नमस्कार म बिमल परियार - फेरि पनि यहाँहरु माझ, लोकप्रिय तथा बहुचर्चित सर्जक आदरणीय रमेश बिजि दाजिको सृजना संगै पछिल्लो समयका चर्चित निर्देशक डि.आर सुजनको भिडियो निर्देशनमा,म र चर्चित गायिका शान्ति श्री परियारले स्वर दिएको मौलिक लोकदोहोरी गीत "किन फरक बोलिमा" लिएर आएको छु, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला !🙏साथै ..बिशेश धन्यवाद मलाई यो काममा साथ दिने सम्पुर्ण टिमलाई ।
नमस्कार म डि.आर सुजन ! मलाइ निकै मन परेको मौलिक गीत "किन फरक बोलिमा" जस्मा लोकप्रिय तथा बहुचर्चित शर्जक आदरणीय रमेश बिजि दाइको सृजना अनि सुमधुर आवाजका खानीहरु चर्चित गायक-गायिका बिमल परियार र शान्ति श्री परियारको सुमधुर आवाजमा सजिएको यो गीतमा निर्देशनको भुमिकामा काम गर्ने अबसर मिल्यो, यो अबसरको लागि धेरै धेरै धन्यवाद बिमल सर संगै यो गीत संग सम्बन्धित सम्पुर्ण टिमलाई सम्झिन चाहान्छु ❤️🙏.. बाकी हजुरहरुकै सिरोभर..🙏🙏
माछि खोलिमा! किन फरक बोलिमा य अाज भो लि मा अाहा गित निकै मन छुने छ अब को पालो यहि गित को पक्का छ ।। बिमल परियार दादा शानति श्री दिदी दिपक केसि सर लगायत सबै टिमलाई सफलताको शुभकामना छ ।। अासा छ गित सुपर डुपर हुनेछ
अाहा निकै मीठो गित ! बजार मा धेरै गितहरू सार्सार्वजनिक हुने गर्दछन त्यस मध्य सबैगितले बजार लियका हुदैन्न गित चल्न को लागि सबैकुरा परिप्क रूपमा पुगेको हुनु पर्छ जस्तो लाग्छ मलाई शब्द श्रिजना लय गायक गाईकिपन सबै मिल्नु पर्छ फेरि अाज यउटा मनछुने गित सुन्न पाईयो अादरणिय दाइ बिमल परियार र शान्ति श्री परियार दिदिको अावाजमा सजियको गित ।। गित सगीत धेरै मन पराउने अनि सुन्ने ब्याक्तित्व पनि हुम धेरै कलाकार हरूका गितहरू सुन्ने गर्दछु केही फरक पन केही मिठास पक्कै अाउछ बिमल परियार दाइ अनि शान्ति श्री दिदी ले गायसि "किन फरक बोलिमा ,अाज भोलिमा " निकै मिठो गित बनेको रहेछ पक्कै पनि गित ले बजार पिट्ने छ मेरोअात्मिय मित्र सम्मान्निय ब्याक्तित्व दिपक केसि जि को अभिनय उतिकै दमदार लाग्यो अनि खुसि पनि लाग्यो सगै दिपक जि लाई साथ दिन जोडि बनेकि मोडल गोमा गुरुङ जि को उत्कृष्ट अभिनय रहेको देखियो खुसि लायो गित निकै मीठो सभ्य अनि भब्य बनेको छ यो गितमा जोडिनुहुने सबै अगर्ज ब्याक्तित्वहरूको टिमलाई धेरै धेरै शुभकामना छ र सबै दर्शकमहानुभाबहरू ले योगित हेरेर माया गरिदिनुहुने छ पककै ।।
गीत सार्वजनिक भए लगत्तै मैले भिडियो तिर ध्यान नै दिएन,सुरुदेखि अन्तिम सम्म मजाले कानमा इयरफोन लगाएर बिमल परियार र शान्ती श्री परियारको मखमली मधुर स्वरमा एकछिन हराउन मन लाग्यो,एकछिन हराएँ पनि,साच्चिकै मन मस्तिष्क छोयो। कतिपय गीतहरू राम्रो हुनुमा भिडियोको पनि निकै महत्त्वपूर्ण भुमिका रहेको हुन्छ तर कतिपय गीतहरू अडियो सुन्दा सबैथोक लाग्छ,हो त्यही मध्यको एउटा यो गीत हो। भिडियो पनि निकै उत्कृष्ट बनेको छ,हामी नेपालीहरू रहरले होस् या बाध्यताले जुनसुकै ठाउँमा बसे पनि याद त आफ्नै जन्मभुमिको आउँछ, हो त्यस्तै उकाली ओराली,बन जङ्गल दाउरा घाँस गर्न जाँदाका अविस्मरणीय पलहरू ब्युझाइदिने भिडियोले धेरै कुराको याद दिलायो। कुनै गीतमा शब्द निकै राम्रा हुन्छन् तर स्वर त्यति म्याच नगरेको होकि भन्ने जस्तै आभास हुन्छ भने कतिपय गीतमा स्वरले गर्दा व्यर्थ शब्द पनि राम्रो लाग्छ। उक्त गीतमा रमेश बिजिको कालजयी शब्द छन् तर लय अनि स्वरले सबै ध्यान स्वर तिर केन्द्रित बनाइदिन्छ। यस्ता गीत कम सर्जकले मात्रै लेख्छन् र कमै गायक गायिकाले मात्रै गाउँछन्, जमना अहिले भाइरलको छ,चार दिन देखिएर जुनिभर हराउने पनि छन् तर बिमल परियार दाइले मौलिक गीत संगीतलाई निकै नजिक बाट नियालेको र जगेर्ना गरेको देख्दा म एउटा दर्शक/स्रोताको लागी पनि केहि उर्जा मिलेको आभास हुन्छ।बिमल दाइ,तपाईंको स्वरको त म बयान नै गर्न सक्दैन,तपाईं यस्तो गाउनुहुन्छ,यस्तो स्वर छ´की म तपाईंको बारेमा लेख्न थाले भने यसमा नअटाउन पनि सक्छ,तर तपाईं जस्तो गायकलाइ सर्जकले कमै मात्रामा चिन्छन किनकि तपाईंको नाम भाइरलको स्थानमा नहोला,तपाईं आफ्नै पैसा खर्च गरेर गीत कमै निकाल्नेमा पर्नुहुन्छ होला त्यसैले पो होकी, तर तपाईं ४ दिन देखिएर सधैलाइ हराउने गायक पनि त होइन, तपाईं त बाह्रैमास बग्ने खोलो हो, बर्खामा बगेर हिउँदमा सुक्ने पनि त होइन। वास्तविक सर्जकले कुनै दिन अझै तपाईंको खोजी गर्नेछन् दाइ। यी शब्द कतै जबर्जस्ती तानेर,झुट बोलेर लेख्न खोजेको होईन, झुट बोल्ने र नभएको कुरामा भुमिका बाध्न सकिँदैन,सबै मन बाट फुरेका शब्द हुन् लेख्न मन धेरै थियो तर सम्भव पनि त छैन। र अन्त्यमा, उक्त गीतका गायक गायिका, गीतकार रमेश बिजि,संगीतकार रवीन्द्र खड्का र भिडियो निर्देशक डि.आर सुजन लगायत सम्पुर्ण टीमलाइ बधाई तथा शुभकामना!!❣️ ✍️जिआर पिके प्युठान
वास्तवमा यस्तै सिर्जनाहरु दिनदिनै आउने भए भाइरल का मनोरोगि हरु निको हुन्थे होला जस्तो लाग्छ , सुमधुर स्वर का धनि मौलिक आवाज का धनि बिमल परियार र अब्बल एवम लोकप्रीय स्रस्टा एवम लेखक रमेश बिजि ज्यु एवम सम्पुर्ण टिमलाइ बधाइ ।
गीत भने को यस्तो हुनुपर्छ आहा आहा आहा सम्पूर्ण टिम लाई सफल ता को शुभकामना बिमल परियार र शान्ति श्री परियारको गीत सुने पछि शरीर मा छुटै तरङ्ग आउँछ अनि रमेश बिजि दादाको शव्दले काँडा उम्रियो ।
नेपाली लोक तथा दोहोरी गित संगितका नक्षेत्र आदरणिय रमेश बि जि ज्यु प्रती नमन। बिमल भाइको स्वरको मैले जति बयान गरेपनी कमि नै हुन्छ। सुन्दर , यथार्थ र अर्गानिक भाव अनि समग्रमा उत्कृण्ट श्रीजना, सर्बाधिक सफलताको शुभकामना पुरै टिमलाइ।
माछि खाेलिमा किन फरक बोलिमा आज भाेलिमा सारै नै मन छुने गित येस्तो मिठाे गित बनाउनु भएको मा सम्पूर्ण टिम लाई धन्यवाद शब्द शब्द ले मन छुने गित बहु प्रतीभा काे खानि बिमल जि हजुर best of luck 👌👌👌♥️♥️♥️😍😍😍
Aaha Kasto Mithho Geet Mutu Nai Katakka Khayo ! Yo Geet Lai Safalta Ko Shuva Kamana ! Geet Hos Ta Yasto Wow ! Baastabik Lok Geet Bhaneko Yo Honi ! Je Hos (Andhuro Pirati ) Pachhi Yo Geet ( Kina Farak Bolima Aaja Bholima ) Geet Le Mero Mann Mutu Jityo Hai Ta ! Swor Shabda Music Kya Utkrishta Chha ! Yo Geet Dherai Mithho Mithaas Purna Suniyako Chha ! Bimal Pariyar Bhai Shanti Shree Pariyar Sister Ramesh Bg Dai Rabindra Khadka Dai Lagaayat Music Video Ko Dipak Kc Goma Gurung Lai EkMusta Rupma ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! Gongabu ( Mahadevtar Height ) Syangjaa Ko Shaan Nepal Ko Shaan Syangjaa Ko Hero Popular Great Abbal Number One Lyricist Sarjak Ramesh Bg Dai Allways Evergreen Nepali Shining Star Artist ! Ghandruk Ko Shaan Nepal Ko Shaan Ghandruk Ko Hero Popular Great Abbal King Singer Bimal Pariyar Bhai Allways Evergreen Nepali Shining Star Artist ! Rolpa Ko Shaan Nepal Ko Shaan Rolpa Ki Cheli Popular Great Abbal Singer ( Gayika ) Shanti Shree Pariyar Sister Allways Evergreen Nepali Shining Star Artist ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
दिल दहलाईदिन्छ सोर सब्दले आशा राखेको छू आऊनि दिनमा एस्तो लोक भाका हरूले जन्म लिऊन र हाम्रो लोक सस्कृति लाई जोगाई राख्न मा खास योगदान प्रदान गरेछन पनि भन्न चहान्छू साथै सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु सारै मिठो गित को सिर्जना गरनू भयेको मा
गित सारै मार्मिक र बिमल जि को स्वर सारै मीठो छ तर यो गित मा सान्ती स्री ले न्याय दिन सकिनन स्वर भासियो,बिट आएन यो गित मा ! बिमल सङ म्याच हुने गाइका रोज्नु होला!!गित दामी छ!
मलाई सबै गीत मन पर्छ Bimal brother.😥🙏हजुर को गायेन सैली सारै मन पर्ने गर्छ हरेक गीतले मेरो मुटुमै छुन्छ.😥😭🙏यो गीत पनि अति राम्रो छ. मान्छेको मन येस्तै हुदो रहेछ कहिले बोलि फेरिने त कैले मन फेरिने.😫 एथार्थ जिबन कहानी.🙏हजुर अनि सबै टिमलाई बधाई साथै अग्रिम शुभकामना..😥💜🤍🤍💙❤️🙏🙏
Sarai man chhuni geet lok geet vaneko yasti hunu parchha Gaukai jhalko metiyo banpakha ghumera hideko bastu vau charaudai jai lok geet 🙏🙏🙏 bimal daju badhai chha jahur
आदरणीय ब्याक्तित्व रमेश बिजि दाइको रचना त्यसैगरी लोकप्रीय गायक भाइ बिमल बहिनी शान्तिको सुमधुर आवाजमा नयाँ कोसेली निकै उत्कृष्ट लाग्यो 🙏मन छोयो❤️❤️❤️❤️ समग्रमा सम्पुर्ण टिम्लाइ बधाई पनि😘😘😘😘😘
Aahhaaaa kati mitho geet suni rakham jasto bimal dai ra shanti sis ko voice kati sumudhur ramesh sir ko lyrics ma dam xa hai safalta ko suvakamana whole unite lai
मेरा बाल्यकाल र मलाई जन्म दिने आमाको याद ताजा गराउने गित ,दिलै देखि धेरै धेरै धन्यवाद बिमल जी र शान्ति श्री जी ,गितले धेरै भुलेका यादहरु ताजा बनाइ दियो,
Shanti shree ko voice yo song ma ekdamai naulo unique Suniyeko xa Ani bimal ko Kati paryo laccha dori ko song paxi yo song ni ustai ramro xa congrats 🎊🎈♥️🙏🏿
नमस्कार म बिमल परियार - फेरि पनि यहाँहरु माझ, लोकप्रिय तथा बहुचर्चित सर्जक आदरणीय रमेश बिजि दाजिको सृजना संगै पछिल्लो समयका चर्चित निर्देशक डि.आर सुजनको भिडियो निर्देशनमा,म र चर्चित गायिका शान्ति श्री परियारले स्वर दिएको मौलिक लोकदोहोरी गीत "किन फरक बोलिमा" लिएर आएको छु, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला !🙏साथै ..बिशेश धन्यवाद मलाई यो काममा साथ दिने सम्पुर्ण टिमलाई ।
Big fan hajur
Excellent! Nepali maulik bhaka ani sworko bejod prastuti! Yo kaaljayi bhaka ho, jogaunu parne.
बिमल दाइ नमस्कार मीठो माया सम्झना हजुरका गितलर अनिनै मन छुन्छ मेरो दाइ हजुर को नम्बर पठाइदिनु होला नि दाइ please
Suppop bimal dada🙏❤️❤️
Big fan
नमस्कार म डि.आर सुजन ! मलाइ निकै मन परेको मौलिक गीत "किन फरक बोलिमा" जस्मा लोकप्रिय तथा बहुचर्चित शर्जक आदरणीय रमेश बिजि दाइको सृजना अनि सुमधुर आवाजका खानीहरु चर्चित गायक-गायिका बिमल परियार र शान्ति श्री परियारको सुमधुर आवाजमा सजिएको यो गीतमा निर्देशनको भुमिकामा काम गर्ने अबसर मिल्यो, यो अबसरको लागि धेरै धेरै धन्यवाद बिमल सर संगै यो गीत संग सम्बन्धित सम्पुर्ण टिमलाई सम्झिन चाहान्छु ❤️🙏.. बाकी हजुरहरुकै सिरोभर..🙏🙏
उत्कृष्ट बाबा 🙏
हजुरको जय होस
साह्रै राम्रो रैच मैले धेरैलाई बाढेको छु ।हेर्नू होला
कती मार्मिक मौलिक गित सुनेको सुनेई भए॥ सम्पुर्ण टिमलाई हार्दिक बधाई॥
Thank you daji
👌👌👌👌👌👌अाहा कति मिथो मार्मिक गित जतिसुपनि मनई👌👌👌👌👌👌
❤❤❤❤wow
प्यारो भाई बिमल परियार र शान्तिश्री परियारको यो मौलिक गीतलाई अत्यधिक सफलताको शुभकामना
Thank you 🙏
माछि खोलिमा! किन फरक बोलिमा य अाज भो लि मा अाहा गित निकै मन छुने छ अब को पालो यहि गित को पक्का छ ।। बिमल परियार दादा शानति श्री दिदी दिपक केसि सर लगायत सबै टिमलाई सफलताको शुभकामना छ ।। अासा छ गित सुपर डुपर हुनेछ
किन फरक बोलिमा आज भोलिमा
हजुर हरुको साथ पाउने कुरामा आशाबादि छौ
हजुर हरुको यि मिठा र उर्जाशिल प्रतिक्रिया हेर्दा खुशि लागेको छ्।🙏🏿
बिग फ्यान दिदी बिमल परियार शान्ति श्री परियार लाई आवज मा कस्ले भेटने होर🙏🙏❤️❤️
Big fan nice songs
Kati mileko bimal pariyar r hajur ko awaj
गित भनेको यस्तो हुनुपर्छ 2 दिन्मै हराउने गित गायर काम छैन यो गित हजुर्को सबै भन्दा राम्रो गित हो बधाइ छ हजुर हरु को सबै टिमलाइ
Ati nai marmik santi ji suni rahu jasto geet baneko xa sampurna team lai bises dhanybad
अाहा निकै मीठो गित ! बजार मा धेरै गितहरू सार्सार्वजनिक हुने गर्दछन त्यस मध्य सबैगितले बजार लियका हुदैन्न गित चल्न को लागि सबैकुरा परिप्क रूपमा पुगेको हुनु पर्छ जस्तो लाग्छ मलाई शब्द श्रिजना लय गायक गाईकिपन सबै मिल्नु पर्छ फेरि अाज यउटा मनछुने गित सुन्न पाईयो अादरणिय दाइ बिमल परियार र शान्ति श्री परियार दिदिको अावाजमा सजियको गित ।। गित सगीत धेरै मन पराउने अनि सुन्ने ब्याक्तित्व पनि हुम धेरै कलाकार हरूका गितहरू सुन्ने गर्दछु केही फरक पन केही मिठास पक्कै अाउछ बिमल परियार दाइ अनि शान्ति श्री दिदी ले गायसि "किन फरक बोलिमा ,अाज भोलिमा " निकै मिठो गित बनेको रहेछ पक्कै पनि गित ले बजार पिट्ने छ मेरोअात्मिय मित्र सम्मान्निय ब्याक्तित्व दिपक केसि जि को अभिनय उतिकै दमदार लाग्यो अनि खुसि पनि लाग्यो सगै दिपक जि लाई साथ दिन जोडि बनेकि मोडल गोमा गुरुङ जि को उत्कृष्ट अभिनय रहेको देखियो खुसि लायो गित निकै मीठो सभ्य अनि भब्य बनेको छ यो गितमा जोडिनुहुने सबै अगर्ज ब्याक्तित्वहरूको टिमलाई धेरै धेरै शुभकामना छ र सबै दर्शकमहानुभाबहरू ले योगित हेरेर माया गरिदिनुहुने छ पककै ।।
Thank you so much
अाह !धेरै मीठो लाग्यो बिमल सोल्टिको यो प्रस्तुति पनि।। म त बिग फ्यान शान्ति दि र हजुरको बधाई छ किन फरक होल टिम😍😍
🎉😊
गीत सार्वजनिक भए लगत्तै मैले भिडियो तिर ध्यान नै दिएन,सुरुदेखि अन्तिम सम्म मजाले कानमा इयरफोन लगाएर बिमल परियार र शान्ती श्री परियारको मखमली मधुर स्वरमा एकछिन हराउन मन लाग्यो,एकछिन हराएँ पनि,साच्चिकै मन मस्तिष्क छोयो। कतिपय गीतहरू राम्रो हुनुमा भिडियोको पनि निकै महत्त्वपूर्ण भुमिका रहेको हुन्छ तर कतिपय गीतहरू अडियो सुन्दा सबैथोक लाग्छ,हो त्यही मध्यको एउटा यो गीत हो। भिडियो पनि निकै उत्कृष्ट बनेको छ,हामी नेपालीहरू रहरले होस् या बाध्यताले जुनसुकै ठाउँमा बसे पनि याद त आफ्नै जन्मभुमिको आउँछ, हो त्यस्तै उकाली ओराली,बन जङ्गल दाउरा घाँस गर्न जाँदाका अविस्मरणीय पलहरू ब्युझाइदिने भिडियोले धेरै कुराको याद दिलायो।
कुनै गीतमा शब्द निकै राम्रा हुन्छन् तर स्वर त्यति म्याच नगरेको होकि भन्ने जस्तै आभास हुन्छ भने कतिपय गीतमा स्वरले गर्दा व्यर्थ शब्द पनि राम्रो लाग्छ। उक्त गीतमा रमेश बिजिको कालजयी शब्द छन् तर लय अनि स्वरले सबै ध्यान स्वर तिर केन्द्रित बनाइदिन्छ। यस्ता गीत कम सर्जकले मात्रै लेख्छन् र कमै गायक गायिकाले मात्रै गाउँछन्, जमना अहिले भाइरलको छ,चार दिन देखिएर जुनिभर हराउने पनि छन् तर बिमल परियार दाइले मौलिक गीत संगीतलाई निकै नजिक बाट नियालेको र जगेर्ना गरेको देख्दा म एउटा दर्शक/स्रोताको लागी पनि केहि उर्जा मिलेको आभास हुन्छ।बिमल दाइ,तपाईंको स्वरको त म बयान नै गर्न सक्दैन,तपाईं यस्तो गाउनुहुन्छ,यस्तो स्वर छ´की म तपाईंको बारेमा लेख्न थाले भने यसमा नअटाउन पनि सक्छ,तर तपाईं जस्तो गायकलाइ सर्जकले कमै मात्रामा चिन्छन किनकि तपाईंको नाम भाइरलको स्थानमा नहोला,तपाईं आफ्नै पैसा खर्च गरेर गीत कमै निकाल्नेमा पर्नुहुन्छ होला त्यसैले पो होकी, तर तपाईं ४ दिन देखिएर सधैलाइ हराउने गायक पनि त होइन, तपाईं त बाह्रैमास बग्ने खोलो हो, बर्खामा बगेर हिउँदमा सुक्ने पनि त होइन। वास्तविक सर्जकले कुनै दिन अझै तपाईंको खोजी गर्नेछन् दाइ। यी शब्द कतै जबर्जस्ती तानेर,झुट बोलेर लेख्न खोजेको होईन, झुट बोल्ने र नभएको कुरामा भुमिका बाध्न सकिँदैन,सबै मन बाट फुरेका शब्द हुन् लेख्न मन धेरै थियो तर सम्भव पनि त छैन।
र अन्त्यमा, उक्त गीतका गायक गायिका, गीतकार रमेश बिजि,संगीतकार रवीन्द्र खड्का र भिडियो निर्देशक डि.आर सुजन लगायत सम्पुर्ण टीमलाइ बधाई तथा शुभकामना!!❣️
✍️जिआर पिके
प्युठान
Thank you so much🙏
❤️❤️🙏🙏
Sahi Kura hajur
मेरो मन को कुरा गर्नु भयो best singer bimal pyr
yes write
वास्तवमा यस्तै सिर्जनाहरु दिनदिनै आउने भए भाइरल का मनोरोगि हरु निको हुन्थे होला जस्तो लाग्छ , सुमधुर स्वर का धनि मौलिक आवाज का धनि बिमल परियार र अब्बल एवम लोकप्रीय स्रस्टा एवम लेखक रमेश बिजि ज्यु एवम सम्पुर्ण टिमलाइ बधाइ ।
Thank you
गीत भने को यस्तो हुनुपर्छ आहा आहा आहा सम्पूर्ण टिम लाई सफल ता को शुभकामना बिमल परियार र शान्ति श्री परियारको गीत सुने पछि शरीर मा छुटै तरङ्ग आउँछ अनि रमेश बिजि दादाको शव्दले काँडा उम्रियो ।
Thank you
निकै आनन्द आयो सफलता को शुभकामना बिमल जि अनि सम्पुर्ण टिमलाई
Thank you so much
नेपाली लोक तथा दोहोरी गित संगितका नक्षेत्र आदरणिय रमेश बि जि ज्यु प्रती नमन। बिमल भाइको स्वरको मैले जति बयान गरेपनी कमि नै हुन्छ। सुन्दर , यथार्थ र अर्गानिक भाव अनि समग्रमा उत्कृण्ट श्रीजना, सर्बाधिक सफलताको शुभकामना पुरै टिमलाइ।
Thank you
Super song
आहा ❤️❤️
किन फरक बोलीमा,आज भोलीमा 🎼🎼
निकै मन परेको गित बधाई छ सम्पुर्ण टिमलाइ 🙏
आतुर छु यो गीत सुन्न र हेर्न लाई waiting 🙏🙏🙏♥️♥️♥️♥️♥️😍😍😍
Thank you
Wow dheraii ramro geet ane vedyo pani utikhae ramro laghyo badaex all Tim lae 💞💞💞💞👍
Yes 🥰😂🥰🥰
माछि खाेलिमा किन फरक बोलिमा आज भाेलिमा सारै नै मन छुने गित येस्तो मिठाे गित बनाउनु भएको मा सम्पूर्ण टिम लाई धन्यवाद शब्द शब्द ले मन छुने गित बहु प्रतीभा काे खानि बिमल जि हजुर best of luck 👌👌👌♥️♥️♥️😍😍😍
Thank you🙏
आहा कति राम्रो अबिनेक गरनु भए को दिपक सर ले दिपक सर जस्तो मोडल पाउन मा यो गित मा जोडिनु हुने सबैइ भगेमानी हुन
आहा अति सुन्दर मनै छुने मार्मिक गीत, आफ्नै गाउँठाउँको रमणीय गीत बधाई छ बिमल सर लाई।🎉🎈🎊💐❤
Thank you🙏
धेरै बधाई अनि शुभकामना । दाई 🎊
Thank you mero vai
Nice video
आहा नि कति मिठो गित रहिछ नि जति सुनेनी सुन्न मन लाग्ने गित भनेको यस्तो पो गित त बधाइ सबै कलकार ज्यु हरु लाइ
Thank you
dherai mitho geet
Thank you🙏
मिठो गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई !! 🙏💞💓💞
Thank you sir
जति पतक सुने पनि मन न भरिने कोको होइसिन्छ यता हाजिर गरौत्👈️
Thank you
आहा गीत सुन्दा पनि आनान्द आउने निकै मीठो छ मैले यो गीतको बारेमा बयान जति गरे भने अझै कम हुन सक्छ । गीत असाध्यै मीठो छ सम्पुर्ण टिमलाइ बधाइ छ
सारै मीठो लोक गीत
शून्य भयो चरी ले बन फेर्यो
बोली फेर्यो माया ले मन फेर्यो
जस्तो शब्द तेस्तै मिठो स्वोर भयेसी गित त तेसै मिथो बधाई छ सबैलाई
Thank you
Thank you
आहा कति मिठो गित सम्मान छ सम्पूर्ण टिमलाई
Thank you
गीत भने को यस्तो हुनुपर्छ आहा आहा आहा सम्पूर्ण टिम लाई सफल ता को शुभकामना श्री दिदी को voice सुने पछि शरीर मा छुटै तरङ्ग आउँछ अनि काँडा उम्रिन्छ
Thank you
बिमल सर को आवज के खानु हुन्छ र यति मीठो हुने 😍😍😘😘
Thank you
आहा क्या मिठो लय शब्द अनि जादुमय स्वोर दुबैजनाको गितका हरेक टुक्काले मन मुटु छोयो धन्यवाद छ सम्पुर्ण टिमलाई love you all❤️
Thank you
सुनम सुनम लाग्ने यो गित आज फेरि सुन्दै छु।
अत्यन्तै मौलिक र सुमधुर गित।
❤️❤️❤️
Thank you
Aaha Kasto Mithho Geet Mutu Nai Katakka Khayo ! Yo Geet Lai Safalta Ko Shuva Kamana ! Geet Hos Ta Yasto Wow ! Baastabik Lok Geet Bhaneko Yo Honi ! Je Hos (Andhuro Pirati ) Pachhi Yo Geet ( Kina Farak Bolima Aaja Bholima ) Geet Le Mero Mann Mutu Jityo Hai Ta ! Swor Shabda Music Kya Utkrishta Chha ! Yo Geet Dherai Mithho Mithaas Purna Suniyako Chha ! Bimal Pariyar Bhai Shanti Shree Pariyar Sister Ramesh Bg Dai Rabindra Khadka Dai Lagaayat Music Video Ko Dipak Kc Goma Gurung Lai EkMusta Rupma ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! Gongabu ( Mahadevtar Height ) Syangjaa Ko Shaan Nepal Ko Shaan Syangjaa Ko Hero Popular Great Abbal Number One Lyricist Sarjak Ramesh Bg Dai Allways Evergreen Nepali Shining Star Artist ! Ghandruk Ko Shaan Nepal Ko Shaan Ghandruk Ko Hero Popular Great Abbal King Singer Bimal Pariyar Bhai Allways Evergreen Nepali Shining Star Artist ! Rolpa Ko Shaan Nepal Ko Shaan Rolpa Ki Cheli Popular Great Abbal Singer ( Gayika ) Shanti Shree Pariyar Sister Allways Evergreen Nepali Shining Star Artist ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
Thank you
निक्कै मिठो गित बधाइ बिमल भाइ लगायत सम्पुर्ण टिम लाइ।
Thank you so much🙏
सुमधुर आवज बिमल दाजु अनि शान्ति श्री
Thank you
दिल दहलाईदिन्छ सोर सब्दले आशा राखेको छू आऊनि दिनमा एस्तो लोक भाका हरूले जन्म लिऊन र हाम्रो लोक सस्कृति लाई जोगाई राख्न मा खास योगदान प्रदान गरेछन पनि भन्न चहान्छू साथै सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु सारै मिठो गित को सिर्जना गरनू भयेको मा
Thank you
गित सारै मार्मिक र बिमल जि को स्वर सारै मीठो छ तर यो गित मा सान्ती स्री ले न्याय दिन सकिनन स्वर भासियो,बिट आएन यो गित मा ! बिमल सङ म्याच हुने गाइका रोज्नु होला!!गित दामी छ!
मोडलिंग पनि उतिकै राम्रो पेस गरनू भयेको छ बधाई छ मनै बाट
Thank you
निकै राम्रो लोक दोहोरी गीत ✌🙏👌👍🎵👌🌟🥰
Thank you
Gidnkpatcasmapnniy
Kihicinnijnbkiafnmanlsatkdinunn
धेरै राम्रो छ गित सफलताको शुभकामना किन फरक सम्पुर्ण टिमलाई 💐💐🙏🙏
Thank you
मीठो गीत congratulations sir🙏🙏🙏🥰
आहा अति नै मन छुने गित सार्है मन पर्यो
सफलताको शुभकामना बिमल दाइ र पुरा टिमलाइ 🙏🙏❣️❣️❤️❤️
Thank you
अति राम्रो गीत । तर स्केल यति धेरै high नगरेको भए अझ राम्रो हुन्थ्यो ।
Thank you
आहा कती मिठो गीत सुभ कामना प्यारे ❤️🥰
Thank you
बिमल परियार दाइका कट्टर फ्यान यता हाजिर हुम त्🤝✋❣️
Thank you
हामी पनि छम है😊
Love you dai ma pani hjr le jastai gaune kosis garxu sadhai ♥️
आहा यस्तो पो हो लोगगित 👌स्वर सब्द संगीत सबै उत्कृष्ट ❤️👌सफलताको शुभकामना सबै टिमलाई ।।
Thank you
आहा सब्द ओहो मेलोडि वाउ स्बर म गित को पागल फ्यान बनेको छु सुभकामना सबै लाइ
Thank you
निकै राम्रो छ गीत सफलता को शुभकामना👌👌
Thank you
आहा मन बहकियो है गीत राम्रो छ सफलताको सुभकामना बिमल जी
Thank you
Thank you🙏
मलाई सबै गीत मन पर्छ Bimal brother.😥🙏हजुर को गायेन सैली सारै मन पर्ने गर्छ हरेक गीतले मेरो मुटुमै छुन्छ.😥😭🙏यो गीत पनि अति राम्रो छ. मान्छेको मन येस्तै हुदो रहेछ कहिले बोलि फेरिने त कैले मन फेरिने.😫 एथार्थ जिबन कहानी.🙏हजुर अनि सबै टिमलाई बधाई साथै अग्रिम शुभकामना..😥💜🤍🤍💙❤️🙏🙏
Thank you🙏
Sarai man chhuni geet lok geet vaneko yasti hunu parchha Gaukai jhalko metiyo banpakha ghumera hideko bastu vau charaudai jai lok geet 🙏🙏🙏 bimal daju badhai chha jahur
Thank you🙏
आहा मीठो गीत बिमल सोल्टी ज्यु सफलता को शुभकामना सम्पुर्ण टिमलाइ
Thank you so much
Wow Ek Ek sabda le man choyo aasu pni thamiyan 😭😭😭
Thank you
सबै चिन्ता पिर भुलाउछन यी यस्ता सुरिला लोक भाकाले ।धन्यवाद रमेश दाजी सगै शान्ती दिदी.बिमल दाजि🙏🙏🙏🙏
Thank you
बिमल दाइ ले गाएका सबै गीत अतिनै मन छुने खल्का छ्न मलाइ यो गीत पनि उस्तै मन पर्यो,
Thank you
अर्गानिक सब्द र स्वर छ
Thank you
आहा बिमल परियार को आवज को के कुरा गर्नु हो सारै मन पर्यो गित बधाई सबै टिमलाइ
Thank you
Dherai ramro lagyo maile twa din ma yek choti sunekai hunchu..
Thank you
सुनी राखु जस्तो गीत कति राम्रो thanks hajurharu lai puna यस्तै गीत सुन्नपाउ।।
Thank you
बधाई छ दिपक भाई प्रगति गर्दै जानु
Thank you
आहा यो गित सुन्दा त diuti जान लागेको नि रोम मै बसेर दिन भरी सुन्दा नि मन नभरी ने के सारै मनै छुने गित छ
Malai pani testai lagxa how sir really hoo yer
Dami bimal bro
अति मौलिकता ले भरिएको सुरीलो भाका मा
कति मिठो गाको हो के 🌷🌹🌷🌹🌷😍😍✔️✔️✔️✔️💯💯👍👍👍👍👍🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you so much
Kya damdar xa yo geet gaunelai dherai dherai shubhakamana
Thank you
आदरणीय ब्याक्तित्व रमेश बिजि दाइको रचना त्यसैगरी लोकप्रीय गायक भाइ बिमल बहिनी शान्तिको सुमधुर आवाजमा नयाँ कोसेली निकै उत्कृष्ट लाग्यो 🙏मन छोयो❤️❤️❤️❤️ समग्रमा सम्पुर्ण टिम्लाइ बधाई पनि😘😘😘😘😘
Thank you dai
कती मार्मीक गित पुरानो यादहरु दिलायो सार्है मन पर्यो
Thank you
सफलताको सुभकामन सप्पन्न टिमहरुमा सब्दले निक्कै मन्छोयो supper
Thank you
अति राम्रो गित।मौलिकता लाई जोगाइराख्न को लागि यस्तै सर्जक हरुको जन्म हुनु जरुरी छ।❤️❤️
Thank you
Thanku so much shiva Gautam
सुन्दा सुन्दै ४/५ चोटि भएछ कति मीठो
Thank you
आहा कति सोर हजुर हरू सबै टिम लाइ धन्वाद
Thank you
Aahhaaaa kati mitho geet suni rakham jasto bimal dai ra shanti sis ko voice kati sumudhur ramesh sir ko lyrics ma dam xa hai safalta ko suvakamana whole unite lai
Thank you
प्रदेशमा बस्ने सबैको जीवनमा मेल खानी गीत धेरै राम्रो बनेको छ बधाई छ सम्पूर्ण टीमलाई
Thank you
Aaha geed ani video sarai ramro vayako xa
Oho kati marmik geet bhaka testai mitho ❤️❤️❤️
Thank you🙏
धेरै पछि मिठो गित सुन्न पाइयो बिमल दाइको स्वर को त तारिफ नै न गरौ जत्ती सुन्यो झन सुन्न मन लाउने
Thank you
@@BimalPariyar dai requist accept garnu na
धेरै मन पर्ने गित जति पटक सुनेनी मन नै अघाउदैन
Thank you
आहा ♥️ दाइ कति मीठो गित ♥️♥️ सफलताको शुभकामना दाजु
Thank you
अाहा मामा कति मिठाे गित सफलताकाे शुभकामना मामा😍😍😍
य भौमान यो शब्द ले चसक्क पारो आवज ले बौलाय कति मिठोरि गाउनु भाको हो के भगवान ले दियको रहिछन बिमल परियार अनि शान्ती सिस को अति मिठो छ
Thank you
आर्गनिक गित अर्गनिक आवज 😍😍
Thank you
अाहा सारै राम्रो गित
thank you
अति मीठो गित मन चसक्कै पार्यो सफलता को सिखर् मा पुगोस शुभकामना
Thank you
आहा कति सुन्दापनी आन्नद आयो त ।भाका गाउबेशी गर्दाको याद आयो त ।best of luck.all team
thank you
अति राम्रो स्वर त्यस्तै भिडियो उस्तै उत्कृष्ट सब्द बधाई छ सम्पूर्ण टीम लाई!
Thankyou
यति राम्रो गितमा पनि किन होला लाइक नाअको मैले धेरै खोजेको गित हो ।।।एक दम राम्रो छ सबैलाई सुभकामना ।।।
होतनी है thank you
Best vaka best sabda lol sirjana samrakshan Santi bainee ko voice aha 🌿👍
Thank you so much
Aha kati mitho song
Thank you
Atyantai man xoyo geet le badhai sappailai geet ta asto Huna parchha
मेरा बाल्यकाल र मलाई जन्म दिने आमाको याद ताजा गराउने गित ,दिलै देखि धेरै धेरै धन्यवाद बिमल जी र शान्ति श्री जी ,गितले धेरै भुलेका यादहरु ताजा बनाइ दियो,
Thank you
आहा सारै मन छुने गित छ बिमल भाइ
Thank you
निकै मर्मस्पर्शी शब्द हरु मन छोयो सफलता को काममा
Thank you
अत्यतै मार्मीक शब्द लय संगको गितले मेरो मन्न मुटु छोयो।।।सम्पुर्ण टिमलाई धन्यवाद छ।।।🙏🙏🙏❤️
Thank you
बधाई छ होल टिम्लै
Thank you
Thank you
बिमल परियार को सबै गित मन पर्छ तर यो गित मा भनिएका शब्द मेरै लागि गाएको जस्तो लाग्यो😭😭
Thank you
आजसम्मकै दमदार र उत्कृष्ट गित सफलताको सुभकामना बिमल भाई
Thank you
geet ekdaimai sunirahu jastw mitho lagyo man choyo safaltako lagi suvakamana thank u
Thank you
Bimal pariyar dai ko voice yetti dammi chha ma rap sunne manxe Tara dammi lagxa
Thank you
गीत release भएदेखी आज सम्म निदाउने औसधि बनेको छ thank u bimal ji such a great creation
Thank you
Shanti shree ko voice yo song ma ekdamai naulo unique Suniyeko xa Ani bimal ko Kati paryo laccha dori ko song paxi yo song ni ustai ramro xa congrats 🎊🎈♥️🙏🏿
Thank you
Katti mitho git badai xa sarai man xoyo
Thank you
सारै मार्मिक गीत सम्पुर्ण लाई सफलताको सुभकामना🙏
Thank you
Thank you