नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | दिदी बहिनीको युद्धपछि डुबेका १२ घर |बारा पोखरीभित्र लुकेको रहस्य
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | दिदी बहिनीको युद्धपछि डुबेका १२ घर |बारा पोखरीभित्र लुकेको रहस्य
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
धन्यबाद भाइ अाफु त्याे ठाउमा पुग्न नसके पनि युब टुब्मा हेदा रमाइलाे लाग्याे ❤❤
हाम्रो गाउँ ठाउँमा धार्मिक महत्त्व रहेको स्थलहरुको बाहरापोखरीको परिचय दिने ठूलो काम भएकोमा हार्दिक धन्यवाद छ !!!
नमस्कर सर हजुरले गरेको काम हरु धेरै राम्रा छन हजुर ले एक पटक हाम्रो मध्य पश्चिम् सुर्खेत कर्णाली प्रदेश को गुर्भाकोट मा रहेको शिव गुफा र कुपिन्दे दह प्राचीन काल देखिका सत्य लुकेको ठाउ हो तर कसैले त्यो ठाँउ को प्रचार गर्दैनन किना हो खै
आहा सारै सुन्दर ठाँउ रहेछ त्यसै मा पनि यति शक्ति भएको भगवान्ले बास गरेको ठाउँ को दृश्य यहि बाट हेर्न पाउँदा सारै खुसी लाग्यो धन्न्यबाद कष्ट गरेर पनि हामिलाई दर्सन गराउन सफल हुनुभएकोमा🙏
सारै रमाइलो Entertainment mmc लाइ धन्यावाद । यसरी नै रमाइलो गन्तब्यहरु लगाइ रहनु होस ।
आहा.. पुर्व रमाइलो , म Darchula बाट हेर्दै छु हाल
धन्यबाद बराह पोखरी पर्यटकिय क्षेत्रको प्रचार प्रसार को लागी यसै गरी अन्य पर्यटकिय स्थान को पनि यसै गरी प्रचार गर्नु होला।
Ekdamii ramro
धन्यवाद प्रचार प्रसार को लागि
V d o Sari sundur Lagyo thanks
Sarai sundar thau🙏🙏🙏🙏🌹🌹🌹🌹
Dhande bad sir hajurlai aja samma ma janmeko thau ko video kasaile dekhaun sakeka thiyana aja herna paiyo thanks
पुग्न नपायनी भिदियो मर्फत देखाउनु भयो दाइ हजुर लाई 100 तोप को सलाम jay देबि❤❤❤
Tq for the informative vedio.
सुन्दर प्रकिती ले भरिए को हाम्रो देस नेपाल….❤❤❤watching from USA 🇺🇸
Which part of USA 🇺🇸??
I am in Wharf , Washington DC
@@rekharana1006 I’m from Baltimore (MD)
भाई काे प्रश्तुत राम्रो अनि प्रष्ट शब्द good job भाई keep it up ❤
हाम्रो नेपाल कति सुन्दर छ के गर्नु देशका अगुवा हरुनै राम्रा छैनन🇳🇵👍️
म hjr big fan हु hjr ले पोस्ट गर्नुभको सबै video हेर्नेगरेकोछु सर
Tar yasma sarsafaeko kami x daju yaslai ramro sanga safagarni pokhariko oripari phohor nagarnu kuhinebastu nafali dinu hola🙏🙏🙏
बाउबाजेको थलो मा नपुगेपनि देखन पाईयो खुसि लागो जयहोस हाल चाहि गाईघाट है हजुर हरु लाई धन्यवाद ❤❤❤❤🎉
Thank you I am so happy to watch this video thank you patrakar vai I am watching from London.
My birth place is khotahang 3 sawa Nigale
Sundar xa nepal
Barahapokhari ❤🎉
Waw dami nice ssdei astei ramro video haru khoji khoji banaunu hola sir derei derei hajur lai dannebad chx and namaste 🙏 from diprungchichumma temma 7
Love from Iraq 🇮🇶 ❤❤❤❤
Dhun sarainay man chunecha
म आसाम इडिजा बाट तपाइ लाइ मूरिमूरि धन्नबाद छ नजानेको जगा दरशनगराको लागि.तपाइ लाइ बिन्मर अनूरोदछ नेपाल को गढिगाउ दर्शन गराउनू होला
ॐ जय बाह्य पोखरी 🙏🌼
Katirambro thau ho❤❤
Good video ekdum ramailo lagiyo thanks ....yoh pokhari samrakhxan ko lagi charai tira jungal harra bharra banaunu parxa govt...
😮😮😮😮
.
👌👌👌दामि छ
Namste ❤❤
Entertainment MMC लाई धन्यवाद
जय जय हो बाराहा पोखरी 🙏❤❤❤🙏
Jai Shree Ram jai shree Krishna jai shree Ram jai shree hanuman 🙏🏼🙏🏼🌼🌺🌼🌺🌼🌺🌼🌺🌼🌺🌼🌺🌼🌺🌼
धेरै रामो लागेको छ
हर्दा रमाइलो लाग्यो 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
Jai mata Devi ko namaskar.
हजुर को बिडीव मा जातिय पक्ष छैन त्यसैले मन पर्छ,सत्य कथा र कथन राख्नु भएको छ,जे हो त्यही राख्नु भएको छ,त्यसैले मन पर्छ ……आदीबासी हरु को सत्य कथा बस्तु राख्नु भएको ले बिडीव सारै राम्रो छ🙏🙏🙏🙏👍👍
जय श्री राम 🪔 जय श्रीमन्नारायण भगवान 🪷🪷🪷🪷🪷 जय श्री सीताराम हनुमान 🌿🌿🌿
बराह पोखरी माताकी जय 🙏🙏🙏
सुन्दर 👌👌
Good sarai ramro manoj g badhai🎉❤
तपाईको बोली कति मिठो ? अनि बोलने शैली भाई ।
अछाम जिल्लाको रामारोशन ताल
१२ बन्ड १८ खन्ड को पनि भिडियो बनाउ दाजु
अत्यन्तै सुन्दर
धेरै राम्रो लाग्यो
Ati nai yetihashik Bara Pokhari dekhaunu bhako ma Dhanyabad ❤❤
Nice
हजुर को विडिओ ,सारै हेर्न गर्ने गर छु,म भोज्पुर दिङ्ग्लाली हो म झापामा बस् छु, मेरो दिग्न्ल्ल हो,तिहाको पनिफलो गर्नु है
एस एतिहांसीक ठांउलाई सम्रक्छण गर्नु जरुरी छ ,!!!
लगभग ५० बर्ष अघि को कुरा हो बाराहापोखरी मेलामा जादा पोखरी भित्र खम्बा हरु देखेको हो । यो दाईले भनेको किम्बदन्ती सत्य हो जस्तो लाग्छ ।
Very Nice Video Thanks. Baksa. Assam(India)
👌👌👌
Wow nice ❤❤
बराह पोखरी काे उत्पति र किम्बदन्ती यही नै हो, तर यो पोखरी म त्यै ठाउँमा सानोमा ६-७ बर्ष बस्या छु। त्यतिखेर त्याे पोखरी लगभग गोलो नै थ्यो, तर ०२५ सालतिर अविरल बर्षा हुँदा माथी डाँडो भत्किएर पानीसँगै बगेर आएर पूर्न सुरु भयो र लगातार वर्षै पीच्छै बग्दै आएपछी पुरिएर यस्तो आकारमा आइसकेको हो। आहिले त्यो खोला तर्काएर अर्को धारमा बगाउन थालिएको कारण केही सुरक्षित रूपमा रहेको पाएँ। अझैं पनि अनौठो नै छ भन्दा फरक नपर्ला।
😮😮😮😮❤❤❤❤ wow 😮 so interesting 🧐 story
🙏🙏🙏
100%
यस्तो यस्तो लुकेर रहेका धार्मिक ठाउहरु काे बारे जानकारि दिदै जानुहाेला ताप्लेजुङ काे पाथि भरा देवि जस्तो बैनि मानाबराकाे बारे पनि खाेजि नीति गरनुहाेस मानाभरा सिवा बजारबाटतमाेर खाेला तरेर खेजिनिम गाउँ बाट जानुपर्छ पत्रकार मित्र लाई धन्यवाद
🙏🏻🙏🏻🙏🏻🙏🏻
सबैको जय होस देरै मेनत गरेर दर्सन गराइदिनुभो धेरै धेरै धन्नेबाद सबैको मनकामना पुराहुन ज्य बार पोखरी देवाता यहि भिडियो मार्फत दर्सन गरेकोछु❤❤❤❤
Wow Beautiful place ❤❤❤❤
दामी ठाउँ लाग्यो। google map मा पनि हेरे यो पोखरीलाई 🙏
Ati sundar ferini astaeastae vedo halnu hola,
चिताक पुराहुनेभोर मन्दिमैबसो🙏🙏🙏🙏
दामी रहेछ
धेरै मन पर्यो 🙏🙏❤️❤️💝💝❤❤😊😊
Hamro Khotang Baraha pokhari 36:10
जय माता बराह्🌺🌺🙏🙏
Jana napayani video marafat dakhaunu dai salam
Woou🎉❤
khaja chahi chaumin mattra khayenx bro
❤❤❤❤❤❤god
Sarae man chune aitihasek mero khortang ko baharapokhare ati khuse lagxa malai yesto video hernu ra des bidesh ka paryetak haru auda ❤❤❤❤❤
मानिसहरुको बस्ती बाक्लिए पनि पानी चै धेरै नै घटेको रहेछ पहिले भन्दा ।
Good information thank you
❤❤❤❤
Wow kati dami thau 👍👍👍
Good job keep it up bro 👍
त्यहि बाह्रघर संगै डुबेर मिर्त्यु भएका आम पुर्खाहरुको आत्माको शान्तिको लागि परेवा उडाउने चलन छ।
सुन्दर मौलिक
जय बारा पोखरी देबीमाई।
❤❤❤❤❤❤❤❤❤
Hajurko video ramro nalagne ta kurai vayena..dhanyabaad sir yati rochak video prastut gari dinu vayekoma🙏🙏
Hamro khotang ❤❤barha pokhari ❤
Mero janma thalo ho shankheswari mahadev barahapokhari le hami sabaiko kalyan garin yahi mero prathana xa
जय होस
Jay guru atii sundar
अत्यन्त सुन्दर ठाउँ चित्ताकर्षण गर्ने मनोहर दृश्य
Very nice place 👌👌👌
Thanks for visiting
ट्यो सुक्न खोजेको पोखरिमा वाटर प्रुफ हाल्दा हुन्छ र त्यो पुरिएको भागढुङ्गामाटो लाई कति निर्माण कार्यमा ब्याक्फिलिङ्ग गर्ने ठाउमा प्रयोग गरे राम्रो
Awesome Scene of Nepali villages❤
माथिकाले थापायभने फेरि वार पोखरीका नाम फेरेर वैज्ञानिककरणगरी कुनै दलवीरेको पो.....!
Very beautiful place.
🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐🌺🌷🌻🌹
Nice👍 information
Wow nice...
Wow nice❤❤❤❤❤❤❤
Afu napugeta pani stamitraharule 12 pokhari darsai dinuvayo Afu haruko akangchxa purahos 🙏
Atti nai Adbhut Ani
Atti nai chakh lagdo video hune hunale
Naheri sakdina
Khoji khoji. Parkhi parkhi herne garxu maile.
Agadi kaa din haru maa pani ashtai ramro ramro video haru herne mauka dinu hola.
Bhandai uttar uttar pragati gardai jaanu hola pani bhanna chahanxu.
🙌🙌🙌🙌🙌🙌
Very very nice 🙏 🙏
दिदी बहिनीको युद्ध बारेमा आएन त केही पनि, भिडियो अधुरो भएन र
कात्तिकको दशिमिमा गएर बदाम सुन्तला खाएर एकादशिमा फर्किन्थिउ मान्छेको घुइचो हुन्थ्यो ।
Jay barapokhari