6

    सचिन सर सब भन्दा राम्रो मजा अल्त्र लाइट फ्लाइट लाग्यो हिमाल हरु नजिकै बाट अवलोकन गर्ने वाओ
    । पोखरा बाट ❤️🙏👍️

  • @DMVlogs1
    @DMVlogs1 3 ปีที่แล้ว +2

    Best nature video always

  • @ghartiboy7577
    @ghartiboy7577 3 ปีที่แล้ว +4

    Ati beautiful plies aru hotel kharcha janakari pani diya ramro hunthiyoni sir

  • @LilTigerOfficial
    @LilTigerOfficial 3 ปีที่แล้ว +3

    Wow Pokhara ghume jastai bho sir😘😘😘😘😘

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 3 ปีที่แล้ว +2

    एसपालिको vlog हेर्न अलि ढिला भो ढिलो अनि जति लामो भिडियो vlog भएपनी नछुटाइ पुरै हेर्ने गर्छु एकदम सबैभन्दा सुन्दर अनि रमरिणय हाम्रो पोखराको पुरै vlog हेर्न पाइयो सार्है खुशी लाग्यो धेरै धेरै धन्यवाद सचिन सर आफू घुम्न नपाएपनी सबै ठाउँ को हेर्न पाइयो

  • @dilipbahingrai9898
    @dilipbahingrai9898 3 ปีที่แล้ว +3

    आज त झनै रमाइलो लाग्यो हौ साथीहरु

  • @suvashthapa3460
    @suvashthapa3460 3 ปีที่แล้ว +2

    Thanks sachin sir hajur ko harak video harna pauda dari ramro ra knowledgeable huncha once again thank you

  • @beautyfulllife8151
    @beautyfulllife8151 3 ปีที่แล้ว +2

    अहो भाग्य मेरो म सधै हेर्ने गर्छु आज सम्म कुनै episode छुटाएको छुइन,हुन त मेरो पनि ultralight मा उड्ने रहर छ एक्दमै आनन्द महसुस गरेको छु सबै टोलि लाई मन बाटै धन्यवाद भन्न चाहान्छु मलाई ultralight मा उडेको मन पर्छ,
    सचुन दाइ लाई धेरै-धेरै धन्यवाद
    झापा बिर्तामोड हाल UAE.👏

  • @puranlimbu244
    @puranlimbu244 3 ปีที่แล้ว +3

    साचै सुन्दर हो पोखरा ।मेरो पनि फेवा नै बेस्ट ।

  • @JOHNXINA.297
    @JOHNXINA.297 3 ปีที่แล้ว +5

    Laxmi sir lai feri majja aayo ✌️😆😆

  • @halaksutirtha9104
    @halaksutirtha9104 3 ปีที่แล้ว +2

    मलाई चैँ अल्ट्रालाइट बाट देखिएको दृश्यले मन लोभ्यायो, किन भने बाँकी ठाउँहरुत धेरै पहिल्यै नगन्यरुपमा घुमिसकेकै हो तर सचिन जीको यो भिडियो हेरेसी पुनः घुम्न मन लाग्यो । अब फेरि छिट्टै समय अनुकुल बनाउनै पर्ने भो 😄😄

  • @preetamrai07
    @preetamrai07 3 ปีที่แล้ว +2

    वाउ म आफैं घुमेको जस्तो लाग्यो भिडीयो हेरेर ❤️❤️❤️👌👌👌🤗

  • @palvarko9918
    @palvarko9918 3 ปีที่แล้ว +2

    Wow thanks sir

  • @sherpasolu
    @sherpasolu 3 ปีที่แล้ว +5

    नेपालको प्रकृति सुन्दरता मा जत्ति गुमगाम गरेपनि मन कहिले अगाउने होइन। thanks for view and information of A2Z

  • @hemrajnathyoginath5470
    @hemrajnathyoginath5470 3 ปีที่แล้ว +2

    अतीन्तै राम्रो रमाईलो ठाउ रैछ हो सर नेपाल पुरै घुमी सक्नोभो पोखरा को

  • @nabasirrana6368
    @nabasirrana6368 3 ปีที่แล้ว +2

    अति सुन्दर ठाँउ 😍

  • @tikabhujel6061
    @tikabhujel6061 3 ปีที่แล้ว +4

    Rum punch 🍹🍹👌

  • @krishnaachhami7367
    @krishnaachhami7367 3 ปีที่แล้ว +2

    Wow imaging blog 👌🇳🇵

  • @ganeshchhantyal7486
    @ganeshchhantyal7486 3 ปีที่แล้ว +2

    बुटवल बाट पोखरा हेर्दै छु।
    राम्रो छ जे होस पोखरा ।

  • @user-bx4wd6rk5b
    @user-bx4wd6rk5b 3 ปีที่แล้ว +7

    सञ्चिन दाइ हजुरले धेरै कष्टपुर्ण यात्रा गरेर हामिलाई सुन्दर दृश्य र नेपालको सुन्दरताको जानाकारी गराउनु हुन्छ। हामी खुब खुसी छौं किनकि हामी हाम्रो यती धेरै सुन्दर देश छोडी खाडिमा आफ्नो श्रम बेच्न आएका छौं। हाम्रा पिर ब्याथा हरु हजुरको मीठो बोली र शुन्दर दृश्यले हामिलाई उच्च मनोवल र शानत्वना दिन्छ। हजुरलाई धन्याबाद ब्याक्त गर्नें कुनैं शब्दनै छैन हजुरलाई धेरै धेरै धन्याबाद सञ्चिन दाई

  • @sushantbaral9714
    @sushantbaral9714 3 ปีที่แล้ว +2

    Aati autam
    Keep it up dada

  • @paradesi9113
    @paradesi9113 3 ปีที่แล้ว +2

    म अमेरीकाबाट। दोहोर्याएर, तेहेर्याएर हेर्ने गरेको छु। नछुटाईकन। Great job, great videos. Keep it up.

  • @bishnuhamal3205
    @bishnuhamal3205 3 ปีที่แล้ว +2

    Well come in pokhara ... have fun

  • @prabinranzazee2835
    @prabinranzazee2835 3 ปีที่แล้ว +3

    गजब छ मैले 4 बर्ष अगि घुमेको ठाउ फेरि घुम्न पाईयो भिडियो मार्फत

  • @surenmukhiya4528
    @surenmukhiya4528 3 ปีที่แล้ว +4

    Laxmi sir lai, sundar Batabaran ma aaram garda fari mazza aayo 😋

  • @car540
    @car540 3 ปีที่แล้ว +3

    हाम्रो देश तेसई नई सूजेरलेन्ड छ वाउ मजा आयो भीडियो हेरेर

  • @rajendraacharya9586
    @rajendraacharya9586 3 ปีที่แล้ว +1

    पोखराको पर्यटकीय सुन्दरताबारे यति मिठोसँग प्रस्तुत गर्नुभएकोमा धेरैधेरै धन्यवाद

  • @laligurash959
    @laligurash959 3 ปีที่แล้ว +2

    Malai pani pokhara basda din ma ek patak Fewalake najik basnai parchh chiso beer ko chuski lidai 😍🤗 miss gariraheko chhu ..😘 Thank you Sachin ji for the beautiful video 😍😍

  • @pabitrashahi45
    @pabitrashahi45 3 ปีที่แล้ว +5

    laxmi sir lai mazza aayo 🤣🤣🤣🤣

  • @bikashrai782
    @bikashrai782 3 ปีที่แล้ว +3

    धन्यबाद सर घरै बसी पोखरा देख्न पाईयो

  • @sugamrai2000
    @sugamrai2000 3 ปีที่แล้ว +4

    laxmi sir रमाइलो खालको हुनुहुदो रहेछ।

  • @mahboobali8341
    @mahboobali8341 3 ปีที่แล้ว +6

    Thank you sir tapei haru team lei pokhara ko direshey deykhaw nu vaya ko ma. I love my Nepal and Nepali. Beautiful my Nepal country. Thank you so much

  • @astakarki9781
    @astakarki9781 3 ปีที่แล้ว +4

    Wow Pokhara 😍😍

  • @dhungelmanoj2561
    @dhungelmanoj2561 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो दाजु...ultralight को रेट सारै महँगो रैछ

  • @bishalbhujel1312
    @bishalbhujel1312 3 ปีที่แล้ว +7

    most beautiful place of the entire world for me and video is fantastic from purveli blues

  • @chandragurung6617
    @chandragurung6617 3 ปีที่แล้ว +2

    my home town pokhara. i lop my city❤️❤️❤️❤️❤️🥰🥰🥰🥰

  • @nirmalarai7234
    @nirmalarai7234 3 ปีที่แล้ว +24

    भाइे हरु ले बनाकाे भिडियाे सबै हेरछु म सबै रामराे छ भाइे हरु लाई धेरै धेरै धननेबाता छ 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧

    • @ChakachuliEntertainment
      @ChakachuliEntertainment 3 ปีที่แล้ว

      th-cam.com/video/3Fpe48pOfrw/w-d-xo.html
      💵 💰 १० लाख जित्नूहोस ! भीडियोमा भने बमोजिम गरै, कृपया च्यानल सब्स्क्राइब गरौ, रमाइला भीडियो हेर्नका लागी र कहीलेकाँही ताल परे र भगवान दाहिना परे धनरासीपनि हात पार्न का लागी। जय रस्ट्र 🇳🇵🙏🏽

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 3 ปีที่แล้ว +3

    मलाइ पनि पोखरा जाने मन लाएको छ सारै राम्रो ठाउँ

  • @mukeshthagunna3221
    @mukeshthagunna3221 3 ปีที่แล้ว +4

    Come soon darchula daju

  • @achyutmahat5027
    @achyutmahat5027 3 ปีที่แล้ว +4

    समय मिलायर हेर्दै छु शचिन सर

  • @gautamgurung9825
    @gautamgurung9825 3 ปีที่แล้ว +3

    Nice one bro keep it up from uk

  • @prakeshmagar3669
    @prakeshmagar3669 3 ปีที่แล้ว +2

    नेपालका प्राय सबै ठाउको भिडियो र त्यहाँका ममहत्त्व र बिशेशता संगै नयाँ ठाउँहरु भिडियोहरु यसरी नै अपलोड गर्दै जानुहोला यहाँका सबै भिडियोहरु म नियमित हेर्ने गर्छु धन्यवाद सचिन दाइ अनि यहाँका टिमहरु सबैलाई आभार !

  • @sagarpariyar4865
    @sagarpariyar4865 3 ปีที่แล้ว +3

    Woooooo

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 3 ปีที่แล้ว +3

    लक्ष्मी सरलाइ लास्टै मजा आउदो रैछ 😁😁 दामी दामी भिडियो

  • @bmthapa01
    @bmthapa01 3 ปีที่แล้ว +3

    Wow !! 🖼️

  • @suryaneupane9407
    @suryaneupane9407 3 ปีที่แล้ว +2

    Wow❤❤❤

  • @SGVlog-yf8cy
    @SGVlog-yf8cy 3 ปีที่แล้ว +3

    To much waiting for pokhara vlog love you bro

  • @sushilpaudel7692
    @sushilpaudel7692 3 ปีที่แล้ว +4

    Aaru ta testai ho laxmi sir lai chai dherai palta majja aayexa 😁... Nice vlog sachin sir

  • @bhaktanepal6691
    @bhaktanepal6691 3 ปีที่แล้ว +3

    La good job

  • @ashokmalla8198
    @ashokmalla8198 3 ปีที่แล้ว +7

    पोखराको यात्रा vlog ल्याउनु भएकोमा सचिन न्यौपानेजीको टोलीलाई धन्यवाद छ ।

  • @yubarajgurung8149
    @yubarajgurung8149 3 ปีที่แล้ว +3

    नमस्कार सर,म हजुर को प्राय सबै ब्लोग छुट्टाउ दैन,नियामित हेर्छु, बल्ल हाम्रो जिल्ला मा पुग्नु भएछ,जिल्ला मात्र नभै,घर नजिकै पुग्नु भएछ,हजुर लाई धेरै धेरै धन्यवाद ,तपाईं को यो सानो प्रयास ले गर्दा आन्तरिक ,पर्यटन को वृद्धि मा आबश्याक टेवा पुर्याउद छ,भन्ने मेरो पुर्ण आश गरेको छु,

  • @deepakrai7887
    @deepakrai7887 3 ปีที่แล้ว +4

    I like your channel ❤️😍🇳🇵

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो लाग्यो
    अति सुन्दर भिडियो छायांकन
    धेरै धेरै धन्यवाद सचिन सर
    घरमै बसेर पोखरामा घुमाउनु भयो
    अद्भुत आकर्षक मनमोहक
    जान चाहेर पनि जान नपाउने हरुको लागि
    धेरै धेरै राम्रोसँग जानकारी र दृश्य देखाउनु पनि

  • @roshanthapa5509
    @roshanthapa5509 3 ปีที่แล้ว +4

    Love from jhapa damak

  • @user-pv4jk7ts3l
    @user-pv4jk7ts3l 3 ปีที่แล้ว +3

    सबै भिडियो हेर्ने अभियान मा छु म । अति मन पर्छ । आफू जान नपाए वा नभ्याए पनि हेरेर आनन्द लिने अवसर दिनुभएको मा सचिन सर लगाएत पूर्वि ब्लुज टिमलाई हार्दिक नमन ।

  • @deepakbanjade4394
    @deepakbanjade4394 3 ปีที่แล้ว +2

    तपाईंको भिडियो हेर्दा साँच्चिकै घुमेको अनुभव हुन्छ ।

  • @samjhanaadhikari4289
    @samjhanaadhikari4289 3 ปีที่แล้ว +2

    धन्यवाद सचिन जी मेरो जन्म ठाउँ सुन्दरी डा डा देखाई दिनुभएको मा love from Belgium

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 2 ปีที่แล้ว +1

    जति हेर्यो उतिनै रमैलो रहेछ झन तिहाको बिन्द बसिनी मन्दिर अनि वोरि परि डेखिये का हिमलय पर्बत ,हरीयाली बताबरन को त झनै कुरै नगरुम हे भगवान हामी साचै भग्य मानी वाउ वाउवाउ👌👌👌👌🙏🙏🙏🙏🙏

  • @lawatisundar1323
    @lawatisundar1323 3 ปีที่แล้ว +4

    2079 मा जादा एति सुधार भएको थिएन🤔 अहिले त धेरै सुधार भएको रहेछ फेवा ताल🇳🇵💐💛 अब 2077मा नेपाल आएर फेरि जाने हो पोखरा 🤗wow i love my nepal🇳🇵🇳🇵🇳🇵🙏🙏💐💐

  • @gurtleturtle1345
    @gurtleturtle1345 3 ปีที่แล้ว +3

    Thanks bro... Finally🙏🙏

  • @subashbogati289
    @subashbogati289 3 ปีที่แล้ว +3

    wow ❤️❤️👌

  • @bishnugophike1099
    @bishnugophike1099 3 ปีที่แล้ว +3

    सोर्ग कै टुक्रा मानिने नेपालको कास्की जिल्ला अन्तर्गत पर्ने पोखरा एक प्राकृतिक छटा ले भरिपूर्ण ठाऊँ हो । पर्यटकीय हिसाब ले पनी प्रमुख शहर मानिन्छ । भिडियो हेर्दा स्मरण ताजा भयो । सचिन जी को सम्पूर्ण टिम लाई हृदय देखी नै धन्यवाद ॥

  • @magarman7264
    @magarman7264 3 ปีที่แล้ว +3

    Wonderful

  • @nabarajrijal6706
    @nabarajrijal6706 3 ปีที่แล้ว +2

    I am first भन्नलाई नि आफ्नो त टाईम मिलाएर हेर्नुपर्ने हुन्छ तै पनि सचिन न्यौपाने जि को पुर्वी ब्लुज च्यानल मा राख्नुभएको भिडियो समय मिलाएर हेर्ने गरेको छु अनि सम्भव भए सम्म कमेन्ट पनि गर्ने गरेको छु। great work sir .. हाल परदेश कुवेत भन्ने देश बाट ।।

  • @kulungpadam2159
    @kulungpadam2159 3 ปีที่แล้ว +5

    Beautiful 👌👌

  • @chandrapangeni4352
    @chandrapangeni4352 3 ปีที่แล้ว +4

    सचिन सर हाम्रो रमाइलो पोखरा आयर
    पुर्ब अन्तु पुगि सक्नु भो आज
    nice vdo sar

  • @richaghale2475
    @richaghale2475 3 ปีที่แล้ว +6

    I was so emotional want cry when I saw the mountain view so natural beauty nepal

  • @bkofficial511
    @bkofficial511 3 ปีที่แล้ว +7

    Moile Pani ghume ko thiye 2014 ma but ahile Yaad aayo Sachin sir tq🙏dherai thau missing vaye x 😥ghummne xu ❤️❤️❤️

  • @khatripuspalal5934
    @khatripuspalal5934 3 ปีที่แล้ว +2

    अति रमाइलो छ हाम्रो देश ठाउँ ठाउमा

  • @dambarsunar1273
    @dambarsunar1273 3 ปีที่แล้ว +2

    हाल साउदी बात

  • @Prozza.
    @Prozza. 3 ปีที่แล้ว +3

    Well come to pokhara. 🙏🙏🙏 if I at my place. I definitely meet you.

  • @LilTigerOfficial
    @LilTigerOfficial 3 ปีที่แล้ว +5

    Video banaune tarika Dami xa Sir, bolne tarika pani Babal🥰😍😍😍😍😍

  • @nirugrg6258
    @nirugrg6258 3 ปีที่แล้ว +2

    Thank you for visit my place

  • @bhaktanepal6691
    @bhaktanepal6691 3 ปีที่แล้ว +4

    Vaiko vidio herda aafai gako jasto anu vuti hunx..

  • @DhirenSaud
    @DhirenSaud 3 ปีที่แล้ว +3

    Best explorer of Nepal sachin daai

  • @kajijayprakashsinghthapa1812
    @kajijayprakashsinghthapa1812 3 ปีที่แล้ว +2

    Pokhara since 300 years and many more... my ancestor home town kaski pokhara

  • @pembhutia1261
    @pembhutia1261 ปีที่แล้ว +2

    I have thoroughly enjoyed this Pokhara vlog...thank you so much, Neupane Sir. Maja aayo Pokhara ko beauty.....wah...

  • @kabinlimbuvlog
    @kabinlimbuvlog 3 ปีที่แล้ว +2

    धन्याबात हजुरलाइ धेरै नेपालको सुन्दरता देखाइ दिनु भएकोमा

  • @jwarchanprembahadur8064
    @jwarchanprembahadur8064 3 ปีที่แล้ว +2

    thank you sir, hamro thau dekhaidinu bhayekoma, khusi lagyo after 3years mero thau dekhda.ma ahile HK ma chu.tapai ko her Vlog ucha ister ko cha keep it up sir.

  • @tekarambohara8088
    @tekarambohara8088 3 ปีที่แล้ว +2

    Beautiful place sir

  • @AnilSharma-fr1ue
    @AnilSharma-fr1ue 3 ปีที่แล้ว +4

    Wow very beautiful my Nepal.😍😘love ur all videos.
    Watching from India