जिता दिदी हजुर्ले 100 सहि भनु भयो मेरो सलाम छ अब आम जन्ता मिलेर रबि सर्लाई साथ सपोट दिनु प्रछ अब आउने चुनाबमा रास्टिय स्वतन्त्र पाटिलाई अग्रिम सफलताको सुभकामना छ जय देस जय रबि सर
जित बरल ज्युको कुराम। ध।म चै छ मेरो कल्पनाको देश भ्रष्टाचारी ल।ई जिन्दगी भर जेलमा कोच्ने होस् शिक्षा , स्वास्थ, रोजगार , फिरि होस् योग्य युवा हरुको जन्म होस्
दीदी हजुरलाई एक बार होइन हजारौ बार सल्युट छ। हजुरको भाषण सुन्दा मेरो आखा रसायो तर मेरो छाती जोसले सगरमाथा हिम शिइखर जस्तो सफा र विसाल चौडा भो। हजुर जस्तै सच्चा नारी नेपाल र नेपालीले खोज्दै छन् ।(छातीमा हात राखेर जय नेपाल )
Powerful speech मात्र दिएर हुँदैन।यस्ता भाषण विगत्मा नेताहरूले दिएर देश नेपाल,जनताहरूको वास्तविक व्यथाहरू कहिले बुझेनन् नत समस्याका लागी समाधान नै गरे।यसैले समाज,विश्वलाई चकित पार्ने असल कार्य गरी घण्टी बजाई ति बृद्धजन नेताहरूलाई विश्राम आश्रम ग्रहणमा पठाउनुस्।हजुरहरूलाई अपार सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु म
हाम्रो देशमा परिवर्तनकाे घण्टी (🔔) बजिसक्यो..परिवर्तन हाम्रै पालामा सम्भव: छ । #RastriyaSwatantraParty 🇳🇵🇳🇵🇳🇵 यस्ता भ्रष्टाचार,बिचौलिया,बेथिति,विसंगति,बिकृति,कुकृती,लाजनीति, कुसंस्कृती,कुरीति,कुशासन,ठगबन्धन, गर्ने यी पुराना पार्टी लाई पत्ता साफ़ गर्नु को निम्ती..अब RABI LAMICHHANE अर्थात ( राष्ट्रिय स्वतन्त्र पार्टी ) लाई जनताले राष्ट्र को सत्ता मा पुर्याउँनै पर्छ भन्ने ठूलो आशा छ ।🇳🇵🇳🇵🇳🇵🙏
भ्रस्टाचारिलाई साच्चिकै नुन खुर्सानि लगाएर पिट्ने नेता चाहियो । त्यस्तो नेता चाहियो जातको आधारमा कसैलाई बिभेद नगरोस त्यस्तो नेता चाहियो जसले भ्रस्टाचार गर्नेलाई अफिस बाटै थुतेर गाला मा चट्कन दिदै घर पठाओस
Good luck rabi dai हामि 3 करोड नेपालि जनताको साथ छ रबि दाई हजुरलाई यो पाटिको झोले राडिको छोरा हरू ले हजुर लाई फसायको हो हजुरको साथमा हामि छौ रबि दाई 🔔🔔🙏🙏🔔🔔
नमन छ जिता बरालज्युलाइ।जनता जगाउने Speech को लागि।
मेराे नेपाल महान छ जाय नेपाल 🙏🇳🇵🇳🇵
स्वतन्त्र राष्ट्रि पाटीले प्रदेश सभाको खारेज गर्ने निति ल्याउनुपर्ने हुन्छ। बेलैमा यसमा विचार पुर्याउनु पर्छ रविजी ।
❤ एल
दि हजुर माहान हुनुहुछ जस्तो तेतैगरेर देखाउनु होस् है अहिले जनता पर्चद् माथि खनिएका जनत फेरि हजुरहरु माथि खनिन न परोस् जए घन्टि🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️
आहा!अत्यन्तै उत्कृष्ट बिचार जिता बराल जि तपाईंको भासणमा दम छ अबको प्रधानमन्त्री रबि लामिछाने हुनुपर्छ जय नेपाल !!🙏🙏🇰🇼
हो जिता बराल दिदी हजुरहरू जस्तै मुतु भाको नेताको खाचो छ हाम्राे नेपालमा जय नेपाल। 🙏🙏🙏
जिता दिदी हजुर्ले 100 सहि भनु भयो मेरो सलाम छ अब आम जन्ता मिलेर रबि सर्लाई साथ सपोट दिनु प्रछ अब आउने चुनाबमा रास्टिय स्वतन्त्र पाटिलाई अग्रिम सफलताको सुभकामना छ जय देस जय रबि सर
ढिला आयो कडा आयो
जय रास्ट्रीया सोतन्त्रता पार्टी जय रबि सर जय जिता मेम जय नेपाल् जय नेपाल् ❤️❤️❤️❤️❤️
जित बरल ज्युको कुराम। ध।म चै छ
मेरो कल्पनाको देश भ्रष्टाचारी ल।ई जिन्दगी
भर जेलमा कोच्ने होस् शिक्षा , स्वास्थ,
रोजगार , फिरि होस् योग्य युवा हरुको जन्म होस्
अब देशमा हजाराै रबि, हजाराै जिता जन्मने छन्
खै भाषण सुन्दात पुराना नेताको भन्दा बेसि गफ लगाउने नेताहरु देखिन्छन
हामिलाई भाषणबाजि होईन सरल नेता चाहिएको हो ।
हजारौ रबि जन्माउने नेता चाहियो भन्दै जिताको कडा भाषण ! सिटामोल नपाएर कोहि नमरोस. रबिको रोकिएन तालि.....(भिडियो सहित )th-cam.com/video/hVtdQoElDt8/w-d-xo.html
जन्माउने आमा पो चाहियो त नेताले जन्माउछन्।।
Choor Chislehurst band garaum
Paster na banosh
Tyo ho vane rajsastha ka health worker kin ma ma nai vetne desh yo desh mero desh 🇳🇵
No paster chitwan ma jagannath le bujhiyena
बधाई हो ,नारी शक्ति ।
शेर बहादुर देउवाले देश बेचीसक्यो कैले देश र जनताको भलो चाहेन यशलाइ देशबाट नलखेटि देश को बिकास हुदैन
हाे मेराे देशमा हजाराैं जिता र हजाराैं रवि जन्मन सकुन् ।
बैनि बराल ज्यु लाई धेरै धेरै धन्नेबाद जयदेश जयनरेश जयनेपाल
100% right 👍🙏 you are great leader keep it up
महाबिर पुन रमेश पर्साइ र धुमुस सुनतलि यि सबै युवाहरु मिलेर देश बनाउन सकिन्छ।
Good speech madam i support you from Malaysia.
Yes , madam you are 100% right ❤❤❤❤❤ our country Nepal needs RABI SIR !!
म पनि तेहि चाहान्छु मेरो देस्मा हजारौं रबि हर्क ज्वाला जिता बराल ज्ञानेन्द्र रमेस जस्ता देस भक्त हरुको जन्म होस 🙏🇳🇵🌹
Wow excellent Salam xa hjr lai 🙏🙏🙏🙏🙏
सहि सहि भन्नु भयो हजुर मेदम👉️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
दीदी हजुरलाई एक बार होइन हजारौ बार सल्युट छ। हजुरको भाषण सुन्दा मेरो आखा रसायो तर मेरो छाती जोसले सगरमाथा हिम शिइखर जस्तो सफा र विसाल चौडा भो। हजुर जस्तै सच्चा नारी नेपाल र नेपालीले खोज्दै छन् ।(छातीमा हात राखेर जय नेपाल )
सलाम बहिनी
Jaya rabi sir ❤🎉❤❤❤❤❤❤
Jaye Rabi lamichhame🤝💪💪
रबि सर यहाँ बोलेका कुराहरु सारै राम्रो लाग्यो यसरी नै यो पार्टीको जस्तो बोलि छ त्यसतै कामहरु हुदै जावस हामी तपाईं को साथमा छौ । धन्यवाद
Bhasan mitho6 kam kasto gar6n kuni
god
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय नारी शक्ती जय नेपाल आमाकी छोरीको जय राष्ट्रिय सोतन्त्रता पार्टी देशभक्तहरूको
सबेता भनेको याे हाे याे भासनले मेराे मन छाेयाे झन्डै आँखा मा आँसु आयाे
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय जिताह बहरल 🙏🙏🙏🙏🙏
गृहमन्त्री रबि सर नै हुनपर्छ
होधेरै रबि जन-मन परछ वाक्क भैइसकियो.पुराना नेता देखेर
Welcome Ravi
हाम्रो नेताहैन हाम्रो देशकै अशल नेता हुन रवि।
जिता बराल जी सलोड छ शुभकामना छ देशले खोजेको जिता बराल जस्तो नारी हो ।जय नेपाल 🇳🇵
समरथ
Powerful speech मात्र दिएर हुँदैन।यस्ता भाषण विगत्मा नेताहरूले दिएर देश नेपाल,जनताहरूको वास्तविक व्यथाहरू कहिले बुझेनन् नत समस्याका लागी समाधान नै गरे।यसैले समाज,विश्वलाई चकित पार्ने असल कार्य गरी घण्टी बजाई ति बृद्धजन नेताहरूलाई विश्राम आश्रम ग्रहणमा पठाउनुस्।हजुरहरूलाई अपार सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु म
अबको 5 साल पछि त सबै रबि मात्र हुने छ दिजु तपाईंको भासन लाई बधाई छ र नमन छ
rabi lamichhane is great boy
जय होस जीता बैनि
गिता बराल् जि तपाईं लाई धन्नेबाद छ प्रस्ट प्रतुतो सलामं छ तपाईं लाई शुभकामना
सबै हामी नेपाली अब तपाई जस्तै बुझ्ने हुनुपर्छ ❤️🙏
ओके गुड बधाई धनेबाद जयनेपाल नमस्ते ❤️👋💐💐🙏
एस्ता देश भक्त रबी र जीताजस्ता हजारौं बुद्धिजीवी बर्गहरुलाई यो पाटीले एकीकृत गरी देश बीकाशगर्न सहयोग मीलोस लाखौं लाख शुभकामना !
Jeeta ,jeeti Rahun,chiranjibi rahun
हाम्रो देशमा परिवर्तनकाे घण्टी (🔔) बजिसक्यो..परिवर्तन हाम्रै पालामा सम्भव: छ । #RastriyaSwatantraParty 🇳🇵🇳🇵🇳🇵
यस्ता भ्रष्टाचार,बिचौलिया,बेथिति,विसंगति,बिकृति,कुकृती,लाजनीति, कुसंस्कृती,कुरीति,कुशासन,ठगबन्धन, गर्ने यी पुराना पार्टी लाई पत्ता साफ़ गर्नु को निम्ती..अब RABI LAMICHHANE अर्थात ( राष्ट्रिय स्वतन्त्र पार्टी ) लाई जनताले राष्ट्र को सत्ता मा पुर्याउँनै पर्छ भन्ने ठूलो आशा छ ।🇳🇵🇳🇵🇳🇵🙏
Ssss rabi is one one.......
आहा आहा कडा आयो राम्रै आयो 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
बदाईछ दिदि,लाई तपाई जसदाे हजारौंको नेताकाे,खाचाे,छ
एजेण्डा मा नै सङ्घीयता खारेज राख्नु पर्यो र कार्यकारी प्रधानमन्त्री
अबकाे पर्धानमन्त्रि रबि लामिछाने हुनुपर्छ जय नेपाल
Thank u jitabaral ji
हाे मियाे भनेकाे रबिहाे र मियाे गतिलाे भय दाइ गर्नेगाेरु सहिसंग हिड्न बाध्य हुन्छ तयसैले नेतृत्तव सक्षम भयकाे रबिजि काे पाटिलाई अब काे निर्बाचनमा २ तिहाई बाैमत दिनैपर्ने यथार्थ सियाेर छहै हेजनसमुदाय जनता हाे अबकाे चुनावमा चाहिँ घाँस।नखानु है
Yes yes Sahi bhasan
कडा भाषन हुन चेली तेसै ले गर्दा बधाई छ।
Ho hamaro desama yasatahi xora ra xori janmiu ra desalai rakshya garun ❤❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵⚘⚘⚘
keep it up good works👍️👍️
🎉🎉❤❤❤❤❤🎉🎉
Wonder ful speech baral ju
हाम्रो देशमा हजारौं रबि हजारौं जिता जर्मनु पर्छ।जिता र रबिजि।
धेरैभन्नु पर्नेथियो सिस्टम का कुरा धन्यबाद मेमलाई
आहा एस्तै भैदिए कति राम्रो हुन्थ्यो होला जय राष्ट्रीय स्वतंत्र जय जय
Jai Nepal , jai rabi. !!! ❤❤❤❤
Jaya rabi
बधाई छ
rights
रबि लामिछाने हजुर जुर को लच्छे पुराहोस् शुभकामना छ 🌹🙏🌹🙏🌹🙏🌹💐💐
जय स्वतन्त्र
जय रबि
असाध्यराम्रो कुरा धन्यबाद छ
❤❤❤❤ १००% ठिक हुन।
salute ma'am your speech
भाषणमा त दम छ । तर सत्तामा पुगे पछि कस्तो दम देखाउने हो हेर्न बाकी छ । मेरो समर्थन छ
Vasan matra ho Kam tw garnu sakdeina
@@netrabikramdarlami1788 ञ
Aaha kati mitho vhasan thanku🙏
Great speech ❤❤ madam !!!
Very good didi🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भ्रस्टाचारिलाई साच्चिकै नुन खुर्सानि लगाएर पिट्ने नेता चाहियो । त्यस्तो नेता चाहियो जातको आधारमा कसैलाई बिभेद नगरोस त्यस्तो नेता चाहियो जसले भ्रस्टाचार गर्नेलाई अफिस बाटै थुतेर गाला मा चट्कन दिदै घर पठाओस
अति शुन्दर कुराहरुअाय भनेनुसार कामपुरागर्न हामीसबैलागौं धन्यबादनानी नमस्कार हजुर
Jay ghanti 🎉🎉jendabad 🎉🎉rabi jay 🎉🎉rabi
Good job with ❤❤❤❤❤❤gita mam
great speech sister ❤❤❤❤
धन्याबाद मेडम रााम्राे भन्नु भाे
Jita jee this xa tapaiko vashan
सहि कुरा हो रबि लामिछाने जिन्दावाद
Rabi should be pm or king will be back🇳🇵🤗
Very good didi 👍👌👍👍👍👍👍👍👍👌👌👌
Good luck Ravi sir Jaya ghanti Ravi sir Jaya
बधाई हो ,नारी शक्ति ।
हजारौ यस्ता नारीको देशको प्रत्यक गाउ गाउमा जन्म हो ।
Honahar nari tara ju salute cha
I LOVE YOU RABI DAI I AM WITH YOU END OF MY LIFE
Ati ramro bhannu bhayo salut xa hjr lai
Good luck rabi dai हामि 3 करोड नेपालि जनताको साथ छ रबि दाई हजुरलाई यो पाटिको झोले राडिको छोरा हरू ले हजुर लाई फसायको हो हजुरको साथमा हामि छौ रबि दाई 🔔🔔🙏🙏🔔🔔
Rabi lamichhane.
Nepali janatako aasako diyo Ravi sir, great support to you all the best
एक्दम सहि 👍️👍️
Very good.Thank u so much.Best of luck.
Very,good.thanku,so,much,of,luck
Jaya ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔
good rabi sar
जय रबि
Wow wow cheli salam xa hajur
दिल्लिले भोट दिने होइन नेपाली जनताले भोट दिने हो जय नेपाल जय देश
so nice 👍👍👍👌👌👌❤❤❤🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
स्वतन्त्र पार्टीले मात्र न्यायकाे पक्छयामा काम गराेस् नेपल स्वर्ग बन्छ
Wow babal vasan hos ta yesto salute didi
सहि कुरा गर्नु भयो