यि वडा अध्यक्ष हरु धेरै जसो पाटि का झोले दलाल हरु छन ! आगामि स्थानिय निकाय को चुनाब मा यि दलाल हरु लाइ बहिस्कार गर्नु पर्छ ! मेयर ज्यु अगि बढ्नुहोस हामि जनता साथ मा छौ 🎉🔥✊
वडा अध्यक्ष हरुहो तपाईंहरू भ्रष्टचारी, घुसखोरी, चोर फटाहा जोगाउने आफ्ना पार्टीका कर्मचारी डाकै भए पनि जोगाउन लागी पर्ने धिक्कार छ तिमीहरूलाई। जय बालेन्। Keep doing good job for nation and people.
भृष्ट चारीलाई कारबाही गर्दा यिनी झाेले वडा अद्क्क्षहरु अब हामीलेपनि भृष्ट गर्न नपाईने भयाेभनेर अातीए जस्ताे लाग्याे नछाेडनुस बालेनजी यिनीहरु चाेरनै हाे तपाईकाे साथमा जन्ता छाै जय घन्टी
एक पटक चोरेको र चोर्नु पल्के को ले फेरि पनि न चोर्ला भन्नू छै न।बालेन सर ले गर्नु भयको कार्बाहि यक दम ठिक छ।चोरि रहेको चोर पनि डराउनु सक्छ।यस्तै गर्दै।जाने हो भने चोरी घुस खोरी नै सकीयो।
लु भो नि अब ?? तर्क दिदा खेरी महानगरपालिका लाई के असर पर्यो भनेर तर्क दिन भएन! खायाैँ हैन त वालेनको आगो बोली?? गुड बालेन गुड। यसरी होके दनक दिने त! स्यालुट बालेन!😚😑🙋♀️🙋♀️🙋♀️💪💪💪💪💪💪🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
कर्मचारीहरु लाई काम गर्न मन् छैन भने राजीनामा दिने देशमा energetic युवा हरु ready छन् महानगरमा काम गर्नको लागि नेता लाई भ्रष्टचार गर्न सघाउने कर्मचारी नै हुन् देश लाई डुबाउने कर्मचारी हुन्
पहिले देखिनै हो यस्तो पढेको मान्ने नेटा आको भए अहिले सम्म कति बिकाश भैसक्त्यो बधाइ छ बालेन जि धेरै हैन अझै 10 जना बालेन उत्पादन गर्नु त्याहा भन्दा धेरै गर्नु हुदैन best of luck 👍️👍️👍️👍️
गल्तीलाई माफी होइन सजाय हुनुपर्छ 👏। सबै सरकारी कर्मचारीको विगतको र हालको सम्पत्तिको छानविन होस कति छ भष्ट्राचार आफै बोल्छ तथ्याङ्क 😢. जसले गल्तीलाई माफी खोज्छ त्यसलाई fired गर्नुपर्छ।लुट्ने र मनोमानि गर्ने जनप्रतिनिधि नामका फतौरेहरु😮😮
यस्ता अबुझ वडाध्यछ्यहरुलाइ भोट दिने जनताहरु कस्ता होलान ? राजधानीको पनि महानगरपालिकाको जनता र अबुझ जनप्रतिनिधिहरु बिकट गाउको जनता र जनप्रतिनिधि भन्दा अबुझ गु रहेछ ।
Hero Balen ji 🎉🎉 देशमा degree पास गरेर जागिर नपाएका हरु १००० औं छैन। जसले गल्ती गर्छ त्यसलाई निलम्बन गर्नु स्वभाविक हो। की वडा अध्यक्ष हरुको आफ्नो नातेदार थियो र टाउको दुखेको😡😡😡😡
गल्ती गर्ने अनि एक चोटिको लागि
माफी गर्नुपर्छ भने नालायक वडा अध्यक्ष राजीनामा दिई घरमा बस्दा हुन्छ।पार्टीको झोले ।सहमत हुनेले एक लाईक गर्नु।
Right
Exactly ini haru ko chetra ka manche le yo video here pachi kasto manche lai vote halechu bhandei holan
100% right
Ajhai sabai karmachariko kaam grne aatmabal ghatdai gako x re po vanxtw😂
Right
तेरिमा बाँदरहरु जानी जानी गल्ती गर्नेर्लाई पनि आम माफिको माग थुक्क, चोरको झोलेहरु । बालेन जे गर्यो 100% ठिक गर्यो झोलेहरुलाई
यिनिहरु काे चलनै यस्तै हाे,भ्रष्टाचारीका छाउरा हैनन् यिनिहरु।
❤¹@@dharmsinghsaud5897
बालेन ले सोचेर कामगरेको हून्छ हाबा मा हैन बूजेर बोलनू है
Yaijan , yaijan .
Manchhe magera ayakolai galti bhayo bhanema sajaya nagarne .
यो वडा अध्यक्ष हरु चोर हरु हुन गलत काम गरने चाहे अाफनै बाउ भए पनि छोडनु हुदैन बालेन सर गुड हजुर को काम मा
अब २०८४ मा बलेन नै प्रधान मन्त्री बन्नुपर्छ र यो चोर झोलेहरुलाई तह लगउनुपर्छ।
Yes sabai lai suspend
Good luck bro
बालेन दाई 🫶🇳🇵💥
स्वेच्छचारी प्रवृति
वडा अध्यक्ष ले मेयर साब लाई सिकाउछ गुइठे हरु एता पनि रैछ जनता सधै बालेन को साथ मा छ
हाम्रो बालेन दाजु
राम्रो बालेन दाजु
🔥🔥💞💞
🙏🙏🇳🇵🇳🇵
यि वडा अध्यक्ष हरु धेरै जसो पाटि का झोले दलाल हरु छन ! आगामि स्थानिय निकाय को चुनाब मा यि दलाल हरु लाइ बहिस्कार गर्नु पर्छ ! मेयर ज्यु अगि बढ्नुहोस हामि जनता साथ मा छौ 🎉🔥✊
कुनै पनि पार्टिबाट चुनिएको प्रतिनिधिहरुको नियात नै खाराब छ तेसैले अब सच्चा देशभक्ता जनताहरु सचेत हुनुपर्यो
वडा अध्यक्ष हरुहो तपाईंहरू भ्रष्टचारी, घुसखोरी, चोर फटाहा जोगाउने आफ्ना पार्टीका कर्मचारी डाकै भए पनि जोगाउन लागी पर्ने धिक्कार छ तिमीहरूलाई।
जय बालेन्। Keep doing good job for nation and people.
यि सब मिलिमतो मा कारवाहि गर्न नदिने दाउमा रहेछ। जो जो ठुलो बोल्छ।
यिनि भतुवाहरु आफ्नो अधिकार देखाउन खोज्ने मात्र हो।
बालेन जय होस सहि छ
गल्ती गरेर सबैको प्रश्न चिन्न माथी आच आउनु हो जे गर्नु सहि गर्नु भयो मेयर साबले ❤❤❤❤❤❤❤जय बालेन ज्यु
यतिका धेरै झ्योलेहरूको बिचमा पनि बालेन र सुनिता ज्यू ले यतिका धेरै राम्रो काम गर्न सक्नुको महानतालाई सलुट गर्छु 🙏
पार्टीका झोलेहरू चुप लागेर बस
बालेन एकदम सहि छन आफ्नो ठाउँमा
बालेन जि नछोड्नुस है।सिर्फ देशमा नबिराऊनु नडराऊनु भन्ने उखान तपाईं मा मात्र फिट हुन्छ।चोर चोरकै पक्षमा बोल्छ बालेन न्याय का पक्षमा बोल्छ
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
हे वदा अध्यक्ष ज्यु गल्ती गरेपछि सजाय हुन्छ बुझ्नुपर्छ
भृष्ट चारीलाई कारबाही गर्दा यिनी झाेले वडा अद्क्क्षहरु अब हामीलेपनि भृष्ट गर्न नपाईने भयाेभनेर अातीए जस्ताे लाग्याे नछाेडनुस बालेनजी यिनीहरु चाेरनै हाे तपाईकाे साथमा जन्ता छाै जय घन्टी
भष्टाचार गर्न नपायपछि भुकिराछन धेरै नभुक मुन्रे त भस्टाचारि होस खाते
गलति गरने लाई किना माफि दिने सिधैई निकाल नु परछ चोरले सधैई चोरछ जय बालेन सर
बालेन जि सहयोग गर्नुहाेस।बिराेध गर्ने ठाउँ त देखिन ।जय बालेन ,जय नेपाल 🌹🌹
जय बालेन सर गल्ती गर्नेलाइ सजाय दिनु पर्छ जनता साथमा छ पाटिका झोलेहरु धुस खान नपायर भुकी राको छ गल्ती गर्नेलाई सजाय दिनुस् 👍️
Yo sabai भ्रष्टाचार छन् बालेन् सर सबैलाई खोर मा हाल्नु पर्छ अनि गू खुलाउनु पर्छ
balen is always rock😎 Good luck Balen😊😊
सफाई र स्पष्टीकरण फरक कुरा हो ग्वाँच वडाअध्यक्ष हो।
तिमेरुको दिमाखमा कसम आँची बाहेक अरु कुरा भरिएकै रैनछ बा! उदेक लाग्यो! तिमिहरुको कुरा सुनेर!
Balen has been talking bitter but really very truth ❤❤❤❤❤ love you balen, jay nepal
चोर जहिले चोर हुन्छ खान खोजेको थियो होला ठूलो भाग देखिस जय बालेन सर🇳🇵🇳🇵✊✊
बालेनको बिरोध भ्रष्टाचारीले मात्र गर्छ
यो चोरहरुको नियेतठिकछइन लुटिखानिहरुले बालेन्आयेपछि लुट्नपायेनन्तेहि रिस्पोखेकोहो कतिकमाम्ला भनेरचुनाउलडे बालेन्आएपछित स्वाहाभयो चोरहरुलाइ ब्यार्थइचुनाव लडेँझँइँभाछ
जयेबालेन् सुनिता
जानी,जानी गल्ती गर्नेकर्मचारिलाइ सिदै बर्खास्त गर्नपर्छ
नसियद दिएर मौकादिदा झन गल्ती गर्छ
मौका त भुलबस गल्ती गर्ने कर्मचारी लाइ मात्र दिनपर्छ ।
पार्टीका झोले प्रतिनिधिहरूको कुरा सुन्दा र ब्यबहार हेर्दा आगामी 084मा सबै प्रतिनिधि स्वतन्त्र बाटनै चुन्ने दिन आउदैछ है सबै चनाखो हुनू पर्यो ।
जय बलेन जिन्दावाद
याे वडा अध्यक्षलाई आफ्नाे पाटीकाे कर्मचारी परेरेर चित्त दुखेछ । देश विगरेकै कर्मचारी त्रन्तले हाे सबै जनताले बुझेकाे छ हाे
अजै बर्खास्त गर्नु पर्ने थियो
वडा अध्यक्ष हरुको सब काे मुखमा एक एक मुक्का हानम्म हनाम्म लाग्याे यार
जय देश। जय बालेन। अव झोले लाई होइन। स्वतन्त्र लाई मतदान गरौ। सबैलाई चेतना भया। यो देश मा कर्मचारी नै यो देश का भाई रस हुन। नमस्कार
Great bro Balen Transparency is perfect ❤
यो गोब्रे अध्यक्षलाई पनि निलम्बन गरे हुन्छ
पुरानो पार्टीबाट केहि आशा छैन
No forgive no regret thanks Balen sir
अपराधी कर्मचारीको बचाउ गर्ने वडा अध्यक्षहरुलाई चिनेर राख्नु, अर्को चुनावमा लोप्पा खुवाउनलाई ।
Wada 10 ko hola
जय बालेन 🙏🇳🇵 यी झोलेहरु घुस खान पल्केकालाई साख झर्ने नेपालको एक जिउँदो बाघ बालेन हो । पार्टी बहिस्कार गर्नु पर्यो 😢
यो माचिकने वडा अध्यक्ष हरु को मुख मै थुक्न मन लाग्यो 😄😄
एक पटक चोरेको र चोर्नु पल्के को ले फेरि पनि न चोर्ला भन्नू छै न।बालेन सर ले गर्नु भयको कार्बाहि यक दम ठिक छ।चोरि रहेको चोर पनि डराउनु सक्छ।यस्तै गर्दै।जाने हो भने चोरी घुस खोरी नै सकीयो।
जय बालेन सर
एक जानालाई माफी दिदा ,अर्को पनि गल्ति गर्ने आट गर्छ ,नेपालमा माफि दिदा दिदा कहिल्यै गतिलो काम हुदैन
यो कस्तो खालको कु बुद्धि भएको रहेछ।गल्ली लाई कहिल्यै माफी हुदैन।
Tei ta 1 rupee chorne ni chor ani 1 hajar chorne ni chor nai ho
बालेन दाइ🙏🙏💪💪❤️❤️
good luck मेयर साब हजुरको काम देखि हामी जनता धेरै खुशी छुम 🎉🎉🎉
गल्ति गर्ने लाइ फासी दिने कानुन चाइन्छ यो देशमा नभा देश रहदैन , चोर बचाउनेको ठुलो सोर ।
इसब पार्टीका झोले हरुहुन अरु बुझने वडा अध्यक्ष हरुले कृपया बालेन लाई बल दिनु होला।
जै बालेन।
लु भो नि अब ?? तर्क दिदा खेरी महानगरपालिका लाई के असर पर्यो भनेर तर्क दिन भएन! खायाैँ हैन त वालेनको आगो बोली?? गुड बालेन गुड।
यसरी होके दनक दिने त! स्यालुट बालेन!😚😑🙋♀️🙋♀️🙋♀️💪💪💪💪💪💪🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
हो हो अब गल्ती नगर्नु भनेर चिट्ठी दिएर अब सुध्रिएर राम्रो काम गराउन पर्छ, तँलाई, तँलाई मुलाको साग😡
Great job balen sir ❤
भष्ट कर्मचारि नेता ठाेक बालेन सर जनता साथमा छन❤❤❤
मेयर साब यी सब जाठाहरूलाई ठिक पार्नु पर्छ। सबै झाेले हुन पाटिकाे। जय बालेन सर
गल्ती गर्ने लाई तत्कालीन कार्बाई गर्नु पर्छ यिनिहरु लाई किन ताउको दुखेको थुक्क
Balen meyar jindabad
चाेरहरू हेर कराकाे 😂 गल्ती गरेनि माफि दिनु पर्ने अरे यस्ता त नेताहरू छ नेपालमा लुटेराहरू
कालेहरु जापनी मन कालोनै हुदोरय छ देखियो धरान्मा पनि काठमन्डै मापनी कालेरयछन जय बालेन
सहि सोच र नियत राखेर काम गर ने मानछेको मनोबल कहिलयै घटदैन ।
सबैले मिलेर मिलाएर छलफल गरेर राम्रोसँग काम गर्नु है सबैले
सहि हाे मेयर ज्यु
भ्रष्टाचार गर्न नपायर भुकिराको छ पार्टी को झोले हरु । बालेन सर नडराइ कन अगाडि बद्नुस जनता हजुरको साथमा छन जय बालेन 🙏🙏🙏
Balen dai, hai hai, aruko Kura k ho k ho, jhr Kura sabai Sahi,जे भएपनी काठमाडौं को मेयरशाब राजा हो, राम्रो लाई राम्रो नराम्रो पनि हाम्रो,good job,,,
कहि नभयको जात्रा हाॅडी गाउमा भनेको हाम्रै नेपालमा हो बाच्नू सबै देख्न पाइन्छ
यस्ताे छिटाे तार्किक उत्तर दिनसक्ने मेयर । सलाम छ मेयरसाप। छलफल सबैकाे निणय एकल मेयरकाे। याे हाे खुबी भनेकाे।
बलेन जिन्दाबाद ❤❤❤🎉🎉🎉🎉🎉
अब प्रधानमन्त्री बालन हुनुपर्छ।
बालेन स्वतन्त्र, अरु पार्टिको झोलेहरु भएकाले बिरोध सबैले बिरोध गर्दै छन ।
जय बालेन सर अब ददेशका जनता तपाईं को साथमा छन जय बालेन
सहि हो बालेन भाई
कर्मचारीहरु लाई काम गर्न मन् छैन भने राजीनामा दिने देशमा energetic युवा हरु ready छन् महानगरमा काम गर्नको लागि नेता लाई भ्रष्टचार गर्न सघाउने कर्मचारी नै हुन् देश लाई डुबाउने कर्मचारी हुन्
पहिले देखिनै हो यस्तो पढेको मान्ने नेटा आको भए अहिले सम्म कति बिकाश भैसक्त्यो बधाइ छ बालेन जि धेरै हैन अझै 10 जना बालेन उत्पादन गर्नु त्याहा भन्दा धेरै गर्नु हुदैन best of luck 👍️👍️👍️👍️
Great decision n great sense of humor mayer jiu
गल्तीलाई माफी होइन सजाय हुनुपर्छ 👏।
सबै सरकारी कर्मचारीको विगतको र हालको सम्पत्तिको छानविन होस कति छ भष्ट्राचार आफै बोल्छ तथ्याङ्क 😢. जसले गल्तीलाई माफी खोज्छ त्यसलाई fired गर्नुपर्छ।लुट्ने र मनोमानि गर्ने जनप्रतिनिधि नामका फतौरेहरु😮😮
अटेरीहरुले बोली मिलाउन मात्रै खोजेको हो । सबै जनताका गद्दारहरुलाइ निलम्बन गर्नु पर्छ ।
यो वडा अध्यक्षहरू सबै अर्को चोटी जित्नु हुँदैन।
Balen is always right ❤❤❤ good luck balen sir 🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍
अर्को स्थानीय चुनावमा यस्ता वडाध्यक्षहरूलाई जनताले ठेगान लाउनु पर्छ ।
Balen never disappoint😊
यस्ता अबुझ वडाध्यछ्यहरुलाइ भोट दिने जनताहरु कस्ता होलान ? राजधानीको पनि महानगरपालिकाको जनता र अबुझ जनप्रतिनिधिहरु बिकट गाउको जनता र जनप्रतिनिधि भन्दा अबुझ गु रहेछ ।
गल्ती गर्यो कि सिदै निलब गर्नुस् के काे माफि हुनुपर्छ भने लागदैन है याे नभे अर्को आउछ जस्ले गर्छ उस्को जय
बालेन ज्यु इ झोलेहरुलाई जति भने पनि बुज्दैनन।इनि गोरुहरुले काठमाडौ माहानगर्पालिका को बिकास हुन दिन्छन जस्तो छैनन।इनि झोले हरुलाइ खारेज गर्नु पर्छ
जय जय जय
सम्मानित मेयर बालेन सर !
मेयरको निर्णय नै अन्तिम निर्णय गर्नु पर्छ। सबैलाई सोधेर काम छैन धेरै जसो फटहा छन काम भन्द मुख चलाउनेहरु धेरै छन
❤❤बालेन
८४ को चुनबमा सबै स्वतन्त्र बाट जिताउनु आवश्यक छ जुनसुकै पाटिको पत्ता साब गर्नु पर्छ
Thankyou
बालेन जि एक महान कुसल नेता हो ।
बालेन जी लाई त
वाक्कै लाग्छ होला
यस्ता लुवाट अनि अनपढ हरुलाई देखेर 😅😅😅
यो सेतो कोट र सेतो क्याप लाउने वडा अदक्षको कुरासुनेर आसु त आयन मुत आयो नजिक भयको भय यस्को कानमा मुत्ने थिय
Hero Balen ji 🎉🎉
देशमा degree पास गरेर जागिर नपाएका हरु १००० औं छैन। जसले गल्ती गर्छ त्यसलाई निलम्बन गर्नु स्वभाविक हो। की वडा अध्यक्ष हरुको आफ्नो नातेदार थियो र टाउको दुखेको😡😡😡😡
बालेन = जायज छ!✔️❤️❤️🇳🇵
बलेनकोकुरा सहि हो
गल्ती गर्यो जागिर चैट।१००%सहि गर्नु भयो बालेन सर।❤❤❤❤❤❤❤❤❤माफी दिनु हुदैन।।
Keep It Up Meyer sab
गुड । मेयर साब ।
थुक्क पाटिको झोले हरु हेर रोइलो जय बालेन 🎉🎉🎉
गुइठे कार्यपालिका सदस्य हरु मुर्दबाद।
Keep it up balen ji ramro kaam garne ko khutta tanne haru dherai hunxa tra katti pani nadarai sahi kaam garnus hami janta tapai ko sath ma xau 🇳🇵🇳🇵
यो अध्यक्ष पूरा नो हो जस्तो छ तर पहिले यले पनि खायको जस्तो छ तेसैले चिल्लाउदै हुनु हुन्छ