ट्रम्पको पुनरागमनबारे परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको विष्लेषण: नेपालीको अमेरिका सपनामा तुषारापात

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 6

  • @anoj4sanju
    @anoj4sanju 3 วันที่ผ่านมา +2

    नेपालमा आतंकबादी तत्वहरु धेरै भएकोले, नेपालीहरु राम्रो मुलुकमा गएपछि फर्कन चाहदैन ! आतंकबादले सताएपछी,मान्छे पलायन हुने हो !- डा.अनोज शाक्य

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 3 วันที่ผ่านมา +1

    नेपाल मा आतंकबादी र भ्रस्टाचार समाप्त नगरे सम्म जनता आशाबादी हुन नसके का कारण ले गर्दा नेपाली जनता पलायन हुन बाद्द्या छन ।बिकाश हुने आशा कम्ती छ ।

  • @shivharibhandari6915
    @shivharibhandari6915 2 วันที่ผ่านมา

    चित्तबुझ्दो र यथार्थ बादि बिष्लेशण सरको नियमित स्रोता भएको कारणले बिचार यथार्थ परक छ।

  • @dilipthapa2169
    @dilipthapa2169 3 วันที่ผ่านมา

    हिरन्य जि नमस्कार।ट्रम्फ ले रस्सिया सङग मोलमोलाइ गरेर मात्रै बृक्स करेन्सी चाइना सङग को सम्बन्ध इरान सङ्ग को सम्बन्ध मा मोलमोलाइ हुन्छ अनिमात्रै उक्ररेन को लडाइँ रोकिन्छ।

  • @keshavgaire2535
    @keshavgaire2535 วันที่ผ่านมา

    अमेरिका आफै ईमिग्रेन्ट बाट बनेको देश हो फेरि ट्रम्पका हजुर बा पनि जर्मन थिए ।यहां ईमिग्रेन्ट भन्दा गोरा छाला बाहेक बुझिन्छ , यो एक किसिमको रङ्गभेदी खेल हो …

  • @jeevanshrestha6967
    @jeevanshrestha6967 2 วันที่ผ่านมา

    Aamerica yani usa lie prabidhi bigyan Ma kunaie des le sakdaiena usa ajha pani mahasakti ho...